मैले त ३०००+ मा बेचेर सबै portfolio खाली गरें । अब यस्ता नाथे तातो न भुत्लोको शेयर बजारमा फर्किएर अाउदिन । ४ वर्ष देखि घाटा खादा खादा साउँ उकासेर भागे म त । नेपालको शेयर बजार निक्कै पट्यार लाग्दो छ । यसबाट भागेकै राम्रो । राम्रा भनिएका कम्पनी पनि कहिल्यै बढ्दैन । बढे पनि १०० अंक नाग्न वर्षौ लाग्छ । थुईक्क जिन्दगी ।
@Pangeniraju2 күн бұрын
मुल्य उचाल्ने बेला होस पाएनौ, अहिले आन्दोलन? त्यस्ता पत्रु कम्पनिमा ट्रेडर भनाउदा नफसे को फस्छ त?
@DurgaDevkota-vu4es2 күн бұрын
नराम्रो रिपोर्टिङ र सूचना गर्दागर्दै सर्किट लाउने तिमीहरूलाई ठिक्क छ! 12:22
@purulamichhane55672 күн бұрын
हार्दिक बधाई तथा समुन्नत भविष्यको नेप्से ट्रेनिङ्गप्रति शुभकामना ❤❤❤ ।
@umeshtamu1432 күн бұрын
माडेको पाछि लागेर आन्दोलन गार्न जानेहरु कोको छ । कुनै दिन तै माडेले टोपि लगाउदा कोस्ले आन्दोल्ल्लन गर्दिने?
@postman492 күн бұрын
NRB सहि गरेको हो। KRBL लाई बचाउन खोज्दा यी हनुमानहरुलाइ छट्पटी। KRBL डुब्यो भने अरु बैंक आफै डुब्छ ग्राहक आत्तिएर, सहकारी जस्तै। good job! NRB 🙏👍️
@rajankhatri28273 күн бұрын
Thanku sir❤❤❤❤
@umeshkarki33682 күн бұрын
यस्ता 2पैसे कम्पनि जसले लगानीको न प्रतिफल दिन्छ न लगानिको सुरक्षा ?सोझासिधालाई टोपी लगाइदिने
@bodhaprasad99902 күн бұрын
हावा भरमा अर्काको भरमा लगानी गर्नेहरु मसान घाटमा गएर लासलाइ अॅगालो हालेर सॅगै जले पनि मलामी सम्म जानेछन तर जल्ने गरी कोही पनि जादैनन् !!!
ठिकाि भयो रिपोर्ट नेगेटीभ हुदा हुदै किन लागानि गर्नु
@bishnukumarshrestha99973 күн бұрын
खैके खैके भनु। पूँजी कम र लाभाम्स दिन नसक्ने घाटामा गयका कम्पनीमा केही खेलाडीहरूले अस्वभाविक खेल खेलेर माथि पुर्याएका ले यस्ता कम्पनी घट्नु स्वभाविक नै भयता पनि राम्रा देखिएको कम्पनी पनि घट्दा चाॅही उदेक लाग्छ ।धैर्य गर्न सिकौ।यसैमा सबैको भलो हुने छ।जय नेपाल ।
@Krishnaranamagar-u8w2 күн бұрын
नेप्से अब मज्जाले माथी जान्छ Fandamental लगानी गर्दै जाऔ। काम नलाग्ने कमपनीको पछाडी लागेर nepal को market लाई जुवाघर नै बनाए लगानी गर्ने वातावरण नै रहेन अब राम्रो कम्पनी नै 100% चल्छ ।
@gajendrakatuwal72692 күн бұрын
good news
@haribista97612 күн бұрын
कम्पनी danger zone मा छ भन्ने कुरा बेवास्ता गर्दै लगानी गर्ने अनि अहिले होहल्ला गरेर के हुन्छ
@smartnepali72242 күн бұрын
haaa hasooo lageraxa yasta laganikarta haru ko para herdaa..
@umeshkarki33682 күн бұрын
राज्यले कुहिएका र मिसावट भएकआ विषादियुक्त मालसामान बिक्री गर्न नदिनु वेस हो सरकारको कदम सही छ।
@sharmabrother64032 күн бұрын
समस्याग्रस्त छ भन्ने जान्दा जान्दै त्यहि कम्पनी लाई positive सर्किट लगाउँछौ अहिले घन्टाको रोईलो,सर्बसाधारण लाई टोपी लगाउन खोजेका थिए आफै फंसे
@Binod-D222 күн бұрын
यो सबै हावा कुरा गरेर हुदैन हामिले पनि नेप्से 3200 हुँदा किनेको 60% घाटा छ कस्लाइ भन्ने ....? ,शेयर बजार जोखिमको छेत्र हो किन भनेको ....? राम्रा low rate का बैंक छन् micro finance छन् ,इन्स्योरेन्स ,hydro पनि राम्रा छन् त कसैले किन्दैन,तीन दिनमा 30% नाफा खोज्दा यो नतिजा आएको हो .....
@deepakshrestha352 күн бұрын
यो केही होइन खेती गर्न जानीदैन भने पहिला के खेती गर्ने हो सिकेर गरे फल्छ फल्छ थोरै होस वा धेरै अरु सब बक्बास रहेछ अर्काको भरमा कुदे भिर बाट झरिन्छ झरिन्छ अरु कुरो आफैं बुझ्ने ............!
@suren8342 күн бұрын
राष्ट्र बैंक लाई च्यालेन्ज गर्न खोज्ने krbl लाई dilisting गर्नुपर्छ
@ramshyam73672 күн бұрын
Market ghatbad hunu samanya ho bull ma badxa bear ma ghatxa 🙏
@lokendrachand76352 күн бұрын
NFS 2500 ko 1000 muninaayo k aba Aggrawal ko ghar aagadi dharnandine ho ta 😂😂
@bp-khatri2 күн бұрын
आन्दोलन गर्न आउनेको थोप्डा हेर्न लायक छ ।😂😂😂
@NishuNeha122 күн бұрын
Krbl kamjor company hoiena vitra manxe harule paisa misuse vaxa.... Tesaile hold ma xa paisa uthxa
@ramshyam73672 күн бұрын
80% bhanda dherai thag fataha bhayeko desh ma yesto hunu samanya ho 🙏
@NishuNeha122 күн бұрын
Krbl ko sap ko profit mai thiyo saple majale kamako the all time high jastai thiyo
@brlamsal51733 күн бұрын
Nfs ko barima vandinus na
@anilanil44622 күн бұрын
Nfs Aba Rs.500 ma
@balrajpradhan98812 күн бұрын
DESH KO HAREK SECTOR LAI NAI NETA HARU LE BIRAMI BANAI SAKE .. NEPSE TA AUTA TRAIL MATRAI HO .. FILM TA 2025 BATA SURU HUDAI CHA ...🎉🎉
@ShadownYTV2 күн бұрын
Nfs 2500 ma Kinney, CIT 2000 ma nakiney haru Pani yasti hun
@mehkzkhem2 күн бұрын
मर्छु भन्दा राज्यले मर्न दिन्न नि, आफ्नु सम्पति जसरि मन लाग्छ तेसरि ५ रुपैया भए पनि हुन्छ भन्न कहाँ दिन्छ।
@dawasherpa30132 күн бұрын
Banana ta USD$ 6.2 Million ma sale bhayo kasaile roknu mildaina , testai company nai banda garna mildaina
@irbinmaharjan41612 күн бұрын
Ki na garnu paryo andolan...
@santoshjayaswal38772 күн бұрын
Aandolan garnai parxa
@minraj99193 күн бұрын
Agarwal aba SADAK Ma
@suryalifeinsurance13962 күн бұрын
Hamro NSM nepal share market and fin. 14-15 yrs dekhi kata ho yo KRBL ko ko chai yetro churifuri yestai hunxa Non fundamental lai support garexi.
@बिप्लवप्रतीक3 күн бұрын
अग्रबाल सर लाई सडक पुराउन हुन्न है सज्ज्न
@grow20272 күн бұрын
ठग्रवालले नेप्सेलाई नै बिगारेको सजाय पायो । जस्तो कर्म उस्तै फल । धेरै कमाउने लोभमा डुब्नलागेका कम्पनीलाई सर्किटका सर्किट लगाएर ४/५ गुणा बढाएर लगानीकर्ता डुबाउनु भन्दा राम्रा कम्पनी बढाएको भए यो गति हुने थिएन नी । राम्रा र लाभाँस दिन सक्ने कम्पनीहरूमा लगानीकर्ता फँसेभने पनि केही वर्षमा कम्पनीले दिने लाभाँसले घाटा पुर्ति हुँदै जान्छ । अर्को बुलमा मूल्य पुरानै ठउँमा पनि पुग्छ । डुबेको मान्छे पनि नाफामा पुग्छ । झण्डिमार कम्पनीमा मान्छे डुब्यो भने मर्छ त यार । त्यस्तो अपराध त नगर्नु नी । अपराध गर्ने नियत राखेर काम गर्नेले सजाय त पाऊँछ नी । यस्ताका पछि लागेर बेतुकको आन्दोलन नगराैं है मित्र ।
@grow20272 күн бұрын
कमजोर कम्पनीलाई बिनाकारण लो क्याप भन्दै सर्किटका सर्किट ४/५ गुणा बढाएर नयाँ लगानीकर्ता डुबाउँने खेलाडीहरूलाई कर्णाली बिकास बैँकमा गरिएको कार्बाहीले राम्रो सबक सिकाएको छ । ट्रेड गर्दा राम्रा र बलीया कम्पनीहरूमा ट्रेड गरन डाम्ना हो । बलीया कम्पनीमा लगानीकर्ता फँसेभने पनि कम्पनिले दिने लाभाँसले केही वर्षमा डुबेका लगानीकर्ताको घाटा पूरा हुन्छ । अर्को बुलमा मूल्य पनि पुरानो ठाउँमा पुग्छ । तर कमजोर कम्पनीमा डुबेका लगानीकर्ता त डुबेको डुब्यै हुन्छन् नी । मान्छे मारेर रमाईलो नगरन हाै खेलाडी हो । अरूलाई फसाउन खोज्दा कर्णालीमा जस्तै खेलाडीनै फसाैला । म चैं बरू थाेरै कमाउछुु तिम्रा झण्डिमार कम्पनीमा पैसा हाल्दिन ।
@subashsahara13842 күн бұрын
Nepsw trading le dubayo hpu
@sukraraj20422 күн бұрын
Yo Agrawal kaam nalagne manxe rahexa yar
@sunitanepal5198Күн бұрын
Mero spc 969 ma kinyko 1 mahina ma 450 ugyko x
@neupanepradeep2 күн бұрын
J payo tei garne karbahi hos yi fata andoankari laai. Afu ta fase fase sojha sajha laai fasaune vidaune kaam gardaixan
@arjunshrestha6882 күн бұрын
हाआआआ हिजो broker को संख्या बदाउनु पर्यो रे अनि अब घताउनु पर्यो रे !!!!!! अचम्म
@anismagaranismagargaming3 күн бұрын
Thagrawal Samuha haru Sadakma ...rest in peace Thagrawal army
@sijanacharya50452 күн бұрын
Thagrawal le ta rau pani hallinna bhanthyo ta andolanko ghosna garechh nidra gayab
@ampmskm2 күн бұрын
TA ma Support bhaneko SAMARTHAN hoina , tewa ho ..
@sushiladhikari69962 күн бұрын
Krbl wala Ko paisa safe xa Thank to rastria banks 😂😂😂
@saranmanandhar39552 күн бұрын
Dhpl k garne
@dilliram-rz6nl2 күн бұрын
राख्नुस hjr मेरो 325/26 छ त राखेको छु
@DIPSONSARUMAGAR2 күн бұрын
Bechekai ramro aba
@nisheshbhattarai70822 күн бұрын
🤣🤣🤣🤣🤣ramro fundamental le circuit haneko haneko jasto cha🤣🤣🤣🤣🤣🤣
@nelsonshiwakoti48942 күн бұрын
Dipendra ka jholay varaute haru le teti sajilai paisa kamauxu vanera sochya rexan :D
@बिप्लवप्रतीक3 күн бұрын
आन्दोलन गर्नै पर्छ
@sayaryoutubechannel26372 күн бұрын
arulai fasaiyera afu banna khojeko fal ho yo
@raghunathadhikari96902 күн бұрын
Tori mujhi tin pati khelesi Dublincha ni roilo garera hunchha budi chain
@plinba2 күн бұрын
Aba ko Bazar 2100 ho..
@kumargurung80842 күн бұрын
kukur haru llaj chhaina dubna lageko laai rogda ke bhayo NRB la thik gareko chh
@Gotembu3 күн бұрын
Fundamental kaam xaina vanne haru kata gaya kunniii😂
@kebalbudhathoki7242 күн бұрын
Dipendra la palako kukur haru raicha 😂😂😂😂😂😂
@kebalbudhathoki7242 күн бұрын
Thio dipendra ko chora raicha
@bhuntaali73923 күн бұрын
Ehh Krbl ajhai circuit launa dinu parni 😂 muji pagal haru k ruiraa Dipendreyy kah gu k kira haru
@Dharmarajpaudel-x5m2 күн бұрын
Kam xaina yo madeko yeslai naramro sanga thoknu parxa