हजुरको भ्वाई मा जादुमय नै छ कि क्या हो हजार चोटि सुनिसके धित नै मरेन मेरो ❤❤
@milan-181810 ай бұрын
नेपालीहरूको महान पर्व विजय दशमीको हार्दिक मंगलमय शुभकामना लगायत सम्पूर्ण हजुरको परिवारमा 🙏✅ एकदमै राम्रो छ तपाइको प्रस्तुति आगामी दिनमा पनि यस्तै राम्रो प्रतिभा देखाउँदै अगाडि बढ्नु होला धन्यवाद दिन चाहन्छु तपाईँको दिन शुभ रहोस् 🙏 सधैभरी कति राम्री भएको मुस्कान हसिलो अनुहार राम्री 💓 जुन जस्तो केवल मन तिम्रो तारा जस्तो चम्किरहोस् विद्यार्थी हो तिम्रो जिबन धुर्बतारा जस्तो चम्किरहोस् 🙏💓 सेवा स्यामुना सेवारो नमस्ते 🙏🫶🏻💘🫶🏻💘🫶🏻💘🫶🏻💘
@birendradewan532111 ай бұрын
❤❤❤❤❤अगाडि बडै जानु अग्रिम शुभकामना बहिनी ।
@SureshLimbu55011 ай бұрын
कति राम्रो हौ यार जति सुन्दा पनि चित्त नबुझ्ने
@sapanarai621211 ай бұрын
दिन्मा 50, चोटो भन्दा धेरै हेर्दा पनि चित्त बुज्दैन मलाई Nice voice ❤❤❤sis
@Kiraty22211 ай бұрын
हामी त प्रकृतिलाई माया गर्ने प्रकृतिपूजक पित्री पुजक हौ। बहिनीको यो शब्दले मन मुटुमा हान्यो धेरै धेरै बधाई छ।
@jethalama503510 ай бұрын
सुनिता बहिनीको ?डाँडाबजारदेखि अरु सबै गीतहरु सुन्दै आएकोछु। डाँडाबजार त कति सुनेँ कति ❤ हिसाबै छैन। भोटिङ राउण्डमा पुग्नुस। यै शुभकामना छ। भोट दिन तयार छु।
@buddhaaleofficial74111 ай бұрын
हार्दिक बधाई सुनीता जी आगामी दिनहरुमा अझै राम्रो गर्दैजानुस उज्ज्वल भविष्यको सुभकामना ।
@hangkirat-lc5cq11 ай бұрын
मीठो स्वर सुनिता❤ तीन दिन अपलोड गरेको नोटिफिकेसन अहिले आयो😊 बधाइ अनि शुभकामना🙏