हेमन्त शिशिर सर हजुर लाई मेरो हृदय देखि नई धन्यवाद जब नीद लाग्दैन अनि हजुर को गीत सुन्दै कति बेला निदाउँछु पत्रै चल्दैन
@सुरजनेपाल-द6श5 жыл бұрын
वाह कति मार्मिक सब्द अनि शिशिर दाजुको स्वारको त कुरै छोडउ हरेक गितमा उस्तै मिठास छाडनु हुन्छ उहाँको हरेक गित मेमोरिमा सेब छन् मलाई धेरै मन पर्ने गायक मन्दे शिशिर दाजु पनि हुनुहुन्छ