भुन्टी भाग- २१२ [ Bhunti Epi-212 ] II Asha Khadka II Sukumaya II April 30/2024

  Рет қаралды 6,903,224

Sukumaya TV

Sukumaya TV

3 ай бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZbin : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Пікірлер: 5 800
@sukumaya98tv
@sukumaya98tv
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.69M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@Dipeshthakuri980
@Dipeshthakuri980
टोकलेलाई साथ दिने कोको हुनुहुन्छ😢😢😢😢
@SusmitaBk-ck3le
@SusmitaBk-ck3le
घरको सिसिटिभी फुटेज चेक गराएर त्यो सासुको षड्यन्त्र थाहा पाउनुपर्छ।भन्ने जति एता हाजिर हुम त साथिहरु🙏🙏
@Aayush1KUNWAR23
@Aayush1KUNWAR23
भुमिका ले भुन्टि ले जस्तै दुःख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤
@minukc7319
@minukc7319
यो सासू र नन्दले सजाय पाउनै पर्छ भन्ने जति यता हाजिर्🙏🙏🙏😭😭😭
@santabasnet9993
@santabasnet9993
यो सासू र नन्द सग रिस उठ्ने कोको हुनुहुन्छ म जस्तै❤❤
@udayakc8441
@udayakc8441
❤❤🎉भुण्टीको दाजु टोकलेले गरेको गेस मा को को सहमत हुनुहुन्छ ,!🎉❤❤
@user-oz6oz7mg1o
@user-oz6oz7mg1o
भुन्टि को सासू र नन्द देखेर लास्टै रिस उठ्ने जति यता हाजिर हुम
@MinaRanaChannel
@MinaRanaChannel
भुमिका ले bhunti le जस्तै दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤।
@laxmibhandari7952
@laxmibhandari7952
भुन्टिकाे हाेस आएपछि सासुकाे सबै कर्तुत खाेलियाेस भन्ने जति हाजिर हाैत
@user-mp9kz7bk6v
@user-mp9kz7bk6v
यउटा चेलिको को लागि आफ्नो दाजु भाइ धेरै महान हुनछ् माइति चाहे गरिब होसया धनी 😢😢😢😢❤❤ टोकलेदादा को कुराले सारै मन छोयो😢😢😢😢😢😢😢
@bhakta8661
@bhakta8661
अब सुकु माया पनि आउनु पर्छ र भुन्टि लाइ यो हालतमा पुर्याको सुकु माया ले सब थाहा हुनु पर्छ र भुन्टिले बद्ला लिनु नै पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिरा हुनुस हस
@janakipariyar5427
@janakipariyar5427
अब भूपेन्द्र ले सत्य कुरा थाह पाऐर भुन्टी लाई माया गर्नु पर्छ भन्ने जति यता 🖐️🖐️🖐️🖐️
@pabinneupane6673
@pabinneupane6673
अब भुन्ती ले शुख अनि भुन्ती को सासू र नन्द ले दुख पाउनु पर्छ भन्ने जति यता आउ है😊
@roshanishahi3434
@roshanishahi3434
भुपेन्द्र ले अब भुन्टी को साथ दिनु पछ आमा को सबै बेहोरा थाहा पाउनु पर्छ 🙏🙏🙏🙏🙏🙏😢😢
@rupakaucha4802
@rupakaucha4802
भूपेन्द्र ले भुन्टी लाई लडाउने षड्यन्त्र आमा को हो भनेर थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हुम है
@asalchhetri9805
@asalchhetri9805
यो कमेन्टस जसले पढ्दै हुनुहुन्छ उहाँहरूको घरपरिवारमा सुख शान्ति समृद्धि छाइरहोस् 🙏🙏😍😍❤️❤️🌹🌹🤗🤗💐💐👍👍
@Krishnarasaili1234
@Krishnarasaili1234
भुन्टीको बाचा मारेर कोको दुःखी हुनुहुन्छ यता हाजिर रहनु😢😢
@SagarBabu-on8wu
@SagarBabu-on8wu
भुमिका जस्तो नकचरी छोरी कसैको पेटबाट न जन्मियोस भगवान भुमिकालाई जडिया पोइ परोस् रातदिन कुट्ने होस भगवान 🙏🙏
@Rajanpaudel97
@Rajanpaudel97
भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 7 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 40 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН