सुकुम्बासी बस्तीमा बाढी पस्दा बालेनले ओली गुहार्दै यस्तो स्टाटस लेखे,इन्द्रभुसालले बाढीमा बालेन खोजे

  Рет қаралды 33,402

NEPAL CHAKRA

NEPAL CHAKRA

17 күн бұрын

हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
Official Mail:nepalchakra@gmail.com
Copy Right@Nepal Chakra
THANKS FOR WATCHING..

Пікірлер: 188
@sabinshrestha1191
@sabinshrestha1191 16 күн бұрын
पहिले बालेन् शाहको टोली सुकुम्बासी बस्ती भित्र पस्दा खुकुरी , भाला ,ग्यास सिलिन्डर लिएर लखटने अनि अहिले समस्या पर्यो भनेर महानगर पालिका लाई गुहार माग्ने । लाज सरम नभए को । हुकुमबासी
@SwostikBijukchhe-nb7rt
@SwostikBijukchhe-nb7rt 16 күн бұрын
Dame ho 🥰🥰🥰💐💐
@SanuKanxa-fr6vv
@SanuKanxa-fr6vv 15 күн бұрын
Derai ramro kura ho
@user-rc7ko3zv8x
@user-rc7ko3zv8x 14 күн бұрын
ठीक कुरा
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 13 күн бұрын
खाेला च्यापेर घर वनाउन बालेनले भनेकाे हाे।तलाउ,खाेलाकिनार ,पाेखरी च्यापेर सुकुम्वासि वसाउन कस्ले भन्याे?
@sujitdhakal5571
@sujitdhakal5571 15 күн бұрын
बालेनलाई भाला खुकुरी लिएर खेद्ने झाेले अहिले बालेनलाई दाेष दिन्छस चाेर
@sharada5383
@sharada5383 16 күн бұрын
लाज लाग्दैन ? नगर प्रहरीलाई खुकुरी लिएर लखेत्दा बिर्यौ ???? सरकारी जग्गा हदपेर बस्न कस्ले अनुमति दियौ ? ओलिको निजि जग्गा हो कि के हो ? ओलिको भोट बैंकमा बाढि पस्दा ओलिनै पुग्नु पर्ने हो नि ।
@pushpamagar9335
@pushpamagar9335 15 күн бұрын
ठिकैभयो उतिखेरा बालेन लाइ तिमी हरुले लखेटेको हैन अैले आएर बालेन को नाम लिन लाज छैन नेताको झोलेहरु ठिक्क भयो बालेन लाइ तिमी हरुले लखेटेको त होनि 🎉❤🎉😂😂😂😂
@user-jq8jg1vs6l
@user-jq8jg1vs6l 15 күн бұрын
बालेन लाई दोस लगाउन तिमीलाई लाज लाग्दैन
@gobindakumarrai6493
@gobindakumarrai6493 15 күн бұрын
कहा छ सुकुम्बासी बस्ती?हुकुमबासी बस्ती चाहि यहाँ छ।यो पनि पार्टीको झोले हो।तेरिमा फटाहा खोला , सम्म ठाउँ र खाली ठाउ देख्नै नहुने ।यी माफियाहरु गएर क्यापचर गरिहाल्ने अनि भुत्रो बालेन?सब डुबाउनुपर्छ।
@rajanshrestha519
@rajanshrestha519 16 күн бұрын
यो झोले रहेछ अनि पो बालेन को बिरोध गर्दा रहेछ। तिम्रा बा सरकार मा रहेछ गरन कि तिम्रा बा ले सकेन? सक्दैन भने सकेन भनेर बालेन लाई भन गर्दिन्छ ।
@shyamdongol5946
@shyamdongol5946 15 күн бұрын
याे बसती बसाल्नेलाई गुहार्ने हाे बालेनलाई हाेईन... 😊
@kamalbhandari8825
@kamalbhandari8825 16 күн бұрын
हलो माओ खाओ औकातमा बस को के सचेत जनताले चिनिसके बुजिसके अझ बालेन साहलाई हलानो फलानोपो भन्छ चोरले
@gomatimilsina7222
@gomatimilsina7222 15 күн бұрын
खोला मा नबस खोलालाइ बग्न देउ काठमाडौं बासिन्दा हो तिमिहरु सबै धनि छौं खोलाको किनारमा नबसौ
@sthaabin5313
@sthaabin5313 16 күн бұрын
पानी घर घरमा पसेकाे हाे कि ? घर खाेलामा पसकाे हाे ? मैले कुरा बुझिन ? खाेलामा गएर बस्ने अनि पानी घरमा अायाे रे ? खाेलाले अाफ्नाे बाटाे खाेजेकाे हाे, मान्छेले पनि बाटाे दिनु पर्छ । भाेटकाे लागि हाे देखावटि गर्न गएकाे मात्रै हाे, केपि प्रम भएर के ग-याे ? यतिकाे वर्ष सम्म ? पदमा पुग्ने देश लुट्ने भ्रष्टाचार गरेस अकुत कमाउने जनतालाई खाेला किनारमा बसाउने भाेट बैक बनाउने बाडिअाउदा बालेनले केही गरेन भनेर दाेष लगाए भै हाल्याे ? बालेनले भनेकै हाे खाेला किनारमा नबस भनेर, पार्टिकाे झाेले भएर नाना थरि गरि हाल्याै अब बालेन पुकारेर हुन्छ ? के पि पुकार बस, भिरबाट लडेकाेलाई राम भन्ने हाे काधै त कस्ले थाप्न सक्छ र ?
@Aayanghaleshrestha9409
@Aayanghaleshrestha9409 15 күн бұрын
Right 😢😊😊
@sarupdhungana7095
@sarupdhungana7095 15 күн бұрын
जेहोस ओलिले आफ्ना झोलेहरुलाइ सुकुम्बासिलाइ सहयोग गर्न पठायछन भोट लिनलाइ पठाउन पनित पर्‍योनी होइनर अनि भोट्को लागि खोला मिचेर राख्ने तिमिहरु बालेन किन आउने तिमरुले गरन सधैं भोट मात्रै माग्नजान लाज लाग्दैन ?????
@user-qg1gh5iq9j
@user-qg1gh5iq9j 15 күн бұрын
जनताको समस्याहरुको सम्बोधन हुनैपर्छ।तर खोलाको आफू हिड्ने बाटोमा जनता बाधक बन्नुहुदैन।।खोलाको हिड्ने खेल्ने बाटो खोलालाई नै दिनुपर्छ ।।
@mrshankarG
@mrshankarG 15 күн бұрын
बोलेको हेर चोर यही भयर बालेनले हटाउन खोजेको हुन सक्छ
@Ram98thapaa
@Ram98thapaa 15 күн бұрын
बालेन खुकुरी भाला ढुङ्गा हानि लखेटने अनि किना अाउनु बालेन बालेनकाे बिराेद नगर
@sabnamgurung6226
@sabnamgurung6226 16 күн бұрын
Yo bhagawan ko nyaya ho jai balen jai Nepal 🙏🙏
@gomatimilsina7222
@gomatimilsina7222 15 күн бұрын
जे भो राम्रो भो बच्चा लाइ जोगाउ बालेन लाइ खुकुरी हानेको होइन तेहि पाप हो के पि बोलाउ
@sudarsanthapa7756
@sudarsanthapa7756 15 күн бұрын
Balen sir le nabash vaneko xa ta
@anitaadhikari2878
@anitaadhikari2878 15 күн бұрын
आफ्नो पाटिकाे अध्यक्ष प्रधानमन्त्री हुदा उसैले गराेस न के बालेन भनेको ??प्रधानमन्त्रीले चाहे के हुदैन ??
@sabnamgurung6226
@sabnamgurung6226 16 күн бұрын
Jai balen jai Nepali 🙏🙏🙏
@madanthapa8893
@madanthapa8893 15 күн бұрын
पहिला यहाँ खोला पस्छ भन्दा मानेनउ तेहा बाट अर्को ठाउँमा स्थानतण गराउन खोजदा मानेनउ अब समस्या परदा गुहारेर हुन्छ र
@Rajuraju-i5h
@Rajuraju-i5h 14 күн бұрын
धेरै धेरै धनेबाद् दाई
@RajMagar-qu3hb
@RajMagar-qu3hb 16 күн бұрын
अझैं बाकी रैछ त पुरै डुबाउन पर्ने 🤭🤣🤣
@punamkc-pj9lu
@punamkc-pj9lu 15 күн бұрын
बालेनले त एक वर्ष अगाडि नै व्यवस्था पन गर्न खोजेको हो नि तेतिबेला भाला खुकुरी लिएर लखेटेको हो नि अहिले बालेन चाहियो
@BhailalMaharjan-w3c
@BhailalMaharjan-w3c 15 күн бұрын
यो हुकुमब।सि झोलेल।इ मुगलि कत।इदेउ
@bimalajoshi3229
@bimalajoshi3229 16 күн бұрын
खाेलामा बसेपछी यस्तै हाे
@tilakkhadka3980
@tilakkhadka3980 14 күн бұрын
करोडौ मुल्यको जग्गामा सुकुम्बासि बस्छ ?
@user-lo5or8wl7g
@user-lo5or8wl7g 15 күн бұрын
यो मन्ची झेले रहेछ
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 13 күн бұрын
ए भाइ सहयोगि मन!अनि हिजो त बालेन लाई सिरुपाते खुकुरी देखायर मुर्दाबाद भन्न लगाउने पर्दापछाडी को पात्र तिमी नै हौकी?नत्र त्यो खतरा देखेर बालेन ले बस्ती हटाउन खोज्दा नगर प्रहरिलाइनै निर्मम धुङा मुढा प्रहार गरेको कुन नेताको उक्साह ले हो उसलाइ गुहार माग्नु नि !अहिले आयर किन बालेन चाहियो? ल
@urmilaacharya6854
@urmilaacharya6854 14 күн бұрын
सहिकुरा बालेन जि काे जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmanthapa1398
@laxmanthapa1398 15 күн бұрын
Balen hoina kp lai guharnus hajur
@RajMagar-qu3hb
@RajMagar-qu3hb 16 күн бұрын
अहिले चाई बानेल चाहिने 🤣🤣🤭
@mishanchhetri4516
@mishanchhetri4516 15 күн бұрын
Good balen
@Rabindraz
@Rabindraz 12 күн бұрын
ठिकै भयछ इनिहरुको र भारतको बिहार डुबेको मा खुखिछु काम र्गर्नेलाइ काम गरन नदिने
@ramdattbhatt1122
@ramdattbhatt1122 13 күн бұрын
तिमिहरु कै कार्यकर्ता त हुन गरन न सहयोग ।
@padmagurung196
@padmagurung196 12 күн бұрын
के पी बालाई बोलाउनु सहयोगको लागी
@KiranMaharjan-zz5hj
@KiranMaharjan-zz5hj 14 күн бұрын
Good
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 13 күн бұрын
❤❤❤❤ Balen lai badhai chha.
@bishowramdulal5198
@bishowramdulal5198 6 күн бұрын
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!!
@laxmanchaudhary4968
@laxmanchaudhary4968 14 күн бұрын
balen sir is great leader jay balen
@Kamalbaskota-wk8do
@Kamalbaskota-wk8do 13 күн бұрын
यिसबै तिम्राभोट बैक हरु हुन तिसबर्ष सम्म देश लुटेर खादै ठिक भयो बालेन लाई दोश
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 13 күн бұрын
मुजि जिप्सि पल्टिन्छस सुकुम बासि हरुलाई गिरिबन्धु जस्ता अन्यधेरैछ्न ठाउहरु नेपाल सरकार ले त्यहारा्खनुपर्यो
@shreegopali8416
@shreegopali8416 15 күн бұрын
Jay balen sir
@user-nv8ck6gl4l
@user-nv8ck6gl4l 14 күн бұрын
Jaibalenjai Nepali❤❤❤❤
@user-bp4cq9oz1y
@user-bp4cq9oz1y 15 күн бұрын
धेरै भुक्यो.......गर्ने केही होईन!!!
@user-iu9by5mw8g
@user-iu9by5mw8g 11 күн бұрын
जता पनि बोल्ने, त्यही बालेन का पुलिस लाई कुटी कुटी टाउको फुटाएको हैन त्यही सुकुम्बासीले अनि किन चाहियो बालेन काम गर्न आउदा लखटेको हैन त्यही उचाल्नै नेता ले गरला नी
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 13 күн бұрын
खोलामा नबस भनेको नराम्रो भनेको हो किटनि फेल भएको मान्छेलाई सोध्नु के पि भन्नेलाई
@pradeepkarki462
@pradeepkarki462 13 күн бұрын
ओली बा लाई भन्नु याे कुराे बालेनलाई हाेईन ॥ बालेन ले त ब्यबस्थापन गर्न काे लागि खाेजेकाे हाे नि ॥ बा ले भने प्लास्टिक काे घर भत्काउन डाेजर लेर जाने
@NepalKeto
@NepalKeto 15 күн бұрын
Very good balen sir 👍👍👍
@madhavigiribharati895
@madhavigiribharati895 14 күн бұрын
Oli ba khoy
@Djsujansunsari01
@Djsujansunsari01 15 күн бұрын
Kp Oli najik pathai dinu yeslai Balen chayo arey
@sitakumarirai6180
@sitakumarirai6180 13 күн бұрын
You’re right
@kokilajuwa2736
@kokilajuwa2736 13 күн бұрын
वागमतीखोलामा घर वनाउन अनि वाह्वैमैना करायर हुन्छ ? व्यवस्थित घर बनाइदियको ठाउमा जानुपर्छनि। ?
@RamKumar-hu2su
@RamKumar-hu2su 12 күн бұрын
तिम्रा केपी बाउले हेरेनर बाडी पसेपछि बालेन साहा चाहीयो
@janakKunwar-m2n
@janakKunwar-m2n 14 күн бұрын
राजाआउ जन्ताबचाउ
@debakineupane1701
@debakineupane1701 12 күн бұрын
आहा राम्रो भय्छ , बालेन लाई ढुङ्गा हानेको होइन अस्ति ? अहिले चाहि के बालेन भन्नू काम्रेड ।
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 13 күн бұрын
भाला र खुकुरी ले सहयो गर्छ नया समीकरण को मुन्तरी केपि बाले
@makarlimbu8049
@makarlimbu8049 16 күн бұрын
केपिको भोटबेंक जलमग्न केपिले कता गफलडाउदै होला कि पानीजहाज बनाऊदैहोला तेस्काबाजे
@madhugurung2219
@madhugurung2219 13 күн бұрын
Well done balen Shai Kaur laknu vayo
@NishaRajbangshi
@NishaRajbangshi 13 күн бұрын
Good 👍 balen
@saiprashanna131
@saiprashanna131 16 күн бұрын
Khai ta kp ba ?
@SagarKandel-tg9qw
@SagarKandel-tg9qw 14 күн бұрын
real hero balen❤❤
@binathapa4958
@binathapa4958 15 күн бұрын
Jaya balen
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 13 күн бұрын
K.p Oli, Nakali Sukumbasi Haru Rip
@ashalimburai5095
@ashalimburai5095 16 күн бұрын
Pahila balen lai Khukuri le khednne ahile chahiyo balen khola ko bato agadnne sukumbasi ko nam ma hukhumbasi haru lai khola le diyo danat tik xa
@birb.shrestha8230
@birb.shrestha8230 13 күн бұрын
यो प्रसन के पि लाई भन बालेन सुदार्न जादा ढुङगा मुडा गरेको होइन
@suryathapa6158
@suryathapa6158 16 күн бұрын
Wow good job balen 🎉 I salut het k ho yo sukumbasi haru khola micher Ghar banaune ani khola Arno bato Ghar linchha ta hhh ABA khoj KP Sere ani hh Akhil balen set Timi haru k vako hhh
@mini_vlog52
@mini_vlog52 13 күн бұрын
बालेेनको,पापलागे
@durgakhadka9139
@durgakhadka9139 14 күн бұрын
Sukum basi basti hoina hukum basi basti ho thik vayo
@user-yb8on9bl2y
@user-yb8on9bl2y 15 күн бұрын
Ramro Kam garnya lahi po Sath denuta jholay Jai balen shah ❤❤
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 14 күн бұрын
म त हाम्रो पार्टीको अध्यक्ष रे लाज नभएको छ र आफ्नो पार्टीको अध्यक्षलाई गेडा खेलाउँदै बसेपछि आजसम्म सुकुम्बासको भोट बैंकमात्र बनेर चलासिस त्यत्रो गिरी बन्दुको चिया बगानमा तिम गरिबलाई सुकुम्बासले राख्दिए भैहाल्थ्यो नि। साला बहुलाहरू आफ्नो भाँडो मात्रै भर्ने अरू भोकरण मरण मतलब छैन अहिले परेबेला बालेन आउनुपर्यो। तेरो बा केपीलाई बोला।
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 15 күн бұрын
ठुला ठुला पार्टिका महान जनसेवक कहाँ गए सबैलाई गुहार्नु पर्याे बिपत्तीमा सानाे ठुलाे भन्नु हुँदैन !
@santabahadurshrestha9675
@santabahadurshrestha9675 14 күн бұрын
तिम्रा ओलिआयेन सुकुम बासिहेर्न
@umakanthchaudhary8369
@umakanthchaudhary8369 16 күн бұрын
Ajha pani budhi khulau ye veda hukumbasi haru..timi haru ko neta kp oli lai vanana kina aile balen balen guhardai xau.
@ShilaShila-vn6iv
@ShilaShila-vn6iv 15 күн бұрын
ho timi khatra
@GunaBahadurKami
@GunaBahadurKami 15 күн бұрын
अहिले चाइ बलेन चाइ याे केपि वलि बाेलान
@bajracharyachakradhar1108
@bajracharyachakradhar1108 16 күн бұрын
Yest hola bhaner samayama garna khojeko thiyo Balen le Tara dhunga haner nets le pathayo aba jole meta Kaha gayo ?
@tarakhanal9844
@tarakhanal9844 8 күн бұрын
अव ओली आए नआत्तिउ !
@gomakhadka3187
@gomakhadka3187 11 күн бұрын
पहिला खोल्न दियनौ अब अहिले पर्दा बालेन चाइयो
@bhagirathdevkota
@bhagirathdevkota 15 күн бұрын
Very good.
@Sabitri-st3zv
@Sabitri-st3zv 15 күн бұрын
तिमीले सयोग ग गर्दा नि हुन्छ नि कुन पाटी को झोले हो तिमी balenalae खुकुरी भाला लिएर जानी यही सुकुम्बासी थिए अहिले balenalae गुहार्न लाज लाग्दैन
@KBCblog931
@KBCblog931 15 күн бұрын
यो साला पाटिको झोले खाते हो हिजो भाला र खुकुरी लियर निस्किन सिकाउने नि यहि डाका हो ❤
@vinodmathema1706
@vinodmathema1706 15 күн бұрын
3 patak Oli lae Pradhan Mantri banaune enai Sukubasi hun. 30 sau barsha vo Oli, Prachanda, Shere raje hake.
@laxmanthapa1398
@laxmanthapa1398 15 күн бұрын
Khola gharma chireko hoina. Ghar chai kholama chireko ho hajur
@tarakhanal9844
@tarakhanal9844 8 күн бұрын
संघलाइ गुहारौ स्थानियले वचाउन आउदा टाउको फुटाको हैन र ?
@deepakrajbaral7888
@deepakrajbaral7888 15 күн бұрын
खुकुरी भाला हानेर हिजो बालेन लखेट्ने अनि आज बालेन भन्दा प्रचण्ड लाइ किन नगुहारने ?
@Aayanghaleshrestha9409
@Aayanghaleshrestha9409 15 күн бұрын
Balen Lai ghuharne hoina oil la jhole harulai ghuharne ho balen le yastai huncha vanera hatauna lageko timi haru aphnai nadiyako hoina derai kura nagara
@SanuKanxa-fr6vv
@SanuKanxa-fr6vv 15 күн бұрын
Kina aaunu balen hijo ko dinma khukuri dunga muda garera lakhdaney tehi janta haina aja dukhama samjera hunxa
@user-yb8on9bl2y
@user-yb8on9bl2y 15 күн бұрын
Kp lahi vana ho kina sunako
@miketyson8565
@miketyson8565 15 күн бұрын
Pahilaa balen lae tyaa dozer lagaaera tyoe basti lai arkoe thaaumaa saarnae bhandaa khaeri hatiyaar liyaera birodh garnae timi haru hukum baasi nai hoinau. Yeti pahilai tyaa baataa tyoe basti hataayaera arkoe thaaumaa saaraera tyoe kholaa lai thulaa banaakoe bhayae aaja yestoe daekhna pardaina thiyoe holaa.Yo aru kaehi hoina prakriti lai annyaaya garae pachhi prakriti lae pani sajaaya daekoe ho aja pani kaehi bigraekoe chaina tyoe basti lai time mai sochaera tyoe basti lai safe thaaumaa saarau ani tyas pachhi kholaa lai Alik thuloe banaayoe bhanae ahilae ko jastoe hudaina holaa. Raamroe kaam garnae maanchae ra paisaa ko loav maa kaam garnae maanchae haru pharak parchha
@devendrajoshi6162
@devendrajoshi6162 15 күн бұрын
Great balen ser
@sanudangol4851
@sanudangol4851 15 күн бұрын
Balen aauda khukuri dekhayera lakhyatya haina?
@MrGiggles369
@MrGiggles369 16 күн бұрын
Ko ho yo bolne manche??
@RajanShrestha-ok5km
@RajanShrestha-ok5km 15 күн бұрын
Kola.hapna.lai.kolala .right.garyo
@prabinkarmacharya1359
@prabinkarmacharya1359 13 күн бұрын
K yaslai vot chaheyo.
@rajendraoli3755
@rajendraoli3755 13 күн бұрын
कुनपार्टि को झोले करायो बालेन ले पहिले उठाउन लागेको हो
@diwakardhungana1524
@diwakardhungana1524 15 күн бұрын
Saikura garnu bhayo miyer jiu amale kept oli lai bhanushna balenlai bhanubhanda rajnitik dalai bhanush shai shukum bashi lai are shurchhit thau ma bebashthit garnu pareu
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 9 күн бұрын
नेपाली हरु को बुद्धि सुगोर जस्तो मात्र रमित हेरने अरोलाइ हासने प
@bhupendraadhikari9151
@bhupendraadhikari9151 16 күн бұрын
Wow
@rohitgurung6559
@rohitgurung6559 15 күн бұрын
Balen lai dosh dine thau xaina Mathi kendra sarkarlai bhanna na sakne. Balen paro singo swatantra party tai vayara jasle pani bhani rahaxa kam garna didaina yaso kam garna lageyo bhane neta haru samatera kam garnama badha purau xou kaha bata hunxa ta deshko bikash
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 17 МЛН
A Planned Arrest | To Catch a Smuggler | हिन्दी | National Geographic
21:30
National Geographic India
Рет қаралды 1,5 МЛН