सौता अभिसाप भो , चिज र मिनाले सुनितालाइ एक्ल्याए। Mina Lama, Chij Gurung VS Sunita Adhikari |EP-53

  Рет қаралды 2,187,271

DARPAN

DARPAN

Күн бұрын

नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
लय
पुरुषोत्तम न्यौपाने Prusotam Neupane
रमेश बि जी Ramesh BG
लिड कलाकार -
चिज गुरुङ Chij Gurung
मिना लामा Mina Lama
सुनिता अधिकारी Sunita Adhikari
कलाकार -
टिका पुन Tika Pun
बिरमा खड्का Birma Khadka
प्रकाश गौतम Prakash Gautam
चन्द्र रेगाई Chandra Regai
निर्देशक Director
उदिराम खड्का UDIRAM KHADKA
कार्यक्रम प्रस्तोता
टिका पुन TIKA PUN
मिना लामा MINA LAMA
हरि पुन HARI PUN
कार्यक्रम संयोजन
अर्जुन सुनाम ARJUN SUNAM
ब्यबस्थापन
मीना लामा MINA LAMA
छबि खड्का CHHABI KHADKA
शान्त शिशिर SANTA SHISHIR
सन्ध्या परियार SANDHYA PARIYAR
जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
भिडियोग्राफी VIDEOGRAPHY / EDITING
बिबेक खड्का BIBEK KHADKA
संगीत सम्पादन MIXING AND MASTERING
मनोज खड्का MANOJ KHADKA
बाध्यबादन MUSICIANS
दिपक समिप -ढोलक DIPAK SAMIP
राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
बिश्नु देब - बासुरी BISHNU DEV
कमल ओली - मादल KAMAL OLI
प्रकाश केसी - मादल PRAKASH KC
छबि खड्का =हार्मोनियम CHHABI KHADKA
क्यामेरा CIMATOGRAPHY
बिबेक खड्का BIBEK KHADKA
जिबन ओली JIBAN OLI
सम्पादन EDITING
मिलन लामा MILAN LAMA
मेक अप MAKEUP AND DRESS
बिर्मा खड्का BIRMA KHADKA
नृत्य DANCERS
सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
संरक्षक
नारायण रायमाझी NARAYAN RAYAMAJHI
निर्मल रिमाल NIRMAL RIMAL
सल्लाहकारहरु:-
बम बहादुर कार्की BAM BAHADUR KARKI
डिबि गुरुङ DB GURUNG
यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
कुलमान नेपालि KULMAN NEPALI
भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
बिबि अनुरागी BB ANURAGEE
प्रेम गुरुङ PREM GURUNG
नबिन गुरुङ NABIN GURUNG
राम बोहरा RAM BOHARA
कानूनी सल्लाहकार :-
गणेश वली GANESH OLI
बिशेस धन्यबाद SPECIAL THANKS
लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
रोयल्टि सन्कलन समाज नेपाल
प्रस्तोता समाज
बागिना समुह सुर्खेत
कार्यक्रम इन्द्रेणि
सारङ्गी सन्सार
आलाप दोहोरि
आभार
भगवान भन्डारी अमेरिका
सिर्जना बिरही थापा अमेरिका
बिमल डागी अमेरिका
हर्क गजमेर अमेरिका
कमल खनाल अमेरिका
लक्षम्ण पौडेल अमेरिका
© & P Darpan Sangitalaya pvt. ltd.
All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 803
@udiramkhadka7356
@udiramkhadka7356 3 жыл бұрын
अलिक फरक खालको दोहोरी याहाँहरु माँझ आयको छ , चिज गुरुङ मिना र सुनितासङ्ग एक्लै भिडेको अबस्था छ , दोहोरी कस्तो लाग्छ हेरौ है हजुर ।।दर्पण लाई माया गर्ने हजुरहरु सबैलाइ सम्मान ब्यक्त गर्दछु , धन्यवाद ।।
@muktisharma6762
@muktisharma6762 3 жыл бұрын
Beautiful gana gana beautiful gana
@swarsatipokhrael1682
@swarsatipokhrael1682 3 жыл бұрын
katiramrogitsachchikaiduitibhayekehunthiyuhola
@purshotamlamsal7039
@purshotamlamsal7039 3 жыл бұрын
@@swarsatipokhrael1682 k bhanu VA ko sabai yakai sath MA lekhera
@poochaudhary1181
@poochaudhary1181 3 жыл бұрын
Òoooooooòoooooooooooo
@poochaudhary1181
@poochaudhary1181 3 жыл бұрын
Òo
@ramchandgulmeli5306
@ramchandgulmeli5306 3 жыл бұрын
चिज गुरुङ्ग दाइको गाउने कति राम्रो शैली आहा।। चिजको हरेक शब्दमा मिनाको उत्तिकै मिठो हासो। सबैलाइ सफलताको शुभकामना ।।
@arngrg3320
@arngrg3320 3 жыл бұрын
चिज गुरुङ त हुँदै हो तर सुनिता अधिकारी पनि कम चै हैन।एकदमै सदाबहार स्वर रैछ सुनिता अधिकारी जि को पनि।सबैको प्रगतिको कामना गर्दछु।
@चारआँखे
@चारआँखे 2 ай бұрын
यो कमेन्ट चाहिँ मन पर्यो है !!
@dhurbabasnet4192
@dhurbabasnet4192 3 жыл бұрын
चिज भाई को दोहोरी एकदमै रोचक र घोचक जती हेरे जती सुने पनि मनै अघाउदैन । दोहोरी गाएक मा छुट्टै पहिचान बनाउन सफल भएको कलाकार भन्न रुचाउछु यसैगरी सफलता को सिखर चुम्नोहोस ।
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
चिज दाजुको सब्दले लास्टै मज्जा आउँछ हो दाइको अझै दोहोरी छेत्रमा प्रगती हुँदै गएको देख्न अति मन छ है
@bikashbikash9883
@bikashbikash9883 3 жыл бұрын
चिज नै बनेरा जनम लिएछ यार 2 वटा लाई तह लाउने मिना पनि सुवाएछ हाई लाईफ मा एसतै देखने भने झनै सुगनघ हुनथयो गुड लक बररो
@ashleshaoli7800
@ashleshaoli7800 3 жыл бұрын
याे गित चिज भाइ काे शब्द अति good छ मैले 10 पटक सुनिसके प्रगति काे शुभकामना सबै टिम लाई ।
@harikhanal6072
@harikhanal6072 3 жыл бұрын
चिज सर हजुर को गायन शैली मन पर्ने को को हुनुहुन्छ ?
@anilkapoor4380
@anilkapoor4380 3 жыл бұрын
म सुदुरपुर्बी को भए पनि पश्चिमको लोकदोहोरी अति मन पर्छ र सधै हेर्ने गर्छु। शब्दको बाण रुपि प्रहार गर्ने चिज गुरुङ असध्यै मन पर्छ उहाको हरेक दोहोरीहरु दशौं पटक दोहोर्यौदै हेर्ने गर्छु।
@jhalakkhatri5359
@jhalakkhatri5359 3 жыл бұрын
सबैको कमेन्टमा चिज गुरुङ को बर्णन गर्दा सारै खुसी लाग्यो उहाको समुधुर अर्गानिक घुसेको हुन्छ सलाम छ चिज सर
@dawapurbelixoro8518
@dawapurbelixoro8518 3 жыл бұрын
चिज गुरुङ को गाउने शैली शब्द चैन चाहिँ हो अति मिठो गित ट्रेनिङ मा पुगोस सुभकामना
@dharmabhandari5574
@dharmabhandari5574 3 жыл бұрын
Organic singer
@lavamogarmogar8939
@lavamogarmogar8939 3 жыл бұрын
अति अर्ग्यानिक गित को गुरु चिज गुरुङ अहिलेको पुस्ताले मन पराउने गायक
@kyawzay7559
@kyawzay7559 2 жыл бұрын
कति रोमतिङ गित 😄😄
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
चिजगुरुङ्गकाे ठेट गाउले पाराकाे दाेहरि सुन्दा धेरै हांसाेलाग्याे धन्नेबाद
@ramgurung3164
@ramgurung3164 3 жыл бұрын
चिज गुरुङको शब्द चएन ठेट गाउँले पाराको छ सुन्दा धेरै मज्जा र रमाईलो लाग्छ तर धेरै मार्मिक मन छुने शब्दहरु आउछ
@abiralbhatta1433
@abiralbhatta1433 3 жыл бұрын
चिज गुरुङ्ग बराबर को शब्द चयन गर्ने कोहि देखिन ऐले सम्म आगामी दिनको लागि शुभकामना चिज भाइलाइ❤️❤️❤️❤️❤️❤️❤️❤️
@dilbirahi7309
@dilbirahi7309 3 жыл бұрын
मेरो अति नै मन पर्ने गायिका मिना र टिका पुनलाई दोहोरिमा देख्म पाउदा खुशि लाग्यो र हाल भाईरल हुदै आउनु भाको चिज भाई लगायत सम्पुर्ण टिमलाई बधाई छ!😍
@nbadhikari7017
@nbadhikari7017 3 жыл бұрын
चिज भाइ मिना बैनी सुनिता बैनी को दोहोरी दामी छ । धेरै समय पछि सुन्न पाइयो सुनिता बैनी को खुशी लागेयो love u all दर्पन परिवार
@shamsher384
@shamsher384 3 жыл бұрын
चिज जि को सब्दबाण सारै मन पर्यो । सबैलाइ धन्यवाद
@narsinghkhatri4269
@narsinghkhatri4269 3 жыл бұрын
चिज गुरुङ जि पछिल्लो चरणमा गाउँ घरमा हुने ब्यबहारिक गित गाउँन थाल्नु भयो,यो एकदम राम्रो कदम हो,बधाई छ
@bhawanapaudel8802
@bhawanapaudel8802 3 жыл бұрын
चिज गुरुन लाई दोहोरी बाट निकाल्नु पाप हो दोहोरी चेन्पेन लाई my best singer chij gurung
@sarumaraniexpress
@sarumaraniexpress 3 жыл бұрын
सरिलो स्वोर मा चोटिलो प्रहार अनि अर्घानिक शब्द को खानी हो हाम्रो चिज गुरुङ । 👍️👍️👏👏👏👏👏☝️☝️
@ushrestha73
@ushrestha73 3 жыл бұрын
अति उत्कृष्ट अनी रमाईलो दोहोरी 👏👏👍❤ भाग 2 पनी पस्कनु होला भाग 2 को पर्खाइ मा को को हुनुहन्छ??
@sonikasoorat64
@sonikasoorat64 3 жыл бұрын
चिज चिज नै हो क्या दोहोरी सारै रामाइलो सम्पुर्ण teem अनि कलाकार ज्यु हरु सबैलाई धन्यवाद
@shankatoli5284
@shankatoli5284 3 жыл бұрын
चिज गुरुङ्ग ले जुन टुक्का गायो तेहि टुक्का उत्त्कृष्ट हुन्छ्👨‍👨‍👦‍👦👩‍❤️‍👨
@Pitta-o4r
@Pitta-o4r Жыл бұрын
9o
@rabimagar6174
@rabimagar6174 3 жыл бұрын
पुराना पुस्ता का दोहोरि king राजु परियार सर अनि अहिले को पुस्ता का दोहोरि king चिज कुमार सर लाई मान्छु म त
@nepal1935
@nepal1935 3 жыл бұрын
सहि हो
@sureshlamichhanegurung1951
@sureshlamichhanegurung1951 3 жыл бұрын
Sahi ho
@jklgaming7100
@jklgaming7100 3 жыл бұрын
Ho ni dada 😘
@geljesherpa1285
@geljesherpa1285 2 жыл бұрын
@@sureshlamichhanegurung1951 1
@333MZL
@333MZL 2 жыл бұрын
@@sureshlamichhanegurung1951 l..lppp.9PĹÒ
@Chandra-Surya
@Chandra-Surya 3 жыл бұрын
aaha kati ramailo dohori sakeko pattai vayena.. kati mitho aawaj Mina Lama ani Sunita Adhikari dubai jana ko 👌👌 Organic gayek Chij Gurung vs ramri ani anushasit gayika Mina Lama ko bejod ghamasan dohori juraunu paryo plz plz 🙏🙏 dubai jana shabda prahar garna ekdamai mahir xan plz plz
@avirosni7015
@avirosni7015 3 жыл бұрын
नामै चिज अनि मननपर्ने त कुरै हुदैन हिरो हो नि सर त सुरुवात नै खतरनाक शब्द बाट भाको रमाइलो मन पर्यो मिना दि चिज दा को म त फ्यान ठुलो सुनिता दि को नि मन पर्छ शब्द आवाज सबैलाई नमन
@krishnakalakheti5441
@krishnakalakheti5441 3 жыл бұрын
चिज गुरूडंको गाऊने सैले सारै राम्रो लाग्छ मलाई त हजुरहरूलाई कस्तो लाग्छ कुन्नी मिना बैनीले पनी राम्रो गाऊनु हुन्छ सबैलाई बदाई छ
@sunitaadhikari4689
@sunitaadhikari4689 3 жыл бұрын
नमस्कार 🙏🙏हामिले गाएको दोहोरी हेरेर राम्रा राम्रा प्रतिक्रिया दिनुहुने सम्पूर्ण लाई हृदय देखि धन्यवाद 🙏🙏
@oshadhobajracharya2015
@oshadhobajracharya2015 3 жыл бұрын
Ramro xa
@arngrg3320
@arngrg3320 3 жыл бұрын
एकदमै मजा आयो हजुर।तपाईंको स्वरले त झन लट्ठै पार्यो।प्रगतिको कामना छ है हजुर।अरु दोहोरिहरु पनि आइरहोस भन्न चाहन्छु।
@shuvhachandrarai4372
@shuvhachandrarai4372 3 жыл бұрын
Sunita g को prastuti gajjab6 snirahou heriraou जस्तो,
@purnatamang1535
@purnatamang1535 3 жыл бұрын
केइ गर्दिन म जाना जान सम्म । के नराम्री मुख पुग्या कान सम्मा ।। राम्री भएनि गीतमा नराम्री भन्नै पर्ने
@devghimire3588
@devghimire3588 3 жыл бұрын
अति रमाइलो भको छ हसेर मार्नी भइयो बरु
@strugglelife9335
@strugglelife9335 3 жыл бұрын
दोहोरी च्याम्पियनबाट चिज गुरुङ र राजु केसी बाहिरीदा नमजाको महसुस भैरहेको छ
@bisworajthapa9473
@bisworajthapa9473 3 жыл бұрын
Aaha sunita bahiniko kati metho giet sunna paiyo daro diyo la khuse lagyo dohori ho yata autita vaihalxa💃💃💃💃💃💃👏👏👏👏👏😁😁😁😁😁👍 🥰🥰🥰
@govindshreshta7507
@govindshreshta7507 3 жыл бұрын
अब येस्को पनी भाग १ भाग २भाग ३भाग ४ आउनू पर्छ अति रमाइलो दोहोरो लांठू भान्दा पनी कड़ा यो
@Nar6007
@Nar6007 3 жыл бұрын
आहा! दोहोरी दामी छ। दुई जना श्रीमतिको झगडा मिलाउने क्रममा भएको जुहारीका शब्दहरुले असाध्यै हंसाए। गायक गायीकाहरु सबैलाई धेरै धन्यवाद छ।
@ghamansing2578
@ghamansing2578 3 жыл бұрын
sunita Adhikari lai chij Gurung le dherai pelnu vayo mina lama kanxi banera maya dherai paunu vayo kasailai kehi vannu xain tinai jana mero friend hunuhunxa badhai xa dohori ramailo lagyo👌😍😍🙏🙏☂️
@gurungyuba
@gurungyuba 3 жыл бұрын
चिज ब्रो मिना लामा जोडी सारै मिल्छ है रिअल मै जोडी हेर्न पाउ।
@sthishwor6605
@sthishwor6605 3 жыл бұрын
सुनिता अधिकारि live दोहोरी मा अलि कम देखे जस्तो लाग्यो तर गीत अति राम्रो गाउनु हुदोरैछ खुब रमाइलो लाग्यो त्यो पनि चीज र मिना संग 😘😘 supop🌷🌹 अझै धेरै एस्ता गीत हरु सुन्न पाम सुभकामना सबैलाइ
@rupakrajdahal5191
@rupakrajdahal5191 3 жыл бұрын
दोहोरी गीतमा शब्दको खानी चिज गुरुङ Love you bro
@amarsing7186
@amarsing7186 3 жыл бұрын
चिज जहाँ छ तेहा रमाइलो 🙏💓💓💔💋❤️❤️
@rcvlogs8744
@rcvlogs8744 4 ай бұрын
..
@rcvlogs8744
@rcvlogs8744 4 ай бұрын
.
@sitakshetrikshetri9915
@sitakshetrikshetri9915 3 жыл бұрын
चीज भाइ को मुख देखे त हाँसो आउँछ गीत सुन्द त बेहो स नाई हुन्छु म त 😃😃😃😃😃
@runjithunter4262
@runjithunter4262 3 жыл бұрын
चिज गुरुङ बवाल यथार्थ शैलीमा एकदमै मनपरयो ।। शालिन गायक चिज दाइ सलाम💓💓▶️⏩️
@ranrai8561
@ranrai8561 3 жыл бұрын
रिले दोहोरी अति नै झकास छ है सम्पुर्ण कलाकार लै धन्यवाद अनि बदाइ💘💘💘💘💘
@arjunthapa7925
@arjunthapa7925 3 жыл бұрын
Wow dherai ramro song chij gurung lai balla takkar manche vettiyo sunita adhikari ji vs chij gurung perfect jodi. Congratulations 🎊🎉🎈🍾 sabai teem lai aba yesko pani bhag 2 chittai chaiyo hamlai best of luck sunita ji 🥰♥️
@dhurbabatha9218
@dhurbabatha9218 3 жыл бұрын
चिज गुरुङ मौलिकता लाई टिपेर सब्दहरुको माला उन्न अब्बल हुनु हुन्छ।
@basantakhadka2472
@basantakhadka2472 3 жыл бұрын
ल मो लोक दोहोरी को पारखि उपस्थिति भए मजा आयो सबैजना उतिकै दामि छ मिना मलाई लासटै मुन पर्न मानछे ।
@sujan2649
@sujan2649 3 жыл бұрын
राजु परियार रचिज गुरुङ दाइ को दोहोरी खोजी खोजी सुन्ने कोको ??
@l0kendrakc496
@l0kendrakc496 3 жыл бұрын
कान्छीले माझ्ने भाडो जुठ्ठो जेठ्ठीलाई यहाॅ सारै रिस उठ्यो।। चिज चिजै हुनुहुन्छ।❤❤
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
चिज💖नाम नै काफी छ
@birmakhadka6263
@birmakhadka6263 3 жыл бұрын
चर्चित गायक नृत्यकार चिजगुरुङ्ग र गाईका नृत्यकार सुनिता अधिकारी लगायत सम्पुर्ण कलाकारहरुलाई सम्मान छ गीत संगीत को जय होस!!
@kalpanasfamily1855
@kalpanasfamily1855 3 жыл бұрын
रमाइलो दोहोरी चिज गुरुङ भाइको शव्द चयन अतिनै मिठो 🙏🙏🙏🙏🙏
@chakgurung3175
@chakgurung3175 3 жыл бұрын
चिज भाई को हरेक टुक्क अब के औंछा भनेर सुन्नको लागि एकदम आतुर हुन्छा
@nandalimbu9493
@nandalimbu9493 3 жыл бұрын
Nice chij grg bhaye pchhi ramailo hunxa
@prativagurung1473
@prativagurung1473 2 жыл бұрын
तपाईहरु तीन जना भन्नाले चर्चित गायक-गायिकाहरु क्रमश चिज गुरुङ, मिना लामा र सुनिता अधिकारी बीचको लोक दोहोरी धेरै राम्रो छ उन्नति प्रगतिको शुभकामना ।
@yambahadurgurung5633
@yambahadurgurung5633 3 жыл бұрын
Chij Gurung ko sabda le yeti ramailo lagxa ki pure gau ko sabda ma gaunu hunxa solti lai dearai badai xa ra maile sabai geet sunxu chij ko thank you all team.
@bikshtamoli5534
@bikshtamoli5534 3 жыл бұрын
बबाल छ है चिज जि मिना जि र सुनिता जि को गाउने तरिका सब्द चैन र हासो सहित
@padamrajdeuba8037
@padamrajdeuba8037 3 жыл бұрын
जहाँ चिज गुरुङ त्यही रमाइलो
@tekgurung8993
@tekgurung8993 3 жыл бұрын
Wow, Chij, Bhai,Mina Bhaini ra Sunita Dee ko dohori ekdamai manparyo hai.Chij Bhai ko sabda saharai mitho lagyo….
@sumitraghimire5158
@sumitraghimire5158 3 жыл бұрын
Raju pariwar ra chijj bhai lai king of the lok star vanda hunxa hamro nepal ma
@user-umbahadurpulami7rj9om4v
@user-umbahadurpulami7rj9om4v 3 жыл бұрын
All malai man parne kala kar harw sabai lai samman cha mero😘💕❤️♥️♥️🥰😍mina Lama dijjw ko ajhai big fine moh💓
@bhawanapaudel8802
@bhawanapaudel8802 3 жыл бұрын
फेरि तेहि गित मा आउनु पर्यो चिज जिउ सानी माया मै हजुर को दोहोरी चाई लास्ट मन पर्छ
@sangamgautam9018
@sangamgautam9018 3 жыл бұрын
ठेट र मौलिक लोक गितको सरल शब्द चयनमा बादशाह चीज गुरुङ।
@balkumargurung2009
@balkumargurung2009 Жыл бұрын
चिज गुरुङ, सुनिता अधिकारी र मिना लामा बीचको लोकदोहोरी धेरै राम्रो छ बधाई तीनै जनालाई ।
@prembuddhaofficial5206
@prembuddhaofficial5206 3 жыл бұрын
Aabo sauta sauti ra budo vaka le yestai mitho ghakada garnus life khusi santi mai bitne chha huss ❤️❤️❤️🙏🏻
@sarojkishan8314
@sarojkishan8314 3 жыл бұрын
चिज सोल्टा शब्द को खानी हासी हासी मरि सके यो गित सुनेर भन्नु चाहन्छु
@subarnauyoutube3139
@subarnauyoutube3139 3 жыл бұрын
मीना दिदी र टिक दिदी को हाँसो ले लोभयो चीज दादा हो शब्द टुक्का ले कति लाई मनोरञ्जन दियो है
@rounnythapa194
@rounnythapa194 3 жыл бұрын
चिज गुरुङ को अरगानिक गित सुन्दा र शब्द सुनदा अति हासाे र आन्न्द आउँछ चिज को अज माथी गाको देख्न पाउ
@Gurkhas.in.abudhabi
@Gurkhas.in.abudhabi 3 жыл бұрын
यति राम्री हाम्रो सुनिता बैनि माथि सौता हाल्ने चिज र सौता बन्ने मिना लाई राम्रो हुँदैन् है😀😀 one of d best live dohori, keep up good work guys,
@subash.creation
@subash.creation 3 жыл бұрын
सुनिता ज्यु साच्चै खेताला लाउनु भाको होत?🤷‍♂️😀😁😁अति मिठो रमाइलो दोहोरी 😍😍😍
@reshampurja6996
@reshampurja6996 3 жыл бұрын
बबाल घम्सा घम्सि दोहोरी सौता सौतेनी बीचको👍️👍️👍️👍️
@rambdrmagar2841
@rambdrmagar2841 3 жыл бұрын
jaha chij gurung teha darsak my bast singer chij keeep up bro
@janakrajalimagar6994
@janakrajalimagar6994 3 жыл бұрын
चिज गुरूङ को गाउँदाको अनुसासन एकदम मन पर्छ। सारै रमाईलो दोहोरी सम्पुर्ण कलाकार टिमलाइ शुभकामना छ।
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
बहुचर्चित असल लोकप्रिय, गायक, गायिका हरूको मार्मिक दोहोरी गित आयो है,, हेरियो धेरै रमाइलो भयो ,,,
@thirendrabudhachhetry729
@thirendrabudhachhetry729 3 жыл бұрын
wow my favourite singer chij Gurung .जाहा चिज त्यहाँ धमका
@shibabahadurmahat6357
@shibabahadurmahat6357 3 жыл бұрын
चिज गुरुङले गाएको दोहोरी एऊटा पनि छुटाऊनी मन लाग्देन
@bambahadurshahi2333
@bambahadurshahi2333 3 жыл бұрын
गोर्खाली चिज साच्चिकै चिज गाउने आहा !!!
@milanpun160
@milanpun160 3 жыл бұрын
चीज भाई त लाइभ दोहोरी को phd होल्डर हो। हार्दिक बधाई छ।
@ramgyawali1317
@ramgyawali1317 3 жыл бұрын
चिज गुरुङ्गको शब्दको प्रहार सच्चिकै wow छ त
@sertamang1064
@sertamang1064 3 жыл бұрын
Chij vai ko arganik sabda dd haruko makhamali abaj ma ajako dohori dherai ramailo love you all💕💕🙏🙏
@narendratamang6325
@narendratamang6325 3 жыл бұрын
Chij daju esari agadi bardai janus 🙏🙏🙏🙏
@jasutamu1678
@jasutamu1678 3 жыл бұрын
यो प्रतिस्पर्धा दामी बबाल लाग्यो हजुर सबैलाई मेरो नमन अनि शुभकामना व्यक्त गर्दछु।
@hirapun6434
@hirapun6434 3 жыл бұрын
दोरि गित गाउन सारै सिपालु चिज भाई
@ishwarkhanal
@ishwarkhanal 3 жыл бұрын
नाम चिज पेशा शैलि नि चिज ।‌ यिनले गर्दा दोहोरी हेर्न तिर रहर बढेर आयो ।
@mayalukoadhurosanshar6209
@mayalukoadhurosanshar6209 3 жыл бұрын
चिज गुरुङ चक्लेटी हिरो❤️❤️❤️
@RamBabu-ws9rd
@RamBabu-ws9rd 3 жыл бұрын
चिज गुरुङ को शब्द टुका धेरै राम्रो छ दुईओटा श्रीमती भयर खाना पाईला जस्तो छैन दुई सुवास्नी को पोई कुना बसी रोहि होला जस्तो छ
@shivarajadhikari973
@shivarajadhikari973 3 жыл бұрын
जस्ले जेसुकै भनोस दोहोरीको राजा नै हो चिज गुरुङ।
@gurungrajkumaro1
@gurungrajkumaro1 3 жыл бұрын
ल राम्रो छ दोहरी 👌सबैलाई नमन 🙏
@surajsen8546
@surajsen8546 3 жыл бұрын
चिज भनेको चिज नै हो तर माया नै मोरिसक्यो दोहोरी च्याम्पियन बात
@raju746bhandaribhandari6
@raju746bhandaribhandari6 3 жыл бұрын
चिज गुरुङ्को लोक दोहोरी जति सुनाे उति नै सन्न मन लाग्ने शब्दको त खानी नै हाे नि ♥️♥️♥️
@subashthapa8598
@subashthapa8598 3 жыл бұрын
Chij sirle sakeko dinu bhachha hai sabdako tirr chahi perfect Sunita Adhikari voice sarai ramro lagyo
@devthapa2633
@devthapa2633 3 жыл бұрын
यथार्थ लोकल शब्द को प्रहार चिज जि को, मिठो -मिठो शब्द लाई चोतिलो, चोपिलो बनाउनी मिना जि को लजालु सोभाब को हांसो सारै राम्रो लाग्यो, होल तिम लाई धेरै धेरै प्रगती को कामना ।
@bishwonathdhungel5117
@bishwonathdhungel5117 3 жыл бұрын
चिज भाईले निकै मार्मिक शब्द पोखेकाछन ।किनकी अप्ठ्यारा शब्दलाई सजिलै मिठास शब्दमा ढालेर सबैलाई हसाए ।पुन शब्द प्रहार गर्दा अझ गहकिला शब्दको ख्याल गर्दै जानुपर्छ। भविष्य उज्ज्वल छ। शुभ कामना ।
@baburamkafle3762
@baburamkafle3762 3 жыл бұрын
हहहह अत्यन्तै रमाइलो दोहोरी जहाँ चीज भाइ त्यहाँ हाँसो ठट्टा रमाइलो सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद अनि शुभकामना 🌹🌺
@amarbhattaraiofficial
@amarbhattaraiofficial 3 жыл бұрын
अति सान्दर्भिक अनि मीठो टुक्का सबै सबैलाई धन्यबाद,🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌷🌷🌷🌷
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
अजा पनि हेर्दै छु यो दोहोरी चिजको टुक्कले हस्दा हस्दा पेट दुख्यो हहहहहह्हहहहहह
@prembahadurlimbu7471
@prembahadurlimbu7471 3 жыл бұрын
चिज गुरुङ जि एक नम्बरको कलाकार मान्नुपर्छ
@khadkabk9712
@khadkabk9712 3 жыл бұрын
अर्गानिक दोहोरी सारै मन पर्यो। दिन्भरी को थकान नै मेटियो। सम्पूर्ण टिमलाइ धन्यवाद छ। स्पेसल लन्ठु भाइ चिज सारै मन पर्छ।
@devtamang2684
@devtamang2684 3 жыл бұрын
लोक दोहोरी सारै मिठो अझ मिना लामा को हाँसो त्यो भन्दा पनि मिठो लाग्यो
@nargurung2229
@nargurung2229 3 жыл бұрын
Wowo Dami cha hai look Dohori brother and sister you to ko congratulation 👌♥️👌♥️👌♥️👌♥️👌♥️👌🌹👌♥️👌♥️👌
@lalmaniyogi9076
@lalmaniyogi9076 3 жыл бұрын
चिज भाइ भनेको चिज नै हो लास्टै रमाईलो लाग्यो है म लाई त ।
@tamudurga9893
@tamudurga9893 3 жыл бұрын
चिजको शब्द चैन अति मिठो
@rijalhariram3331
@rijalhariram3331 Жыл бұрын
दोहोरी भनेको यस्तो हूनूपर्छ रमाईलो दोहोरी मिना लठ्ठ झनै रमाईलो सूनिताको गहकिलो टूक्का चिज झनै चिज
@omgurung6136
@omgurung6136 3 жыл бұрын
Chij dhekhesi junsukaii video hos herna mn lagxa. ekdam maja aauxa kam le thakeko bela ananda milxa ❣️❣️
@taramagar1327
@taramagar1327 3 жыл бұрын
Yo time ko lagi sabai ko hero chij gurung all the best
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Chij Kumar Gurung VS Shova Karki |Top-16|Episode - 25 | DOHORI CHAMPION
19:09
Public Service Broadcasting,Nepal Television
Рет қаралды 694 М.
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН