सुनिल दाइ को गित आउने बितिक्कै पल शाह लाई सम्झिने कोको हुनुहुन्छ ?😢
@mixallmusic572 жыл бұрын
पल शाह जेल नपरेको भय यो भिडियो मा हाम्रो पल दादालाई देख्न पाइन्थियो i miss you Paul Dada ♥️♥️ गीतलाई सफलताको सुभकामना
@rudrabista46402 жыл бұрын
Miss you. Poul daa
@laxmiprasadadhikari43602 жыл бұрын
Miss you pall dai
@samirpun16182 жыл бұрын
पल को याद आयो धेरै😭😭😭
@gangepaija50722 жыл бұрын
Miss you Paul ❣️
@Karankanxa3752 жыл бұрын
yo voice ma paul shah lai suhauxa dherai
@magarbb99082 жыл бұрын
मेरो मनमा सानै देखि अहिले सम्म राज गरिरहेको आवाज बोली वचन मा पर्ने एक सुनिल दाई हजुर हुनुहुन्छ क्या दमदार हुन्छ भिडियो मा आवाज पनि कुनै खोट लगाउने ठाउँ छैन🙏❤️🇳🇵 यो गीतमा पल शाह भएको भए यति राम्रो हुन्थ्यो कि कुरै नगरौं🙏❤️दाई एउटा मेरो अनुरोध पल शाह निस्कीने बित्तिकै तपाईंकै मिठो आवाज मा तपाईंकै भिडियोमा हेर्ने ठूलो धोको छ🙏❤️ मिठो सम्झना पल......🙏❤️
@jotighartimagar71302 жыл бұрын
o lp
@pratimatamang82812 жыл бұрын
Same ❣️❣️
@krishnarai15252 жыл бұрын
. m
@gangaprasad9042 Жыл бұрын
00
@ravithapa65642 жыл бұрын
तनहुँ जिल्लाको एक उदाउँदो कलाकार दाजु🌷🌷❣️❣️ सारै राम्रो कासेली दाजु❣️❣️
@kbthapa94962 жыл бұрын
आहा सुनिल जि को हरेक प्रस्तुती आफैमा उत्कृष्ट हुन्छ । गित अभिनयमा कुनै कमि छैन तैपनि सुनिल जि को गितमा उर्मिला बहिनिलाइ नदेख्दा कता कता के कमि रहे जस्तो लागिरहेछ । हार्दिक बधाई तथा सफलताको शुभकामना ❤❤
@Manoj_Acharya2 жыл бұрын
आहा video अति damei छ❤️🙏🙏🙏🙏
@rkrishchaudhary7612 жыл бұрын
सुनिल दादा को हरेक प्रस्तुती आफैमा उत्कृष्ट हुन्छ यो गीतमा पल शाह भएको भए यति राम्रो हुन्थ्यो पल को याद आयो धेरै हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई
@HimalayanUHD5552 жыл бұрын
पल सर भयको भय धेरै राम्रो हुन्थो तर पनी केही छैन सुनील सर को music video धेरै राम्रो लाग्छ 💖💖💖
@specialfoodrecipe44822 жыл бұрын
जुनैगित मा पनि आफ्नो मौलिकता झल्काएर प्रस्तुत गर्नुहुन्छ खुसि लाग्छ सुनिल जि।❤️ यो हजुर नयाँ कोसेलिलाई पनि सबै दर्शक स्रोताले माया गरिदिउन धेरै सुभकामना छ !🇳🇵🕊️🙏
@lavkushjugjali90232 жыл бұрын
ok
@zaytunkshetri12822 жыл бұрын
गाँउले मायाको यादले भत भती पोल्यो है । दाजै यो भिडियो हेर्दा। अझै नियमित ल्याउनु यस्ता यस्तै गीत 🎼!
