अहिलेको नराम्रो समाज देख्दा मलाइ त यस्तै समाज मनपर्छ @सुवाश भाइ 😊😊
@ShyamChhetri-gb7qy7 сағат бұрын
जय जय होस्।
@ghayal19797 сағат бұрын
ती अंग्रेजी राउटे परेछन। 🤗
@punyashilgautam29317 сағат бұрын
धेरै धेरै, धन्यबाद। यो चर्चा गरिदिनुभयो, अति आवश्यक विषय वस्तु, आमिश समुदायको कुरा। उनिहरु किन युरोपबाट अमेरिका गए भन्नेबारे छुट्यो। हाम्रा नेपालीहरु किन र केका लागि अमेरिका जान्छन् यो कुराको मनन गर्नुपर्छ।हामीमा विकास लाई अति आवश्यक र महत्वपूर्ण ठान्ने मुर्खता छ। तपाईं ले उठाउनुभएको आमिशको विषयले हामीमा आत्मा समीक्छा गर्ने क्रम बढोस्।
@AndyShrestha8 сағат бұрын
Phone, Tv ta chalauchhan. Gaadi khassai chalaudainan. Baggi, ruth jasto dherai chha uniharu. Uniharu ko gau tira ghumna gako thiye dherai barsa agi. Gas station navayera tanab… 😂😂
@manishdahal9188 сағат бұрын
Lu Ramro kura....
@BADBOY-fm9bj8 сағат бұрын
बडो गजब लाग्यो मलाई त एस्तै लाइफ ठीक छ आफ्नै परम्परा आफ्नै पहिचान आफ्नै पारा मा बिंदास अहिले को कोलाहाल झै झगड़ा अशांति तनाप लाइफ भन्दा यो पुरानो ढूंगे युग ठीक छ 🙏❤️
@oshashi579310 сағат бұрын
You re my favourite teacher
@SagaVid110 сағат бұрын
Ekdam gajab🙂
@ChandramayabistaКүн бұрын
🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤
@worldpeaceokКүн бұрын
Yo online system related kura ko barema detailed video banaununa.
@worldpeaceokКүн бұрын
System ta ramrai ako raixa tara yo ststem ko abuse/misuse huni possibilities haru xa ki xaina?
@PreamBasnet-e7vКүн бұрын
याे कस्तो प्रक्रिया रहे छ चुनाव जिते पछि कति लाग्छ ४ बर्ष लाग्छ राष्ट्र पति हुन अमेरिकी मान्छेले नबुझेको कुरा हजुर ले कसरी बुझ्नु भए छ ल बधाई छ
@rupengurung59332 күн бұрын
Nepali jaati gaadu aado fuddu jaati ho. Yo jaati maasiyera jaanu jaruri xa
@soonthapa28922 күн бұрын
रबि निर्दोष हुन
@lilamanGhatane2 күн бұрын
कुरा वडाे सालिन र शाैहाद अनि रा.स.पा काे स्पष्टमार्ग चित्र काे ईङत्तहुनुपर्नेछ भन्ने राम्रो छ ।
@jagatkhadka67633 күн бұрын
क्यार्लीफोनिया मा डेमोक्रेटीक बाट जीतेका जन प्रतिनिधिले के हुन्छ त उनिहरुले ट्रम लाई भोट हाल्नै पर्छ ?
@RDX-GAMER4703 күн бұрын
😂😂😂😂
@ChhabilalGiri-ss1ng3 күн бұрын
Suny
@ChhabilalGiri-ss1ng3 күн бұрын
42 Nd streets Louie
@JeewanRaiAgriculture4 күн бұрын
महाबिर पुनलाई अाफ्नाे गन्तव्यमा पुग्नलाई सबैले सहयोग गर्न पर्छ ।
@madanojha97664 күн бұрын
दुखदायी कुरा त के भने, नेपालि राजनीतिमा अरुलाई झोले भन्नेहरु नै आफु कुनै न कुनै पार्टी बिशेष को नाङ्गो अन्धभक्त रुपमा झोलेनै भएको प्रमाणित हुने गरेको छ ! स्वाभिमानी नेपालि र स्वतन्त्र नेपालि भएर सोचौ !
@anitashrestha75484 күн бұрын
👍👍👍
@samiksax4 күн бұрын
Kei hunn😂
@rohanmajhi92084 күн бұрын
सर हजुर को फोन नम्बर पाए हुन्थियो सर हजुर
@Jenish0004 күн бұрын
Sir ma sanga 1914 KO first word war medal xa. contact me
@bibaslama22624 күн бұрын
ए शुभास भाइ तिम्रो कुरा सुन्दा त #रास्वपा पाटी भनेको चन्द्र मा बाट आएको पाटी हो जस्तो पो कुरा पो गर्यो त??#रास्वपा कुनै पनी पाटीको बिरोधी हैन देशमा भएको बेथिति र भ्रष्टाचारी को बिरोधी हो।सम्मसदिय निति भएको देशमा कोही पाटी संग सरकार बनाउनको लागी साझेदार गर्दा कोही संग जोडिएको हुन्छ र??तिम्रो कुराले सुन्दा त #रास्वपा भन्नी पाटी त चन्द्र मा बाट झरेर बिल्कुल सबैजना नया मान्छे नै आउनुपर्नी जस्तो पो सुनियो त???
@sudarshannepal69234 күн бұрын
अझै केही कुरामा स्पष्ट भएन, कृपया निम्न कुराहरू स्पष्ट पारिदिनु होला १• इलेक्ट्रोल कलेजले नै निर्णय गर्ने भएपछि कामै नलाग्ने पपुलर भोट किन गर्नु ? २• जनताले चुनावमा सिनेटका लागि, जनप्रतिनिधिका लागि र सिधै राष्ट्रपतिका लागि गरेर जम्मा एकपटकमा ३ ओटा भोट हाल्ने हो ? ४• एउटा राज्यमा प्रतिनिधि छान्दा जसको बढी हुन्छ तेसको सबै डल्लै जनप्रतिनिधि (हाउस अफ रिप्रेजेन्टिभ) उसैले लान्छ भन्नु भयो, जस्तै क्यालिफोर्नियाको ५४ नै । अनि कसको बढी भन्ने चाहिॅ केले छुट्याउने ? कि यहाॅको पार्टीलाई दिएको समानुपातिक भोट जस्तै हो ? जनप्रतिनिधि चाहिॅ पार्टीलाई भोट दिएर छान्ने हो ? व्यक्तिलाई प्रत्यक्ष दिने भए त त्यहाॅ पनि ५४ मध्ये कसैको कति कसैको कति पक्कै हुन्छ, अनि कुन आधारमा डल्लै एउटैले लान्छ ? कि पार्टीलाई दिएर बढी पाउने पार्टीले आफ्ना ५४ जनै छान्ने हो भने, त्यस राज्यमा अर्को पार्टीको प्रतिनिधि ० हुने हो र ? ५• अनि सिनेट र प्रतिनिधि कथं कदाचित् बिकेर वा कुनै प्रभावले अझै पनि उल्टाएर कमलालाई जिताउन सक्छन् ? जस्तो कि ट्रम्पको ३२१ र कमलाको २१७ छ, कमलाले ५३ जनालाई आफ्नो पक्षमा पार्न सकिन् भने त हुने रहेछ, एकदमै गाह्रो भए पनि असम्भव त भएन, तेसो भए त ट्रम्पले अहिले नै जितिसके भनेर बधाई दिनु त अपरिपक्व भयो नि हैन ? ६• अहिले नोभेम्वर ५ मा भएको भोट (जनताले सिधै दिएको) चाहिॅ ५३८ को लागि मात्र हो ? अब यी ५३८ले डिसेम्बर/जनवरीमा राष्ट्रपति छान्ने हुन् ? ७• कृपया यी कुराहरूलाई क्रमशः स्पष्ट गरिदिनु हुन अनुरोध छ ।
@cheethgaming5554 күн бұрын
कस्तो अनौठो पो रैछ धेरै बुझ्न मन लागेको कुरा बुझ्ने मौका पाइयो🙏
@rupchandrapandey30444 күн бұрын
किन???🎉
@laxmiadhikari-e3n5 күн бұрын
प्रकृया चही हो तर त्रम आउने नै हो।
@tarabahadurchhantyal68845 күн бұрын
गुए कुरा जाठा एमालेको पत्रुकार
@bishnughimire49405 күн бұрын
Yo price expensive ho. Maryland ma 3 lakh ma 1 bigha ramro jagga paindo raixa.
@Kopiladarji235 күн бұрын
जय नेपाल आमाकाे छाेरा छाेरि जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔😍😍😍
@devikamoktan-qh2np5 күн бұрын
Yo Pali Donald Trump le electro vote, Popular vote, duitai jeteko cha, CA ma ni 40% Le Republican lai vote deko cha, sayad next chunav ma CA ni swing vote state hunu sakcha. Ani House of Representatives ra Senate seat ni Donald Trump le nai Jeetne samvawana cha. “Make America Great and Safe again “❤❤🇱🇷🇱🇷
@kiransinjali40786 күн бұрын
अमेरिकनले नबुझेको कुरा हजुरले बुझाउनु भनेको त मान्नै पर्छ!😅😅😅😅😅😅😅😅😢😢😢