सुप्रिमको आमालाई क्यान्सर रोग, अस्मिता पुगिन् भेट्न, सबैलाई रुवायने, Suprim Malla, Shova, Asmita

  Рет қаралды 1,124,115

Rabin Lamichhane

Rabin Lamichhane

Күн бұрын

Пікірлер: 382
@rabinlamichhane3478
@rabinlamichhane3478 2 жыл бұрын
सबै लाई नमस्कार म लोक तथा दोहोरी गायक रबिन लामिछाने। धेरै पछि आफ्नै च्यानल मा लाइभ दोहोरी लियर आयको छु।यो एउटा कथा मात्र हो , कथा भित्र को दोहोरी कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला है। मन परेमा लाइक कमेन्ट सेयर र सस्क्राइब गर्न नभुल्नु होला।
@ganeshthapa9043
@ganeshthapa9043 2 жыл бұрын
Tq
@nabinpun7548
@nabinpun7548 2 жыл бұрын
अति मार्मिक भाका साथै शब्द सम्पुर्ण तिम लाई सलाम छ
@kamalaghimire7020
@kamalaghimire7020 2 жыл бұрын
Nikai marmik x Rabin bhai all the best for your team
@balkishanthapa9368
@balkishanthapa9368 2 жыл бұрын
👌🇳🇵
@dhirendrathaquree5596
@dhirendrathaquree5596 2 жыл бұрын
आज सम्मको सुपर स्टार गीत छ
@devkumarithing5036
@devkumarithing5036 2 жыл бұрын
यति सानै उमेरमै यस्तो मार्मिक गीत गाउनु सक्ने सुप्रीम मल्ल बाबुको उज्ज्वल भविस्यको शुभकामना अनि आशिर्वाद !!
@puskarpuskarbohara6987
@puskarpuskarbohara6987 2 жыл бұрын
मैलेत हेर्न सकिन है सरि रबिनजि
@lotsoffun4817
@lotsoffun4817 2 жыл бұрын
zwWWZWZWzwwzzzWzzZwwzZwqwQWQWwzzwzQwzzzazZzQzAzzWZWWZZZZQZZWZzeWzzzzqzzzqwszwzqZzzQzzwWQqzzwWWzqZwWqzzwzzqwzwAazwzwwzwzzwwzzwwzzzwwwq
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा शाेभा जि अस्मिता जि र बाबू सुप्रिम काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,जाेडदार ,दामी छ,सारै मार्मिक छ,बधाई तथा सफलताको शुभकामना छ,सबैलाई ।।
@ramagautam7149
@ramagautam7149 2 жыл бұрын
आहा कति मार्मिक दोहोरि सुप्रिम भाइ यसरी नै अगाडि बढेको देख्न पाम् सफलताको शुभकामना☺️😍❣️❣️💕💕💖💖❤️❤️🙏🙏
@haraksinghdhami9861
@haraksinghdhami9861 2 жыл бұрын
निकै मार्मिक दाेहरि । रविन भाईकाे कार्यक्रम सफलता पुर्वक चलाेस शुभकामना र Best wishes Suprim babu.
@dineshgc7299
@dineshgc7299 2 жыл бұрын
आहा सारै मनछुने मार्मिक शब्द बधाई छ all team लार्इ
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
सुन्दर प्रस्तुति धेरै राम्रो छ सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु सम्पुर्ण टिम लाई मन छोयो रबिन दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
हैत दोहोरी सुनेर आँसु झरेको थाहै भएन all team लाई मेरो🙏🙏🙏धन्यवाद ।
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
वाउकति मिठोअामा छोरा विशेष दोहरीसफल्ता को शुभ्काम्ना छ है
@kedarbhattarai774
@kedarbhattarai774 2 жыл бұрын
याे िगतले ले आमा को सम्झना आयो । यो दोहोरी धेरै राम्रो छ ।
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
मामिक दोहरी सुन्दा कता आमा को याद आयो आमा भन्ने धेरै माहान मलाई साह्रै आँखा रसाए
@महुँनेपाली
@महुँनेपाली 2 жыл бұрын
सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै मन छुने गित ।राम्रो लाग्यो।
@yunamagar8547
@yunamagar8547 2 жыл бұрын
9
@Missg1394
@Missg1394 2 жыл бұрын
कति मार्मिक सबै गीतका टुक्काहरु गीत सुन्दा सुन्दा मनै चिसो बनायो🙁😭सबै कलाकार प्रती नमन🙏🙏
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
आहा कति मार्मिक दोहरी सुप्रीम भाई र अल टीम लाई लाखों लाख सुभ कामना छ‌‌‌
@bishnuadhikari1717
@bishnuadhikari1717 2 жыл бұрын
काल्पनिक कथा हो भन्ने थाहा हुदाहुदै पनि आशु थामिएन, कलाकारहरुको उज्वल भबिष्यको कामाना। सुप्रिम बाबुलाई नमन।
@reshambk5476
@reshambk5476 2 жыл бұрын
Maan chuni dohori...... Aab suprim ra susmita pariyar lai layounu ta Rabin sir...........
