लौ अशोक बाबु आफनै घरमा स्वागत है। टंक सरले अशोक बाबुलाई हिरो बनाएर चलचित्र निर्माण गर्ने सुन्नमा आएको छ, लौ अग्रीम बधाई/शुभकामना। घर झरेको बेला DJ रूपक दा लाई पनि भेट्न नछुटाउनु। सानो छॅंदाको जिग्री दोस्त भॅुई कटहर संग पनि भेटेर भला कुसारी गरे बेस होला उनी पनि तिमी जत्रै ठुलो ज्ञानी भएको होला। समर सरलाई पनि सलाम अशोकको भिडीयो यु ट्युबमा हाली दिनु भएकोमा। Best of Luck.
@Bhumeshora-nk4po14 күн бұрын
AshokDarji cute
@raipusta2606
टंक सरको योगदान केही खेर गयन कति ग्यानी बाबू भएको देख्न पाउँदा खुशी लाग्छ।
@gopalshah16
बाबु अशोक तिम्रो भविस्से उज्जल बनोस् अनि टंक सर को जय होस्
@binitadhungel7424
भुईकटर का छ हेर्न मन लाग्याे
@RadhaSunar-mj3jf
Ashok Gyani vakoma Khushi lagyo god bless you
@lhakpatamang8905
यो समिर सुबेदि पनि फटा रैछ भारत मा बिपिन कति चोटि भेट्यो एस्ले
@tilaktiwari9569
Bhai Ashok ko bhagowan tanka bodathoki❤❤❤❤❤❤❤❤
@tamangchiran1153
मायालु अशोक धेरै बौद्धिक भएको छ खुसी लाग्छ ।
@AnjanSubba-cz1zh
Thanku ashok
@ramchandra3653
Good job
@chandralokyoutubechannel1111
Ashok ❤
@aaitarajgurung2302
Bhai Ashok ko bhagowan tanka bodathoki❤
@saritathapaliya4436
Lovely bahi Ashok❤❤❤❤
@user-tg8lr1oq2n
ashok best
@sushmakandel-xq3ks
Very good song Asok ❤️❤️
@mangalshrestha7753
Sahi kura Buikatar pani sath bayako interview bayako herna man chha...dhanyabad sagar brother.....👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
@SavitaKc-se5ff
Good wow wow nice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@ashokkarki5519
Wow🎉🎉🎉
@samrikarai5995
लु अब अशोक बाबु पनि ठूलो भएछ आशिर्बाद छ बाबु लाई 😇❤❤❤