Status of Nepali Language in India | भारतमा नेपाली भाषा | NEPALI IN INDIA | NEPAL UPDATE |

  Рет қаралды 65,018

News Knowledge

News Knowledge

Күн бұрын

यस भिडियोमा भारतमा नेपाली भाषाकाे अवस्था र इतिहासबारेकाे सामग्री समावेश गरिएको छ । In this video you can find status and history about Nepali language in India.
.......
FOR MORE UPDATE AND SUPPORT
CLICK ON
Subscribe | Like | Share | Comment |
नियमित UPDATE का लागि SUBSCRIBE THIS CHANNEL.

INCLUDED PLAY LIST IN THIS CHANNEL
----
GENERAL KNOWLEDGE_सामान्य ज्ञान:
• GENERAL KNOWLEDGE

GREATER NEPAL ग्रेटर नेपाल:
• greater nepal

HISTORY OF NEPAL नेपालको इतिहास:
• HISTORY OF NEPAL

NEPAL UPDATE नेपाल अद्यावधिक:
• NEPAL UPDATE

KNOW NEPAL नेपाल परिचय:
• Playlist
....
TEACHER SERVICE COMMISSION PREPARATION CLASS शिक्षक सेवा आयोग तयारी कक्षा:
• TEACHER SERVICE COMMIS...
...
TEACHING LICENSE PREPARATION CLASS शिक्षण अनुमतिपत्र परीक्षा तयारी कक्षा:
• TEACHING LICENSE PREPA...

TEACHER SERVICE COMMISSION RULES शिक्षक सेवा आयोग नियमावली : • TEACHER SERVICE COMMIS...

EDUCATION ACT 2028 शिक्षा ऐन २०२८ (संशोधनसहित):
• EDUCATION ACT 2028

EDUCATION RULES शिक्षा नियमावली:
• EDUCATION RULES
..
CONSTITUTION OF NEPAL नेपालको संविधान:
• CONSTITUTION OF NEPAL

PUBLIC SERVICE COMMISSION लोकसेवा आयोग:
• PUBLIC SERVICE COMMISSION

NEPAL RASTRA BANK PREPARATION नेपाल राष्ट्रबैंक तयारी:
• NEPAL RASTRA BANK PREP...
..
Nepal food corporation नेपाल खाद्य संस्थान तयारी:
• NEPAL FOOD CORPORATION

NEPAL NEWS नेपाल समाचार:
• nepal news

Loksewa, loksewa tayari class, loksewa tayari in nepal, loksewa preparation, loksewa iq, loksewa gk, loksewa gyan, loksewa iq tricks, loksewa guide, loksewa collection, loksewa nepal, loksewa tayari kasari garne, loksewa tayari in nepal officer, loksewa tayari in nepal nayab subba, loksewa tips, loksewa topper interview, loksewa tayari iq, loksewa tayari samanya gyan, samanya gyan, loksewa online class, lok sewa gyan, loksewa news, loksewa nasu, loksewa nayab subba, loksewa nepal gk iq, loksewa nasu syllabus, loksewa nayab subba question, lok sewa aayog nayab subba exam, nasu tayari, nasu second paper, nasu question 2075, nasu iq, nasu preparation, nasu tayari class, nasu first paper, nasu gk, nasu 2nd paper, nasu third paper, nasu third paper political science, nasu third paper population, loksewa officer, loksewa officer second paper, loksewa officer preparation, loksewa officer tayari, loksewa section officer, lok sewa aayog officer syllabus, loksewa officer preparation, loksewa officer question, loksewa aayog regional office, psc, loksewa kharidar tayari, loksewa kharidar, rastra bank preparation, rastra bank, rastra bank syllabus, rastra bank tayari class, rastra bank exam tayari, rastra bank second paper, greater nepal, नेपाल सरकार, Nepal news, current news of Nepal, latest news of Nepal, indian news about Nepal, nepal india news, india news about nepal, नेपालका समाचार, समाचारमा नेपाल, greater Nepal movement, government of Nepal, नेपालको संविधान २०७२, नेपालको संविधान, CONSTITUTION, CONSTITUTION OF NEPAL, CONSTITUTION OF NEPAL 2072, CONSTITUTIONAL DEVELOPMENT IN NEPAL, संविधान, PUBLIC SERVICE COMMISSION VACANCY, LOK SEWA AAYOG VACANCY, निजामती कर्मचारी, VACANCY ANNOUNCEMENT, history of nepal, नेपालको इतिहास, natural resources, सम्पदा, teacher service commission vacancy, शिक्षक सेवा आयोग विज्ञापन, शिक्षक पदपूर्ति, treaty of 1950, treaty of sugauli, sugauli sandhi, सुगौली सन्धि, Nepal India relation, reaction of India to Nepal, news of Nepal in Indian media, history of Nepal, History of India, India China relation, Nepal china relation, नेपालको इतिहास, नेपालको भूगोल, निजामती प्रशासन, विश्वकाे भूगाेल, geography of Nepal, geography of world, salary of teacher, MAP OF INDIA, NEW MAP OF NEPAL, Who is the founder of thought of Greater Nepal ? Who rise the issue of Greater Nepal in the United Nations ? What is the concept of Greater Nepal ? What is the treaty of 1950 ? What is the treaty of sugauli ? सुगौली सन्धि के हो ? १९५० को नेपाल भारत सन्धिमा के उल्लेख छ ? What is the treaty of 1950 ? What is response of New Delhi about Greater Nepal ? NEPAL INDIA BORDER DISPUTE, नेपाल भारत सीमा विवाद, लि‍म्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता, Kalapani, Lipulekh, Limpiyadhura, Susta, Government of India's response to Nepali language, Gorkhaland movement, Gurkha, language of Gurkha
#Language
#India
#Greater_Nepal
#Nepal_update
#news_knowledge

Пікірлер: 221
@vishnugautam4882
@vishnugautam4882 3 жыл бұрын
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो बालक बालिकालाई उदयमान बनाउनु
@kamalapun3906
@kamalapun3906 4 жыл бұрын
हामी नेपाली हरु को येहि चाहाना छ् हामी नेपाली एक हुनु पर्छ । जाहा जाउ जता जाउ जाहा सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो जय नेपाली भाशा जय नेपाली जय नेपाल।
@pradeepkdk2095
@pradeepkdk2095 4 жыл бұрын
I am from MYANMAR. Myanmar has 3 lakh over nepali speaking people.proud to be a nepali choro.
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
you are right.
@user-iv1tc7oz2d
@user-iv1tc7oz2d 4 жыл бұрын
राम्रो सोच दाजु
@sumitchettri7905
@sumitchettri7905 3 жыл бұрын
Kunchai thaun ma Nepali ko baklo basti cha ?
@pradeepkdk2095
@pradeepkdk2095 3 жыл бұрын
@@sumitchettri7905in mogoke ,Pyin oo lwin,Myitkyina, Taung Gyi ,Tamu cities nepalis live widely than rest 30 city. I m from Myitkyina, and there are 13 prasakha (graam) which of some name are in Nepali such as Rampur, Sitapur,Radha gaung,labarbaari etc.
@sumitchettri7905
@sumitchettri7905 3 жыл бұрын
@@pradeepkdk2095 what is happening in MYANMAR?
@mallok3425
@mallok3425 4 жыл бұрын
नेपालभाषी भारतीयहरु भारतको महत्वोपुर्ण उच्च पदमापनी दावेदार हुनपाउनुपर्छ एउटै देशको नागरिकालाइ भेदभाव हुनहुँदैन।
@navrajboharabohara3115
@navrajboharabohara3115 4 жыл бұрын
Proud to beaing an Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@deepakchhetry5702
@deepakchhetry5702 3 жыл бұрын
Ramro lagyo aafno bhasa prati ko jankari payeko ma. Dhanyabad xa.
@asthenor1583
@asthenor1583 3 жыл бұрын
Sai ho daju yo message chai foilownu parsa sara sansarma
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
So nice. thank You.
@kushalchhetri3658
@kushalchhetri3658 4 жыл бұрын
Lv frm assam ❤
@asthenor1583
@asthenor1583 3 жыл бұрын
Me from sikkim here Nepali are in majority and we follow our culture
@droneprasadrajaure9736
@droneprasadrajaure9736 4 жыл бұрын
बांग्लादेश, थाइलैंड, लाओस, मलेशिया र सिंगापुरमा पनि नेपालीहरूको धेर-थोर बसोबास छ ! ब्रिटिश इंडियाको बेला फिजी र वेस्टइंडीज़मा कामदारको रूपमा थुप्रै भारतीयहरू ( प्राय: युपी र बिहार क्षेत्रका ) संगै लगिएका नेपालीहरू अल्पसंख्यामा रहेकाले कालान्तरमा भोजपुरी/हिन्दी भाषीमा परिणित भए ! फ़िजीमा चाहिं अहिले नेपाली भाषा र संस्कृति प्रतिको चाख र मोह बढन थालेका खबर आउने गरेका छन् ! गोरखपुरको रेलबाट त्यस क्षेत्र वरपरका भारतीयहरू संग कलकत्ता हुँदै वेस्टइंडीज़ पुगेका पाल्पा( ?) तिरका नेपाल थर हुनेका सन्तान तत्कालीन इंडियाको बोलीचाली र लेखापढीमा ‘ Naipaul (नैपाल)’ हुँदै त्यहाँ पुगी अन्तमा पुर्ख्यौली पहिचान विहीन बन्न पुगे ! 😕🤔
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
आफ्नाे पहिचान गुम्न नदिन सबै नेपाली सचेत हुनुपर्छ । त्यसकै लागि घचघच्याउने प्रयास news knowledge ले गरेको हो ।
@user-fg6vr5xx3s
@user-fg6vr5xx3s 4 жыл бұрын
This is reason why identification is important indian nepali are struggling to save there identity
@lokeshbudhathoki7794
@lokeshbudhathoki7794 4 жыл бұрын
हाम्रो गुमेको भु भाग सबै फिर्ता भय कति राम्रो हुने थियो होला
@Donglyinvestingtips9113
@Donglyinvestingtips9113 4 жыл бұрын
Kahile hudaina 😂😂
@rohanrai3449
@rohanrai3449 4 жыл бұрын
ए हो?तिमीहरु फेरि किन चुप लागेर बसेको त???
@suson7842
@suson7842 4 жыл бұрын
Nothing impossible..we get our land...hami nepali ho yar
@thapasamee
@thapasamee 4 жыл бұрын
Faltu ko kura.
@moonchild3059
@moonchild3059 4 жыл бұрын
Sarai ramro video hai sir. Nepal ko Nepali haru le nai support garna parxa yo movement ma tab haami afnu identity pawna safal hunxow. Desh ta change garna mildena tara hamro identity yahi desh ma banowna parxa. 🙏🏻🙏🏻🙏🏻
@bikram091
@bikram091 Жыл бұрын
Proud to be indian nepali
@nawayug9084
@nawayug9084 4 жыл бұрын
Very nice and thanks for informative video 👍👍
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
Most welcome. And thanks for feedback.
@birbahadurranabhatranabhat9486
@birbahadurranabhatranabhat9486 4 жыл бұрын
हामी 30 बर्स देखि बसेका छाै तर हामी अाफ्नै भाषा बाेल्छाै
@shivachetrichamlagai2165
@shivachetrichamlagai2165 4 жыл бұрын
Hajur haru while ka bunu hunxa,?
@sagarrai1204
@sagarrai1204 4 жыл бұрын
Aare yr ke 39 borso ha.. India Azad hunu vanda paile dekhi mahi india ma xu.. Hamro baje boju India ko Assme ma paida hunu vok thiyo... Mo Assme ko hu...
@jaspaladhikari56
@jaspaladhikari56 4 жыл бұрын
Hami burmeli ko matri vasa pani nepali nai ho .....
@tilakmagar4175
@tilakmagar4175 4 жыл бұрын
नेपाली भाषिक तथ्याङ गलत छ भारतमा अहिले नेपाली भाषाका मानिसहरु दुई करोड पन्द्रहजार छन ।धन्यबाद
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
you are right.
@sudeeprijal868
@sudeeprijal868 3 жыл бұрын
All over the world Nepali people must be united!!
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
सही कुरा । Thank You.
@dhirendragoyala663
@dhirendragoyala663 Жыл бұрын
मेरो प्यारो नेपाल र नेपाली भाषा
@pawan_singh.05
@pawan_singh.05 4 жыл бұрын
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Nepali Bhasa
@kunzangbhutia9952
@kunzangbhutia9952 4 жыл бұрын
Sikkim ko nepali bhasa Tibetan sangha mix xa.... hindi sangha chaina kina vane sikkim mah Hindi maxae dherai,dherai kam xa ...
@tejindralimbu505
@tejindralimbu505 4 жыл бұрын
World me rhanu vayako sabae nepali la aaphano itihas r vasa nvulum hi jay Nepal jay nepali
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
जय नेपाल । जय नेपाली ।
@sagarrai1204
@sagarrai1204 4 жыл бұрын
Jai hind jai bharat
@shivachetrichamlagai2165
@shivachetrichamlagai2165 4 жыл бұрын
Kotti ramro sandesh dinu vo. Wahale .hajur Lai muri muri dhanyabad Mo Assam baat Shiva chetri chamlagai. Goruduba
@shivachetrichamlagai2165
@shivachetrichamlagai2165 4 жыл бұрын
Thank you show mutch
@saradachanda2466
@saradachanda2466 3 жыл бұрын
Nepali bhasha Lai Ghar dekhi sikhaunu parcha. Poetry stories r Gorkhalese samaj Lai link garne new paper r media Lai encouragement garnu parcha.
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
You are right. Thank You.
@khushithapa8820
@khushithapa8820 2 жыл бұрын
Very nice our nepali village
@dhirvickrammalla8529
@dhirvickrammalla8529 4 жыл бұрын
शुभ मंगल रहनुहवस । 🕯️🐚⭐️🇳🇵👍️🥀🌹🌷💐🌺🌻
@sagarsagramsagarsagram9279
@sagarsagramsagarsagram9279 4 жыл бұрын
जय नेपाल
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
जय नेपाल ।
@AbhiNarayanDahal
@AbhiNarayanDahal 3 жыл бұрын
Mero Hajurba Okhaldhuna bata Aaunu bhako arey..malai okhaldhunga janey ichcha xha..jai Nepal..Jai Bharaat
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
Thank You.
@pritikamishra471
@pritikamishra471 3 жыл бұрын
Happy to learn about our prestigious past♥️
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
So nice. Thank You.
@ITCS7782
@ITCS7782 4 жыл бұрын
Hm hindi bolte h but nepali log or onki language ko respect krte h nepali song nepali himalayan music morning ko sute h dwa thamag ki .god kre aaj jo bhi bura wqt aaya h jisme india or nepal ke bich tension h wo dur ho jaye
@lmao_guyss7557
@lmao_guyss7557 4 жыл бұрын
bhai aap modi ji ko v boliye ki hum varta se hi sab salta le aur firse ek ho jaye
@ITCS7782
@ITCS7782 4 жыл бұрын
@@lmao_guyss7557 aap shi bol rhe yesa hi hona chahiye
@lmao_guyss7557
@lmao_guyss7557 4 жыл бұрын
@@ITCS7782 thanx bhai
@kamleshkothari5470
@kamleshkothari5470 4 жыл бұрын
जय श्री राम
@vijaysansar3303
@vijaysansar3303 4 жыл бұрын
We Love Nepali language . We Love Nepali indian people .
@user-iv1tc7oz2d
@user-iv1tc7oz2d 4 жыл бұрын
एकदमै राम्रो समाचार
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
Thank You.
@TLucck
@TLucck 4 жыл бұрын
love from Nepal ❤❤❤ back to back guys 💖💖💖
@sawankumarthapa645
@sawankumarthapa645 4 жыл бұрын
Dhanyabadh jankariko lagi
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
स्वागत छ ।
@sportskida4142
@sportskida4142 4 жыл бұрын
Assam has 20 lakh Nepali speaking people
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
हाे नि । आसाममा नेपाली भाषा बाेल्नेको संख्या निकै छ ।
@sagarrai1204
@sagarrai1204 4 жыл бұрын
No yr 50 lakh xo Assme ma Nepali..
@AbhiNarayanDahal
@AbhiNarayanDahal 3 жыл бұрын
25-30 lakh hunuparcha Assam ma
@pradeepkdk2095
@pradeepkdk2095 3 жыл бұрын
India ma 15 million le nepali bolxa banney anuman xa.
@k.c.shomya6741
@k.c.shomya6741 4 жыл бұрын
ho india ma nepali bhasi thuprai chhan aasam ma to aru jat jatile pani nepali bolchhan
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
धन्यवाद, खुसीको कुरा सुनाउनुभयो ।
@diliprai6595
@diliprai6595 Жыл бұрын
जय देश जय नेपाल
@shivathapa7537
@shivathapa7537 4 жыл бұрын
Thanks.
@user-eb4ph6uw8p
@user-eb4ph6uw8p 7 ай бұрын
जय नेपाली भाषा
@mahendranepali8976
@mahendranepali8976 3 жыл бұрын
Jaya Nepal
@realramthokar299
@realramthokar299 4 жыл бұрын
Jay desh Jay nepal Jay chandra surya jay Buddha bhumi jay bhirgorkhali jay swabhimaan
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
जय नेपाल ।
@ghanashyamalemagar6670
@ghanashyamalemagar6670 3 жыл бұрын
Goods news
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
Thank You.
@pradiptguvaju3918
@pradiptguvaju3918 4 жыл бұрын
सिक्किम,दार्जीलिङ,कालिङपोङ्ग,डुबर्स आदि स्थान मा नेपाली भाषा र हिन्दु धर्मलाई प्रतिबंध गरे पछी भुटान जस्तै बिकशित हुन्छ किनकी भुटान मा सन् 1990 मा नेपाली भाषा र हिन्दु धर्म प्रतिबंध छ।यी स्थान मा बस्ने नेपाली मंगोलहरुनै डाका आतंककारी मनुबादी भानुभक्त आचार्य को पक्ष,हिन्दु धर्म को पक्ष,नेपाली भाषा को पक्ष मा रहनु यहाँ सम्म कि मर्न र मार्न तत्पर रहनु भनेको नेपाली मंगोल को नाम मा कलंक हो।यी नेपालीहरु ले आफ्नै तामाङ गुरुङ मगर शेर्पा राई लिम्बू आदि आफ्नै भाषा को लागि आन्दोलन गरन नेपालमा जारी छ।नेपाली मंगोलहरु ले आफ्नै बौद्ध धर्म मानन हिन्दु धर्मलाई पछाडी लात हानेर।
@Arjun-no5gf
@Arjun-no5gf 4 жыл бұрын
Galat knowledge ho tamro bhutan ma Muslim ban xa - hindu ra buddha darai xan
@pradiptguvaju3918
@pradiptguvaju3918 4 жыл бұрын
@@Arjun-no5gf भुटान मा हिन्दु धर्म प्रतिबंध गर्नु पर्छ।
@Arjun-no5gf
@Arjun-no5gf 4 жыл бұрын
@@pradiptguvaju3918 hindu dharma daki tapai lai k ko ris xa
@pradiptguvaju3918
@pradiptguvaju3918 4 жыл бұрын
@@Arjun-no5gfहिन्दु धर्म अमानवीय भेदभाव 4 वर्ण हत्याहिंसा आतंककारी मै आधारित भएको ले हो।मान्छे लाई पशु भन्दा तल राख्ने पशुअलाई गड बनाएको ले।
@Arjun-no5gf
@Arjun-no5gf 4 жыл бұрын
@@pradiptguvaju3918 Tapai soch galat ho
@omsingh5007
@omsingh5007 2 ай бұрын
Jay Nepal ❤❤❤❤❤❤
@dipakadhikari783
@dipakadhikari783 4 жыл бұрын
Jay gorkha jay hind 🇮🇳
@harkathapamanger4151
@harkathapamanger4151 3 жыл бұрын
I am from Sikkim. India.
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
So nice. Thank You.
@renugurung6057
@renugurung6057 2 жыл бұрын
I am from Darjeeling ilove nepali
@rajansahsah5489
@rajansahsah5489 4 жыл бұрын
Thanks sir
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
Welcome
@pooja-yv3nj
@pooja-yv3nj 3 жыл бұрын
I am from assam
@risikagamer2366
@risikagamer2366 4 жыл бұрын
Ramro
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
धन्यवाद ।
@padamsunwar1357
@padamsunwar1357 3 жыл бұрын
Well done 👍
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
Thank you! Cheers!
@padamsunwar1357
@padamsunwar1357 3 жыл бұрын
@@NewsKnowledge Kirati Mukdumi sabda anusar •••
@djmgr9263
@djmgr9263 4 жыл бұрын
Desh bides xariyar basnu hune Nepali sampurna ma namaste 🇳🇵🇳🇵🇳🇵
@ajayweekly338
@ajayweekly338 4 жыл бұрын
Assam ma aaile 25 lakh xan nepali vasi hru sir
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
Thank you. Vidio banaaune tayari gardai chhu hai.
@sumitchettri7905
@sumitchettri7905 3 жыл бұрын
Cencus ma kina 5 lakh matrai ?
@sagarrai1204
@sagarrai1204 4 жыл бұрын
India ma Nepali population 2 cr+ xoo..
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
You are right. Thank You.
@srijwalpalikhe4646
@srijwalpalikhe4646 3 жыл бұрын
xaina brother
@sumitchettri7905
@sumitchettri7905 3 жыл бұрын
🤣🤣🤣🤣
@kamalprasadjoshi4425
@kamalprasadjoshi4425 2 жыл бұрын
Jay bisal nepal jay gorkhaa jay janata go back bistarbadi bharatiy sarkar
@rajanthapa8868
@rajanthapa8868 4 жыл бұрын
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
जय नेपाल ।
@jitendarkumarch6796
@jitendarkumarch6796 3 жыл бұрын
Jai Nepal 🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
Jai Nepal.
@alluarjun6183
@alluarjun6183 4 жыл бұрын
Jay Nepali jay gorkhali
@omparkashomparkash3962
@omparkashomparkash3962 4 жыл бұрын
🇮🇳🇮🇳🙏🇳🇵🇳🇵
@sushiloffical6273
@sushiloffical6273 4 жыл бұрын
नेपलिजारयपनिमातरिभासानभुलु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जयनेपलनेपालिभासाबिसाेफइलियस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnarai9761
@krishnarai9761 4 жыл бұрын
Sahi hoo dada me from India
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
धन्यवाद कृष्णजी ।
@R.a.j..9.0.2.8
@R.a.j..9.0.2.8 2 жыл бұрын
Jay 🇳🇵 nepali 🇳🇵
@samantatiwari1178
@samantatiwari1178 4 жыл бұрын
Jay Nepal jay Nepali bhasha
@jeevansharma5372
@jeevansharma5372 4 жыл бұрын
Fro Nagaland
@rakeshmandal3255
@rakeshmandal3255 4 жыл бұрын
Jay Nepal
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
Jay Nepal.
@megendrarokayamegendraroka6129
@megendrarokayamegendraroka6129 4 жыл бұрын
I love Nepal
@ajayweekly338
@ajayweekly338 4 жыл бұрын
Lots of love from assam hamro assam ko gorkhali ko barema ni video bnawnys na hjurrr
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
Thank You. म तयारी गर्दैछु ।
@sanjibsanjib4397
@sanjibsanjib4397 4 жыл бұрын
अब नेपाल मा पनि सन्सद मा हिन्दी भासा लागू गराउछ हेर्दै जानू
@kailashkarki7982
@kailashkarki7982 4 жыл бұрын
Bhojpuri r Maithali xa ni Nepal Hindi basi ko xa
@KamalSharma-vi7ez
@KamalSharma-vi7ez 4 жыл бұрын
Chennaiko srvencheri bhanne thauma pani nepaliko ghanabasti x
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
जानकारीका लागि धन्यवाद कमलजी । उनीहरुबारे अरु जानकारी छ भने सेयर गर्नुस् है ।
@CreeperSangam
@CreeperSangam 3 жыл бұрын
I from Assam & aji ko din ma yah २० lakh banda bari Nepali bashi manche chan
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
Thank You बन्धु ।
@tupac7892
@tupac7892 3 жыл бұрын
Proud To be Indian Gorkha Jai Hind
@btdloding7583
@btdloding7583 3 жыл бұрын
Lol🤣🤣
@nisachar6881
@nisachar6881 3 жыл бұрын
@@btdloding7583 idk why Nepal's nepali laugh at Indian nepalis?
@btdloding7583
@btdloding7583 3 жыл бұрын
@@nisachar6881 😭😭😭
@nisachar6881
@nisachar6881 3 жыл бұрын
@@btdloding7583 I want answers. Not emojis😶
@anugrahkochautari3962
@anugrahkochautari3962 4 жыл бұрын
Yo ta dherai ramro upayogi janakari xa ni sathi.मलाई तपाईले share गरेको vedio सारै मन पर्यो र मैले अघि नै तपाईको channel लाई subscribe गरिसके।म तपाईको साथी भईसके मलाई लाग्छ तपाई पनि साथी बन्नु हुन्छ होला।
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
Thank you. Sure.
@anugrahkochautari3962
@anugrahkochautari3962 4 жыл бұрын
You welcome friend
@anugrahkochautari3962
@anugrahkochautari3962 4 жыл бұрын
You welcome friend
@edustudytechnical1751
@edustudytechnical1751 3 жыл бұрын
Assam ma hami 30lakh Vonda bodile Nepali bolchum.
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
Very Good. Thank You.
@dilipchhetri3387
@dilipchhetri3387 6 ай бұрын
Bharat ma sambidhan ko 8wi anusuchi ma nepali bhasha manyata prapt chh.
@PHARMACY0123
@PHARMACY0123 4 жыл бұрын
jaya hos nepali ko...
@ikshalimbu2552
@ikshalimbu2552 4 жыл бұрын
bolxau hami nepali vasa tra hami nepal bata haina india bata nei belong garxau😊😇❤i proud to be indian 🇮🇳 gorkhali.
@ikshalimbu2552
@ikshalimbu2552 3 жыл бұрын
@Ram Subba yes ✅ do you hv a any problm?
@9594764726
@9594764726 3 жыл бұрын
nepali means gorkhali tyo bhayera timi indian nai ho gorkhali hoina beta
@ikshalimbu2552
@ikshalimbu2552 3 жыл бұрын
@@9594764726 india ma basne lai indian 🇮🇳gorkhali nei vaninxa papa... Jasto ki uk 🇬🇧ko gorkhali vne jasto... Hamile ni yaha bohot jada khoon pasina ko sath ladhxum ni so hamilai ki Proud feel hunxani ki hami gorkhali haru charei tira xum.. Hajur harule navaneni hamlai ta yaha india ko gorkhali nepali nei vanne garxa ani...
@btdloding7583
@btdloding7583 3 жыл бұрын
@@ikshalimbu2552 Kati gorkha garxau 🤣 Kohi mandai timlai gorkha Timro India Le pani mandain Manne vaye Nepali haru kin xan gorkha maa😂😂😂
@linarai2225
@linarai2225 4 жыл бұрын
Sikkim ma Nepali bhaut cha Tara Tibetan and Nepali mixed bolcha
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
धन्यवाद जानकारीका लागि ।
@linarai2225
@linarai2225 4 жыл бұрын
@Parshuram Gurung exactly tara bhutia pne dharai bolcha
@kailashkarki7982
@kailashkarki7982 4 жыл бұрын
Assam ma dherei nepali vasi xa but..... Asomiya vasa mathi bengoli vasa Atikraman vko r tesai lgii nepali vasi adha josto asomiya vasa matri vasa rup liyeko thiye.... Asomiya ko Pahichan bachauna ko lgi........tesai ley assam baseko nepali/gorkha samaj lai...... "Assam ko kutumva"pni vnney garthe.......
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
धन्यवाद कैलाशजी ।
@moonchild3059
@moonchild3059 4 жыл бұрын
Assam jasto koi state nai xaina, Gorkha jaati lai saman garne Assam State matrai ho.
@kailashkarki7982
@kailashkarki7982 4 жыл бұрын
@@moonchild3059 sabei state le sanman garx......
@moonchild3059
@moonchild3059 4 жыл бұрын
@@kailashkarki7982 no I don't agree.. Shillong ma jati ma basti ko naam nepali Gorkhali le rakho thiyo aile sab khasiya ma change gari sakyo. Shillong ko Gorkha samaj lai outsiders bhane garinxa.. 1998-2000 ko time ma thulo hinsa gareko thiyo tya ko khasiya haru le
@kailashkarki7982
@kailashkarki7982 4 жыл бұрын
@@moonchild3059 khasiya... Ta... Assamese Punjabi bihari sabei bideshi vnxa...,. Punjabi r khasiya ko ni Shillong jagra vko thio........ Meghalaya garo hills testo kei xuina...
@Arjun-no5gf
@Arjun-no5gf 4 жыл бұрын
INDIA KO 22 NATIONAL LANGUAGE MA NEPALI PANI 1 HO
@srijwalpalikhe4646
@srijwalpalikhe4646 3 жыл бұрын
tapai west bengal ko kun thau bata ho brother
@Arjun-no5gf
@Arjun-no5gf 3 жыл бұрын
I am from delhi
@srijwalpalikhe4646
@srijwalpalikhe4646 3 жыл бұрын
@@Arjun-no5gf bro le nepali kaha bata sikako ho
@Arjun-no5gf
@Arjun-no5gf 3 жыл бұрын
@@srijwalpalikhe4646 my second home is Nepal
@Gamingvibesop
@Gamingvibesop 4 жыл бұрын
नेपाली हरु ले एक समुंदर को पोर्ट को जरूरत छौ कसरी हुन्छ था छ
@dilipchhetri3387
@dilipchhetri3387 6 ай бұрын
Jai bharat jai nepal.
@ssfn422
@ssfn422 4 жыл бұрын
Nepali India ma pani gorkhali nepali hun bengali hoinan. Bangali bhasa nepali mathi thuparnya kam nahos.
@mukundshastri2879
@mukundshastri2879 4 жыл бұрын
उत्तराखंड मा आजकल का केटा-केटीहरु ले नेपाली भाषा प्रयोग गर्दैनन् ।
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
किन होला मुकुन्दजी ?
@moonchild3059
@moonchild3059 4 жыл бұрын
Uttarakhand ko local ko influence ma aye r.. afnu matri vhasa ma bolna sharam lagxa hola ni ta.. ya ta dotiyal vhandi halxa hola tinharu lai
@dilsunwar3911
@dilsunwar3911 3 жыл бұрын
Ho aha harulai India ko Nepali ma samman xa ajai badnus ra nepal ma basne nepali jiu haru po dhoti geet dhoti ko bhasa bolne homro nepal ma nepali geet nepali pan hunupareu aruko bhasa boldaima sikxit manidaina mo karib 30 desh ma puge afnai bhasa pearo manxan janera pani antim ma matra boleko pako xu dhannebat
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
Thank You.
@ramkumarwaiba867
@ramkumarwaiba867 4 жыл бұрын
Aba Gorkha Sena ma hunu vayka Daju Vai hru le Singo Bharat ko Rasthriya Vasha Nepali Rakhi Mnyata prapt vaypoxi Mtra Sima Suraksha ma Janey vandai Dabab dinu porchh
@pradeepkdk2095
@pradeepkdk2095 3 жыл бұрын
Nepal ma nepali bolney 30 million baye pani biswa bari chariaera baseka nepali bolney raw bujney haru kamtima pani million nepal ko double nai xa 60 million.yet 45 millions people speak nepali very well.
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
यो सम्भव छ । तर वास्तविक तथ्यांक कतैबाट पनि नपाइने हुनाले समस्या छ प्रदीपजी ।
@ayufluitel9903
@ayufluitel9903 4 жыл бұрын
Tra k garne nepalka harule byaeat ka nepali lai , bharatya Nepali hun vani manma chot lagne gari bachan bolchhan , tesartha Nepal bare sochna pani man lagdaina.
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
सबै त्यस्ता कहाँ हुन्छन् र लुइँटेलजी ?
@linarai2225
@linarai2225 4 жыл бұрын
10000 % right ho
@moonchild3059
@moonchild3059 4 жыл бұрын
Dhoti vhani halxan India ko Nepali lai. Tero ama ya ta baba xai bharat ko hola vhane r question garxan
@snehasneha1260
@snehasneha1260 4 жыл бұрын
Hajur harulae missunderstand vako ho sayad youtubeko comment herera testo sochnu vako hola but tyo comment haruma suru dekhi nae hernu ta jhagada ko suruwat indian nepali bata hunxa ani nepali khate jasta aanya kasto tucchha word boleko hunxa jun sunna ra sahana nasakine khalko boli rako huxa ma aruko kura gardina but testo hamilae aapaman gareko dekhera maely comment ma hami nepali jaha base pani nepali vanne sunne bittikae khusi le aakha bata aasu jharthiyo jaha base pani katti dhere respect ra maya lagthiyo aafno pariwar jasto lagthiyo but yesto samma vaneko sunesi aaba uniharu pratiko mero respect aaja bata sakiyo vanda kheri indian nepali le k vanyo vane timiharuly maya gare pani nagarepani hamilae farak pardena jarurat xaena vanera aafae khuttiyeko kura garyo tya bata sarae chitta dukhyo malae but malae chae india matre navayera sansarko junsukae kuna ma jaha base pani jastae darjelling ko le darjeling basi sikkim ko le sikkim basi nepali vanda pani ta huxa ni vanera maely teso vanda kheri khuttiyeko nae kura garyo but uniharulae mero kura chitta nabujeko vaye ramrari pani ta vanna sakthiyo ni but kasto rudly kura garyo aaba k garnu yo mon ta nepali ho sabae nepali jaha base pani uttikae maya lagxa k garnu
@saradachanda2466
@saradachanda2466 3 жыл бұрын
Nepali bhasha ko aphanu lipi banaunu parcha. Scholor s must work in it.Own adentity
@NewsKnowledge
@NewsKnowledge 3 жыл бұрын
Thank You.
@sabitraghimire8519
@sabitraghimire8519 4 жыл бұрын
Nepal ma fEri Hindi bolna thaleka xan 😪😪💓🇳🇵ForEver
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
नबाेल भन्न पनि सकिँदैन । नेपाली बाेल्नेहरु नेपाली भाषा संस्कृति जोगाउन लाग्ने हाे ।
@Arjun-no5gf
@Arjun-no5gf 4 жыл бұрын
India ma nepali language bolna melxa vani nepal ma hindi bolna kina paidaina???
@ghorkhaghorkha6266
@ghorkhaghorkha6266 4 жыл бұрын
80% cha hamro nepali vasa ma sanskrit mix cha
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
८० प्रतिशत त हाेइन तर संस्कृत नेपालीको आमा भएको हुनाले थुप्रै शब्द संस्कृतबाट आएका छन् । बाबुआमाको अंश सन्तानमा सर्नु स्वाभाविक नै हो ।
@ghorkhaghorkha6266
@ghorkhaghorkha6266 4 жыл бұрын
Sarai ramro chitta bujdo kura garnu vayeko Cha ra bastabik sacchai ho pani
@kamalrokaya9732
@kamalrokaya9732 4 жыл бұрын
Jay greater Nepal sansar ka nepali ek hau
@jazlimbu
@jazlimbu 4 жыл бұрын
50 kadot ko hara hari ma nepali bahasa chalcha
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
हो है । कस्ताे खुसीकाे कुरा ! धन्यवाद ।
@bkbkm852
@bkbkm852 4 жыл бұрын
Tra nepalka hru le nai hami Nepal ko Nepali ... bharatiya Nepali chuttaune garchan chhi!
@snehasneha1260
@snehasneha1260 4 жыл бұрын
Testo kadapi haena brother tesko thik ulto chae xae india base nepali le chae xuttauxa hamilae khate vanxa ta nepali khate hami indian dwkhi jalxou vanxa thupro comment dekhe darjelling sikkim basne ko uniharu le hamilae kasto aamanabiya bebahar gareko thiyo hami le yeta bata kehi pani naramro vaneko thiyenou but eakkasi utako haru le kasto hate hune khalko hate garde boli rako thiyo tiniharuly hamilae naramro je payo te bolera aapaman garda hami pani chup basne kura aaudena tiniharu matre haena kasaely ni hamro bina kunae dos naramro vanxa vane hamilae nita ris uthxa ni hami vane jaha nepali rahe pani nepal kae but basna matre xutta xuttae deshma baseko ho vanera kati maya lagxa but hami nepali le jasto possetive sochera maya garxou teako thik ulto huda raexan tetako manxe
@9594764726
@9594764726 3 жыл бұрын
galat hami ai garva lagchha indian nepali bhasu haru parti but tapai haru le indian gorkha nepali gorkha suru garnu bho gorkha ra gorkhali bas nepali hunchha aagar nepal sit kunai rista nai chhaina bhane indian haru kasari gorkhali bhaye yo answer jannu paryo ki dAI
@balukaur1402
@balukaur1402 4 жыл бұрын
Nepali ko bhart se bhart se nikalo yeh plague ha
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
नेपाल मे भी बहुत इन्डियन लाेग है, उनका क्या करें, वाे कोरोना, टीवी, एड्स क्या है ? फिलहाल तो उन लाेगोकी बजह से ही नेपाल मे कोरोना की दिक्कत आ रही है ।
@linarai2225
@linarai2225 4 жыл бұрын
Tu asa bolna wala hota kon ho kallu
@ashwinrai1305
@ashwinrai1305 4 жыл бұрын
Achha tu bass reserve karwade sachi nepali k liye
@lalitkrai3328
@lalitkrai3328 4 жыл бұрын
Tumhara yeh "bhart" kahan hai gurudev !! Pehle yehi bataa do phir aagey dekhte hain.
@Arjun-no5gf
@Arjun-no5gf 4 жыл бұрын
Abee chutiya pagel hai kya wo Indian Nepali hai or gorkha ne india ke liya apne jaan diya hai jitna india tumara hai itna he Indian Nepali ka ve aaj ke baad yesa world maat bolna
@Michaelbiswa
@Michaelbiswa 4 жыл бұрын
Kina Nepal ma hindi basa bolendaina la...... Its just a language
@kamalrokaya9732
@kamalrokaya9732 4 жыл бұрын
It's danger to our language
@btdloding7583
@btdloding7583 3 жыл бұрын
@@kamalrokaya9732 😂😂😂
@user-gc6ry2xq6f
@user-gc6ry2xq6f 4 жыл бұрын
Bihar ko chhodh diya
@NewsKnowledge
@NewsKnowledge 4 жыл бұрын
विहार मे नेपाली कितने लाेग बोल्ते है, आपको पता है ताे लेखिए please.
@Arjun-no5gf
@Arjun-no5gf 4 жыл бұрын
Bolte hai nepal bihar border me jake dekho
@user-gc6ry2xq6f
@user-gc6ry2xq6f 4 жыл бұрын
@@Arjun-no5gf पहले ये बताईए की मैथिली भाषा कहां की भाषा है मै बिहार मुजफ्फरपुर से हूं यहां अधिकांश लोग यानी सभी लोग मैथिली भाषा उपयोग करने है मुजफ्फरपुर जिलाके अलावा बिहार में 38 जिला में से 20 जिला में मैथिली भाषा का उपयोग होता है जबकि सभी लोग कहते है कि मैथिली भाषा नेपाल की भाषा है कृपया उत्तर दे
@Arjun-no5gf
@Arjun-no5gf 4 жыл бұрын
@@user-gc6ry2xq6f maithali language bihar or nepal ke language hai............. Mithila- desh ke Raja janak ke Rajya kal me bolne wali Rastriya basha the......... Aab mithala ka 2 hissa ho Cuka hai adha nepal adha india me hai to mithila language nepal and india dono ka hai
@user-gc6ry2xq6f
@user-gc6ry2xq6f 4 жыл бұрын
@@Arjun-no5gf परंतु नेपाल में नेपाली language को Netional language बनाया गया है सभी कार्य नेपाली में ही की जाती है पर मैथिली का क्या होगा
@vishnugautam4882
@vishnugautam4882 3 жыл бұрын
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो बालक बालिकालाई उदयमान बनाउनु
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 7 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН