चिज र जानकीको अहिले सम्मकै रमाईलो दोहोरी । खिल २ | Chij Gurung Vs Janaki Tarami Magar LIve Dohori

  Рет қаралды 1,117,713

Janaki Tarami Magar

Janaki Tarami Magar

Күн бұрын

Пікірлер: 844
@JanakiTaramiMagar
@JanakiTaramiMagar 2 жыл бұрын
नमस्कार म जानकी तारमी मगर,,, हजुरहरूकै अत्याधिक माग र रोजाईको दोहोरी खील भाग दुई लीएर आएको छु,,कस्तो लाग्छ हेरेर सल्लाहा सुझाव दिनुहोला धन्यवाद।
@krishn196
@krishn196 2 жыл бұрын
सारै रमाइलो लाग्यो । भाग ३ पनि अपेक्ष्य गर्दैछु।
@shirishchaudhary7178
@shirishchaudhary7178 2 жыл бұрын
अर्को भाग पिन आउनु पयो्
@Gurunglaurevlogs
@Gurunglaurevlogs 2 жыл бұрын
दामि छ । जानाकी जि लाइ आती मन पारछु
@prakashbk7633
@prakashbk7633 2 жыл бұрын
रमाइलो लाग्यो तर अलि सब्दहरु दोहोरो अर्थ लाग्ने भो । एक्लै बसेर हेर्न त रमाइलो भो तर .... हजुर मुर्छा परि हासेको चाहिँ सारै मन पर्यो ।
@milanthapa6545
@milanthapa6545 2 жыл бұрын
भमराले खिल गाडेर रस चुसे जस्तो छ
@hsnhch8368
@hsnhch8368 2 жыл бұрын
भाग 3 पनि ल्याउनु पर्छ भन्ने दर्सकहरु यता हाजिर लाइक गरौ त🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@अमृतअधिकारी
@अमृतअधिकारी 2 жыл бұрын
जानकी बुनु कति मीठो हाँसो अनि उस्तै गायन बबाल चिज सोल्टी को त कुरै नगरौ मेरो फेबरेट 👌👌👈️👈️💐💐😘😘🙏🙏🙏
@pravintiwari9789
@pravintiwari9789 2 жыл бұрын
बिचारा लाेकगायिका जानकि अाज गायक चिज गुरुकाे शब्दले राताे पिराे 🌹🌹🇳🇵🇳🇵
@UjeliDarpan
@UjeliDarpan 2 жыл бұрын
अध्यक्ष रविन लामिछानेले सुने होलान कि नाई यो गित 😂😂😅
@hmtlimbu1528
@hmtlimbu1528 2 жыл бұрын
चिज भाई र जानकी बहिनी को गित अति रमाईलो छ अलि अलि डबल अर्थ लाउने शब्द हुनु पनि पर्छ अनिपो सुनमा सुघन्ध हुन्छ दर्शक स्रोतालाई ।🙏🙏
@UjeliDarpan
@UjeliDarpan 2 жыл бұрын
सुन्न त मज्जा नै आइराछ तर 😛एक्लै 😅😅 *18+ दोहोरी घोषणा गर्दे सरकार यो गितलाई* 😅😅
@dalbahdur9491
@dalbahdur9491 2 жыл бұрын
चिज भाईको अर्गानिक र डबल मिनिङ लाग्ने शब्द ले त ठाउको ठाउँ बेहोस बनाउछ ।👌👌👌🙏🙏🙏
@paljohn1815
@paljohn1815 2 жыл бұрын
४ चाेटि हेर्दैछु मैले, शब्द र expression उत्कृष्ट लाग्छ, जति हेरे नि नपुग्ने, शब्द उस्तै सुनिरहु लाग्ने ❤️
@yogprasadgurung6557
@yogprasadgurung6557 2 жыл бұрын
कति रमाइलो धन्यवाद छ सबै टिमलाई दुवै जनाले बुज्नेलेगहिरो नबुझ्नेले पहिरो
@punm9504
@punm9504 2 жыл бұрын
आहा कति मिथो गित।खिल 3 पनि चाइयो है
@tulsiramkhadka6152
@tulsiramkhadka6152 2 жыл бұрын
नानी सप्रेको हैन सप्रिन्न बिर्सेकी हो! अत्यन्तै रसिलोहसिलोसुरिलो डल्ली लाई हात-हत्केलामै राखेर नचाऊ झै हुन्छ। सबै-२ दर्शकहरुले मन पराउँछन सधैं-२ देख्न, गीतको स्वर सुन्न अनि अभिनय हेर्न चाहन्छन।
@ramlawati8268
@ramlawati8268 2 жыл бұрын
बबाल शब्दअर्ञ भको दोहोरि जतीसुने नि धितै नमर्ने १०० चोटी होला जति नुन्यो उतिनै सुन्नै मनलाग्छ😘😘😘😘
@Nosv896
@Nosv896 2 жыл бұрын
खिल भाग ३ अाउन नपाई👌👌☝️🙏🙏यस्तो विषय वष्तु चुनेर गाउनुहोस जो संगित परिवार बिच सुन्न पाईयोस्🙏
@dambargurung9568
@dambargurung9568 2 жыл бұрын
Yo honta tarika daami 🥰🥰 xa hai. Feri arko path chahiyo xityo
@bijaybijay1555
@bijaybijay1555 2 жыл бұрын
अब देखी लन्थु बाट खिल बहादुर राख्न पर्यो पर्यो चिज को नाम
@uttamnepali608
@uttamnepali608 2 жыл бұрын
मार्न पाइन धित बढी रस भन्दानी सित बढी 😂😂😂 सारै मन छोयो चीजदाजु काे शब्द ले दुवै जाना काे शब्द चयन बबाल लाग्यो यस्तै दोहोरी सुन्न पाई राखौ 🙏🙏🙏
@santoshmagar2486
@santoshmagar2486 2 жыл бұрын
दायाँ बायाँ को नानीहरूलाई पिटेरै मार्ने भयौ दिजु पार्ट तिन को प्रतिक्षामा छम है हामी हाँस्दा हाँस्दा पेट दुख्यो। साह्रै रमाइलो भयो सबैलाई धेरै धेरै धन्यवाद
@jitthapa7234
@jitthapa7234 2 жыл бұрын
चिज सर भएको दोहोरी किङ्ग हो best of luck दुबै जनालाइ
@sundarlama6701
@sundarlama6701 2 жыл бұрын
एकदमै रमाईलो लाग्यो कम्ता हाँसिन म यसैको पर्खाइमा थिए अब खिल भाग ३ को पर्खाईमा छु है ? congratulation entire (#KHIL_TEAM)😂🤔 🙏🙏🙏म दुबई बाट 🙏🙏🙏
@homrijal7523
@homrijal7523 2 жыл бұрын
ल आज त चिज दाई ले खिल ठोकनु लाई हमर पनी लिएर आउनु भएको होलान् दह्रो गाडनु परछ चिज दाई आज खिल काठ पो बलियोै छ की छैनन् कुननी ल शुभकामना छ खिल को टिम लाई
@ashokgadal9491
@ashokgadal9491 2 жыл бұрын
एक्लै हेर्न पर्ने भो अब लोकदोहोरी गीत पनि लाज लाग्यो😒😒😒😒😒
@evvll9669
@evvll9669 2 жыл бұрын
हैत सोल्टी सारै कडा ,गोर्खा को होनि
@purnarana3055
@purnarana3055 2 жыл бұрын
हैट हजुरको छेउ छाउ बस्नेको खुट्टा कति दिन सम्म दुखेको होला दामी छ गीत अनि हजुर को र चिज जि को गाउने शैली र टुकका हरु
@ambermagar7832
@ambermagar7832 2 жыл бұрын
आह कमेडी लाग्यो दामी लोक दोहोरी गित चिज भाइ अनि जानकी नानिको👍️💓❤️🙏
@tikarambudhathoki8318
@tikarambudhathoki8318 2 жыл бұрын
म live दोहरी को फ्यान हो but aaja kura teai ko हुन थाल्यो बाबै
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
उत्फट्याइ दोहोरी गाउन कसले सक्ने जानकी लाई??जे होस् एकदम रमाइलो लाग्यो।
@गुल्मेलीलुरेराजु
@गुल्मेलीलुरेराजु 2 жыл бұрын
जानकी को नजिक बसेका जतिले पिताई खायर शरीर मुसार्दै छन्😂😂😂😂
@remale4270
@remale4270 2 жыл бұрын
के हो जानकि दिदी पनि भरखर बैँस चडे जढे जस्तो छ त जे होस निकै रमाइलो दोहरि आएछ लु😅
@gangabudathoki2555
@gangabudathoki2555 2 жыл бұрын
जान्की को हात सारै चल्छ कोखामा बस्नेको मासुपनि अमिलो भएहोला है सारै रमाईलो दोहोरी जान्की जि को हासो अझै उत्त्म छ
@rajbaral135
@rajbaral135 2 жыл бұрын
पहिलो खिल भन्दा दोस्रो खिल कडा आयो 😄😄😊😊👍️👍️👍️
@prithvigurung2314
@prithvigurung2314 2 жыл бұрын
चिजभाई र जानकी बहिनीले हसायरै मार्ने भो💐💐😀😀🤣🤣👍️👍️♥️♥️
@thakurikrishna4426
@thakurikrishna4426 2 жыл бұрын
चिज गुरुङ दाइ प्रहार चाहिँ कदा छ जानकी दिदी हम्मे हेम्मे पर्यो हो ..सारै राम्रो लायो 🌹🌹🌹❤️❤️
@bhuwankumar1214
@bhuwankumar1214 2 жыл бұрын
चिज को प्रहार सारै राम्रो हासेको हासे भए म पनि जानकि दि जस्तै पहिले प्रहार नै बेहोस होला जस्तो
@pbgurung3914
@pbgurung3914 2 жыл бұрын
Wow kya dami dohori badhai xa chij bhai ra Janaki baini lae
@ramjibiswokarmaofficial
@ramjibiswokarmaofficial 2 жыл бұрын
comment पढ्नेहरू यता हाजिर गरुम त लु कहाँ कहाँ देखि होइसिन्छ म कतार देखि
@aeejinthapamagar3846
@aeejinthapamagar3846 2 жыл бұрын
ए भगवान भगवान ले पनि कति कला देको हो।ट्यप त्यप टुक्का कसरी आयो होला। जे होस् धेरै रमाइलो लाग्यो।हार्दिक बधाई अनि शुभकामना आगामी दिन को तपाइहरु अझै उन्नति अनि पर्गती को लागि
@durgakarki6032
@durgakarki6032 2 жыл бұрын
दुवै जाना लाई लाखौ धन्यवाद गायिका वैनीकाे हाँसाे सारैराम्राे ।
@pbgurung3914
@pbgurung3914 2 жыл бұрын
Wow Kati mitho bhaka ho yoe bhakama bhag 3 pani herna Pam dhanyabad sabai team lae
@ManishSingh-tu6mv
@ManishSingh-tu6mv Жыл бұрын
आगो छ यो दोहोरी चिजको आज बल्ल भेटियो हैट मिनिङ्ग कहाँ बाट आउछ यस्तो😂😂😂
@ambermagar7832
@ambermagar7832 2 жыл бұрын
अहिले सम्मको अर्ग्यानिक लोक दोहोरी साह्रै राम्रो लाग्यो चिज भाइ अनि जानकी नानीलाई बधाइ छ अग्रिम सुभकामना छ्💓🙏👍️👌❤️
@santoshtmnepal2890
@santoshtmnepal2890 2 жыл бұрын
दोहोरी को सवाल जबाफ दामी छ चिज दाजु को सबै दोहोरी मा जादु हुन्छ
@rewatrana8243
@rewatrana8243 2 жыл бұрын
जानकी जिको दाहिने बस्ने सोल्टिनी कति राम्री हो।😍😍
@chandrathulungrai860
@chandrathulungrai860 2 жыл бұрын
अब मेरो हास्ने पालो🤣🤣🤣 जिज ब्रो & जानकी तारामि😍😍😍
@kalakharka4358
@kalakharka4358 2 жыл бұрын
चिज गुरुङ भएसी सक्किगोनी रमाईलो नहुने कुरै भएन त्यहि माथि जानकी तारामी मगर को हासो राम्रो लाग्यो दुवै कलाकारलाई उत्तरोउत्तर प्रगति को लागि शुभकामना छ | साथै सम्पूर्ण टिमलाई बधाई का पात्र बन्न सफलता|👃👌🖕🐙🐙🐙🐙🐙🐙🐙🐙🐙🐙🐙
@Jun-mn9qh
@Jun-mn9qh 2 жыл бұрын
Sarai nai mazza ayo. Chij bhai ra janaki bahiniko tukka haru sunera hanseko hansen bhayen. Sarai ramailo bhayo. Dhanyabad tapain harulai.
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
चिज र जानकिबैनिकाे डबलमिनिङ्ग दाेहरिहेरेयाे राम्राेलाग्याे साङ्गेतिकयात्रा निरन्तरता दिइरहनु सुभकामना
@krishnakumal9830
@krishnakumal9830 2 жыл бұрын
आहा कति राम्रो दोहोरी गीत हो
@bamjansom1135
@bamjansom1135 2 жыл бұрын
धेरै रमाइलो भयो दोहोरी सुनेर सुभकामना सबैलाई
@khemgurung9538
@khemgurung9538 2 жыл бұрын
अति राम्रो हाँसदा हाँसदा पेटनै दुख्यो सुभकामना छ भाई बहिनिलाई😁😁❤️💙💚💛🧡💜👌👍️🙏
@d.c.l.gurung4518
@d.c.l.gurung4518 2 жыл бұрын
हजुरको लाईफ दोहोरी सफल्ताको कामान तरामी दि
@chakgurung3175
@chakgurung3175 7 ай бұрын
Very good 👍
@rangasutarkarki898
@rangasutarkarki898 2 жыл бұрын
जती सुने पनि धित नम्रनी दोहोरी तर जानकी ले यता उता ठाकक ठुक्क गरेको मन परेन
@rajmagar2716
@rajmagar2716 2 жыл бұрын
चिजलाइ अलि दरो जफाबदिनु परो जानकि जि गित राम्रो छ
@d.c.l.gurung4518
@d.c.l.gurung4518 2 жыл бұрын
wow एकदम राम्रो छ् जनाकी दि चिज ङोलोलाई त मैले वर्णन गर्ने सब्दै छैन हजुरको लाईफ दोहोरी
@krishnabakabal8290
@krishnabakabal8290 2 жыл бұрын
अर्गानिक गायक चिज गुरुङ अति सुन्दर अझै जानकि बैनिको हासोले त दिलको तारै हल्लाईदियो💝💝
@deubahadurpun5390
@deubahadurpun5390 2 жыл бұрын
Dherai ramro hansda hansda mariyo bhag 3 pani please
@JTamu
@JTamu 2 жыл бұрын
गीतको टुक्क ऱा जानकी बैनीको हाँसोले ठाउँका ठाउं ढल्ला जस्तो भयो दुवै जनलाई बधाई छ l
@luckylhamu8773
@luckylhamu8773 2 жыл бұрын
जानकिको छेउमा बस्नेले चाहिँ कुटाई दरो खानी रैछ मैले जति पनि भिडियो हेरे सबैमा छेउमा बस्नेलाई कुटेको मात्र देख्छुत 😃😃😃
@pradeshiziban9674
@pradeshiziban9674 2 жыл бұрын
khil sano vayexa part 3 ma khil thulo banayera aaunu paryo chij ngolo
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
चिज भाईर जानकी बैहिनी होलटम लाई सुभकामना छ
@zenymagar6901
@zenymagar6901 2 жыл бұрын
ईन्द्रेणीमा छत्र शाहि संग दोहोरी गाको हेर्ने ठूलो रहर छ जानकी दिदि😘😍
@birjbahadurpulamimagar9937
@birjbahadurpulamimagar9937 2 жыл бұрын
यो फेरि भाग २ पनि ल्याउनु पर्यो सर यो सरैमिठो गित हो हजुर चिज र जानकि अर्गानिक गित
@kamalgurung4376
@kamalgurung4376 2 жыл бұрын
चिज भाई र जानकी बाहिनीको भाग दुई पनि सुन्न पाईयो भाग एक जस्तै धेरै राम्रो छ ।तर जानकीले संगिनिलाई कुटेर ढुटो बनायो ।
@reshambomrel6157
@reshambomrel6157 2 жыл бұрын
अति मालाइलो अनि जानकी जि लेत सात मा बसेको साथी लै त कुटेरै मार्ने हो के हो 😀😀❤️❤️
@gayanendragharti7928
@gayanendragharti7928 2 жыл бұрын
एक दम् राम्रो गीत स्वर सबै ठिक छ, जानकी त घट्मन् बुझेर कात्थेर हासी हासी खुशी ले मर्नै लागेनी,,,, बधाई छ दुवै लाई,,,,
@DURGAPRASAD-vr8xd
@DURGAPRASAD-vr8xd 2 жыл бұрын
अति राम्रो हाँसदा हाँसदा पेटनै दुख्यो सुभकामना छ
@KrishnaShingh12
@KrishnaShingh12 2 жыл бұрын
हेरेको थिएन समय को कारण ले गर्दा अहिले हेरेको हाँसो रोकिएन अझै सफलता को कामना छ चिज गुरुङ जानकी तारमी दिदी लाई सम्पुर्ण कलाकार टिम लाई सम्मान छ धन्यवाद M INDIA BAATE
@hiradhanchamling1042
@hiradhanchamling1042 2 жыл бұрын
बबाल रमाइलो जति सुन्दा पनि सुनिरहौ मात्रा हुन्छ बधाई छ फेरि अर्को भागा यसैको हेर्ने प्रतिक्षीयामा
@punyaprasadvlogs
@punyaprasadvlogs 10 ай бұрын
हाम्रो चिज सरलाइ यस्ता शब्द काहाँबाट आउँछ ?
@jeevanrana139
@jeevanrana139 2 жыл бұрын
याे जाेडि काे दाेहाेरि नि निकै रमाइलो हुनि।💞💞💞❤️❤️❤️💞
@surenghale4022
@surenghale4022 2 жыл бұрын
पहिलो बिछोड जस्तै यो बिछोड पनि धमकेदार शब्द चयान गरेर गाउनु भयो बैनीहरू चही अलिक उत्तेजित भको हो की गांउदा हांसोमा धेरै डुबेको देखेर है तर गाीत चही चोटीलो अचार खाऐ जस्तो लाग्यो है । तेस्रो भाग पनि सुन्न पाआेस् यो जोडीको !👌🏻💐💐
@krishanathapa7428
@krishanathapa7428 2 жыл бұрын
ल बधाई छ दुबैजनालाई भाग 3 पनि छिटै लेरअाउनु पर्याे
@ranjitrana
@ranjitrana 2 жыл бұрын
एक्लै सुन्न त ठिकै हो तर परिवारमा बसेर सुन्न योग्य छैन यो दोहोरी।
@bharatshrestha7149
@bharatshrestha7149 2 жыл бұрын
जानकिको हासो चिजको सब्दले दोहोरी को रोनक नै बेग्लै छ तेस माथी जानकिले दायाँ बायाँ को आफ्नो सहपाठी को पिटाइ ले हेर्ने दर्सक हरुको खुसियाली र रमाइलोपनको सिमानै रहेन अति राम्रो हजुर्हरुको येसरिनै सदा प्रगतिरही रहोस।
@ishorshahu8411
@ishorshahu8411 2 жыл бұрын
सब्द को प्रहार चाहि दमदार छ दुबैजनाको शुभ कामना छ दुबै जनालाई
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 жыл бұрын
हैट दमदार प्रस्तुति चिज भाइ र जानकि बैनिको।
@jagatbudhachettri3662
@jagatbudhachettri3662 2 жыл бұрын
रमाइलो सारै भयो तर हस्दाखेरी अरुलाइ चोट लाग्ने गरि हान्ने बानी चै मन परेन है।
@bhimpurbeli5503
@bhimpurbeli5503 Жыл бұрын
४ पटक हेरियो अझै पनि रमाइलो लागिरहेछ 😁😁
@bijayaadhikari3564
@bijayaadhikari3564 Жыл бұрын
जानकी र चिज को दोहोरी जति हेरेपनी मन भरिएन
@jasdhojgurung595
@jasdhojgurung595 2 жыл бұрын
घत पर्ने पार्ने दोहोरी स्वस्थ कञ्चन उम्मेदवारहरुको जोखानो हेराहेर गज्जब छ!!!
@bishallama1437
@bishallama1437 2 жыл бұрын
Kati testy sabda chij brother 😁😁 petai dukeu mero hasda hasda😁😁
@सन्जुसुर्खेति
@सन्जुसुर्खेति 2 жыл бұрын
सब्दका खानि चिज दाई को ठुलो फेन सम्मान छ दाई लाई हसिली गाईक रस धेरै जम्मा गर्नु
@mohantv3933
@mohantv3933 2 жыл бұрын
सर्ब प्रथम त म जानाकी जि लाई नमन गर्ना चाहान्छु किन कि गित को शब्द ले नै हो दर्शक लोभिने अति उत्कृष्ट शब्द छ्न ववो जानाकी जि लभ यु सोमच
@tulsiramkhadka6152
@tulsiramkhadka6152 2 жыл бұрын
अपढले असाध्यै मनमा राख्ने गायिकालाई कसैले गीतमा पनि खिल नगाढुन। किनभने आफैले रोजि सकेकी छन।
@gamgurung7914
@gamgurung7914 2 жыл бұрын
Gorkhali vs gorkhali buhari po rhahexa damii xa git..🤷‍♀️
@dhanbahadurgharti3808
@dhanbahadurgharti3808 2 жыл бұрын
हैत फुलको बिचमा आउने छ ,खिलले पत्ता लाउने छ 😜
@sherbahdurrai9870
@sherbahdurrai9870 2 жыл бұрын
Nice dohori sang ± लन्ठु भाइले मार्याे
@prakashbk7633
@prakashbk7633 2 жыл бұрын
जानकी जि मुर्छापरी परि हासेको हेर्नकै लागि दोहोरी हेरेको ।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
आहा जानकी तारमी दिदी को आफ्नै युटुब बाट आएको दोहोरी मज्जाले हेरिन्छ सम्पुर्ण टिम लाई सफलता को कामना छ धन्यवाद मलेसिया बाट
@grgsk
@grgsk 2 жыл бұрын
भुन्टे भमरा आ रहेछ रे 😜🤭 कति रमाइलो हो सारै मजा आयो 👍
@arjunthapa7743
@arjunthapa7743 2 жыл бұрын
हैट कणा ! गित सुनेर कमेन्ट नछोडि मनले मानेन पिताई आज दरै खाए साईड कि ले बिचरा अग्रिम शुभकामना होल टिमलाई ।
@nakalbahadur1980
@nakalbahadur1980 2 жыл бұрын
Aba khil_3 xittai tayar garnu hola subhkamana sampurna Tim lae
@somgurung4774
@somgurung4774 2 жыл бұрын
खिल हाल्लीन नपाउंदै अनुभवी बटुलीसकेकी फुल लाइ झल्को लाग्यो कि मुर्छ परिन ।
@labinstaramimagar5554
@labinstaramimagar5554 2 жыл бұрын
नमस्कार जानकी दिदी मो कैलाली देखि अनि हजुर कहादेखिनी
@tilakgolelama7431
@tilakgolelama7431 2 жыл бұрын
डबल मीनिङ वाला शब्दहरुले गीत झनै मज्जा आयो अब अर्को भागको प्रतीक्षामा छु दुबै जनालाई सफलताको शुभकामना ♥️🙏♥️🙏
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
शब्दको प्रसँग रमाइलो आयो , हेरियो मजालाग्यो, / यतै रमाइलो दोहोरिगित हरू भेरिपनि लिएर आउनुहोस् ,
@Hello-Rolpa
@Hello-Rolpa 2 жыл бұрын
दोहोरी पनि कति छादा होला छि भाईरल हुनलाई जे पनि भनी दिने
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
हेरेको थिएन समय को कारण ले गर्दा अहिले हेरेको हाँसो रोकिएन अझै सफलता को कामना छ चिज गुरुङ जानकी तारमी दिदी लाई सम्पुर्ण कलाकार टिम लाई सम्मान छ धन्यवाद मलेसिया बाट
@avirosni7015
@avirosni7015 2 жыл бұрын
चिज सर अति मन पर्नी साथै जानकी दि झन मनमा बसेकी अति रमाइलो लाग्यो
@milanshrestha4394
@milanshrestha4394 2 жыл бұрын
जानाकिले मान्छे कुटेरै मार्छे यार
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН