सुप्रिम र सुरक्षाको पहिलो दोहोरीमै भयो कडा टक्कर । Suprim Vs Surakshya | Sangeet Mala Live Dohori

  Рет қаралды 1,802,871

Tika Sanu

Tika Sanu

Күн бұрын

Special Thanks
Prime TV HD
Singers
★ Suprim Malla Thakuri
★ Surakshya Batha Magar
Audio/Video
★ @Tarakanta BK
★ Samip Paudel
★ Padam Lwagun
★ Khum Oli Birahi
Contact : 9847629512
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
--------------------------------
© Tika Sanu-2022,
-----------------------------------
KZbin: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 978
@TikaSanu
@TikaSanu 2 жыл бұрын
नमस्कार हजुर सबैमा मीठो सम्झना छ ।
@nepalgunjbanke9165
@nepalgunjbanke9165 2 жыл бұрын
Nice dhori
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
मेरो तर्फबाट सोचेको भन्दापनि बढी सम्झना छ टीका जि
@sabinshrestha3494
@sabinshrestha3494 2 жыл бұрын
@@nepalgunjbanke9165जन देखि व मन अव जन जाने नव नव
@sanuthapa6023
@sanuthapa6023 2 жыл бұрын
आह आज पनि नानू को दोहोरी सुन पयो बाबू नानी लाई बधाई छ
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
Aahaa kati ramro dohori ab sunita didi ra manasiga dai ko dohori rakhanuna tika didi
@muktipulamimagar5465
@muktipulamimagar5465 2 жыл бұрын
ओहो बल्ल पो अएछ है surakchhya नानू को लोकदोहोरी एकदमै राम्रो लग्छ अझै राम्रो गीत गाउदै जनु नानू।। सबै टीमलाई धन्यवाद ।।।
@khemgurung9538
@khemgurung9538 2 жыл бұрын
आह कति मिठो आवज बाबू नानुको सुन्दै आनन्द आउने सम्मान छ र प्रायोजन गर्नु भाको तिका बहिनी र कमल भाई लाई नमन सफलताको सुभकामना❤️👌👍️🙏
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
आहा आजको दोहोरी सोचेको भन्दापनि धेरै राम्रो छ किनकी दर्सक को मन मुटु मा बस्न सफल छोटो समयमा यति धेरै चर्चा बटुल्न सफल गायक गायिका भाई बहिनी को आगमन छ र आज धेरै खुशी लाग्यो टीका सानु को आफ्नै गीत मा यि नया भाई बहिनी ले प्रस्तुत गर्दा सुरक्षा बहिनी टीका सानु र हुमा बहिनी को बिचमा बसेर गाउँदा आकाश को तारा चमक जस्तो देखियो त्यतिकै सुरक्षा बहिनी बाहिर अरु लाइभ दोहोरीमा मा गाउँदा पनि टीका सानु को याद आउने झन सँगै बसेर स्वर मा स्वर थपेर गाउँदा त झन बयान गर्न सकेन म सँग सब्द नै भेट्न गार्हो भयो उत्तिकै अब्बल गायक सुप्रिम भाई सुरक्षा बहिनी सुप्रिम मल्ल भाई दुबै बाल कलाकार लाई उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र ‌ अर्को हप्ता घाँसै काटे खोली दोभान ल्याउन पर्यो टीका बहिनी प्लीज आज मलाई धेरै खुशी लाग्यो हजुर को आफ्नै गीत मा साना भाई बहिनी ले दोहोरी खेल्दा र टीका सानु को त पर्सम्सा गरेर थाकिदैन त्यसैले टीका सानु युटुब च्यानल लाई सस्कार्इब गर्नुभएको छैन भने सस्कार्इब गर्न नभुल्नुहोला लाईक शेर त छदैछ मानसिँह दाई लाई उच्च सम्मान छ यसमा समाबेस नभए पनि सबै टिम लाई मिठो सम्झना छ धन्यवाद मलेसिया बाट हजुर हरु लाई थाहा नै छ
@pabikalapoudel4465
@pabikalapoudel4465 2 жыл бұрын
Xxx3334ccd9
@Sushmapokhrel00
@Sushmapokhrel00 2 жыл бұрын
आहा कति मिठो दोहोरी🥰 उज्वल भबिष्य को कामना भाइ बैनि🎼
@jeevanmagar1091
@jeevanmagar1091 2 жыл бұрын
सायत यो नाम को कमेन्ट न भाको कुनै पनि भिडियो छैन होला है
@sunilkisan7642
@sunilkisan7642 2 жыл бұрын
Nice
@bijayrai5992
@bijayrai5992 2 жыл бұрын
@@sunilkisan7642 No
@hemakhatri5952
@hemakhatri5952 Жыл бұрын
Kati ramro ho ni hjr haro ko dohori Aarako pani yasako bhaga kahile aauxa ni piz xito Aauxa bhani kamana garxu hii taw namshakar hjr ❤❤❤😊😊😊😊
@suryagole412
@suryagole412 2 жыл бұрын
आहा कति मीठो दोहोरि सानु बाबु नानिको अझै सफल्ताको धेरै धेरै शुभकामना तथा सङ्गीत माला टिम सबैलाई बधाई छ ।जय गित् जय संगित् ।
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा बाबू सुप्रिम र नानी सुरक्षा काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार ,जाेडदार छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।सबैले सपाेट गरौँ । संगित माला टिम सम्पूर्ण लाई हार्दिक बधाई छ।।
@hbbc2639
@hbbc2639 2 жыл бұрын
आहा कति सुन्दर अनि सालिन साना भाई बहिनीको रमाइलो दोहोरी 🥰🥰💕💕
@karunarghalimagar
@karunarghalimagar 2 жыл бұрын
आहा सारै मन पर्यो आजको यो बसाई , दुबै भाइ बहिनी लाई धेरै धेरै सफलताको शुभकामना ।
@karanolikshettry6591
@karanolikshettry6591 2 жыл бұрын
यो नानी र बाबु सार्है कडा निकै रमाइलो छ best of luck both of you सुरक्षा नानीलाई ईन्द्रेनी मा लानुपर्यो
@Barpaktube
@Barpaktube 2 жыл бұрын
कति मिठो दोहोरी दुई जना नानी र बाबुको 👌🇳🇵all the best for both 👍🇳🇵🇳🇵🇳🇵
@sancharimayawaiba4114
@sancharimayawaiba4114 2 жыл бұрын
कति मीठो स्वोर नानी बाबू को दुई जाना को नामै काफी छ उस्तै उस्तै बाबुको सुपृम नानी को सुरक्छ्या नामै त मिलेको छ उस्तै ट्यालेट
@rapstar2404
@rapstar2404 2 жыл бұрын
@@sancharimayawaiba4114 aaa
@bhudetamang8510
@bhudetamang8510 2 жыл бұрын
@@sancharimayawaiba4114?
@jamunabhusal9544
@jamunabhusal9544 2 жыл бұрын
@@rapstar2404 .
@devthapa4628
@devthapa4628 2 жыл бұрын
सुरक्षा नानुलाई धेरैधेरै बधाईछ सुरक्षा नानु एसैगरि अघाडिबढदै जानु नानु लाई शूभकामना
@yarbdrbishokarmabahadur6722
@yarbdrbishokarmabahadur6722 2 жыл бұрын
आह कती मीठो गित स्वार उस्तै मिठो शुरक्षा नानि को साथै सुप्रीम बाबू लाई उतर उतर प्रगती को छ
@baltamang9038
@baltamang9038 2 жыл бұрын
Wow सुप्रिम र सुरक्षा बाबु नानीको स्वरमा गीत गाउँदै गर्दा चौबिसै घण्टा सुनेर बसौ झै लाग्यो। उज्जल भविष्यको शुभ कामना दुवै जनालाई।।
@ashikakhatri9612
@ashikakhatri9612 Жыл бұрын
👍👍👍
@ashikakhatri9612
@ashikakhatri9612 Жыл бұрын
P99kij kkm kkllpppppppppppooooooppllllpoo 🎉🎉
@ashikakhatri9612
@ashikakhatri9612 Жыл бұрын
🙏 CFR no
@ashikakhatri9612
@ashikakhatri9612 Жыл бұрын
🔥🔥
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी मैले त दुई पटक हेरिसके धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ
@yadabkc8603
@yadabkc8603 2 жыл бұрын
लहै आज साेचे भन्दा रमाइलाे हुनेभयाे सुरक्षा नानिकाे गित सुन्ने बितिकै मेराे मनले साेचेकाे थियाे सुप्रिम मल्ल बाबुसित दाेरि गाएकाे सुन्न कैल मिल्ला जस्ताे लाकाे थियाे आज मिल्याे खुसिलायाे सफलताकाे कामना नानि बाबुलाइ साथै सबैलाइ। टाएम नभएर हाेकि सारै छाेटाे भयाे फेरि सुप्रिमर सुरक्षा लाइ अर्काे दिन पनि गाउन लगाउनु टिका बैनि याेत अधुराे जस्ताे भयाे।
@biniramdangi8107
@biniramdangi8107 2 жыл бұрын
आहा कति मिठो गित सफल संगित अनि सफल भविष्य को कामणा छ प्यारो हाम्रो पस्चिमेलि भाई बहिनि लाई अनि। धेरै माया साथ सपोर्ट छ
@ashusenlama988
@ashusenlama988 2 жыл бұрын
कति मिठाे स्बर भाई बहिनिकाे जसमा टिका बहिनिको साथ र सपाेट अतुलनीय छ। यसरि नै हाे कला र सस्कृतिकाे सम्ररक्षण हुने।सलाम छ ति सब युनिटलाई।।
@manbir5675
@manbir5675 2 жыл бұрын
धेरै राम्रो भाइबहिनीको दोहरी गीत भविष्यमा दुवै जनाको सफलताको कामना गर्दछु।
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
भबिस्य लोकदोहोरीको राजा रानी सफलता शुभकामना छ नानी बाबुलाई
@scamer7472
@scamer7472 2 жыл бұрын
Thank you for good 👍 song👍👌🙏🥰💙💕
@nokmayakarki9886
@nokmayakarki9886 2 жыл бұрын
But
@lalkumarshrestha555
@lalkumarshrestha555 2 жыл бұрын
सुप्रिम मल्लले आज भाका राम्रो नसिकि गाएकोले केही खल्लो त भयो तर सानि नानि सुरक्षाको गाएकिले गर्दा मज्जा आयो बधाई छ नानि बाबुलाई💘💘💘
@arjunbudhathoki4966
@arjunbudhathoki4966 2 жыл бұрын
सारै राम्रो छ दोहोरि दुबै जना को सफलताको सुभकामना.
