मनै कस्तो कस्तो भयो जहा रहे पनि नेपालि भन्ने सब्द रहिरहोस!! जय होस!!
@suryaprasadpangeni9257 Жыл бұрын
Kati ramailo
@serpapemba7712 жыл бұрын
वर्मेलि नेपाली हरुलाई सलाम 🙋♂️🙋छ है हामी नेपाली हरु संसार का कुना कुनामा बसो बास गर्दै अाएको सबै बुबा अामा दाजुभाइ दिदीबहिनी हरु लाई 🇳🇵❣️🙏नमास्कार छ हामी नेपाली हरु जुन सुकै देशमा भए पनि अाफ्नो देश नेपाल लाई अत्यन्तै राम्रो माया गर्ने बानी र गौरव गर्छ ❣️🇳🇵🇳🇵🤔
@Shandhyatiwari378 ай бұрын
Jjkj
@DeepakKumar-ce5bz2 жыл бұрын
धेरै सुन्दर राम्रो ठाँउ बर्मा देश छ नेपाली भासा नेपाली मन देखियो
@sugamtiwari76822 жыл бұрын
Yo video tw 1month agadi nai Aai sakeko thiyo
@sadajiban2 жыл бұрын
@@sugamtiwari7682 कुन KZbin channel मा आको थियो नि
@aryalchhetri25662 жыл бұрын
राम्रो नेपाली भाषा बोल्नु हुदो रहिछ।।सायद त्यही ठाउँ बाट आयको हुनुपर्छ भैरहवा मा पनि बर्मेली बस्ती छ
@thaparamesh44782 жыл бұрын
धेरै खुसी लाग्यो यहाँलाई स्वागत गर्दछु बर्मा मा भएरपनि शुद्ध नेपाली बोल्न सछम हुनुहुन्छ यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
@devkhanal22759 ай бұрын
बर्मा बासी सम्पुर्ण नेपाली दाजु भाइ दिदी बैनी हरु मा हृदय देखि नमन्🙏🙏🙏
@chakrachand8612 жыл бұрын
बर्मामा बस्ने नेपाली भाषीहरुले नेपाल प्रति देखाउनु भएको माया,स्नेह र सहानुभूति प्रती सादुवाद! विश्वको जुनसुकै कुनामा बसौं,नेपाल,नेपाली पन,नेपाली मौलिक संस्कृति, परम्परा,रितिरिवाज र चालचलन लाई नबिर्सौ । जय नेपाल ।
@prayasthami41652 жыл бұрын
कति मीठो नेपाली भाषा बोलेको सारै सुन्दर ठाउँहरु पनि😍😍
@RadhakrishnaDhungana-wg6dpКүн бұрын
आहा कति राम्रो बर्मा कति राम्रो संग बस्नु भएको
@rajeshpant85202 жыл бұрын
बर्मा म्यान्मार भिजिट गराएकोमा आभार भुटान भिजिट गराउन आग्रह भुटानमा अनि तिब्बतमा पनि धेरै नेपाली छ्न #भाग्यनेउपने एकदमै पारदर्शी युटुबर लाखौं नेपालीको र मेरो रोजाइमा मात्र नभै हरेक नेपालीले मनपराउनु हुदोरैछ चाहे जुनसुकै देश बासी हुन्🙏
@bcsapna679710 ай бұрын
उहाँ सबैहरुलाई देखेर खुसि लाग्यो मनैदेखि सम्मान छ सबैलाई मलाई नी यो भिडियो देखेर उहाँहरुसँग भेट्ने मन लाग्यो
@mandavevlognepal45232 жыл бұрын
भाग्य भाइ को बिहे पनि तेतै जुरोस भगवान ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵& 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲
@tulsioli55342 жыл бұрын
हामी नेपाली म नेपाली हाम्रो पुर्खौली नेपाल हो भने मात्र कती मायाँ लायर आउँछ खास गरेर बिदेश मा बस्ने नेपाली को मन, बर्मेली नेपाली ज्यु हरु लाई न्यानो मुटु भरिको चोखो माया,
@medicos50482 жыл бұрын
Oli tw kumai holani purkha hajurko uttarkhand rw kumaon ma xan oli jiji
@risingpalpa7342 жыл бұрын
bideshma basne nepalibhasi harulai yasari herna pauda khusi lagxa.keep it up bhayga ji
@ramchandragc18062 жыл бұрын
म लुम्बिनी नेपाल बाट , बर्मा धेरै राम्रो लाग्यो , बर्मा बासि हरुले नेपाली भासा र सस्कृती गर्नुभएको मा सबै लाई धन्न्यबाद
@buddhisagar57782 жыл бұрын
अादाणिया भाग्या न्याैपाने दाइ धेरै धेरै नै धन्यबाद र सेलुट गर्दछु म्यानमार मा पनि हाम्राे नेपालीहरु देख्दा धेरै नै खुसि लाग्याे बिश्व भरि छरियार बस्नु हुने हामि नेपालीहरु ले हाम्राे संस्कार साँस्कृति भाषा अाधार सत्कार कहिले पनि भुल्नु हुदैन्
@amberchettri81912 жыл бұрын
म्यानमारमा पनि नेपाली भाषा पढाउने भनेको सुनेर खुशी लाग्यो।
@xtrydev56393 ай бұрын
im from Assam(india) its good see to our Gorkhali all over the world...jaha bosey puni maan to mero Nepali ho..❤❤
@KamalRaii-v3h2 ай бұрын
Timaru dhoti ho mug nepali Haina Nepal lai hate garxau timaru
@xtrydev56392 ай бұрын
@KamalRaii-v3h can you give me your no..first save Nepal from bihari and Muslim communities plus corrupted politician of Nepal.. Bosdikee
@LawaRai-z4e Жыл бұрын
नेपाल सानो र गरिब देश भए पनि म नेपाली हुनुमा ठूलो गर्भ लाग्छ। जहाँ जहाँ नेपालीहरु बिदेशमा बसेर पनि कला र सस्कृतीलाई जगेर्ना चाहान्छु हुने आम नेपालीहरु भएका देशहरुमा नेपाल सरकारले अझ राम्रो मित्रता कायम गरियोस्❤️💙💗💚💙💘💛🧡
@jpsharma5051 Жыл бұрын
हाम्रो भाषा भाषी ।बहुत खुशी लाग्यो।
@suratkiran24142 жыл бұрын
नेपाली भाषा को सम्मान धेरै राम्रो रहेछ ।
@shivabaniya1204 Жыл бұрын
Love you all Gurkhas . Save our own language, dress and everything.
@karnabasnet63902 жыл бұрын
Brama ma basnet nepali sampurna ma yadpyar chha bhagyalae dhannyabad.
@amrittamang57122 жыл бұрын
इन्डियाको नेपाली भन्दा धेरै मीठो नेपाली बोल्नु हुदोरहेछ खुशी लाग्यो
@subashchettri13652 жыл бұрын
Hami sikkimese thug nepali bolchum ara
@aamakochhorapradeshi33822 жыл бұрын
आहा कति रमाइलो सहर रैछ नेपाली मन जाहा गय पनि खुसी हुनु पर्ने अतिनै राम्रो लागियो बरमाको तमु सहर
@armylifebruneidarusalam58852 жыл бұрын
Great Salute all manor of Nepali may all your wishes come true.
@nabin_official14932 жыл бұрын
एकदमै राम्रो शहर नेपाल जस्तै रैछ सायद नेपाली बसेर नै होला जहाँ नेपाली बस्यो त्यहीँ सुन्दर्ता❣️🇳🇵
@reetathapa1082 жыл бұрын
Very beautiful place love from sikkim👍
@बलकुमारश्रिनेथठकुरी2 жыл бұрын
बर्मेली नेपाली हरुलाई धेरै धेरै सम्झना सम्मान माया गर्छु धन्यवाद
@vijaythapa1194 Жыл бұрын
Barma ma basne sabai nepali haru lai miss u all.. so proud
@julantamang94588 ай бұрын
म्यनमर सरकारले अनुमती देको रहेनछ नेपाली पड्न तर आफ्नो बाउ बाजेको भासालाई माया गरेर भासा सिकेकोमा thank to all myanmar nepali bhaasi
@ramharikhanal72742 жыл бұрын
कति रमाइलो ठाउ देखियो आखिर हामी जुनसुकै देसको कुना कुना मा बसेपनि यो मन त नेपाली 🇳🇵🙏होनी जय नेपाल जय ग्रेटर नेपाल ✌️👍🙏🇳🇵🇳🇵🇳🇵
@dambardc95842 жыл бұрын
बर्मा धेरै राम्रो रैछ हो त्यहाँको हरियाली राम्रो लाग्यो।
@kcbharat682 жыл бұрын
त्यो देश को भाईरस भनेका बङ्गाली रोहिङ्गा मुस्लिम हरु हुन अरु सबै जाती धर्म मिलेर बसेका छन मेरा मेनमार साथिले भनेको
@imansinghrai42542 жыл бұрын
म्यानमार ठाउँ राम्रो रहेछ हाम्रो नेपाल जस्तै हरियाली रहेछ ।खुसी लाग्यो तेहा का नेपाली बासी हरु पनि राम्रो नेपाली भाषा बोल्नु हुदो रहेछ।🙏🙏💖💖🇳🇵🇳🇵
@dhiranrai59342 жыл бұрын
धेरै राम्रो लाग्यो भिडियो भाग्य दाईको पुरै टिमलाई धन्यवाद हाल मलेसिया देखि
@Shankarvlog2182 жыл бұрын
Hamro nepali haru lae dekhra Kati khausi Lago yati Sundar Des Sundar manxe always wc Nepal 😍😍
@JeetbahadurRamdam9 ай бұрын
Very Very nice. Dherai ramro thau tesh mathi pani hamro nepali bashi haru...thanks tapai ma.....
Miss you all Barma Nepali Lai Namaste 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤💕💕💕💕💕💕💞
@AbsekPokhrel09 Жыл бұрын
Burma ma hune Jo kohi Lai desh ko Maya xa , Bhasa ni thulo kura ho 🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏
@devmagar55082 жыл бұрын
बर्मा का नेपाली मान्छे देख्दा मेरो हरु गाउँ घरको मान्छे जस्तो लाग्छ ❤️❤️❤️❤️❤️❤️
@narmadapokharel64098 ай бұрын
प्यारा नेपाली हरु लाई नमस्कार छ
@PrakashShrestha-gr9be8 ай бұрын
धेरै खुसी लाग्यो
@adhyatmadarshan94662 жыл бұрын
सुन्दर दृश्य
@devmagar55082 жыл бұрын
बर्मा नेपाली लाई धेरै माया है नेपाल बाट ❤️❤️❤️🙏🙏🙏🙏🙏
@durgasrijanablog42902 жыл бұрын
धेरै राम्रो जारहेनि यो मन त नेपली हो नी ❣️❣️🙏🙏
@harikrishnajoshi57082 жыл бұрын
Aaha kasto ramro Thau, Nepali sanskaar ani Nepali bhaasa ♥️ baru Nepal mai basne haru le chai aafno sanskaar birsisake
@ajayarai35193 ай бұрын
बर्मेलीहरु सग कुरा गरेर उनिहरुको अनुभव साट्न पाए कति आनन्द हुन्थ्यो होला
@shivshankaryadav60722 жыл бұрын
Jay nepal jay nepali jaha vyepni nepal ko ijat garnu vyeko ma dane bad
@ghanashyammagar11682 жыл бұрын
Wow kati ramro barma love you all barma ma basnu vayako nepali haru ma
@बलकुमारश्रिनेथठकुरी2 жыл бұрын
म पनि थाइल्याण्ड बसेको १२ +१३ साल भयो तर मेनमार बर्मा मेरो कम्पनी मा ३०० जति छ ठिक छ तर मेनमार हरु अलि मुर्ख फोहोरी हुन्छ सजक पर्छ अरु तेस्तै हो नेपाली जस्तो तेती नहोला भाग्य नेउपाने जि मेरो घर चाहि हेटौडा मकवानपुर हो तपाईं को भिडियो लगातार हामी हेरिरहेको हुन्छौ धेरै राम्रो लाग्छ बर्मा को नेपाली सङग मिलेर भेटघाट हुँदा धन्यवाद
@ramsita819810 ай бұрын
पुर्खा नेपाली हो जहाँ बसे पनि हामी नेपाली
@nitaraut3710 Жыл бұрын
जहाँ रहे पनि यो मन त नेपाली
@kamalkarki32012 жыл бұрын
मेनमर्क काे बारेमा र नेपालिकाे बारेमा अरू थप भिडियाे बनाउनु भाग्य जि, तपाईकाे भिडयाे खुब मन पर्छ
@princesuzonvlogs44842 жыл бұрын
हामि जता रहेपनि सबै नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵
@haribaral2367 Жыл бұрын
मैले मलेसिया बस्दा भेटे को थिय दुइजना दाइ हरु म्यानमार बर्मा हो भन्नू हुन्थ्यो नेपाली राम्रो बोल्नु हुन्थ्यो खुसी लाग्थ्यो नेपालिनै हो जस्तो लाग्थ्यो जाहा बसे पनि नेपाली भासी हरु सुखी खुसी बस्नु होला
@rupakhadka98122 жыл бұрын
Barma sarai sundar xa malaita barma basna man lagyo
@lamaofficial9742 Жыл бұрын
हजुर के मा जानू भको भाग्य सर मलाइ पनि जान मन लाग्यो बर्मा म्यानमार मा
@PrakashShrestha-gr9be8 ай бұрын
सबैलाइ मीठो सम्झना
@prabhugurung16772 жыл бұрын
saroi ramro thaou ma Nepali haru ko basobas rahexa mayanmar ma
@manbahadurtamang90102 жыл бұрын
सुन्दर ठाँऊ रहेछ ।
@gcchandra44482 жыл бұрын
धेरै नेपालि भाषी हुनु हुदो रहेछ खुसी को कुरा
@krishanathapa7428 Жыл бұрын
म्यानमार मा रहेका सम्पूर्ण नेपाली हरु नमस्कार 🙏🙏🙏🇳🇵
@sujinrai35012 жыл бұрын
Manmar ko sampurna nepali man lai hardik badhai,I like manmar.
@saimanlimbu2089 Жыл бұрын
Dharan jasti po rai xa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🥰
@narendrashahi82832 жыл бұрын
धेरै सुंदर शांति देश रैछ ❤️👍
@armylifebruneidarusalam58852 жыл бұрын
Thank you so much.Bhagya sir
@samlim71322 жыл бұрын
I would like to thank Neupane Bhai of Jhapa very much. I’m glad and happy to see Video Clips from North East India to Myanmar. Please let me know the address of the Nepalese settlement. I am also planning to visit Myanmar in the future. Shyam Subba ( Dharane ) From USA
@bikashxetri9878 Жыл бұрын
Ra mm
@bikashxetri9878 Жыл бұрын
Ram
@ramchandrapokharel187610 ай бұрын
हामी भौगोलिक रुपमा फरक भएपनि हामी अाफ्नाे दाजुभाइ दिदी बहिनी हौ , परदेशमा पनि नेपालि भाषा नेपाली मन 😢द्ख्दा सारै खुसि लाग्याे। भविस्यमा भुटान घुम्ने रहर छ हेरम के हुन्छ।
@chandrabohra47112 жыл бұрын
सुन्दर मन्दिर
@aashiqlama57002 жыл бұрын
i love may buddhdist contrry
@shivaadhikari77362 жыл бұрын
Love from Assam India 🇮🇳🇮🇳
@AtalGurung-ef9zp3 ай бұрын
Barma ma hunu hune napali aama buwa daju bhai sampurna maa namaskar jay hos🙏🙏🇳🇵🇳🇵🇳🇵
@tamangamar33362 жыл бұрын
मलाई पनि रहर छ म्यान्मार घुम्ने म सङ काम गर्ने साथि ले मेरो देश जान्छस घुम्नु भन्दै छ समए मिले पछि म जान्छु अनि नेपाली गाउँ घुम्छु यो भिडोयो ले नेपाली गाउँ काहा छ भन्ने कुरो थाहा भो म्यान्मार आउदा यो नेपाली गाउँ पुग्नु धेरै सजिलो हुने भो
@eakdev98242 жыл бұрын
Dherai ramro thau ra Gau ra nepaliharu
@lilabahadur5205 Жыл бұрын
दामी रहेछ बर्मा 😮
@ambirtv4972 жыл бұрын
धेरै रमाइलो
@aljenrai2 жыл бұрын
yo video herda malai pni myanmar ghumna ghumna janu maan lagyo.❤️
@ramsita819810 ай бұрын
कति राम्रो गरि बसेका नेपाली हरु नेपाल बाट धेरै धेरै साम्जाना मेन्मार का नेपाली हरुलाइ❤❤❤❤❤😂😂😂😂😂😂😂
@wangellama26972 жыл бұрын
कति मीठो बोलेको क्या😘😘😘😘😘😘
@thulokanchhalama84702 жыл бұрын
Thanks bakya jyo jyo for information about manmar keep your duties continue for life and work good try again tomorrow for life I'm with you
@roopakkumarcentury45812 жыл бұрын
Dherai ramro barma ko tamu sahar nepali basti charai tira hari yali
@gobindadhimal95812 жыл бұрын
ल हेर्न पाईयो नेपालि भाषिका सुख दुखका कुरा 🤗🤩
@indrabahadurthapa4264 Жыл бұрын
Lots of love from Sikkim. India.
@kisanrairai56172 жыл бұрын
Nice bhagya sir.
@arjunghimire8728 Жыл бұрын
Wao how beautiful 😍😍🌹🌹
@sundarkarki40052 жыл бұрын
यस्तो गुम्बा हेर्न बुद्ध जन्म स्थली लुम्बिनी मा आउनु होला यहा पनि म्यानमार ले बनाएको छ
@BachchuTamange9 ай бұрын
राम्रोलाग्यो
@HariAdhikari-k2k9 ай бұрын
Ja nepal jai barma🎉🎉🎉🎉
@preamshrestha Жыл бұрын
नमश्कार मेरो दाजुभाइ दिदिबहिनी बुबा अ।मा ।
@Muskaan_for_You Жыл бұрын
भाग्य नेउपाने लाइ नेपालमा बिस्वास गर्न छोडे अब अर्को तिर बाट नाम कमाउ खोजे जस्तो छ .......
@kabirbasnet8424 Жыл бұрын
जय बरमेलि नेपाली 🙏🏼
@ujjualrai7930 Жыл бұрын
Love from Nepal 🇳🇵 ❤️ Kathmandu
@jibanrai1982 Жыл бұрын
राम्रो
@prasadmarpashe2734 Жыл бұрын
So nice ramro lago
@PREMKUMAR-ri4wu2 жыл бұрын
नेपालि भनेकाे नेपालि हाे जाहा जाहा बसे पनि मनत नेपालि नाै हाे कति राम्रो नेपालि बाेलनु भाकाे