सम्पुर्णमा म यसै गीतको गायिका पवित्र गुरुङको नमस्कार🙏 द भोइस अफ नेपालको यात्रा देखि यहाँहरुले हामिलाई अपार मायाँ र साथ दिराख्नु भएको छ। दाई विश्वा शान्त राई सङगको मेरो पहिलो पटक पुर्बेली गीत यहाँ हरु समक्ष प्रस्तुत गरेका छौ। आशा छ यहाँहरुले यसै गरि अझ धेरै मायाँ गरिदिनु हुनेछ। 😊
@rairai41912 жыл бұрын
🎶🎵🎼🎸🎺🎧️❤️❤️💙💜💚💛🧡
@cocplayerpmg99092 жыл бұрын
Congratulaion
@Pareshrai_official2 жыл бұрын
Congratulations real couple vaye dekhi kasto ramro dekhinthiyo hajur haru ko ❤
@dograce54612 жыл бұрын
Beautiful song ❤️
@ronarai73562 жыл бұрын
Good nani ajha ujjal vabiseko kamana sangitik yatrama
@Sandhyarai102412 жыл бұрын
वाह एकदमै राम्रो गीत वनेको बधाई तथा सफलताको शुभकामना
@omprakashbhujul62642 жыл бұрын
सारै मर्मिर छ्नी हाम्रो पुर्बेली लोक भाका मलाई पुर्बेली लोक गीत मन पर्छ्नी ,सम्पुर्ण मा बधाई तथा शुभकामना 🇳🇵🇳🇵🙏🙏🙋♂️🙋♂️
@ramlimbu85142 жыл бұрын
Voice ma winner hunu matra thulo kura hoina sansar le chunnu thulo kura ho😍🙏 dherai ramro song baneko xa pabitra & Biswasanta dui jana lai congratulations
@debrai91162 жыл бұрын
अति मिठो स्वारको गित भाई र बहिनीको ल है धरानको बुहारी बनाउनु पछ बिस्वाशान्त भाई जि सफलताको कामना सहीत धेरै धेरै आशिरबादछ । उही परदेसी दाई देबको युके बाट । यि जोडीलाई आजिबन देख्नु पाउ ।
@dreamboy51722 жыл бұрын
रुन्ची दिदी को कति मिठो गित आएछ है।सरै मन परो है मलाइ😍😍😍
@chitramagar33872 жыл бұрын
राजु लामा ले पबित्रा बहिनी लाई फाले पनि यस्तै यस्तै गित सुन्नु पाउ सधै बधाई छ
@hemgurung65372 жыл бұрын
Lahai lahai aayo aayo kada geet king vaneko king nai ho bacha pura garyo king yoyoyo..... Ramro x geet🙏🙏🙏😘😘
@bhumirajrai62762 жыл бұрын
The voice of nepal नै जित्न जरुरी छैन, यस्तै यस्तै मिठो प्रस्तुतिहरु लिएर दर्शकको मन जिते भैगो त्👍️ अति राम्रो अति राम्रो। बधाई तथा सफलताको शुभकामना दुवैलाई।
@wengdemetellodemetello58662 жыл бұрын
Jodi. Nikkai mileko xa..git pani ramro xa..badhai xa..hai
@manuraii64532 жыл бұрын
सारै राम्रो स्वार हजुर हरु दुबै जना को🙏🏼🙏🏼🙏🏼👌👌👌👌
@kumarimagar51552 жыл бұрын
Wow ekdam ramro lagyo hamro purba nam nai kafe xa 😍😍😍😍😍😍
@shreekumar97002 жыл бұрын
The voice of nepal ले जुराइ दियको यो सुन्दर जोडी को नयाँं पुर्बेली लोक गित सारै राम्रो लाग्यो।यो जोडी कहिले पनि नछुटोस्।बिबाहा मा परिनता हुनु पर्छ।
@BalenRai_23kulung2 жыл бұрын
लु यस्तो विषम परिस्थितिमा पनि आयो... आयो त..😂दुबै जना लाई बधाई साथै सफल्ता को शुभकामना 🙏🙏♥️
@harikumarrai6696 Жыл бұрын
Yo Jodi Lei always herna Pau. Thankyou. Pabitra Ji Ko fan MA. Ra Biswa ji Ko ni
@bhadramagar63642 жыл бұрын
दामी लाग्यो गित दुबे जनालाई शुभकामना
@mitrarair5374 Жыл бұрын
Dherai ramro xa💞💞💞👍🏼👍🏼👍🏼
@arikashrestha50492 жыл бұрын
Bishoshant rai ramailo manche .. badhaii chaa 😍😍🙂
@krisuntnlwarai31302 жыл бұрын
निकै मिठो गित बनेछ , भाइ बैनिलाई अझै सफलता को शुभकामना ।
@chhabindra43162 жыл бұрын
अतिनै मिठ्ठो छ सफल्ताको सुभकामना छ सम्पुर्ण टिमलाई ।👌👌👌❤️❤️❤️🙏🙏🙏🙏
@ballarai23362 жыл бұрын
आहा कति राम्रो गित बनेकोछ है बिसोसान्त भाइ र पबित्रा बैनिको सोर मा दामी सुनिय को छ साङ्गितीको सुरूवात यात्रा को शूभ कामना छ दुबैलाइ हैत
@bhaktalabung45072 жыл бұрын
badhaichha hai biswa dai & pabitra bahini.🎉🎊👍👌🙏🎤🎧🎼ani dhanyabad morang pathari puge jhai lagyo.🙏🙏
@rajoorai21122 жыл бұрын
Bhanja ani pavitra ju laai hirdai baata dherai dherai subhakamna xa saathai koti koti ashirwad xa bhagwan le hamesha rakxa garun 👍👍👍👌👌👌♥️♥️♥️♥️🇮🇳🇮🇳🇮🇳🇮🇳
@Nareshkhadka21572 жыл бұрын
भ्वाइस अफ नेपाल मा देखिएका पबित्रा गुरुङ लाई र विश्व शान्त राईलाई धेरै धेरै शुभकमना अनी भविष्य उज्वल रहोस् 💋💞
@Mausam_dong2 жыл бұрын
Wow super dherai nai mitho geet bane xan good bless both of you dubai jaana lai milne geet bane xa mitho xa bhakani
@yogendratumbahangphe83482 жыл бұрын
Lovely couple। सारै मिठो गीत। दामी।
@tejlimbu59452 жыл бұрын
पवित्र नानी "VOICE ' वाट वाहिरिदा मलाई लागेको चोट मा यो गीतले मलम पट्टी लगा ई देको छ,उत्तरोत्तर प्रगती को कामना 🙏
@abiraldumzan2 жыл бұрын
Wow beautyfull song hami purbeli haruko saan 2 janalai agrim suvakamana
@rajkhatiwada4741 Жыл бұрын
धेरै धेरै राम्रो र खुसी उमंग लाग्यो यति मिठो गित झनै मन छुने भाका त्याहाँ माथि मनै लोभ्याउने नेपाली पन म्युजिक। जति सुनेपनि धित नमर्ने रहेछ हजुरहरुको गित जय जय होस् 🙏 म सँग कुनै शब्द छैन यति बबाल गित संगित को बारेमा लेख्नलाई।
@sarojkhadkanirdosi7313 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरको यति मीठो कमेन्ट् ,माया,सपोटको लागि
धेरै धेरै धन्यवाद हजुरलाई सपोटको लागि सबैले माया सपोट गरिदिनु होला मेरो रचनालाई ।
@kalpanabaniya12612 жыл бұрын
आहा महिले त हेर्न अनि सुन्नै बिर्सिएछु मोरङ्ग पथरी कै बासिन्दा भएर पनि मेरो ध्यान यहाँ गएको रैनरैछ आहा दादा सुन्दर संगीत
@sarojkhadkanirdosi73132 жыл бұрын
धन्यवाद हजुरलाई सबैलाई सेर गर्दिनु होला है त
@manojrai47812 жыл бұрын
राम्रो सबै कुरा 😍😍😍😍
@hamrogaopyarocha51512 жыл бұрын
राम्रो लाग्यो गीत ।अनि साङेतिक जोडी पनि।पबित्रा बैनिको मन पनि नाम जस्तै पबित्र छ।
@narbahadur6072 жыл бұрын
यो संगीतले जुराएको संगीतिक जोडी युगौ युग यसरिनै फूलिरहोस मुटु कलेजो फोक्सो किलकिले बाटै भारि शुभ कामना प्रिय भाइ विश्व र प्रबित्र बहिनी लाई हजुरहरुलाई सदैब तागेरनिवाफुमाङले हासी खुशी राखोस उज्वल भबिस्यको कामना लभ्यु❣️❣️❣️❣️
@diktalbajar45052 жыл бұрын
Kalejo , fokso,kilkile 😁😁👌👌🙏🙏
@fulmayadahal54321 Жыл бұрын
@@diktalbajar4505 mkvi🙃🙃😜🤤
@rabinamayalurairabinamayal84202 жыл бұрын
❤️😘👌👌 हार्दिक बधाई छ 🌹
@क्षितिजपारीबाट2 жыл бұрын
ओहो ! मैले त टिकटकमा मात्रै पो फलो गरेर गितहरु दोहोर्याई तेहेर्याई हेरिरहन्थें सुनिरहन्थें, यता त अति नै मीठो गित रेकर्ड भै सकेछ । पवित्रा जि र विश्व जि को त म big fan हो नि ! हजुरहरुको मीठो आवाजमा सधैँ यस्तै यस्तै राम्रो राम्रो गितहरु सुनिरहन पाउँ सागितिक यात्राको शुभकामना ! 🙏🙏💖💖
@sarojkhadkanirdosi73132 жыл бұрын
धन्यवाद मीठो कमेन्ट् को लागि हजुरलाई
@bhojpureraikanchha44402 жыл бұрын
Voice of nepalko mero singer lu badhai xa merei thauko bazar bare geet nikalnu vayexa .
@abiralkanxa1122 жыл бұрын
अत्यन्तै मीठो बनेकाेछ हजुरहरुलाई बधाई साथै शुभकामना
@arunraiarunrai56962 жыл бұрын
Wow dameeeee Purbeli duet song 🎵 😍 & excellent both of you voice 👌 😀 😍 👏 ❤ keep it up ❤ 💕 😍 👍 👏 😀 ❤ 💕 😍 👍
@rajansherdorpali26992 жыл бұрын
सारै नै मीठो छ हौ पुर्बेली भाका ,। बधाई छ भोईस दिजन ४ का कन्टेस्टनलाई
@Phalelung2 жыл бұрын
Wow rai is king ko thulo man xa badhai xa duijanai lai❣️❣️❣️❣️🌹🌹🌹
@thagendramagar41562 жыл бұрын
गजबको गीत बनेछ है हजुर दुवैको स्वरले मन्त्रमुग्ध भइयो। साथै जोडी पनि परफेक्ट लाग्यो। दुवैजनालाई सफलताको शुभकामना छ।
@rizamagar18182 жыл бұрын
damii daa and diiii suvakamana ajheii agadi badnu hola
@manigurung14692 жыл бұрын
Voice of Nepal मा भेट भएको जोडीको प्रस्तुति राम्रो लाग्यो । दुबैलाई हार्दिक बधाई एवं शुभकामना ।
@पवनराई-ट7ण2 жыл бұрын
यो जोडी लाई बधैइसङ्गै उज्ज्वल भबिस्यको कामना ,मिछ भने दाम्पत्य जिवनको शुभकामना छ
@tunrishing2272 жыл бұрын
voice of npl मा देखेको अनि रिदम online tv मा अन्तर्वार्ता हेरेरा आको गित राम्रो रहेछ मलाई फेरि यस्तै लोक भाका हरु मन पर्छ 👌👍️👌👍️
@dahalgg5622 жыл бұрын
ऊतक्रृषट गित आफ्नो गाउँ घर परिबेसलाई समेटिएको बधाई छ जुवाई राजा आऊदा दिनमा अझै नयाँ नयाँ शिर्जना लिऐर आऊनु ।
@sarojkhadkanirdosi73132 жыл бұрын
धन्यवाद हजुरलाई मीठो कमेन्ट को लागि अनि सुझाव सल्लाह को लागि ।।
@bishnumagar68342 жыл бұрын
derai ramro song ❤️❤️❤️❤️💞💞
@indrakalarai53292 жыл бұрын
aha sarai mitho congratulations.
@sumanlimbu91362 жыл бұрын
Wow awesom song dami dami🙆🙆👌👌👍👍👍
@santhoshs42092 жыл бұрын
Wow dami geet bhai r bainiko...👍️
@indrabbk82762 жыл бұрын
You are amazing singer congratulations together keep it up always your singing thanku
@akhilprasad7820 Жыл бұрын
वावो सारै मिठो स्वर दुबै जनालाइ धेरै धेरै माया अनि सम्मान छ
@sarojkhadkanirdosi7313 Жыл бұрын
धन्यवाद हजुरलाई
@purnagurung27772 жыл бұрын
बधाई छ यसरीनै हातेमालो गर्दै अगाडि बढ्नु होला। अति मिठो गित।
@pritamlimbu3322 жыл бұрын
bishwa bro ko last performance 😔😔❤️❤️❤️❤️❤️❤️❤️🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
@kesjeetpun35782 жыл бұрын
Sarai mitho koseli❤ beautiful couple ❤
@ashokrai63672 жыл бұрын
मिठो बनेको छ. गीत सुभकामना दुबै जनालाई 🙏🏻🙏🏻🤗🤗🤗🤗🤗🤗🤗🤗
@sumanrai54472 жыл бұрын
😍 Purbeli song ko vaka tessai mitho.. Yesma yeti mitho sourr haru... Sunii rahuuuu lagyoo.....🥰😍
@krishnalimbusubba78082 жыл бұрын
woooooo man xune song hjrko pragatiko kamana gardaxu hjr😍😍
@vairalsathilivetv8342 жыл бұрын
सुन्दर सफा अनि कमलो मन भएकी पबित्रा मिठो मुस्कान अनि रमाइलो पाराको बिस्वा सान्ती 💗💗सर्बप्रथत हजुर हरु दुबै जाना लाई साङ्गितिक यात्रा को अग्रिम शुभकामना साथै यस्तै मिठा मिठा गित लिएर अगाडि बर्नु होला अबस्या पनि ह्जुर हरु को यो साङ्गिती जोडी ले पुर्बेली लोक गित छेत्रमा अग्रता लिने छ्🥀🥀
@sarojkhadkanirdosi73132 жыл бұрын
धन्यवाद हजुरलाई सबैले यसरी नै माया गर्दिनु होला मेरो गितलाई म यश गितको गितकार सरोज खडका है
@ashokrai6136 Жыл бұрын
Dami superb words lyrics voice all are mind blowing...! Congratulations and all the best yo dami jodilai..
@roshantmg43332 жыл бұрын
आहा!! आफ्नै ठाउँको बारेमा गित रचना खुशी लाग्यो।❤️❤️
@santoshrai35382 жыл бұрын
ahaha mitho geet sunna paiyo sampurna teamlai dherai dherai subhakamana😘
@samirrai76272 жыл бұрын
Wah wah Dami damii Congratulations entire team
@naumna8902 жыл бұрын
अत्ति मीठो सुन्दर गित अनि मीठो स्वर को धनी भाइ बहिनी को ❤️🎤🎧️ सफलताको शुधा 🌺🌺🌺🙏🙏
@Sonu-qx3ts2 жыл бұрын
आहा,,,साह्रै मीठो गित👌त्यसमा झन पबित्र गुरुङ र बिश्व शान्त राइको स्वर।👌👌दुवै जनालाई बधाई तथा शुभकामना।
@hemlimbu82172 жыл бұрын
आहा उत्कृष्ट प्रस्तुति हजुरको कुन सब्द ले बयान गरुँ । जति पटक हेरेपनि याे मन तृप्त नहुने ।के छ जादू त्यस्तो हजुरहरुमा। असम🥰🥰ती ठाउँमा हजुरहरुको video पनि हेर्न पाएत झन सुनमा सुगन्ध हुने थियो।
@sarojkhadkanirdosi73132 жыл бұрын
धेरै धेरै धन्यवाद हजुलाई मीठो कमेन्ट् को लागि सबैले सेर गरेर सहयोग गरिदिनु होला है त ।
@mayachamling2092 жыл бұрын
आहँ मेरो जन्म ठाउ ❤❤
@govinsubba16572 жыл бұрын
होइन हौ हाम्रो पथरी को बारेमा पनि गीत बनिएको रहेछत हौ मलाई त थाहै थिएन.....सुनेर यो मन सारै खुशी लाग्यो हौ....❤👍
@sarojkhadkanirdosi73132 жыл бұрын
धन्यवाद है मित्र म यश गितको गितकार सरोज खडका
@govinsubba16572 жыл бұрын
@@sarojkhadkanirdosi7313 wow.......एकदमै मन छुने गीतको चरनाकार हुनुहुदो रहेछ.....video हेरेर सारै खुशी लागेको छ अझै धेरै राम्रा राम्रा उत्कृष्ट गीतहरुको रचना गरेर हाम्रो पुर्व नेपाल पथरी को नाम लाई उच्च बनाउनु होला धेरै धेरै शुभकामना छ ❤🙏
@narendragurung14822 жыл бұрын
Ramro mileko xa sabda sangeet swoor & voice of nepal bata out vaye pni pabitra Bahiniko song sunna paiyo Best of luck pabitra Bahini ❤❤❤❤
@ganeshlawati12272 жыл бұрын
एकदम पर्फेक्ट! तपाईँहरु दुवैजनाको साङ्गीतिक यात्रा सफल रहोस्। र, सके यहाँहरुले एक अर्कालाई जीवन सङ्गी-सङ्गिनी पनि हुन सुभेच्छा जाहेर गर्दछु।
@marianamarianas2442 жыл бұрын
Congratulations to both of you 💕
@bistabiraj6882 жыл бұрын
💐Voice seasion 4 मा देखिएका कलाकार हरूको मिठो प्रस्तुति! बधाई छ है द्वयमा ! आगमी दिन अझ ब्यस्तमय बनोस!💐
@bhagishwarlimbu15022 жыл бұрын
Best of luck all team member..
@prithirajrai9739 Жыл бұрын
So both of sweet vocal, nice song touch the heart soul all team members congratulation.🙏🙏🙏
@rairai41912 жыл бұрын
गित सारै राम्रो र मिठो बनेको छ है मर्म स्पर्श लोक सङ्ग खुत्रुकै पार्यो नि एकदमै तनमनै छुने word,,आफ्नै जन्म थलो पुर्बै प्यारो लु बधाई छ विश्व भाइ र पबित्रा बहिनीलाई र शुभकामना सम्पुर्ण टिममा😘❤️👍️🙏
@sarojkhadkanirdosi73132 жыл бұрын
धन्यवाद हजुर यति मीठो कमेन्ट् को लागि सबैले माया गर्दिनु होला है मेरो रचना लाई ।।
@milanstha15802 жыл бұрын
Daai biswa santa rai rw dd pabitra gurung d d lai hamro maya rw satha saport sadaib rahane x dammi x hjr haru ko purbeli git
@munarai13 Жыл бұрын
Aafanai gau gharko jhalkine sabdha haru ramro lagyo❤️🌹🌹
@chandrabahadurthapa1111 Жыл бұрын
धेरै धेरै बधाई अनि धेरै धेरै सुभकामना सहित पुर्बेली सार्कृती साझ सङ्गीत पुर्ब नेपाल सुन्दर गित लाई सपोट गर्दै साङ्गेतिक भाषिक नेपाल स्वागत छ। र सम्पुर्ण गित सङ्गीत प्रेमी सबैलाई सम्मान छ।🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️❣️✅✅
@sarojkhadkanirdosi7313 Жыл бұрын
धन्यवाद हजुर यति मीठो कमेको लागि।यसरी नै नेपाली गित संगीत लाई माया गरिरहनु होला
@ishwordulal25 Жыл бұрын
धरै मन पर्यो । हाम्रो पथरी राम्रो पथरी ।
@sarojkhadkanirdosi7313 Жыл бұрын
धन्यवाद हजुरलाई हाम्रो पथरी राम्रो पथरी सबैलाई सेर गरि दिनु होला है त मेरो रचनालाई ।
Gold is new song-मोरङ्ग पथरिले हाङ्गमा मच्चायो त,voice of nepal का यी जोदिको निरन्तर र अटुट जाओस गित,,सुन्दर शब्दले सजिएको छ गित उस्तै मिठो र राम्रो आवज छ Best of luck congratutions
@sarojkhadkanirdosi73132 жыл бұрын
धन्यवाद हजुरलाई मीठो कमेन्ट को लागी सबै लाई कमेन्ट ,सेर गर्दिनु होला है त मेरो रचनालाई ।
@sarojkhadkanirdosi73132 жыл бұрын
धन्यवाद यति मीठो कमेन्ट् को लागि सबैले माया गर्दिनु होला है मेरो रचनालाई ।
@milanrai28792 жыл бұрын
Ramro x prayas vaii@ bahini ko👍️
@ishojbhujel48672 жыл бұрын
आहा अतिनै राम्रो 😘😘🙏🙏
@badri.official45872 жыл бұрын
अत्यन्तै मीठो सम्पुर्णमा सुभ कामना छ।
@gobinrai92242 жыл бұрын
प्रगतिको शुभकामना भाई
@dhundirajsuchcharai97102 жыл бұрын
मैले मन परेका गायक गायिका दूय मा बधाई छ यत्ति मिठो स्वरबद्ध गीत सुन्न पाउँदा आफूलाई हराइदिएछु खोई कता हो कता✍️💃🕺💃🕺🥰🥰🥰