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
नानी र बाबु को सारै रमाईलो दोहोरी उतर उतर प्रगतिको शुभकामना
@amritstha-kwt8871
@amritstha-kwt8871 2 жыл бұрын
शुभ कामना दुवै जना लाई,अहिले का बाल कलाकारको रूपमा चिनिने सुरक्षा v सुप्रीम,धेरै राम्रो छ,यी साना साना बाबु ,,नानु, अझै अगाडि बढेको हेर्न चाहन्छु , FROM watching Kuwait city,
@Rection895
@Rection895 2 жыл бұрын
नमस्कार सम्पुर्ण लाई ढिलै भएपनी हेर्दैछु दामी गायका छन भाइ बैनी हरुले सफलता को अग्रिम शुभकामना
@khimprakashb.k.512
@khimprakashb.k.512 2 жыл бұрын
आज काे प्रस्तुति पनि निकै मार्मिक छ सफल्ताको शुभ कामना दुवै नानी,बाबू लाई।
@bimalaaryal1380
@bimalaaryal1380 2 жыл бұрын
wow bunu
@ckshrestha3123
@ckshrestha3123 2 жыл бұрын
इ सुप्रीम र सुरक्षा नानू र बाबुको कति मीठो दोहरी कहिले नसियोस जस्तो लागेको थियो दोहरी सकिसकेछ सारै मीठो नानी बाबू लाई प्रगतिको कामन
@devendrasaud3765
@devendrasaud3765 2 жыл бұрын
खेम सेन्चुरि शक्ति चन्द र टीका सानू जि लाई सर्ब प्रथम सम्मान छ सुप्रिम बाबू र सुरक्षा नानि लाई बधाई छ नवराज पन्त सरलाई पनि सलाम छ ।
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
ओ हो वाइटिङ म अजा पनि यो सानो नानिको मिठो दोहोरी सुन्न ओआइने भो आउनुस है सबै जना
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 2 жыл бұрын
कसरी आउँछ हौ एति सानू नानी बाबुलाइ एस्ता शब्द हरु😍😍 उज्वल भबिस्यको शुभकामना नानिबाबुलाइ 💓💓❤️❤️💕💕👍️👍️
@rumangurung503
@rumangurung503 2 жыл бұрын
सारै मन परो सुप्रीम मल्ल ठकुरी बाबु र सुरक्षा नानुको हाजिरी जवाब
@khemkuwor7308
@khemkuwor7308 2 жыл бұрын
नानी को स्पष्ट उच्चारण शब्द र स्वर अनि राम्रो छ उज्ज्वल भविस्य को शुभकामना ,
@ishworighamal5878
@ishworighamal5878 2 жыл бұрын
अाहा कति राम्रो दाेहाेरि गिदा काे हाे पेयारा ...नानि बाबू ले मलाई धेरै धेरै सुन्न मन थियाे ई 2 जाना बाल कलाकार काे मेराे ईछा पूरा भयाे । धन्यवाद सानू टीका लाई ।
@rajendraaryal5381
@rajendraaryal5381 2 жыл бұрын
झन पछिका बाल गायक गायिका झन खत्रा आजको दोहोरी उत्कृष्ट रह्यो दुबै जनालाइ हार्दिक शुभकामना
@ganbhadurrana7500
@ganbhadurrana7500 2 жыл бұрын
सुरक्षा नानू र सुपृम बाबुले मीठो दोहोरी गाउनु ।दुबै जना नानी बाबू लाई प्रगती अनि उज्ज्वल भबिस्यको शुभकामना।
@krishnadangi439
@krishnadangi439 2 жыл бұрын
सुरक्षा अनि सुप्रीम दुइटैलाइ बधाइ तथा शुभकामना
@harishkhadayat9238
@harishkhadayat9238 2 жыл бұрын
waw नाइस यस्तै प्रतिभाको खोजि छ्👌👌👌👌👌🎤🎤🎤🎤🎤🎤
@devitmagaryoutubechannel6730
@devitmagaryoutubechannel6730 2 жыл бұрын
wauu असाद्य्य राम्रो भाइ बैनी दोहोरी congregations
@parbatrai9008
@parbatrai9008 2 жыл бұрын
अहो अाजत मनपरेको गित मनपरेको बाबू नानि कलकार अाएछ 👌👌👏👏👏👏♥️♥️राम्रो छ प्रस्तुती।संगित माला अजको टिम लाई बधाइछ🙏🙏
@makarmoktan146
@makarmoktan146 2 жыл бұрын
धेरै दामि लाग्यो अझै सफलताको शुभकामना भाइ बहिनीलाई।
@madanmagar787
@madanmagar787 2 жыл бұрын
❤️
@kamalathapamagar7784
@kamalathapamagar7784 2 жыл бұрын
नानी र बाबुको प्रतिभा धेरै राम्रो लाग्यो ।👍️उन्नति र प्रगतिको शुभकामना👍️👍️
@harihitang426
@harihitang426 2 жыл бұрын
Super teka boyne
@hemantchand9854
@hemantchand9854 2 жыл бұрын
टिका सानुको बोली मिठो छ साना नानु र सानो भाई लगाएत सबैलाई बधाई छ.
@sapanathapa9350
@sapanathapa9350 2 жыл бұрын
सारै मन पर्छ टीका बहिनिले गरेको कारेकरम ल सबै लाई सफल्ताको शुभकामना छहै
@shreeramchand4634
@shreeramchand4634 2 жыл бұрын
सानो नानी बाबू को सारै रमाईलो दोहोरी राम्रो छ।फेरी पनि यस्तै दोहोरी ल्याउदै गर्नु वैनी टीका सानू लगाएत सम्पूर्ण टिमलाई पनि धन्यवाद।
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
@Sklama88
@Sklama88 2 жыл бұрын
सुरक्षा निकै मीठो गाउने हो नानीलाई शुभकामना छ सुप्रीम को कुरै नगरौं 👌❣️❤️💕💞🧚‍♀️💔
@dharmarajtimalsena93
@dharmarajtimalsena93 2 жыл бұрын
यश गितमा सुरक्षासमुह राम्राे र सबल देखियाे है यद्यपि बालकलाकारकाे उज्वल भविष्यकाे कामना गर्दछु
@narayanban6203
@narayanban6203 2 жыл бұрын
गजब गजब मैले अनुरोध गरेकै कलाकार को उपस्थिती भयछ !!हेर्न सुरु गरियो
@gitaparajuli4908
@gitaparajuli4908 2 жыл бұрын
Thank you suprim Ra surakshya ekdamai ramro git xa man Ra dimakh fresh vayo🥰🥰🥰🥰🥰🥰
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
साना साना भाइ बहिनीको गीत सारै मिठो लाग्यो। उज्ज्वल भबिस्यको कामना 🙏🙏🙏
@dineshkumarrawal4381
@dineshkumarrawal4381 2 жыл бұрын
बाबु नानी हरु को दोहोरी खतरा रमाइलो सर्‍र हुर्‍र चेट विशेष टीका जि कमल जि मीठो सम्झन
@Sukumaya_Tv
@Sukumaya_Tv 2 жыл бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@lazyboy6827
@lazyboy6827 2 жыл бұрын
Wow my best suraksha nanu and suprim Babu good luck
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 2 жыл бұрын
दुबै जनालाई उज्ज्वल भविस्यको शुभकामना ❤️❤️
@nyimagonpo7331
@nyimagonpo7331 2 жыл бұрын
Wow both have sweet voice.. keep it up. Best of luck in ur life...
@bhimbahadur1142
@bhimbahadur1142 2 жыл бұрын
सङ्गितमाला सन्चालिका टिकासानु लगाएत सम्पुर्ण टिम लाइ धन्यवाद
@tejbahadur1862
@tejbahadur1862 2 жыл бұрын
सारै रमाइलो दोहोरी गीत बेस्ट अफ लाइक एल टिमलाई सानु
@dayabantawarai4680
@dayabantawarai4680 2 жыл бұрын
WOW very nice song God bless you all family Jai Nepal 🇳🇵💐🙏💓💓💐🙏
@lalitkhadka9469
@lalitkhadka9469 2 жыл бұрын
सारै राम्रो लाग्यो राम्रो सफलता काे शुभ कामना भाई बहिनि लाई
@purnathapa9863
@purnathapa9863 2 жыл бұрын
सगरमाथा अटल छ घट्दैन भन्ने थिएँ यो गितमा घट्दैन। ❤❤❤🖤🖤🖤🖤💝💝💝💝💝💝💝💗💗💗💗❤❤❤❤
@rampaudel1536
@rampaudel1536 2 жыл бұрын
बाबू नानी लाई सलाम छ
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
सुरक्षा त झन राम्रो उस्तै सोर बधाई छ धेरै धेरै शुभकामना छ
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
अाहा अाज पकैनि रमाइलो दोहोरी छ किनकी सबै द्र्सक को मन मुटु मा बस्न स्फ्ल बाल गायक सुम्पृम मल्ल ठकुरी बाल गायिका सुरिक्षा बाठ मगर धेरै धेरै परगति सुभकामना छ बाबु नानीलाई र सबैटिमलाई उच्च समान छ🙏🙏❤️❤️👌👌🇳🇵
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
आहा कति रमाईलो दोहरी सुप्रीम भाई र सुरक्षा नानु लाई बधाई छ
@himalyogi2908
@himalyogi2908 2 жыл бұрын
भाई बहिनीहरलाइ धेरै भन्दा धेरै सुभकामना आगामी दिनमा अझै प्रगति गर्नु
@maneshrokaya9769
@maneshrokaya9769 2 жыл бұрын
आहा कति मीठो दोहोरी सुन्दा पनि कति आनन्द सुभ-कामना छ भाइ र बहिनी लाई यति सानो उमेर यति मिठो दोहोरी 👏👏👏👏👏👏👏❤️
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
wow दामी दोहोरी भाइ बैनी दुबैलाइ प्रगति को कामना छ।🌹🌹❤️❤️🙏🙏🙏
@bunitalove7412
@bunitalove7412 2 жыл бұрын
अाहा कति दामि दाेहाेरि नानू बाबू काे बधाई छ दुबै लाई
@silalama8651
@silalama8651 2 жыл бұрын
Woow suprim surekxa mithyo voice get thanks
@shankarsingh440
@shankarsingh440 2 жыл бұрын
Wow dherai ramailo dohori khusi lagyo sadhai yastai herna paiyos 💖💖🙏❤️🙏
@jitbkhatrikhatri1863
@jitbkhatrikhatri1863 2 жыл бұрын
ल ल हजुर आयो हो सुनम सबैले😍😍😍😍😍👌👍️
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
यक्दमै राम्राे लाग्याे सुप्रिम बाबू र सुरक्षा नानि काे गित एस्तै प्रगति गर्द‌ै जानू तिमी दुबै जना लाई यहि सुभ कामना छ गुट बाबू गुट नानि 👌👍️❤️❤️❤️
@kalpanasfamily1855
@kalpanasfamily1855 2 жыл бұрын
आह कति रमाइलो दोहोरी बाबू नानिको ❤️❤️❤️❤️
@chandrashrestha129
@chandrashrestha129 2 жыл бұрын
आह कति रमाइलो दोहोरी बाबु नानिको गीत
@laxmangrg1219
@laxmangrg1219 2 жыл бұрын
उज्वल भबिस्यकाे कामना दुबै भाइ बैनि लाई एसरिनै आगामी दिनहरू देखि रहन पाउ🙏🙏
@kumarlimbu3304
@kumarlimbu3304 2 жыл бұрын
भाइ र बुइनी को दोहोरी सारैइ रमाइलो छ
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 2 жыл бұрын
आहा अती राम्रो दोहोरि बाबू नानू को😍👍️👍️
@laxmijiei
@laxmijiei 2 жыл бұрын
Very nice song. Congratulations to both of you nanu and babu supreme.
@suryanepali4127
@suryanepali4127 2 жыл бұрын
Hi टीका सानू साउदी बाट हेर्दै छु है🌺
@kbrana6737
@kbrana6737 2 жыл бұрын
दुई जाना बालगाएकको धेरै राम्रो गित बधाई छ दुई जानालाई 💃💃💃
@किरणमगर-ह8घ
@किरणमगर-ह8घ 2 жыл бұрын
साना साना भाइ बहिनीलाई सफलता को शुभकामना र टीका सानू लाई पनि धेरै धेरै धन्यवाद
@amarbahadur38
@amarbahadur38 2 жыл бұрын
मिठो गित को भाका मा 👌 मिठो दोहोरी नानु र बाबु को 👍️👍️
@keshabrana3448
@keshabrana3448 2 жыл бұрын
सुरक्षा बाठा मगर नानू लाई धेरै धेरै शुभकामना उन्तिप्रगाति हाेस्
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा यी साना बाबू नानिको दोहोरी सारै रमाइलो छ बधाई छ दुबै जनालाई सफलताको शुभकामना
@deepaktimalsina5170
@deepaktimalsina5170 2 жыл бұрын
सारै राम्रो छ, अहिले का दर्शक ले खोजेको दोहोरी यो हो, बधाई सहित सफल ता को हार्दिक मंगलमय शुभकामना छ सानो भन्दा पनि कसरी सानो मान्छे भनौ , प्रचुर छ्यमता का धनि ले उचाई छुने आशा गरिएको छ शुभकामना छ।
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
आहा काती राम्रो
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 2 жыл бұрын
संगीत मालाको सम्पुर्ण टिमलाई धेरै धेरै बधाई
@taranathaadhikari5158
@taranathaadhikari5158 2 жыл бұрын
अति सुन्दर र रमाइलो
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
बाल गायक सुप्रिम र बाल गाईका सुरक्षा दुबै भाइ बैनि हरुलाई सफल्ताको शुभकामना🙏👌💕❤️
@gitamagar3691
@gitamagar3691 2 жыл бұрын
Dherai ramailo Nani babu haruko geet❤️❤️
@birbahadur3901
@birbahadur3901 2 жыл бұрын
असाध्यै राम्रो दोहोरी बन्यो सुरक्षा नानू सुप्रीम मल्ल दुबैलाई धेरै शुभकामना । संगीत मालाका सर्जक टीका सानू कमल सरगम लगायत सम्पुर्ण मा हार्दिक नमन् ।
@haildemongaming3860
@haildemongaming3860 2 жыл бұрын
सफलताकाे शुभकामाना छ नानि बाबुलाई
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै राम्राे दाेहाेरी ई साना बाबू नानी बल कलाकार लाई बधाई तथ शुभकामना छ तेहि माथि पल साहा काे बिषय मा शब्द भनेर गाउनु भयाे खुसी लाग्याे
@manjuchhetri638
@manjuchhetri638 2 жыл бұрын
Aaha kati mitho dohori vai r baini ko ❤❤
@haloying6581
@haloying6581 2 жыл бұрын
Derai bdai xa sana sana vai baini lai sathai sanai jana lai
@tulasichhetri8418
@tulasichhetri8418 2 жыл бұрын
कति राम्रो नानी र बाबुको लय शब्द ❤️❤️❤️
@kajithapa7666
@kajithapa7666 2 жыл бұрын
आहा नानी बाबुको कति राम्रो दोहोरी , झन पल साहाको प्रसङ्गले गित सुनमा सुगन्ध थपेको जस्तै राम्रो लाग्यो,
@khadakkathayat7368
@khadakkathayat7368 2 жыл бұрын
Nice song
@khadakkathayat7368
@khadakkathayat7368 2 жыл бұрын
Dherai ramro hajur
@gratificationspkanxo9300
@gratificationspkanxo9300 2 жыл бұрын
कति मिठो दोहोरी गाको के सानो नानि बाबुले सफलताको शुभकामना छ नानि बाबु अझै अगाडि बढ्दै जानु है
@sanmayamagar264
@sanmayamagar264 2 жыл бұрын
कति मिठो दोहोरी ननि बाबुको
@मायाँकाेखाेजिमा
@मायाँकाेखाेजिमा 2 жыл бұрын
अाहाँ धेरै राम्रो छ नानी बाबु हरुकाे गित धेरै धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@avinashtamang8488
@avinashtamang8488 2 жыл бұрын
Dami xa suprim n nani
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Celine Dept
Рет қаралды 33 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 35 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 54 МЛН
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Celine Dept
Рет қаралды 33 МЛН