यो भिडियो हेर्दा आइमाई को गल्ती जस्तो छ । किनकि बुढी अर्कै नाठो सँग लाग्दा बुढो लाई रिस उठ्छ नि यो भनाइ मा सहमति जति यता लाइक गर्नु होला 👍👌
@Ashokgurung-3 жыл бұрын
K ho para vai aafno umer ko pai halthyo ni baccha pako suddi haru experienced hunxa sex ma
@Ashokgurung-3 жыл бұрын
@@sapanachhari9993 tei ta
@keshavkandel17853 жыл бұрын
Ok
@nishanupreti24383 жыл бұрын
U
@dambarsingh67403 жыл бұрын
मिडिया भएर मिडियाकाे कर्तब्य सारै राम्रो सङ निभाउनुभकोमा किसोर सर लाई धेरै धेरै धन्यबाद त्यो लफडा मिलाउनु किसोरको सारै राम्रो भुमिका देखियो तेसैले नम्बर वान मिडिया भन्न चाहान्छु किनकी म किसोर सरको हरेको interview हरु हेर्छु र उहाको बोल्ने शैली तरिका सहि लाग्छ
@santarai98563 жыл бұрын
Sarai ramro kam garnu vo kishor sir
@santarai98563 жыл бұрын
Aarop vanna mildaina hai santos vaai arkako budi lagera
@shantikokhojima60403 жыл бұрын
भविष्य नभएको सम्बन्ध भन्दा,🤔 सम्बन्ध नभएको वर्तमान ठिक।🙆 मलाई लाग्छ यो जोडी धेरै समय टिक्दैन तर १९ वर्षे भाइको कुखुरे वैंशा जिन्दगीभर रहोस् सधैं खुशी रहनु धेरै शुभकामना 💐🙏
@sumanlimbu91363 жыл бұрын
1 2 barsa 2 4 barsa chalxa hola ani tespaxi chai garo hola
@purnasunam81093 жыл бұрын
म पनि शान्ति तर्फा है बखत र प्रतिब को जस्तो नहोस
@dipenmagar60253 жыл бұрын
Shantiko khojima, Aahile manchhe le jaal buneko dekhera makura danga pareko chha ki nai😂😂😂😀
@arjunchamling2283 жыл бұрын
🤭👌
@thebravegurkhas78323 жыл бұрын
sahi bhannu bhayo
@shekharsubedi59613 жыл бұрын
कुरकुरे बैँसको सम्बन्ध रहेँछ।यो दिदी रुदै मिडिया आऊने दिन लामो छैन।,👯👯👯👯👯👯
@@kamalaranaaile9445 xora 15 barsha ko ani kta 19 bijog hunxa asko hernu hola..
@bhawanapun30943 жыл бұрын
पक्कै अब त यो आइमाई को दुख को दीन आको जस्तो छ छोरी बुहारी कमाउने बेलामा आफै आमा हुने भयो है
@pusparai2293 жыл бұрын
बिचरा पहिलो लोक्ने कति सोझो रैछ यो पातकी आइमाई को बोली सुन्दै पारा तातेर आउँछ यारर बेस्या 😡😡😡
@chandramayarai98793 жыл бұрын
Honi bechara
@romanmagar15293 жыл бұрын
Yes
@deepaknepali15533 жыл бұрын
अर्को को बुढी संग लुकी छिपी माया मात्र रमाईलो हो भाई । बिहे गरे पछी अब संगै सुत्न पनी सक्दैनस् भाई माकुरी जाल मा परिस् भाई 😏
@Nsp9333 жыл бұрын
बिचरा बरु त्याे अाईमाई एक्लै बसाेस ती भाईलाई न्याय दिलाउनु पर्ने।#अाेठ_निचुर्रदा #दूध अाउछ भाईकाे,अब ती श्रीमती #चुस्दै बसह भाइ।बेलैमा बुद्धि पुर्याएन भने जिन्दगी बर्वाद हुन्छ।सहचेत रहनु हाेला।सबै जना ,
@dadiram75683 жыл бұрын
सुब्बा भाइ लाइ रस बसि सक्यो अव छोड्न स्क्दैन परिबन्ध मा परि सक्यो
@khushilama333 жыл бұрын
तेई त अन्या भयो बिचरा केटो
@zaasuu79303 жыл бұрын
20 yr ko kta kasari baccha hunxa mam tyo vaii pakkeii pani innocent xaina yetro manxe vayera love garne bihe nagarne soch re ajhw
@dadiram75683 жыл бұрын
@@khushilama33 अन्यया कसरि हुन्च हौ ? सगै जाने बस्ने काम गर्ने भए पछि माया पक्कै भयो अर्को कुरो यति को सम्बन्ध भए पछि छोड्यो गार्हो हुन्छ भने स्विकारेको अबस्था पक्कै हो नमुना जोडि भयो
@khushilama333 жыл бұрын
@@dadiram7568 भर्खर 18/19 वर्ष भको केटा 40/42 वर्ष को स्वास्नी सम्हाल्नु पर्दा मलाई पो दुःख लाग्यो 😂😁😁
@mamtaskitchen62803 жыл бұрын
होइन ७५ बर्ष को लोग्ने मान्छेले चाइ १६ बर्ष को केटी बिहे गर्दा चाइ यो युटुबर, पत्रकार मर्छन् क्या हो अनि उमेर बढी भाको आइमाइले आफु भन्दा सानो सङ्ग माया,बिहे गर्ने नमिल्ने कस्तो नियम के 😱
@redeye77133 жыл бұрын
Sahi kuro ho
@bharatkunwar77013 жыл бұрын
Xoraxori xodera garne hota aafuvanda Kam umerko ketasang bihe bichara ti xoraxoriharulai Dukha vayena
@hombagale97093 жыл бұрын
सहि कुरा गर्नु भो म्याडम
@newgamesvideos11223 жыл бұрын
sai ho hami pani garum
@suzan93573 жыл бұрын
हुन्छस् खुशी पागल आइमाई केही दिनमै वा केही महिनामै मिडियामा रुँदै आको देखन नपरोस्
यो महिलालाई दुई चार महिनामा छोडेर जान्छ केटोले हेर्दै जानुस आफू सम्मान को छोरा छोडेर हिनेले भोलि यो केटोलाई धोका दिन्न भने के बिस्बास
@mayalingdan29143 жыл бұрын
मान्छे त सोजो देखिन्छ यो लिम्बु भाई यो आईमाईको जाल होला सबै
@shivrajbhattrai75943 жыл бұрын
होत नि ! सबै यो आईमाई को काम हो फुच्चे को जिन्दगी बर्बाद पार्ने भई अब!
@raikumar38573 жыл бұрын
Machiini sara limbuko bejat garis sansarmai kt painas naniko amaai vyni alik ramro biha gareko vy huni chutiya
@thamsuhangdipesh26253 жыл бұрын
@@raikumar3857 अझ थर्कायो रे जाठा लिम्बु भोएर डराउने मलाई त्यस्तो गरोसना खाको बिख लाग्छ नखाको लाग्देैना जस्तो सुकै धम्की आ-ओस्ना कि मारिन्छ कि मरिन्छ जाठा लिम्बुले अर्काको बुडी भगाउने कहाँको दम हो यो जाठा मलाई त सम्झिन्दै रिस मात्रा उठ्छ बे।😁😁😁
@fulmayaangdembe20143 жыл бұрын
@@thamsuhangdipesh2625 teita vanya malai pani jati samjhe pani ris matrai uthxa
@sapanaghimire70332 жыл бұрын
यो आईमाईले आफ्नो श्रीमानलाई धोका दिएर अल्लारे नाबालक केटालाई नराम्ररी फसायो यस्ता आईमाईलाई सजाएँ हुनुपर्छ आमा जस्तो 2/2 जना छोराको आमालाई कसरी जिन्दगी बिताउन सक्छ यो बाबुले
@khantikhanti32203 жыл бұрын
बच्चालाई छोडेर आको छस अब जिन्दगीभर खुनको आँसु पिएर खुसी हुनेछ्स नानिहरुको आसुले कति पोल्छ जति पुरानो हुँदै जान्छ तेति पोल्छ याद गर
@shovalama34013 жыл бұрын
💯 sahi
@rithurithu54303 жыл бұрын
Sai vanu vyo
@indiragrg34823 жыл бұрын
