आज म निसब्द सुरु को हाईलआईटले 😢 कति माया लाग्नी न देखेको छु न भेटेको छु अन्तिम सम्म हेरे। धेरै रोए😢 अनि धेरै कुरा सिक्नी मैका पाए धेरै माया सुनिता दिदि । मेरो भाग मा पनि सुजन भिनाजु जस्तो husband परोस्। कति care गर्नु हुन्छ ❤ lots of maya..❤ love from Chitwan Madi❤
@Bhabanaoli808227 күн бұрын
Testo care garne husband kasai kasailai matra parxa di
@sirjanapuma4976Ай бұрын
यो पिडा मैले नि भोगेको छु 3 महिना को हुदा तर मेरो रहेन तेस बेला को सबै भन्दा अभागी म मात्र झै लाग्थेउ मलाई तर हैन रैछ मन्छे ले सकारात्मक सोच बिचार दिमाग मा लिनु पर्दो रैछ खुसी को दिन पनि आउने रैछ अहिले मेरो छोरा छ 10 महिना को पहिले जुन पिडा मलाई हुँदा म जस्तो अभागी कोइ छैन जस्तो लाग्ने अहिले छोरा साथमा छ म जस्तो भाग्यमानी कोहि छैन जस्तो लाग्छ be strong sister केही हुदैन सधै राम्रो भको हेर्न पाउ चाडै काखमा baby खेलाको हेर्न पाउ सुभकामना❤❤❤❤❤
@sabutmg1776Ай бұрын
तपाईंले धेरै नै दुःख बोक्नु भएछ बहिनी के गर्नु केटि मान्छेको जिन्दगीनै यस्तै हुने होइछ 😢 हामी सुन्द मात्र त जिउनै काँप्ने भयो बोक्नेलाई के भयो होलानी।।तर जहाँ सम्म की जब हाम्रो बेबी चलन थाले पछि बल्ल मन ढुक्क हुन्छ । तर नि कति पिर हुन्छ जे होस् राम्रो भयो आज राम्रो हुनु सबैको आशीर्वाद छ बहिनी❤
@ZamunaPariyarАй бұрын
ईश्वरको योजना मा कसैको आँखा लाग्दैन रहिछ ❤ god bless you.
@nishuthapa5022Ай бұрын
हे भगवान सुरुको हाईलाइट देखेर मन खिन्न बनाउने कोको छौ म त कति धेरै डराए😣धन्न केही होइन रहेछ❣️
@damberchhetri8511Ай бұрын
Mo Pani testai bhaye ni 😮 from kalimpong Sarita karki
@keshamgorkhalimagar105Ай бұрын
Ma pani tyastai vako la k vako vaner
@PemaTamang-qv7xhАй бұрын
Ma lai ni,Laa fari ke bhayo hola jasto lagayo ni❤❤❤
@sovauchai8525Ай бұрын
Same
@LuiceLamaАй бұрын
Be strong sis😢
@AnuNepali-ee7uhАй бұрын
Same condition Mero ni thiyo Nana tara Ahile Mero babu 10 month ko vayo akdamoi healthy xa khi over thinking na garnu hola God bless you Nana ❤✝️
@JinaLimbu-eq5mzАй бұрын
छ्या म त कस्तो आत्तिएको thank god pyrano video raixa सधै आफ्नो ख्याल गर्नुस है lots of माया❤
@durgadevisharma2892Ай бұрын
सुनीता केयरफुल हुनु ,यस्ताे बेला बेडरेस्ट गर्नु बढी अमिलाे पिराे ,अनि कागती पनि कम खानु बढि झाेल पर्दार्थ खानु ल नआत्तिनु
@BeingDiamond-qb1dgАй бұрын
सायद म छोरो मुन्छे भएको भएर हजुर को पीडा लाई हजुर ले झै महसुस गर्न नसकुला तर पनि यत्ती भन्न चाहे सन्तान नहुने हरु लाई यो पीडा खेप्न पाए हुन्थ्यो भन्ने होला हजुर ले त आमा बन्ने अवसर पाउनु भएको छ त्यसैले सहनुस खप्नुस सन्सार कै सबै भन्दा ठूलो खुसी भन्छन सहनुस बैनी ।प्राथना सबै सकुसल रहोस हजुर को ।अन्यथा केही लाग्न गएमा क्षमा चाहे सबैमा
@kopilaale124Ай бұрын
यस्तो बेलामा गाडि स्कुटरमा नचड्नु गरुङ्गाे कुरा न बाेक्नु हिड्दा बिस्तारै हिड्नु मेरो बैनिलाई पनि यस्तो भएको थियोे तर पछि राम्रो सँग बाबु भयाे❤❤भिडियो सुरु हुदा त मेरो मन पनि कति धेरै आतिएकाे थियो❤❤
@rasilalama8704Ай бұрын
Nana tpi lai derai garo vako raixa tpi aafno care grNu paila vlog paxi vanayani hunxa ho jaile vlog herney bani hunxa Tara Pani paila hamlai tpi Niko vako herNu xa tpi lai rest garNu parney hunxa plz nana paila aafno care garNu vlog navayani jankari chai dirakhnu hola baru take care naa lost of love🥲🥲🥲💔 Get well soon nana😢paila hos yah aailey hoss aafno care chai garNu parxa hai😢
