पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेमा के गर्ने

  Рет қаралды 68,038

Gurukul Nepal

Gurukul Nepal

4 жыл бұрын

यी र यस्तै उपयोगी जानकारिहरु नियमित रुपमा प्राप्त गर्न हाम्रो च्यानल लाई सब्स्क्राइब गर्नुहोस् । / @gurukulnepal2610 अन्य कानूनी जानकारीको लागि playlist मा जानुहोस् • कानुनी जानकारी
#कानुन

Пікірлер: 197
@mayathapa3802
@mayathapa3802 4 жыл бұрын
धेरै राम्रो सुझाब पाइयो धन्यवाद हजूर लाई सर
@sukragurung7652
@sukragurung7652 Жыл бұрын
Thank you hajurko Ramro Janakari ko Lagee ehe kura ko awaseyek Thiyo Great Job Like me
@jhunughimire7156
@jhunughimire7156 4 ай бұрын
धेरै राम्राे सुझाव दिनुभयो धेरै खुसि लाग्यो धन्यवाद
@krishnanepali649
@krishnanepali649 3 жыл бұрын
नेपाल मा धेरै छन श्रीमती पिडित।
@gyanumagar2299
@gyanumagar2299 3 жыл бұрын
हो म पनि तेस्तै छु
@bharatrajgaihre5720
@bharatrajgaihre5720 3 жыл бұрын
अति राम्रो सुझाब ।
@shayamgiri7662
@shayamgiri7662 4 жыл бұрын
Dherai ramro sujhap
@budhramgmsagar1158
@budhramgmsagar1158 Жыл бұрын
सल्लाह को लागि धन्यवाद!🙏🙏
@dipendramahara7052
@dipendramahara7052 4 жыл бұрын
धन्यवाद जानकारीको लागि
@Aeraa123
@Aeraa123 4 жыл бұрын
जानकारी को लागि ध्न्याबाद
@foudaphagamipun7766
@foudaphagamipun7766 2 жыл бұрын
great vedio.thanks sir.
@akashjamkatel641
@akashjamkatel641 2 жыл бұрын
Thank you sir dherai janakari mulak video
@mamtaadhikari3110
@mamtaadhikari3110 3 жыл бұрын
Thanks for information
@harikumarshah4638
@harikumarshah4638 3 жыл бұрын
Video banauna ko lagi dhaneybad
@tekendrakc4821
@tekendrakc4821 4 жыл бұрын
thank you sir
@mrsinghroyalnepaligaming6780
@mrsinghroyalnepaligaming6780 3 жыл бұрын
thanksfull video sir
@devendragautam4349
@devendragautam4349 4 жыл бұрын
3महीना भीत्र समन्ध बीच्छेदकाे ब्यवस्था गर्ने ब्यवस्था गरीयाेस।समन्धीत नीकायमा मेराे ध्यानाकर्सन।
@keshmalla-jv9iw
@keshmalla-jv9iw 4 ай бұрын
Very good information
@bhimnarayanshrestha6931
@bhimnarayanshrestha6931 2 жыл бұрын
राम्रो लाग्यो
@dipakofficialchannel
@dipakofficialchannel Жыл бұрын
जानकारी को लागि धन्यवाद हजुर लाई
@user-wd7iw2xi5m
@user-wd7iw2xi5m 3 ай бұрын
Bibah ko 6sal bhai sakyo 5sal dekhi maike ma chh rek4.5barsh ko chhora panichh yasto shrimati bat chhora li kasri chhutkara paune t upay batao dinu hos sir
@user-ch3mf1ve7r
@user-ch3mf1ve7r 4 жыл бұрын
jankari mulak. go ahead
@tekendrakc4821
@tekendrakc4821 4 жыл бұрын
good sir
@dipaklimbu6373
@dipaklimbu6373 3 жыл бұрын
good job😘
@amreshchaudhary184
@amreshchaudhary184 Жыл бұрын
Thank u sar
@bishaltamang1638
@bishaltamang1638 4 жыл бұрын
Good news
@rajumaharjan4213
@rajumaharjan4213 4 жыл бұрын
Feri mero xhiori ma sangaixa xhori harule pani bihe gare hunaxa vani rakhanu vako xa k mahile bihe garna milxa ta
@bishaltamang1638
@bishaltamang1638 4 жыл бұрын
good
@santoshking5942
@santoshking5942 4 жыл бұрын
nice
@krishanbasyal5711
@krishanbasyal5711 Жыл бұрын
Good sar
@sadhananepal2287
@sadhananepal2287 4 жыл бұрын
Good
@jayprakashbarai4474
@jayprakashbarai4474 4 жыл бұрын
हजुर मेरो बाबू ले अधि सम्पत्ति दाइ लाई र मलाई अंसबनडा गर दिए छ पछि मलाई मिल छ कि के हुन्छ
@KuwaitKuwait-rf3sp
@KuwaitKuwait-rf3sp 4 жыл бұрын
Simatile.job.garera.kamayeko.sampati.chai.k.k.hunxa
@chandrasinghsawadchandrasi5715
@chandrasinghsawadchandrasi5715 4 жыл бұрын
राम्रो छ ।।।एउटा कुरा सोडान मन लागेको मलाई यो कानुन ले क गर्छ होलानी। घरमा सिर्मती हुदाँ हुँदै। कतै बाइर अर्कै महिला सँग शारिरिक संकर बाट सिसु जम्नेछ भने कानुनले क सजाए दिन्छ होलानी
@bikramkhadka8085
@bikramkhadka8085 4 жыл бұрын
धन्यवाद सर एउटा जानकारि पाउत सर छाेराछाेरि भए पार के गर्ने
@moteenshekh6689
@moteenshekh6689 3 жыл бұрын
2 बरस विदेश पतनी अवरु संघ भागे पछी के सजा हुनछ
@panchamajhi6115
@panchamajhi6115 2 жыл бұрын
धेरै राम्रो शुझाबको लागि धन्यवाद सर
@user-ms3nk1yd1m
@user-ms3nk1yd1m Жыл бұрын
मेरो मागि विवाह भएको 3 महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको relativesसँग मेरोrelatives को चिनजानका आधारमा Facebook add गरेउ गफगाफ गरेको राम्रो घर परिवारको छोरी रुप केही हेरिन बोल्ने शैली बानी व्यवहार राम्रो लाग्यो। सामान्य निम्न मध्यम वर्गीय परिवारमा हुर्किएको संस्कारी नै लाग्यो सुख दुःख बुझेको जस्तो लाग्यो।एक पटक भेट गरे तेस पछी उनले मलाई मन पराईन् म उसको घरमा मेरो अविभावक लिएर गए सबै कुरा मिल्यो अनि एक हप्ता भित्र engagement गरेउ र तेसको बिस दिनमा धुमधाम सँग विवाह गरेउ पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी रहिछ, उसको लागि केटाहरु सँग अंगालो हाल्नु नयाँ नयाँ ठाउँमा घुम्न जानु dating जानु kiss गर्नु भनेको सामान्य रहेछ मैले उसको mobile मा सबै भिडियोहरू हेरेर मेसेहरु पढेर थाहा पाएको हुँ। म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले blackmail गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ। मैले उसको मोबाइलमा मेसेज फोटो भिडियो सबै पढे हेरे।र एक पटकsex गरि सकेको मान्छेसँग अर्को पटकsex गर्न केही गाह्रो हुदैन रे सजिलै जाहा गएर पनि एकै छिनमाsexual relationबनिहाल्छ रे फेरि उनको बानी व्यवहार पनिsexy खालको नै छ केटाहरु ले भन्दा पनि पहिले उसले नै approachगरेको उसकोmessageहरुबाट देखेको छु 😭। जसले गर्दा उ सँगsex गर्दा मलाई felling नै आउदैन उ सँग sex गर्दा मेरो लिङ्ग सानो भएर जाने विर्य नखस्ने हुन्छ। l उसको केटि साथीहरु संग भन्दा पनि केटा साथीहरूसँग अन्तरंग कुराकानी भएको मेसेहरुमा देखे एउटा केटा साथीसँग धोका खाए पछि उक्त कुराको जानकारी अर्को केटा साथीसँग बताउने र सहानुभूति लिने स्वभाव रहेछ। केटा साथीहरूसँग अलिकति सुन्दर Handsome dashing chocolate Cool देख्ने बित्तिकै approach गर्ने जुन केटासँग बोलि रहेको छ उसको photo sendगरेर will you marry me भन्ने अनि तेस केटालाई I know you have girlfriend भनेर स्वयं आफ्नो photo send गरेर this is your girlfriend भन्ने गरेको थुप्रै जनासँगको मेसेजहरु हेरे। मलाई love bite , seduce भनेको के हो थाहा थिएन उसैले भनेर थाहा पाएको हुँ , love bite को photo उसले आफ्नो केटाहरुलाई send गरेको पनि देखे, पैसाको लिएको पनि देखे। एउटा केटा ले त विहे हुने थाहा पाएर पैसा फिर्ता पनि मागेछ विहेको राति सुहागरातको समयमा message आएको थियो दश हजार छिटो फिर्ता दे भनेर। अनि मैले को हो पैसा माग्ने भनेर सोधेको निकै मलिन अनुहार बनाएर साथीसँग पैसा सापटी लिएको थियो भनि अनि मैले तिरि दिनु भनेर दुल्हन फर्काउन जाँदा दिए ।अझैसम्म पनि ति केटाहरु उसको Facebook,tiktok, , Instagram,Snapchat, Viber, WhatsApp, mobile contact मा जोडिएको नै छ। मैले केही भने भने बितेको कुरा नगर घटिया पुरानो सोच भएको मान्छे भनेर मलाई उल्टै थर्काउने गर्छिन्।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। मलाई कुनै पनि काम कुरामा जागर नै छैन आजकाल, जबकि मैले विदेशमा बाह्र तेर घण्टा काम गरेर महिनामा तिन लाख सम्म कमाएको थियो।
