सुदुरपश्चिमकी रेखा जोशीको ठाडी भाका सुनिता बि.सी. र श्रीरामको दोहोरीले आज अनौठो रमाइलो । १६.०४.०८० ।

  Рет қаралды 289,667

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ShreeramAdhikari_SunitaBc #LiveShow #

Пікірлер: 259
@krinjalkhadka
@krinjalkhadka Жыл бұрын
यउटा नारीको लागि रजस्वला, प्रकृतिले दियको यक बहुमुल्य उपहार हो, सम्पुर्ण मा चेतना भया, रजस्वला बिना मानव सृष्टि नै रोकिन्छ, त्यसैले नारीलाइ सम्मान गर्न सिकौ....
@panchashrestha9971
@panchashrestha9971 Жыл бұрын
रेखा जोशी बहिनीको स्वरले मन्त्रमुग्ध बनायो ❤
@dineshrawal8090
@dineshrawal8090 Жыл бұрын
रेखा जोशी का गितहरु सुनेर धित मर्दैन ।। धेरै धन्यवाद रेखा जोशिलाइ ।।।
@nandraj2352
@nandraj2352 Жыл бұрын
आज त हाम्रो सुदुर पश्चिम की लोकपृय देउडा गाइका रेखा जोशी लाई इन्द्रेणी मा देख्दा धेरै खुसी लाग्यो जय इन्द्रेणी
@padamkunwar6742
@padamkunwar6742 Жыл бұрын
सुनिता जि को गीत सुनेर नारी पर्ती मेरो सम्मान अझ बढेर आयो यो गीत सयौं चोटि सुन्दा पनि धित मर्दैन ओरिजिनल रेकर्डिङ्ग भन्दा पनि इन्द्रेणी मा गाएको निकै मार्मिक र भावुक छ बधाई छ सुनिता जी हजुरलाई र रेखा जीलाई पनि
@kishankarki2763
@kishankarki2763 Жыл бұрын
भात पकाउनै बिर्से छु रेखा बैनी को स्वर सुनेर हाम्री बहिनी सुदुर सुपर स्टार ।
@hariacharya6034
@hariacharya6034 Жыл бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु मा
@rajendrabhandari2078
@rajendrabhandari2078 Жыл бұрын
धेरै धेरै बधाइ छ सार्है मार्मिक गित गाउनु भयेकोमा दुबै जना (सुनिता र सुदुरकी तारा रेखा) बहिनी हरुलाई
@netrakathayat5064
@netrakathayat5064 Жыл бұрын
हाम्री सुदुरपश्चिम कि लोकप्रिय देउडा गायिका मीठो स्वर कि धनी बहिनी रेखा जोशी,मीठो स्वर धनी सुनिता BC र श्रीराम अधिकारी ज्यु का सन्देश मुलक गित सुन्दा धेरै नै आनन्द लाग्यो,,,इन्द्रेणी टिम र सम्पुर्ण कलाकार हरुलाई सम्मान छ,,,जय इन्द्रेणी 👏👏👏🇳🇵🇳🇵🇳🇵
@madanmahara4556
@madanmahara4556 Жыл бұрын
touching heart sunita sis rekha sis ❤❤❤❤❤❤ first time aasu aayo song sunera😭😭😭 aasha xa aba bata kunai xori chele li chaugoth basna parne xaina .huge respect both singers 🙏🙏🙏👀👀❤❤❤❤
@nareshbhandari1428
@nareshbhandari1428 Жыл бұрын
रेखा जोशी देउडा किन्नरी हुन यिनको स्वरको कसरि तारीफ गरौ ...
@prembudha1472
@prembudha1472 Жыл бұрын
रेखा दिदी मलाई हजुरको स्वर लास्टै मन पर्छ
@durganiraula9969
@durganiraula9969 Жыл бұрын
रेखा जाेशी, सुनिता विसि सहितको टिमलाई धन्यवाद ।
@santoshsinghsaud6008
@santoshsinghsaud6008 Жыл бұрын
आहा कति मिठाे स्वर र गित काे भाव रेखा बहिनी काे
@NaurajSher-on3bo
@NaurajSher-on3bo Жыл бұрын
मन छुयो रेखा जोसी दिदिको कती😢राम्रो सोर मन रोयो😢
@jeevanrokaya8793
@jeevanrokaya8793 Жыл бұрын
सुधुरपछिम को सान रेखा जैसी 🎉🎉🎉❤❤❤
@clovevange4432
@clovevange4432 Жыл бұрын
मनछै छुने भनाइ सुनिता बैनिकाे, सधैं सधैं सफल गायक हुनु शुभकामना 🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🌹
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
सुदुरपश्चिम की स्वर कोकिला बहिनी रेखा, लोक दोहोरी गायिका सुनिता र सिर्जना साथै श्री राम अघिकारी समाज को बिकृती बिषयमा जानकारी मुलक धेरै रमाइलो दोहोरि जय गीत जय सङ्गीत जय इन्द्रेणी 🎉
@sumanbista9868
@sumanbista9868 Жыл бұрын
Rekha joshi ko aawaj sunne bitikai vabuk hunxu mh❤❤❤ proud of you sudur pachim
@jeevankhatri8425
@jeevankhatri8425 Жыл бұрын
सभ्य बानी अनि भब्य स्वरकी धनी रेखा जोशी बैनिलाइ धेरै धेरै धन्यवाद ।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
बिचार सुनिता नानीको स्वर भनेको मान्छेको होइन कोइली चरिको हो हार्दिक बधाई तथा आउने दिनको लागी शुभकामना छ मान सिह खड्काले शुनिता नानीलाई बिहे गरेको हेर्ने ठुलो आशा थियो तर मान सिह खड्काले अर्कै सँग बिहे गरेर खुशीमा रमाइलो गरि राहाकाछंन शिदा सोजी शुनिता नानीलाई अबल जुवाई मिलोस सल्यान नेपाल हाल साउदी बाट आजको कार्यक्रम हेर्न अत्यन्तै राम्रो लाग्यो
@user-sf6it5ju7f
@user-sf6it5ju7f Жыл бұрын
रेखा जोसी बहिनी लाई सलाम छ अझ अगाडि बढनु तपाईं हाम्रो सुदूरपश्चिम कर्णाली को गहना हो बधाई छ
@sunilbk1399
@sunilbk1399 Жыл бұрын
आहा कति राम्रो सोङ रेखा DD ko
@sumanbista9868
@sumanbista9868 Жыл бұрын
आहा रेखा दिदिको आवाज❤❤
@TilokKumariSubedi
@TilokKumariSubedi Жыл бұрын
No😊
@devipdghimire
@devipdghimire Жыл бұрын
​By see by
@user-dr8sy8nr7r
@user-dr8sy8nr7r 11 ай бұрын
Poor
@yakendrachapai7082
@yakendrachapai7082 Жыл бұрын
सुनिता नानी अनि रेखा बैनिलाई सधैं यस्तै कला र गलाले बास गरिराखोस जय गित जय सङ्गीत।।। कर्णालिको सान सुनिता अनि सुदुर पश्चिमको सान रेखा आहा।।।
@Er.GaneshKhadkaofficial
@Er.GaneshKhadkaofficial Жыл бұрын
आफ्नो भासा कला र सस्कृती जोगाउनु भयको मा रेखा जोशी लाई धेरै बधाई
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
यो दिनको पर्खामा थिय मनि मन छुनि दोहोरी छ आज को❤❤❤
@krishnakhatka3103
@krishnakhatka3103 Жыл бұрын
मलाई साहै मन पर्यो सुनिता को गित सबै कलाकार हरूलाई धन्यवाद छ
@madangiri2363
@madangiri2363 Жыл бұрын
रेखा जोसी बुनूं लाई धेरै धेरै धन्यवाद छ अनि हाम्रो इन्देणी का कृष्ण दाई अनि सब परिवार लाई धेरै धेरै धन्यवाद छ❤❤❤❤
@Loveyouabdtakecares
@Loveyouabdtakecares Жыл бұрын
Sunita र रेखा को गित सुन्न पाउदा सारै मन छोयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bibekdc
@bibekdc 10 ай бұрын
सुनिता जिलाई त लोग गितमा अतिनै मन पर्छ आज रेखा जिको गित सुन्न बिशेष गरि रिलमा हेरेर उपस्थित भईयो वावावा रेखा ज्यू ❤❤❤❤
@bikramthapa5168
@bikramthapa5168 Жыл бұрын
सन्देश मुलुक गित ❤❤❤राम्रो छ ।
@bhawaniprasad8498
@bhawaniprasad8498 Жыл бұрын
जय श्री राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम ❤❤❤❤
@suryakumarshrestha3944
@suryakumarshrestha3944 Жыл бұрын
रेखा नानू को कोकील कन्ठले मेरो दिल छोयो ।पस्चिमकी तारा । शुभकामना नानू ।
@laxmandeuba1356
@laxmandeuba1356 Жыл бұрын
सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏🙏❤❤❤❤
@basantmalla3190
@basantmalla3190 Жыл бұрын
निकै मार्मिक भाका स्वरकी धनी रेखा जोशि
@durganiraula9969
@durganiraula9969 Жыл бұрын
रमाइलो भयो तर महिला टिमबाट जस्तो श्रीरामबाट विषयवस्तुमाथि चाेटिलाे अाउन सकेन तथापि सबैलाई धन्यवाद छ । चेतनामूलक प्रस्तुति ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: ❤❤❤❤❤
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
आहा धेरै खुशी लाग्यो एउटा सदेश लिएर आउनु भएको मा हाम्रो चेली कलाकार लाई ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@nagenderbahadurjithapa7060
@nagenderbahadurjithapa7060 Жыл бұрын
Dhannebad enderni mashapeelai shunitabudhathoki rekhajoshi karnali kocheli harulaishamjanachha
@BhimBahadur133
@BhimBahadur133 Жыл бұрын
रेखा जोशी जती राम्री हुनुहुन्छ त्यो भन्दा राम्रो मीठो स्वर ❤❤
@kishanban4037
@kishanban4037 Жыл бұрын
अग्रज कलाकार श्रीराम अधिकारी सर र सुनिता बिसी बहिनी रेखा जाेशी बहिनीको दाेहाेरी गित देउडा गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤
@yubrajthapa1640
@yubrajthapa1640 Жыл бұрын
What a voice rekhha joshi & sunita purai goosebumps aaux jatti suneni sunirahulagne ❤️❤️❤️❤️
@bijayguragain7295
@bijayguragain7295 Жыл бұрын
चेतनामुलक रहेछ , खुशि लाग्यो
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्रीराम सर जय भगवान् 🎉😂
@IshwarThapa
@IshwarThapa Жыл бұрын
पुरानो चलन चलेको चलन रुढीबादी परम्परा पुरुषले भन्दा महिलाले मान्ने र छोरी बुहारीलाई मान्न बाध्य पार्ने पनि महिला धेरै हुन्छन् । पुरुषले तेति ख्याल् पनि गर्दैनन् भने धेरै परदेश मै जिन्दगी बितायका हुन्छन् । हाम्ले यस्तो गरितिम यसरी गरितिम तिमीहरू पनि गर्नुपर्छ भन्दै गराउछ्न।
@balaramnepali5061
@balaramnepali5061 Жыл бұрын
छुवाछूत लाई समेटेर गाउनु भको रहिछ सारै खुसि लायो❤❤❤❤❤
@rajaramchapagai7141
@rajaramchapagai7141 Жыл бұрын
सुदुरपश्चिम की गहना रेखा बहिनि बधाई छ
@JagadisKhadayat-wf3hn
@JagadisKhadayat-wf3hn Жыл бұрын
Sudurpaschim ki gahana rekha baini ❤❤❤❤
@girmagar6458
@girmagar6458 Жыл бұрын
स्वोरत कोइली कोइहो स्वोरको रानी सुनिता बि सि
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
गाँउ ठाउँका जनतालाई महिनावारी कुनै पाप होइन ,यो त श्रिष्ठीको निरन्तरताको लागि पाएको वरदान हो भन्ने बुझाउनुपर्छ ,
@jagatdhami8682
@jagatdhami8682 Жыл бұрын
श्रिमतभागबत मा भनेको छ छाउपडि को बारेमा श्रिराम जि तर छाउपडि माननु परछ तर उचित किसिम ले बसने बेवसथा गर्नु परछ।
@kandelyech3243
@kandelyech3243 Жыл бұрын
Good evening everybody Jaya indreni Beautiful and abbal singer Rekha
@tejavagisodemba652
@tejavagisodemba652 Жыл бұрын
रेखा जाेशि र छत्र शाही पनि ल्याउनु पर्याे कृष्ण दाइ पिल्ज 🙏🙏🙏🙏🙏🙏🙏
@rajukhanal3232
@rajukhanal3232 Жыл бұрын
सारै मन पर्ने दुबैगाइका लाई यकैसाथ्मा देखदा सारै खुसी लायो❤❤❤❤
@radhikakc2249
@radhikakc2249 Жыл бұрын
आहा धेरै राम्रो सन्देश मुलुक दोहोरी ❤❤🎉
@ratnasinjali8700
@ratnasinjali8700 Жыл бұрын
सुदुरपश्चिमेली वर्तमान अत्यन्तै लोकप्रिय देवदा भाका कि धरोहर रेखा जोशी ज्यु लाई सफलता को धेरै धेरै शुभकामना 👏👏👏👏🙋‍♂️❣️🙏
@jabulali786
@jabulali786 Жыл бұрын
सुमधुर स्वोर कि धनि देसकै सर्बपिर्य गाइका रेखा जोसि लाइ हार्दिक बधाइ!!
@GopalDhami-df3hp
@GopalDhami-df3hp Жыл бұрын
Deuda lovers Tq Rekha joshi ji
@krishnabahdur1293
@krishnabahdur1293 11 ай бұрын
💘✌️सुदुरको सान हो रेखा बैनी बधाई छ💘🇳🇵🇳🇵👍️👍️
@parbatigc8966
@parbatigc8966 Жыл бұрын
Jay indreni ❤❤❤❤ jay indreni team ❤❤❤❤❤❤❤❤❤❤
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
कलाकार भनेको सिमित रोमान्टिक पात्र मात्रै होइन / समाज सुधारको क्रान्तिकारी माध्यम पनि हो / हाम्रो नेपाली समाजमा परम्परा सँस्कार सँस्कृतिहरू छन् यसमा कुनैकुनै बिग्रिति बिसँगतिले छाएको छ भने / हामीले बुझेर समय सापेक्ष सुधार गर्दै लानुपर्छ /
@badriacharya122
@badriacharya122 Жыл бұрын
❤राम्रो लाग्याेअती राम्रो यसै गरि चेतना बाड्दै जानू पर्छ !?❤❤❤
@harishrestha2657
@harishrestha2657 Жыл бұрын
अति समाजमा भयको घटना लाई ईन्द्वेनि माफत सलासुजाब दिनु भाको मा ईन्त्द्वेनि लाई धन्यबाद तर हाम्रो न्वारिमा यस्तो चलन छैन
@user-be4zs6ok3h
@user-be4zs6ok3h 11 ай бұрын
Thanks very verygod indreni sarjk Mr krishanakandel and Mrs sunitabuda kosuper songs god pointi and MsRekhajoshi and all kalakarthanks
@Gyanendrar
@Gyanendrar Жыл бұрын
सुर्खेत कि तारा सुनिता बुढा दिदि ❤😊
@reshbahadurkunwar
@reshbahadurkunwar Жыл бұрын
Namaskar Amazing indreni program
@dhirendrasinghnegi1161
@dhirendrasinghnegi1161 Жыл бұрын
सन्देश मुलक दोहरी सम्पूर्णमा बधाई छ। जयगीत जय संगीत जय इन्द्रेणी जय नेपाल 🇳🇵💞
@jeevanmuskan
@jeevanmuskan Жыл бұрын
Jeevan muskan
@birgorkhali7624
@birgorkhali7624 Жыл бұрын
पछील्लो समयमा म यक दमै थुलो पङ्खा म
@SanyasiKohalpur
@SanyasiKohalpur 10 ай бұрын
असाध्यै राम्रो!!! सन्देशमुलक एपिसोड.
@pritamregmi940
@pritamregmi940 Жыл бұрын
लोक कल्याणकारी काम गर्ने इन्द्रेणी कालान्तर सम्म रहिरहोस जय इन्द्रेणी साना मा आमा बाहिर सर्दा कम्ता खुसी हुनि हामी लगातार खिर खान पाइन्छ भनेर आज भोलि सभ्य भैसकेछ समाज दुर्गम मा छ अझै शिक्षा को कमि ले गर्दा हो
@bhawaniprasad8498
@bhawaniprasad8498 Жыл бұрын
सो रेखा जोशी नेपाल की बहुत सुंदर गीत ❤❤❤❤❤
@user-sk5dy2jr5t
@user-sk5dy2jr5t Жыл бұрын
वा रेखा जाेशी थप प्रर्गतीकाे कामना
@naranaryal5124
@naranaryal5124 Жыл бұрын
namaskaar very veri super songs jay indrani 🙏🌷❤️❤️👌💘👍️💕
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW - WOW - WOW- WOW- WOW WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ GREAT JOB INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@anilbh3682
@anilbh3682 Жыл бұрын
हाम्री शुदुरपश्चिमकी स्वरकी धनी रेखा दिजुलाइ सलुट छ र सुनिता बि.सि जिउ आहा सारै मिठो स्वर अझैअगाडी बढ्नुहोला 🙏🙏🙏😍😍😍😍
@binodadhikari7652
@binodadhikari7652 Жыл бұрын
Very informative songs. Hartley thanks to my lovely sisters.
@rambahadurlimbu899
@rambahadurlimbu899 Жыл бұрын
सुनीता बीसी साचीकैको अंत भुत क्ष्यमता भएको I like really nice song 👍❤️❤️❤️
@madanmahara4556
@madanmahara4556 8 ай бұрын
Rekha sis nd sunita sis both r talented singer huge respect both ❤❤❤
@hastabahadurlimbub3468
@hastabahadurlimbub3468 Жыл бұрын
Pashim xetra ka gaika..SUNITA, ra ReKHA Joshi ka AWAAJ Mannai Parxa..THANKS..!
@roshanrizal8760
@roshanrizal8760 Жыл бұрын
Damiiiii dohoriiiiiiii,यस्तो सन्देश मुलक कार्यक्रम नेपालको गाऊँ बस्तीमा गर्नु नितान्त आवश्यक छ।
@janakchand832
@janakchand832 Жыл бұрын
Nice one @Rekha Joshi sister
@prameshwornyaupane
@prameshwornyaupane Жыл бұрын
डेउडा गाउने कलाकार देख्यो नि भिडियो हेर्न मन लागिहाल्ने मलाई❤
@punyabahadurkhadka1852
@punyabahadurkhadka1852 11 ай бұрын
पिछडियकाे कर्णाली प्रदेशका चेलिहरुकाे उत्थानकालागि याे कार्यक्रम बरदान साबित हनेछ भन्ने लागेकाेछ🙏🙏🙏🙏
@shekharkunwar7921
@shekharkunwar7921 Жыл бұрын
❤❤Two ladies singer best one Rekha and best sunita❤❤keep it up
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c Жыл бұрын
सामाजिक संदेश मुलक गित अतिनै राम्रो छ है
@hemshahi303
@hemshahi303 Жыл бұрын
धेरै धेरै राम्रो प्रस्तुती ।
@buddhigurung4693
@buddhigurung4693 Жыл бұрын
Rekha joshi le deuda geet gauda sarai man chhoyo
@baalkrishnakhadka1913
@baalkrishnakhadka1913 Жыл бұрын
❤❤❤❤ Very nice song ❤❤❤❤❤❤❤
@uttamchetry9554
@uttamchetry9554 Жыл бұрын
Salute to all , specially all ladies ❤❤❤❤❤❤❤ for very good message given to society. Keep it up
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
सारै राम्रो छ जय इन्द्रेणी टिम लाई
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG=REAL THERAPY FOR WHOLISTIC LIFE. ❤❤❤❤❤
@SANTABHUDHA
@SANTABHUDHA Жыл бұрын
आहा मेरि जियो कति मिठो स्वर कि धनि नानि तिमलाइ नमन गरछु
@user-iv2yq9ni2z
@user-iv2yq9ni2z Жыл бұрын
सुदुर पश्चिमकी चेलीलाई सलाम
@gangakumarishah6689
@gangakumarishah6689 Жыл бұрын
Jay geet Jay Sangita Jay Nepal Jay nepali Jay gayak gaeka
@AnjanaSen-je1rh
@AnjanaSen-je1rh Жыл бұрын
jay indreni
@KaranBodha-nk2jd
@KaranBodha-nk2jd Жыл бұрын
❤❤❤❤ Jay indreni
@bishalmahar25
@bishalmahar25 Жыл бұрын
आहा आज भने सुदुर्पशिम कि छोरि चेलि रेखा जोशि इन्द्रेणी मा देख्दा धेरै खुसि लाग्यो रेखा बहिनि समय मिलाएर कहिले काहि जानु होला !❤❤❤ आज को दोहोरी जनचेतनाको दोहोरि गाउनु भो श्रीराम काका र बहिनि हरुले गाउनु भो धेरै धेरै धन्यवाद ❤❤ यो इन्द्रेणी छ र पो हामिले हेर्न पाका छौ !यो कृष्ण दाइ हुनुहुन्छ र पो हाम्रो दुख भारि बिसाउने ठाउँ भाको छ!जसले जे भनेनि कृष्ण दाइ चिन्ता न गर्नु होस पापिको अँखा मा सधै काडा नै देखिन्छ पापि हरुको पछाडि न लाग्नुहोस जस्तो गर्नु भाछ नि यस्तै गर्दै अगाडि बड्नुहोस कुकुर भुक्छ भनेर त्यो बाटो हिडनै छोद्ने होइन कुकुर को मालिक लाइ भनेर बाध्न लगाउने हो माने भने यदि मान्दैन भने त्यो बाटो नि मोड्न सक्किन्छ ❤❤तेसैले भुक्ने हरु कुकुर हुन मेरो त सयौ जुनि सम्म हजुर लाइ कोटि कोटि नमन छ ❤❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤
@nischalsuvam832
@nischalsuvam832 Жыл бұрын
मैले नबुझेको कुरा सुनिता बुढा छेत्री होइन र सुनिता बि.सि. किन ।।अच्चम लाग्यो
@laxmidevikunwar5215
@laxmidevikunwar5215 Жыл бұрын
Jaya indreni ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@shantasapkota6473
@shantasapkota6473 Жыл бұрын
Sunita bida bahine timilai dhanne bad.
@tashideleg1
@tashideleg1 Жыл бұрын
We are in the 21st century but Nepali custom of treating their daughters,sisters and mothers during menstruation unethically is very, very bad, but hopefully, the Nepalese elders will change their bad customs and treat their female family members respectfully, they DESERVED SINCE TIME IMMEMORIAL.
@lbbhandari7709
@lbbhandari7709 Жыл бұрын
❤❤❤ Rekha dijju vaneko sudurpachim Kai Shan Maan hun 😘😘
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,2 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 43 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 98 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 33 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,2 МЛН