आउदै गरेको तिहार को सम्पुर्ण कलाकार हरुलाइ शुभकामना छ ।यतिको राम्रो तिहार को गीत चै आज सम्म नेपाल को music nepal youtube chanal बायक अरु youtube chanal ले निकाल्न सकेकै छैन।love deusi song❤❤❤
@nischalmagor Жыл бұрын
हजुरलाई पनि प्रदेशबाटै भएपनि आउँदै गरेको तिहारको धेरै धरै शुभकामना 🕉️🇳🇵❣️
@MusicNepalPvtLtd Жыл бұрын
धन्यवाद ।
@SangaySherpa-v4s4 ай бұрын
@@nischalmagor😊😊😊😊😊😊😊 can get 😊😊😊
@tejale94122 жыл бұрын
देइसी गित मध्यको सुपर नम्बर 1 देउसी गित यहि गित पर्छ । धन्यबाद छ नवीन खड्का दाजु
@aniltamangpakhrin6537 Жыл бұрын
देश तथा बिदेश,संसारभरी छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाइ,दिदिबहिनी तथा नेपाली मन नेपाली भाषी जनहरुमा शुभ दिपावली(तिहार)२०८० सालको सुखद उपलक्ष्यमा सुख,शान्ति,समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।❤❤❤❤ 🎉🎉🎉
@sangeetaKhadka-x3c3 ай бұрын
2081 मा हेर्ने कोको हुनुहुन्छ? मलाई लाग्छ सबै भन्दा राम्रो मौलिक video भएर होला सधै हेरिन्छ।🎉❤
@MusicNepalPvtLtd3 ай бұрын
धन्यबाद ।
@Vlog_123_RAMIT3 ай бұрын
Ma xu bahira Des batw herera xu😢
@Surjugamer3 ай бұрын
@Vlog_123_RAMIT oh so sad😢
@KrishnaRai-o3u3 ай бұрын
M n um no mm mm mm mm Mnmmm ma .mmm mmm mmm mmm mmm mmm mmm m mm ..n mm mm mm mm I mm mm mm mm m mm mm mm m. Mmmmmm on@@MusicNepalPvtLtd
@p.b.khadka24722 жыл бұрын
कति मिठो हाम्रो पुर्बेली भाका हराउदै गैसको यसलाई जोगाउनु पर्छ हजुर अरु नि मिठो एस्तो मिथो गीत निकाल्नु पर्छ जय नेपाल❤️❤️ जय पुर्बेली भाका❤️
@Sahil.comtmg Жыл бұрын
❤❤
@parkashghimire4276 Жыл бұрын
पुर्बी छेत्र मा देउसी भैलो जस्तो हाम्रो नेपाल को अन्य जिल्ला मा हुदैन तेसैले नि यो भाका अब लोप हुदैछ सबै ले जिगार्ना गरुम 🎉🎉❤❤
@ramshrestha56062 жыл бұрын
यो देउसी गीतको रचना,स्वर,सङ्गीत र छायांकन अति उत्कृष्ट छ सायद यो गीतलाई जित्ने देउसी गीत कहिल्यै आउने छैन।भट्याउनेको स्वर नै सबै भन्दा बलियो आधार हो यो गीत यति राम्रो हुनुमा।
@kopilaghimire14584 ай бұрын
0mmmmmm the
@SayalSunuwar3 ай бұрын
2081 मा हेर्ने को को हुनुहुन्छ र! हेरे पछि कमेन्ट पढ्न आउनु भो 😁स्वागत छ । साथै ह्याप्पी तिहार सारई रमाईलो मिठो सङ्गीत छ यो पालि पनि धित मरुन्जेल हेरे गाउ घर तिर सुरु भयो होला सारै याद आयो।।
@sherpa8293 ай бұрын
Me
@krishnakhadka87943 ай бұрын
Ma
@KabitaLingden-n6c3 ай бұрын
Ma
@KabitaLingden-n6c3 ай бұрын
Ma
@KabitaLingden-n6c3 ай бұрын
Ma
@tikarai5919 Жыл бұрын
आहा क्या रमाइलो । तर अहिलेको युवा पिडिले यो हाम्रो संस्कृति लाई बचाएर राख्ला र ?
@jagatsubedi4415 Жыл бұрын
यो देउसिरे नसुनी तिहार न आयको जस्तो लाग्ने को को हुनुहुन्छ हाजिर हुनुहोस ल🙏२०८० सालको शुभ दिपावली कोपावन अवसरमा देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्णमा शुभकामना ब्यक्त गर्न चाहन्छु।🙏🙏
@MusicNepalPvtLtd Жыл бұрын
धन्यवाद ।
@SudipTamang-z6y3 ай бұрын
मलाई यो भिदियो नहेरी त तिहार आयेको जस्तै लाग्दैन त्य्र्ती सम्म रह्स्ये लुकेको छ येस्पाली पनि येहि पुर्बेली गित बजायेर देउसी खेल्ने हो
@yamkc97363 ай бұрын
घर मा नभएको महसुस् भयेन यो देउशी सुन्दा❤❤❤❤❤❤😍😍😍😘😘😘😭😭😭😭😭 देउसी शकिदा😭😭😭😭😭😭
@LafaMagar323 Жыл бұрын
यस्तो देउसी भैलो हेर्दा र सुन्दा त कति आनन्द आउँछ गाउँ घर काे याद दिलायो ❤🙏👏
@dipendrabaral9492 Жыл бұрын
नेपालको इतिहासमा सायद यो नै होला अन्तिम मौलिक देउसी अबको पुस्ताबाट यो जतिको मौलिक देउसी आउन गाह्रो छ । सर्जकलाई उच्च सम्मान ❤❤❤❤❤❤
@gamerkanxa-j7u Жыл бұрын
सहि भन्नुभयो हजुर ले। यो भन्दा राम्रो सायद आउँदा पनि आउदैन। 5 बर्ष बाट सुन्दै छु म यो गित मैले हरेक वर्ष तिहारमा।
@pranilregmi5208 Жыл бұрын
I am very much inspired with this songs
@dipikabudhathoki2719 Жыл бұрын
Akdamm man ko kura vannu vayoo aboo ko pustaa ma asto dekhhinnaa ..
@GourabMunda-dg1ip Жыл бұрын
@@gamerkanxa-j7u😅😊
@anjanadhungel3535 Жыл бұрын
Hola sayad mero man xunxa yo geet le, sampurna team lai dhanyabad 🙏🙏🙏🙏
@loksundar60782 ай бұрын
One of the best Tihar song ever 👍 Still listening and dancing with this song 😊 Thank you very much Arun Upatyaka Cultural Team for such an organic Nepali song. Still listening in 2081 Tihar 🙏👏🇳🇵
@dhrubapandey35663 ай бұрын
अबको 1000000 बर्ष पछि पनि यो तिहार गितलाइ जित्ने अर्को कुनै गित आउदैन भन्ने जतिले यता कमेन्ट गरौं त हजुर❤❤❤❤❤
@sujangurung22355 жыл бұрын
सबै संखुवासभा बासीहरुले यहाँलाई गर्नुहोस् र सबै पूर्व बासीहरुले पनि लाईक गर्दा धेरै राम्रो आदरणीय हाम्रो नवीन खड्का जी लाई धेरै धेरै धन्यवाद यसपालिको दशैँ धेरै राम्रो रमाईलो हुनेछ भन्ने मैले अपेक्षा गर्दछु
@minatamang3413 ай бұрын
यति राम्रो कला सारै राम्रो यो गित सुन्दा मात्रै तिहार आयो जस्तो लाग्छ र अबको दिनमा यति राम्रो यसतै भिडियो देखन पाउदिन होला 😢र यति राम्रो कलाकार र कला देखाउने हरु कता कता हुनुहुन्छ होला 🎉🎉🎉🎉
@happyforever51313 ай бұрын
धेरै रमाईलाे देउसि भैलाे गाैरब गाथा बाेकेकाे नेपाली सस्कृति जति सुनेपनि सुनिरहुँ लाग्ने🙏🙏
@samolinaraut60276 жыл бұрын
यो जत्तिको राम्रो देउसी भैली अहिले सम्म निक्लेको छैन र निक्लिन पनि गारो छ !
