हाम्रो च्यानलका गीतहरूलाई माया गरिदिनुभएकोमा सबै श्रोता-दर्शकहरूलाई हार्दिक धन्यवाद । सधैं यसरी नै माया गरिरहनुहोला । तपाईंहरूप्रति हामी सदैव आभारी रहनेछौं । धन्यवाद । नमस्कार ।
@raijitenofficial3 жыл бұрын
Ajhai herna xodiyeko xaina hai😁❤️
@dilkumarlimbu54063 жыл бұрын
@@raijitenofficial ç81
@sagartamang6293 жыл бұрын
Huss
@npgagan70913 жыл бұрын
@@raijitenofficial उउउउउउ?????????।
@jogendrabishwokarma96933 жыл бұрын
😉
@birenbiren50183 жыл бұрын
अमेजिङ भोईस राजेस दाइ अनि सुनिता थेगिमको हजुर हरुको BiG फेन म बिरेन बान्तवा राई
@chandrabahadurtimilsina6193 Жыл бұрын
Dami sang aafnai गाउँको 🎈💝👌👍🥰
@क्षितिजपारीबाट4 жыл бұрын
आहा !! कति राम्रो पुर्बेली गित !!!! सुनुँ सुनुँ लाग्ने !!
@manurai17632 жыл бұрын
दामी दामी पुर्बेली गित 😍😍😊😊
@nabinsangharsa Жыл бұрын
धन्यवाद हजुर
@chamling4243 жыл бұрын
खान्दानी छोरो हिरो छ मोरो🤗🤗 सार्है राम्रो गित माईती ज्यु
@rajansherdorpali26994 жыл бұрын
दिक्तेल बजारमा ! उनै सँगै मायाँ बस्यो , पहिलो नजरमा !!! सारै मीठो शब्द सृजना सँगै युगल स्वरका धनिहरु । बधाई छ ।
@nabinsangharsa4 жыл бұрын
धन्यवाद हजुर
@Anticorr3182 жыл бұрын
सुनिता थेगिम जी,पूर्वेली लोक गीत मात्रै गाउने होइन,कृपया आधुनिक गीत पनि गाउनु होला ! तपाइको स्वर सबै प्रकारको गीत संगीतको लयमा मिल्छ !
@durgarai60213 жыл бұрын
कडा
@tekrajgirigiri33934 жыл бұрын
आहा धेरै मिठो स्वर को गाना नि अति सुन्दर
@asgamingnoobgamer41982 жыл бұрын
Purbelai song tesi ramro rajesh dai ko kurai nagaram wwaaaaaaaaw🙏🙏😍😍😍☕️😍
@binodacharya36343 жыл бұрын
आहा😘😘
@jitbahadurbishwokarma85193 жыл бұрын
जे भयेनी पुर्बेली भाका सारै मन पर्छ
@babishbhandari29692 жыл бұрын
गाउले भाइको गितको शब्द हरु मिठो छ।
@nepshoot4 жыл бұрын
मन पर्यो नविन जी तपाईको रचना अनि संङ्गित, स्वरको त कुरै नगरौ । all the best
राजेशपायल दाइ त उसै पनि साङ्गितिक क्षेत्र को एक होनहार श्रष्टा हुन भने सुनिता थेगिम बहिनी को पनि स्वर अत्यन्तै मन पर्छ।
@नेपालीआवाज-थ9ग3 жыл бұрын
सुनिता थेगिम को voices झन नेपाल मा कुनै पनि गायिका गायक को नभएको voices ho सुनिता थेगिम को voices राम्रो छ
@mongolianrai13692 жыл бұрын
@@नेपालीआवाज-थ9ग sunita
@kubermanilimbu42574 жыл бұрын
वाह यस्तो गीत। रमाइलो। स्वरको त के कुरा गराइ भो शुभकामना अनि बधाई 🎧️🎶🎼🎵❤️🙏🎤
@jitbahadurbishwokarma85193 жыл бұрын
येस्तै राम्रो गित सदै सुन्न paau🇳🇵🇳🇵🇳🇵🇳🇵
@deepakrai48573 жыл бұрын
धेरै राम्रो मीठो गीत धेरै चोटि सुनियो ।बस्तबमै दामी गीत ।
@shresthabishnu62884 жыл бұрын
आहा कति सुन्दर गित नाचौ नाचौ लाग्ने सारै राम्रो लाग्यो ।
@chandralimbu17384 жыл бұрын
Eķdamai dami cha hai
@नमस्तेजितुपुलामीमगर3 жыл бұрын
गित राम्रो अनि सोल्टीनी झन राम्री
@ganeshrai6773 жыл бұрын
राजेस भाइ र सुनिता बहिनिको गित सुब्दा अत्ति मोजा लाग्यो क्या राम्रो जोडि मिलेको अचच्मै लाग्यो याहाहरुले साच्चिकै जिवन भरिको जोडि बाधे भने झनै राम्रो हुने थियो।तर के गर्ने हामिले भनेर न हुने यो कुराले मेल खायो भने भगवानले जुराको जस्तै हुनेछ।
@ganeshrai6773 жыл бұрын
आफ्नै जिल्ला दिक्तेल बजार भन्ने गित सुन्दा राजेश भाइ र सुनिता बहिनिले गाउमै पुराइ दिनु भएको जस्तो लाग्यो। याहाहरुको गित सुन्दा कस्लाइ चहि नाचु न्नाचु लागदैन। यो गित सुन्दा अत्ति मोजा लाग्यो याहाहरुको गित नेपालमा भका तिन करोड जन्ता र इस्ट इन्डिया कम्पनिले नेपाललाइ सन 1814 मा हम्ला गरेर सधैको लागि इ न्डियामा गाभेर इन्डियन भएका १० करोड नेपालिहरु र नेपाल बाहिर हात मुख जोड्न र परिवारलाइ पाल्नकै निमित रोजि रोटिका लागि १२ घन्टा देखि १८ घन्टा सम्म काम गरेर थकित भएका ८० लस्लख भन्दा धेरै हाम्रा नेपालि दिदि बहिनिहरु दाजु भाइहरुको थकाइलाइ नै यो गितले मेटाइ दियकोछ। र नेपाल बाट सधैको लागि देश बिदेशमा पलायन भएका झन्डै तिन करोड गैर आबाशिय नेपालिहरुको त मन छुने र मन नरुने त कुरै भयन। याहाहरु यो सन्सार बाट एक दिन अबस्य बिदा लियर जानै पर्छ यो भगवानको लिला हो। यो सन्सार छोडेर गए पछि पनि याहाहरु अमर हुनेछन। धेरै मन छुने गितहरु याहाहरुले लाखौ गाइ सक्नु भएकोछ। अझै पनि थुप्रै गितहरु गाएर हाम्रा देशका पापि नेताहरुको पनि मन छुने गितहरु गाइ दिनु होला। कतै कुर्सिको मात्र लडाइ नगरे देश बिकास गर्ने काम तिर पनि लागछन कि। मुटु भित्र देखिनै मुरि मुरि बधाइछ देशकै बरिस्ट र बहु चर्चित गायक राजेस पायल राइज्यु र गाइका सुनिता थेगिमज्युलाइ। हार्दिक बधाइछ।
@अबिन्द्रसम्बाहाम्फेलिम्बू4 жыл бұрын
पुर्बेली गीतको queen र king को आवाज ले कस्को मन नछोला
@UttamPoudelNP2 жыл бұрын
नयाँ पूर्वेली गीत दिक्तेल बजारमा / खुर्कोट बजारमा यहाँहरुको लागि 🙏❤️ kzbin.info/www/bejne/mmO5f5KCqM-gb5Y&feature=share
@Debs.rai.official4 жыл бұрын
नबिन संघर्ष ज्युको अति मिठो शब्द संगीत सदसफलाताको शुभकामना
@nabinsangharsa Жыл бұрын
धन्यवाद हजुर...🙏🙏🙏🙏
@basudevbastola28683 жыл бұрын
teti sammata nagaram dai😊😎
@shukralimbu7shukralimbu7573 жыл бұрын
Sunita bainilai aru dressle bhanda simple dressle ekdamai match and beauty dekhido raixa. Sadhai yestai dekhna paunhai.
@shantakumarrai59064 жыл бұрын
आहा साचै राम्रो लाग्याे ।
@yambaral82504 жыл бұрын
Wow b ball aafu ta dubaiko thulo fen pariyo.....khatra
@jaykumarraee60993 жыл бұрын
Ati mitho jodi voice n sabda pani ustae
@rajchamling56814 жыл бұрын
भिडियो पनि चाडैं हेर्न पाउ दिक्तेल बजार देबिस्थान हुँदै रुपाकोट हुँदै हलेसी सम्मको
@Gangakumargurung Жыл бұрын
सुन्दर ❤
@jitbahadurbishwokarma85193 жыл бұрын
सुनिता बैनिर राजेस दाईको सारै मन्पर्छ
@yuvrajrai84274 жыл бұрын
संगित को बादशाह राई ईज र सांगितिक आकाश मा चहल पहल गरिरहेकी सुनिता थेगिम सानी बहिनीको आवजमा सजियको गित सार्है राम्रो।।।
@nabinsangharsa4 жыл бұрын
धन्यवाद हजुर
@bhupindhimal4 жыл бұрын
Yo git suner malai diktel bajarko yad aayo
@shanbhaikirat39824 жыл бұрын
धेरै राम्रो
@basudevbastola28683 жыл бұрын
hamro daiko jiban kinera pani paudainau ho sunti 😊😎
@thamsuhangdipesh26253 жыл бұрын
पुर्बेली लोक गित सुनुको मजै छुट्टै र आनद छ भन्या आई लब पुर्बेली लोक गित।🙏😍😘🤘
@crai42234 жыл бұрын
सारै मिठो गीत बनेछ !
@pradeepchamling22904 жыл бұрын
wow सुन्दर शब्द सङ्गित नवीन ज्यु को !अनि आवाजको त कुरै नगरौ यी बहु चर्चित गायक गायिकाको ।बधाई छ सप्पै टिमलाई।
@nabinsangharsa4 жыл бұрын
धन्यवाद हजुर
@MM17-mw5pz Жыл бұрын
my one of the best purbeli song '🤗🤗🥰
@debrai91164 жыл бұрын
दामी स्वार भाई र बहीनीको
@BhojpurDabali4 жыл бұрын
राम्रो छ आगामी दिनहरुमा अझै राम्रो गीत सुन्न पाइयोस् बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा
@ramitarajbanshi96413 жыл бұрын
All tha best dear dai. N.bahinee
@chamlingrai62824 жыл бұрын
शब्द संगीत स्वर को बर्णन गरेर सकिन्न अब चाडै भिडियो पनि ल्याउनु होला शब्द ले मागे अनुसारको ठाउ प्रस्तुत गरेर सम्पुर्ण टिम लाई बधाई छ ।
@sangitarai55643 жыл бұрын
मार्मिक छ गाना जो कोहिको पनि मन मुटुमा बस्न् सफल हुने स्वर को त वर्ण गर्ने ठाउँ नै छैन हजुर 🙏
@anjalsabitabantawa62123 жыл бұрын
जत्ती सुने पनि सुनौँ,सुनौँ लाग्ने यो गित धेरै पल्ट सुने र पनि खोजी,खोजी सुन्न मन लाग्छ wow कलाकार भनेको कलाकारनै हो तिय्समा पनि यत्ति मिठो जादु भरिएको आवाज 💗wow💗बाचुन्जेल हजुर हरुको गित यसरीनै सुन्न पाँउ भन्ने आशा बिय्यक्त गर्द्छु 💗🙏💗🙋♂️
@nabinsangharsa Жыл бұрын
धन्यवाद हजुर🙏🙏🙏
@bhabindrasigu42043 жыл бұрын
सारै मीठो छ,धेरै धेरै माया र रेस्पेक्ट छ , दुवै जना राजेश भाइ र सुनिता वहिनीलाई
@prakashrai74684 жыл бұрын
मलाई चाहिँ मन पर्यो है गीत
@dhantamu87653 жыл бұрын
malai kai thaha chaina kina ho kunni RAJESH PAYAL RAI ko jasto pani geet nikai ramailo ra mitho lagcha Respect
@DailyEntertainmentMedia3 жыл бұрын
अति मिठो गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछु
@limbuvlogs58953 жыл бұрын
Waw tesai Rai is king bhaneko hoina👌👍
@basudevbastola28683 жыл бұрын
sunitalai thaha xaina dai ghumaune khet ko barema maruni chai vanna sakdina😉🥰
@arbindbhutia35822 жыл бұрын
Nace song. King is always king 👑
@rajendrakhatri55553 жыл бұрын
साच्चै कला र गला भयका आदर्णिय राई इज किङ्ग दाइ अनि सुनिता थेगिम दिदी जती बयान गरे कमै रहन्छ।।
@tsheringudpakrintamang9916 Жыл бұрын
Wow 👌👌👌👌 beautiful and lovely song ❤❤❤ I really enjoy with this type of song.
@binodaale77054 жыл бұрын
वा धेरैदिनपछि २ जनाको स्वारमा मीठो गीत सुन्न पाईयो , गीत एकदम राम्रो छ 👌👌👌👌👌👌👌👌👌👌👌👌
@dipeshrai16884 жыл бұрын
Al the best
@anilkirati5684 жыл бұрын
वाउ कत्ति मार्मिक हाम्रो पूर्वेली भाकाको गीत
@amarghotane14444 жыл бұрын
मन पर्यो साइला!!!गीत धेरै मिठो छ।
@ishwarrai24744 жыл бұрын
सरै मीठो गित सुनिरौजस्तो।
@chandradarnal4884 жыл бұрын
अतिनै मिठो अनि मार्मिक गित जति सुनेपनी कहिले बोर नलाग्ने
@nabinsangharsa Жыл бұрын
धन्यवाद हजुर🙏🙏🙏🙏
@saranofficial79162 жыл бұрын
Rai Is King Rajesh Payal Rai & Sunita Thegim Limbu को गीत हरु धेरै छन सबै उत्कृष्ट र सुपर हिट जति सुने पनि नपुक्ने ई सुगा जोडी हुन
@profhetarpanramtel11494 жыл бұрын
धेरै धेरै राम्रो छ
@moneyBoypro12009 ай бұрын
Beautiful song ❤️❤♥️❤️👌👌👌👌
@Santoshvlog1253 жыл бұрын
गित दामी दामि
@santoshdumi75674 жыл бұрын
अती सुन्दर पुर्बेली लोक गित। सारैनै मीठो र मौलिक सब्द👍️👍️।राई इज किङ्ग/राजेस दाइ अनि सुतिना बैनिको स्वोर कोत कुरै नगरौ।धेरै धेरै सुभकामना👏👏💐💐
@harikhatri2914 Жыл бұрын
16:41
@ramkajirai_officialchannel89973 жыл бұрын
मीठो गीत
@dumisk55084 жыл бұрын
पुर्बेली भाका सारै नै राम्रो जति सुनो सुनिरहुजस्तो लाग्ने🙏 🙏👍️👍️👌👌👌♥️♥️💝💝 यो गीत सुनेर धेरै दिक्तेल बजार को धेरै याद आयो १ दसक भयछ जन्म भुमि नत्तेकेकोपनि एउटाै आकाशको छानो भित्रै भयरपनी पनि कत्ति बिबस्ताहरुले कत्ती यायमहरुकोल्टे फेरि सकेछ यो गीत सुनेर बिगतहरु आखै भरी सल्बलायो thank you all
@khagendrasubedi8167 Жыл бұрын
आहा कति राम्रो भोइस राजेश भाइ सफलताको शुभकामना।
@raitaishannicesong92883 жыл бұрын
Hurrr ahoi....sarai ramro git x sampurna lai nmskr
@manishnaithwal7272 Жыл бұрын
Congratulations 🎉🎉🎉🎉💐💐💐💐
@s1pri9093 жыл бұрын
Diktel Tira Raineelai potawonu pary hau rajeh dai ?
@kulbahadurthapamagar64193 жыл бұрын
Ati ramro
@brighterrai73374 жыл бұрын
Diktel jilla basi singers le gaeko vaye ati ramro hune thiyo..
@kiratianjanrai75664 жыл бұрын
धेरै राम्रो कम्पोज एरेन्ज लाग्यो गित राम्रो बनेको रैछ हार्दिक बधाइ टिम लाई
@mirasharma63773 жыл бұрын
Iisfrw u. Jl
@anjalsabitabantawa62123 жыл бұрын
Wow जादुले भरियको अवाज सदाबहार सुनौ सुनौ लाग्छनि होउ 💗🙏सेवा नमस्कार दुबै जना स्रस्टा जिउँ 💗🙏हज
@sagargurung81483 жыл бұрын
Damiii Rajesh da and sunita boinii
@kumardumirai15134 жыл бұрын
Ukkhumai ramro hau
@bhakatabahadur34943 жыл бұрын
How sarai ramro metho lagyo hamrai Maiti cheli ko geet.
@David_Gm-x5t3 жыл бұрын
Man.chune.song.rajesh.bro
@kamalarai75733 жыл бұрын
दिक्तेल बजारमा.. रूपाकोटमा गुराँस टिपी चुल्ठो सजाई दिन्छु.👌 भरपुर मनोरञ्जन .. राम्रो शब्द रचना,संगीत..🙏 तिमीसित माया बस्यो एकै नजरमा..🌟❤️🍁..
@babulsonar17453 жыл бұрын
पुर्बली गीत को आनन्द नई बेग्लाई छ ।।।love from India 🇮🇳
@faralimboo46714 жыл бұрын
Wowowow dheri ramro x feri pni tpi haru sagi ko song sunnu paiio
@comedymedia17874 жыл бұрын
मिठो गीत बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा 🙏🙏😊😊
@RupakChamlingRai4 жыл бұрын
आहा नाचौ नाचौ लाग्ने सारै मीठो गीत दिक्तेल बजारमा सम्झना मनैमा दिक्तेल
@HalesiEntertainmentTV4 жыл бұрын
Khotang jilla diktel bajar paxi ko malai man pareko geet wow
@raijanga72454 жыл бұрын
Kati mitho sabda sageet
@chandrarai1313 жыл бұрын
Sahrai ramro geet ani ajha rajes g ra sunita g ko voice sunma sugandha vare jhai lagyo.
@raivaee474 жыл бұрын
Badhai chha Nabin Sir Geet mitho chha❣
@naindrarai50924 жыл бұрын
राम्रो छ दाजु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️🌈🏳️🌈🏳️🌈
@nabinsangharsa4 жыл бұрын
धन्यवादहजुर
@gurungbl Жыл бұрын
Outstanding voice sunita thegim
@jisanskr26824 жыл бұрын
Wow kati ramro song
@darbinchamling4774 жыл бұрын
वाउ मन छाने भाका
@krackedmind76844 жыл бұрын
सुपरहिट हुनेछ गित बधाई छ टिमलाई 🎸🎧🎤💜
@narbahadurtaram75333 жыл бұрын
Daami daami wau
@salimwongjeng80984 жыл бұрын
Aha Kati mitho feet, sunam sunam lagyo
@nawarajrai67823 жыл бұрын
Aati nai mitho voice rai is king rajesh payal rai an sunita thankyou so much yati mitho git sunnu pauda💞💞💞💞