सुपरहिट पूर्वेली देउसी लोकनाचहरु - ARUN UPATYAKA VIDEO JUKEBOX

  Рет қаралды 1,455,326

Music Nepal

Music Nepal

Күн бұрын

Presenting Nepali Video Jukebox FAMOUS DEUSI LOK NRITYA Collection only on Music Nepal official KZbin channel.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.
Right for this video is provided by Arun Valley Cultural Research Center Pvt.Ltd.
#Musicnepal #Deusiloknritya #Jukebox
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Пікірлер: 177
@SayalSunuwar
@SayalSunuwar 3 ай бұрын
2081 मा हेर्ने को को हुनुहुन्छ यो पाली पनी सुवाद ले डबलाउदै हेरे एकदमै मिठो सङ्गीत छ।यस्ता देउसी भिडियोमा मात्र सीमित रहे रियलमा देख्नै छाडेयो। यो सङ्गीत हेर्दै गर्दो स्वदेश मै भाको महसुस हुन्छ पुराना दिनहरु तुरुन्तै ताजा भएझै जाहा भएनी तुरुन्तै घरजाउ जस्तो हुने। खुसीसँग मनाउनु होला ह्याप्पी तिहार 20/81,
@tikaramrai5854
@tikaramrai5854 2 жыл бұрын
हुन त को हुनुहुन्छ होला यो गायक??तर नयाँ भन्दा पुरानो सुन्न मज्जा आउँछ देउसे गीत।।मुख्य कुरा त यो गीत साह्रै मन पर्यो।
@subodhsubodh4164
@subodhsubodh4164 3 ай бұрын
Zong of pf nRayN gopal
@JB_Onn
@JB_Onn Жыл бұрын
यो गित सुनेर कहिल्यै अघाईएन ❤ यस्ता मौलिक साँस्कृतिक रचनाहरु लुप्त हुदै जाँदैछन् । हाम्रा परम्परा र संस्कृति मासिदै जाँदैछन् । बिदेशिको देखासिकी गर्नेहरुले पहिचान समेत बेचेर खाईसके ।
@udaylimbu310
@udaylimbu310 3 ай бұрын
नवीन खड्काको देउसी गीत भिडियो पोष्ट गरेको ८ बर्ष मात्र हुँदै रहेछ तर मैले ६६ ६७ साल भन्दा अगाडिदेखि सालै पिछे तिहारमा सुन्दै र बजाउँदै अको तिहारमा नाचगान गर्दै हुर्केको म पुर्बेली जिल्ला संखुवासभाको ठिटो २०८१ सालमा पनि प्रदेशमा भए पनि हेर्दै र सुन्दै छु यो गीत सुन्द मलाई मनमा कता कता उडास लाग्छ आँखा रसाउछ किनभने मलाई धेरै पहिला बालापनको याद दिलाउछ यो गीतले गीत सुन्दा सुन्दै बालापन भगेर पनि बुढेसकालले छोएछ मलाई उबेला यो गीत सुन्दा धेरै रामैलो लाग्थ्यो तिहारमा दिदिबहिनी फुपूहरुको हातबाट फुल टीका लगाएर हामी हाम्रो बाबा अंकलहरु नाच्नु हुन्थ्यो गीत बजाउन मलाई अराउनु हुन्थ्यो म खुशी हुँदै गीत बाजाई दिने काम मेरो हुन्थ्यो त्यो बेला गीत मोबाइल पसलेलाई पेनराईट मेमोरि काडमा तिहारको देउसी भैले नवीन खड्काको भरिदिनु भन्दै आराउथे त्यो उमेर त्यो रंगरवास जिन्दगीको कुन मोडमा छुट्यो ,, । 😢😢
@narayanprasadrai2918
@narayanprasadrai2918 4 жыл бұрын
अरुण उपत्यका बाट सर्वजानिक भएको प्रायःजसो गीत हरु राम्रो र कालजयी छन ।उदहरणकाे लागि यहि गीत र खेमराज गुरुङ काे वारि जामुना पारी जमुनालाई लि न सकिन्छ ।म सङखुवा सभाकाे भएकाले फुर्ति लाएको हाेईन है हा हाहा......,
@janakkc4661
@janakkc4661 3 жыл бұрын
नेपाली संस्कृति परम्परा र रीति रीवाज कति धनि छ भन्ने कुरा यो द्यौशीले छर्लङ्ग पारेको छ। ग्रामीण परिवेशले एकातिर स्वर्गलाई बिर्साएको छ भने अर्कातिर मीठो सुमधुर र मन्त्रमुग्ध भाकाले जो कोहीलाई पनि मोहित पार्छ। द्यौशी भट्ट्याइको अदभूत मीठासपन र क्षमताको लागि श्री नविन कुमार खड्काजीको जति तारिफ गरे पनि कम नै हुन्छ। उहाँको यो कलालाइ सलाम गर्नु नै पर्छ। अन्य कलाकारहरुमा देखिएको स्वस्फूर्त खुशी उमंग र साज सज्जाले जो कोहीलाई पनि मोहित पार्छ। उहाँहरु सबै धन्य र राष्ट्रको गहना हुनु हुन्छ। एक आपसको उन्नति प्रगति भएको हेर्न र सौहार्दपूर्ण बातावरणको माला गाँस्न पनि द्यौशी भैलो त्यतिक्कै सहायक सिद्द छ। हाम्रा पूर्वजहरुले चलाएको यो थीतिलाई युगौं युगौं सम्म बचाउन सफल रहन सकौं। सबै कलाकारहरु र सम्बद्ध सबैमा हार्दिक अभिवादन तथा शुभ दिपावलीको सबैमा हार्दिक मंगलमय शुभ कामना। सबैको उत्तरोतर प्रगति र जय होस।
@dbkhadka2334
@dbkhadka2334 2 жыл бұрын
सबैलाई पर्नाम धेरै मिठो कोमेन्ट गरिदिनु भएको मा ?? जय नेपाल
@tarabhattrai9045
@tarabhattrai9045 3 ай бұрын
आफ्ना सांस्कृति आफ्नो भाषा आफ्नो परिवेश संस्कृति सबैलाई समेटेर देशी गीतलाई अगाडि ल्याउनुभएका आदरणीय दाई आगराज ० आभारी छौँ आजको युगमा यी यस्ता गीतहरू सुन्न कमै पाइन्छ देउसी भैलो के हो भन्ने कुरा हाम्रो पुस्ताले बिर्सिसकेको अवस्था छ। त्यसैकारणले यस गीतलाई समेटेर हामीमाझ ल्याउने टिमलाई अत्यन्त धेरै माया अनि सम्झना स्नेहा नेपालको संस्कृति जगाना गर्ने हाम्रा आग्रस दाइहरू नमस्ते
@purankumar2975
@purankumar2975 3 ай бұрын
Bahut hi sunder Nepali song jai durge jai nepal
@hindustanibhau3011
@hindustanibhau3011 7 жыл бұрын
Wa kati ramailo yes pali kata ho deusi bhailo very good sworkota ke kura garnu thal bajaye justaixa well done all team tq culturals jogayekoma
@RameshKarki-rc7qg
@RameshKarki-rc7qg Жыл бұрын
कसम 10000 कोटि सुन्दानी धित नमर्ने आहा क्या दमि देउशी भैली गित 2080/6/26 सुन्दैछु
@mayamoh735
@mayamoh735 2 жыл бұрын
जीवन भरि नबिर्सने मुटु छुने गित नेपाली 🙏🙏🙏🙏🙏🙏🙏🙏
@KedarKhadka-b4i
@KedarKhadka-b4i Жыл бұрын
Good work Navin, keep it up !
@jivan6987
@jivan6987 2 жыл бұрын
Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 pujya Guru Ji Sahib Ji ki Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 pujya Guru Ji Sahib Ji ka charno me koti koti pranam 🙏 koti koti pranam 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@jlmsujanpradhan
@jlmsujanpradhan 4 жыл бұрын
देश बिदेशमा रहनु हुने सम्पुर्ण आफ्न्तजन इष्टमित्र एवं हाम्रा शुभ चिन्तक मित्रहरुलाइ हामी सम्पुर्ण स-परिवारको तर्फ बाट शुभ दिपावली तिहारको सबैमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौं.
@sumanlama9485
@sumanlama9485 3 ай бұрын
आह कति राम्रो देउसी भैलो 👍️👍️👍️🇳🇵🎆🎇✨
@MountainFilms27
@MountainFilms27 8 жыл бұрын
यस्तै रमाईला गित र नाच हेर्न र सुन्न पाईरहीयोस गित धेरै राम्रो लाग्यो बधाई छ सम्पुर्ण निर्माण टिमलाई पुर्ण सफलताको शुभकामना
@samikchyaghalley2221
@samikchyaghalley2221 8 жыл бұрын
Mountain Films
@chiranrai6835
@chiranrai6835 4 жыл бұрын
एस्ता राम्राराम्रा कलाकारहरु समयको चर्खाले घुमार काहाँकहाँ पुर्याकोहोला।
@bagmatibajgai5497
@bagmatibajgai5497 3 жыл бұрын
@@samikchyaghalley2221 +
@sanjitlimbu3519
@sanjitlimbu3519 3 жыл бұрын
L
@sanjitlimbu3519
@sanjitlimbu3519 3 жыл бұрын
6
@shantilimbu7593
@shantilimbu7593 3 жыл бұрын
Deuse vhthyaune daju bht hansom hunu hunx ❤️👍👍❤️ from India
@shahadevkalikote4063
@shahadevkalikote4063 3 ай бұрын
Happy greetings on the auspicious Tihar, Nepal Sambat, Mha Pooja and Chhath festivals to all Nepalese around the world !!
@hemantaacharya6525
@hemantaacharya6525 2 жыл бұрын
yo vanda ramro kunai deusi bhailo lagdainaa.. Happy Tihar sabai nepali daju bhai didi baini haru lai
@kumarkhadka2078
@kumarkhadka2078 2 жыл бұрын
नवीन खड्का सर 🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️🥰🥰 अहा कति मिठो भाका
@ninsanglamubhattarai8117
@ninsanglamubhattarai8117 Жыл бұрын
It is impossible to describe for me how much I Love our oldest culture being a person of 75 years old. Whenever I listen to this program I feel of my those young age. Now only the dream has left me behind. Thanks.
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏
@MinaMina-ze4zz
@MinaMina-ze4zz 2 жыл бұрын
याे तिहार को देउसी गीत सुनेर मात्रै तिहार आए जस्तो लाग्छ मलाई त
@anishkoirala9254
@anishkoirala9254 Жыл бұрын
It tytgu41eedriuyffhfetu5w41rr6i69tyukvccbjoiikjkjsygv. Ztyhhftyiy ssrsumyjrjry6rwe6a5fkfrryyil7k75o62
@MinaDhakal-f1i
@MinaDhakal-f1i 3 ай бұрын
Hamro lok bhaka lai jogaunu parxa hai
@Sankarai003
@Sankarai003 2 жыл бұрын
मेदिनि सर मादले,दर्शकको रूपमा हाम्रो गाउको खड्का बा ईन्द्र दाईको बुवालाई नि देखे।
@dadhiramdahal2442
@dadhiramdahal2442 3 ай бұрын
देउसि भैलोको प्रस्तुतीमा नबिनजीको सधै उत्कृष्ट ।
@khemtheengh
@khemtheengh 3 ай бұрын
Nepal ko top 1 tihar get ho jasto lag cha
@retaparasram5439
@retaparasram5439 2 жыл бұрын
I never seen a bunch of people so happy and good looking and healthy the reason for this is your music and dance singing together I can see no stress I wish I lived in a country like this the world 🌎 would be better place I love you guys 🇨🇦🙏🙏🕉️thank you for this I love to watch you guys
@chandrakalathapa8054
@chandrakalathapa8054 Жыл бұрын
❤ pp À1a😅
@TankaDarjee
@TankaDarjee Жыл бұрын
​@@chandrakalathapa8054p❤
@dhanpatitamang9357
@dhanpatitamang9357 2 жыл бұрын
नेपाल् ।मा।सास्कृती।काय्क्रम।राम्रो।सङ्गा।पर्व।अनुसार।मनाउनु।हुनुहुन्छ ।हामी।बिदेसी।भारातिय।नेपाली।लाई।पनि।रमाइलो।लाग्छ ।दार्जीलिङ।को।पानीघत्ता।बाता
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
२०० पटक हेरियो सुनियो होला Comment आज मात्र गरें खड्का जी को सबै गीत र Video हेरियो सुनिदैछ है.....