sahi vannu vayo
@bairagikhadka18583 жыл бұрын
एक्दम सहि कुरो मेरो चित्तबुझ्दो कुरो
@nishamagar36093 жыл бұрын
Wow omg sahi kura garnu vayo
@gorkha9113 жыл бұрын
जुन केश अहिले भाको छ । तेही केश अर्को मीडीयाले दोहोर्याउन नपरोस ।सन्तोष को पहीलो र सुमीको दोश्रो बीबाहको शुभकामना
@inuthapa22402 жыл бұрын
00p
@OPPOA-ue2bd3 жыл бұрын
बिचारा लिम्बू भाईले अरु कन्य केटी पाएना रहेछ र अरुकाे बुढि लगेछ 😜😜😜
यो भाई ले पछि दुख्खा पाउछ सियोर छ जबानिमा कुखरे बैँस लाको हो जे होश नयाँ जिन्दगी को शुभकामना छ
@pujasinjali82193 жыл бұрын
Vae le hoina aaemae le paux 😁kta manxe ta ghr xodera data gayeni k ni hunna😁
@binodbardewa13713 жыл бұрын
यो आइमाईले धेरै दुख पाउने भै
@mohansaudenyakthungba31193 жыл бұрын
सन्तोस र सुमी सुभकामना मेडीया किशोर खबरको लागी धन्याबाद
@kamalgiri16783 жыл бұрын
फसेउ भाइ आमा जस्तो संग बिहे गरेर जीन्दगी चल्छ्त यो आइमाइ संग तिम्रो दु:ख पाइस मंगले आफ्नै ढङ्गले भन्थे बुढा पाकाले भाइ को पनि तेस्तै हुनेभो जीन्दगी।
@心優しい-m3k3 жыл бұрын
Yo ktale life vari ta sath didaina kun din yo aunty lai ruwaera hinx feri media ma xitai dekha naparla vanna Sakinna🤣
@sarirabudathoki58373 жыл бұрын
आफ्नो श्रीमती अरु संग नराम्रो काम गरेर हिडेको देखि सके पछि पिटिहाल्छ नि आइमाइ को गल्ती छ नि
@sapunagurung96613 жыл бұрын
आर्काको बुडि लानेले किन नसाेचेकाे हाेला पहिलेकाे बुडा छाेड्नेले मलाई पनि छाेड्छ भन्ने साेच्नुनि
@manishabhandari63973 жыл бұрын
Sabi la xoder jadinna hajur
@binarai58883 жыл бұрын
Buda matra kaha hora janma deko xoraharulai t xodne aimai
@nareshaauji14383 жыл бұрын
Thukka rc
@nurmagar25673 жыл бұрын
Ture
@bishnulama80633 жыл бұрын
त्यो केटो त बच्चै छ हौ,आइमाई ले चाहिँ सोच्नु पर्ने हो,छोरा समान को उमेर को केटा लाई पोइ बनाउन लाज नि हुनु पर्ने हो,
@renumahat63533 жыл бұрын
त आईमाई सहि थिस भने आरोप लाउदै मा आफू ले जन्माएको 2 ओटा छोरा हरु छोडेर छोरा को उमेर को केटा सङ्ग जान्थिस नकचरि
@surendraalemagar26183 жыл бұрын
सन्तोष जि अब बुडिमाउ लाई अङ्गाल्दै बस्नु अब जे भएनी जिन्दगी बिताउनु परो सलाम छ सन्तोस जि लाई
@runjithunter42623 жыл бұрын
माया प्रेम लाई उमेर ले छेक्छ यार कस्तो पागल पत्रुकार रहिछ ??? जिन्दगी जिउन स्वतन्त्रता आन्नद खुल्ला भएर जिउनु पर्छ कसैको नजरबन्द मा होइन?? पत्रकारको भनाइ बिल्कुलै ठिक छैन??? खडेरीमा सबैले आगो सल्काउन जानेका छन// सलाम नब जोडी लाइ💕💕💕👌👌👌👌
@debendrasunar83033 жыл бұрын
राज कुमार धेरै सोजो यार अलिक छोरा मान्छे भएर हुन्छ नि यार ।
@chandramayarai98793 жыл бұрын
😭
@susmapandey89983 жыл бұрын
किसोर जि को अन्तरबार्ता लिने शैली राम्रो छ!
@binarai58883 жыл бұрын
Honi jasle j vaneni kishor sirko interview line tarika best
@nishamagar36093 жыл бұрын
Malai sarai ramro lagx Kisor dai
@susmapandey89983 жыл бұрын
@@nishamagar3609 कहाबाट हो हजुर
@gopalrai3993 жыл бұрын
Um antarbarta sahi xa👍
@kamalrana30893 жыл бұрын
आईमाई बुढ़ी भयनी मुजी त रसीलो र पोटीलो होला नी त्यसैले बुढ़ी स्वस्नीलाई माया गरेको
@karanraiofficial46393 жыл бұрын
कुनै श्रीमती श्रीमान को अत्याचार बिना श्रीमान लाई छोड्ने निर्णय गर्दैन यो राज कुमार को पनि ठूलो गल्ती छ सुमी लाई मात्रै दोष नदिनु होला
@सुबासलिम्बुपुर्निामालिमबु3 жыл бұрын
100% सहि हो यो धतिहरुको बेबहार राम्रो थिएना होला र त छोड्यो
@ullllaaaa7883 жыл бұрын
सहि हो
@bhupendraale76463 жыл бұрын
ल ल येक्चोटी मर्नुनै पर छ अजम्बरी कोहिछैन मिलेर बस्नु उमेर्ले छेक्दैन मायामा🦊
@Ashikpariyar773 жыл бұрын
Bichara sojho limbu fase vandaixa khusi xaina vitri man limbu ko
@sarushrestha78993 жыл бұрын
Ho ho thik vannu vayo
@himalbc15933 жыл бұрын
दुइ चार महिना मै छोड्छ यो सुड्डी लाई यो भाईले 100% यो भालु सुड्डीलको दुख को दिन सुरु भयो अब देखी
@ganeshkhatiofficial70423 жыл бұрын
सहि कुरा
@sharadapant23363 жыл бұрын
लाज नभएको आमाइ
@8themoment4353 жыл бұрын
reality यहि हो
@shantilama87993 жыл бұрын
Sahi ho 😆😆😆😆
@Manju783 жыл бұрын
100% sahi
@chandraachandraa40602 жыл бұрын
किशोर सर को सोध्ने शैली एकदमै सहि छ यो हो नि त
@zeniagraphics55203 жыл бұрын
भाई तीमरो यो आइमाइले जीनदगी बर बाद गरदिनछे
@kamalrana30893 жыл бұрын
😭
@sapanabistasapana75613 жыл бұрын
Sahi ho
@mbahadur78043 жыл бұрын
किशोर सरलाई धेरै धेरै धन्यवाद
@ganeshkarki83923 жыл бұрын
अचम छ कुरा सुन्दाँ पनि ...??? कस्तो दिन अायो .... के के देख्नु पर्ने के के सुनु पर्ने ..? हे भगवान
@samjhanagajurel92343 жыл бұрын
जिन्दगी बिताउने सिरमतित छोडनु परो राजकुमार जि जाबो 1तोला सुन लिने😂😂 अचम्म ।आइमाई कस्तो छोरो सम्मको केटा सग जाने यो कस्तो नेपाल कै बेइजत ओहो बिचार फसो सन्तोस जे होस मिडियाले गर्दा हामिलाइ टाईम बिताउन यस्तो हेरेर भयपनी पाको छौ।पहिला सधै फिलिम हेर्ने बानी थियो अहिले रेल्ली हेर्न पाको छौ।धन्यवाद है मिडिया साथीहरू लाई।🙏🙏
@ganeshkarki83923 жыл бұрын
@@samjhanagajurel9234 होनि ...
@gorkhalee61993 жыл бұрын
सुरु सुरुमा सबैले एस्तरिनै भन्छन।समय बित्दै जान्छ।बाल बच्चाहरु हुन्छन।अनि घर चलाउने अभि भार पुरै आफ्नो काधमा लादिन्छ।तेसपछी एक आपसमा कुरा मिल्दैन, बिचार मिल्दैन,ब्याबहार मिल्दैन समयको साथ साथै आफुलाई पनि परिबर्तन गराउन सकिँदैन।अनि यी सबै बाचा कसम खोलामा जान्छन।र रहन्छ दिनाहु किच-किच र गन गन।
@rameshghatani60653 жыл бұрын
यो आईमाईले फसाको हो लिम्बू भाईलाई बिचरा भाई सोझो रैछ ।
@komarykw5283 жыл бұрын
K fasako vanur yo 2 tai mastima garnu palkekoho arkako huda moj hunx ab aafno vaysi garo hunx choreko je pani mitho ramro hunxre testai ho yo 2 pagal paglni
@merobaunamaskar81253 жыл бұрын
इन्डिया को चेली रैछ नेपालको बुहारी केटोलाई बिगार्यो
@divdiv25383 жыл бұрын
जे होस सुमी ले नयॉ माल पाऐछ अबो केही दिन मा फेरि मिडिया मा रूदै आऊछ होला होई सुमी
@shivrajbhattrai75943 жыл бұрын
यो भाइ को उमेर हुने बेला सुड्डी को कपाल फुल्छ अनि थाहा हुन्छ !
@migmalama61073 жыл бұрын
Yestai ho baisama ankha banda bhaye paxi.. pauxutauney bhanda kehi upaya xaina
@indiragrg34823 жыл бұрын
sahi ho
@sitalamichhane893 жыл бұрын
💯💯💯☑️☑️☑️✔️
@runjithunter42623 жыл бұрын
मायालाई उमेर ले छेक्छ यार
@runjithunter42623 жыл бұрын
मायालाई उमेर ले छेक्छ यार के उमेरको कुरा गरेको यो पागल पत्रुकारले???? जिन्दगी जिउनु लाई आन्नद स्वतन्त्रता खुल्ला भएर जिउनु पर्दछ कसैको नजरबन्दमा होइन???