Bachai dekhi sundai ayeko Yo geet nabaji tihar aako jasto lagdaina😢 Arun sir lai derai derai danyebad yeti mitho geet baanaidinu vayekoma❤
@गोविन्दकृष्णभारद्वाज3 ай бұрын
हाम्रो नेपाल हामी नेपालीको मौलिकता अनेकता मा एकता चीरकालसम्म बाँचिरहोस् रहिरहोस् 😍🌺🙏🌺😍 म पश्चिम १ नं धादिङ मा जन्मेको तर पूर्वी नेपाल सुन्सरी र मोरङ्ग मा हुर्के बढेको मुन्छे हुँ !! २ वर्ष अघि को यो भिडियो आज तिहार कै बेला हेर्दै छु एकदम मीठो भाका मा पस्किए को आजसम्मकै सर्वोत्कृष्ट भैलिनी गीत हेर्न पाइयो, फेरी पनि यस्ता मीठा भाका मा देउसी भैलो सुन्न पाइयोस् , २०८१ साल को दशै तिहार पर्वको सबै नेपाल नेपाली जनलाई हार्दिक बधाई तथा मंगलमय शुभकामना 🌺🌺🌺🌼🙏🌼🌺🌺🌺 🌺🌹🌷🌼🥀🙏🥀🌼🌷🌹🌺
@kuldippaswan18162 жыл бұрын
पहिले पहिले काे भैलो तिहार कति रमाईलो ले खेल्थिम त्यो बेलामा देउसी भैलो खेल्दा खेल्दै रात कटेको अनी बिहान भएको थाहाँ हुन्थिएन तर आज भोली dj बजायो dj मा नै नाँच्यो तर जे जस्तो भएपनि आफ्नो कला संकृति लाई झल्किने गरि खेल्नु पर्छ! जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@binoddawadi40086 ай бұрын
कति चाई राम्राे हो क्या याे देउसि गित आहा 😮मन आनन्द हुन्छ सुनेर भलै मेरो घर नुवाकोट हाे हाम्राे तीर येस्तो सिमल बारुलाई चल्दैन मलाइ लाग्छ याे देउसि पुर्बी भेकमा गाईने गीत हाे जस्तो लाग्छ तर मैले जब देखि सुन्न थालेँ त्यसपछि कैले छोडिन 😊 आज प्रदेश मा बसेर साउन महिना मा पनि याे गीत सुनेर आनन्द लिँदै छु खोई किन हो याे गित ले सोर्ग नै पुगेको जस्तो अनुभव गराउँछ ❤️❤️
@MusicNepalPvtLtd6 ай бұрын
धन्यवाद ।
@ramggurung93343 ай бұрын
Missing my village as I have settled in Noida...India...
@RUPESH6942 жыл бұрын
आहा कति सुन्दर अनि उत्कृष्ट समय भाका सुसेली लय। आज सम्म को उत्कृष्ट देउसी भैलो गीत हो यो। 🙏🌹🇳🇵
@deepakdhakal935 Жыл бұрын
हाम्राे माैलिक संस्कृति नै हाम्राे परिचय हाे । सिर्जना र अविष्कार पुर्खामा जति थियाे । आजकाे पुस्तामा यस्ताे छैन । बाँच्नकै निम्ति जाेतिनु पर्ने दिन आयाे । राज्यलाई सचेत नागरिक चाहिएकाे छैन ।
@gangabahadurkarki189 Жыл бұрын
धेरै राम्रो रमाइलो देउसी भैलो गौरव गाथा बोकेको नेपाली सन्स्कृती
@kamanrai5879 Жыл бұрын
सायद यति मिठो लय, लोक भाका, आफ्नै पन र मौलिकता भको बास्तबिकता झल्किने पुर्बेलि गित निस्किन्न होला। I really love this song.❤❤❤❤
@MusicNepalPvtLtd Жыл бұрын
धन्यवाद ।
@anisabhujel30 Жыл бұрын
2080 सालको तिहारको सबैलाई शुभकामना❤ This song gives the real vibes of Tihar deusi bhailo♥️ everybody take care of yourself ani sadhai khusi vayera Dashain Tihar manauna pam❤
@gamerkanxa-j7u Жыл бұрын
धन्यवाद। हजुरलाई पनि तिहारको शुभकामना
@nepalirealstoryofficial23 ай бұрын
2081 साल सम्मकै उत्कृष्ट नेपाली सस्कृती देउसी भैलो गित ❣️❣️ तर अहिलेको युवा पुस्ताले यस्तो गित नहेरेको देखेर निरास हुन्छ मन 😭
@barunofficial99713 ай бұрын
2081 को तिहारमा हेर्ने को को हुनुहुन्छ ?मलाई यो भन्दा राम्रो र उत्कृष्ट देउसे गीत अरु बनदैन जस्तो लाग्छ कि कसो ।2081 को तिहार सबैलाई शुभकामना🎉❤ ❤ ॥
@dipenrai73033 ай бұрын
कहिल्यै नरुने प्रदेशी यो गित सुनेपछि सधै आखा रसाउछ😢😢❤
@gopalmangar89473 ай бұрын
पहिला को सानो हुदा को याद आयो रुनु मन लाग्यो
@hangkhimlimbu70643 ай бұрын
अहिले सम्म को उत्कृष्ट प्रस्तुति ।💝👌🙏🇮🇳🇮🇳 सांस्कृतिक लोक नृत्य हरू जत्ति नै आधुनिक लय/संगीत मा रचना गरे पनि पहिलो को नै राम्रो लाग्छ। Old is gold भनेको यहि एक जलन्त उदाहरण।
@deepakbudhathoki27763 жыл бұрын
बालापन को याद आयो दिदिबहिनी हरु ले गाएको नाचेको,,,,,❤️ २०७८ सालको बिजया दशमी तथा शुभदिपावलीको अवसर मा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरु मा धेरै धेरै शुभकामना ।
@nanukhapunga3 жыл бұрын
Dhanyabad
@krishabkoirala88482 жыл бұрын
@@nanukhapunga 😘
@reginanembang2727 Жыл бұрын
0
@reginanembang2727 Жыл бұрын
0
@DipaSinchiury3 ай бұрын
आहा कति राम्रो देउसी भैलो 💗💖२०८१ सालमा हेर्ने कोको हुनुहुन्छ ?💗💝
@MusicNepalPvtLtd3 ай бұрын
धन्यवाद ।
@PrameshRaee3 ай бұрын
Yata Mani xu yo song jati ramro tw kunai Pani xain rw nikalnu ni sakdain 🤷
@हिमालीभोटु-झ8ङ5 жыл бұрын
यो देउसी गित मन पराउनु हुने को को हुनु हुन्छ यता पर्किनुस त म तिर👍️👍️
2081 को तीहारमा हेर्ने को को हुनुहुन्छ। 😊 खेल्न नपाएनी हेरेर चीत्त बुजाए मैलेत सम्जाना छ। सबै साथीहरुल्ई ❤❤
@majhisubarna3 ай бұрын
यो देउसी हेरिरहनुहुने सम्पूर्णलाई शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना 🙏
@Laxmivlogs-y Жыл бұрын
हाम्राे मौलिकता भनेको यो हो यो समय बिर्सन त कसले पाे सक्छ र 2080 सालको तिहार काे सबैलाई सुभ कामना ❤❤❤❤ देश विदेश मा रहनु हुने आमा बुवा दाजु भाइ दिदी बैनी हरू लाई सम्पूर्ण मा सुभ कामना 🎉🎉
@gamerkanxa-j7u Жыл бұрын
धन्यवाद। हजुरलाई पनि 2080 सालको तिहारको हार्दिक मंगलमय शुभकामना
@ExcitedBassGuitar-wg6fz Жыл бұрын
@@gamerkanxa-j7ua paperq sa p❤
@BhimMagar-q5w2 ай бұрын
धेरै राम्रो साङ्गितिक काेसेलि तिहार बिशेष छ है गाउघरमा भएको भए हाम्रो पनि यस्तै रमाइलो हुने थियोे हाेला तर बाध्यता अ धेरै हेर्छु म पनि ❤
@MusicNepalPvtLtd2 ай бұрын
धन्यबाद ।
@bijayrairai73613 ай бұрын
लोकप्रिय पुर्बेली देउसि सबै नेपाली जनमनमा बस्न सफल!!
@kesharrai44084 жыл бұрын
अति रामो न राई लिमबु सब जाति यो हो नेपाली पन मन अतिरमाईलो
@j-ji14183 ай бұрын
Music Nepal लाई मेरो अनुरोध !!!🙏🏼 अहिलेको जमानामा नेपाली भाषी नेपालीहरु भारत, भुटान, म्यानमार, थाईलेण्ड, यु के, अमेरीका, अष्ट्रेलीया लगायत संसारका धेरै देशहरुमा स्थाई बसोवास गर्ने गर्छन ।संसार भरीका हामी नेपालीभाषी नेपालीहरुका निम्ती यि अजमरी गितहरु तिहारमा बजाएर नरमाए सम्म तिहार आए जस्तो नै लाग्दैन । सम्भवतः मौलिक नेपाली संस्कृती समेत झल्काउन सक्ने गरी तिहारको बारेमा बिष्तृत जानकारी समेत समेटेर बनाईएको यति उत्कृष्ट भिडीयो भविष्यमा नआउला । बिदेशमा बस्ने नेपालीहरुका दोश्रो/तेश्रो पुस्ताका सन्तती वा हामी नेपाल भित्रै रहेका कतिपय शहरीया सन्ततीले यस देउसी भैलो गितमा प्रयोग भएका कतिपय शब्दहरु बुझ्दैनन् र सहि उच्चारण गर्दैनन् । त्यसैले उक्त देउसी भैलो गितहरुको रोमन अंग्रेजीमा क्याप्सन राखिदीए देश बिदेशमा रहेका नेपालीभाषी सन्ततीहरुले पनि भविष्य पर्यन्त सहि उच्चारण गरेर हाम्रो यो मौलीक चाडमा गर्व गर्दै नाच्न र रमाउन सक्नेछन । विश्वभर रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुमा २०८१ सालको तिहारको शुभकामना । सबैको तिहार शुभ रहोस् ।🙏🏼
@kuwange3 ай бұрын
Wow ! Excellent suggestion !
@sarurai86344 жыл бұрын
हाम्रो देश को रमाईलो चाड तिहार।जहां रहे पनि मेरै देश को संस्कृति नै राम्रो छ ❤️❤️❤️❤️👍🏻
@shivanipradhan33734 жыл бұрын
Bh
@nirmalgaming72163 ай бұрын
2081 मा कस्ले हेर्दैछ
@AnilKarki-n3g3 ай бұрын
Mailee
@NimeshKc-m3y3 ай бұрын
Ma@@AnilKarki-n3g
@gmr_chanel3 ай бұрын
Maile 😂
@deumayatitung44213 ай бұрын
Ma herdaixu saat samundrapari bata😊
@Nilam-zs7md3 ай бұрын
2081 सालको तिहारको बिदेश तथा स्वदेशमा बस्नुहुने नेपाली बुवा आमा दाजु भाइ दिदी बाहिनी सम्पुर्णलाई शुभकामना छ
@rameshmaskey47644 жыл бұрын
अरूण उपत्यका ,देउसी टाेली सबै जनमा हार्दिक ,स्वागत छ ।हामी नेपालीको तिहारकाे देउसी गित उत्कृष्ट लाग्याे,अागामी दिनमा पनि हेर्न ,सुन्न पाईयाेस ,शुभकामना छ है अरूण उपत्यका टाेली लाई !!!
@DilliDillibdrbaral Жыл бұрын
सारैरामोरो
@iwanteat35306 жыл бұрын
हाम्रो पुर्बेली देउसी भैली गीत साह्रै राम्रो छ
@hemantpradhan23832 жыл бұрын
यहाँ दाईको देउसी भैलो गीत एकदम दामी लाग्छ । ल है यो टिमको सम्पुर्णलाई २०७९ सालको माहान चाड़ रमाईलो तिहारको मंगलमय शुभकामना ब्यक्त गर्दछू ।🙏🙏🙏❤❤❤🌺🌹🌺🌹
@BhalakajiRaut3 ай бұрын
जति नयाँ नयाँ देउसीको गीत निस्के पनि सदाबहार राम्रो लाग्ने देउसी गीत हो यो मलाई ❤❤
@KopilaKshatri3 ай бұрын
जे भएनि देउसी भैलो त पुर्बेली नै रामरै❤❤❤
@wokilrajbaaniya26343 жыл бұрын
आहा कति मिठो, रमाइलो परिबेस।। हाम्रो नेपाली समाज, हाम्रो आफ्नै संसार ।। धेरै धेरै शुभकामना हेटौडा।।
@hfour77103 жыл бұрын
🤗I am also form Hetauda 1 chaukitol
@raiaasish3202 Жыл бұрын
2080/सालको दिपवाली सम्सथ सोदेस बिदेशी भुमि मा छरियर रहनुहुने सम्पुर्ण नेपाली हरुमा तिहार्को सुभ कामना ❤❤❤❤🙏🙏🙏🙏
@shurendratimalsina23 ай бұрын
देउसी भन्ने बित्तिक्कै यही गीत मा पहिला आखा पुग्छ्।।
@Denishdhakalbhajan4 ай бұрын
2050 मा बालेन को छोरा प्रधानमन्त्री भएपछि हेर्न को को हुन्छ यता हात ✋🏻 उठाउनु होस् है
@SamjhanaPariyar-k6e3 ай бұрын
म 2081 मा हेर्दैछु दुबई बाट 😢😢भोलि भाइटिका 😢miss you so much mera maitiraja
@DulenMingki-it6xi3 ай бұрын
Sabpai dhaju Bhai ko namaste hum arunachal pradesh se ❤😊😊🙏🙏🙏🙏
पुस्तौ पुस्ता सम्म कहिले कसैले भुल्न नसक्ने मौलिक तिहार गित सदैब अम्मर रहने यो गित सुने पछि बल्ल तिहार आए जस्तो लाग्छ सम्पुर्ण टिमलाइ धेरै धेरै बधाइ तथा सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुलाइ तिहारको शुभकामना 🙏🙏🙏
@yatrajindagi4882 жыл бұрын
बालापनको याद ताजा गराउने कोसेली 😍 अहिले परदेश बाट हेर्दैछु । 2078/ 7 / 7 सोमबार
@BasuKhadka-m1f3 ай бұрын
मन धेरै अानन्द लाग्यो हाम्रो सस्कृति मलाइ प्रति गर्व छ मलाइ गायक दाजुलाइ सलाम छ❤❤❤❤❤❤❤❤❤
@pujamagar52578 жыл бұрын
सधै रमाईलो गीतहरू हेरिरहन र सुनिरहन पाउ.......आई लव अरूण उपत्यका💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
@dipakchetry15176 жыл бұрын
puja magar tqq puja Magar
@manishasaha83575 жыл бұрын
Bachpan yaad aayo
@birbahadurbudhamagar46625 жыл бұрын
मध्यपश्चिमको ठिटो भए पनि गित त पुर्बकै रमाइलो लाग्छ ।
@omnathpuri85825 жыл бұрын
Ho haii Birbahadur sir, धन्यवाद 😍
@kesabkarki38944 жыл бұрын
Good nepali pan
@jayaramthapa970 Жыл бұрын
जतिनै सुने पनि मनै आन्नन्दित अनि कति रमाइलो महशुस भएको घर-परिवार अनि आफ्नो देश देखि जति नै टाढा भए पनि संगै भए जस्तो अनुभव फिल हुन्छ । 🇳🇵🇳🇵🙏🙏🎆🎆🎇🎇🎁🎁🎁❤️❤️🇳🇵🙏🙏🙏🎁🎁🎁
@gamerkanxa-j7u Жыл бұрын
सहि भन्नुभयो हजुरले। विदेशमा भएपनि दसैं तिहारको बेला मन अलिक खिन्न हुनेरहेछ परिवारबाट टाढा हुँदा। अर्को वर्ष छदैछ नि मनाउनको लागि।शुभ दिपावलीको पावन अवसरमा शुभकामना हजुरलाई
@dhrubapandey35663 ай бұрын
यस गितका सर्जक नवीन खड्का र पुस्तका खड्का प्रती हार्दिक नमन
@bindarai48962 жыл бұрын
Yo deusee chhahi sabaiko manma ati bhanda pani ati manpareko deusee ho ! Sabai kalakar harulai dhanyabad chha (itahari bata ).
@yubarajmagar70653 ай бұрын
Nabin kumar khadka dai ko sabai git utkrista xan ❤❤❤❤
@MusicNepalPvtLtd3 ай бұрын
धन्यवाद ।
@rameshrai19704 жыл бұрын
प्रत्येक साल तिहार आउॅछ गीत नाच अति मिठो लाग्छ गाउॅ घरको ऊधुम याद आउॅछ ....खड्का n Co. लाई बधाई ....
@anildubey47833 ай бұрын
दिल से किती राम्रो भइले बधाई छ सबई नेपाली दाजु भाई र दीदी बहिनी लाई ❤❤👌
@AtharvaAdhikari3 ай бұрын
म प इ देउसी हेर्न आएको छु है २०८१ मा ! म जस्तो सानो सानो नानिहरुले यहिबाट आफ्नो कला सस्कृती हेर्ने जोगाउने ❤️
@yuvrajsingh-zm3yg Жыл бұрын
2080 को तिहारमा हेर्ने को को हुनुहुन्छ ? मलाई लाग्छ सायद अब या भन्दा राम्रो र उत्कृष्ट देउसे सोङ्ग बन्दैन पनि होला।
@sunitarai170 Жыл бұрын
Ma ni sundai xu 😊😊
@manishagurung2372 Жыл бұрын
ma pani sundai xu 💝
@MusicNepalPvtLtd Жыл бұрын
धन्यवाद ।
@keshabkeshab2460 Жыл бұрын
@@MusicNepalPvtLtd .
@mobsarlahi3746 Жыл бұрын
sahi ho daju
@saniltmg84033 ай бұрын
२०८१/०७/१७ गते यो गित सुन्ने कोको हुनुहुन्छ ?? कति राम्रो गित र धुन।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nirannepali9892 Жыл бұрын
❤❤❤Nepal ❤❤ko best ❤ ❤❤Dheusii🎉🎉🎉🎉 happy tihar🎉🎉🎉 subhakamana sabaima ❤❤🎉🎉
@gamerkanxa-j7u Жыл бұрын
Same 2 u hoi .
@dineshamagarad19893 ай бұрын
धेरै राम्रो छ सबै टिमलाई धेरै धेरै सुभकामना❤❤❤❤
@MusicNepalPvtLtd2 ай бұрын
धन्यबाद ।
@ManmayaRai-e8p3 ай бұрын
Purano deusi vailo sunda dherai Khushi lagcha ....Happy Diwali everyone❤❤
@chandrakalapandey35195 жыл бұрын
सारै राम्राे लय र भाकाकाे देउसि गित तिहार सकिय पनि सुनिरहनु जस्ताे म त सुनी रहन्छु ।अाज पनि ।