सुरक्षाले किन लन्ठु भन्थे लन्ठु नै रैछन् बाजे भनिन् | Chij Gurung Vs Surakshya Magar | Live Ep.363

  Рет қаралды 950,625

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 612
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
आहा कति मीठो लोकदोहोरी ! हल्का ठट्यौली र बिछट्टै रमाइलो पारामा गाइएको यो मीठो दोहोरीको भाका, शब्द र टुक्काहरुको संयोजन अनुपम लाग्यो । यति मीठो प्रस्तुतिको लागि बहुचर्चित लोकगायक चिज गुरुङ तथा अति प्रतिभाशाली बालगायिका सुरक्षा बाठा मगरलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! संयोजनको लागि सारंगी संसारप्रति हार्दिक आभार !!
@RazSimple
@RazSimple 2 жыл бұрын
सुरक्षा बहिनी निकै कडा💞💞💞💞।।।र मलाई अति मन पर्ने शब्दको खानी लन्ठु चिज गुरुङ दाईको त बयान गरेरै साध्य छैन💕💞💕💞💕🙏🙏💝।।।।।सारङ्गी टिमलाई धेरै भन्दा धेरै बधाई छ🙏🙏🙏🙏🙏।नया अनि साना बालकलाकारलाई अवसर दिदै आएकोमा।।।।।
@tikabasnet4250
@tikabasnet4250 2 жыл бұрын
Mm
@miradewan2309
@miradewan2309 2 жыл бұрын
.0
@hemathapa9488
@hemathapa9488 Жыл бұрын
@@tikabasnet4250 99o0oķ
@sherbahdurrai9870
@sherbahdurrai9870 2 жыл бұрын
सुरक्षा बुनुकाे शब्द भइस अति सुन्दर छ बुनुकाे भबिस्य सफल बनाेस शुभकामना सारङ्गि सन्सार लाई धेरै2 धन्यबात ।
@seemranofficial2003
@seemranofficial2003 2 жыл бұрын
एकदमै उत्कृष्ट प्रस्तुति चिज दादा र प्यारी भान्जीको सफलताको कामना जय गीत जय सङ्गीत ❤️❤️ miss you bhanji❤️❤️🙏
@prithvigurung2314
@prithvigurung2314 2 жыл бұрын
लन्ठु बाजे र नातिनीको दमदार प्रतुति 👍️👍️♥️♥️ धन्यवाद सारङ्गी टिमलाई 💐💐🙏🙏
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
नानीको शब्द निकै खत्त्रा छ सफलता को शुभकाम छ
@rajbasnet7615
@rajbasnet7615 2 жыл бұрын
आहा कति मीठो उत्कृष्ट गीत गाएकी सानि नानिले नेपाल कै ठुली गाईका बन्नुु है नानू जयपुर
@suryagurung6725
@suryagurung6725 2 жыл бұрын
अती उत्कृष्ट प्रस्तुती शुभकामना सबै जनालाई
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Very nice 👍 song
@mayankgrg1478
@mayankgrg1478 2 жыл бұрын
@@krishnapun6512 oidff Good o
@bandanadhakal2957
@bandanadhakal2957 2 жыл бұрын
कति प्यारो भ्याईस रैछ बुनु को शब्द पनि तेतिकै उत्कृष्ट 👌👌👌यो उमेर मा पनि चिज दादा जस्तो सङ्गीत को राजा सङ्ग टक्कर दिने आट गर्नु भनेको भबिष्य को अध्भुत कलाकार हो बुनु मीठो माया अनि सफलताको शुभकामना छ तिमिलाई🙏🙏🙏🌹🌹चितवन देखि हेर्दै छु चिज दादा हो कुनै भिडियो भुलेर पनि छुटाउदिन सम्पुर्ण टिम मा सम्मान छ्🙏🙏🙏🙏🌺🌺🌺
@puntek7193
@puntek7193 2 жыл бұрын
शब्द सम्योजन उत्कृष्ट नानुको साथै स्वर पनि मिठो । शुभकामना
@khembahadurpoudel3912
@khembahadurpoudel3912 2 жыл бұрын
@limbooturman5634
@limbooturman5634 2 жыл бұрын
so sweet and clear voice little kid सुरक्षा नानू उज्वल भबिस्यको कामना
@kpjhjlokom6268
@kpjhjlokom6268 2 жыл бұрын
ati ramro xa
@sandeshpariyar3801
@sandeshpariyar3801 2 жыл бұрын
@@khembahadurpoudel3912 oluj
@sandeshpariyar3801
@sandeshpariyar3801 2 жыл бұрын
@@limbooturman5634 itw
@deepaklama4619
@deepaklama4619 2 жыл бұрын
सुरक्षा नानी को सोर पनि देबि घर्ती को जस्तो मान्छे पनि देबि घर्ती जस्तो गाउने शैली एक्दम दाम्मी सोर चै लास्टै मन पर्छ मलाइ अझै हेर्न पाउ यो नानी को गित ।
@arjunpariyar8776
@arjunpariyar8776 2 жыл бұрын
सारंगी संसार टीम सबै मा मेरो सम्मान छ यति सानो नानु को उत्कृष्ठ प्रश्तुति मा अग्रज कलाकार चीज गुरुङ को दमदार प्रस्तुति देख्न र सुन्न पाउँदा धेरै खुसी लाग्यो अझै उन्नति र प्रगति को कामना गर्दछु
@maheshadhikari728
@maheshadhikari728 2 жыл бұрын
सार्है मीठो दोहोरी गाइन नानिले र लन्ठु भाइले
@shankarkc1244
@shankarkc1244 2 жыл бұрын
आहा नानुको गित र स्वार असाध्यै राम्रो छ धेरै प्रगतिको शुभकामना
@ganbhadurrana7500
@ganbhadurrana7500 2 жыл бұрын
नानुले गाउनु भएको प्रतेक गितहरु सुन्छु नानुले गाएको सबै गित राम्रो लाग्छ ।नानुले अझै प्रगती गर्दै जानू नानू लाई सफलताको शुभकामना।
@bhadrasingh5385
@bhadrasingh5385 2 жыл бұрын
Wow nice dhori chji sir ra nanu ko..😍😍😍😍🙏🙏🙏🙏
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
यी सानी छोरी लाई प्रगतिको धेरै धेरै शुभकामना ❤️❤️🌹🌹🇳🇵🇳🇵
@durgasarki9974
@durgasarki9974 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤hm6❤😢
@lokendratamang4232
@lokendratamang4232 2 жыл бұрын
Daami lagyo dohori chij gurung bro ra suraksha batha magar naniko keep it up both 🙏🙏🙏🙏
@ganbhadurrana7500
@ganbhadurrana7500 2 жыл бұрын
सुरक्षा नानू लाई पढाइ लेखाइको लागि पुरस्कार दिनु भएकोमा सारंगी संसारको संचालक कमल सर लाई पनि धेरै धन्यबाद।
@sanughayal9027
@sanughayal9027 2 жыл бұрын
निकै कडा दोहोरी सानो नानीको सरस्वतीको बास बसेको छ!! सफलताको शुभकामना सारङी सन्सार टिमप्रती आभार्👩‍🎤👩‍🎤
@khemgurung9538
@khemgurung9538 2 жыл бұрын
नमस्कार सम्पुरन साराङ्गी सन्सार परिवार लाई चिज भाई त चिज नै हुन सानी नानू को प्रस्तुती साराई मिठो आनान्द आयो सुभकामना छ नानू लाई👌👌👍️👍️🙏
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा निकै राम्रो गित चिज गुरुङ जि र सुरक्षा बाठा मगर नानी लाई सबैले सपाेट गरौँ ।
@bishnukumarishrestha9815
@bishnukumarishrestha9815 2 жыл бұрын
😍🌷🌷🥰❤❤❤❤❤
@umagurung7250
@umagurung7250 2 жыл бұрын
यी सानी नानीलाई फटाफट यस्तो गहकिला शब्द र मीठो स्वर भगवान कै वरदान हो । नानुलाई बधाई 👌👌
@बिनमशेरपुर्जामगर
@बिनमशेरपुर्जामगर 2 жыл бұрын
स्वर सब्द उस्तै कडा सफलताको शुभकामना नानीलाई ❤️🌷
@krishnadhenga7140
@krishnadhenga7140 2 жыл бұрын
आहा नानु काे टुक्का र स्वर सारहै राम्राे लाग्याे Best of luck nanu
@indrakhati3465
@indrakhati3465 2 жыл бұрын
आहा नानूको कति मिठो आवाज बदाई तथा सफलताको सुभकामना छ
@gangatandan9734
@gangatandan9734 2 жыл бұрын
नानू सारही कडा छिन बधाई छ नानू 🌺🌺👏👏
@rktamu858
@rktamu858 2 жыл бұрын
आद्भुद दोहोरी शक्ति यो नानी को 👌👌👌👌सफलता को कामना 🙏🙏🙏🙏
@prembahadurthapa8679
@prembahadurthapa8679 2 жыл бұрын
Nani ajai ramro gayk ban
@rktamu858
@rktamu858 2 жыл бұрын
@@prembahadurthapa8679 हो हो हजुर्🙏🙏🙏
@pirungsamaj2913
@pirungsamaj2913 2 жыл бұрын
आहा मनले खोजेकै नानी भेतियो । साराङ्गी संसार आफैमा लोक प्रिय कार्यक्रम हो । आज फेरि यति मिठो स्वरकी धनी ! शव्द कि खानी बहिनी सुरुक्षा नानीलाई अवसर दिनु भएर देश विदेशमा रहेका नेपालीहरु माझ पुर्याई दिनुहुने कार्यक्रम संचालक दाइ कमल लाई धन्यवाद " दिदै नानुको उज्ज्वल भविस्यको कामना गर्द्छु ।
@uloveulove1096
@uloveulove1096 2 жыл бұрын
सारै मिठाे स्वर अनि बधाई तथा शुभकामना
@kamalkadayat7128
@kamalkadayat7128 2 жыл бұрын
पुन्टी कति तगडा हो बधाई छ नानु स्वर पनि अति मिठो
@saritagmagar00
@saritagmagar00 Жыл бұрын
By
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
अहिलेसम्मकै खत्रा छ चिज र सुरक्षा नानिको परसस्तुती कार्यक्रम संचालक कमल कुमार लगायत सम्पुर्ण कलाकार टिमलाई सफलताको शुभकामना 🙏🙏🙏🙏🏞️🏞️🏞️🇳🇵🇳🇵
@laxmanoli7901
@laxmanoli7901 2 жыл бұрын
मेरि शानी नानी रुकुमको सान हो सबैले सथ दिने जतिने like गरौ न रुकुम्का साथी हरुले
@nanuregmi3828
@nanuregmi3828 2 жыл бұрын
सानू नानू को आवाज मा जादु नै छ शब्द चयन अनि सोभाशिलि सान्त सोभाब कि यति सानू उमेर मा एकदम राम्रो कला नानू !आगामी दिन को गायन कला मा प्रगति हुँदै जासोस ।शुभकामना छ !!
@sangitasharma9689
@sangitasharma9689 2 жыл бұрын
नानूको उज्ज्वल भविस्यको कामना ! अति राम्रो छ।सफलता मिल्दै जावस!
@khemsunuwar7259
@khemsunuwar7259 2 жыл бұрын
सुरक्षा नानुको स्वर अति मीठो हार्दिक बधाई तथा सफलताको शुभकामना ♥️♥️
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
आहा सारै रमाइलो लाग्यो मलाई मात्र होइन सम्पूर्ण सारँगी सँसार हेरेर बस्नु हुने दर्सक नै खुशी हुनुहुन्छ विस्वास छ किनकी अब्बल गायक चिज गुरुङ को आगमन छ र सुन मा सुगन्ध भनेझैं हाम्रो रुकुमेली चेली सानी नानी सुरक्षा बाँठा मगर को आगमनले भब्बे र सब्बे तरिकाले प्रस्तुत गरिएको देखिन्छ सुरक्षा बहिनी लाई उज्वल भविष्य को करोडौं शुभकामना आदानप्रदान गर्दछु र यि गायक गायिका लाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले
@budha6712
@budha6712 2 жыл бұрын
सानि नानिलाइ।धेरै धेरै।धन्नबाट।सतै चिज जता गयो उतै रमाइलो चिजको प्रसतोति
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
राम्रो लाग्छ नानु को स्वार
@kiranpata2376
@kiranpata2376 2 жыл бұрын
साँच्चै यति प्रतिभाको सानो नानी सायदै यो नै पहिलो होला हामी सबै मिलेर सुरछ्य बाठा मगर को प्रतिभालाइ जगेर्ना गरौ है । स्याबास छोरी तिमीलाइ मेरो सलाम । भगवानले तिम्रो प्रतिभालाइ उच्चकोटीमा पुर्याइ दिउन् ।
@Navajyotiofficial
@Navajyotiofficial 2 жыл бұрын
बाल गायिका मा सबैभन्दा तगडा नानू कति मीठो स्वर बधाई छ
@bahadur9682
@bahadur9682 2 жыл бұрын
वाह नानीको प्रतिभालाई मान्नै पर्छ , अझै प्रगति गर्नु साथै सबैलाई धन्यवाद छ , कार्यक्रम एकदम मनपर्यो 🙏💐
@dineshgurung8613
@dineshgurung8613 2 жыл бұрын
Beautiful, mero favourite sarangi sansar chij ra sano nani lie dherai dherai maya
@Asmitatmg1122
@Asmitatmg1122 2 жыл бұрын
Hjur kamal dada chij भाई लाई safltako🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹subhakamana xa thank🌹 you somuch good👍 ok
@hirasinjali4559
@hirasinjali4559 2 жыл бұрын
आहा कति सुन्दर शब्द रचना अनि मिठो प्रस्तुति सुरक्षा नानीको, आजको शब्द चयन नानीको आफ्नै जस्तो लाग्यो । नानीको अरु अरु प्रस्तुति हेर्दा अरूले शब्द रचना गरिदिए जस्तो लाग्छ सिकाउनै पर्ने छैन भने जे आउँछ आफैंलाई भन्न दिएमा दर्शक, श्रोतालाई पनि छुट्टै रमाइलो हुन्छ की ।
@Khataranoob
@Khataranoob 2 жыл бұрын
Hait lanthu sanga ni dohori gauna sanke bhanesi naniko paratibhalai salute. Lanthuko ta k bayan garnu, garera sadya chaina🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kamalpariyarofficel8925
@kamalpariyarofficel8925 2 жыл бұрын
बधाई छ नानु र चिज गुरुङ दाजु लगायत सम्पूर्ण सारंगी संनरार परिवार लाई
@ramsarumagar2868
@ramsarumagar2868 2 жыл бұрын
So sweet nanu .. ujjwol vabishheko kamana ❤️🙏
@jeevanyatri5167
@jeevanyatri5167 2 жыл бұрын
अति उत्तम अनि सन्देश मुलक दोहोरी❤️ सानी नानी बाट सिकेहुन्छ छाडा दोहोरी धुरन्धर विद्वान हरु ले यो उमेरमा यति सन्देश मुलक दोहोरी अनि उत्कृष्ट सब्द चयन हार्दिक बधाई छ नानी तिम्रो प्रगती को कामना ❤️🙏
@samrahatsharma1098
@samrahatsharma1098 2 жыл бұрын
अति राम्रो छ यो पृष्ठलाई अति नै सुन्दर र अर्को पटक पनि एस्तै एस्तै मीठो र रमाइलो बढी मात्रामा पाइन्छ भने आसा चाँही मनै छुने कथा को साथमा देखा पर्ने गर्छन् भने र सानो नानु तिम्रो माया यस प्रकार रहेकाे पाइन्छ भने बाजेको पनि एस्तै एस्तै मीठो र रमाइलो बढी छ
@shibabahadurmahat6357
@shibabahadurmahat6357 2 жыл бұрын
चिज भाइको कलात छदै छ तर सानी नानिको सोर शब्द मान्नै पर्छ
@nelsonpoon8534
@nelsonpoon8534 2 жыл бұрын
Balgaika haru ma no 1 Beautiful Nani ko voice pani beautiful6 subhkamna6 Nani lai 👌 ati sani Nani voice 👌 god gift 🎁 vane ko yehi hola 👋 well done Nani future ko dohori queen 👸 stages queen 👑
@prk973
@prk973 2 жыл бұрын
नानि काे आबज नै daami🙏🙏
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
अहा क्या राम्रो स्वर , झनै राम्रो नानुको शब्द संयोजन , यो उमेरमा पनि सबै नाम चलेका कलाकार लाई टक्कर दिन सक्ने अदभूत प्रतिभाका धनी सानी नानीलाई सफलताको शुभकामना !!!
@rajivkhadka6391
@rajivkhadka6391 2 жыл бұрын
Jasto sanga pne gaune kala chij grg lai salam xa
@motikumaribelbase664
@motikumaribelbase664 2 жыл бұрын
@deubahadurramdam3127
@deubahadurramdam3127 2 жыл бұрын
@@rajivkhadka6391 n
@khadkanepal1239
@khadkanepal1239 2 жыл бұрын
0
@sanuthapa6023
@sanuthapa6023 2 жыл бұрын
आह सरै राम्रो दोहोरी नानु बधाई तिमी लाई
@harkaraitendi3988
@harkaraitendi3988 2 жыл бұрын
suraksha batha magar sani nani sachi batha xin chij ji lai satik jabaf diyera man mero jitekixin ekdam suvakanana! Sarangi sansarlai ni badhai !
@thagendrailam5871
@thagendrailam5871 2 жыл бұрын
आहा कति राम्रो चिज आउनु भयो चिज लायेर जानु भयो thanks ।।।। मेरो मन पर्ने कलाकार चीज जि
@birubudhamagarofficial6488
@birubudhamagarofficial6488 2 жыл бұрын
सुरक्षा बुनुको अावाज अाहा कत्ति राम्रो है
@bomtamu9340
@bomtamu9340 2 жыл бұрын
धेरै राम्रो रमाइलो छ सुरक्षा बाथा मगर नानी र चिज दाई को अभिनय धेरै राम्रो छ 🙏🙏🙏
@munamadan2680
@munamadan2680 2 жыл бұрын
सारै रमाइलो लाग्यो आज
@sherchanchal4752
@sherchanchal4752 2 жыл бұрын
नानुको कला साह्रै राम्रो छ उज्ज्वल भविष्यको कामना
@salikmagar1508
@salikmagar1508 2 жыл бұрын
Wow ati mitho xa gana chij gurung ani surekshya bata magar baini badhai xa
@bishnupangeni4037
@bishnupangeni4037 2 жыл бұрын
जति जिराे त्यति पिराे । तगडा नानू।बधाई छ ल
@buddhibuddhigrg7731
@buddhibuddhigrg7731 2 жыл бұрын
उत्कृष्ट दोहोरी बाजे नातिनी 😍🥰
@loknathpaudyal4838
@loknathpaudyal4838 2 жыл бұрын
कती रमाइलो छ के नयाँ नयाँ बालकलाकारको प्रतिभा सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
@dorkc6607
@dorkc6607 2 жыл бұрын
अती रमाईलो धन्यवाद दुबै लाई
@Ram_AKA_Coolboy_Ramesh_6_vlog
@Ram_AKA_Coolboy_Ramesh_6_vlog 2 жыл бұрын
love u nani nanu ko.muskan ani gaayiki kati ramro
@durgagurung6507
@durgagurung6507 2 жыл бұрын
लन्ठु बाजे भन्दा बढी नातिनी सुरक्षा कडा😇😇💞💞💘💘
@dhanbahadur4391
@dhanbahadur4391 2 жыл бұрын
Jhorle 🙏 Chij daju nanu lai ati hasayao misss u
@ssvvlog4519
@ssvvlog4519 2 жыл бұрын
दाई सुरक्षा र सानो भाइ सुरप्निन को दोहोरी लेउनु दाई🙏🙏🙏plz daa
@माया-य6र
@माया-य6र 2 жыл бұрын
सारै राेम्राे छ स्वर नानू झनै शब्द😘😘😘😘😘😘
@bedarinisha7398
@bedarinisha7398 2 жыл бұрын
सानि छोरिको स्वर धेरै राम्रो छ।छोरि अब राजु परियार सङ गाउन लगाउनुपर्छ।❤️❤️
@aklodurgesh6203
@aklodurgesh6203 2 жыл бұрын
सुरक्षा नानूलाई अब दोहोरीको राजा राजु परियारसँग दोहोरी गाएको हेर्न मन हुनेहरु हात उठाम त जय संगीत
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
अहा कति मिठो दोहोरी अनि सानो नानी को कति मिठो सोर टुक्का सुभाकामना नानीलाई ❤️❤️❤️🌷🌷🙏🙏
@Sushmapokhrel00
@Sushmapokhrel00 2 жыл бұрын
आहा धेरै राम्रो दोहोरी बैनी लाइ धेरै धेरै शुभकामना🥰🎼
@narurokaofficial3431
@narurokaofficial3431 2 жыл бұрын
#naruroka# 👆️👆️👆️👆️👆️ नानी को साङ्गितिक यात्रा ले सगर माथा को शिखर चुमोस
@sushonbabu509
@sushonbabu509 2 жыл бұрын
Jata chij Gurung tata babal ramilo
@rajanrai921
@rajanrai921 2 жыл бұрын
अहिलेसम्म को सानो मान्छे मध्य साह्रै मन पर्छ सानो मान्छे ।
@प्रदेशिकाेपीडाअसिमितछ
@प्रदेशिकाेपीडाअसिमितछ 2 жыл бұрын
नानि काे सुन्दर रुप मात्र हैन सुरिलाे अावाज र सब्दचयन काे लागि स्वरस्वतिकाे बरदाननै प्राप्त भयेकाे छ अदभुत छ्यमताछहै 👌❤️❤️💋
@ishworpokhreal1155
@ishworpokhreal1155 2 жыл бұрын
@SOJHOlafabtm
@SOJHOlafabtm 2 жыл бұрын
Nice dohori tukka sabda WoW bunu good luck...
@bishanupariyar8537
@bishanupariyar8537 2 жыл бұрын
🙏🙏 nanulai safltako kamna chij vailai maiy gauda basyko ahi dohorima dekhy jy Josh nanuko partivaly khusi car hola ❤️❤️
@bheshrajbanjade
@bheshrajbanjade 2 жыл бұрын
लन्ठु बाजे र सुरक्षा नातिनीलाई लाख लाख धन्यबाद! निकै रमाईलो लाग्यो.. उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना!👍🌺🌺
@princexetri8993
@princexetri8993 2 жыл бұрын
सुरक्छ्या नानु को सब्द प्रहार एक्दमै राम्रो छ चिज दाइको त झन के कुरा गर्नु अग्रिम सुभकामना सबै तिमीहरूलाई
@udiramkhadka7356
@udiramkhadka7356 2 жыл бұрын
Badhaai chha kamal ji ani sarangi sangsar team laai ,
@chamlingoffice
@chamlingoffice 2 жыл бұрын
आसध्या मिठो सोर उस्तै शब्द चैइन गरे सानो नानू सुरक्षा लाई उजल उजल भबिस्यको विशेष शुभ कामना साथै सारंगी सन्सार लाई सम्मान म चाम्लिङ्ग लबशन प्यासी राई हाल कुवेत बाटो हेर्दै छु
@dilmayamagar9681
@dilmayamagar9681 2 жыл бұрын
आहा नानुको प्रतिभा देखेर गित हरु ह्रेरेको हेरेइ छु कत्ति मिठो स्वर कि धनी हुन नानी प्रगति को कामना छ नानू ❤️❤️😘😘😘
@Dlip597
@Dlip597 2 жыл бұрын
Nanu dherai ramro geet gayo ramro gardai janu la subha kamana
@नेपालीमगोरखालिहोनि
@नेपालीमगोरखालिहोनि 2 жыл бұрын
दामि छ बबाल अायो चिज सुरक्षा
@evvll9669
@evvll9669 2 жыл бұрын
आयुसा र कमला घिमिरे भन्दा धेरै कडा नानी सोर पनि अति मीठो ❤️❤️💘👌👌
@sushonbabu509
@sushonbabu509 2 жыл бұрын
Majja hayo....... Sani nani god bless you
@anitagurung6369
@anitagurung6369 2 жыл бұрын
Sarai ramro lagyo Bajey natini ko 💋💋💋
@khambdr3198
@khambdr3198 2 жыл бұрын
बाल कलाकार धेरै आयो तर समिछ्या जस्तो कोई आएन बधाई छा नानू अझै पर्गती गर्दै जाऊ
@namastegorkha7535
@namastegorkha7535 2 жыл бұрын
लन्ठु बाजे लन्ठु नै हो रहेछ ।कडा शब्द फुच्चुको😃😃😃😃😃😃😃😍😍😍😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
नानू त साह्रै कडा रछिन 👏👏👏👏👏
@pitamtamang3032
@pitamtamang3032 2 жыл бұрын
नानुको साव्द आतिराम्रो सुरक्षालाइ सुभकामाना छ म कुवेत बाट।
@saraswatipathak5839
@saraswatipathak5839 2 жыл бұрын
यो नानी को स्वर कति राम्रो र झनै राम्रो सब्द चयन यो उमेर मा पनि कस्तो कडा हो के अग्रिम सुभकामना नानी लाइ
@devthapa4628
@devthapa4628 2 жыл бұрын
सुरक्षा नानु लाई धेरैधेरै बधाईछ एसैगरि अगाडिबढ दैजानुल
@shovashrestha3847
@shovashrestha3847 2 жыл бұрын
Yo dohori taw akdum ramro xa
@bhimbahadur1142
@bhimbahadur1142 2 жыл бұрын
सुरक्षा बहिनिको प्रतिभालाइ माया गरिदिनु हुने सबैलाई धन्यवाद
@billapneupane1389
@billapneupane1389 2 жыл бұрын
सानो नानि तगडा रहिछन् सुप्रिम बाबुसग गित गाउन लगाउनु पर्छ है ।
@devparsad9399
@devparsad9399 2 жыл бұрын
Aaha kati ramro gaunu vko sani nani le geet
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 28 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 28 МЛН
Chij Kumar Gurung VS Shova Karki |Top-16|Episode - 25 | DOHORI CHAMPION
19:09