@lamasureshofficial2 жыл бұрын
सारै नाई मन छ्यो यो गीत ले सो thanks for your Mr Sunil sir 🙏🙏 आजै यस्तै राम्रो राम्रो गीत निकाल्दै जानुहोस् यही नै शुभ कामना छ 🙏🙏🙏🙏
@heerakhatri5426 Жыл бұрын
Hamro jodiko lagi baneko jasto xa git ni sme story thankyou so much my favourite singar❤❤🙏🙏
@premkhand96662 жыл бұрын
बिदेशी भुमि बाट नेपाली गीत सिंगीत लाई माया गर्ने कोको हुनुहुन्छ हाजिर गर्नुस त 🥰 म मलेसिया बाट 😔❤️ ❤️🥰👌nice song
@nepalanjanacreation73932 жыл бұрын
म पनि कलाकार नै हु, तर मेरो गित म आफैलाइ मन पर्दैन तर सुनिल गिरिको सबै गितको फ्यान हु।म पनि गुनगुनाउने गर्छु फुर्सद को बेलामा। यो गित पनि मीठो छ।बधाई तथा निरन्तरताको शुभकामना हजुरलाइ।
@mr-panda7042 жыл бұрын
Sadai ko jastai hit ra man chue baka ra mohne lagne dreserye ❤️❤️ Love oyu sunil giri sir ❤️😘😘😘
@shivathapa75832 жыл бұрын
Waoo ..nice keep it up...
@surajsejwal95742 жыл бұрын
अति मिठो गीत । धन्याबाद सुनिल गिरी सर ❤️
@mitthurasaili97962 жыл бұрын
राम्रो छ गित मन पर्यो हुन त सुनिल गिरि को गित नराम्रो कुन छर सफलताको शुभकामना ।
@baglungofficial77022 жыл бұрын
गीत राम्रो लाग्यो सफलताको शुभकामना सुनिल दाइ
@bikrambabu84872 жыл бұрын
सुनिल दाई को गीत मा अलग्गै विशेषता छ ,, जति हेरे नी हेरम हेरम हुन्छ
@lauregamer36492 жыл бұрын
तपाईंको हरेक गितकाे पखाईमा हुन्छ । सुन्दै आनन्द आउने अनि नाचुनाछु लग्ने गित आहा कति राम्रो गित मलाई त सयो मन पग्यो❤️❤️र गित सफलताकाे शुभकामना सम्पूर्णलाई टिमलाई अनि सुनिल दाइलाइ पनि
@khemraj64242 жыл бұрын
हजुरको हरेक गितको पर्खाईमा हुन्छु । धेरै राम्रो लाग्यो ।। सफलताको शुभकामना दाजु...।।।
@rameshmagar3012 жыл бұрын
साथी तिम्रो जन्म चाहे जस्तो गरीब परिवार मा भएको होला । तर तिम्रो आमा - बुआ बुढ़ेसकाल मा धनी हुनु पर्छ यो तिम्रो जिम्मेवारी हो ।🙏🙏
@dasharathgiri56942 жыл бұрын
सुनिल को नयाँ गित कहिले आउँछ भनेर पर्खाइमा बस्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ यता आउनु होला है शुभकामना
@rajuchaudhary70562 жыл бұрын
हजुरको गित सुन्दा छुट्टै आनन्द आउँछ❤️❤️
@Sarahtahyungkim2 жыл бұрын
Badhai xa aasu(Rebecca Lama)arko music video ko laagi and all the best for upcoming projects dherai dherai maaya ❤❤❤❤
@riwansadhami59462 жыл бұрын
यो गित मा पल दाइ भएको भए कति राम्रो हुन्थ्यो सुनिल दाइ मि टु सबै लाइ तर पनि 💞💞💞
@sunilgiristar50942 жыл бұрын
सधै नेपाली पन अनि मौलिकता झल्किने गित अनि एक्दमै सुरिलो आवाज सुनिल दाइ को मनै देखिको फ्यान सधै माया❤️ देउराली डाडा आहा❤️सफलताको कामना सधै❤️🙏
@manjukatuwal10872 жыл бұрын
Samrat adhikari jee hjr ko fan vaye ma ❣️❣️
@ronaldolover742 жыл бұрын
Sunil Giri Sir को निकै राम्रो प्रस्तुति 💞❤️
@Dhanraj_Neverest_CHANNEL2 жыл бұрын
संगितमा एउटा मौलिकता भित्रको मुख्य संस्कार पनि लुकेका हुन्छन् , यस्ता लुकेका मौलिकता अनि कहिले विर्सन नसक्ने चित्रण पाईन्छ सुनिल गिरि दाईको हरेक गित संगितको छायांकनमा त्यसैले तपाईको यो कला र खुवी लाई म सलुट गर्छु दाई ,,🙏 साथै सम्पुर्ण टिमलाई बधाई ।। धेरै सम्झरहेको छु त्यो छायांकन को दिनहरुलाई।।।।💐💐
@maheshparajuli68992 жыл бұрын
आहा! डाँडा पाखाको भाका बोल्ने तपाईंका हरेक कोसेलीले कहिल्यै मन नअघाउने भयो। 🌹❣️
@susillohanee4762 жыл бұрын
आहा कति राम्रो गीत❤️
@jonesvlog20202 жыл бұрын
धेरै लामो पर्खाइ पछि आज सुनिल गिरिको गीत सुन्न पाइयो सार्है राम्रो लाग्यो र आगामि दिनको धेरै धेरै सुभकामना...
@himlalsubedi51692 жыл бұрын
ल राम्रो छ, सोल्टी गीत।❤️
@nirmalparajuli73452 жыл бұрын
किन एति ढिला गरेको नयाँ गित ल्याउन ,, धेरै धेरै बधाई छ
@birbaltamang77382 жыл бұрын
पल सर भएको भए अझ कति राम्रो हुनथेउ होला यो भिडियो i miss you paul sir ❤️❤️❤️❤️❤️
@minathapa61092 жыл бұрын
सारै राम्रो गित आहा अबिनय पनि यकदम मिलेको अनि गितको शब्दले मेरो मनै छोयो।।शफलताको शुभकामना🌹
@sherkumarb.k82352 жыл бұрын
दामि गित सफलता प्राप्त मिलाेस् शुभकामना छ
@BhupendraBudhathoki2 жыл бұрын
सुनिल सरको सबै गितले मन छुने गर्छन यो पनि एकदमै राम्रो छ 🌹🌹
@ramdangol7002 жыл бұрын
मांकसम!! कुन ठाउंमा सुटिङ्ग गर्या हुन्?? कति राम्रा राम्रा ठाउँ??
@Manishghimire_0972 жыл бұрын
धेरै राम्रो गीत छ दाजु मलाई सार्है मन पर्यो ।। त्यो hjr को मिठो आवाज
@sujinagiri47542 жыл бұрын
❤️❤️❤️🥀🥀🥀🥀
@sanu_niten2 жыл бұрын
सुनिल गिरि भन्ने बित्तिकै मलाई जस्तो गित पनि मन पर्छ💕💘
@theworldlifechannel5142 жыл бұрын
एकदमै राम्रो लाग्यो सुनिल सर तर मोडलिङ पनि आफै गर्नु भाको भए हामी अझै धेरै खुसी हुनेथ्यो
@kabitapoudel5632 жыл бұрын
दाजु हजुरका हरेक कोसेलीमा छुट्टै मिठास हुन्छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@krishbaral75372 жыл бұрын
धेरै पछि भाइ को गित सुन्न पाइयो धन्यवाद भाइ अझै प्रगति हुदै जावस
@sureshrai14942 жыл бұрын
पल शाह बिना हजुरको भिडियो तरकारिमा नुन नपुगेको जस्तो हुने रैछ।😍
हजुरको सृष्ठी जुन कुनै पनि जति सुने त्यति नै शुन्दर लाग्छ सुनिल गिरी दाजु । सफलताको शुभकामना
@manishatamang1252 жыл бұрын
सुन्दै आनन्द आउने अनि नाचुनाचु लाग्ने गित आहा ❤️❤️❤️धन्यवाद अनि बधाई छ सम्पुर्ण टिमलाइ💃💃💃
@lauregamer36492 жыл бұрын
तपाईंको हरेक गितकाे पखाईमा हुन्छ । सुन्दै आनन्द आउने अनि नाचुनाछु लग्ने गित आहा कति राम्रो गित मलाई त सयो मन पग्यो❤️❤️
@SPDPicturesNepal2 жыл бұрын
जहिले पनि सोचे भन्दा फरक अनि अतिनै मिठो गीतहरू सुनिल जि ले ल्याउनु हुन्छ , बधाई छ सुनिल जि
@SPDPicturesNepal2 жыл бұрын
सुनिल जि फेसबूक मा रिकोइस्ट छ हेर्नू न Thirendra baduwal बाट
@jiwanbhattrai66632 жыл бұрын
Wow wow swor maa jadu xa jasto sukai geet lai sajilai gauna sakney asali kalakar...🙏❣️👌
@amritbharati18392 жыл бұрын
मिठो गितलाई शुभकामना ।
@narayanpun92212 жыл бұрын
म हजुरको हरेक गित सुन्ने भिडियो हेर्ने लिसनर हो यो गित सङै भिडियो पनि उत्कृष्ट लाग्यो सफलताको सुभकामना सबै टिम लाई।।
@sanimghale2 жыл бұрын
अति नै राम्रो मिठो सुनील सर ।।
@siseersashankhar43452 жыл бұрын
सुनिल दाइको गित सुन्ने बित्तिकै पल शाहको याद आउँछ । I MÏŠŚ ÿøü Pal dai 😓
@alexmgrx072 жыл бұрын
Hjur ko voice Dherai ramro lagxa☺️Lots of love daiii🥰
@kanchanlama4642 жыл бұрын
Sunil dai ..Kati mitho geet .ksm Kati Sunda ni thakit nahune k .yo geet jhan last ma Melina mainali ko swar ko thamida wow ..lahure maya ❤️❤️❤️❣️❣️❣️
@magar_soul67132 жыл бұрын
अत्यधिक चर्चा र प्रसंसा पाएको हुन्छ। तपाईंको हरेक सांगीतिक कोसेली ले ब्रो lots of love💗💗💗
@rajkumarthapa24522 жыл бұрын
दामी छ ❤️❤️❤️❤️
@lalbahadur99132 жыл бұрын
सबै हेर्ने गर्छु कुनै छुताउदैन क्या मन पर्छ
@KushalNathYogi562 жыл бұрын
हजुरको Big Fan..! सधैं उत्कृष्ट, हरेक गीत उत्कृष्ट। कति गजब आहा!
@pramithas48112 жыл бұрын
निक्कै उत्कृष्ट लाग्यो ।
@pradeepadhikari65482 жыл бұрын
सबै टिमहरूलाई अग्रिम शुभकामाना ।।
@diltamang28362 жыл бұрын
विजयदशमी तथा शुभदिपावली छठ् लगायत सम्पुर्ण महत्वपुर्ण चाडपवकाे शुभकामना sunil sir सफलताकाे शुभकामना देउराली डाडा ,,स परिवार,,
@EpicCinemaHub562 жыл бұрын
Nepali sangitik phatko yek naxatra ho.sunil giri yahale sangitko madhayem bat nepal lai bishwo samu chinaune kam garnu vayekoma muri muri dhannewad bekta garda xu.
@rajgiri94882 жыл бұрын
पल भयको जस्तो राम्रो लागेन यो भिडियो मा सुनिल जि😭😭😭
@Krisbt-k8h2 жыл бұрын
video purai here ...Samrat ko abhinaya le man chhoyo...overall dammi chha
@milantamang1482 жыл бұрын
Wow sarai ramro song Sunil da ko song ko parkhai mah thiyo finally aaja Sunna payo yo video mah Paul da vako vaye jhan sun mah sugandha hune thiyo हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️
@ranajodi23752 жыл бұрын
सस्कृती जोगाउने हाम्रो दाइ लाई सलाम
@sagarmagar99922 жыл бұрын
Kati mitho song sunil da Paul da vako vaye jhan dherai ramro hunthiyo
@merodrisye2 жыл бұрын
राम्रो रहेछ सफलता को शुभकामना 😉
@reenagiri81532 жыл бұрын
हार्दिक बधाई तथा अझै धेरै धेरै प्रगतिको शुभकामना ।।
@ashapun332 жыл бұрын
हजुरको गीत सुन्दा पल बाबुको याद आउँछ।गीतको सफलताको कामना गर्दछु।🙏🙏🙏
@bhupupandeymusic2 жыл бұрын
as always beautiful creation sunil sir and team
@lamashree77982 жыл бұрын
कास ....यो भिडियोमा पल शाह भैदिएको भए सुन मा सुगन्ध हुन्थ्यो !!
@reemazjumnpj75612 жыл бұрын
Tepai जस्तो singer हुहुन्छ र पो नेपाली गीतसंगीत छ सुन्न maan लाग्छ
@chetanshrestha5382 жыл бұрын
गित सुन्दा सुन्दै थकान हरायो।❤️
@DailyEntertainmentMedia2 жыл бұрын
अति मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
@DKS88862 жыл бұрын
Mow jastai big fan sunil giri brother ko koi hunuhunxa hajir garum hai 🥰😍
@hemanad77492 жыл бұрын
हरेक गितले पाल शहा काे झल्काे दिन्छ❤
@anjayarai62392 жыл бұрын
सुनिल sir को voice नै मीठो 🙏🙏❤️🌹🌹
@ghanshyam67742 жыл бұрын
अति राम्रो..।
@maheshadhikari83312 жыл бұрын
मिठो ❤️🔥😍👍
@amartamangamartamang9 ай бұрын
Wow ❤ Big fan ❤❤❤🥰
@subashlimbuvlogs72202 жыл бұрын
आहा!!! So melodious song... Love it, beautiful. ❤️😍🙏👌
@narayndahal9428 Жыл бұрын
दामी songs.
@manojjungkunwar89182 жыл бұрын
I don't know why i got next level of vibes on your songs sunil giri daii❤️❤️...best forever❤️
@laxmangm64542 жыл бұрын
Sunil giri sir ko jun geet pani ek damai mithoooo.nice song xa
@asuuklama69102 жыл бұрын
I miss you Paul shah😢😢best singer sunil giri ❤
@दृष्टिकोण2 жыл бұрын
दामी
@drshahi37502 жыл бұрын
स्वरको धनी
@darpanakolkar63542 жыл бұрын
राम्रो छ
@sagargyawali70032 жыл бұрын
Wowowow sarai man paryo daju❤️ most talented singer sunil giri bro🙏🙏🙏🙏🙏
@rrvlog72 жыл бұрын
Wow that's awesome 😊 keep loving hjr ko geet kunai chutayako xainw harek MN parxa video utai ramro x miss you all 🙏🙏🙏
@preetikhadka35892 жыл бұрын
😢❤as usual man xune lok geet ayo hjr ko 😙🌻hjr ko voice ko big fan Kanchanpur💞
@tilakmalla48482 жыл бұрын
Finally ,this song made my day.. One of the most creative artist of Nepal 🇳🇵 #sunilgiri
@karanpoon54322 жыл бұрын
Big fan Sunil sir..... 😍❤️❤️😘😘 Very nice Wonderful Fantastic song Voice king Sunil sir..... 😍❤️❤️🙏🇳🇵🇳🇵💪💪
@gxpower74502 жыл бұрын
अतिनै राम्रो गित❤️❤️❤️
@birbaltamang77382 жыл бұрын
पल सर भको भए हझ कति राम्रो हुनथेउ होला यो भिडियोमा i miss you paul sir ❤️❤️❤️❤️
@somusingh83662 жыл бұрын
Beautiful song beautiful location ❣️ lovely lokpop 🎶❣️❣️god bless you 🌺 Sunil bro