देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.48M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@PRIyasanu-sk8qc8 ай бұрын
My best channal
@ramkunwar16778 ай бұрын
My favorite😍🥰 serial ❤
@Manita1688 ай бұрын
ASHA DD malai hajur KO serial akdam man parxa sabai episode haru hereko xu malai Pani hjr sanga Kam garna man lako xa milyo vane malai Pani rakhdinu hola ❤
@ramjaishi1238 ай бұрын
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल
@ramjaishi1238 ай бұрын
Subscribe garnun laa ❤❤
@Mina-bo1uc8 ай бұрын
भुन्टी शिरियल यकदमै मन पर्छ सदै नछुटाई हेर्छु सबै टिम लाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
@mayasanimaya27138 ай бұрын
भुन्टी सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤आहा! सधैं यसरी नै अघि बड्नु🎉❤🎉❤🎉❤
@MankumariRimal-i7s8 ай бұрын
भुपेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन कति माहान छन् है समान छ हजुरहरुलाई मे फेबरेट सिरियल भुन्टी❤❤❤🎉🎉🙏🙏👍👌
@AryanAryal-n1sАй бұрын
Chahal fut
@gayatrimagar5598 ай бұрын
यो सिरेल सुरु भय देखि नै हेर्दै आई रहेको थिए सधै खुसी लाग्थ्यो तर आज को यो भागले सारै मन रुवायो आँखा भरी आँसु टील बिलायो एउटा नारी को जीवनमा रहेको यथार्थता लाई झलकाउँदै सिरेलमा भुन्टी को जीवनको पीडा अब छर पस्ट हुँदैछ😢😢
@ramsaud94798 ай бұрын
आहा कती बेला हास्ने कति बेला। रुने रमाइलो लाग्यो तर भुपेन्द्र भाईले फर्किएर छिट्टै आउनु ❤❤❤❤❤❤❤❤❤❤❤❤ योसिरियल हेर्दा म धेरै खुसि भयकी छु दोस्रो भागमा पनि धेरै राम्रो बनाउनु 🎉🎉🎉🎉🎉🎉
@ramsaud94798 ай бұрын
❤❤
@PRIyasanu-sk8qc8 ай бұрын
❤❤❤️भुपेन्द्र र भुन्टी कति महान छन् है सम्मान छ हजुर हरुलाई
@BalkrishnaChaulagai-m9d8 ай бұрын
❤❤❤❤
@kasigurung42385 ай бұрын
❤❤❤❤❤
@Dipeshthakuri9808 ай бұрын
इ सुकु माया दिदी नदेखिएको धेरै दिन भइसक्यो त्यसैले अर्को आउने भागमा सुक माया दिदिले पनि ल्याउनु होला है भन्ने चोटी कोको हुनुहुन्छ हाजिर होम।😢😢😢
@Sanjita068 ай бұрын
Jpt cmmnt khuru2 aako vag hernuni
@Sanjitatamang128 ай бұрын
She is pregnant now ☺️
@AnuskaKhattri-em8sp8 ай бұрын
Vunte pregnant vayara sukumaya roll ma aauna garo vayara holani
@Dipeshthakuri9808 ай бұрын
Aya😢@@AnuskaKhattri-em8sp
@rukeshpun77618 ай бұрын
Ahile uha pregnant hunuhunxa real ma ani uha bhunti ma ni pregnant ma khelnu vaxa uta kanxi ma ni pregnant khelnu vaxa aba sukumaya ko roll khelna paryo vane feri pregnant mai vara khelna paryo tei vara ahile sukumaya ko roll ma na aaunu vako bujhnuna hajur hunata okhle ra sukuma ko ni pregnant mai roll kheko vaye huni but kaka khelni pregnant vako tesaile aafai bujhnuna hajur ❤
@sitabaraili35318 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@bishnubishnu17338 ай бұрын
समाजमा भऐकाे वास्तविक घटना हाे मेरो जिन्दगीमा परेको सबै कुरा अाज महसुुस भयाे❤❤❤
@robansonthapamagar8 ай бұрын
यो सीरियल हेर्न पाउँदा एक्दमै खुशी लाग्छ। ❣️🥰भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️
@sumena-me8pv8 ай бұрын
म पनि छु
@rombahadurgharti89298 ай бұрын
ma pani xu
@Poozaxettri8 ай бұрын
ma poni xu
@BhimShresta-v4p8 ай бұрын
❤❤❤❤❤❤❤
@AnjanaGodar8 ай бұрын
Ma pani xu
@anushagc8308 ай бұрын
यो सिरियल मलाइ सारै मन पर्छ 🙏✅ god bless you all family ❤😊
@bipanabhusal12348 ай бұрын
भुन्टी दिदी ले सुख पाउँनु पछ भन्ने को को हुन्छ यता आउनु ल ❤❤❤🎉🎉
@TulamayaBista6 ай бұрын
😢😢😢t😢😢p😊😢😢
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@deviacharya42728 ай бұрын
भुन्टीलाई धेरै माया गरनु😮 शहिछन् भुन्टी 😮भुन्टी सिरियल धेरै राम्रो 😮छ सबै😮कलाकार हरुलाई धन्यवाद छ 😮
@aamapharmacy17018 ай бұрын
भुपेन्द्र दाइले भुन्टिलाइ यस्तो अवस्था मा छोडेर जानुहुदैन भन्ने जति यता हाजिर ❤
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@kasigurung42385 ай бұрын
❤❤
@pujan12838 ай бұрын
❤❤एकदमै राम्रो प्रस्तुती सबै कलाकारहरूले राम्रो अभिनय गर्नुभएको छ विशेष धन्यवाद कलाकार बहिनी आसा खड्का सुकुमाया लाई
@GodKwet-r2t8 ай бұрын
Aaha kati sundar sereyal🙏🙏🙏🙏💕💕💔💔💔💕💕💕💕🙏🙏🙏🙏
@AakashMajakoti8 ай бұрын
भुपेन्द्र र भुन्टिको जोडि कहिल्यै छुट्टिन हु्न्न भन्ने जति मित्रहरु यता हाजिर हुनुहोला है।
@Sushmasharma-vw3sq8 ай бұрын
Ma
@JharanaBc-c9n8 ай бұрын
Me
@RatankalaR.c8 ай бұрын
Me
@GauriBhatt-wd1qd8 ай бұрын
Ma
@SuhanaShahi-vv2nf8 ай бұрын
Me
@Dipeshthakuri9808 ай бұрын
श्री स्वास्थ्य नि माताले सबैको रक्षा गरुन्।😢😢😢
@NirjalaMagar-u3f8 ай бұрын
भुन्टिको नन्द सुध्रेको देखेर कोकोलाई खुसी लागेको छ्🤘🤘🤘🌹🌹
@AnitaShrestha-x1s8 ай бұрын
आँसु नै अायो अाज त😢😢😢😢
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bijayasinghthakuri73358 ай бұрын
सामाजिक र पारिवारिक घटना आधारित भुनटि सिरियल असाध्यै उत्कृष्ट ❤❤❤❤
@mayasanimaya27138 ай бұрын
भुन्टी र भुपेन्द्र को खुशी चाहाने को को हुनुहुन्छ यता हाजिर हुम त खै.....❤🎉❤🎉
@SirsitLimbuTmg8 ай бұрын
Me
@deeparasaili10148 ай бұрын
Ma pani ho❤🎉
@ramachand53488 ай бұрын
Mani ho
@PrashnaPokhrel-re3cv8 ай бұрын
Me😅
@AryanAryal-n1sАй бұрын
MA haina
@minaacharya64758 ай бұрын
समाज मा आधारित भयर बनायको यो सिरियल सारै मन पर्दछ भुनटि लाइ सासुले गरेको वयवाहार देखेर धेरै नराम्रो लाग्छ ❤❤❤
@amarlama3358 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🥀❤️💕❤️👉️💏🙏🙏🙏🙏
@chamlingchamling77438 ай бұрын
बिनोद )भूपेन्द्र को अभिनय चै कति राम्रो जुन सिरियलमा पनि साच्चि नै वहालाई ईश्वरीय आर्सिबाद छ शुभकामना यो भुन्टि को कथा बस्तु चै सबै सामाजीक बिकृतिको बिरूद्ध जीत र रूपान्तरण भएको होस है सबै कलाकारहरूलाई बधाई
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shovasnr33458 ай бұрын
फेरि पनि भुन्टि को रुनि दिन आयो😢 आज को भाग ले त सारै रुवायो😢
@Dipeshthakuri9808 ай бұрын
श्री भगवान विष्णुवतीले सबको रक्षा गरून् जस्तो मेरो कमेन्ट पर्छ। सबैले आँटेको पोगोस मनले आँटेको पुगोस् सबैको रक्षा होस्😢😢😢
@SusmaHamal-i3r8 ай бұрын
Thank you yasko lagi❤❤❤❤
@dineshdevkota97678 ай бұрын
Maya chaiyo❤
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Dipeshthakuri9808 ай бұрын
भूमिटीको सासुलाई एक झापड हानेर सुताइदिन मन लाग्ने कोको हुनुहुन्छ😢😢😢
@tararai28028 ай бұрын
😂😂ma ni ho
@rabitaxattry8708 ай бұрын
Ma ni ho😅😅
@NirmalaLama-d6p8 ай бұрын
😂😂😂😂honi hai
@KfnSto8 ай бұрын
Aa ni 😂😂
@umabudhamagar27648 ай бұрын
म पनि हो यो बुडि को त गाला फुटने गरि दिन मन लागछ
@bikaspanthi1258 ай бұрын
सामाजिक र पारिवारिक घटनामा रहेको भुन्टी सिरियल असाध्यै उत्कृष्ट छ 💓🎉✨️
@RmaLama-ce5uh8 ай бұрын
सदैइठुलो ठुलो कुरघरछ यल्लइ घर निकाल गरेको हर्नमन छ योमपरेन यस्तो सिरेल मनपरेनहो 🎉🎉❤
@narayankoirala78658 ай бұрын
भुमिकाकाे वाकब्याक कताहरायेा अरुलाइ पनि जिज्ञसा लागेकाे छकी
@Aayush1KUNWAR238 ай бұрын
भुनटि को ससुराबा कती माहान सम्मान छ हजुरलाई ❤❤❤❤
@RatankalaR.c8 ай бұрын
Sasura hos ta yasto hos aafanae buwa jasta
@bastola04858 ай бұрын
Sasu aama jasto kasailai naparosh
@kasigurung42385 ай бұрын
❤❤❤❤
@kamalpaudel34008 ай бұрын
यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो र उत्कृष्ट हुँदै जाओस् सम्पुर्ण टीम लाई बधाई तथा सुभकामना❤❤❤
@jharanachhetry58908 ай бұрын
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤
@taralimbu-e7k8 ай бұрын
यो सिरियल हेर्नु पाउँदा धेरै ख़ुशी लाग्छ धेरै राम्रो छ सिरियल ❤❤❤❤❤❤❤❤
@sharmilakumalsharmilakumal34968 ай бұрын
आजको भागमा हास्दा हास्दै आँसु झरेको सिनले धेरै मर्माहित बनायो 😢😢😢😭😭😭😢😢
@AryanAryal-n1sАй бұрын
O MY GOD HER MOTHER IS VERY BAD AND UNKIND OK BYE
@Couplevlog778 ай бұрын
भुन्टि लाई सहर लगेर पढाउन पर्छ भन्ने हरू यता 😘🇳🇵♥️😊
@rakshyapandey22468 ай бұрын
Ma Pani
@Anu-sharma1248 ай бұрын
हो म नि
@RazRaee-w2b8 ай бұрын
No ni
@jokervloger29998 ай бұрын
Ma xu 😍😍
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@sanjugurung69638 ай бұрын
भुन्टिले कति मार्मिक कुरा गरेकि मेरो त आसुनै आयो😢😢❤❤❤❤
@SariraShrestha8 ай бұрын
❤❤❤❤❤❤❤❤
@laribarientertainment8 ай бұрын
सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
भुन्टु तिमी कति बाठि राम्रोर सहि कुरा ग्रछैहै दामि सिर्ल
@manmadhuNisha8 ай бұрын
सारै राम्रो सिरियल भुन्टी सारै खुसी लाग्छ भुन्टी सिरियल अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना❤❤❤❤❤❤
@sitastha89378 ай бұрын
राम्रो लाग्छ ❤❤❤
@birendraofficial428 ай бұрын
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
@SitaGautam-sy4gs8 ай бұрын
Me
@taratarathapa123458 ай бұрын
Me🤗🤗🤗
@KamalaMagar-p4k8 ай бұрын
Mani xuuu❤
@hanggamingnepal82048 ай бұрын
me
@RajuNepali-x2y8 ай бұрын
Me
@HimalChhetri3218 ай бұрын
यो सीरियल हेर्न पाउँदा एकदमै खुशी लाछ। ❣️😍भाग१ देखि नछुटाई हेर्नू हुने काेकाे हुनुहुन्छ हजुर हरू ?❤😘❤
@GhanshamNepal8 ай бұрын
लेखिएको कुरा बुजनुस् के भने नि भुनिटि काे छाेरा हुनेछ 100%हाई
@Nepali-897fitnes8 ай бұрын
यो सिरियल हेर्दा, एउटा कथा हो, सबै नाटक हो जस्तो कैले लागेको छैन मलाई एकदम एथार्थ बोधक छ 😢😢 भाग एक देखि आज सम्म उत्तिकै महत्व दिएर प्रत्येक शनिबार कान्छी र मंगलबार भुन्टी हेर्न बस्छु
@Bharosa-tv8 ай бұрын
यो सिरियल को कोलाई मन पर्छ ? यता like गरौ त खै ।।❤❤
@Dipeshthakuri9808 ай бұрын
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ हाजिर होम त😢😢😢
@menukarai54238 ай бұрын
कसम आज को भाग ले मेरो मन् छोयो मेरो आफ्नै कहानी जस्तो लाग्यो 😢भुन्टी सगै धेरै रोए गर्भ मा बच्चा छोडेर बिदेसिएको मेरो श्रीमान् को मन् बदलिएर त्यही बच्चा को अनुहार सम्म हेर्न नआउने मेरो श्रीमान् को जस्तो भूपेन्द्र को मन् नब्दलियोस् ❤
@namratarai89438 ай бұрын
कस्तो मनै भारी हुने episode भाछ भुन्ती लाओ सासुले दुख दिनु भयन❤❤❤सबै teem लाई सुभकामना🎉❤🎉
@shobhakhanal82538 ай бұрын
कान्छी सीरीयल मा पनी हेर्दा हेर्दै आँखा भरी आँसु बलिन्द्र हुन्छ् भुन्टी सीरीयल मा पनी त्यस्तै हरे शिव कस्ताे पिडा दाएक कथा सुभ कामना सम्पूर्ण भुन्टी टीम लाई ❤❤❤❤❤
@Ramprasad-x3b8 ай бұрын
जय श्री स्वस्थानी माताले हामी प्रदेशि नेपाली सबैको रक्षया गरुन्🙏🙏🙏🎉🎉🎉🎉❤❤❤❤❤❤🇲🇾🇲🇾🇲🇾
@PRIyasanu-sk8qc8 ай бұрын
भुन्टी भाग 1 देखि भाग 202सम्म नाछुटै हेर्ने कोको hunuhuncha
@nabarajShrestha.70878 ай бұрын
भन्दी भाग याे सीरियल हेर्न पाउँदा एवदमै खुशी लाग्छ देखि नछुटाई हेर्नू हने काेकाे हुनुहुन्छ हजुर हरू ❤❤❤❤❤❤❤❤❤❤❤
@PRIyasanu-sk8qc8 ай бұрын
❤😊भुन्टी को सासु लाई सजाय दिनुपर्छ भन्ने कोको हुनुजउँचा
@kasigurung42385 ай бұрын
😢
@Aayous878 ай бұрын
*भाग 1 देखि 202 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤*
@pabitrabasnet56838 ай бұрын
Ma xu😊
@Maharajashahi.8 ай бұрын
म छु❤
@KumariMan-t2o8 ай бұрын
Ma xu ❤❤
@SunitaMagar-xo8dy8 ай бұрын
Ma xu❤
@SaradaChhetri-t9m8 ай бұрын
Ma xu
@Tulkshabajgai-lf7qy8 ай бұрын
यो सिरियल आउँदा खुशी हुहुनुहुन्छ ?💜👍👍💛💛
@kamalashrestha89388 ай бұрын
जति हेरेपनी पुग्दैन मलाई त मिल्ने भए सधै आइदिए पनि हुन्थ्यो जस्तो लाग्छ यो भुन्ती र कान्छी अझै धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाइ🙏🙏
@chandrabc46928 ай бұрын
यस्तो अवस्थामा भूपेन्द्रले भुन्टीलाई छोड्न नहुने थियो। अघिल्लो साता नछोडेकै देख्न पाइयोस है भगवान
@shrinarai56688 ай бұрын
भुन्टी आयो आयो सबै जना अानु होला❤❤❤
@Bsrvlog1238 ай бұрын
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉❤🎉❤🎉
@laxmibista66878 ай бұрын
न आत्तिनु ल भुन्टी हामी सबैको मायाले बच्चा सुरक्षित सँग जन्मन्छ नि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@saraswotikhanal-h1o8 ай бұрын
छोरी पाइसकिन आशा खड्काले बधाई तथा शुभकामना छ सागर र आशालाई
@MyOppo-p6j8 ай бұрын
@@saraswotikhanal-h1oHor kahile paunu vayo ani kun Chanel ma xa interview
@khusikc54418 ай бұрын
भुन्टिको बुढा भुपेन्र्द को जोडि कहिले न छुटोस््❤️❤️❤️❤️💋💋💋💋🤗🤗🤗💋🎧️🎧️
@kasigurung42385 ай бұрын
❤❤❤❤❤🎉
@tikamayarai51728 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति को को हुनु हुन्छ साथीहरु❤❤❤❤ म त एकदमै खुशी छु आज मात्र हेर्न पाए
@minasubedi89768 ай бұрын
भुन्टि सपरियल काे सम्पूर्ण टिमलाई बधाई छ सफलताकाे सुभकामना हजुर हरु लाई🌹❤️❤️🌺🌺🌹🌹❤️❤️❤️❤️
@urmilaaurmu8 ай бұрын
भुपेन्द्र सर सहर नगाको हेर्ने धोको थेयो जनु भयो फेरि भुन्ती को दुख सुरु हुने भयो 😢😢😢
@bishnupandey5688 ай бұрын
एक भाग देखि हेरेको भएर होला नछुटाइ हेर्न मन लाउछ यो भुन्टि र कान्छि❤😢
@TinaGurung-n2z8 ай бұрын
❤❤ सबै सबै नमस्कार 🙏🙏❤️❤️ साँच्चै aarmai हुनुछ ❤ भुन्टी कान्छी seail मेरो मन मा बसेको श्रैल का Sompurna टिम्स हरू मा हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद राम्रो लाग्छ ❤❤❤❤
@anushagc8308 ай бұрын
भुन्टि सिरियल आउँदा खुशीहुनि जतिले like गरौं ❤😊✅🙏
@kasigurung42385 ай бұрын
❤
@Sharda-q9h8 ай бұрын
भुंटी सिरियल को कथा ले धेरै मन छूयो को छ। भुंटी र भुपेंद्र को माया बल्ल शुरू भा थियो त्यो पनी सासू को जिद्दी ले गरदा छीटो जानु परो।अब सासु ले भुंटी लाई कति सताने हो। त्यो राक्षसनी सासू लाई तो ससुरा बा ले ठीक पारनु पड़छ।😢😢
@BhabanaKc-p8g8 ай бұрын
कस्तो आफ्नै जिबन संग मिल्दोजुल्दो कथा कहानी छ ।
@sumansapkota658 ай бұрын
Bhunti serial khusi takurai bhayen!1dekhi nxutai herdae ayekoxu yo serial ka sampurdn team laie badhai awm safulta ko suvakamana✨🌍️🎇🇳🇵🥈🏅🥇🏆️🎖️
@GauriRoka-f1e8 ай бұрын
यो भुन्टी सिरियल ले समाजमा परेका दुख पिडा लाई समाटियका कथा बस्तुहरु हुन भुन्टी सिरियल सम्पुर्ण टिम हरु लाई हार्दिक तथा सुभ कामना❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
@rahishmaharjan99438 ай бұрын
भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!भुन्टी तथा आशा फिल्मस प्रडक्टशन परिवार!
@नानितम्स्यो8 ай бұрын
भुnटि ले एकदम चित्त बुज्ने कुरा गर्नु हुन्छ लास्तै हसाउनु हुन्छ्😘😘😘😂😂
@rajkumarsamsohang2638 ай бұрын
येति धेरै भ्युज के गरि आउँछ म छक्कै पर्छु 🤔🤔😍😍
@Binod1.7M8 ай бұрын
bhunti को baby को परखाइ मा हुने जति like
@bipanabhusal12348 ай бұрын
यो सिरियल आउँदा को को खुशी हुन्छ यता आउनु त ❤❤❤🎉🎉
@Rajusunar-o4s8 ай бұрын
यो सेरेल भाग १ देखि ऐले सम्म नछुटै हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनत😊😊😊😊 साथी😊
@मीराकांगडे8 ай бұрын
सारै राम्रो सीरीयल कान्छी र भुन्टी भुन्टी को काम सारै राम्रो सबै टीम लाई सलाम छ 🙏👌👌👌
@Sirjanaraju7688 ай бұрын
यो सिरियल कति बेला आउछ भनेर प्रतिक्षा गर्ने को को हुनुहुन्छ खोइ हाजिर हुनु त साथीहरु ❤
@sapanakhatrikhatri82048 ай бұрын
यो सिरियल आउदा धेरै खुसि लाग्छ🎉💐🙏💗
@Achhami_king8 ай бұрын
भुन्टी र भुपेन्द्र को जोडी लाई मन पराउने को को हुनुहुन्छ ❤❤
@kasigurung42385 ай бұрын
❤❤
@Binita389Shashankhar8 ай бұрын
my favourite serial कति राम्रो सन्देश मुलक कथा वस्तु समेटिएको छ है सधै हेरु हेरुम लाउनी 🙏🙏🙏🙏❤️❤️😘
@MotilkalMotikala-yb1zu8 ай бұрын
एकदमै राम्रो छ हजुरलाई स्वागत है 🎉🎉❤❤🎉🎉❤❤
@chamlingchamling77438 ай бұрын
भुन्टिको डेलिभरि भुपेन्द्रको उपस्थितीमा होस कथामा है
@Dipeshthakuri9808 ай бұрын
भुन्टी दिदीको बच्चा हेर्नु मन लाग्ने कोको हुनुहुन्छ😢
@Bsrvlog1238 ай бұрын
भाग १ देखी २०२ सम्म नछुटाई हेर्ने को को हुनु हुन्छ यता हाजिर हैं ❤🎉❤🎉❤🎉❤
@bindabudthapa1698 ай бұрын
आमालाई बुहारि लाई कहिलै दुख नदिनु भन्दिनु है भनेको सब्दले सारै मन छोयो 😢😢😢😢😢
@bimlarumbaa83128 ай бұрын
अामालाई बुहारीलाई केही पनि नभन्नु है 😭कस्तो मन छाेयाे कत्ति मन राेयाे❤😢
@Durga56938 ай бұрын
भुन्टी सिरियल मात्र मन पर्ने जति यता हाजिर हुम त साथीहरु ❤❤❤
@shantibhandari71158 ай бұрын
गर्भवती हुदा को हामि नारिहरुको पिडा झल्किय को छ 😢😢धेरै राम्रो लाग्छ यो टेलि सिरियल ❤
@Dipeshthakuri9808 ай бұрын
यो सिरियल एक भाग देखि नछुट्टै आजको भाग सम्म हेर्नुहुने को को हुनुहुन्छ😢😢😮
@SitaSharma-qw7vl8 ай бұрын
Me
@TulasaOli-tu4hj8 ай бұрын
My favorite serial ❤❤❤😘😘
@BinaThapa-r7f8 ай бұрын
साँचो कथा जस्तो लाग्यो यो भुन्टि हेर्दा त मन भित्र भएको मान्छे आफू बाट टाडा हुदा को कथा सहि छ
@ambarsinghtamang63628 ай бұрын
भुन्टी सिरियल का सम्पूर्ण टिमलाई धेरै धेरै बधाई र धन्यवाद छ भन्न चाहन्छु सबैजनालाई हेर्नेले पनि सबैलाई पनि ल है त नहेर्नेहरुले पनि खोजीखोजी हेर्नुपर्यो। अति नै राम्रो भाको छ है बुन्टी सिरियल सबैजना मिलेर हेर्नुपर्यो घुटुङटुङ लाएर
@Dipeshthakuri9808 ай бұрын
सुकुमाया दिदी नदेखिएको धेरै दिन भइसक्यो त्यसैले अर्को भागमा सुकमाया दिदीलाई पनि ल्याउनु होला है। अनि भुन्टीले सुख पाएको हेर्नुहुने हुन्छ😢😢
@TirthaRai-q7q8 ай бұрын
भुन्टीकी सासुलाई त यो सिरियल बाट निकालि दिए नि हुन्थ्यो,भुन्टिले सु:ख पाउनु पर्छ,सबै महान हुनुहुन्छ वहाहरुलाई मेरो सलाम छ, भुन्टिकी सासुले रियलमा पनि यस्तै बुहारीहरुलाई ब्याबहार गर्छ होला जस्तो 100% लाग्छ मलाई,कुनै बेला यस्तो ब्याबहार गरे पनि कुनै दिन त माया गर्नु पर्ने हो नि भुन्टिलाई,तर त्यो ब्याबहार देखिएन कहिल्यै,अब सासु पनि सुघ्रिनु पर्छ है, अनि मात्र यो सिरियल राम्रो हुदै जाने छ,मिस यू भुन्टी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@LaxmiGhimire-uq8df8 ай бұрын
At Kati ramro film Malayalam film Tere Man bhare Katha hello my film live
@ParbatiPoudal-m6v8 ай бұрын
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई हे भगवन यो भुन्टी सिरियल हेर्दा आँसु नझरेको कुनै पल छैन कति सिरेश सिरेश कथा बस्तु छन् है म मात्र हो कि भुन्टी सिरियल हेर्दा रुने अरु पनि हुनुहुन्छ होला है अब त भुपेन्द्र सहर गैहाल्नुभयो भुन्टी लाई झनै दुख दिन्छे होला त्यो सासु भनाउदिने हे भगवन छिट्टै भुन्टी का खुसी का दिन आउन❤❤❤❤❤❤❤❤❤❤❤❤❤