Special Mother’s Day happy Mother day mamu’🤗nd all’❤️baba feri emotional k🥹

  Рет қаралды 356,053

Mamata Thapa

Mamata Thapa

Күн бұрын

Пікірлер: 1 200
@premgurung1739
@premgurung1739 5 ай бұрын
म लाई त कति चिन्ता लागिरहेको थियो आमा दिवसको दिनमा 3भाइ छोरा नै भएनन् भनेर तर छोरी गयो धेरै खुसी लाग्यो धन्यवाद छोरी धेरै धेरै मायाँ ❤❤❤
@mohanrana4721
@mohanrana4721 5 ай бұрын
anderen
@Binodmgr1234
@Binodmgr1234 5 ай бұрын
आफ्नै रगतको सन्तान नभए पनि आज तिमिले आफ्नो जिम्मेवारी पुरा गर्यौ नानि निकै खुसी लाग्यो
@binitamagar357
@binitamagar357 5 ай бұрын
भगवान ले कति मिलाइदिएको कसैलाई छोरिको अभाब थियो कसैलाई आमा बाबाको अभाव ❤❤कति राम्रो लाग्यो
@Bishnugharti01
@Bishnugharti01 5 ай бұрын
साच्चै मम्ता नानि जस्तो मन सफा भयो मान्छे त कमै पाईन्छ एउटी आमा लाई खुसी राख्नु पनि धेरै ठुलो कुरा हो happy mother s day Aama🙏🙏❤❤
@kumarthapa2269
@kumarthapa2269 5 ай бұрын
ममता बाबा को पालो पनि कसै गरि जाउ है आझै बाबा त्यो बेला त्यो दिनमा कति खुसी हुन्छ त्यो हेर्ने चाहान्छु हामी ❤️
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 5 ай бұрын
म पनि यही सोचिरा 😂
@bommagar7795
@bommagar7795 5 ай бұрын
अझ उसको रियल बाबा लाई पनि यस्तै गर्नु अझ better than 😊
@thulungpuma7453
@thulungpuma7453 5 ай бұрын
mani tei vannxu❤❤
@alishapanday2468
@alishapanday2468 5 ай бұрын
​@@shyamkumarithapamagar6137plz support me
@GBGMaijaro
@GBGMaijaro 5 ай бұрын
एस्पाली छोरी को पहिलो मायाँ पाउँने छन बाबाले बाबाको मुख हेर्ने दिनम
@sadhanarai5608
@sadhanarai5608 5 ай бұрын
सालको पातको टपरि अनि त्यो शहरको घर तर गाउले मान्छे असध्यै राम्रो लाग्यो, आमा जस्तै अर्को आमा पायौ खुशी लाग्यो। ममता बैनिलाई एउटा सल्लाह दिनुपर्दा अलिकती धेरै इतृने बानी छ तेसलाई सुधार गर lots of maya from Sankhuwasabha .
@Tikarambasyal-hk3jy
@Tikarambasyal-hk3jy 5 ай бұрын
आमाकाे मुख हेर्नि दिन धेरै खुशी लाग्याे डाेनी बहिनी एउटा छाेरी ले आमालाई खुशी पार्न जानू भाे धेरै मायां छ❣️❣️🙏
@NUMARAIILAM
@NUMARAIILAM 5 ай бұрын
कसम रुन मन लाग्यो । 😢😢 वास्तबमा आमा नै भगवान हुन् । 🙏🙏
@Sujatathegim
@Sujatathegim 5 ай бұрын
आज त मेरो पो खुशीको सिमा नै रहेन 🥰🥰कस्तो रूनु आयो😢😢😢 झन घर परिवार कत्ति खुशी भए होलान् | सम्बन्ध भनेको रगतको मात्र हुदैन त्यही माथि आमा शब्द नै काफी🎉❤❤ GOD BLESS YOU BUNU
@Ghamanmagar49
@Ghamanmagar49 5 ай бұрын
कुनै पनि आमाहरुले भोलिको दिनमा बृद्धअश्राम जान नपरोस सबै आमाहरुमा मातातिर्था औशिको शुभकामना
@Namchhongma
@Namchhongma 5 ай бұрын
मलाई बाबाको बोली अनि ब्यबहार सारै राम्रो लाग्छ,dona,alan,aron अनि mamata भाग्यमानी हुनुहुन्छ🎉 बाबाको कुराले आँसु नै आयो ❤Love You बाबा❤
@digimongurung6165
@digimongurung6165 5 ай бұрын
ममता नानीले छोरी कर्तब्य सही तरिकाले निभाउनु भयो । happy mother day.
@MikmarLama-bf6mt
@MikmarLama-bf6mt 5 ай бұрын
सार्है खुशी लाग्यो बाहिनी बेला बेला जादै गर्नु तपाइहारुको सम्बन्ध साधै भरी यस्तै रहिरहोस🙏
@PurbeliRAI-lz4sv
@PurbeliRAI-lz4sv 5 ай бұрын
माया कि खानी आमा लाई ममता को पुजा हेरेर खुशी लाग्यो रगतको नाता भन्दा नि अझै बलियो बनोस् सेवा🙏
@Rong-L-k1f
@Rong-L-k1f 5 ай бұрын
खै मैलेत बोल्ने सब्द नै भेटिन 😢😢😢😢😢 सधै राम्रो होस मामता ❤❤🎉
@TankaMayaLimbu-n2s
@TankaMayaLimbu-n2s 5 ай бұрын
धेरै धेरै धन्यवाद ममता बैनी आमा को मुखहेर्नु पुग्यो एसरिनै आमा बाबाको मा गै खुशी दिनु सबै आमाहरू लाई धेरै धेरै शुभकामना छ
@ghanimayarana
@ghanimayarana 5 ай бұрын
ममता छोरी भाग्यमानी हो। तिमी एउटा आमा गुमाए पनि भगवान ले तुरुन्त अकौ आमा दिएको छ। प्रतेक वर्ष जाहा भए पनि आमा औसि मा यसरी नै पुजा गर्ने गर्नु ल। मलाई नि खुशी लाग्यो ❤❤❤❤❤
@kamantamang6726
@kamantamang6726 5 ай бұрын
यो मामत बहिनेले नजाने को चीज केही नी छैन ,रेछ, सधैं खुसी हुनु र एसरी नै अगाडि बढेको देख्न पाउँ ❤❤❤❤🎉🎉🎉
@MeMe-i1p
@MeMe-i1p 5 ай бұрын
सन्सारको एक भाग्यमानी छोरी ममता नानी
@sabitalawati6379
@sabitalawati6379 5 ай бұрын
मलाई खुशि लागो बाबा लाई हेरेर ईमोस्नल पनि भए बाबाको मुख हेर्ने दिनमा पनि आउ ल ममता बैनी ग्यानी बैनी ❤️🙊🙏🙏
@gopalkhamcha3868
@gopalkhamcha3868 5 ай бұрын
मलाई कति खुसि लागेछ हो आज ममाता नानु तिमि आमा औऊँसि भेतन गको
@GBGMaijaro
@GBGMaijaro 5 ай бұрын
आमा सम्झेर जसरी आजा गयो बाबा को मुख हेर्ने दिन पनि जानु है ममता छोरीको पहिलो मायाँ बाबा को रियाक्ट हेर्नु मन च हाम्लाई
@Jina_magar15
@Jina_magar15 5 ай бұрын
संसारमा सबैभन्दा एक हुनुहुन्छ 🤞 हाम्रो लागि हजुर महान् हुनुहुन्छ प्यारी आमा 🙏 Happy Mother's Day Aama Hjr 🙏❤️❤️❤️❤️
@sabinrai2764
@sabinrai2764 5 ай бұрын
असल कर्म गर भगवान ले तिमी हरु लाई उपहार स्वारुप तिम्रो पूरा हुन न सकेको कुरा पूरा गर्दिनु हुन्छ भन्ने कुरा को उदारण हो यो ममता डोना को परिवार लाई भगवान ले दिए को उपहार हो छोरी न भाको घर मा ❤❤❤
@Ur.cristiano25
@Ur.cristiano25 5 ай бұрын
म माईलीको तर्फबाट धेरै सम्झना आमा🎉🎉
@MERO_SEROFERO2053
@MERO_SEROFERO2053 5 ай бұрын
🎉🎉🎉
@MERO_SEROFERO2053
@MERO_SEROFERO2053 5 ай бұрын
Mother's day ko suvakamana
@Arjun-bv8vp
@Arjun-bv8vp 5 ай бұрын
❤ happy ❤ mother day❤
@thapasarita8437
@thapasarita8437 5 ай бұрын
support me plzzzz😢😢😢
@AnushaKhadka-oq1rc
@AnushaKhadka-oq1rc 5 ай бұрын
Happy mother day suppot garnu hola mni hjr harulae sayog garxu sathy haru
@manirajrai2839
@manirajrai2839 5 ай бұрын
कामना गर्छु भगवान सङ्ग सबैको घरमा यस्तै आमा र छोरिको उत्पती होस ❤❤❤❤
@munadarlami3590
@munadarlami3590 5 ай бұрын
तिम्रो मन कहिल्यै न फेरियोस बुनु happy mother's day 😘😘😘
@AmritaGhale-zn2qx
@AmritaGhale-zn2qx 5 ай бұрын
धेरै खुशी लागेको छ छोराहरु साथमा नभएपनि ममता छोरि पुगेर ममि बाबालाो धेरै खुशी दिएको मातातिर्थ औसीको शुभकामना ❤❤❤❤
@DilipMaurati
@DilipMaurati 5 ай бұрын
ममता बैनी कति सँस्कारी हौ सँधै यत्तिकै सँस्कारी बन्नु ल ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@Hmb-v4z
@Hmb-v4z 5 ай бұрын
Afno mom gumaye Pani euta asal ama paunu vayo mamata bahini le..sarai khusi lagyo ❤... always keep this relationship strong 💪 and long life ❤❤❤ happy mother's day ❤️💐
@Sumanalimbu4845
@Sumanalimbu4845 5 ай бұрын
सबै भन्दा पहिला त बधाई छ ममता बैनी लाई 100k पुगेको मा अनि आमा बाबा लाई सबै जना लाई धेरै माया ❤❤❤❤❤
@laxmirai2189
@laxmirai2189 5 ай бұрын
आमाको स्वास्थ राम्रो होस उन्नति प्रगति राम्रो हुदै जाउन भनेर नानिले आमाको पुजा गरेकोमा ,जयहोस।
@padamkhatri5335
@padamkhatri5335 5 ай бұрын
भगवान रुपि मेरि आमा तपाईलाई शब्दमा बयान गरेर सकिदैन मातातिर्थ औशिको सम्पुर्ण आमाहरुलाई सुभकामना 🎉🎉
@QueenLady-f2s
@QueenLady-f2s 5 ай бұрын
Yo mamatako vdo herda kin ho aasu matra jharxa nherum bhandani herum lagxa happy mothar day mamy❤❤❤
@RumeengAle
@RumeengAle 5 ай бұрын
मातातीर्थ औंशी को शुभकामना सबै आमाहरु लाई । कति धेरै खुसि लागेको छ मलाई त आज हजुर हरुको भिडियो देखेर❤
@sabnammahato5038
@sabnammahato5038 5 ай бұрын
बाबापनि छोरिपाए र सारैखुसि हुन्छ आजकतिधेरै कुराखुलेर बोल्नु भयो सारैरामो् कुरागर्नुभयो ❤❤❤
@mukeshmagar8326
@mukeshmagar8326 5 ай бұрын
❤❤❤❤❤❤ धेरै माया ममता बैनी लाई र मुमी बुवा लाई पनि छोरी चाई हुनु नाई पर्छ छोरी बिना काे घर सायद अलिक अधुरै हुन्छ ❤❤😊😊बुवा ले भने काे कुरा ठीक छ आमा हुनु काहा सजिलो छ असल आमा पनि बनु पर्छ😊😊
@thapadipendra8722
@thapadipendra8722 5 ай бұрын
रगतको नातालाइ भावनाको नाता बलियो भन्ने उदाहरण पेश गर्नु भो जनम जनम रहो रहोस यो साइनो
@padamkhatri5335
@padamkhatri5335 5 ай бұрын
संघर्षकी रानी हुन मेरी आमा बलिदानकी कहानी हुन मेरी आमा के मागु म भगवान सँग पनि उनकै त पर्छाई हुन मेरी आमा ❤
@rajibale1357
@rajibale1357 5 ай бұрын
Kati ramri waw❤❤❤❤❤❤
@AlamChams
@AlamChams 5 ай бұрын
Wow❤❤🙇
@user-Ritumagar
@user-Ritumagar 5 ай бұрын
Wow❤❤❤
@babitagurung8473
@babitagurung8473 5 ай бұрын
😢😢❤❤
@Aayushamagar-iv9gh
@Aayushamagar-iv9gh 5 ай бұрын
Baba ko lagi ni nalekheni basna sakina baba u r world no word to describe you baba love kati mayalu baba ❤❤❤
@saru0905
@saru0905 5 ай бұрын
Yo gharma xoriko kami ani mamatalai aamako kami..kati khusi lagyo yo abasar parera mamata bhetna aayau yo pariwar sanga ko sambandha sadhai sumadhur bhairahos❤❤❤aama xori ko kura le kasto aasu aayo😢
@SAa-Ra-nG
@SAa-Ra-nG 5 ай бұрын
मातातीर्थ औंशीको हार्दिक मंगलमय शुभकामना🌍️💝 सम्पूर्ण आमाहरू प्रति नमन 🙏💓
@Ashimrai246
@Ashimrai246 5 ай бұрын
माता तिर्थ औशीको सम्पुर्ण नेपाली आमाहरुलाई शुभकामना 🙏❤️💐
@binusotang3680
@binusotang3680 5 ай бұрын
सायद पुर्ब जन्ममा रगत कै नाता थियो कि उहाँहरु यो परिवार लाई देखेर असाध्यै खुसी लाग्छ मलाइ ❤❤❤
@bimalarai449
@bimalarai449 5 ай бұрын
कति धेरै खुसी लाग्छ बहिनी को हर भिडियो हरु सधै भरी यो सम्भन्ध एसरी नै सुख दुख मा साथ सपोट होस कसै को आँखा नलागोस happy mother's day aama laai❤️❤️🙏🙏
@pawanmagar3021
@pawanmagar3021 5 ай бұрын
जन्मले आफ्नो बन्ने होईन रहेछ बरु सम्बन्धले आफ्नो बनाइदो रहेछ ❤❤❤happy mother+'s day bunu आमा❤️❤️❤️❤️❤️
@Sudipyt77-ql2vs
@Sudipyt77-ql2vs 5 ай бұрын
Happy mother,s day kati खुसि लाग्यो आज त डोनि ममता बुनु लकी एस्तो राम्रो ममि पाएको छौ ममि को कहिले चित नदुखाउनु बुनु happy mother,s day Mami 🎉❤🎉
@TrishanaThapa-my7dd
@TrishanaThapa-my7dd 5 ай бұрын
साँच्चै हो छोरी त चाहिने होइछ ❤ ममता ग्रेटफुल गुड जब डियर। अनि बाबा इमोसनल हुनु ईट्स सो हर्ट ❤
@Rinarai16
@Rinarai16 5 ай бұрын
Mamata baini lai dherai Dhanyebad Aja koi thule, maila,kancha nahuda Baini ayera happy Mother’s Day celebrate 🎉 garnu vyo dherai khushi lgyo god bless you baini😘❤️🥰
@padammagar3042
@padammagar3042 5 ай бұрын
ममता बैनी बाबालाई किन सङ्गै नराखेको के cake कात्दा खेरि❤❤❤❤happy mothers day मेरो तर्फबाट पनि
@lostintokyo1022
@lostintokyo1022 5 ай бұрын
ठोस को भन्दा तरलको गति धेरै हुन्छ, तरलको भन्दा ग्यॉसको गति धेरै हुन्छ,,, तपाईनै भन्नुस आमा हजुरको माया अनि ममता भन्दा धेरै गति कस्को हुन्छ..❤️ मातातिर्थ अर्थात् आमाको मुख हेर्ने दिनक़ो सबै आमाहरुमा सुभकामना❤️
@dawalama3664
@dawalama3664 5 ай бұрын
असाध्यै रमाइलो अनि असाध्यै मन छोयो तपाईँहरूको यो माया देखेर सधैँभरि यसरी नै खुसी रहनु होला ममता नानीलाई सफलताको शुभ कामना❤❤❤
@JivanRai-u1q
@JivanRai-u1q 5 ай бұрын
झोर्ले सबैमा 🙏, सबै आमाहरुमा मातातिर्थ औंसिको शुभकामना धेरै माया 🎉🎉❣️❣️आज ममि बाबा धेरै खुशि हुनुहुन्छ! ममता बैनिलाई बधाई छ🎉🎉🎉100k पुरा भएको मा आगामी दिनहरुमा पनि यस्तै रमाइलो भ्लग हेर्न पाउ
@anmolroshan4641
@anmolroshan4641 5 ай бұрын
सधैं यस्तै संस्कारी हुनु , गड ब्लेस यु नानू 👌👌👌👍👍
@miguellimbu6746
@miguellimbu6746 5 ай бұрын
ममता बैनी अनि chocolate परिवार लाई संगै देख्दा अनि यो परिवार को सोच कति धेरै positive ❤❤❤❤
@balpariyar8328
@balpariyar8328 5 ай бұрын
दोनि तिमि यति महान छौ र मोमा पापा नि धेरै मायालु हुनुहुन्छ keep support always यो फमिल्री लाइ🙏🙏🙏❤❤❤❤❤
@Twin_girl77
@Twin_girl77 5 ай бұрын
Ragatko nata navaye Pani manko natale Babako ichya Pura vako x vagwan Le hjrlai xori dinu vako xa so yo sath yo Maya sadhai eastai rahirahos god bless you all 🙏❤️
@सिुनितBlown
@सिुनितBlown 5 ай бұрын
happy mothers day सबैजना आमाहरुलाई ममतालाई देखेर आज धेरै खुसी लाग्यो ममता आन्टीकोमा जानुभएको रहेछ। अनि आमा छोरीको त्यो माया देखेर एकदमै खुसी भयौ हामी चाहिँ है। all the best ममता सधैँ राम्रो गर्नुस्। हाम्रो माया साथ सपोर्ट सधैंभरिलाई हुनेछ तिम्रो लागि❤❤❤❤❤❤❤❤
@sijanmagar2433
@sijanmagar2433 5 ай бұрын
धेरै खुसी लाग्यो बेला बेलामा जाने गर्नु जोला ❤❤❤
@Nilabist
@Nilabist 5 ай бұрын
आमा को कति मिठो बोली 🎉 happy mother's Day
@samikshamagar
@samikshamagar 5 ай бұрын
Kahiley vlog aauxw vhanerw kureko thiyo Finally, aayo😊❤ Happy Mother's Day To All Mother❤💐
@dibungrai8748
@dibungrai8748 5 ай бұрын
सस्कार राम्रो छ ममता बुनु को सदैबा ममि को एसरिनै गर्नु माता तिर्था आउसी को सुभकामना
@sumirana2570
@sumirana2570 5 ай бұрын
Nanu ko vdo kahile aauxa Mathers day ko vaner wait garne Koko hunuhuntyo ❤❤❤❤
@anusampangrai6228
@anusampangrai6228 5 ай бұрын
🙋🙋🙋🙋
@munagurung868
@munagurung868 5 ай бұрын
अाहा ममता बहिनी ❤ यहि त हाे सस्कार कति जानेकाे ,,, अनि अामा छाेरिकाे माया
@lalitarai352
@lalitarai352 5 ай бұрын
Mamata bahini herda haude lathyo tar aaj thaha paya riti riwaj ma kati talanted wow bunu😘😊
@TseringDeki-gv5dn
@TseringDeki-gv5dn 5 ай бұрын
Father's day ma pani janu la sis baba Kate happy hunu hunxa hola ...❤❤❤
@RAILAXMAN-f7f
@RAILAXMAN-f7f 5 ай бұрын
नाता रगत को होइन भावना को हुनु पर्छ भन्ने यो दृष्य ले देखाएको छ ममता नानी लाई मान्नु पर्छ ❤
@aaretamagar4236
@aaretamagar4236 5 ай бұрын
पछि 3 भाई को बुहारी हरु ले हेर्ला नहेर्ला आफ्नो ठाउँमा छ तर ममता बैनी ले सधैं माया गर्नु आमा बाबा लाई मेरो पनि आमा बाबा हुनुहुन्न उहाँहरू लाई देख्दा आमा बाबा को याद आउछ ❤️❤️❤️
@khushithapa1052
@khushithapa1052 5 ай бұрын
रगको नाता मातर होइन भाबनाको नाता पनि सहि हुन्छ आमा,🎉🎉🎉 happy Monday day 🎉🎉❤❤❤
@chamlingrai6410
@chamlingrai6410 5 ай бұрын
sadhei gyani hunu nani..........sabei jana ko dherei dheri maya.....❤❤❤❤❤❤❤❤❤ yo pariwar saga ko maya asari pragadh bandei gako herna man x hei............bhagya le paye ko ama ra baba ustei daju haru......so dherei gyani hunu la.....
@SitaThapa-i9l
@SitaThapa-i9l 5 ай бұрын
Bichara jati janex uti grer aama ausima khusi parnu vo rw hami herni darsak ni uti khusi mamata nanu dekher❣️❣️❣️
@Sonikarai9116
@Sonikarai9116 5 ай бұрын
Kati mitho ama ko boli suni rahu jasto dherei pyari ama❤❤❤
@nitapakharin9122
@nitapakharin9122 5 ай бұрын
Kati happy hunu vayo hai Mami Ani mamata boini ko aafunoi aama navaya Pani kati maya garne Mami paunu vako x khuse lagax so happy bunu ❤
@ramitapun822
@ramitapun822 5 ай бұрын
Uncle le emotional 😭 banaunu hunxa ❤lots of love uncle ❤baba le maya gare pani dhekhaudaina bhanne suneko thiya but hoina raixa hjr le ta every time maya dhekhaunu hunxa♥️
@mongoliansabin3651
@mongoliansabin3651 5 ай бұрын
सबै भन्दा ठुलोनै खुसी हो यहिनै हो धर्म कर्म खुसी छु ममता बुनुको कर्म देखेर अझै सफलता ले सिखर चुमुन बुनु🙏💐🎉🎉🎂🎂💓 मातातिर्थ ओउसिको सुभकामना 🎉💐🎂🎂
@AsmanTmg-ft9ti
@AsmanTmg-ft9ti 5 ай бұрын
Molaita sarai Khushi lageu mamata Didi Aama buba pratiko Maya dhekhera❤❤❤ Dadaharu nabhyeko bela baba Aamalai Khushi dinu vayo dhera dhera Maya xa Didi ❤ Hjurlai❤
@bhupalthapa1708
@bhupalthapa1708 5 ай бұрын
❤❤❤🎉🎉🎉धेरै मन छूने काम गरेऊ ममता बैनि सधै यस्तै राम्रो काम गर्दै जानू 🎉🎉🎉❤❤
@sovarana4399
@sovarana4399 5 ай бұрын
Yesto ramro fmly pako xa mamat la sadhai yesrini subhasilo hudi jnu baba mami li maya garnu❤❤❤❤
@RadhaSunar-mj3jf
@RadhaSunar-mj3jf 5 ай бұрын
Mamatale aama baba Lai dherai Maya gareko dekhera Khushi KO aasu aayo
@bijayamagar494
@bijayamagar494 5 ай бұрын
यहि हो रगत को नाता भन्दा भाबनाको नाता ठुलो हुन्छ भन्ने ममताले प्रुप गरि happy mothers day aama🎊🎂❤️🙏
@DambarMagar-ym3xu
@DambarMagar-ym3xu 5 ай бұрын
मम्ता बुनु कसम मन छोयो मेरो आमा को मुख हेर्ने दिन्मा 🎉🎉
@SabinaRokaMagar-n5v
@SabinaRokaMagar-n5v 5 ай бұрын
Thank you so much Everyone for supporting me plz keep support Me 🙏💕🙏💕💕❤❤❤ Happy Mother's day ❤️💐❤️💐
@bhupendraranamagar1939
@bhupendraranamagar1939 5 ай бұрын
Support me 🙏
@haudeebro5039
@haudeebro5039 5 ай бұрын
Ok done ❤😊
@namgyalsherpa1538
@namgyalsherpa1538 5 ай бұрын
Mamta is also lucky to have caring mother father and three lovely brothers Mamta always give resoectyo your lovely mummy.❤❤
@LaxmimagarLaxmimagar-v6r
@LaxmimagarLaxmimagar-v6r 5 ай бұрын
Ehh barai bichari nanile aasu puxidida yati run man lageyou miss u baba mom🙏🙏🙏
@Suzzuofficial
@Suzzuofficial 5 ай бұрын
बाबा रोएको देख्दा कस्तो आशु थाम्नै सकिन love you baba❤😢miss you
@sabitritamang123
@sabitritamang123 5 ай бұрын
Same😢😢
@bashna329
@bashna329 5 ай бұрын
Aaj voli gyani xori hudai xin baini khusi lago🤗❤️❤️
@balbahadurale7933
@balbahadurale7933 5 ай бұрын
ममता सिस भगवान रुपि बाबा ममि पाउने थुलाे भागे मानि कसैले अाखा नलागाेस सधैंभरि यसरि माया पाइ राखनु हजुर हरुकाे अाश पासमा माता अाेसिकाे शुभकामना 🙏🙏🙏💓💓💓💓💓🎂🎉🎂🎉🎂🎉💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓
@Cat_momma10
@Cat_momma10 5 ай бұрын
Aaha kati khusi vako mamata baini ani mummy baba pani video hererw tw aafaila runa man layo🥲❤️❤️❤️
@indirarai-bm2nr
@indirarai-bm2nr 5 ай бұрын
Mamta timro kaam dekhera mero man lae khusi banayo xori KO kartbaya sadhai vari pura garnu la baba momy ani Dada haru parti thanku so much mamta❤
@araaggurung2026
@araaggurung2026 5 ай бұрын
man chune vlog bhanaucha nani le yeslai bhancha pure organic
@chandrathapa8070
@chandrathapa8070 5 ай бұрын
आहा कसैकाे नजर नलागोस् हजुरहरुको यो सुन्दर परिवारमा
@ushamagar5595
@ushamagar5595 5 ай бұрын
म किन एति धेरै खुसि भयको होला 🥰🥰 आमा 🙏
@haudeebro5039
@haudeebro5039 5 ай бұрын
❤😊
@bsgurung2954
@bsgurung2954 5 ай бұрын
Ashu nai aayo mamata bainiko suprise le bhagwanko sadhai ashirbad rahirahos nani babaaamako sath kahile nachodnus hai khusi lagyo blog herera doni totally change huddai xa sabaile maya garidinu hola happy mother's day 🙏
@mansadhakal7210
@mansadhakal7210 5 ай бұрын
😘😘अरुको भन्दा बढी मलाई तिम्रो आश लाग्छ आमा😘😘😘।शरीर मेरो भयपनी तिम्रो नै सास लाग्छ आमा😘😘😘।यो माततिर्था औशी मा म नभयपनी तिम्रो नै आशिर्वाद खास लाग्छ आमा😘😘😘😘😘happy mother day mom💘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💘धेरै सम्जेको छु लक्ष्मी मम👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩💞💞💞💞💞
@GangaMagar-pw1ry
@GangaMagar-pw1ry 4 ай бұрын
Happy mother day mamu so sweet bunu❤❤❤❤🎉🎉🎉
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 5 ай бұрын
ममता नानू को अर्गानिक भिडियो हेर्दै छु है हजुर धन्यबाद
@SanBun872
@SanBun872 5 ай бұрын
Thank you so much for 162 subscribers family 🎉🎉🎉 keep supporting guys 🙏🙏
@thapasarita8437
@thapasarita8437 5 ай бұрын
support me plzzzz🙏🙏🙏😢😢
@NishantShahi-il8cm
@NishantShahi-il8cm 5 ай бұрын
Malaii pani
@haudeebro5039
@haudeebro5039 5 ай бұрын
Back dinu la ❤😊
@SanBun872
@SanBun872 5 ай бұрын
@@NishantShahi-il8cm oky done ✅
@SanBun872
@SanBun872 5 ай бұрын
@@haudeebro5039 oky done ✅
@ArjunGurung-w2x
@ArjunGurung-w2x 5 ай бұрын
Waw sansarma ek vaggemani xori tini hun mamata kina vane aja janma dine aama navayepani unai ama vanda dherai maya dinuhune baba mumy tesmathi etti dherai maya garne daju haru payeka xan ajhai dona dajule ta kassam manai dekhi kasto soch bichar aaune raixa hai tyo bhni prati aafno vai haru vanda dherai pyar tini bhni prati xan so.... esto family pahilo choti dekhdai xu ...esari nai jindagi antim sas rahanujel samma yo family ajhai ramro hos...aba yo bhni ko padhai pura vayepaxi ramro saskarilo k ta khojera karma chalaidinush waw.......kassam se yr etti punneta k garda kaha gayera paulan jasto laghxa ........jay hos....
@susanrai1251
@susanrai1251 5 ай бұрын
Malai pani maya garney koi bainee vaye ta...katiramro huntyo sacho maya ko voka chu yarr.na binee na didi na ama baba😢😢😢😢❤❤❤❤
@samirgurung4676
@samirgurung4676 5 ай бұрын
Ohhh my god, kasto maya, what a connection Hats up mamata baini 🙏🏻
@minnalimboo8890
@minnalimboo8890 5 ай бұрын
Kati vagyamani mamata ati dherai maya garne baba mami hununxa❤❤❤
@haudeebro5039
@haudeebro5039 5 ай бұрын
❤😊
Mother day surprise 🙏🏻❤️ #aronthapa10
52:08
Aron Thapa
Рет қаралды 362 М.
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 33 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,8 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 26 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 33 МЛН