@MenukaBudha-d8oАй бұрын
Back dinu❤
@rubinagautam970Ай бұрын
❤
@kinleygurung6855Ай бұрын
😢😢😢emotional vayo mo ta
@AnishabelbaseАй бұрын
Ma
@budhimaya8344Ай бұрын
Back please @@MenukaBudha-d8o
@BeepanaThapa899Ай бұрын
यस्तो बेला आफ्नो बुढा साथमा हुनु नै सौभाग्य हो ।
@binitalama9291Ай бұрын
Caring buda 😊😊😊😊😊
@sabinachhetrivlog2474Ай бұрын
@@BeepanaThapa899 let's support eachother
@Aaliya_stha24 күн бұрын
Ekdamai Sahi vannu vayo dd❤❤
@vawanathapa726721 күн бұрын
@@Aaliya_stha k bha raixa
@laxmimagar824Ай бұрын
Suru ma video herda maile ta mero vauju ko aayad aako thiyo roya pani ma. anomaly scan (video x-rey) pregnancy vako 5 month ma hunxa. nana be careful. mero vauju pregnancy ko 5 month ma anomaly scan garda pet ma vako bachcha ko dherai samasya vayar last ma curate garnu paryo 😥😥😥 nana hjr le ajhee pani yakdam care garnu la. bhagawan ko aashirban lagosh hjr lai sabai ramro hos
@AshokaShresthaАй бұрын
same sister मेरो पनि तपाईं को जस्तो जस्तै समस्या थियो यस्तो मैले पनि भोगेको छु सधै bed rest उठ्न सम्म सक्दिन थे फेरि baby pani cs गराएर भयो धेरै दुख पाए
@Anjugahatraj90Ай бұрын
Sarai garo vko raixa🥺plz yesto kura haru lukakai ramro baru baby vyesi khulaunu sabai kura mlai pni sarai dar lagxa😊take care🥺Sarai naramailo lagyo🥺God bless you😊 lots of dheraii maya 😊duniya ko kura nasunnus aafno health ko sarai care garnu hola😊
@samikshyagurung9692Ай бұрын
pregnancy मा सबैलाई गार्हो नै हुन्छ फरक यति हो कि आफ्नो साथमा साथ सपोर्ट केयर गर्ने मान्छे छ कि छैन को छ भन्ने कुराले फरक पार्छ। ❤❤
@nabinashrestha6027Ай бұрын
😢 honi. Bhage mani le matr esto buda family ko saport paux😢
@ÑísháGúrúñg-r8gАй бұрын
Tarw malai tw testo kehi vayena hw aru bela jsto normal nai thiye.bass bet thulo vayerw aspat martrw hunthyo tetinai hw.tara bacha janmida ko pain tw k bannu rw bagwa
@DhanuMagar-rs8tpАй бұрын
Sopport ra care le Pani farak ta parchha Tara abailai yekae khalko garo hunchha vanne hudaena ni
@HarishShakya-s6oАй бұрын
सुजन भाईले कति मायाले केयर गरेको सुनिता ननि लाई ।मेरो पनि ठुलो छोरी हुंदा यसरी नै कष्ट भोगेको थियो।
@subhadraadhikari3617Ай бұрын
बोइनी मेरो पनि पहिलो बच्चा ट्राभल गर्दा गयो दोस्रो बच्चा 7 महिना हुदा फेरि ब्लड भयो 8 दिन हस्पिटल बसे डाक्टर ले देको डेट भन्दा 1 महिना अगि Cs गरेर झिकेको सकेसम्म रेस्ट गर्नु डाक्टर को सल्लाह अनुसार गर्नु धेरै अरु को कुरा नसुन्नु मैले अघिल्लो दिन 2 वटा ब्ल्यान्केट धोको भोलिपल्ट cs गरेर बच्चा निकाल्न पर्यो गरुङ काम नगर्नु अलि अलि चाइ हिड्नु पर्छ बिस्तारै take care sis ❤❤
@priyankagurung7007Ай бұрын
Tapaiko experience share garidinu voko ma derai derai dhanyavaad hai... Soo precious for us hai thank u.. ❤❤
@Kusumtamang1990Ай бұрын