@183Astropankaj
@183Astropankaj 4 жыл бұрын
म पनि त्यस्तै हो रमेश जि।यस्ता बहुमुखी प्रतिभा भयका कलाकार को कुनै सम्मान छैन नेपाल मा।
@milanbudhathoki8568
@milanbudhathoki8568 6 ай бұрын
❤❤❤
@Pabina01Khatri
@Pabina01Khatri 3 ай бұрын
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏😭
@bikashshrestha6290
@bikashshrestha6290 2 жыл бұрын
यो गित नसुनी त तिहार आएजस्तै लाग्दैन मलाई चाहिँ अरुलाई के लाग्छ खै ! साँच्चै नै नेपाली हिन्दु संस्कृति र दोश्रो महान पर्व तिहार यानिकी दिपावलीलाई सु-सज्जित र पुर्ण बनाउने काम गरेको छ यो गितले । अबका पुस्ताले यस्ता देउशी र भैलो खेलेको यस्ता भिडियो गित हेरेर मात्र थाहा पाउँछन् साएद, यो पनि एक ईतिहास जस्तै बनिसक्यो । "नेपाली संस्कृतिको जगेर्ना गरौं । नेपाल र नेपालको संस्कृतिलाई बिस्वमा चिनाउ"
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@jeewanshrestha4884
@jeewanshrestha4884 3 жыл бұрын
लाखौ करोडौं बर्ष सम्म जीवन्त बनाउनु भएको छ नेपाली गित संगीत लाई धेरै धेरै धन्यवाद साधुबाद नवीन खड्का ज्यु लगायत अरुण उपत्यका लोक सास्कृत समूह लाई !!!!!
@gomabhandari1919
@gomabhandari1919 5 жыл бұрын
आहा!!सिमलबारुलै!!
@खड्गपौडेलक्षेत्री
@खड्गपौडेलक्षेत्री 5 жыл бұрын
धेरै राम्रो लाग्यो तिहारको शुभकामना
@rijangurung3851
@rijangurung3851 5 жыл бұрын
Maunt abu song
@KamalaMaharjan-c7k
@KamalaMaharjan-c7k Жыл бұрын
यो गीत सुनेर २०५८ साल मा गाउँदा १५० रुपियाँ कमको याद आउँछ
@sitaramroka753
@sitaramroka753 8 жыл бұрын
पूर्वेली लाेक सस्कृतिकाे खाेज तथा अनुसन्धान गरि दीर्घकालीन मार्ग तयार गरि दिनुहुने टिमलाई हार्दिक धन्यवाद।
@rukmanilimbu2853
@rukmanilimbu2853 Жыл бұрын
it make me remembering deushi at my parental home when my parents were there in village all villagers gathering to see deushi deushi team played nice deushi with tipical music by Madal Flute,tipical deushi dance by brothers sisters loving you all❤❤❤
@RajkumarGurung-m8t
@RajkumarGurung-m8t Жыл бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢Tmi na bolera😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😊😊😊
@RajkumarGurung-m8t
@RajkumarGurung-m8t Жыл бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢If i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #everyone Syalu musicalIf i had all the time in this world, i would spend my entire day wrapped in your arms 🌺💐💝 SU RA J Karkee #eve😢😢😢ryone Syalu musical😮❤😮😢😮😮😮😮😮😮😢🎉🎉❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤🎉🎉😢😢
@RajkumarGurung-m8t
@RajkumarGurung-m8t Жыл бұрын
😢😢😢😢😢😢😢😢
@narendradahal9472
@narendradahal9472 2 жыл бұрын
जय नेपाल धेरै राम्रो
@प्रेमजिमी-य7म
@प्रेमजिमी-य7म 3 жыл бұрын
नवीन र पुस्ताका ज्यु । नयाँ गीतहरू नि निकाल्नुस न। पुर्बेली लोक गीतहरु❤️❤️
@laxmanchamlagain1946
@laxmanchamlagain1946 3 жыл бұрын
sang chhadi sunako old loke song Very beafutil
@सुभाषगाउलेदाइ
@सुभाषगाउलेदाइ 2 жыл бұрын
इतिहास ले पुर्बेली लोक संगीत मा नवीन दाइ लाई खोज्ने र चिन्ने छ । दाइ का गीत सदाबार ।
@reshonlinetv5519
@reshonlinetv5519 3 жыл бұрын
Wow kati ramro bhailo git🙏🙏❤️❤️💘💘
@laxmikhadka213
@laxmikhadka213 6 жыл бұрын
Wow khadka g dami song
@hemantpradhan2383
@hemantpradhan2383 4 жыл бұрын
अर्को साल पनि नमरी बाँचे दैबले साँचे यस्तै राम्रा अनि मिठा2 देउसे गीतहरु सुन्न पाऊ है हजुरहरु हो ।
@sitaghimire5341
@sitaghimire5341 2 жыл бұрын
म पनि पुरबकै हु म हजुरको गित धेरै सुनिरहेकि हुन्छु🌹🌹🌹🌹
@पुर्वेलीकान्छाइलाम
@पुर्वेलीकान्छाइलाम 7 жыл бұрын
Dami xa dada haru
@Jayshrestha864
@Jayshrestha864 3 ай бұрын
जिवन्त प्रस्तुति ।
@mayamoh735
@mayamoh735 2 жыл бұрын
याे गित गाउने दिदी बहिनी दाजु भाइ लाई ईन्तरभियुमा हेर्न पाय कति गर्भ हुन्थ्याे 🌹🌹🌹
@Prakriti927
@Prakriti927 Жыл бұрын
❤Love❤❤ ❤❤❤❤❤
@maniram8986
@maniram8986 5 жыл бұрын
Akdamai Ramro
@saluto1397
@saluto1397 7 жыл бұрын
अति नै मधुर गीत हरु सुनन् पाए।
@tekrajawasthi2151
@tekrajawasthi2151 4 жыл бұрын
यस्तै रमाईला गित र नाच हेर्न र सुन्न पाईरहीयोस गित धेरै राम्रो लाग्यो बधाई छ सम्पुर्ण निर्माण टिमलाई पुर्ण सफलताको शुभकामना . Happy Dewali
@dwarikashrestha540
@dwarikashrestha540 4 жыл бұрын
Very well. Your. Tlm
@BharatFuyal
@BharatFuyal Жыл бұрын
मलाई पनि
@rabintiger8809
@rabintiger8809 2 жыл бұрын
bahut ramro lakxa malai
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
नवीन कुमार दाइ को तिहारको देउसी भैलो हेरेसी तिहार आयको महसुस हुन्छ।।आफ्नो सस्कृती आफ्नो परम्परा झल्काउने यी गितले भित्री मन छुन्छ।।💕💕
@jivan6987
@jivan6987 2 жыл бұрын
Jai Ho 🌺🌺❤️❤️👍👍🙏🙏 Jai Ho 🌺🌺❤️❤️👍👍🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ambikatamang2344
@ambikatamang2344 2 жыл бұрын
पानी छुदा तेल बनेपछी के ले नुहाउने अनि के ले प्यास मेटाउने?गार्‍हो हुने भो देउसे भाइ हो
@shivnarayan1241
@shivnarayan1241 2 жыл бұрын
Happy Tihar 🌺✨🙏✨🌺
@onishaonisha1996
@onishaonisha1996 Жыл бұрын
Ok
@bikrampradhan7525
@bikrampradhan7525 Жыл бұрын
Navin jiuko deusi khalei ko dhanjo nei chaine sairo ramro.
@RanjeetaChettri
@RanjeetaChettri 4 ай бұрын
❤❤hi
@dipeshsankhr7368
@dipeshsankhr7368 2 жыл бұрын
❤️❤️🙏
@d.b.pradhan9145
@d.b.pradhan9145 Жыл бұрын
old is gold ❤❤❤
@RajyaNaik-im8qv
@RajyaNaik-im8qv Жыл бұрын
Raija naik bunu and AlmaHiram ❤❤❤❤❤❤❤❤😉😉👍🎎💝👌🌷🥰🤩🤟👍🙏🤝💔🖤💙
@d.b.pradhan9145
@d.b.pradhan9145 Жыл бұрын
देउसिरे....देउसिरे.....😂😂😂
@BuddhiPrasadDuralKami
@BuddhiPrasadDuralKami 3 ай бұрын
Dear friends happy diwali 🪔🪔🪔🪔🪔🪔 all nepile people million of light your life be happy ❤❤❤❤❤❤❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 ай бұрын
Thanks
@chanderrai6013
@chanderrai6013 2 жыл бұрын
🙏🙏🙏❤❤❤
@ritabaral2455
@ritabaral2455 4 жыл бұрын
Sundar tap
@durgadarnal967
@durgadarnal967 8 жыл бұрын
we are great and thankful arunupatyaka...!!!
@DineshDinesh-ge5jv
@DineshDinesh-ge5jv 7 жыл бұрын
Durga Darnal यो भिडीयो हेर र मलाई पदेश मा भयो नि नेपालको दशै तिहार को याद आये।यसरी नै हामरो परमपराल ई जोगाई राखनु आज आवसेकता हो।
@rinchensherpa2177
@rinchensherpa2177 3 жыл бұрын
@@DineshDinesh-ge5jv p0
@elinalama5109
@elinalama5109 5 жыл бұрын
Sano bela ma khub sunethe.... Missing childhood memories
@didbahadurluwagun9
@didbahadurluwagun9 Жыл бұрын
Lol.
@lijarai8075
@lijarai8075 6 жыл бұрын
दामी छ
@kaushalyamahatre2643
@kaushalyamahatre2643 7 жыл бұрын
very nice
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 7 жыл бұрын
Thankyou For Your Valuable Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
@dpchettri7599
@dpchettri7599 2 жыл бұрын
Sri Nabin Kumar Jew Arun Valley ka Dhurba Tara Hunuhuncha, Badhai cha whanlai Tihar chamkai diakoma.
@uddhabkhatri3044
@uddhabkhatri3044 4 жыл бұрын
Wow
@premkc4012
@premkc4012 7 жыл бұрын
saarai man parne dheusi.
@karkioasbhadurkarkibhojpur6600
@karkioasbhadurkarkibhojpur6600 5 жыл бұрын
हाम्रो पुर्बेली देउसी गीत यो भन्दा राम्रो अरू कुनै छैन होला सायद।
@ayanrai2494
@ayanrai2494 4 жыл бұрын
It’s forever ever nice I loved it👏🏻👏🏻👏🏻❤️❤️❤️
@sitaramroka753
@sitaramroka753 8 жыл бұрын
मेराे राय उचित नहुन सक्ला।मेराे बिचारमा मेचीमहाकालीका लाेप भएको लाेक सस्कृतिलाई खाेज अन्वेषण गरेर अा अाफ्नाे जात,धर्म,सस्कृतिमा परिचित गराउने गरिमामय काम याे सास्कृतिक समुहले गरेकोे छ।याे कला र कृति देश विदेश सबै सामु छर्लङ्ग छ तथापि सङ्खुवासभाकाे खादबारीमा ३/५दिने पूर्वेली लाेक सास्कृतिक महाेत्सवकाे अायाेजना गरे याे समुहकाे मेहनत अाजिवन पुस्ताै पुस्ता सामु उदायमान रहने थियो र राज्य पनि राष्ट्रिय सम्मान थमाउन चुक्ने थिएन।
@kamalprasad848
@kamalprasad848 2 жыл бұрын
the best saskriti song
@_twinbee_girl9350
@_twinbee_girl9350 2 жыл бұрын
Li
@purnapoudel2062
@purnapoudel2062 2 жыл бұрын
q@
@sunitabista435
@sunitabista435 2 жыл бұрын
Hi
@krishabkoirala8848
@krishabkoirala8848 2 жыл бұрын
​@@_twinbee_girl9350 😂11
@ashishraut7529
@ashishraut7529 4 жыл бұрын
One of the best Tihar deusi song keep going Arun Upatyaka to preserve our culture..
@snehashaikh7004
@snehashaikh7004 3 жыл бұрын
😘❤️❤️ Happy Diwali ❤️❤️😘
@kamalneupane4146
@kamalneupane4146 8 жыл бұрын
very good xa hae nepali lok song vanko ta yo po ho ta thank u all
@uddhabkhatri3044
@uddhabkhatri3044 4 жыл бұрын
👌💗🙏very nice Song 🙏💗👍💥💥💥💥💥
@sherkumarlimbu7604
@sherkumarlimbu7604 Жыл бұрын
Tihara mongol raja balihanko etihasa Ho tiharma bhaitika Akdin manchha Tra kak tihara kukura ko gaigoru Tihara mantaina mongol harule
@SUBBA_ASIT
@SUBBA_ASIT 3 ай бұрын
Full Video
@uramilathingh2353
@uramilathingh2353 2 жыл бұрын
My favorite tehar song
@sanjuthapa7698
@sanjuthapa7698 4 жыл бұрын
Waooo happy diwali
@babaashmat1991
@babaashmat1991 3 жыл бұрын
Old is gold well presented!!
@ganganeupane8121
@ganganeupane8121 8 жыл бұрын
nice songs
@uttamkc3757
@uttamkc3757 8 жыл бұрын
Sabita Newpane $
@puspalalupadhyay2868
@puspalalupadhyay2868 2 жыл бұрын
Fantastic deusi
@kabitakarki2785
@kabitakarki2785 6 жыл бұрын
075 salko deusi geet nabin dai ko Bahia Sunna paynna
@sujarai9434
@sujarai9434 2 жыл бұрын
Missing my home 😢
@manikbk4443
@manikbk4443 3 жыл бұрын
Happy tihaar
@sarukirati3474
@sarukirati3474 3 жыл бұрын
🙏🙏🙏
@पुर्वेलीकान्छाइलाम
@पुर्वेलीकान्छाइलाम 7 жыл бұрын
Wawawa
@chabiadhikari209
@chabiadhikari209 3 жыл бұрын
B
@mayamoh735
@mayamoh735 4 жыл бұрын
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@VimbahadurPariyar
@VimbahadurPariyar 10 ай бұрын
D
@dr.janardanpaudelphd4749
@dr.janardanpaudelphd4749 8 жыл бұрын
These are heavenly tunes and songs with dance of Pustaka sister. I hope to listen to these songs until I can listen to sounds and the almighty will prepare such tunes for me when I shall be with him.
@akshayadarnal2138
@akshayadarnal2138 3 жыл бұрын
😭😭😭🙏🙏🙏🙏🤝👍😍
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Chakchake mela bhailo | चकचके मेला भैलो  | Bhailo | भैलो
15:23
SAAS NEPAL सास नेपाल
Рет қаралды 28 М.
Arun Upatyaka Ka Lok Suseli 3 | Bajyo Murali-Garra
54:00
MN ALBUMS
Рет қаралды 182 М.
The Voice of Nepal Season 6 - 2025 - Episode 07 | Blind Audition
1:38:38
The Voice of Nepal
Рет қаралды 754 М.
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН