Рет қаралды 352
स्पेन सरकारले तपाईंलाई स्पेनमा घर किन्न मद्दत गर्नेछ। यदि तपाईंसँग स्थिर जागिर छ तर तपाईंको घर स्पेनमा छैन भने। स्पेनमा घर पाउने यो तपाइँको अवसर हो, यो नियम चाँडै कार्यान्वयन गरिनेछ त्यसैले सम्पर्कमा रहनुहोस्। र हाम्रो च्यानल "Nepali In Spain" हेर्दै रहनुहोस्
#nepaliinspain #spain #barcelona #madrid #valencia #europe #nepali