@प्रेमबहादुरभुजेल3 жыл бұрын
जो जस्ले जे भने पनि जिन्दगी जिउने उनीहरू ले हो l उनिहरु खुसी छन् भने अरूलाई टाउको दुखाइ किन ?अनि मायामा उमेर , जात ,भात हेर्छन र ? नबुझेको कुरा
@rekhamayarai25593 жыл бұрын
Yuwa Nepal media lai salam xa🙏🙏🙏💐
@shamiprai43403 жыл бұрын
अहिले त खुशी नै हुन्छ बैनी ,,,,दुई चार महिनापछि आशुको भेलमा जिन्दगी बग्न थाल्छ अनि थाहा हुन्छ जिन्दगीको कथा ।।
Tution Padchha Ni Barsa Din Samma...Pachhi Arko Budi Lyauda Kam Lagchha
@kantipurdancecentre48843 жыл бұрын
Hare ram ram ram
@umeshlimbu12463 жыл бұрын
🤣🤣🤣🤣🤣
@balkumaribasnet29453 жыл бұрын
जिन्दगी जाला जस्तो चाला त मैले पनी देखीन😅😀
@urmidc.24793 жыл бұрын
अब बिहे भैसकेसि 10/15 बर्स सम्म कसैले बच्चा नजन्माउनु नै बेस होला अहिलेको समय अनुसार भन्नू पर्दा कीनकि बस्दै जादा बोल्दै जादा मन कहाँ गयर ठोकिन्छ कहाँ कसरी मन बहकिन्छ कसैलाइ थाहा नहुने रछ हुनत सबैको अाफ्नो अाफ्नो कथा बाध्यता हुन्छ तर त्यको कारण ती निर्दोस बच्चाहरुलाइ अलपत्र छाड्ने निर्णय नलिहोस बच्चाको खुशिको लागि भयनि कति पीडा दबायर हासेर बाच्नु पर्ने हुन्छ कि त नजन्माउनु नै बेश होला🙏
@diwanrai57623 жыл бұрын
राम्रै गरेको हो राजबंशी दाइले।अब त्यो भाइले पनि राख्ने कि भोलि, त सारै बुडि छस भनेर आमा सम्मानको उमेरको एक दिनको खुसिले मात्र हुदैन मलाइ त शंका नै छ।त्यो भाइ सँग पनि।
@alexgrg9573 жыл бұрын
Kta le chai xori nati I haru sammanko behe Garda ramro hune Ani kt le chai xora sammanko sanga behe garda ramro nahune hoina? Je hos timro ni dimakh ta raixa hoi dherai nai ha ha ha
@dcrai79083 жыл бұрын
क्षेनिक याैन प्यास लाई रोक्न नसक्दा को यो भबिस्य बिहिन सम्बन्ध लाई सन्तोस लिम्बू भाइ तिमिले अन्तिम सम्म साथ दिनु ल सुमि लाई ।मेरो शुभकामना।
@bikashkisku69523 жыл бұрын
यो सोजो लिम्बु लाइ फसायो यो केटिले अहिले त ठिकैइ छ पछि यो भाइ लाइ धेरै दुख हुन्छ
@laxmimagar69083 жыл бұрын
You are right
@binarai58883 жыл бұрын
Honi .yo aimaile vailai oulama nchaux
@bikashkisku69523 жыл бұрын
@@binarai5888 हो नि ।पछि भाइ भर्खर को हुन्छ त्यो धेरै बुढि देखिन्छ अनि भाइ लाइ धेरै पछुताउछ । अर्को कुरा त्यो केटि पनि खासैइ चाहि काम लाग्ने चाहि होइन ।
@puspapandey96653 жыл бұрын
अहिले देशकाे परिस्थिति यस्तो छ यति हुदाहुदै पनि अाफ्नाे ज्यानकाे प्रवाहा नगरि कहिले कता कहिले कता हिडिरहनुभाकाे छ किशाेर सर तपाईंको कामप्रति उच्च सम्मान छ
@noobde69643 жыл бұрын
लि। छोरा को बिहे गर्नि। बेलामा। अामा ले। नै।बिहे गर्नु भए छ बहिबाहिक।जिबन। शुभकामना।।इजतको।पनि। ख्याल गर्नु नि
