७ दिनको पानीले केही नहुने २ दिनकोले यत्रो वितण्डा किन मच्चियो ? Subash Karki

  Рет қаралды 255,270

Subash Karki

Subash Karki

Күн бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 330
@gangabaral2424
@gangabaral2424 17 сағат бұрын
हजुललाई धेरै धेरै धन्यवाद 🙏❤️ स्कुल पढ्दा पनि जान्न नपाएका कुरा आज बुढेसकालमा भए पनि ज्ञात भयो,पानी पर्नुको कारण अनि वास्तविकता त यस्तो पो रहेछ 😮
@nirajdahal2956
@nirajdahal2956 9 сағат бұрын
अहिले सम्मको धेरै राम्रो जानकारी मुलक भिडियो 🙏🏻🙏🏻🙏🏻🙏🏻
@Joyalbajgai123
@Joyalbajgai123 18 сағат бұрын
तपाइले बुझाएको जस्तो बुझाइ को प्रस्तुति जेठ देखि कातिक सम्म कम्तिमा साप्ताहिक रुपमा हुनुपर्छ ।
@govindabahadurrai
@govindabahadurrai 19 сағат бұрын
तथ्य सत्य कुरा useful informatics news 😮
@sudarshankuinkel5546
@sudarshankuinkel5546 14 сағат бұрын
साह्रै राम्रो र मसिनो तथ्थाकँ खोज भाव भावना का साथ प्रस्तुती ❤❤❤❤ धन्यवाद सुवाश जी धन्यवाद सुवाश जी
@successstories3381
@successstories3381 18 сағат бұрын
असली कुरा। पानी परेर बिगार्छ भन्ने सूचना/जानकारी भएर पनि सुरक्षित वा सतर्क नबस्नु मुर्खता हो।
@suimohsvlog2917
@suimohsvlog2917 8 сағат бұрын
हजूरको स्वर सारै कर्णप्रिय ❤ तर यति धेरै मौसम सम्बन्धी ज्ञान रहेछ हजूरसॅंग तर किन एउटा पनी भिडियो बनाएर साबधानी गराउनु भएन त हामी अबूझ जनतालाई? यत्रो ज्ञान भएको तपाईले घटना अघि नै “Alert ‼️”गराउनु तपाईको पनी त नैतिक दायित्व हो नी होईन र?😢😢 यो घटनामा ज्यान गूमाउने सबै मृतात्मा प्रति हार्दिक समवेदना प्रकट गर्दछु उहाहरुको आत्माले शान्ति पाओस्🌺🌺🌺 र परिवारजनमा सहने शक्ति आओस्🙏🙏🙏
@ramghimire5416
@ramghimire5416 21 сағат бұрын
विषयबस्तुको गहनता, प्रस्तुति सैलि र तथस्थता - I like it
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 16 сағат бұрын
🇳🇵🙏 यो तपाईंको भौतिक बिश्लेषण हो । नेपालको ज्योतिषीहरुले आफ्नो बिद्यालाईं व्यावसायिककरण गरेकोले उनीहरुको दख्खल आजकल बिफल भै रहेको छ । मेरो गाउँमा यस्तो असिना , पानी तर्काउन सक्ने सिद्ध तान्त्रिक थियो । हाल उहाँ परम धाम पुग्नु भयो र अहिले उनको छोराले सो काम गर्दछन् । तर , कलियुगमा मानिस आफ्नो नियममा संयम पुर्वक नबस्ने हुनाले यस्तो बिद्याले पनि प्रभावकारी रुपले काम गरेको देखिदैन । हाल मानिसहरुले प्रकृति विपरित धेरै कार्य गर्ने गरेको र आधुनिक विकासले प्रकृति प्रतिको दायित्वलाई ध्यान नदिएकोले पनि यस्तो दैवी प्रकोप ( Divine wrath ) भोग्नु परेको हो । ❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇🛐
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 19 сағат бұрын
नेपाल र नेपालीको कल्याण होस्। सुरक्षित भएर अघि बढौं।
@DilipSapkota-p8d
@DilipSapkota-p8d 18 сағат бұрын
सरल भाशा !!! राम्रो लाग्यो !
