पहिलो पटक ठाडो भाकामा उधुम रमाईलो दोहोरी Raju Pariyar VS Manju BK Sarangi Sansar Live Dohori Ep. 521

  Рет қаралды 1,581,941

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 1 500
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 Жыл бұрын
राजु परियार दाजुको फ्यान जतिले यता हाजिर ठोक्नुस त 👇️
@bandanabhujel1135
@bandanabhujel1135 Жыл бұрын
👌👌👌👌🙏🙏🙏
@kea-aha-bu1744
@kea-aha-bu1744 Жыл бұрын
हाँयर्यो
@nabarajparajuli1801
@nabarajparajuli1801 Жыл бұрын
साच्चिकै ठोक्नु पर्ने हो त म्याम 😁😁😁
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 Жыл бұрын
@@nabarajparajuli1801 हो नि म्याम🤣🤣
@harkbahadurkhatri987
@harkbahadurkhatri987 Жыл бұрын
❤️❤️❤️❤️🙏🙏🙏🙏
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r Жыл бұрын
लोक दोहोरिले राजु दाइ पाउनु एउटा भाग्यमानी नै हो त्यसमाथी ठाडो भाका।।।मन्जु ज्यु को पनि उत्कृष्ट प्रभाव एस्मा।।।यो भाका लाई कहिलै मर्न नदिनु है।।।।सम्पुर्ण टिमलाइ हार्दिक नमन 🙏🙏🙏🙏🙏
@madhabbishwakarma5016
@madhabbishwakarma5016 Жыл бұрын
जो जहिले जस्तो गाएक बने पनि र भने पनि नेपाली लोक गितको जिउदो छउन्जेल सर्वप्रिय गाएक बन्ने राजु परीयार मात्र एउटा गाएक हुने हो । पुस्ता पुस्ताको लागि सम्म हरेक कुरा छन राजुका गितमा जो अरुकोमा खोजेर पाईदैन्न । राजुले जादु यस्तै विशेष महत्व बोकेका भाकामा देखिनु पर्छ र ईतिहास लेखिनु पर्छ । जय राजु सम्मान छ दाजु
@mohanmagar22
@mohanmagar22 Жыл бұрын
पहिलो पटक सारङ्गि सन्सार लाइ दिल खोलेर धन्यवाद दिन मन लाग्यो दोहोरि होस त येस्तो वा 😮😮😮❤❤🎉🎉😊
@bibash9044
@bibash9044 Жыл бұрын
Katti mitho vaka tehi mathi raju dai ko
@ambikakhanal1865
@ambikakhanal1865 Жыл бұрын
भाग 2 चाइयो
@bharatkc4655
@bharatkc4655 Жыл бұрын
हाम्रो मौलिक पहिचान परम्परालाई यसरी नै अगाडि बढाउन पर्छ आदरणीय लोक गायक राजु दाइ अनि मञ्जु बहिनि लाइ उच्च सम्मान छ। शिबरात्रि करापुटार को याद आयो बैदेशिक रोजगार हाल अफगानिस्तान बाट। ❤❤
@Loveyouabdtakecares
@Loveyouabdtakecares Жыл бұрын
राजु भाई र मन्जु बैनीले ईन्द्रेणीमा गयेर गाउनु पर्यो यो ठाडोभाका❤❤❤ भन्ने कोको हुनुहुन्छ❤️‍🩹❤️‍🩹❤️‍🩹👋🙏 सारै राम्रो रमाईलो भयो आजको
@lovelypurna1758
@lovelypurna1758 Жыл бұрын
100%rights
@gangadura7398
@gangadura7398 Жыл бұрын
@jeevankarki5801
@jeevankarki5801 Жыл бұрын
Gayera herram na paila gako xa 3sal aagi 2 patak gakoxa indarani rakular herapaxachhe thahunchha
@nirmalagurung2879
@nirmalagurung2879 Жыл бұрын
एति राम्रो आवाज दूई जान कै👌👌❤❤❤❤❤❤❤👍👍👍
@madangc15
@madangc15 Жыл бұрын
​@@lovelypurna1758 qg😊
@BasantKumar-df8wx
@BasantKumar-df8wx Жыл бұрын
स्वर सम्राट राजु परियार भने र सम्बोधन गर्दा राम्रो हुन्छ है। लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। लोक स्वर सम्राट राजु परियार
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
सही कुरा
@anilbabubishwokarma135
@anilbabubishwokarma135 Жыл бұрын
Pahilo patak yasto dhori sun na paiyo ki man nai xuni man nai dekhi thank you so much saragi sansar tim lai ani daji kamal biswokarma ❣️🌷💐👌🙏dherai dherai suva kamn 💐💐💐💐💐💐❣️🤔🙏
@raimukesh369
@raimukesh369 Жыл бұрын
🍬💜💕👌
@krishnagautam6781
@krishnagautam6781 Жыл бұрын
जस लाई नि स्वरसम्राट!!! कति सस्तो बनाए स्वर सम्राट। अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गरेका व्यक्ति नारायण गोपाल उक्त पदवी प्रदान गरिएको हो।
@sonume96
@sonume96 Жыл бұрын
लोक स्वर सम्राट राजु परियार 👍🙏
@आरोहिम्युजिक.कम
@आरोहिम्युजिक.कम Жыл бұрын
सुन्दा जति सरल लाग्छ गाउन लाई हजार गुणा दुख यो ढाडो भाकालाइ यति मीठो शब्द हरु मा सुन्न पाउँदा अत्यन्तै खुसी लाग्यो। कलाकार आदरणीय दाइ राजु परियार र मन्जु बिक प्रती हार्दिक सम्मान । अझै सुन्ने मन हुदा हुँदै सकिएछ । मिल्छ भने भाग 2 को पनि प्रतीक्षा मा
@kumargurung738
@kumargurung738 Жыл бұрын
यो गित साराङ्गी सन्सार बाट अायो लोक सङ्गितमा एउटा ईतिहास नै जिते को सरह भयो बधाईछ साराङ्गी सन्सार परियार यस्गितको गायक स्वर सम्राट राजु दाइ अनि अध्याधिक कलाको धनी मन्जु जी लाई अाज लोक गित साचिकै यस्तो हुन पर्छ कलकार भयसि यसरी गाउन सक्नु पर्छ योहो वर्जिनल गायक गायिका बधाईछ फेरिपनि सारङ्गी सन्सार लाई
@narbahadurrana9340
@narbahadurrana9340 Жыл бұрын
लोप हुदै गयको हाम्रो लोगदोहोरी गीत लाई त्यतीबेला लोग सम्राट राजु परीयार दाईले यति माथि ऊचाईमा पुराऊनु भयो जो अहीले सदबाहार सुनिराख्न पाएका छौ सम्मान छ🙏🙏🙏❤️
@ramukumarshoni8529
@ramukumarshoni8529 Жыл бұрын
अपलाेड हुनासाथ पहिलाे दर्शक हु म ईन्डिया काे हेदराबाद देखि अति मन पर्छ हजुर काे साे तसै माथि मुटुमा बसेकाे कलाकार राजु दाई काे त बिगफ्यान हु म
@shyamchettri7042
@shyamchettri7042 Жыл бұрын
Sam bro
@ashokMomentCollection
@ashokMomentCollection Жыл бұрын
पहिलो पटक राजु परियारले बिगारेर गित गाउनु भयो । स्वर सम्राट परियारले १०० % दिन सक्नु भएन तर गायिका मन्जु बिक को प्रस्तुतीकरण निकै दमदार लाग्यो । ठाडो भाकाको जगेर्ना गर्न राजु र मन्जुबाट अझै धेरै आशा गर्न सकिन्छ । गायिकाबाट सिक्नु पर्ने देखियो है ।
@omraya9985
@omraya9985 Жыл бұрын
नेपालमा त के विश्वमा नै यति उत्कृष्ट गायन हाेलार, अत्यन्तै मन छाेयाे, हर्सले भावुक बनायो
@trilokdura5231
@trilokdura5231 Жыл бұрын
ठाडो भाका गितको पिता देउ बहादुर दुराप्रती श्रद्वासुमन अर्पित 💐 अहिलेको समयमा ठाडो भाका गित गाउने धेरैले प्रयास गरे कतिले अलग धारबाट पनि गाए तर त्यो मध्य यो जोडी राजु र मन्जुले गाएको यो गित र भाका साच्चै जति प्रशंसा गरेपनी कम हुन्छ। धेरै धेरै बधाई अनि शुभकामना 💐💐
@dipsonahan3456
@dipsonahan3456 Жыл бұрын
अहा कति मीठो हाम्रो लम्जुङ्को ठाडो भाका त्यसै मथी राजु दाइ अवाज्👌👌👌👌👌👌👌👌👌👌👌😍😍😍😍
@Rajkris751
@Rajkris751 Жыл бұрын
धेरै पछि सारङ्गी संसारमा झरेको राजु दा,मन्जु दि देखेर ,स्वर्गीय भेडिखर्के साईला पछि उदाउनु भएको ठाडाे भाका काे राजा,रानिहरु आह धेरै मज्जा लाग्याे फेरि फेरि हाम्रो लमजुङको छुट्टै पहिचान भएको ठाडाे भाका गाउदै गर्नु है ।
@amarkhadka4739
@amarkhadka4739 Жыл бұрын
कलाकार तेसै कलाकार हुदैन र जति कलाकार हुनुहुन्छ सबै मा यस्तो क्षेमता पनि छैन स्वर सम्राट तेसै हुदैन स्वर सुन्दा झन त पागल नै हुन्छु आहा आदर्णिय राजु दा अनि मन्जु बिक लाई बधाई छ साथ मा बाध्यबादक हरुलाई पनि सम्मान छ यती राम्रो बजाउनु भयो यस्तै ठाडो भाका 2/3/4 पनि सुन्न पाईयोस सबै सबैलाई शुभकामना विशेष कमल सर लाई धन्यबाद दिन चाहान्छु किन कि यो मीठो ठाडो भाका मा दोहोरी सुन्ने माहोल जुटाई दिनु भयो
@krishnashrestha8380
@krishnashrestha8380 Жыл бұрын
म सारङ्गी संसारको नियमित श्रोता ! आजसम्मको दोहोरीमा यो अती मन पर्यो ! कस्रण दुबै नंम्बर एक गायक-गायिका र यो दोहोरीले लोप हुँदै गयको लमजुङे ठाडो भाकाको संरक्षण र सम्बर्धनमा सहयोग पुर्यायको छ ! धन्यबाद कमल भाइ !
@krishnashrestha8380
@krishnashrestha8380 Жыл бұрын
My fab song and singers
@naresholi7726
@naresholi7726 Жыл бұрын
म सुदुरपश्चिमको भयतापनि लमजुङको पुरानु भाका लोक ठाडो भाका धेरै मनपर्यो यो धन्दा पहिला चिज र चिजाले गायको थियो एउटै गित सयौ चोटि सुनेको थिए यो सगितमा जोडिनु भयका सम्पुर्ण कलाकार ज्यु बिसेसगरि राजु दाइ लाई धन्यबाद
@danbishwokarma7307
@danbishwokarma7307 Жыл бұрын
राजु भाइ त लोक दोहोरिको किङ नाई भयो तरा मन्जु बैनी ले गायेको को धेरै राम्रो लाग्यो बधाई छ मन्जु बैनी लाई❣️❣️🙏🙏❣️❣️
@sabinthapa5672
@sabinthapa5672 Жыл бұрын
यहि त हो पहिचान न ठूलो न सानो सबैले भनम जय नेपाल जय संगीत
@sobhakhartimilsina8337
@sobhakhartimilsina8337 Жыл бұрын
ठाडो भाकाका गीत त धेरै सुनियो। राजु जि को यस भन्दा अगाडि सर्मिला बिसी सग गाएको पनि । तर यो त दुवै लम्जुङ्गे कलाकार त्यसमाथी राजु जि । अति नै उत्कृष्ट।
@shankartikhatari7580
@shankartikhatari7580 Жыл бұрын
यो एेतिहासिक मेहनत को लागि कमल सर लगायत स्वर सम्राट गायिका धन्यवाद।।
@manrajgurung571
@manrajgurung571 Жыл бұрын
अति उत्कृष्ट ठाडो भाका दुबै जनाको जय होस् । साराङ्गी सँसार परिवारलाई धन्यवाद ।
@teknarayandhakal1391
@teknarayandhakal1391 Жыл бұрын
राजु परियार र मञ्जु बैनीको गायन कला अनि वाद्यकलाकारको अब्बल सङ्गीतलाई सदा नमन !
@shantaghimire5246
@shantaghimire5246 Жыл бұрын
यो भाका जोगाउने जिम्मा अब राजु भाइको हो। मन्जु बहिनी त सम्मान गर्न लायक छन। रास्ट्रपति ले पदक बाँड्दा मन्जु जस्तालाइ किन सम्झिँदैनन ?
@debakipaudel9142
@debakipaudel9142 Жыл бұрын
राजु परियारत यसैनै लोकसोर सम्राट भैहाल्नु भयो अझ मञ्जु दिदी झन कडा हुनुहुदो रहेछ। दुबैजनालाई सलाम छ।
@Nosv896
@Nosv896 Жыл бұрын
😭😭😭भेणिखर्के बुवा मिस यु!!!! अाजका भेणिखर्के राजु दाजु ,र मन्जु ,,,यो भाका अमर रहोस् बधाई तथा शुभकामना राजु दाजु मन्जु दिदी ,लगायत सारंगी संसार सम्पुर्ण परिवार प्रति🙏🙏🙏
@samjhana8392
@samjhana8392 Жыл бұрын
1q the 11and
@Nosv896
@Nosv896 Жыл бұрын
@@samjhana8392 😂😂😂
@mayakhanal8325
@mayakhanal8325 Жыл бұрын
​@@samjhana8392 😮😢 on😅😅😮
@spsuresh81
@spsuresh81 Жыл бұрын
आहा !आँखा चिम्लेर सुनेँ -कता कता दिल सम्म नै पुग्यो ।आनन्द भयो मन, पवित्र भयो कान -आदरणीय राजुु परियार दाई र मञ्जु दिदी प्रति हार्दिक सम्मान छ मेराे ।यो ऐतिहासिक कार्यक्रमको लागि सारङ्गी संसारलाई हार्दिक आभार र उत्तराेत्तर प्रगतिको कामना गर्दछु ।🙏💐💐
@amarnembang5140
@amarnembang5140 Жыл бұрын
मन्जु मन पर्ने गायिका आज सारङ्गी सन्सार मा अति रमाईलो लाग्यो ।
@grpkonlinecreation3260
@grpkonlinecreation3260 Жыл бұрын
लोक स्वर सम्राट राजु परियार दाइका फ्यान यता हाजिर गरौँ!
@kiranbhujelbhujel5740
@kiranbhujelbhujel5740 Жыл бұрын
#वा_वा_वा क्या राम्रो अनि सारै मन पर्नी आज का दिन मा ठाडो भाका सुन्न अनि हेर्न पाउनु हामी भाग्यमानी सम्जिन्छु । नेपालकै एक दोहोरी को राजा नभै ठाडो भाकाका राजा #राजु_परियार_दादा #अनि_मन्जु_बि_क_दिजु राम्रो गर्दै जानू #दादा_दिजु 💓 best of luck
@janakbhatchhetri
@janakbhatchhetri Жыл бұрын
मलाई चाहिँ युट्युब भरि भएको अहिले सम्मका प्रत्यक्ष दाेहाेरि मध्धेकै उतकृष्ठ लाग्याे आभारि छु सम्पुर्ण टिक पर्ति विशेष गरि राजु दाइ गायिका दिदी प्रति💜💙💛🙏🙏🙏👍️👍️👍️💐💐💐🇳🇵🇳🇵🇳🇵
@suman.dhakal
@suman.dhakal Жыл бұрын
हाम्रो लमजुङ पहिचान बोकेको ठाडो भाकाको जगेर्ना गर्ने प्रयास गर्नुभएकोमा लमजुङे कलाकारहरू राजु दाई र मन्जुलाई धेरै धेरै धन्यवाद।
@pariyarprakash41
@pariyarprakash41 Жыл бұрын
सारङ्गि सस्कार लाई धेरै धेरै धन्यवाद ।दोहोरी का बादशाहा राजु सर को आवाज बाट ठाडो भाका सुन्न मन थियो ।आज पूरा भयो।सथै मन्जु जि लाई पनि धेरै धन्यवाद ।फेरि देस्रो भाग पनि छिटइ सुन्न पैयोस???
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 Жыл бұрын
मलाइ असाध्यै मन पर्ने ठाडो भाका त्यसै माथि राजु दाजुको स्वर आहा साह्रै मीठो साराङ्गि सन्सार लाई बिशेष धन्यबाद ।।
@Nosv896
@Nosv896 Жыл бұрын
म पनि गल्कोटे😆😆😆
@sudarshanbista7726
@sudarshanbista7726 Жыл бұрын
❤❤❤❤❤d❤cc’dx❤❤ is x❤drinkIn ❤ f Trot ❤dddf
@rggaming4625
@rggaming4625 Жыл бұрын
साह्रै रमाइलाे भयाे अाज राजु दाइ र मन्जु बैनीकाे स्वारमा यति मिठाे माैलिक ठाडाेभाका सनुन्न पाइयाे उच्च सम्मान छ साथै याे सबै व्यवस्थापन मिलाउने कमल सर र ताराकान्त सरलाइ पनि विषेश धन्यवाद छ।
@jamunapun9282
@jamunapun9282 Жыл бұрын
आहा! कती मीठो जती सुन्यो त्यती सुनी रहु लाग्ने ठाडो भाका। 🙏❣️
@DURGABC
@DURGABC Жыл бұрын
राजु दाइ मन्जु जि कमल सर लगायत सम्पुर्ण टिम लाइ धन्यवाद बधाइ यो कालजयि सृजना को लाइ ।
@suryagole8262
@suryagole8262 Жыл бұрын
आहा कति मीठो लम्जुङगे ठाडो भाकामा दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । स्वर सम्राट् गायक् राजु परियार लगायत् सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। साथै सारङगि संसार कार्यक्रम सन्चालक् कमल बि क जिलाई विशेष सम्मान छ। जय सारङगि संसार ।
@anjalirana6401
@anjalirana6401 Жыл бұрын
लम्जुङ्को सान उच्च सम्मान छ,राजु दाइ र मन्जु दिदि प्रति!राजुदाइको सधै रक्षा गरिदिनुस् भग्वान🙏
@kamalgurung1120
@kamalgurung1120 Жыл бұрын
राजु सर लाई मन्जु बैनी ले जित भयो जस्तो लाग्यो अति मीठो स्वर । अब भाग 2 पनि आउनु पर्यो दुइअजाना स्वार्को धनिलाइ नै धेरैले धेरै शुभकामना ❤️❤️❤️❤️
@paudeldilip7546
@paudeldilip7546 Жыл бұрын
💗💗🙏🙏
@gurungpritamsing4885
@gurungpritamsing4885 Жыл бұрын
धेरै बर्ष पछि हाम्रो गण्डकी प्रदेशको ठाडो भाका सुन्न पायो सफलता को अग्रिम सुभ कामना सम्पूर्ण प्रति
@baltamang9038
@baltamang9038 Жыл бұрын
लोक सम्राट राजु परियार र मञ्जु बहिनीको शब्द सङ्गै सुमधुर स्वरमा ठाडो भाका जति सुने पनि सुनी रहुँ जस्तो लाग्यो।।
@roshanbk7650
@roshanbk7650 Жыл бұрын
आङ् नै जिरिङ्ग भएर आयो आहा कति मिठो भाका त्यसै मा आदणीय दाजु राजु परियार को सुमधुर आवाज अति नै सुन्दर ।
@preetamdura398
@preetamdura398 Жыл бұрын
हाम्रो लम्जुङको सान राजु दाइ साथ मा झनै मनै छुने लम्जुङे ठाडो भाका❣️❣️❣️❣️❣️❣️
@SukmayaSunar-xx3tu
@SukmayaSunar-xx3tu 7 ай бұрын
❤😂😂🎉
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
इन्द्रेणि भनेर हेर्न थालेको याद अायो अाज,मन्जु जिको ठाडोभाका सुन्दा।
@MobileVloger-7
@MobileVloger-7 Жыл бұрын
नेपालको एक मात्र लोक दोहोरी गायक राजु परियार सम्मान छ दाइ
@banuragi1310
@banuragi1310 Жыл бұрын
यो दोहोरी १०चोटि सुन्ने विचार गर्या छु-सलाम गायक गायिका र कमल सर प्रति💖💖💖🙏🙏🙏
@lokengurung451
@lokengurung451 Жыл бұрын
आहा!!! कति मिठो स्वरहरूले सजिएको मौलिकताले भरिएको गित सुन्ने मौका मिलाइदिनु भएकोमा सारङ्गी संसार प्रति धेरै अभार ब्यक्त गर्न चाहन्छु। लोक सम्राट राजुजीको आवाज अनि गितको बर्णन त गरेर सकिँदैन मन्जुजीको पनि कमि देखिएन। मलाई त अझै सुनिरहन मन थियो तर समय पावन्धीले गर्दा छोटिएको हुन सक्छ। फेरि यसको भाग 2 छिट्टै आउने छ भन्ने कामनासहित प्रतिक्षारत रहने छु सबै सबैलाई हृदय देखि नै धेरै धेरै धन्यवाद।👌👍💕❤️👏🙏
@kamallahaddori5026
@kamallahaddori5026 Жыл бұрын
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा लाई ❤️🙏
@Kalyaboy.7
@Kalyaboy.7 Жыл бұрын
अाहा मननै भुलाउने कति मीठो भाका र उतिनै मीठो स्वर राजु दाइ को साथमा मन्जु दिदी को प्रदसन हामिले सुन्न पायको मा धन्यवाद सारङगि सन्सारलाई।
@anishabk8399
@anishabk8399 Жыл бұрын
लोप हुँदै गएको लमजुङे ठाडो भाका आजको नया पुस्ताले पनि यति राम्रो गाउनु भाकोमा लमजुङको चेलि दिदी मन्जु बि क लमजुङकै अग्रज गुरु राजु दाइ पर्ति सम्मान परकट गरना चाहन्छु🙏🙏🙏🙏
@yogprasadgurung6557
@yogprasadgurung6557 Жыл бұрын
कति राम्रो ठाडो भाका सुन्नपईयो धन्यवाद सरङ्गि सन्सार टिम साथै गायक गायिका हरुलाई मैलेनछाेड्ने गरि हेरेको छ मन्जुलाई धम्पु दुरा सँग गाऐको कर्बु टारमा उत्तम भेडिखर्के साईलाहरु युकेमा धन ब, सँग गाऐको कुनै प्रोग्राम हरुमा राजुसँग गाऐको देखेको छ राम्रो गाउँछ थाहा छ तर सबै भनेन है
@gopalbk7017
@gopalbk7017 Жыл бұрын
धेरै दिनमा अाज लमजुङे ठाडोभाका सारङ्गिसंसार मार्फत देख्न पाउँदा अत्यन्तै खुशि लाग्याे।म त्याे भेगकाे त हैन,फेरिपनि याे भाका अतिनै मन पर्छ।त्यै माथि राजु जस्ता स्वरका राजा अनि रुपकि धनी कलाकि पनि उत्तिकै धनी गायिका बैनिकाे बेजाेड प्रस्तुति ले अतिनै मन प्रफुल्ल बनायाे।कार्यक्रम त सबैनै उत्तिक‌ै रमाइलो रहन्छ।त्यै माथि यी यस्ता कार्यक्रम बिच्बिचमा हेर्न पाउँदा झनै अानन्द अाउने।अागामि दिनहरुमा पनि सारङ्गि संसारले यस्तै कार्यक्रम ल्याइ राखुन।अनि सारङ्गि संसार परिवार पर्ति धन्यवाद साथै उत्तराेतर प्रगतिकाे कामना गर्दछु।
@prakashghayel98
@prakashghayel98 Жыл бұрын
हेल्लो म तनहुँ दुल्हेगौँडा देखि राजु दाई भनेको लोक दोहोरी क्षेत्र मा नेपाल को किंग हुनुहुन्छ म ठुलाे fns राजु दाई
@dhrubakhatri4475
@dhrubakhatri4475 Жыл бұрын
आज मजा आयो राजु सर संग भेटेर फोटो खिच्न पाइएन,, मेरो मन परेको गीत गाउनु भो हामी दुई भाई नाचौ तर दाई संग फोटो लिन पाइएन,, तर अब काठमाण्डौ जाँदा दाई अनि सारङ्गी संसार मा गएर भेट्ने धोको छ है कमल जी
@amitgurung4791
@amitgurung4791 Жыл бұрын
दुबै जना को प्रस्तुति उत्कृष्ट छ राजु दाइ अनि मन्जु बिक बैनी हाम्रो लमजुङको शान्😀😀🙏🙏
@umeshnepali2272
@umeshnepali2272 Жыл бұрын
sary mon parne thado vaka aja herna mauka milo
@saritarokaya1960
@saritarokaya1960 Жыл бұрын
आहा कति राम्रो भाका तेहि माथी राजु दादाको स्वोर एकदमै मन पर्छ।मलाई 😗😗😗 दाजु राजु परिवार र दिदी मन्जु बिकलाई अग्रिम शुभकामना छ।🙏🙏🙏🙏🙏
@manid.k.5893
@manid.k.5893 Жыл бұрын
याे ठाडाे भाका मलाई मन पर्ने भाका हाे र मन्जु बैनीले जति राम्रो अरुले गाउन सक्दैन । पहिला मन्जु बैनिले भेडिखर्के साईलाे सङ्ग गायको पनि राम्रो थियो ।
@jhabindrabhandari3139
@jhabindrabhandari3139 Жыл бұрын
लमजुगे जोडि ठाडोभाका का दुबै स्वरसम्राट स्वागतम लोकस्वोरशम्राट राजु परियार र लम्जुगेचेलि मन्जु बि क अतिसुन्दर प्रस्तुति
@VividNepaliMedia
@VividNepaliMedia Жыл бұрын
आहा बालकपन को याद ताजा भयो त्यस्को लाइ सिङ्गो सारङ्गी परिवार र दाजु राजु परियार र मन्जु बैनि लाई बिशेस धन्यवाद छ। राजु दाई त के भन्नु सधै मन पर्ने गयक नै हुनुहुभयो। तर हुबहु दुरुस्तै हाम्रो बाग्लुङ्ग मा बजै, फुबु , आमाहरुले गाएको सानो छदा सुनेको छु र त्येसो हुनाले पक्कै लम्जुन्ङबाट बाग्लुग्ग तिर फैलेको भन्ने कमल भाई सङ्ग सहमत हुन सकिन बरु मिल्छ भने आगामि एपिसोड म सच्चाउन अनुरोध गर्छु भाई।
@BabuRam-qc9zv
@BabuRam-qc9zv Жыл бұрын
आहा दाई र सिस यो गित ले मेरो मन यति छोयो कि यो ठाडो भाका हो राजु र मन्जु 🙏🙏🙏🙏
@kaaleranamagar3781
@kaaleranamagar3781 Жыл бұрын
आह लामो समय पछि बल्ल ठाडो भाका सुन्न पाईयो दुबैजनालाई धेरैधेरै बधाई साथै सम्पुर्ण साराङ्गी टिमलाई पनि🙏🙏🙏🙏🙏🙏
@devirambc
@devirambc Жыл бұрын
याे बहिनिकाे स्वर अति नै मन पर्छ पहिलाे पटक भेडि खर्के साईलाे बाजे संग पनि गिदायकाे सुनेकाे थिय । बधाई छ बहिनिलाई । मलाई याे ठाडाे भाषाकाे गित सारै नै मन पर्छ जय गित संगित ❤️❤️🙏🙋‍♂️❤️❤️❤️
@rajmyanmar
@rajmyanmar Жыл бұрын
🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🌹💕😘
@rajmyanmar
@rajmyanmar Жыл бұрын
Best show ever ❤️ 💙
@podverse69
@podverse69 Жыл бұрын
WOW sir namaste
@podverse69
@podverse69 Жыл бұрын
Tapaile dherai thauma comment garnu hunxa Malai tapai sanga bhetne rahar xa sir
@pawanmagar5464
@pawanmagar5464 Жыл бұрын
Vutro garxa tero vagawonle raxa talai nagaro rxya hawoa bolxas bhosd jahpani
@basantakanxo1798
@basantakanxo1798 Жыл бұрын
लमजुङ्गे ठाडोभाका को जगेर्न बचाउना राजु vs manjuko thulo hat rhnex,
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
यस
@omraya9985
@omraya9985 Жыл бұрын
सानाेतिनाे भएनी मन्जु जी लाई पुरस्कार दिन मन लागेकाे छ
@gokarnakhadka9424
@gokarnakhadka9424 Жыл бұрын
राजुको ठाडो भाका अति राम्रो लाग्यो र बधाई छ हामी ‌ले पनि चितवन बाट हेरि‌ रहेका छौ
@nirmalpaudel4697
@nirmalpaudel4697 Жыл бұрын
Raju pariyar is the king of lok dohori, huge respect to both of you for this song🙏🙏
@anishlamichhane8497
@anishlamichhane8497 Жыл бұрын
आहा दोहोरी को राजा दाजु राजु परियार र मन्जु दिदी लाई उच्च संमान छ
@lokthp48
@lokthp48 Жыл бұрын
यस्तो मौलिक गित राजु परियार ले मात्रै गाउन सक्छ। सलाम छ अरु तमाम कलाकार हरुलाई पनि।
@sumangiri3450
@sumangiri3450 Жыл бұрын
यति मिठो स्ंयोजन्। राजु परियारको स्वर त ओहो! यो ठाडो भाका ऐतिहासिक हुने छ्। भेडिखर्के साईंला प्रती हार्दिक श्रदासुमन्। सबैमा सादुवाद
@khemukanchha1936
@khemukanchha1936 Жыл бұрын
आहा नि नेपालि मौलिक गित जति सुने उति सुन्न मन लाग्ने राजु दाजु मन्जु दिदि पर्ति सम्मान यति मिठो गित गाउनु भो
@lomanpariyar
@lomanpariyar Жыл бұрын
जिन्दगिमा सबै भन्दा बढी आनन्द दियको यो राजु दाइ को कोसेली लाई नमन्🙏🙏🙏
@purnapurrnnaa4543
@purnapurrnnaa4543 Жыл бұрын
धेराइ मन परेको गित भनेको यो हो बेस्ता फालाक राजु मन्जु ❤️❤️❤️❤️❤️
@udayapuri1786
@udayapuri1786 Жыл бұрын
माैलिक भनेकाे माैलिक हुन्छ धेरै मजा अायाे दाेहाेरी किङ राजुदाई गायिका मन्जु बिक
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
मन्जु जि र राजु दाईको ठाडाे भाका एकदमै राम्रो अनि रमाईलो लाग्यो ।🎉❤🎉❤🎉
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो गाउँ ,घरमा गाउँने डाडो भाकाको गित सम्पूर्ण टिमहरुलाई धेरै धेरै बधाई छ 🍍🍍🍒🍎🍎🙏🌹🌹🙏
@rajusunar7664
@rajusunar7664 Жыл бұрын
स्वर को राजा राजुदाई को शब्द दोहराई दोहराई सुन्ने को को छौँ हाजिर हुम।।
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
राजु परियार र मन्जु बिक जीको मौलिक ठाडो भाका प्रस्तुत गर्नु भएको छ सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
@gurungbaje7938
@gurungbaje7938 Жыл бұрын
राजु भाइ र मन्जु बहिनीको स्वोर लाई त मान्नु पर्छ । मलाई त अति नै मन पर्‍यो ।
@santkumarrana9650
@santkumarrana9650 Жыл бұрын
धेरै समय पछि मञ्जु लाई देखे अाज त राम्रो हुने भो ठाडो भाका किन हो किन मेरो लागि किन यति राम्रो लाग्छ मेरो घर सल्यान हो र पनि
@khadkavivo4379
@khadkavivo4379 Жыл бұрын
राजु सर अनि मन्जु बैनिको यति मीठो ठाडो भाका सुन्न पाइयो यो मन अति प्रफुल्लित भयो। धन्यवाद कमल भाइ अनि सम्पुर्ण सारङ्गी टिमलाइ।
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
आहा लोक सोर सम्राट राजु दाईको गीत ऑखा चिम्म गरेर सुन्दा त एति आनन्द आयो त्यसै माथी मन्जु बहिनीको पनि उस्तै राम्रो सोर यो अवसर मिलाउनु हुने सारङ्गी संसार टिमलाई धन्यवाद।
@suryalama4679
@suryalama4679 Жыл бұрын
no.1chha lamjung thadohhaka bhag 2 pani leunu paryo
@sirkumari
@sirkumari Жыл бұрын
My My
@krishnapun6512
@krishnapun6512 Жыл бұрын
❤. Beautiful picture I Laek. Sweet. Love 💕 very nice Song ❤ thank you so manchhe
@purnathapa8989
@purnathapa8989 Жыл бұрын
p
@samirkc331
@samirkc331 Жыл бұрын
​@@sirkumari to
@MINDARLAMI
@MINDARLAMI Жыл бұрын
राजु परियार भाई र मन्जु बि.क. बैनी बिचको लमजुंगे ठाडो भाका गायकीले मन प्रफुल्ल भयो । सारंगी संसारलाई धन्यबाद जसले नया र पुराना गीतहरूलाई प्राथमिकता दिई रहेको छ । हाम्रो गुल्मी तिर यस गीतलाई हुद्द अर्थात रोपाई र गोड्ने मेलामा गाउने गरिन्छ ।
@kamaljhakari1991
@kamaljhakari1991 Жыл бұрын
आहा क्या आनन्द आयो।दुबै जनालाई उच्च सम्मान छ।😍😍
@gitabogati4422
@gitabogati4422 Жыл бұрын
आहा क्या आनन्द आयो यो दोहोरी गीत सुनेर सबैलाइ मिठो सम्झना छ।
@sunitaadhikari3562
@sunitaadhikari3562 Жыл бұрын
आहा आदरणीय दाजु अनि मञ्जु बहिनीले गाउनु भएको यो गीत सुनेर कति आनन्द आयो🙏🙏
@dhanthapa630
@dhanthapa630 Жыл бұрын
अत्यन्तै सुन्दर अनि मनै छुने ठाडो भाका जति सुन्यो उति सुनिरहु लाग्ने ❤👌❤️
@dhankajisunarkaji3632
@dhankajisunarkaji3632 Жыл бұрын
अति राम्रो र उत्तम दोहोरी दशकैको उच्च लाग्यो कलाकार स्वर सम्राट राजु सर मन्जु जीलाई धेरै धेरै बधाई साथै सारंगी संसारलाई पनि धन्यवाद यदि लोक दोहोरीको मुल्यांकन हु्न्छ भने दशकौको उत्कृष्ट अवार्ड (पुरस्कार) पाउनुपर्छ।
@ombhitrakoti8213
@ombhitrakoti8213 Жыл бұрын
अत्यन्तै राम्रो लाग्यो राजु जी को बयान गरेर नै पुग्दैन। दुबै लाई बधाई छ
@prbnbk294
@prbnbk294 Жыл бұрын
नेपाली लोक सांगीतिक क्षेत्रका एक नक्षत्र लाेक स्वर सम्राट राजु परियार अनी नेपाली नारीको मर्यादाको पहिचान नेपाली सांस्कृतिक पहिरनमा सजिएकी नारीलाई सम्मान म सुन्दर सुदुर पश्चिम भए पनि लमजुङको ठाडो भाकाले मन जित्यो 💓💓🇳🇵🇳🇵 नेपाली लोक कला संस्कृतिको जगेर्ना गर्न अब युवाको पालो सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@reshamkhadka458
@reshamkhadka458 Жыл бұрын
धेरै धेरै राम्रो लाग्यो।यो बर्षको उत्कृष्ट गित।धन्यवाद राजु र मञ्जु
@tulnarayan9459
@tulnarayan9459 Жыл бұрын
लोक स्वर साम्राट राजु दाई र लोकप्रिय गायिका मन्जु बिक ठाडो भाका धेरै राम्रो छ । बयान गरेर साध्य नै छैन । धेरै मिठो लाग्यो । वहाहरुको आद्भुत क्षमतालाई मेरो धेरै भन्दा धेरै उच्चा सम्मान छ । जुन जात्ति सुने पनि सुनिराखम लाग्ने ठाडो भाका हो यो । यसमा धेरै खुशी पनि ब्यक्त गर्न चहान्छु । ✅✅✅✅💐💐💐💐🎤🎤🎤
@itsmenisha802
@itsmenisha802 Жыл бұрын
सम्पुर्ण म्युजिसियन दाइ हरुमा हार्दिक नमन💐💐🙏
@kalpanaale8186
@kalpanaale8186 Жыл бұрын
Lokgeet ko batshaha raju dai ko harek dohori hexu sarai man parxa ra thado bhaka ni man parxa sarai ramro lagyo sabai team lai badhai dhannewad
@baburam1583
@baburam1583 Жыл бұрын
कति राम्रो ठाडो भाका सबै टिमलाई सलाम।सो उधुम मजा आयो।
@ikathapa9008
@ikathapa9008 Жыл бұрын
बवाल ठाडो भाका राजु राजा र गायिका ज्यु को, धन्यावाद सारङ्गी टिम❤️❤️🌹 पोखरा बाट🇳🇵
@sabitatripathi2659
@sabitatripathi2659 Жыл бұрын
सारै राम्रो लाग्यो !!कला र संस्कृति जगेर्नाको लागि अहोरात्र खट्नुहुने आदरणीय कमल जि अनि सपरिवारप्रती हार्दिक आभार्🙏🙏
@rameshbishwakarma9241
@rameshbishwakarma9241 Жыл бұрын
यो गीत सुन्दा त सरै जन्म गाउँ पाल्पा को याद आयो।।।अति मन छोयो।।। झेउरे नाचे को
@Buddhapulamimagar
@Buddhapulamimagar Жыл бұрын
सम्माननिय आदरणीय राजु दाइ र मन्जु दिदी लाई धेरै धेरै माया
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,4 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 30 МЛН