@prabindahal848511 ай бұрын
लिम्बू भाइ जग्गा हेर्न ढाडभाएको बुडि हेर नु गाड भाहाको यो त धेरै ठूलो भयो 18 उमेर काटेको भेट्न अब हेर्दा सानो हेर ल यही 2081सालको सुभा कामना❤❤❤🎉🎉🎉
@tufanrijal2083 жыл бұрын
भयाे जिवन तिरीमिरी झ्याइँ
@bimalasinjali98283 жыл бұрын
Sahi kura ho 😆😆😆😆
@yambk65943 жыл бұрын
खैई के खैई के साउदि अरब मा 60/70 बर्ष काे बुढा ले 16/17 बर्ष को केटि विवाह गर्छ / नेपाल मा उमेर रे !??😄😄माईला र माईलि 👍️👍️💋💋धन पैसा कमाउनु राम्रोसँग गरिखानु ल शुभकामना
@kanxiigurau49503 жыл бұрын
Ring
@yameshlimbu3 жыл бұрын
गोडी पे दिल लगी तो परी क्या चिज है । भाईले हतारमा बिहे गरेर फुर्सादमा पछुताउनु सिवाय केहि छैन ।
@thebravegurkhas78323 жыл бұрын
right
@binarai58883 жыл бұрын
Tyo t 100percent ho .vai ramro x jasto lagyo malai t face ndekheni same malai t mero solteeko jastai voice lagyo .bichara vai tpile sukha paudaina hai yo aimaiko thutuno thik xina .sayed darle yo vaile yo aimailai accept gareko ho yo vaiko kura sunda
@dhanishorgautam38373 жыл бұрын
सन्तोश जवान हुदा सुमि budi लाइकस्ले हेर्छ
@sh0vpun7043 жыл бұрын
जे जस्तो भए पनि गरि खाउ अब मिलेर
@nirakumal22813 жыл бұрын
तोअाइमै खराब रैछ बोडो सोजो रैछ भखरको भाइलाइ फसाइ
@mmlplaxmi12723 жыл бұрын
असाध्यै राम्रो कुरा गर्नु भयो
@chudabahadurkhadka15483 жыл бұрын
कुरा सुन्दा र बुझ्दा श्रीमानको दैनिक कुटपिट र तनाब सहन नसकी यो आईमाईले बैकल्पिक सोच लिनुपर्ने बाध्यता देखिन्छ साथै एउटा सिक्री हुनजेल खाउ र पछि राजकुमार ले अबका दिन सम्झनेछ्न ।
@bibekmgr41603 жыл бұрын
राज्कुमार पनि धेरै नवोल्ने मात्र हो है सर । धेरै नबोल्ने मान्छे को मन मा के हुन्छ कसै लाई थाहा हुदैन येक तर्फी मात्र कुरा नगर्नुस
@nishahamal82243 жыл бұрын
Good job bro 👍👍👍
@MrDembe3 жыл бұрын
Kishore bro tq😍😍😍😍😍😍
@bishnosen14573 жыл бұрын
मिलन गराइदिनुभयो किसोर सर लाई धन्यबाद
@ishwarlalpakhri10143 жыл бұрын
यो सुमि लाई सन्तोशले पनि धोका दिनु पर्छ अनि बल्ला थाहा पाउछ
@bishnusanba8503 жыл бұрын
छि हावो यो लिम्बु भाइको दिमाग नै छैनकी के हो छि छि छि...। यस्तो बढी माउ लाइ कसरी लेर गाको होला भन्छु क्या म। 15 बर्षको छोरा भको अामा लाइ। उ जम्मा 19 बर्ष को । हे भगुवान ! कुनै लिम्बुनी तिम्रो उमेर मिल्ने छैन जस्तो लाग्यो कि के हो भाइ तिम्लाइ ???? दु:खको कुरो 😥😥
@mirendralimbu54233 жыл бұрын
जे हुनु भैइगो अबो मिलेर घर बेभार गरि खानु राथका दुई पांग्रा झै बधाई छ !!
@sarurai86343 жыл бұрын
हाहा ,,,,,,,, भर्खर को केटा पाउदा यो आईमाई को कुरा कडा छ। तर भविस्य चाही राम्रो होस।
@teklamichhane95143 жыл бұрын
भाइ नयाँ खेलाडि हो बल देख्यो हानि हाल्यो 2-4 दिन पछि मेसो पाउदैन गोल कोषमा छिराएकी बाहिर त्यहाँ पछि थाहा हुन्छ सुडि छोडछकि छोडदैन
@ambikachaulagai49263 жыл бұрын
Hahaha shi ho
@amarkhatiwada8823 жыл бұрын
लिम्बू भाइ कुवा मा जाने हो पानी खाने हो तिया हाम फालेर मर्ने होइन !किसोर सर हजुर को युवा मन नेपाल KZbin channel को BG fan हो
@magarkto73213 жыл бұрын
गर्नु गरेछ नि 15 बर्स को छोरा को आमा 19 बर्स को केतालाइ फसाएर गयो थुक्क जाठा आईमाई देख्न नपाको लिम्बू आमा सरह को मान्छे लाई बुदि बनाएछ मुला
काम नगर्ने लाइ भबिस्यको डर हुन्छ आफै कामगरेर खानेलाइ पोइल जान कुनै डर हुदैन। त्यसैले पस्चिमा केटिहरु लाइ पनि केटा फेर्न डर हुदैन। कसैले पाल्नु परेपो डरत आफै पालिने लाइ केको डर।
@kamalbalbahadur69753 жыл бұрын
Yo musi ko dukkha ra Santosh ko dukkha suru vayo Kishor ji hajur lae dhandybad xa
@suneesunee54343 жыл бұрын
बहुलाहिनी पो रहेछ आफ्नो मात्र जिद्दी गर्छ लिम्बू भाइ सानै छ पछि के होला बिचार पुराउनु पर्बे हो त्यो आइमाईले
@madanmagar9943 жыл бұрын
कति हास्नु यार एस्तो बेला मा रुनु कि हास्नु नमुना जोडी को उज्वल भबिस्य को सुभकामना ।
@sangamrai85843 жыл бұрын
😂😂😂😂
@Darko4713 жыл бұрын
पर्खेनुस है दिदि भबिस्यमा थाहा हुन्छ ॥
@tilpun57543 жыл бұрын
उनी हरु को मन मिले पछि सकियो
@funakoshishotokankarateass43793 жыл бұрын
Good bhai kishor , yo bhai sojhorahechha , niya dilai dinu bhayo . Yo Aamai thick lagena!
@todaynewsnepal42963 жыл бұрын
के हुँदै छ य्स्स्तो ? अचम्म लाग्छ बारा मा आमाको अनैतिक सबन्ध थाह पायसी २ छोरा हरुको बीभत्स ह---त्या kzbin.info/www/bejne/hWHKl6COgNagr9U
@bishnubishnu98013 жыл бұрын
Kishor sir good job
@estherkhawas45353 жыл бұрын
😀😀😁
@sarurai31363 жыл бұрын
यो भाईको भाग्य मा अरु कुनै केटी जन्मेको थिएन कि केहो र यो नखर मौली लाई बिहे गरेको छि छि
@deviprasad95633 жыл бұрын
Yasto pani hudo rayxa vagman bachna paya kk daykna paenxa
@onlinevlogsbhojpur80353 жыл бұрын
साथीहरू यो लिम्बू भाई पनि अतिनै सिधा छ पछि राज कुमार ले जस्तै धोका खान्छा पकै हो श्रीमती ले दाउराको चिर्पाटले हान्छ हेर्नुस् है पछि बिचरा शन्तोस भाई को धिकार भयो जिन्दगी
@khushilama333 жыл бұрын
थुक्क जिन्दगी आमा जस्तो मान्छे लाई सुइकार्नु परो😂तर अझै बुद्दी आको छैन बाबु तिम्रो पछि थाहा पाउछौ तिमी सँगै को साथी हरुले गिज्याउँदा
@sanjitmali1083 жыл бұрын
कुरा मिलिसक्यो अब के interview लिराको
@janukagurung27243 жыл бұрын
केटा खतम रछ जे गर्यो राम्रै गर्यो जय होस लिम्बुको
@rohanbhujel75133 жыл бұрын
भाइ को उमेर पुगेर पछी अर्को तिर लाग्छ
@sureshthapa64003 жыл бұрын
त भालुनी दुनिया को बिस्तारा तताउदै हिंड्छस अनि
@sureshthapa64003 жыл бұрын
100%
@LakpaG223 жыл бұрын
कुरकुरे बैश लागेका संसारकै नमुना जोडिको Comment हेर्न आएको है म त 🤣😂🤣😂 के गर्ने मंगले अब बिस्तारै दुख पाउने भयो सुड्डि आफ्नै ढङ्गले 🤣😂
@dipsdewan35323 жыл бұрын
Man napari napari 2 wata kasari niskiko??
@kuberkhatri45783 жыл бұрын
Haha
@dipsdewan35323 жыл бұрын
@@kuberkhatri4578 😆
@krishnahunuparxayestoadhik3643 жыл бұрын
Kishor sir badhai xa congratulations xa hjr lai yestei kam garnu hola plz
@chakragurung92443 жыл бұрын
किसोर जिले राम्रो गर्नु भो काम थाले पछि अन्तिम किनरा लगाउनु अति राम्रो तर त्यो सानो भाईको जिन्दगी कसरी जाने होला एक छिन्को मजा ले गर्दा जिन्दगी भारी नहोला भन्न सकिन्न ??
@adhikariaman49503 жыл бұрын
माया लाग्यो यो आइमाई लाइ बिचरा दुख पाउनि भयो
@phombopuza91933 жыл бұрын
जे भो राम्रै भो यसरी भट्काउनु चाहिँ हुन्न है दुइजना खुशी साथ बसुन यहि कामना
@santakumar1233 жыл бұрын
Aru lai ta khai k vanum ra ... kishore vai lai chain salute yr thank you .vai
@suryakarki7583 жыл бұрын
माया नै माया हो जिन्दगी त्यो गाउलाई माया नै थाहा रहेन छ । पत्याउ कु स री >| > >¿?¿…
@mamatachettri70373 жыл бұрын
17 बर्ष संगै बसेको बुढा ले माया गरेन रे 😂😂😂बाटो मा भेटेको केटा ले माया गर्यो रे हे बुद्दी बिग्रेको आईमाई जिबन मा खुसी हुन मन छ भने आफुलाई माया गर्ने संग बस्नु पर्छ ।यो आईमाई को चुरीफुरी धेरै दिन टिक्दैन ।
@yambk65943 жыл бұрын
लु लु म त कसैलाई पनि केही भनन चाहदैन / बाझाे खेत जाेतन नि गाह्रो हुनछ भाई ढुलाे मेला सजिलाे हुनछ / उमेर काे कुरा नगराैउ हैई पत्रकार महाेदय काल ले मृत्यु ले बुढाे र बालक भनदैन / फसे रे !?? 😄💋💋⛑️⛑️👹👹
@Onlyoneram54273 жыл бұрын
Autai. News 2 ota channel ma upload garna Pani mildo rahexa agi🙄🙄🙄🙄
@kingofyonjan26283 жыл бұрын
राम्रो होस भाइ फलोस फुलोस के गर्छौ त हिलो मा एउटा खुट्टा डुबाएछौ!
@bibeklimbu97473 жыл бұрын
😄😄😄😄😄sahi ho
@purvivlog23273 жыл бұрын
युटुबे दाइ अलि सकारात्मक संदेश लिएर आउनु के अर्काको बुढा बुढी खोजी हिनेको
@upretibidur7613 жыл бұрын
दुध दिने गाइ पाइछस अब खा ,यो आइमाई ले कुकुरले नपाको दुख पाउछेस बेजति आइमाइ जिन्दगि लामो ,तिमि माथि हिन्सा भएछ त सम्बधित निकाएमा जानु पर्थ्यो सन्तानको आँसु ले पिरोल्छ तिमि लाइ !!
@reshampoudel87343 жыл бұрын
आजको डेट लेखेर राख्नु अथवा सम्झीरहनु सबैले जिन्दगी लामो छ । 100% सफल हुन्न just केहि दिन ,मैना को लागि मात्रै 💪💪💪🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪
@binakarki65283 жыл бұрын
लिम्बु को budi काई केटी नै पयेन छ
@chandramayarai98793 жыл бұрын
Pagal
@pasangnurusherpa78723 жыл бұрын
यो भाईले ठुलै आईमाई रोजेछ भोलि बुढी लाई आमा भनेर बोल्नु ठिक हो।
@bharatnepali45253 жыл бұрын
कत्ती 70 बर्षको बूढो 20 बर्षको केटि सङमात्रै बिहे गरेको हेर्नू कहिले काहीँ बुढी आइमाईले नि 20 बर्ष को केटो सङ बिहे गरेको हेरु न नयाँ कथामा
@Sanbistha53 жыл бұрын
Ho vaneya
@rapalsovit563 жыл бұрын
Ramro xa kiswor ji prasna sodhne tarika
@milanmuskan70413 жыл бұрын
म भएको भए त अझै एक तोला थपेर दिन्थे के जाबो एक तोला सुनको लागि पनि खोजदै हिडेको
@bijayarawal57213 жыл бұрын
किशाेर सर यस्ता घटना निर्मुल पार्न पहिलेकाे घर चुटेर फर्काउने हाे भने यस्ता घटना घट्दैन लेखेर राख्नु किन भाेलि उहीँ घर फर्काउछन 2 दिनकाे लागि काेहि भाग्दैनन