@kulrajgurung9173
@kulrajgurung9173 3 жыл бұрын
म पनि पिडीत छु हजुर हाल बिढेशमा छु
@purushottamadhikari3301
@purushottamadhikari3301 4 жыл бұрын
Thank yu sir
@birajkc125
@birajkc125 3 жыл бұрын
म बाहिर छु श्रीमती झुट बोलेर माइत बसेको डेढ बर्स भो र उनी डिभोर्स माग्छिन र उन्को अरुसङ सम्बन्द छ भन्ने सुन्छु येस्को समधन केहोला के कति तिर्नु पर्ला
@aitarajrai185
@aitarajrai185 2 жыл бұрын
हजुर्को सुझाव एकदमै राम्रो छ।डिबोर्स को बरेमा त बुजियो सर एउटा कुरा मेरो बुडिको नाम मा भयको जग्गा कसरी आफ्नो नाममा गर्न सकिन्छ सहमतिमा नआयमा कुनै फोन सम्पर्कमा लेउन नसकेमा कसरी नाम सारी गर्न सकिन्छ कुनै कानुनी प्राबधान होला सर यति बुजाइदिनु हुन अनुरोध गर्दछु ।
@foodieslover608
@foodieslover608 Ай бұрын
Ma ni bujna khojdai xu yo ta.
@alishpokhrel8438
@alishpokhrel8438 3 жыл бұрын
Good sir ma pani pedet vayara uae pugeyo
@bishnunepal1437
@bishnunepal1437 7 ай бұрын
मेरो पश्न श्रीमति पोइला गएको १५ बर्ष भयो छोरा छोरि भएका थिएनन् ।मैले श्रीमति सँग सम्बन्ध बिच्छेद गरिराख्नु पर्छ ।
@gurukulnepal2610
@gurukulnepal2610 4 жыл бұрын
कानुन संग सम्बन्धित थप जानकारी चाहिएमा 9851222515 मा सम्पर्क गर्न सक्नु हुन्छ
@mr.professor6194
@mr.professor6194 4 жыл бұрын
Gurukul Nepal Ama Buba ko sampati ta bhaag lagaunu pardaina hola ni sir?
@srijanathapa509
@srijanathapa509 4 жыл бұрын
Gurukul Nepal sir bibaha darta na huda divorce hunxa ki hudain
@kausalbalayar9242
@kausalbalayar9242 4 жыл бұрын
धन्यबाद सर
@sunitashrestha1765
@sunitashrestha1765 4 жыл бұрын
@@srijanathapa509 hunxa bt bibah prove garna photo chahinxa
@chandanswarnakar6199
@chandanswarnakar6199 3 жыл бұрын
Ncell ko mobile no. Pau na sir
@chudakarna9771
@chudakarna9771 3 жыл бұрын
Sir maile nabuje ko kura..sambandha biched garepaxi ansha banda ko kura maa..ke oileni jgga ko pani baad fhad garnu parxa ra
@RamkumarShrestha-zn5ur
@RamkumarShrestha-zn5ur 3 ай бұрын
मेरो सिरमति पनि म बिदेश हुदा नाबालिका छोरा छोरी त्यागी भागो र मेरो कमाएको पैसा लिएर गयो तर उगएको म हिना 2067 सालमा हो उगएको हाल 14 बर्स भयो तर पनि एतिका हराएर पनि उबाट मैले कुनै सुख पाएन अईले आएर 14 बर्स हराको मान्छे ले मलाई दिन रात टचर दिन छ केही कानुन मैले बुजन पाउ हजुर
@kripaprajapati-gf5ki
@kripaprajapati-gf5ki Жыл бұрын
Same kes
@keshabdangi6592
@keshabdangi6592 3 жыл бұрын
Sir ma pani pidhit xu shirmati bata
@sanjughaleqazx79
@sanjughaleqazx79 3 жыл бұрын
म बुडो पिडित छु म बिदेशमा छु आफ्नै पैसाले किनिएको जग्मा सासुको नाम मा छ सबै फिरता हुन्छकि हुदैन जानकारी द
@tinkarinaren8216
@tinkarinaren8216 4 жыл бұрын
mero srimati ghara chhodera gayeko 10 year vayo ahile samma ghar aako ni chhaina cantect kehi pani chhaina.ra uni sathama chhadai maile kineko jagga usko naam ma jagga purja chha.yasto awasthama k kasto kanuni prakriya hunxa. plz bataidinu paryo.
@diltamang5356
@diltamang5356 3 жыл бұрын
Shreemati ko name ma vako sampati shreemati le shreeman ko manjuri biparit bechna milla sir???
@hirapun595
@hirapun595 4 жыл бұрын
Video jankari mulak xa
@premnath2355
@premnath2355 4 жыл бұрын
MARO NAME PREM NATH GHIMIRE HO MARA ONE CHORA ONE CHORE CHAAN TRA MARE WAIFE LAI MALAI NAI GAR BATA NIKALAI PASHI AULTAI MUDA HALI MARO VAAKO CHAI AACAL SAMPATI KHAI TARA KATI TAAU GAA TARA MAILA NAYA PAENA AUU NAI MARAI GHARAI MA BASAIKI CHHA RA TARA AUSHALAI KINA KANUN NALAAKO HOLA YASKO UPAAKAA HOLA TANDI CHITWAN P N GHIMIRE
@tejmaningnam2395
@tejmaningnam2395 10 ай бұрын
Shremati ko namma vayako sampati Shermanlai na sodhi manhani garyo vane sambanda bixed garda k kasri agadi badda ramroo hunchha hajur sir
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
संसार भरिका देशमा पुरुष र महिला बीचमा पुरै समानता हुनैसक्दैन, केही कम हुने मात्र हो । हाम्रो देश संस्कार शास्त्रमा त महिलालाई देवी , सक्ति रूप मानिन्छ । पश्चिमा समाजमा जस्तो छाडा पन नेपालमा हुँदैन । हाम्रो समाज देश वेद विदित भएकाले पति पत्नीको संबद्ध विश्वासमा अडेको छ । जय गोरख नाथ।
@chokrajpandey712
@chokrajpandey712 4 жыл бұрын
हजुर यउटा प्रस्न को जवाफ पाउन सग्छु म एदि बुडि बुडा को कुनै कुरम नसुन्ने न मान्छे छुट‌ सुत्नि पकाएर पनि नदिने र मनो मानिज गरेर तेहि घर मा छुटै कोठा मा चुकुल लायर महिनौ देखि अलग बसेको केसमा के गर्न सकिन्छ होला बार बार घर परिवार ले मिलाउन खोज्दा माईति पुलिस को धुवास देखायर बसेको लाई जवाफ पाउन सकिन्छ ?
@kuberpariyar5947
@kuberpariyar5947 3 жыл бұрын
मज्जा संग गोद्ने आफै समबनध बिच्छेद माग्छ
@bikramkhadka317
@bikramkhadka317 2 жыл бұрын
धन्यवाद सर यदि सिरमतिबाट गल्ती भएपछि बिदेशमा सिरमान छ तुरुन्तै नेपाल जान नसकेर पछि 1 बर्ष पछि गएर मुद्दा दर्ता गर्छ भने ढिला भयाे त भन्दैन
@sharansharma3362
@sharansharma3362 Жыл бұрын
Kin dedesh janu pahila fainal garer Jane
@shreedharsitaula6152
@shreedharsitaula6152 29 күн бұрын
Ma pani srimati bata piditxu
@janulo3418
@janulo3418 4 жыл бұрын
Nibedan diyeko kati mahina paxi divorse hunxa hola??
@gurukulnepal2610
@gurukulnepal2610 4 жыл бұрын
अदालतले उपाउक्त ठान्यो भने तुरुन्तै हुन्छ अन्यथा एक वर्ष पछि हुन्छ
@user-kj9gu6yd8w
@user-kj9gu6yd8w 5 ай бұрын
म पीडित 😊
@Jiten-ye6ee
@Jiten-ye6ee 2 ай бұрын
अरू सङग बुडि बिभाह गरेमा कुन कानुन लागछ
@gskoinch530
@gskoinch530 4 жыл бұрын
Daju bhai dherai jana bhako angsa banda nabhako tesma kunai daju bhaile afai kamayara chal achal sampati jodeko abasthama paxi nakamai basne bhai harulaini angsa banda garnu parxaki nai yadi afule kamayakoni garnu parxa bha kasari garnu naparne banauna milxa clear answar ko apeksha gardaxu thank you
@gurukulnepal2610
@gurukulnepal2610 4 жыл бұрын
यस्तो अवस्थामा जोगिनका लागि श्रीमतीको नाममा सम्पति राख्ने चलन छ
@siddharthapandey6136
@siddharthapandey6136 10 ай бұрын
अंस मुद्दा जुन जिल्ला अदालत मा नि दर्ता गर्न मिल्छ हो। त्येसो भए काठमाडौ को मान्छे ले मुस्ताङ मा गएर मुद्दा हाल्न मिल्छ कि नाइ
@BeautifulVdo
@BeautifulVdo 3 жыл бұрын
श्रीमती बिदेश भएको बेला Divorce letter पाउन के गर्नु पर्ला !!
@manojkumar-js3gf
@manojkumar-js3gf 3 жыл бұрын
Aafaile nivedan din milx ki nai sir ?
@gurukulnepal2610
@gurukulnepal2610 3 жыл бұрын
मिल्छ
@prakaaashgautaam
@prakaaashgautaam Жыл бұрын
Gal frindes banao 3 yer jati tara arko kata sanga sambanda gasako tha ayo tara tasko lage chai k garna ho la
@ramtamang3013
@ramtamang3013 3 жыл бұрын
Sir Mero pani yastai samasiya xa hamro contact navaeko 13 barsa vaisake ko xa
@nissanraj4226
@nissanraj4226 3 жыл бұрын
Mero bibah vayko 9 barsa vayo tara bachha xaina ra malai kunai aarko bato pani garna nadine ani ma xodna cahanxu aba maile k garda upayog hunxa hola sir
@bmentertainment5758
@bmentertainment5758 4 жыл бұрын
माथि उल्लेखित भएको सबै कुरामा पिडित छु र मैले केस दर्ता पनि गरिसके तर उस्ले अनेक जालझेल गरेर म दिँदै दिन्नँ भन्दै छन्।अब के हुन्छ होला ?
@newcatingblock5546
@newcatingblock5546 3 жыл бұрын
रिदै गोलि हान्नु पर्छन्
@ArvindKumar-sj8qf
@ArvindKumar-sj8qf 4 жыл бұрын
Nepal ko kanun ko anusar janmard Kati din ko sajaw hun xa tes bare ma video banau ya tesa. Ko bare ma sms gar ta
@gopaldotel6423
@gopaldotel6423 Жыл бұрын
म सङ्ग अंश लगि सकेकी छ। अलग्गै बस्छे । मैले डिभर्स दिदा उ दिन मान्दिन । घरमा पनि नबस्ने डिभर्स पनि नदिने भन्छे । मिल्छ सर यसरी ।
@salinashrestha-bv6wh
@salinashrestha-bv6wh 9 ай бұрын
श्रीमानको घर बुटवल हो मेरो माइती हेटौंडा हाल म काठमाडौं बस्छु म मेलमिलाब गर्न सक्दिन् तर divorce चाहिन्छ अब मैले का गएर सम्बन्ध बिछेदको लागि मुद्दा गर्ने
@nehagurung5650
@nehagurung5650 3 жыл бұрын
Namaste Sir MA mero busasaga kai karan harulya garda kai pida haru lya garda aelya ma usaga xaina xuttai basdai ayako xu ra uslya malai kai kharcha herdaina mero auta xora xa ma afai palirahyaxu Ra buda aelya bidsyas xa ra u auni bela vako xa ra ma buda Saga divorce garna chahanxu ra xora masgai rakhna chahanxu raw buda lya pani ma Nepal aypaxi xora lanxu talai divorce dinxu vannu hunxa tara ma pani xora masgai rakhnu chahanxu asto abastha ma K hunxa ra dutai lya rakhna khojyma kaslya pauxa yo K K xa kanun ma niyam ma janna chahanxu plz vandinu hola Sir ra mailya K K garner parxa plz vandinu hola ra hamro bihya dharta udya pur ma vako ho ra asko lagi hami udaya pur nai janu parxa ki hami jha basyo tyai hunxa Sir ma hal ktm mai basxu ktm mai hunxa ki gua janu parxa plz mind nagari vandinu has
@n.pacharya4361
@n.pacharya4361 4 жыл бұрын
Mahila Vanda purush dherai pidit xan ahile. Mahila le purush Lai phakayera sampatti maiti ko name ma gareko hunxa but proof Pani kehi hudaina so kanun le ta proof dekhxa ... proof dinalai jagga maiti ko name ma garisakeko hunxa, mahila le vanxa ki maitiko ho. Malai kaha jagga diyeko. Jhut bolxa mahila Ani proof kasari hunxa? So purush dherai pidit xan. Maile yesto dekheko xu dherai. Purush dherai pidit xan. Ma ek mahila hu but purush pidit dekhekole yo message gareko hu.
@hirabudhathoki2109
@hirabudhathoki2109 4 жыл бұрын
Right.
@user-hi1lx2wv2q
@user-hi1lx2wv2q 4 жыл бұрын
sahi
@hirabudhathoki2109
@hirabudhathoki2109 4 жыл бұрын
Pagal hune abastha .bhanna pani ijjat kai dar.
@kamaltheeng1098
@kamaltheeng1098 4 жыл бұрын
Namrata pareek 👌👌👌
@mamtaadhikari3110
@mamtaadhikari3110 3 жыл бұрын
100 percent right madam
@kumarbhandari8139
@kumarbhandari8139 4 жыл бұрын
5 maina hai
@visitme3679
@visitme3679 Жыл бұрын
म घरमा नभएको समय पारी २०७६ कात्तिक २७ गतेका दिन बिना जानकार छोरा सहित सम्पर्क बिहिन भएको श्रिमती आजसम्म सम्पर्कमा आएको छैन अहिले म बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आएको ५ महिना भयो अब म सम्बन्ध बिच्छेद गर्न चाहान्छु, कसरी सम्भब होला
@waterproofing9455
@waterproofing9455 3 жыл бұрын
hamro lop married vayako ho bibhina kisim ko aarop lagaune u aafai susayat garne poejin khayar bacha qret garer ahile Mero 2 brasha vyo budhi saga samaparka bixetw vayako bibaha drata xaina aba maile bihe garna pauxuki paudina sir
@krishnarajlamichhane9029
@krishnarajlamichhane9029 2 жыл бұрын
Sir mero biwaha 2071 salma vaeko ho ra shreemati dherai maitama nai basdai garthin ahile malai maile gharbata nikalako bhanera jhuto bibaran pes gari divorce magiraxin tara mero auta 6 barsa ko chora xa unisangai ma babu ko bhabisya ra manasikta ma asar parxa tysaile dui jana milera babuko bhavisya tarfa dhyn dinu parxa ra agadi badnu parxa ma divorce chahadina tesaile k garnu sakxu adalat le sampati samet dinu parxa bhanxa ma pidit xu k garne hola sir sallaha dinubhae aavari hunethie
@nepaltoday1978
@nepaltoday1978 4 ай бұрын
म नि श्रीमती पिडित हो।
@rblama-ou5vx
@rblama-ou5vx Жыл бұрын
Mero pani yes tai lafada chha kasari sama Dan garnu sakinchh
@bharatmagar330
@bharatmagar330 4 жыл бұрын
Usle j chaiyo shrimana vanxe tehi maile sabai purai diyeko xu hapta ma gharma pani gahi rakhxu ra pani par purus sang yon sambandh raakhi saki tara usle hudai hoina vanera jit garxi ani malai moram ki baacham jasto garaai saki ab maile k garne hola? ani ma gharma gayeko belama pani malai bojh manxe ani aru par purus haru dekhe paxi dheroi khushi hunxe malai Dheroi pidaa ma pari ma ghar dekhi bhahira basxu kinaki ghar bewahar chalaunu ta paryo ni yesma maile k garda malai nyaye milxa hola kunai Salah Sujhab dinu hola....
@kamaltheeng1098
@kamaltheeng1098 4 жыл бұрын
tapai sanga praman bhaye aaandale xodpatra ani usko naam maa hjr ko sampatii bhayeni paaunu hunx hjr le mudda haale tara pramaan hunai parx
@SamuRai-ur3gq
@SamuRai-ur3gq 4 жыл бұрын
malai siriman bata sarai pidit chu k garnu porla
@YashGupta-wh7re
@YashGupta-wh7re Жыл бұрын
इंडिया बाटा बिहे गारे को श्रीमती संग श्री मती ले आफे सम्बंध बिछेद गर्दे छिन बने के कानून हूंछा बिहे भयो को सात, आठ महीन भयो छ वाडा कार्यालमा भाने छी मां पति संग बसदीन आनी पुलिस कार्यालमा पनी भाने की हूंन मा पति संग बसदीन के गर्नु पर्छ Plese sir replay me
@RoshanKumar-vx9hr
@RoshanKumar-vx9hr Жыл бұрын
उमेर नपुगी विवाह गरेको। चै हुन्छ हुन्न सर
@tulsiram7751
@tulsiram7751 3 жыл бұрын
🤩🤩🤩🤩🤩🤩😛😛😛
@laxmichandra8852
@laxmichandra8852 4 жыл бұрын
Mw chhu sar pidita sirmati ko karanle
@asiamagar1193
@asiamagar1193 4 жыл бұрын
Same problem
@praladadhikari2646
@praladadhikari2646 4 жыл бұрын
वकिल राख्न नसकेको अवस्थामा पुरुषलाई कानुनी सेवा दिने ब्यवस्था केही छ कि? अथवा जम्मा एउटा घर छ,संबंध विच्छेद नगरि भएको छैन भने कसरी संपति को ब्यवस्थापन हुन्छ र न्युनतम शुल्क - मुद्दा लड्न लाई कति खर्च लाग्छ होला- प्रष्ट पारिदिनु हुन्छ कि- धन्यवाद
@waibasanjwati4978
@waibasanjwati4978 Жыл бұрын
जुन समस्या मलाई पनि छ कि॥यदि पत्नी, बिनाअनुमति हराउछीन 8,10दिन पछि पुनः घरमा आउछिन।कहागएकीथियौ भनि सोध्दा जाहिसुकै जउ मेरो अधिकार इच्छाको कुरा हो॥भन्छिन्।यो घटना पटक पटक दोहोरि रहन्छ।अबमलाइ उनिसँग जिन्दगी गुजार्न इच्छा भएन।यो कान्डको सम्बन्धित निकाय के कस्तो छ होला सर
@raazmaharzan3323
@raazmaharzan3323 4 жыл бұрын
Yo behai darta kaslay laguu garay ko hola.galako Paso bhako xha yar
@tejmaningnam2395
@tejmaningnam2395 10 ай бұрын
Xitoo answer pau sir yesko
@betbahadurranamagar6334
@betbahadurranamagar6334 Жыл бұрын
वकिललाई छुट्टै पैसा दिनुपर्छ , त्यो पैसा वकिलको गोजीमा जान्छ, या सरकारको ढुकुटीमा ।
@shresthabikash718
@shresthabikash718 10 ай бұрын
अनि सिरमान सगँ सम्पति छैन भने के कानुन छ ???
@user-tg4ty8of5m
@user-tg4ty8of5m 4 ай бұрын
धेरै फसौछन श्रीमती हरुले किन कि महिला अधिकार ले गर्दा हो । श्रीमान् बिदेस मा पसिना बगाउने आफ्नो परिवार को लागि श्रीमती चाहिँ नेपाल् मा नाठो खेलाउदै पैसा सक्छन अनि उल्टै डिभोर्स दे पैसा दे भन्दै सम्पती माग्छन
@durgakhanal8927
@durgakhanal8927 3 жыл бұрын
सर म नि यस्तै मा परेको छु म नि सम्मबन्ध बिछेद चाहान्छु ।हाम्रो सम्बन्धमा सङका को कारन ले गर्दा सम्बन्ध रहन सकेन म बाईर 4 बर्ष बसेर अाएपछि 1 बर्ष सङ्गै बसे मेरो सानो नानि छ नानि को लागि र अबको दिन हरुमा हाम्रो सम्बन्ध कायम रहने छैन र म अाज 1 बर्ष भयो अलग भएको र मलाई नसोधि माईत गएर बसेको र उस्को बाबा ले बोलाएर लगि राखेको ले गर्दा खेरि र हाम्रो सम्धमा धेरै बर्ष अगाडि बाटै बन्चित भएकोले म उ बाट अलग हुन चाहान्छु र उ बाट सम्बन्ध बेछेद या डिबस लिन को लागि मैले का गएर निबेदन हाल्नु पर्छ ।म पाच थर मा बसो बाँस गर्छु र म सङ्ग तेस्रो कुनै खाल्को बिहे दर्ता र नागरिक्ता नभएकोले यस्मा कानुनि रुप मा गएर डिबस लिदा के हुन्छ सर जान्कारि पाउन
@rajkumargiri1510
@rajkumargiri1510 2 жыл бұрын
ससुराली मा बसेको छु म सीर्मति डिवोस मागछे यो अवस्थामा के होला मलाई छुट्टै बस्ने मन छैन
@rajyt9566
@rajyt9566 2 жыл бұрын
Bihe darta nai navako vaye kasari chhot patra lina sakinxa hola?
@Hemkalagrg18
@Hemkalagrg18 Жыл бұрын
सर बिबाह भाको ३० बर्ष भयो तर श्रीमती बाट सन्तान भएन अब सम्बन्ध बिच्छेद गर्न चाहान्छु सम्बन्ध बिच्छेद हुन्छ कि हुदैन र मैले अंश दिनु पर्छ की पर्दैन सर भन दिनु होला।
@SantoshDarnal862
@SantoshDarnal862 10 ай бұрын
श्रीमति को कारण ले घरेलु झगडामा घर छडेको 3/4 महिना भयेको अवस्था मा।श्रीमान ले घर बस भन्दा घर जान पनि नमानेपछि ।1500000 दिय डिभोर्स दिने नत्र नदिने भनी र छोरा बर्ष 5 को पनि आमा सगै भयेको अवस्था मा।छोरा लाई बाबु सगै राख्न पाउने हकमा के कस्तो कानुनी उपचार छ कृपया बिस्तार मा जानकारी पाउ न सर
@udayesunuwar
@udayesunuwar 4 ай бұрын
Ani bidesha dekhi nibedan din sakinchhaki sakindainaa
@chhabisaru6036
@chhabisaru6036 4 жыл бұрын
श्रीमतीले,श्रीमानलाई फसाउनको निम्ति श्रीमती आफै जानि जानि बिख खांचीन यस्तो अबस्था मा श्रीमती लाई के सजाए हुन्छ।र श्रीमानको सुरक्षा उपाय के होला।
@gurukulnepal2610
@gurukulnepal2610 4 жыл бұрын
नजिकको प्रहरी कार्यालयमा घटनाको विस्तृत विवरण सहित निवेदन दिन सकिन्छ।
@chhabisaru6036
@chhabisaru6036 4 жыл бұрын
@@gurukulnepal2610 निबेदन म्याद कति सम्म हुन्छ होला?के बुझ्न सकिन्छ सर।
@akilansari3790
@akilansari3790 4 жыл бұрын
२०७४ अषाढ २५ मा गएकि श्रीमती 2075 भाद्रमा ३ बर्ष देखि अलग भएकाे कसरी हुन्छ । अदालतमा दिएकाे निवेदनमा नगरपालिकाले कसरी निर्णय गर्ने ?
@gurukulnepal2610
@gurukulnepal2610 4 жыл бұрын
यो मिति सम्झाउनका लागि मात्रै हो, वास्तविक फिराद होइन
@rajumaharjan4213
@rajumaharjan4213 4 жыл бұрын
Namskar ma ek srimati padit ho mero sri matile ghar xhodera gayako 9 barsa vayako xa yara maile pataka pataka 4 choti lina garyapani ma aaudina vanera vannanu vayo mero 3 wata xhori xa xhori ma sangai xa mahile nai heri ralhe ko xa tara hamro bibaha darata vaisakiyo ahile aayara ma eklai basna sakdinaa arko bibaha garna chanxhu ab maile sammanada biceda garana payako xhaina uniharu kothaa liyara basathiyo ab uniharu kaha basxa thaa xhaina ab ma arko kanchi silrimamti leyayo vane malai k kanuna lagaxa ra k garda hunxa kanchai bihe garayo vane mero kachi srimati ko wada ma bibaha darta hunxaki hudai na sir yasko samsiya samaadhan k gatda hunxa ??????
@gurukulnepal2610
@gurukulnepal2610 4 жыл бұрын
तपाईंको श्रीमती ले अर्को विवाह गरी सक्नुभएको हो भने तपाईंले पनि अर्को विवाह गर्दा हुन्छ। उहाँले विवाह गर्नु भएको छैन भने तपाईंले सम्बन्ध विच्छेदको लागि निवेदन दिन सक्नुहुन्छ
@rajumaharjan4213
@rajumaharjan4213 4 жыл бұрын
Tyo ta thaa xhaina samparaka bihina xa
@brijmohanuraw7448
@brijmohanuraw7448 2 жыл бұрын
मेराे बुढी म सग बसदैन्अनि मुदा पनि हालि तर मुदा फिता लिई बसछु भनि तर म सग बसदिन् सर के गरनु पछ नि 3 साल भयाे म सग बसदैन् दु ख दिई रहेकाे छ plz केही जनकारी दिनु मलाई नि अब के गरने म सर नि ।
@sanjaytamang1705
@sanjaytamang1705 3 жыл бұрын
पर्देश मा रहेको बेला पर पुरुस सङ बिवाह गरेको लाइ कसरि divorce गर्ने सर
@khimrajghimire2886
@khimrajghimire2886 Жыл бұрын
Ma 50 ko vayaa mayro wife lay malae jaeelay panee hapayrha babar garcha ghar ma baybar vayar pane malaee vabrha ja rha kama vancha paeela tha aafee Devi's deenchu van deeyoo aachal ma seetha mahdhee cha
अदालती शुल्क
19:42
Gurukul Nepal
Рет қаралды 92 М.
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 60 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 53 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 19 МЛН
धितो मूल्यांकन
9:52
Gurukul Nepal
Рет қаралды 17 М.
गाली बेइजती nepal law
10:36
Gurukul Nepal
Рет қаралды 6 М.