सेनाले लड्यो राज्यको लागि जनासेना ले लड्यो प्रचन्ड महाराजाको लागि लड्यो
@kamalbogati39434 жыл бұрын
सही विमल सर राष्ट् भक्ती महान जन योद्धा तपाईं हो जय नेपाल
@sitabk22704 жыл бұрын
धेरै राम्रो प्रस्तुति
@netrarana8125 Жыл бұрын
मावोवादी लडाकु र कार्यकर्ता लाइ बलिको बोका बनाइएको थियो
@ArjunRana-fg1tw4 жыл бұрын
काला पानि पठाउनु पर्ने रैछ। सारै जोसिलो कमरेड👌👍
@DilRai_11553 ай бұрын
आहा कति राम्रो कुरा👌👍👍
@rekhathapa23504 жыл бұрын
सहि कुरा गर्यो यो दाजुले!
@buwanbabli95813 жыл бұрын
ho hai
@ramugc60822 жыл бұрын
Ho
@skychhantyal61992 жыл бұрын
@@ramugc6082i
@devbiswakarma1667 ай бұрын
Rakshi kuwayera parti gareko thyore senale k ho kura
@puranthapa39684 жыл бұрын
सरहरु दुबैजनालाई नमस्ते सर दुबैपक्छे सेनापुलिस कासाथिहरु र माओवादी सेनाका साथिहरु लाई साथमा राखेरअन्तर बार्ता लिदाकस्तो होला सहिकुराकेहो प्रतक्ष्य थाहुन्छ।
@chandragaire76944 жыл бұрын
धेरै राम्रो अन्तर्बार्ता
@prabinbudhathoki15932 жыл бұрын
मलाइ यो मान्छे को कुरा सारै मन पर्छ साचो कुरा बोल्छ अरुले जस्तो गफ लाउदैन
@nepliseboygreeshmoh4 жыл бұрын
सिपाहीको डायरी पुरै प्रसारण गर्नु पर्यो सर, आधा सुन्दा, आधा फिल्म हेरे जस्तो खुल्दुली लाग्यो ।।
@dillirijal93162 жыл бұрын
बिमल सरकाेलागि वा वा
@jagatshahi42694 жыл бұрын
अब ईनी हरु लाई कालापानी मा पठाऊनू परो सबै गफाडी हरु लाई पाप त लाक्छ हत्यारा हरू लाई
@GorkhalikoXoro2 жыл бұрын
म प्राय बिमल जी को हरेक अन्तर्वार्ता हेर्ने गर्छु बोल्ने शैली एकदम राम्रो लाग्छ! अछाम मगलसेन भिडन्त पछि माओवादीलाई खोज्दै जाने गस्ती टोलिको सेनाको पनि अन्तर्वार्ता हेरेको छु बिमल सर र आर्मीको भनाइ ठ्याक्कै मिल्यो स्कुलमा माओवादी बस्ने पारी पट्टी आर्मी बसेको देखादेख भएपनी गोलि हानाहान नभएको यो कुराहरु ठ्याक्कै मेल खायो। अझ यस्ता इतिहास संग जोडिएका रोचक भिडियोको अन्तर्वार्ता हामी माझ ल्याइरहनुहोस है सर।
@SunauloTV.2 жыл бұрын
हस् सर
@NepalikoTVNepal4 жыл бұрын
हजुर को कुरा धेरै मन छोयो 👍️👍️👌👌
@sachinkhadka78472 жыл бұрын
बिमल दाइ ले चै सहि कुरा गर्नु हुन्छ है।
@ymlalmahatara94634 жыл бұрын
र्राष्ट्रिय नीति अन्तर्राष्ट्रिय नीति सुरक्षा नीति कस्तो छ । कुनै बेला तिम्रो नेता प्रचण्डले भारत सङ्ग सुरुङ्ग युद्ध गर्छु भन्ने अनि तेहि भारत सङ्ग सहयोग लिने लाचारी को प्रकास्ट देखेउ नि
@khagrijpayaru57112 жыл бұрын
बिमल दाइ को भोइस स्पस्ट छ। बोल्ने शैली राम्रो छ। दाइ को ती युद्द को कहानी सुन्दा मजा लाग्छ
@YuvrajKhadka-vp3of2 ай бұрын
मर्न नसकेको मुर्दार
@pusparajkharel72174 жыл бұрын
लिस्ने र गाम मा आंशिक सफलता पाए पनि हताहती पनि ठुलै भएको थियो तर कपुरकोट, खारा, गणेशपुर,मुर्कुते, भालुबांग पदम पोखरी भोजपुर , बहुण्डाडा,बेनी, चुहनडाडा( तेर्हथुम) मा माओबादी लडाकुको सर्मनाक पराजय भएको तथ्य इतिहास बाट कहिले ओझेल पर्ने छैन
@minajosi84193 жыл бұрын
सलाम छ दाजु
@gokulbhatta69224 жыл бұрын
विस्सो योधा जिते जसरी खुसी भाछ अब आलु खानी बस्नी नेता भनौदा माथि पुगे तिमिहरु सम्झना गरेर मात्रै बस
@pasangsherpa94984 жыл бұрын
मंगलसेन र खाराको धेरै आयो अरु नयाँ ल्याउनु पर्यो
@कृतिलिम्बु3 жыл бұрын
रमाइलो लाग्यो
@gopalprasad96042 жыл бұрын
कुरा सहि गर्नु भयो
@SumanBhandari-f5d8 ай бұрын
गजब कुराकानी
@जनताजिन्दावाद4 жыл бұрын
राम्रो अभिव्यक्ति कला र कार्यक्रम ।
@sumanbhandari19174 жыл бұрын
गजब इतिहास
@bhabinranamagar45204 жыл бұрын
चिक्ने कुनै विश्वयुद्ध जिते जस्तो गर्छ नेपाली ले नेपाली लाई मारेर अहिले के गुला पाइस
@narenroshan78084 жыл бұрын
त माचिकेन्ने येसरी comment गर्न पाइस वीर शहिद को कारण
@जनताजिन्दावाद4 жыл бұрын
तेरो बाउ आर्मी पुलिसले सुरु देखि नै निर्दोष नेपाली मारेको बिर्सिस कि के हो कुत्ता ?
@जनताजिन्दावाद4 жыл бұрын
@@narenroshan7808 सहि कुरा भन्नू भो ।
@bhabinranamagar45204 жыл бұрын
@@narenroshan7808 तेरिमा चिक्ने कुकुर माओवादी ले त किरा फटयांग्रो पनि मारेन भन चिक्ने प्रचण्डेको हलि
@bhabinranamagar45204 жыл бұрын
@@जनताजिन्दावाद थुक्क माचिक्ने आमा दिदीबहिनीको बलात्कारी तँ बाबुराम को हलि
@ashokkc27094 жыл бұрын
माओवादी मर्यो भन्दा खुसी लाग्ने के।
@maheshbastola59114 жыл бұрын
Maobadi mareko vanda ni khusi lagxa
@LB-9174 жыл бұрын
त्यसबेला शेर बहादुर प्रधानमन्त्री थियो अनि त्यही शेरे सग मिलेर प्रचण्डे प्रधानमन्त्री भएको होइनर हाम्रो प्रश्न साथिहरुलाइ यदि माओबादी यहि एमाले सग यहि भ्रस्ट काग्रेस सग मिल्नु थियो भने हिजै मिलेको भए हुन्थ्यो त किन यत्रो सर्बसाधरण जनतालाइ मारेको ?? साथी हो यो प्रश्न माओबादिलाइ इतिहास ले बारम्बार गरि रहन्छ
@rameshkc46024 жыл бұрын
Police sanga harako ho 30/40 jana police le 5/7 hajar janasena lai sabak sikako ho mangelsen ma
@ramroka88873 жыл бұрын
सलाम छ
@khagrijpayaru57112 жыл бұрын
बिमल दाइ तपाईं लाई सुझाव छ कि एउटा युद्द मा योद्धा को भोगाइ नाम राखेर बुक निकाल्नुस । प्ल्ज्ज
@SunauloTV.2 жыл бұрын
सहि भन्नू भयो
@govindaokheda49152 жыл бұрын
सही कुरा को बिषय बिश्लेषण गर्नु भयो क बिमल राज सर ले
@menukarai97774 жыл бұрын
मजा आयो कुरा सुन्दा
@DurgaTamag-y8q Жыл бұрын
Right bimal sir
@indiradahal23811 ай бұрын
Vary good ❤❤❤❤❤❤❤❤❤
@nirajbisulke34722 жыл бұрын
100% sahi kura garnuvayo
@kesharjanbam73512 жыл бұрын
Very good
@ganeshauji3342 жыл бұрын
मान्य कुरा ♥️👏👏
@रमिताथापा3 жыл бұрын
राम्रो कुरा दाजुको
@bhimsaud7584 Жыл бұрын
टाउको मोल तोक्ने र तोकी माग्ने एउटै भाई बन्धु भयका अब पस्तायौ भाई तपाईका जस्ता कथा दुःख सबै नेपालीमा।
@rosinepal78694 жыл бұрын
good interview
@mynepal98834 жыл бұрын
Very good interview with bimal g
@rakeshthakuri11293 жыл бұрын
अरु भन्दा बिमलजिको अन्तरबार्ता हेर्न सारै चाख लाग्छ्। सबै detail मा भन्नुहुन्छ्।film हेरे जस्तै लाग्छ्।खारा पहिलो लडाइ बारे बुझ्न पाय हुनेथियो सर्।🙏
@SunauloTV.3 жыл бұрын
खारा बारे उहाँको पनि छ हेर्नुहोला हाम्रो च्यानलमा ।
@rakeshthakuri11293 жыл бұрын
@@SunauloTV. खारा2 मात्र भेटे खारा पहिलो पाइन्। अजय दल सङ्गको मुडभेड बारे पनि जानकारि दिनुहोस सर बिसेस गरि नबल शाह सङ्ग्को कारबाहि।गनेसपुर लडाइ त 4/5 पटक हेरिसके
@SunauloTV.3 жыл бұрын
@@rakeshthakuri1129 पहिलो खारा बारे त छैन, त्यो पनि ल्याउला है ।
@surendradhami2507 Жыл бұрын
Patrakar Sir Bimal Khatri Sir Lai Ahuleko Samaya Ma Enterviuma Layanu Hos
@SunauloTV. Жыл бұрын
हस् सर
@sandipgiri20563 жыл бұрын
Very good interpview
@somsunar58814 жыл бұрын
मलाई लागछ साथिले जनताले मुति पाएका छ्रैनन् बिपलपकाे साथ दिनु हाेला कमरेड म पनि साथ दिनेछु
@ritakc25273 жыл бұрын
Goiood
@sandipthapamagar55603 жыл бұрын
good..sahi kura garnu vayo sir le.
@alshiphakali94934 жыл бұрын
Heart touching speech
@yamsunwar1664 жыл бұрын
Yes you’re right we have to do something for our Nepal 🇳🇵 Jay Nepal 🇳🇵
धेरै साथी हरू सहिद भए तर लड़ाई सफल बनाइयो रे । हजार जना मरे भने मात्र लड़ाई हार मान्छन् कि के हो माओवादी ले
@maheshchaudhary85564 жыл бұрын
Tesai layo jahile pani jite kura garxan kamred haru l.....
@sirjankc78923 жыл бұрын
राम्रो कुराकानी
@mohitgaming17884 жыл бұрын
Dami
@rammagar71154 жыл бұрын
सुन्दा पनि कस्तो कस्तो भो !
@sureshkulung82644 жыл бұрын
युद्दको अनुभबहरु सुन्दा सुन्दा युद्द अजै होस जस्तो lagisakeu
@mangalmangal21363 жыл бұрын
Very good news sir
@dramkumar5319 Жыл бұрын
तपाईंका नेताहरूले यो रियलाईज गर्दैनन्
@manitagiri8013 жыл бұрын
जन मुक्ति सेना मिलेर नेता मार्नु पर्छ
@rajkafle99933 жыл бұрын
नेपाल मा कारान्ती भनेको जनता को लागी गरेको हैन2/4 जाना नेता को लागि मात्रै हो भाइ
@garibgc68194 жыл бұрын
इतिहासमा यस्तो पनि भो ।
@newnepal16244 жыл бұрын
Good luck
@योगराज-य7ल4 жыл бұрын
पुलिस को चै लादी नै कारेछा
@kristinabista7714 жыл бұрын
nice programme
@bhimbahadurbudha8984 жыл бұрын
Wow i respect you.
@darlamimagarbhadrasing49624 жыл бұрын
Good sahikura ho
@sanatgurung74514 жыл бұрын
Yo dai ko kura ekdam sahi....bhagya le sath diyo vane ekpatak yo dai sanga vhetne rahar xa.......
@SunauloTV.4 жыл бұрын
धन्यवाद ।
@bikrambikkee42884 жыл бұрын
रोल्पा जिल्ला भित्र कति ओत लदाई लड्नु भयको छ यि दाजुले ल्याउनुपरो सर
@durgarai68964 жыл бұрын
Good job Bhai
@somsunar58814 жыл бұрын
अहिले समकेे रामराे इनटरबिउ लागेको छ
@xotabhim44854 жыл бұрын
dherai ramro kura garnu vo mitra
@khemrajgm24483 жыл бұрын
good sir
@rodrakshgamingnepal73374 жыл бұрын
MR Bimal Raj khatri.......My humble Respect to you and your comrade..I wish as you said "we should have a good leader in our country" Jay Nepal,Jay Chandra Surye
@laxmikanxi1234 жыл бұрын
very good interview
@bhishmakandel83 жыл бұрын
Yo dai ko kura sunna maja aahuxa
@dneshcarkey83374 жыл бұрын
Gud
@reshamchhetri55554 жыл бұрын
तेत्रो 10 बर्से जन उद्ध लदेर ईतिहास बोकेको पार्टी य मालेमा गयेर बिलय भयो तपाईंहरू को पार्टी को नाम समेत रहेन आज तेति ठूलो त्याग तपस्या गरेका गुरिल्ला हरुले नेता को कान समातेको खोइ त गुरिल्ला कम्रेड
@limagurung35962 жыл бұрын
Salam xa sir
@maheshchaudhary85564 жыл бұрын
गफ दियो solta ले पुरै कब्जा गरे को होइन police लाइ छोदेर आको थिए गफ over नै दियो
@atoztechnologyknowledge61603 жыл бұрын
प्रचण्डेको मुक्तिको लागि लड्दै थियौ
@prakashbhatta7293 жыл бұрын
अब काल पानी जाउ लाडन को लागि आफ्नै दाजु भाइ गोलि हानेर के पायौ बरु त्यति बेला माहुबादी का कमन्डार हरु मारिदिएको भए ,,देश यति पछाडी त जादैन थियो नि ?
@dhanlimbu77404 жыл бұрын
हेर्नै बाकी छ देश कता तिर लम्किन्छ
@deepakchhetri3284 жыл бұрын
Khunko Holi khelera aayeko ganatantra let des ko vabisya ramro dekhindaina jat jati ma ladai garaune ani aafu P M banney vaye e bakta ko gyan vayejasto Kura garchhan Tara hatya garera pap boknechhan
@SikarAcademyRawatsar3 жыл бұрын
Dami xa
@श्यामरावतक्षेत्री3 жыл бұрын
जनमुक्ति भन्दापनी प्रचण्ड मुक्ति सेना भन्दा कस्तो हुन्छ होला
@Prabal_hayu3 жыл бұрын
प्रहरी युद्दका लागी बनाईएको संरचना हैन । यो कानुनको संरक्षण गर्ने निकाय हो ।
@SunauloTV.3 жыл бұрын
सहि हो
@PAUSHRAIproductions3 жыл бұрын
Lal salam daju lai
@kiranb.k331 Жыл бұрын
Euta ramro writer bimal g ko jiban ko barema ek kitab lekhunn
@SunauloTV. Жыл бұрын
सहि भनाइ
@jeetbabu92374 жыл бұрын
Hajurko balidan tapsya salam garxu kamred
@himmatbahadurchand17683 жыл бұрын
Ahankar la के पाउनुभयो अहिले
@gitabagale22214 жыл бұрын
Nice
@KalyankalyanKalyan-e4cАй бұрын
उहीँ त हाे लाटागाणा लडाउने अाफु माेज गर्ने के पायाै त यत्राे लडेर😂😂
@dhurbakarki88173 жыл бұрын
मंगलसेनको घटनामा आर्मिले एक गोलिपनि फायर गर्न पाएको छैन।