शेर बहादुर देउवालाई हानेका कमाण्डर | गणेशपुर अनि घर्तीगाउँ आ* क्रमणको जानकारी समेतको अन्तर्वार्ता ।

  Рет қаралды 30,068

Sunaulo TV

Sunaulo TV

Күн бұрын

Пікірлер: 115
@Warthom-n6u
@Warthom-n6u 4 ай бұрын
अरु ठाउँमा पो लुकेर छिपेर हान्ने अनि जितेको हो । तर गणेशपुर को लडाइँ नितान्त फरक थियो । लडाइँ कसरी लडिन्छ त्यो गणेशपुरमा तत्कालीन शाही सेनाले देखाको हो ।
@SonicSlicer.
@SonicSlicer. 4 ай бұрын
शेरेलाई जोगाउनु महा भुल
@farakkatha
@farakkatha 4 ай бұрын
Namaste Sabaima
@jivankumar1712
@jivankumar1712 4 ай бұрын
कमरेड विकल्प जि शेर बहादुर बाचेर बरु यो मुलुकको लागि दुर्भाग्य हो
@laxmikanxi123
@laxmikanxi123 4 ай бұрын
herna suru
@जनताजिन्दावाद
@जनताजिन्दावाद 4 ай бұрын
Salam xa bikalpa sir
@Iam.Retro-Kid
@Iam.Retro-Kid 4 ай бұрын
हैट देउवाको टाउकोमा लाग्ने गरि हान्नु पर्दैन । अझ बचेको राम्रो रे
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 2 ай бұрын
हैट माओवादीहरूले को पाट्नर हैन सेर बहादुर।।।।?
@nimkumarimalla-n1l
@nimkumarimalla-n1l 4 ай бұрын
जति भद्र र शालिन हुनुहुन्छ,त्यति नै युद्ध कलामा निडर र सहासिक कमाण्ड
@buddhipun7792
@buddhipun7792 4 ай бұрын
तर शेरे बाच्नु नै ,आजको दुर्भाग्य..
@DineshKarki-t1r
@DineshKarki-t1r 4 ай бұрын
मनपर्ने कमान्डरको अन्तरबार्ता आएछ
@himakc9214
@himakc9214 4 ай бұрын
Herna Thaliyo hai
@sanatkc630
@sanatkc630 4 ай бұрын
माउवादीले‌ सारा संसारनै जितेको जस्तो फुर्ति नगरे पनि हुन्छ । जितेको भए सिंहदरबारमा सम्झदारी हुनु पर्थियो दिल्लीमा‌ होइन दिल्लीमा जानु भनेकै निस्कने अवस्थामा पुगेर हो।
@official50384
@official50384 4 ай бұрын
बहादुर माओवादी लाई गाली गर्ने खाते
@sanatkc630
@sanatkc630 4 ай бұрын
​​@@official50384 हो म माउवादी लाई गाली गर्ने खाते हु गाली किन नगर्ने गर्ने हो । त्यो गरिब निमुखा जनतालाई दिएको आस्वासन कहाँ गयो आज यो देशमा‌ युवा कोही छैनन् लासले गाउँ कुर्ने अवस्था छ । देशमा भष्ट्रचारीको हालीमुहाली छ ।‌ माउवादीको जयजयकार गर्नु पर्ने जस्तो के गरेको छ र माउवादीले .
@bhupalshrestha7558
@bhupalshrestha7558 4 ай бұрын
​@@official50384 भाइ गालि गरेको हैन होला बास्तविक हो ।जितेको भए दिल्लिको खुट्टा ढोक्दैन थियो ।नसक्ने भएरै दिल्लिले जे भने पनि मान्छु वार्तागराइदे भनेको हो नपत्याए एउटा चौधरि छ माउवादिकै उसैको इन्टरभ्यु हेर्ने ल
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 2 ай бұрын
भुत्रो बाहादुर।।।।।
@rameshthapa8854
@rameshthapa8854 4 ай бұрын
देउवालाई उतिबेला नै सकाईहाल्नु पर्ने थियो ठूलो भुल गर्नुभयो केपी र देउवालाई उतिबेला नै सकाईदेको भए अहिले देश यो हालतमा हुन्थेन तपाईं पनि कस्तो खाते कमान्डर हो यार
@SureshSunar-j7y
@SureshSunar-j7y 4 ай бұрын
सहि भन्नू भयो हजुर ले
@puskarbohara4018
@puskarbohara4018 4 ай бұрын
उहाँ एक साहाशिक अनि निडर चलाख चतुर युद्ध ट्याक्टिस मा अब्बल कमान्डर मा चिन्दछु मैले नै दर्जनौ लडाइ लडेको छु उहाको कमान्ड मा हुदा।।एकदमै मन पर्ने कमान्डर क. बिकल्प सर
@gaganthapa6042
@gaganthapa6042 3 ай бұрын
केरा पाईस ऐले आतंककारी
@somlibang2223
@somlibang2223 4 ай бұрын
बिजय केसि बिकल्प म चिन्दिन तर लाल सलाम उहको फिल्म हेरे पछि चिनियो एकदम भलादमि हुनुहुदोरहेछ आज उहाको अन्तरबार्ता हेरियो दामी लाग्यो।
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
धन्यवाद सर
@regyari1826
@regyari1826 2 ай бұрын
शेर बहादुर को drives बोल्नु पर्छ
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 4 ай бұрын
म प्रात जसो यो सुनौलो टिभी निरन्तर हेर्ने गर्छ
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
धन्यवाद हजुर 🙏
@PremXetri-ch8ix
@PremXetri-ch8ix 4 ай бұрын
महत गाउँको लिन पर्यो सर धेरै सुन्न मन छ।
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
हस् सर लिने छौं आगामी दिनमा
@Iam.Retro-Kid
@Iam.Retro-Kid 4 ай бұрын
❤❤❤❤ हेर्दै छु ल
@RudraBk-z3i
@RudraBk-z3i 3 ай бұрын
Kasto ramro sidanta bichar maobadiko
@subaslama3427
@subaslama3427 4 ай бұрын
❤❤great commander ❤
@Satyawationline
@Satyawationline 4 ай бұрын
Leader ma hunuparne guna xa sir tapaiko ❤
@garibkto5713
@garibkto5713 4 ай бұрын
deubako taukoma lagne gari hannu parthyo
@BijayaKc321
@BijayaKc321 4 ай бұрын
❤❤great History ❤
@janukadhamala3792
@janukadhamala3792 3 ай бұрын
गौरवशाली इतिहासको सम्झना
@Bismat821
@Bismat821 4 ай бұрын
हेर्न थालियो है कम्रेड "बीजय केसी बिक्ल्प" को जनयुद्ध काल को कुराकानी धन्यवाद सुनौलो टेलिभिजन प्रस्तोता "अर्जुन जिसि " सर।
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
🙏🙏🙏
@Chandraofficial52
@Chandraofficial52 4 ай бұрын
❤❤❤❤❤
@मदनसाउद-छ8थ
@मदनसाउद-छ8थ 3 ай бұрын
शेरेलाई मानु पर्ने रहेछ न मारेर अहिले देश ले दुख पायो
@JharendraKoirala-tq7bj
@JharendraKoirala-tq7bj 4 ай бұрын
१) शेना पुलिस हाम्रो दुश्मन हैन... २) नेता हरुलाइ हान्ने नियत हैन... अनि लडाइ को सग होत काका!!! किन 12 साल बर्बाद गरेको
@suraz555
@suraz555 4 ай бұрын
सहि कुरा
@NarendraBk-w7v
@NarendraBk-w7v 3 ай бұрын
अनौठो अन्तरवार्ता तत्कालीन जनयुद्ध को दुश्मन भनेका प्रहरी मात्र हुन् भन्ने अर्थ लाग्छ है यो अन्तरवार्ता ले
@mohankunwar-c5o
@mohankunwar-c5o 4 ай бұрын
यार मावोबादि दाइ गल्ति गर्यौ तेहि बेला सेरे लाइ सिध्याउनु पर्ने !टन्तै साफ हुने थियो !
@sanatkc630
@sanatkc630 3 ай бұрын
बिजया दशमी २०८१को सम्पुर्ण सुनौलो टिभीका संचालक अर्जुन जिसि सर लगायत सबै दर्शकहरुमा हार्दिक शुभकामना।
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
हाम्रो पनि शुभकामना सर
@AkhilmotiramTamang
@AkhilmotiramTamang 4 ай бұрын
धेरै राम रो लायो ❤❤❤ सिर
@gkbantawa
@gkbantawa 4 ай бұрын
Great bro
@Bankai056
@Bankai056 3 ай бұрын
राम्रो लाग्यो अन्तर्वार्ता
@SumanGayule
@SumanGayule 4 ай бұрын
यस्तो लडाइ लड्ने हाम्रो गाउमा धेरै हुनु हुन्छ ।नेपाल मा लड्ने देखि रुसि सेनामा लड्ने पनि हुनुहुन्छ। गुरुङ मामा को लडाइ यक्लै लडेको कुरा सुन्दा अचम्म लाग्थो हाम्रो गाउमा छ्न 5/7 जना अजै पनि ।
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
कुन ठाउँमा हो सर, उहाँहरु भएको
@SumanGayule
@SumanGayule 4 ай бұрын
@@SunauloTV. Okhaldhunga
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
@@SumanGayule उहाँहरु कुरागर्न इच्छुक भएमा, हामी आउथ्यौं सर
@MayaChaudhary-k7l
@MayaChaudhary-k7l 4 ай бұрын
Good di
@Obilalghartimagar-qn3lq
@Obilalghartimagar-qn3lq 4 ай бұрын
Ramro lagaxa sir ko kura
@Chandrachand-e6r
@Chandrachand-e6r 4 ай бұрын
1 जना सेना बराबर 10 जना भन्दा बढि आतङ्ककारी लड्ने जान्छन।
@tankalimbu6557
@tankalimbu6557 4 ай бұрын
त हरु चाहिँ १ सेना बराबर राज्यको कति रकम खर्च गरेको थियो? राजनैतिक लडाइँमा आफ्नै नागरिक मार्ने हत्यारा हरु।
@NireshKhatri
@NireshKhatri 2 күн бұрын
​​ तेत्रो ७० वटा बैंक लुटेको अर्बौं पैसा सुन किलो का किलो कोइ ठुलो ठुलो आतंककारी मोज गर्यो तिमी हरु लै प्रचण्ड को जाठा पयौ.....आतंककारी ले मर्न आयो पछी फुल माला ले स्बागत गर्न बस्नु पर्ने हो ....जन युद्ध को नाम मा कति जना को हत्या गर्‍यो जन युद्ध तिमी हरुले भजन गयर लडेको होइन माउबदी गर्द यो देश को हालत भाको हो ५० बर्स पछी पर्यौ देश
@sanatkc630
@sanatkc630 4 ай бұрын
परिवर्तन प्रकृतिको नियमनै हो तपाईं चाहानुस नचाहानुस परिवर्तन हुन्छ नै । सायद परिवर्तन हुदैन थियो भने मानिस ढुंगे युगमानै हुने थियो होला । त्यति समय सापेक्ष परिवर्तनकै कारणनै हामि मानिस आज यो स्थिति सम्म आइपुगेको छौ । त्यसतै माउवादीले पनि हामिले यो परिवर्तन गरेम त्यो गरेम भनु हुन्छ तर हरेक परिवर्तन जन्ता केन्दित हुनु पर्यो केहि सिमित नेता कार्यकर्ता केन्द्रित हुनु भएन । आज हामि नेपालि जनताले कतिको परिवर्तन महसुस गर्न पाका छौ त जन्ताको आधारभूत आवश्यकता गास बास कपास शिक्षा स्वास्थ्य रोजगारी त पुरा भएको छैन त्यहि आधारभूत आवश्यकता पुरा नभएकै कारण जन्ता बैदेशिक रोजगारीमा जाने बाध्यता छ । आज गाउँ मान्छेको लासले कुर्न पर्ने अवस्था छ । हाम्रो सुनौलो टिभीका संचालन अर्जुन सर जस्ले पुर्ब मेचि देखि माहाकाली माहाकाली सम्मको यात्रा गरेर माउवादी युद्धको इतिहास खोजेर हिड्नु भएको मान्छे देश छाडेर बैदेशिक रोजगार जाने हो कि भनेर सोचन बाध्य हुनु भयो भबिष्य देख्नु भएन ? यो स्थिति कस्ले सृजना गर्यो सरकारले सत्ता शक्तिमा भएकाले अनि परिवर्तन प्रकृति सिल भयो त आज जन्ता बाढी पहिरो मारमा परेका छन सरकार सुतेर बसेको छ सारा जन्ताको गुनासो छ सरकार खइ भनेर त्यसैले देशमा जति परिवर्तन भयो सिमित पाटिका झोले कार्यकर्ता नेतालाई भयो देश जनतालाई केहि भएकै छैन ?
@tankalimbu6557
@tankalimbu6557 4 ай бұрын
के बिना दवाब कुनै ब्यब्स्था वा बस्तु परिवर्तन हुन्छ?वा बल बिना शुन्य शक्तिमा अर्को बस्तुको सिर्जना बिज्ञानको कुन नियम रहेर हुन्छ? वाहियात।
@sanatkc630
@sanatkc630 4 ай бұрын
@@tankalimbu6557 अनि बल गरेर लेर आको व्यवस्था जन्ता मुखि छ त व्यवस्थाका लागि लड्नेको अवस्था तिनाका परिवारको अवस्था कस्तो छ थाहा छ । व्यवस्था लेर आउने त व्यवस्थाको प्रत्याभूति गर्न पाका छैन जनताको क कुरा गर्नु बेर्थको बल भएन ?
@haribahadurpokharel8186
@haribahadurpokharel8186 4 ай бұрын
यो देउवालाई त त्यतिबेला नै मारेको भए धेरै राम्रो हुन्थ्यो
@AmarBahadur-z5z
@AmarBahadur-z5z 4 ай бұрын
Bhane pachi deslutnko lagi congress amale maobadi pahele dakhi mileka rahechau Ani aramy le dharai tauma ladai harnu pani aramy chief Ani netako karanle Garda rahecha ta kura bhujda ta
@sumanoffset248
@sumanoffset248 27 күн бұрын
प्रहरी मार्नु भन्दा इ बुढा नेताहरु लाई मार्नु पर्ने हो
@BirBist-hc8gi
@BirBist-hc8gi 3 ай бұрын
गरिबकाे छाेरा मार्दा दुस्मन मार्याै भन्ने तिमीहरूको टाउको काटेर ल्याउ भनेर अादेश दिने लाई अहिले सम्मान गर्ने
@newsbooks-sb8op
@newsbooks-sb8op 4 ай бұрын
राम्रो लाग्यो तर माओवादी मन पर्दैन दाइ को कुरा राम्रो लाग्यो जय नेपाल आर्मी
@dillirijal3284
@dillirijal3284 4 ай бұрын
@humengurung8395
@humengurung8395 4 ай бұрын
🎉🎉🎉🎉🎉
@Rai-Aiman
@Rai-Aiman 4 ай бұрын
बिकल्प कमरेड किन पोखरा जेल परेको पत्रकार ज्यू अर्कापाली सोध्नु होला
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
हस्
@BharatMagar-d9n
@BharatMagar-d9n 4 ай бұрын
बिजय केसि ज्यु सितको कुराकानी सुन्दा एकदम मजा लाग्छ। धन्यबाद अर्जुन सर ।
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
🙏🙏🙏
@BhupendraRana-ue3xy
@BhupendraRana-ue3xy 4 ай бұрын
Bolney sailiramro xa
@roolofflaw-hv8bn
@roolofflaw-hv8bn 4 ай бұрын
त्यो शेरे चोर त्येही दिन मर्देको भैए देश दुब्ने थियन
@UmeshGiri-v4l
@UmeshGiri-v4l 3 ай бұрын
यो घटना को म प्रत्यक्षदर्शी हु।।घटना हु शेर बहादुर र म बिच को दुरि 100 मिटर मात्र थियो।
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
तपाईंको अनुभुती पनि सुन्न पाए हुन्थ्यो
@official50384
@official50384 4 ай бұрын
माओवादी केन्द्र लाई गाली गर्ने चाहिँ मेरो बिचार झोले हरु हुन परिवर्तन बिरोधि हुन
@NireshKhatri
@NireshKhatri 2 күн бұрын
के परिवर्तन भयो खोई तेहि ठुलो ठुलो आतंककारी परिवर्तन भयो
@sumanbhandari9035
@sumanbhandari9035 4 ай бұрын
हेर्दै छु म पनि
@ichchharana799
@ichchharana799 3 ай бұрын
खै त हजुर गोरखा को
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
आउँछ सर गोर्खाको ।
@tejbahadurrana6430
@tejbahadurrana6430 4 ай бұрын
जाबाे शेरे लाई मार्न नसक्नेले के काे जनयुद्ध गर्या हाेला 😂
@SureshSunar-j7y
@SureshSunar-j7y 4 ай бұрын
यो देवा र केपि लाई सकटकाल मै मार्दिएको भए हुन्थे कम्रेड।।
@JanakKhadka-t8c
@JanakKhadka-t8c 3 ай бұрын
Briged vommender bikalpa
@jhalakchaudhary720
@jhalakchaudhary720 4 ай бұрын
Kun yuddhako niyam kura gardai huhunchh kamred
@kalidashadhikari3089
@kalidashadhikari3089 3 ай бұрын
Dolpa ko Dubai kaha kabja garyeu ho sathi?
@nayanrai7154
@nayanrai7154 3 ай бұрын
Sare ko din ramri raix😂😂
@SumanBhandari-f5d
@SumanBhandari-f5d 4 ай бұрын
हेर्न थालियो
@Tr.vlog1234
@Tr.vlog1234 4 ай бұрын
😂😂😂
@dipayer
@dipayer 3 ай бұрын
तत्कालिन घाेसित अातंककारीले एउटा शब्द बाेल्याे सिभिल गाडिमा त हामी अाक्रमण नै गर्दैनथ्याै, चितवनकाे माडीमा सर्बसाधारण चढेकाे गाडिमा बम हाने के थियाे भाइ?
@keshavbalayar1734
@keshavbalayar1734 4 ай бұрын
हेर्न सुरु गरियो
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
🙏🙏
@prabinrai262
@prabinrai262 4 ай бұрын
Deuba mrnu parne thiyo tyati khera nai
@kkkkkkkkkkkkkkkkkkkk874
@kkkkkkkkkkkkkkkkkkkk874 2 ай бұрын
Teti kherai serbahadur lai Mareko bhaya hun thiyo
@dipeshgiri4101
@dipeshgiri4101 4 ай бұрын
Lanchar mistek hununahi durvagy vayo
@GaneshsinghDhami-bl3bu
@GaneshsinghDhami-bl3bu 3 ай бұрын
G
@Mausmkarki
@Mausmkarki 3 ай бұрын
Hello sir tetibel youddha biram thiaana ho ma army maobadi kehipani hoina Tara Pani malai tetibel Ka ladai KO barema Taha xa yedi youddha biram vako vaa 2059 sal vadaou 22 gate haritalikako tij KO din rati Sindhuliko bhiman ilakama kina 40 jana prahariharu mare ta tetibel youddha thiaana ho
@KadayatDilip
@KadayatDilip 4 ай бұрын
के रे चै
@yammainali8268
@yammainali8268 4 ай бұрын
Ani jana yudha k ko lagi ki
@pareksaud4351
@pareksaud4351 3 ай бұрын
2060 ho dai
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो
@ashishthapa825
@ashishthapa825 4 ай бұрын
Kina durbhagye .. dherai ramro hunthyo.. kina na haneko goli tauko ma
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 4 ай бұрын
❤❤❤❤
@rakeshtamangofficial5544
@rakeshtamangofficial5544 4 ай бұрын
❤❤❤❤❤❤
Sigma girl VS Sigma Error girl 2  #shorts #sigma
0:27
Jin and Hattie
Рет қаралды 124 МЛН
Какой я клей? | CLEX #shorts
0:59
CLEX
Рет қаралды 1,9 МЛН
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
The Untold Story of Martyrs of Nepal (EXTENDED Version)
34:56
The Nepali Comment
Рет қаралды 1,3 МЛН