सुनिता बहिनी ले मन खुलेर कुरा गदा मलाई राम्रो लागछ र धेरै जिम्मेवार वान पनि लाछ तर आज याे भिडियो हेदा चै मेरो मन त के भयो के ला सुनिता बहिनी ले धेरै खाना खानु हुदैन भनु भकाे छ नि मुक बाङ्ग मा म त छक परे सुरुमा त ला धेरै खाना खाएर पाे एसताे भयो कि के हाे जस्तो लागाे नि अनि मेरो मन थामिएन र विच मा नै कमेन्ट गरन मन लागाे र गर है त धेरै कियर गनु बहिनी ❤❤❤
@indrakumarilimbu4615Ай бұрын
सुनिता बहिनी जस्तोसुकै अवस्था आए पनि स्कुटर र गाडीमा कमै यात्रा गर्नुहोला शारीरिक अवस्था सबैको एउटै नहुन सक्छ ❤❤
@manirai4412Ай бұрын
6 Banai deko chhu malai pani support gari dinu la❤
@pritika201Ай бұрын
Intercaste bihe garera Pani yeti supportive husband ani sasu sasura paunu vako xa katy lucky hjr ta didi ❤❤❤ take care
@kalpanarai024Ай бұрын
मलाई त कस्तो आँसु नै आयो सुरुमा 😢😢😢 आफ्नो ख्याल गर्नु है बहिनी ❤❤❤
@santoshpun1931Ай бұрын
हे भगवान मत एति बेला के भएछ भनेर कस्तो दराको थिए तर पहिले को पो रहेछ 😊😊तर पनि आफ्नो धेरै ख्याल गर्नु है दिदी ❤❤
@ParmilaMagar-gu1oiАй бұрын
अरुको कुरा नसुन्नु नाना सबैको बडि यौतै हुदैन भन्ने भन्दै गर्छ be strong nana💪💪💪❤❤❤
@manirai4412Ай бұрын
4 Banai deko chhu malai pani suport gari dinu la❤
@AmritaGhale-zn2qxАй бұрын
सबैको शरिर एउटै हुदैन समय अनुसार हुन्छ अरुको कुरा नलिनु बहिनी मत कस्तो आत्तिएनि आँशु नै आयो सुरु मा हेर्दै जाँदा अर्कै रछ कुरा धेरै खुशी लागो Tek care bahini धेरै धेरै मायाँ ❤❤❤❤❤
@manirai4412Ай бұрын
8 Banai deko chhu malai pani support gari dinu la❤
@dipikapunmagar10Ай бұрын
Kati dherai lucky hunxa nana yati dherai Maya garne husband paunu vako xa 😊sabai le yati dherai Maya garne husband paudaina😢God bless you nana 😙💋
@oshineshrestha234Ай бұрын
Umm honi 😢
@samikshyagurung9692Ай бұрын
आफ्नो र बेबीको धेरै भन्दा धेरै ख्याल राख्नुस् ल सिस्टर ❤ यति धेरै केयर गर्ने हस्बेन्ड हुनुहुन्छ हजुर कति भाग्यमानी है। हजुरहरुलाई सधैँ भगवान् ले रक्षा गरुन्।
sathi mero videyo jojola harar like comment subscriber gadenu hunx ma 5minet ma bag dena xu hai sathi
@snehachhantyal2511Ай бұрын
म पनि बाबु जन्मिएको 7 महीना पुरा भयो,पेटमा हुदा 9 महिना पुरै बेद रेस्ट गरेको पछि नर्मल जन्मियो ख्याल गर्नुपर्छ राम्रो हुन्छ । मान्छेहरुले त के के भन्छ राम्रो कुराहरू मात्र लिनु पर्छ सिस नराम्रो कुराहरू ख्याल वास्ता नगर्नु ।मेरो पनि बमितमा पुरै रगत आउथ्यो 5 महिना सम्म 😢 take care sis❤❤❤❤
@sharmilatamang3822Ай бұрын
Ma pani sutya sutyai hunthyo. 😊
@BarshuxettriАй бұрын
कस्तो मन आतेको सुरुमा भिडियो हेर्दा त आँसु नै रोकिएन😢😢😢 video हेर्दै गएपछि बल्ला मन आनन्द भयो नि how नाना😊❤ God bless you Ton's of love 😘
@mrranget6594Ай бұрын
भगवान तपाईं को साथ हुनुहुन्छ सुनिता बाहिनी तपाईं र बेबी लाई राम्रो होस भगवान सन्ग प्राथाना गछौँ 🙏🙏🙏
@himalrayy8772Ай бұрын
दुःख पिडा पछिको हाँसो खुसी धेरै आनन्द हुन्छ दिदि त्यो तपाईंले भोक्नु भएको छ।धेरै मायाँ छ दिदि ❤❤❤
@lalitgurns7189Ай бұрын
Baini j jasto vsyeni pregnancy Huda alik hosiyar hunu ...gadi bike long tour .....haru alik Kam garnu ...kina vane alhile baby Ako xaina ...paxi ahuda ..Ali kati asar parxa ...bacha ma but touch wood ...all the way be get positive ...take care sis ...
@surajdarnal1640Ай бұрын
Timiharu 2 jana lucky raicha 😊yatro critical condition vaya ra pane God la bless garako raicha paryo baini n bhai lai 😊yo pane 1ta God gift naii ho aru ko Kura na sunnu doctor la j vancha Tai garnu take care guys stay healthy God bless you ❤
@indrarana8939Ай бұрын
कसम सङ्गै रुए😢यो हालत देखेर। यस्तो हुन्छ , मेरो चाहि ३ महिनामा यस्तो भयो अनि रहेन त्यहि समयको याद आयो र भक्कानेर रुए😢😢 आफ्नो धैरै ख्याल गर्नु है , सबै को शरिर एउटै हुदैन, यसैले जस्ले जे भने पनि वास्ता नगर्नु ल । धेरै माया पोखरा देखि हाल साईप्रस 🙏❤️❤️
@RameshRai-p5cАй бұрын
यस्तो कुराले दुःख लाग्छ ।राम्रो कुरा लाई मात्र सम्झ यस्तो कुरा छोडिदेऊ बुनु मैले पहिला पनि भनेको थिएँ र आज पनि भन्दैछु यस्तो समाज मा हामी छौं जहाँ यति धेरै डाक्टर हरु छन् नी सञ्चो मान्छे पनि बिरामी भइन्छ।आफ्नो ख्याल गरी खानु हुने जति दिन मा 100 चोटि खाउ तर थोरै थोरै मात्र किनकी त्यसरी खाँदा आफूलाई अफ्ठेरो महसुस नहोस्। आज सम्म त राम्रै कुरा सुनियो राम्रो हुन्छ तिमी हरुले सोचेको जस्तो सबै पूरा होस।तिमीले शेयर गर्यौ खुसी लाग्यो कियर गर्ने पनि सुजन ब्रो(तिम्रो राजा) छदैछ।10 नलेऊ बुनु ।
@santoshrai2087Ай бұрын
Right ho mero wife pani त्यस्तै नै हुन थियो तर राम्रो baby भयो
@sanika55Ай бұрын
Malai pane same tapailai jastai vako thyo sis tension nalinu tate bela kasto hunxa vanera maiela feel gareko xu😢 don’t worry ahaiela mero baby healthy ane sab fit x tapaiko pane testai hos vanera pray garxu ma❤️🙏
@reshmakhalingrai3873Ай бұрын
सबै तपाईको जिवनमा भैरहेको कथा सुन्दा सारै गारो सुन्दा नै । अब दिनहरुमा झन आफ्नो ख्याल गर्नु होला ।आफ्नो ख्याल भएसित बेबी healthy हुने हो ।सो be careful and take care ❤❤always god blessing you 🙏😍❤️😘be happy stay & healthy . ❤
@KabirLama-p3fАй бұрын
तपाईको baby यति lucky हुन्छ कि यति bleeding हुँदा नि miss carriage भएना एकदमै भग्यामानी हुन्छ यस्तो baby हरु❤️✌️
@SapanakcThapaАй бұрын
Mero pani astai bleeding bhako thio tara miss carriage vayana mero nanu aila 7 years ko vayo❤😊
@AnanyaKhadka-z6oАй бұрын
Mero ni 2 month ma bleeding vako thiyo kati dherai Tara Mero baby Lai kehi Vaya na ❤❤ ahile ta Mero baby janmiya ko ni 16 din Vai sakeyo ❤😊
@PariyarbinitaАй бұрын
Sem malaii ni yestai vako thiyo 5 months hudaa samma budo laai gali gareko garai garthe but aile 22 months ko vayo babu thik xa
@hemadarlami6841Ай бұрын
Tapai ko Kura Sunda tapai dherai bhagyemani hudo rahex tetro bleeding Huda Pani baby save cha god bless u with healthy bqby😊
@RohitTmg-qj7zyАй бұрын
@@SapanakcThapamero pne same ho❤
@puspapuspa850819 күн бұрын
श्रीमान भनेको येस्तो हुनु पर्छ आफ्नो श्रीमती को हरेक कुरा था हुनु नै भगवान जस्तो हो सुनिता सिस ले श्रीमान भगवान नै हुनुहुन्छ सधै येस्तै माया गरेको देख्नु पाउ साथै नयाँ सुन्दर परिवार को लागि अनगिन्ती सुभकामना छ हजुर हरुलाइ🙏🙏🙏🙏❤️❤️❤️❤️सधै खुसिको साथ् बड्दै जानुस ❤️❤️❤️❤️येहि कामना छ हजुर हरुलाइ भगवान ले सधै रछ्या गरुन सथै खुसी को आशिर्वाद मिलोस 🤲❤❤❤🤲❤❤❤
@gangathapa1311Ай бұрын
सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न जति हाजिर हुनु ल ❤❤❤❤❤❤❤❤ यो नौ महिना यति धेरै कष्ट को अनुभव भएता पनि एउटा खुशी को पल त्यो पल जुन जिन्दगी मा एउटी नारीले सौभाग्य भाग्यमानी हुन्छिन्।।।। यो नौ महिना को एक एक पल हाम्रो लागि यति धेरै क्षरिण का पल हुन जान्छन् त्यो कहिल्यै बिर्सन सकिँदैन ❤❤❤❤❤❤🥰🥰🥰🥰🥰🥰 अबो धेरै महिना चाहिँ पक्कै छैन झनै बच्चा चल्ले बेला कता कता खुशी कता कता कष्टकर त हुन जान्छ नै नेपाली समाज हो नै होनि नराम्रो भनेर के नै पाउँछ नारी भएर नारी को पिडा यहाँ बुझ्दैनन् गर्व अवस्था र बच्चा भइ सकेपनि सानो सानो कुरा हरु ले जिन्दगी भरी याद हुन्छ कस्ले के भनेको थियो भनेर 🙄🙄🙄 जे हुन्छ राम्रो लागि हुनेछ धेरै पिडाहरु सहेर पार गर्दै आउनुभएको छ जो आउनेछ हजुरको कोख देखि पक्कै भाग्यमानी नै हुनेछन् लाग्दैछ कि हाम्रो परिवार को नयाँ सदस्य आफ्नै सदस्य जस्तो 🥰🥰हामी सबै आमाहरुको तर्फबाट आशिर्वाद छ ❤❤❤ आफ्नो स्वास्थ्य को धेरै धेरै ख्याल गर्नु ल 🥰🥰🥰 धेरै धेरै माया ❤❤❤❤❤❤
@GrishmaRaskoti123Ай бұрын
सुरुको हाईलाइत देखेर त सातै गयो सुनिता बैनि म हजुरहरुको भलग नछुताइ हेर्छु आफ्नो ख्यल गर्नु है ❤❤❤❤
@jenishatimsina9283Ай бұрын
Malai tw Suru mai dekhne bitikai aasu rokna sakina 😭😭❤️ God bless you ❤ Dherai maya❤
@ManikaAle-m9iАй бұрын
😢😢😢😢सुनिता त कति भाग्गेँ मानी यस्तो बेलामा साथमा श्री मान हुनुहुन्छ खुसी लाग्छ❤❤❤❤
कति नरमाईलो लागेको थियो अगाडिको हाईलाईट हेर्दा तर पछि सबई कुरा सुने पछि चाहि ढुक्क भयो बहिनी आफ्नो खयाल राख्नु होला ❤❤❤❤
@krismapathaka594Ай бұрын
मुटु नै काप्यो सुरुको video herda t😭😭😭💗💗💗
@lekhasamdanuwarАй бұрын
Ho ni
@sabbudahal7929Ай бұрын
आफ्नो बेथा आफैं लाई मात्र थाहा हुन्छ सुनिता अझै पनि आफ्नो ख्याल राखनु ❤❤❤
@nabinghimire8363Ай бұрын
Sunita nanako baby healthy hos ani Sunita nana pani healthy vayera baby janmaunu saknu hos pathivhara matale rakhsya garnu hos sunita nana ra baby duijanako nai ❤🥰😘
@SANUJ_RAIАй бұрын
यति धेरै vlog हेर्छु लाइक गर्छु तर कमेन्ट गरेको थिइनँ आज कमेन्ट गर्न मन लाग्यो यति धेरै माया care गर्ने मान्छे भाग्यमानी ले मात्र पाउँछ कसैले बल्ल बल्ल पाको जिन्दगी यसरी जिउने हो कसैलाई सस्तो भयो जिन्दगी दुःख lakch
@limboosajanphiyak6846Ай бұрын
सोचे जस्तो हुन्न जीवन बहिनी कहिले के हुन्छ कहिले के हुन्छ तर जे हुन्छ राम्रो को लागि हुन्छ ❤❤❤
@sunitamanandhar9269Ай бұрын
सुनिता बहिनी दराउनु प्रदैन मलाई पनि यस्तै भाको थियो । मत ४महिना देखी पुरै bed dress गरि 9 months हुनि बितीकै normall नै छोरा जन्म भयो आज मेरो छोरा 22 वर्षको भयो सुनिता बहिनी भाई को पनि सपो रहेछ र भाई सुनिता लाई धेरै साथ र धेरै माया गर्नु ल । र सुनिता बहिनी सधै B positive हुनु ल
@sunitachaudhary2586Ай бұрын
Kasto sato nai khanu vayo thank God hjr ra pregnancy thik xa
@sanjhanalamasl1748Ай бұрын
सबै दिदीबहिनीको एउटै हुदैन यो समय हामी सबै दिदीबहिनीमा भएको कुरा हो हुने कुरा हो कसैको अलि सहज हुन्छ भने कसैको निकै गारो हुन्छ हामी आमा हुने कुरामा babby लाई आँखाले मात्र देख्नु पर्दैन जब आफ्नो कोखमा babby छ भने थाहा हुन्छ आफ्नो सन्तान प्रतिको feeling यतिकै महसुस हुन्छ छुट्टै खुसी आनन्द हुन्छ आफ्नो ख्याल गर्नु sister ❤
@ManishaghisingbhomzanАй бұрын
Mero yo video here aasu nai aayo nana yati garo vako raixa ho tapailai sujan dada mero buda jasto hununxa ekdhamai care garne maya garne harek kura ma support garne ❤😢Nana lai kaile kei nahus
@RitaTamang-ws2ifАй бұрын
हे भगवान सुरुको हाइलाइत देखेर कस्तो मनै खैन्न भो😣 नि सुनिता बैनि धन्न केहि होइन रहेछ❤❤
@nirmaladahal7124Ай бұрын
सुनाता बुनु मेरो त सातै उडो माया केही नहोस प्यारि म तिम्रो भिडीयो नछुटाइ हेर्छु सीरिप कमेन्ट गरेको थिन रत आज नगरि सकिन माया ला केभएछ भनेर सातै तर तिमी लाई केही नहोस भगवान
Ama vaneko sabda nai kafi xa ❤️🩹 ama banu yesto dukha lagxa 🥺 mutu nai kamxaa mutu nai chiso hunxa malai mero ama le pauda yesto dukha vako raixa vanera 🥺❤️🩹 Ama sabda kafi xa❤️🩹 tesai ama lai vagwan vaneko haina😊💪🏼
@GyanuThapa369Ай бұрын
अबुइ सुरुमा सात्तो गयोनि आँसु रोकियन आफ्नो धेरै ख्याल गर्नु है दिदि😢😢
@Kritima___chamling___rai8Ай бұрын
Vena le derae Maya garnu hunca nanaloi Hzu sarae lucky hunu huncaa nana stay happy ❤both of you 🫶
@sharmilatamang3822Ай бұрын
Sunita nana Mero baby le 9 month voli complete hudaixa . Mero purai pregnancy ani sutkeri journey dekhi ajasamma tapaiko vlogs herera biteko xa dinharu . inspired vako natra ma depression ma gaisakya thyo.65k subscribers huda dekhi regular ajasamma herxu hajur ko video 😊
@anjubhomjan4072Ай бұрын
thank god pahila ko video rahexa 😢😢😢 ma ta kati roye ❤❤❤❤ lots of love sunita sis sabai khusi sunita sis lai milos bhagwan
@cbrai7689Ай бұрын
तेति सजिलो हुदैन नि सिस आमा बन्न कति गारो हुन्छ जति गारो तेस्को डब्बल खुसि मिल्छ निबेबी बाहिर आइसके पछि येहि भएर नआतिन्नुस हे🎉🎉🎉🎉
@premikaShahАй бұрын
हेभगवान मेरो प्यारी दिजु लाई केही नहोस् plz god 🙏🙏🙏🙏🙏😭😭😭 दिजु मलाई पानी 9 month bhari yastai pida bhako thiyo hami xori manxe yak choti marer feri janma hunxa pyarii sis aama bhanda dherai garo hunxa bhagwan pyariii sis lai k hi pani pida nahos 🙏🙏🙏🙏🙏🙏 ramro sanga janmiyos baby plz plz god mero lakhau lakha prathana xa hjr sanga bhagwan🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manirai4412Ай бұрын
26 Banai deko chhu malai pani support gari dinu la❤
@premikaShahАй бұрын
Huss😊😊
@NメkanxaАй бұрын
suni ta baini mero buda lai tapaiko video hayrna vanayra vanayko hayrnu vayo ani tays paxi ta tapai ko pahila daykhai ko video hayrnu hunxa yati hayrnu hunxa tapaiko fan hunuvaya ko xa ab ko yauta vlog ma uhalai khusi parni tarikalay banaunu la tapaiko vlog bata mailay uha bata pahila vanda dhayrai maya pako xu iam so happy sunita baeni tapai sanga
@NメkanxaАй бұрын
Ma sajina shrestha
@mamtarungmangmafamilyАй бұрын
मालाइ २/३ महिना सम्म पेट दुख्ने केही खानपान नरुच्ने 65kg थिए घटेर 48 Kg भको थे औसधि पनि केही खान नमिल्ने 😢😢 गारो छ मातृत्व प्राप्त गर्न । अहिले मेरो ४ वर्षको प्यारी छोरी छिन् 😊😊😊 Good luck sis ❤❤
@MismaDimdongАй бұрын
Malai pani same testai bako thiyo 😢😢mo pani jaile ruyera baseko thiyo testo belama derai tensan hunxa tara aile mero xori xa dui barsa badi baisakyo ❤❤ramro sanga basnu afhannu care garnu yesto awastha ma aru le jesukai bane pani tyo kura nasunu nana ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ may god bless you ❤❤❤❤
@bmlamagar7845Ай бұрын
I had same situation for 3 months , even though water pani peuna sakdina theye sabai ganautheyo , mobile ni herna sakdina theye , after 3 months i try my best ani sabai khana thaleko , i know sabai Jana ko situation different hunxa but i had 💯 same problem like sunita , now i am happily enjoying my motherhood with my beautiful princess ❤, take care sunita lots of love from Aussi😊
@punfamily-pr3kfАй бұрын
thank you so much for 600 subscriber keep supporting me guys 🙏❤️🇳🇵🇨🇵 येस्तो बेला मा धेरै ख्याल गर्नु पर्छ धेरै नरुनु बैनी रोयो भने baby लाई असर गर्छ। ❤❤ धेरै माया सुनिता बैनि❤❤🎉🎉
@prasamshabhandari7377Ай бұрын
मैले ७ महिना भोमीट गरेर बसेको केही नखाई ठुलो नानीको पालोमा एकदम गार्हो हुन्छ त्यस्तो भाछ भने अनारस चाही खादै नखानुस है🙏🙏😔
@manirai4412Ай бұрын
23 Banai deko chhu malai pani support gari dinu la❤
@AnjanaThapa-un7sqАй бұрын
ufs पहिला को भिदियो रहेछ र धन्न धुक्का भयो म हिजो भर्खरै खाना खाको भिदियो मा खुशी ले कमेन्ट गरेको थियो आज यो देखिँदा सुरुको शब्द सुन्दा त oh omg तर्सियो नि,ल आफ्नो धेरै ख्याल गर्नु होला यस्तो बेलामा म नि बिहे भको 9 बर्स भयो यस्तो दिन यो बेला कहिले आउने भनेर बसिराछु
@asmitarai3986Ай бұрын
एक छिन् भएनि आतियर रुने जति को को हुनुहुन्थियो साथीहरु हातउठाउनु त कि म मात्र हो 🤔
@priyankaraipАй бұрын
😢ma pni
@PunlataАй бұрын
😢😢
@nareshgurung240Ай бұрын
✋✋
@Rasmi4711Ай бұрын
😢😢
@manirai4412Ай бұрын
@@Punlata170 banai deko chhu malai pani support gari dinu la❤
@magar_vlog8253Ай бұрын
ईश्वर एकछिन त म त ढग भए नि हौ नानालाई एक्कासी के भयो भनेर रुको देख्दा त आँसु नै रसायो। last of love❤❤❤❤
@RinaThapa-hu3niАй бұрын
कस्तो डर लाग्योनि सुरुमा त😢😢ला बच्चा तलमाथि भयो कि भनेर धन्न पुरानो रहेछ😊😊
@GyanuPun-dw3mdАй бұрын
Hjr ta dherai lucky hunuhudo raicha nani kin vane hjr ko husband le kati care garnu vako
@AsmitaBhujel-g3gАй бұрын
Kati lucky hunuhunx Sunita sis ta sujan jasto care garney husband Pauni vako xa😊 lot's of love from Kathmandu and take care of yourself sunita sis ....ma pani 4 month maa feri period vako ani video xray garda baby ta 650 gram voisakeko raix ayle 8 month huna lagisako janmeyako ...sabai normal xa aylw ta mamu baba didi dada pani vanni voisako mero babu..be positive ❤
@GeetasunuwarGeetasunuwarАй бұрын
पहिलो हाईलाईट्स हेरेर कस्तो मन डराको थियो thank God 🙏 पुरानो भिडियो रहेछ❤
@IndiraPun-g6nАй бұрын
Aaba dherai jarakhuruk nagarnu Dd aru le je vaneni❤
@gravity5555Ай бұрын
Aaja ko hospital ko condition wala video herya hijo ko video hijo nai herya thya tei pani aaja herna man lagyo tyo sano pet dekhyako xa kati khusi lagyo kasai ko najar na lagos 🧿 healthy ani hjr jastai active strong hos hjr ko baby 🦚 god bless you and your baby ❤ Ani lucky to have sujan dada jasto husband ❤😌
@Kanchanlama34Ай бұрын
Same meroni yestai halat thiyo ramro vayo aileta 1 years old baby vaisakyo ❤❤alik aafno khyalgarnus ramro hunxa😊❤
@sabitritamang-l3tАй бұрын
तर कहिले कहिलेको भिडियोलाई अहिले हालेर झुकाउनु पाउँदैन हाम्लाई नराम्रो लाग्छ😢😢😢
@ritaloktam2143Ай бұрын
बेसि ननाच्नु,नउफ्रिनु गराै भारि नउचाल्नु,धेरै ख्याल राख्नुपर्छ छ ❤
@krishnapoudel793Ай бұрын
फस्टको हाइलाइट हेर्दा त म डराको थिए तर यथार्थ बुुज्दा यस्तो पो रहिछ हजुरको सम्सया 😢😢😢😢😢😢 𝑡𝑎𝑘𝑒 𝑐𝑎𝑟𝑒 𝑑𝑖𝑗𝑢𝑢 😢🙏🙏
@amitagurung8Ай бұрын
सबैजना साथीहरू एक अर्कोलाई सपोर्त गरौं ❤
@prem.reshma2Ай бұрын
Plzz support me ❤🙏🙏
@ganeshthapa7214Ай бұрын
Okay back please ❤
@menukabhandari182Ай бұрын
बिचरा सुनीता दिदी लाई सारै गाह्रो हुने रैछ नि 😢😢😢 भगवान ले रक्षा गरुन् 🙏🙏🙏
@bhawanaacharya5060Ай бұрын
😢Thaanks you for 75 family keep supporting😢
@prem.reshma2Ай бұрын
support me plzz🙏🙏❤
@bhawanaacharya5060Ай бұрын
@@prem.reshma2 ok nana🤗
@budhimaya8344Ай бұрын
@prem.reshback please
@sabinathapa1481Ай бұрын
Maile taw same mero samjhera runa aako thiyo suru ko highlights dekhda now purai video herera khusi lagyo tc didi
@SikhaEatinggАй бұрын
thank you so mucha youtube family keep support
@SrijanaSharma1Ай бұрын
सुरुमा त म त आतिए तपाईंको भिडियो हेर्दा। ओगठ ठिक हुँदो रहेछ। खुसी लाग्यो। हामी जस्तो सानासाना ब्लकहरुलाई सबैले सपोर्ट गरुम।
@Haem392Ай бұрын
Baini ly auta kura vannu man lagyo tapai rai ko xori sungur ko masu khadai aaunu vako ho tei vara khanu man lagxa khanxau pani.. tara aba tapai newar ko buhari newar ko kul thaan maa vitri saknu vayo newar ko kul thaa maa sungur chaldaina vane nakhanu baini..vanda nadabiswos ho vaninxa tara jaba parxa jaba hani hunxa taba matra biwas lagxa...tapai akla buhari ho sabai tapai le garnu parxa sasu mummy paxi tei vara sake samma aafno ghar ko kuldeuta pitri haru risaune kaam nagarnu..... auta daily viewer ko nata le vaneko ho narisai dinu hola cmnt chai 1st gareko ho... take care baini ❤
@SunitaRaiShresthaАй бұрын
Nana malai kulma huleko xaina kulma ajat chaddaina re mah ta para parai hunxu tai vayara farak pardaina 🙂
@anjuwaibatamang7608Ай бұрын
Be strong nana❤💪@@SunitaRaiShrestha
@kajjalkhaling4444Ай бұрын
Newar aafhai khanxan😂 k buhari hudaima sabai xodnu nai parxa vanne hunxa?
@ShresthajoshirinaАй бұрын
Kina hola di ahile sama 😢@@SunitaRaiShrestha
@anitagurung-cr6mgАй бұрын
@@SunitaRaiShresthakina kul ma janu mildaina Ra nana❤
@TanujaMagar-l4nАй бұрын
सरी सुनिता बोइनी कमेन्ट गर्न मन लाग्यो कि होइ म त पहिलाको हाइलाइट हेर्दा त ल बच्चा खेरा गयो क्या हो भनेर दुक्दुक भको धान्न भगवान पहिलाको भिडियो रैछ लस्त सम्म हेरेर धुक्का भए म❤❤❤
@NamWang14Ай бұрын
Your baby is “miracle baby”, you got pregnant when you least expected and it survived when the chances were slim. Excited to see our miracle baby. Takecare nana and baby ❤
@asmitaadhikari9456Ай бұрын
मेरो ममि लाई पनि मेरो दाइ जन्मदा हरेक month मा blood हुन्थ्यो रे गारो त हुन्छ तर कसैलाई यस्तो हुन्छ रे न आतिनु ल दिदी take care ❤
@Shristina_Bista-y2eАй бұрын
Thank you so much for 225 subscribers 🎉 keep supporting me guys 😢
@Shristina_Bista-y2eАй бұрын
❤
@itsmeaakriti_1Ай бұрын
Support mee😢
@josnavlogs9357Ай бұрын
Back
@Shristina_Bista-y2eАй бұрын
@@itsmeaakriti_191 vayo hai back dinu hola❤
@Shristina_Bista-y2eАй бұрын
@@josnavlogs935778 vayo hai back dinu hola
@amiritagurung45Ай бұрын
सुनिता बहिनी यो कुरा हरु सबै सुन्द कस्तो गारो भयो😢😢😢अब बाहिर तिर न निस्किनु धेरै ख्याल गर❤❤
@manishofficalАй бұрын
साना साना हामी जस्तो vloger कोको हुनुहुन्छ सबैजाना मिलेर सपोट गरूम जय नेपाल 😥😥🤝❤😢❤😢❤❤❤😢❤😢❤😢❤😢❤😢❤😢😢❤❤😢❤😢😢❤
@manishofficalАй бұрын
😢😢❤😢❤😢😢❤
@RaiShobaАй бұрын
ma xu guys sabai lai back dinxu ra pani sabai le unsubscribe garxa😒
@Shristina_Bista-y2eАй бұрын
Back dinu hai❤
@Heerakhadka6549Ай бұрын
support me guys
@Mamatavlogs-143Ай бұрын
M ni xu hajur
@SaritaTheeng-i5cАй бұрын
सबै को एउटै हुँदैन कोई ले जाती हेन्दुल गर्दा काम गर्दा के हुँदैन हैन कसैको अलिकति पनि के गर्नु नहुने हुन्छ हाई यस्तो बेलामा चाई
@punugaireАй бұрын
Thanku you so much for 164 subscribers keep supporting guys 😢😢😢