@chakragurung9244
@chakragurung9244 15 сағат бұрын
सुबास जि को प्रस्तुति सैलि अति मन पर्छ
@ramrijal2516
@ramrijal2516 18 сағат бұрын
हजुरको कुनै पनि घटना बस्तुलाइ सामान्य तरिकाले बुझ्ने शैलीमा व्यक्त गर्ने शैली एकदमै मनपर्छ.तपाईं जस्तो बुझेको मान्छे आफ्नै देशमा बसेर विश्लेषण गर्दा राम्रो हुन्थ्यो कि?🙏🙏🙏🙏
@deepakmoon5615
@deepakmoon5615 17 сағат бұрын
महत्वपूर्ण विषयमा विश्लेषणात्मक जानकारी🙏💖🙏
@ZeneshKapali
@ZeneshKapali 15 сағат бұрын
सत्य त्थय जानकारी को लागि सर लाई हार्दिक धन्यबाद..
@kbrana4305
@kbrana4305 20 сағат бұрын
very use full information keep it up.❤🙏
@prakashdhartuladhar2410
@prakashdhartuladhar2410 20 сағат бұрын
Useful
@laxmanranjit8919
@laxmanranjit8919 15 сағат бұрын
अत्यन्त राम्रो प्रस्तुति
@pbnbsw5757
@pbnbsw5757 19 сағат бұрын
अत्यन्त राम्रो विश्लेषण गर्नुभयो हजुरले सर ।
@kumarshrestha7137
@kumarshrestha7137 19 сағат бұрын
पानी धेरै परेको होइन ,पानी जमिनमा नसोसिने र निकासको ब्यबस्था नभएकोले यस्तो अवस्था आएको हो ।
@deepakpoon9679
@deepakpoon9679 8 сағат бұрын
Yes, 1,2 Ana ma pani ghar banxa baki dhalan ra pitch xa ani purai Ktm ko pani khola nai jane vo. Ghar banauda anibarye 5,6 ana ani kehi garden ko xodeko vaye kehi pani jamin le sosthyo ni, yehi jamin le pani sosna napauda aile kati thau ma 1,150 feet hand pump khanda pani paani audaina.
@raisandeb3568
@raisandeb3568 6 сағат бұрын
danda pakhaama tw khaalee hunxa tara tyo thauma chahi kina pahiro gayko ho tw ?​@@deepakpoon9679
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t 18 сағат бұрын
शुबाश कार्किलाइ जनकारि दनु भएकाेमा धन्यबाद!
@VidhyaNepali
@VidhyaNepali Сағат бұрын
यति धेरै जानकारीमुलक भिडियो सर्वसाधारण सम्म पुग्न आवश्यक छ।
@Aankh2232
@Aankh2232 20 сағат бұрын
कैलाश सिरोहिया सँग इन्टरभ्यु लिनु पर्यो
@dadhithapa1555
@dadhithapa1555 20 сағат бұрын
केही बुझ्नु पर्दैन बाढि को क्षति बारेमा।साबिकका खोला नाला मन्छेले मिचेर सागुर्याएर पानि खोला नालामा नअटेपछि दायाँ बाया पानि बग्नु परेकोले हो ।
@RamBajracharya-w5t
@RamBajracharya-w5t 4 сағат бұрын
एकदम सहि विश्लेषण.... 👍️😊👍️ सचेतनाका बिषयमा कसैलाई चासाे नाइँ...अहिले बितण्डाकाे समाचार भिडियाे हेर्याे करायाे पाेष्ट गर्याे सबै आ-आफ्नै डम्फु बजाउनुमा मस्त छन्.... राजनीतिक दाउपेचमा ब्यस्त छन्... अब हरेकलाई यसरी नै पढाउनु जरुरी देखियाे....
@binulimbu1491
@binulimbu1491 19 сағат бұрын
धेरै धेरै धन्यवाद 🙏 धेरै कुरा बुझनु पाए
@RadhaGiri-c3e
@RadhaGiri-c3e 21 сағат бұрын
Good news❤❤❤❤❤
@rujalthapa6395
@rujalthapa6395 5 сағат бұрын
सत्य तथ्य कुरा जनकारी गाराइदिनु भाकोमा धेरै धेरै धन्यवाद सुभास ब्रो ,,🤗💙
@kumarthapa9530
@kumarthapa9530 19 сағат бұрын
सहि बिष्लेषण ।
@B.k.bhandariuddhab1276
@B.k.bhandariuddhab1276 4 сағат бұрын
तपाईं ले भनेजस्तै,, मौसम विज्ञान विभागले एउटा जिम्मेवार संरचना निर्माण गर्न पर्छ,,, धन्यवाद 💐
@RewatiPariyar-pd8gc
@RewatiPariyar-pd8gc 9 сағат бұрын
याे वितण्डा काे मुख्य कारण अव्यवस्थित शहरीकरण पनि हाे ।
@satyalsantosh2019
@satyalsantosh2019 20 сағат бұрын
Subash Karki zee KO content informative xaw. I like it❤
@taluraaz4167
@taluraaz4167 17 сағат бұрын
धेरै राम्रो मैले 1 शेयर गरे sir thanks for good information ❤❤❤❤❤
@ramsharansapkota3462
@ramsharansapkota3462 6 сағат бұрын
ल सुभाष कार्की सर तपाईंले गहिराई मापुगेर राम्रो संग बुझाई दिनु भयो धन्यवाद ❤❤❤🎉🎉
@toothlessanaconda8719
@toothlessanaconda8719 9 сағат бұрын
समस्या यहाँ छ …काठमाडौँ बाहिर बाट आयो .. खोला खहरे छेउ को २ आना २ पैसा जग्गा किन्यो .. वडाबाट बजेट निकाशा गरे खोला खहरे छोपेर ढलान बाटो बनायो .. अहिले टाउको मा हात !!
@subhash7408
@subhash7408 20 сағат бұрын
Global warning भाइ 45 degrees ko gham लागेको thiyo जसको कारण extra पानी pareko हो. मेरो बिचर extra degrees garmi extra mm पानी. Subash भाइ को कुरा सहि छन् ❤
@bhimamagar6984
@bhimamagar6984 7 сағат бұрын
बिषय वस्तु को बारेमा गहन विश्लेषण Use ful information
@yogendraraghuvanshi5093
@yogendraraghuvanshi5093 14 сағат бұрын
धार्मिक , राजनैतिक , सामाजिक , आर्थिक क्षेत्रमा गलत बिचार र गलत प्रवृत्तिका मान्छेका कारण यस्तो अवस्था आएको हो।
@MukundaPaudel-td4pm
@MukundaPaudel-td4pm 18 сағат бұрын
जलवायु ,मौसम लगायत पानी पर्ने कारणको सबिस्तार बयान गर्नु भयो थोरै भएपनि जानकारी दिनु भएकोमा खुशी लाग्यो।
@chintamaniranamagar5818
@chintamaniranamagar5818 10 минут бұрын
सही जानकारी दिनु भएकोमा हजुरलाई धन्यवाद।
@khagendraadhikari8957
@khagendraadhikari8957 20 сағат бұрын
पानी त्यति ठुलो परेको त होइन ,,तर खोलो को जग्गा ,,गूठी को जग्गा ,एलानी जग्गा ,,स्थानीय सरकार ,केन्द्रिय सरकार ,हरु को मिलेमतो मा बेचेर खाये,घर मात्र बन्यो ,,पानी सोस्ने खाली जमिन सकियो खोलो मा बाहाब बढी भो, अझ कम हानी भो ,,सिनिक्क हुनुपर्ने हुन्छ काठमाडौं ,अनि नया शहर बन्ला कि ।।।नत्र त गल्ली को शहर गल्ली मै रुमलिन्छ,,अनि कोहि आउछ सिङ्गापुर बनायो ,कोहि आउछ ,युरोप बनाउदैछ,,,भोलि को आउछ सोमालिया बनाउछ ,हेरौं ,,पछि को कुरा हो।।
@rama-uv5ng
@rama-uv5ng 16 сағат бұрын
Arko bhaneko gaunko Manis sabai Kathmandu ma basai saraile Pani ho. Yahan khola ma fohor maila dherai bhayeko Pani ho
@PadamBdr-hp5bm
@PadamBdr-hp5bm 18 сағат бұрын
नेपाल मा धेरै पापको कारणले गर्दा बाढी पहीरो ले नास भएको हो मानीस हरु ले धेरै लोप पापको कारणले जन धन को छेती भयको हो
@BishnuShrestha-ol7sl
@BishnuShrestha-ol7sl 18 сағат бұрын
बाबु धेरै धेरै गेन दीनु भयो समाचारको कुरा हरू सिकाऊनु भयो बाबु तपाईलाई माया र नेपाली दाजु भाई लाई आफ्नो मनको कुरा गरनु भयेको बुदी दीनु भयोभाई सारै खुसिलागयो तपाईलाई धनेबात हजुरलाई नमस्कार।🙏🙏🙏🙏🙏🙏 हजुर बुबा सानैमा बुदी दीनु भयोबाबु तपाईलाई सोवगतम छ
@sharadkumarshrestha3064
@sharadkumarshrestha3064 12 сағат бұрын
धन्यबाद सुवास कार्की सर।
@rameshrai7283
@rameshrai7283 3 сағат бұрын
जानकारीको लागि धेरै धेरै धन्यवाद।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@PushpalataGhimire
@PushpalataGhimire 4 сағат бұрын
राम्रो र सहि सुझाब 🌹🙏🌹
@SarmilaPariyar-jc2uo
@SarmilaPariyar-jc2uo 18 сағат бұрын
subash karki lai dhanyabad.
@DarpanDahal-s4n
@DarpanDahal-s4n 7 сағат бұрын
कति राम्रो सँग बुझाइ दिनु भयोे । धन्यवाद सर ।🙏
@milanbk1478
@milanbk1478 6 сағат бұрын
Nobody could’ve explain this way, your way… you are brilliant and informative 🙏 thank you for sharing.
@DhurbaKarki-vo7ym
@DhurbaKarki-vo7ym 19 сағат бұрын
Very Useful Information Thanku
@change2change
@change2change 15 сағат бұрын
सही जानकारी,सर । धन्यवाद।
@bikashbaral261
@bikashbaral261 2 сағат бұрын
शिक्षा पे्णालिमा यो बिषय समेट्न आवश्क रहेछ ।
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r 2 сағат бұрын
हुनुपर्ने सबैभन्दा मुख्य चासोको विषय यहीँ नै हो हाम्रो देशमा किनकि नेपाल बाढी पहिरो भुकम्प जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम भएको मानिन्छ र बस्ती पनि त्यस्तै ठाउँमा रहेको अनि विकासका पुर्वाधार झन् बिना अध्यन हुनु अर्को मानवीय कारण हो।तपाईंले भने झैँ राजनीतिक विषय उठाउँदा एकआपसमा गाली गलोजको वर्षा गरेर मजा लिन पाइयो।अझै मजा यसैलाई राजनीतिसँग जोड्ने मिडियालेअपेक्षा छ थोरै भए पनि यस्ता कन्टेन बेलाबेलामा ल्यानुहोला।धन्यवाद सुवासजि
@khilprasadsharma1711
@khilprasadsharma1711 19 сағат бұрын
Thank you for nice informations.
@Rajbam86
@Rajbam86 19 сағат бұрын
Excellent information ❤❤
@devikamoktan-qh2np
@devikamoktan-qh2np 19 сағат бұрын
Fact information.
@bibikalrai6409
@bibikalrai6409 20 сағат бұрын
ठ्याक्कै अस्ती बालेन र ओलिको भिडियो बनाउनु भएको याद आएको थियो मलाई
@urmilabudathoki7343
@urmilabudathoki7343 16 сағат бұрын
नमस्कार स तपाईंको भनाइ सारै रमर लागयो आज समम कसैले पनि एति रामर‍ो सग बुझाएर भनेका थिएनन् 😊😊
@krishnagosain1494
@krishnagosain1494 6 минут бұрын
Thanks Subashjee. Very important information have been provided.
@RamakantaGhimire
@RamakantaGhimire 19 сағат бұрын
Good information sir
@Ritika.22
@Ritika.22 20 сағат бұрын
Paapi haru dherai bade paxi estai ho
@jhalakbaral409
@jhalakbaral409 18 сағат бұрын
धन्यवाद
@bedkanthayogol3056
@bedkanthayogol3056 5 сағат бұрын
Thank you so much, Subash Sir ,for shearing a very informative message in detail. you are a great expert. Appreciate . God always blesses you.
@Jbyonjan
@Jbyonjan 20 сағат бұрын
यो कुनै चासोको बिषय होइन ।पानी कतैबाट चुवाट वा रसिने कुनै ठाँउ भएन र सबै पिच र ढ्लान र कन्क्रीट्को शहर मात्रै भयो। अर्को कारण सबै खोला किनार अतिक्रमण आदि ....................
@sarojsinghrajput679
@sarojsinghrajput679 19 сағат бұрын
Informative cha...❤❤❤
@bimanepal3048
@bimanepal3048 19 сағат бұрын
Right
@nirajdahal2956
@nirajdahal2956 9 сағат бұрын
यो भिडियो जाती सक्दो सबै जनाले share गरौं......
@TaraPoudel-fy9hk
@TaraPoudel-fy9hk 18 сағат бұрын
Subash sar ramro sandes dinu bho dherai dherai dhannebad x
@teksubedi2510
@teksubedi2510 19 сағат бұрын
Good
@parkasshahi653
@parkasshahi653 16 сағат бұрын
आउँने 10 दिन पछि त्यही प्रकृतिको वर्षा हुने सम्भावना हुन्छ
@RosanShresthas
@RosanShresthas 7 сағат бұрын
Probably one of the best useful information video ever made in KZbin.. oli needs to watch the video ,so that he can know where the rain fails will occur.
@RamShrestha-lo3ug
@RamShrestha-lo3ug 17 сағат бұрын
मेरो मन को कुरा
@dhakaramsapkota5027
@dhakaramsapkota5027 20 сағат бұрын
Nice
@ashokbishwokarma6451
@ashokbishwokarma6451 14 сағат бұрын
कान्तिपुर मा प्रचण्ड को intervew लिने तपाईं होइन अस्ति.... प्रचण्डको नामै लिन नचाहने 😂
@birmanghalan557
@birmanghalan557 9 сағат бұрын
यो टेक्नोलोजिकल सम्बन्धी हो तर किन ठुलो क्षेति भो ? यसको मापन कोहिकसैको दिमागमा छैन।छ त एक मात्र छ।
@Bumijaya-gj6wt
@Bumijaya-gj6wt 10 сағат бұрын
Subash sir Le Sahi kura garnu hunxa❤❤❤❤❤
@ramprasadsharma7243
@ramprasadsharma7243 8 сағат бұрын
नदी खोला नाला लाई अवरोध गर्नी अवैध कब्ज़ा गर्नी निर्माण गर्नी र प्लास्टिक को ज्यादा उपयोग र जाथाभावी फालनी क्रम मा नै यस्तो हुन गएको हुनसक्छ!
@narprasadgurung5983
@narprasadgurung5983 20 сағат бұрын
Subhas bhai tapainko prastuti ramro payen ! Nepalma bhaari barsa hos wa haluka barsa Nepali ko dil dimag ma kahile pani chet pasne wala chhaina ! Mousam Bibhagle jati bhane pani karaye pani kasaile sunne wala chhaina ! Jab jallai paryo taba hos khulyo tara dhilai bhayo ! Hami Nepaliko niyet thik dekhdina ! Khola ko jagga michnu hunna bhanda pani kehi nahune, bhu mafiale chakla paareko khola kinarko jagga kati sasto bhanera baadhi kai hekka narakhi kharid bikri garna haam fali halne chalan ta chhadai chha ! Bhawise ma galti haru nadohoriun yehi chha shubhakamna !
@madangurung9664
@madangurung9664 16 сағат бұрын
Nice analysis sir
@BoomHS-y9y
@BoomHS-y9y 19 сағат бұрын
Great information sir
@mahendralimbu3083
@mahendralimbu3083 19 сағат бұрын
Good job bro thanks 4 video.
@SURAJ-qq3oi
@SURAJ-qq3oi 19 сағат бұрын
Awesome information..
@liladahal9528
@liladahal9528 8 сағат бұрын
हाे याकाे कुरा सहिछ
@rajchhetry3947
@rajchhetry3947 18 сағат бұрын
Nice & clear crystal explanation. Thanks.
@IndiraRajbhandari
@IndiraRajbhandari 18 сағат бұрын
Nice❤
@JeetmanMane
@JeetmanMane 17 сағат бұрын
Good job, 👍❤💙💚Very Good News🌱🌾🌿🙆😨🌴🍀🌲⛰️🏞️☔🌧️🌀🌊🌅🌧️🌦️☔
@bhuwanshrestha2939
@bhuwanshrestha2939 2 сағат бұрын
जानकारी को लागि धन्यबाद मेरो जिज्ञासा बर्षा संसंगै कहिले काँही माछा गंगटा कसरी पर्छ
@DhanbhadurKhadka-yt2yb
@DhanbhadurKhadka-yt2yb 19 сағат бұрын
काठमाडौंमा धेरैजसो चाेर।दालाल भुमाफिया घुसखाेरि माढबाढिकापाटनर हत्याकाण्ड का नाईके हिन्दु लगाएत नेपाली लेमान्ने बाैध धर्म किराँती जस्ता सनातन धर्म बेचने पादरी हालिवाेईनकादलालहरुकाकारण लेआएकाेहाे ।
@chandrasubba3813
@chandrasubba3813 17 сағат бұрын
Subash babu sir ,namaskar. Dheri ramro maushamei information dhinu bhaiou, panei ma hamro desh ra janta marka ma kashari pareiko bhannei seisatya analysis ko lagei,hajur li dheri, dheri dhanibhade cha hami bata sada. 🎉🎉🎉🎉❤❤❤❤😊😊😮😮.
@damodarregmi491
@damodarregmi491 18 сағат бұрын
पवर्तमा पनी ४०० मीली लीटर परेको थीयो तर केही भयन पवर्त कुस्मा माकाठमाडौ मा कङकृट ले भरीयको ले यो अवस्था भयको हो
@DipakRai-p3i
@DipakRai-p3i 6 сағат бұрын
बितन्दा मच्चिनै पर्छ अझ भ्रष्टाचार नेताहरुको घर दुबाउने गरि मच्चिनु पर्छ।यो बादिले पनि कस्तो मान्छे छुट्याउन थालेको छ भने नि। यि चोर नेता चोर कार्यकर्ताहरुको घर भत्काउन छोडेर निमुखाहरुको घर भत्काउन तिर लागेको छ। अचेल यो पानी झरी पनि नेताहरु जस्तै गर्न थालेको छ भनेको यिनलाई नेताहरूले किनिसके छ्👎️👎️👎️👎️
@thinleytsomoyl3100
@thinleytsomoyl3100 3 сағат бұрын
Extremely informative video thank you for such nice content. Very well explained.
@haribistaa-vw1pc
@haribistaa-vw1pc 11 сағат бұрын
Thank you very much for your most important information
@rajaramkhatri5958
@rajaramkhatri5958 30 минут бұрын
Thankyou for wonderful analysis
@bikashlama6348
@bikashlama6348 18 сағат бұрын
Nice video 📹 watching from Kathmandu nepal. 🇳🇵
@rishanbista1751
@rishanbista1751 16 сағат бұрын
Jankari ko lagi drerai dherai dannyabad🙏🇳🇵
@ratonthehill09
@ratonthehill09 15 сағат бұрын
Awesome news & information ! Your way of presentation is great & so much knowledge u have about weather situations ! I am in USA. We know how important of weather news ? Summer time or winter we always watch the news then plan yo go outside ,specially when u travel ! According to this we have to dress or shopping for disaster weather ! When the news of weather comes According to that used to for shopping. Water ,milk ,groceries ! That way we have to alert ! US government always alert about this & 99 % weather forecast correct ! In our country government not prepared about this & people also careless ! In DC between 8 to 9 feet snow fall, stuck home around 10 days but because of weather forecast we were prepared for this situation ! Candle ,food ,water ,milk we save for 3weeks ! Thanks u share your thoughts about weather ! God bless !
@sngtmhrjn
@sngtmhrjn 6 сағат бұрын
Very informative in simple language!
@ckshrestha7598
@ckshrestha7598 4 сағат бұрын
Very Nice and Informative Video
@swaminicksubedi
@swaminicksubedi 15 сағат бұрын
Well explained! Fan of your research and your tone of voice.
@maharjanmaharjan5999
@maharjanmaharjan5999 16 сағат бұрын
Tq for nice information about rain water 💦💦 n vapour... Good job 👍👍👍❤❤❤
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,7 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 10 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 20 МЛН
Jornal da CBN - 30/09/2024
3:53:05
Rádio CBN
Рет қаралды 18 М.
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,7 МЛН