@gobindabudha8698
@gobindabudha8698 2 жыл бұрын
अति मार्मिक गीत सुप्रिम भाई सुदूरपश्चिमको नाम राखनु भाई लगायत सम्पुर्ण टिमलाई शुभकामना
@babagurung8557
@babagurung8557 2 жыл бұрын
Janma dine Aama bimar huda xora lai pida kasto hunxa bhanni marmik dohori sampurna team lai subha kamana xa
@hbbc2639
@hbbc2639 2 жыл бұрын
कुनै गल्ती भा भए सच्याई देउ भगवान मेरी आमालाई बचाइदेउ निकै मार्मिक दोहोरी सुन्दा आशुनै झारियो सम्पूर्ण टिमलाई सफलताको सुभकामना 💞💞
@sabitribhatta8780
@sabitribhatta8780 2 жыл бұрын
Aha Kati ramro git meri ama pani cansar lagyara bitnnu vayako thiyo yo git sunayra ashu ayo 😭😭😭😭😭❤
@rijalhariram3331
@rijalhariram3331 2 жыл бұрын
सब्दचयनकी रानी लाग्छ मलाई सोभा कार्की साथमा नवोदित अस्मिता 💕💕💕💕💕💕💕💕💕💕💕💕 सूप्रिमको भविष्य ऊज्वल छ
@देवरानामगर-स9फ
@देवरानामगर-स9फ 2 жыл бұрын
शब्द अतिनै मार्मिक सायदै कमै होला यो दोहोरी हेरेर आँखा नरसाउनेहरु 😍😍😍😍😍😍❣️❣️😘😘😘😘
@dayarambudhathoki5188
@dayarambudhathoki5188 2 жыл бұрын
सारै राम्रो छ अझै सफलताको शुभकामना
@tamangindra8126
@tamangindra8126 2 жыл бұрын
कति बसम बिरामी भयर अस्पतल जाउ छयमालाइ लियर बाबुको सब्दले मन मुटु छोयो🙏🙏🙏
@keshabthapa2037
@keshabthapa2037 2 жыл бұрын
super rabin mansing brd n suprim vai shova n asmita sis n all team lai badahai
@sonamshahi6667
@sonamshahi6667 2 жыл бұрын
Wow Kya babal man ruhaune dohori sarai mitho lagyo suprim malla babu lai pargati ko kamna xa congratulations all team lai
@deepakxetri6838
@deepakxetri6838 2 жыл бұрын
बाबुको शब्दले सारै मन छुन्छ बधाई छ सबै टिमलाई
@shankarsingh440
@shankarsingh440 2 жыл бұрын
उफ कस्तो राम्रो सब्द हरु अनि आवाज को कुरै न गरौ कस्तो रुवाउनु भयो अझै धेरै राम्रो गर्दै जानू सुभकामना❣️❣️❣️💝💝🙏🙏🙏
@rabinthapamagar512
@rabinthapamagar512 2 жыл бұрын
गीत कथालाई समेटी गाएता पनि वास्तविकतामा लुकेका पिडा भनेको यस्तै हुन्छ हजुरहरूको सांगीतिक यात्रामा अझै धेरै उन्नति प्रगति हुँदै जाओस् सम्पूर्णमा अनगिन्ती शुभकामना व्यक्त गर्दछु धन्यबाद 🙏गोरखा
@chandraofficialchanel374
@chandraofficialchanel374 2 жыл бұрын
suprim babu ko tw k kura garne bayan garera nai sakidaina ajae uttar uttar pragati ko subha kamana xa and sampurna timlai❤️❤️❤️❤️
@chudalamichhane9848
@chudalamichhane9848 2 жыл бұрын
सारै सिरियस सब्दहरु चयन गर्नु भयाे रमाइलाे भन्दापनि कताकता बगिये याे कलाकार हरुकाे ठुलाे सफलताहाे अाफ्ना दर्सक हरुलाइ कहिले हसाउनि कैले रुवाउनि कलाकार हरुकाे क्षमतानैयहिहाे।रबिनभाइ मानसिहभाइ रसानुबालकलाकार बाबू साथै पर्तिभासालि कलाकार बैनिहरु सबैमा धन्यबाद साथै उच्चसफलताकाे शुभकामना।
@rahendrarimalaa4078
@rahendrarimalaa4078 2 жыл бұрын
Herda hera aasu aayo mero ta so nice song
@ShovaKarkiOfficial
@ShovaKarkiOfficial 2 жыл бұрын
नमस्कार म लोकदोहोरि गायिका शोभा कार्कि बाबु सुप्रीम बुनु अस्मिता अनि मैले गाएको गित मन पराउनु हुन्छ भन्ने आसा गरेको छु गाउदै गर्दा मलाइ पनि सारै गारो भएको थियो
@bishnuchapagain6934
@bishnuchapagain6934 2 жыл бұрын
Saraee ramro xa ❤️❤️❤️🌹
@nabinpun7548
@nabinpun7548 2 жыл бұрын
अति मार्मिक शब्द साथै गित सबै तिम लाई सलाम छ
@haripokharel6781
@haripokharel6781 2 жыл бұрын
❤️❤️❤️
@DKM146
@DKM146 2 жыл бұрын
रुदा रुदा भिडियो हेर्न नसक्ने भैयो सम्पुर्ण कलाकार टिमलाई बधाई तथा शुभकामना ❤️💐👍️🙏
@basantathapa9594
@basantathapa9594 2 жыл бұрын
निकै मार्मिक धेरै भावुक बनायो यो त तपाइ हरुले कथालाइ कलाबात प्रस्तुत गर्नुभयो जिबनमा यस्तो कसैलाइ नहोस
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
आमा छोराको बिलौनामा गाइयको गीत मर्माहित छ ।तिनै जनालाइ धन्नेबाद साथै सर्जक्र रबिन भाइ लगायत सम्पुर्ण कलाकार हरुलाइ सम्मान छ ।
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा सारै रमाइलो दोहोरी बधाई छ सबै जनालाई 🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी त छदै छ तेहिमाथि हेदाहेर्दै अाशु अाई हाल्याे😭😭😭 यति सानू सुप्रिम भाइ ले कति राम्राे शब्द हरु बनायर गाउनु भाकाे हाे सलाम छ सुप्रिम बाबू तिमी लाई उज्ल भबिसेकाे कामना छ
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
आहा अति नै मिठो मार्मी क आहा सुपृम बाबू अझै सफल ताको शुभकामना छ
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
राम्रो लाग्यो दोहोरी बधाई छ सम्पुर्ण गायक गायिकालाई
@parkashpun2125
@parkashpun2125 2 жыл бұрын
सारै भाबूक बनायो यो गित ले सूपिरम बाबु यसरीनै अगाडि बढ्दै जानुस सबै तीमलाइ धन्यवाद
@khadkagc4934
@khadkagc4934 2 жыл бұрын
आहा कति सुन्दर दोहरी संगीत थेंकु
@chumbhadur5655
@chumbhadur5655 2 жыл бұрын
Waoo babu suprim kati ramro sor hamro tarfa bata subha aasirbad dherai mathi pugnu subha aasirbad mumbai india bata
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
अहा कति मार्मिक शब्हरुमा दोहोरी सुप्रिम लगायत सम्पूर्ण मा बधाई छ 👌👌👌👌👌👌
@bhimthapamagar1532
@bhimthapamagar1532 2 жыл бұрын
Sachchai yo git dherai marmik rahexa ... samasamayik ghatnalai lakxit gardai . Gaiyeko git ekdam ramro xa .. herda herdai aashu pani aayo sampurna team member harulai ajhai safaltako shubhakamana ..
@durgabdrbudha2829
@durgabdrbudha2829 2 жыл бұрын
suprim बाबू को कोकिल स्वर अतुलनिय छ सम्पुर्ण टिमलाइ धन्यवाद
@kamaljogee5499
@kamaljogee5499 2 жыл бұрын
शाेभा, अस्मित र सुप्रिमकाे दाेहाेरीले अति भावुक बनायाे दुःख लाग्याे।गीतमा भने जस्ताे कहिल्यै नहाेस् ।
@hamrobazarnepal3017
@hamrobazarnepal3017 2 жыл бұрын
अति मार्मिक छ हे भगवान get well soon छिटै निको बनाई देउ।
@kamalgharti5372
@kamalgharti5372 2 жыл бұрын
Sabai jana kalakar samman xa suprim babu ko ujal vabiseko sukamana
@Anjan_raj2024
@Anjan_raj2024 2 жыл бұрын
सम्पुर्ण टिम लाई बधाई । रबिन सर को च्यानलमा नियमित यस्तै भिडियो हरु आउनुपर्यो ।
@rabinlamichhane3478
@rabinlamichhane3478 2 жыл бұрын
धन्यबाद हजुर , अब नियमीत आउछन प्रतीक्षा गर्नुस ल😥😥
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
@@rabinlamichhane3478 हुन्छ दाजु इन्द्रेणी मानी जानुस है गाउन दोहोरि
@nabinpun7548
@nabinpun7548 2 жыл бұрын
अति मार्मिक गित सम्पुर्ण तिम लाई सलाम छ
@shersingh-kq4jt
@shersingh-kq4jt 2 жыл бұрын
Yasama Rabin dai aawaj Sunna Paya katti ramailo huntyo anyway suprim bhai best
@rabinlamichhane3478
@rabinlamichhane3478 2 жыл бұрын
भाग २ मा पक्का सुन्न पाउनु हुने छ 😥😥
@princethakuri7642
@princethakuri7642 2 жыл бұрын
सुप्रीम आजको जलदा बोल्दा भरस्टाइल गायक हो ।सबैले माई खाने भादो नबनाऊ राम्रो गाइड गरौ ।आजको प्रस्तुति राम्रो छ ।
@anantakhanal9191
@anantakhanal9191 2 жыл бұрын
ह्रिदयबिदारक बिरामीआमा छोराको बियोगान्त !!!!!!!!!!! घटनामा आधारित लोकदोहोरी मर्मस्पर्सी छ । सुप्रिमबाबुलाइ मुरी मुरी शुभकामना ।तिमिले आकाशलाइ चुम्न सक्छौ । अझ अगाडि बढ्दै जाउ ।
@bimalbc5082
@bimalbc5082 2 жыл бұрын
बाबु सुप्रिम धेरैलाई रुवाउने भए ।
@ranamalla1717
@ranamalla1717 2 жыл бұрын
It’s totally totally heat touching, SYAABAAS Suprim Baabu and Shova bahini and team.
@pandeygokul6618
@pandeygokul6618 2 жыл бұрын
पछिल्लो समय दोहोरीको राजा सुप्रीम मल्ल
@bishnuchapagain6934
@bishnuchapagain6934 2 жыл бұрын
Saraee ramro xa git manaee xune ❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰
@menukasilwal4638
@menukasilwal4638 2 жыл бұрын
Love you xora saphaltako suv kamna
@durgakumarisingh180
@durgakumarisingh180 2 жыл бұрын
सुरुमा म त साच्चिकै क्यान्सर हो कि भनेर पत्याए !!!!!मार्मिक दोहोरी मलाई त रुन मन लाग्यो ।
@kamalmagarburja3412
@kamalmagarburja3412 2 жыл бұрын
Congratulations best of luck both of you and hole team super 🙏🙏🙏🙏🙏💓💓💓💓
@ramuthakuri98
@ramuthakuri98 2 жыл бұрын
WOW Kati mitho dohori geet supreme babu Al sister ko voice babal Dami 💐💐💐
@narendramagar803
@narendramagar803 2 жыл бұрын
यती सानो उमेर मा सुप्रिम मल्ल ले नेपाल मा तहका पितने भयो यस्तो सानो उमेर मा पनि यति मार्मिक र नेपाल मा हरेक दिन घतेका घटना हरु हुन र बास्तबिकता घतना हुन हरेक मनिस को आँखा नरसाऊने कमै होलान यो भिडियो हेरेर सारै आँखा रसायो शुभकामना छ भाई सुप्रिम मल्ल लाई आउदो दिन हरु मा पनि धेरै राम्रो प्रगति गर्दै जानू
@nabinpun7548
@nabinpun7548 2 жыл бұрын
यो भिदियो धेरै पटक हेरिसके धेरै शवदले मेरो मुतु छोयो र मन थाम्न नसकेर आँसु बगेको पनि थाहा भयन सबै टिम्लाइ सलाम छ
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
शोभा बहिनी र सुपृम बाबू को आमा छोरा को भुमिका बाधेर गायको यो गित ले सारै भावुक बनायो
@Rimalkanchha
@Rimalkanchha 2 жыл бұрын
What a song! Speachless I don't have any word to comment just👌👌👌👌👌👌
@diprajmalla3760
@diprajmalla3760 2 жыл бұрын
गित को बिषय बस्तु ठिकै हो रबिन भाइ हाई लाईट यस्तो नराख्दा धेरै राम्रो हुन्थो ।
@DevSingh-sx6ix
@DevSingh-sx6ix 2 жыл бұрын
कलाकार ले कुनै बिषय बस्तु लाई लिएर त्यस भित्र ढलेर अभिनय गर्न सक्नु तिनीहरु को कला भएर त कलाकार भएका हुन नत्र त तपाइँ हामी पनि कलाकार हुने थियौ नि यो एउटा गीत मात्रै हो गीत मै सिमित हुन्छ । शोभा सुप्रीम कि आमा पनि होइनन् नि ।
@udavshrestha6393
@udavshrestha6393 2 жыл бұрын
दामि छ गित👌👌👌
@hirathapa4578
@hirathapa4578 2 жыл бұрын
Aafu tuhuro vayra Hola aamako sabda sunda sarae aasu aayo🙏🙏❤️❤️
@rabinlamichhane3478
@rabinlamichhane3478 2 жыл бұрын
म पनि टुहुरो नै हो , मन परेमा सेयर गर्न नभुल्नु होला है। 😥😥
@sitarana7868
@sitarana7868 2 жыл бұрын
Hoen kati janyko k bhaily geet ka tukka juraun ni❤❤
@jayaram2015
@jayaram2015 2 жыл бұрын
अाजको बिषयबस्तु सुनेर धेरै नै भाबुक बनायो।सम्पूर्ण टिमलाई शुभकामना । रबिन सर अनि मानसिंङ सर सुप्रिम भाईलाई हजुरहरु जस्तै जस्तोसुकै बिषयबस्तुमा रहेर गाउन सक्ने बनाउनु होला।भोलिको खम्बा हो यस क्षेत्रको।
@s.sgaming7772
@s.sgaming7772 2 жыл бұрын
PoSee cu ft see,,, ,,zd3 By my see
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
मन छुने दोहोरी बमबै बाट हेरीरहेकोछु
@nepalikiran1256
@nepalikiran1256 2 жыл бұрын
dharai ramro xa dohari
@sukphuticerpaaofficial4444
@sukphuticerpaaofficial4444 2 жыл бұрын
Jaha suprime teha damaka kahile haso ta kahile Rodan all the best all team
@khakkumarisherchan6511
@khakkumarisherchan6511 2 жыл бұрын
हाम्रो म्याग्दीको चेलि र बाबुले गायकाे गित कति मार्मिक छ ।❤️❤️❤️❤️
@DevSingh-sx6ix
@DevSingh-sx6ix 2 жыл бұрын
हाम्रो बाजुरा को बाबुले र चेली हरुले गाएको कति मीठो र मार्मिक है🤔🤔🤔🤔
@khakkumarisherchan6511
@khakkumarisherchan6511 2 жыл бұрын
@@DevSingh-sx6ix म पनि बाजुरा बाबू काे फ्यान हाे । भ्वाइस नेपाल बाटनै सारै मन पर्छ । भाेट पनि गरे तर सफल भएन ।😂😂😂
@nabinpun7548
@nabinpun7548 2 жыл бұрын
जति सुने पनि सुनी रहु लाग्ने अति मार्मिक गित सलाम सबै जना लाई
@madhavikandel4244
@madhavikandel4244 2 жыл бұрын
पिर नगर भो अरु बिहे नगरी बसुला मै बरु kiddeny touching
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
Aha nice dohori🙏🙏👌👌🌺🌺♥️♥️♥️💞💞👏👏👏👏👏👏👏👏
@sumitrapariyar3611
@sumitrapariyar3611 2 жыл бұрын
Suprim ko ujal vabisy ko shuva kamna all time best of luck bhai
@pabitrabhusal3365
@pabitrabhusal3365 2 жыл бұрын
सुप्रिम बाबुको कति मार्मि शब्द हो मेरो आँखानैरसाय
@netradangi928
@netradangi928 2 жыл бұрын
Kati mitho ho k dhori
@arjunadhikari2948
@arjunadhikari2948 2 жыл бұрын
Dherai nai marmik song suprim Babu sobha baini dherai dherai badhai
@thecave2039
@thecave2039 2 жыл бұрын
Babu suprim dherai Ramro xa ❤️❤️💕💕👍👍👍👌👌❤️❤️❤️
@ramkhadka6653
@ramkhadka6653 2 жыл бұрын
Very nice song watching from Macau
@ritikarai3403
@ritikarai3403 2 жыл бұрын
suprim babu yetti sano umerma pani ek honhar gayak bannu vagawanle nai diyeko aasirbad ra upahar hola junai git here sune pani aansu nai aauxa badhai xa babu yetti ramro ra marmic dohori git gaune xyamata vyekoma lots of love suprim babi🖤🖤🙏🙏
@reshampun6506
@reshampun6506 2 жыл бұрын
Suprim babu you are my best keep it up god bless you love you
@Kandelsurya301
@Kandelsurya301 2 жыл бұрын
बधाई छ सम्पुर्ण टिमलाइ🙏🙏suprim बाबुको सबै गितले भावुक बनाउछ♥️♥️♥️
@ganeshkumarbc8164
@ganeshkumarbc8164 2 жыл бұрын
अत्यन्तै मार्मिक दोहोरी सारै मन छोयो
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
अदभुत कला सुप्रीम मल्ल बाबु
@dipakbc2717
@dipakbc2717 2 жыл бұрын
निकै मार्मिक दोहोरि
@putalishrestha4001
@putalishrestha4001 2 жыл бұрын
ज्यादै दर्दनाक गीत गाका । धन्यवाद नानी+बाबु अति मिठाे भाका ।।
@MANTAMANG-qj7cc
@MANTAMANG-qj7cc 2 жыл бұрын
अाहँ कत्ति रम्रो गित
@tsbohara5280
@tsbohara5280 2 жыл бұрын
म मरेछी टुरो छ बाउ छैन् भन्दा त आँसु नै रोकियेन हे भगवान एस्तो पिडा कसै को जिबन न परोस यो कुरा गित मै सिमित रहोस
@pramilabasnet9007
@pramilabasnet9007 2 жыл бұрын
Dherai roe ma ta yo gitle jati sune utinai roe❤️❤️❤️❤️
@NTR-BOYZ10
@NTR-BOYZ10 2 жыл бұрын
धेरै राम्रो मन नै रसायो💞💞
@sujataojha1301
@sujataojha1301 2 жыл бұрын
मार्मिक शाब्द मनै रुवायो ।
@rabighimeri1093
@rabighimeri1093 2 жыл бұрын
Aaha dherae ramailo lagyo miss you babu ani sister all🙏🙏❤️❤️
@kumarithakuri197
@kumarithakuri197 2 жыл бұрын
सुप्रिम राजा धन्यवाद यसरी नै अघि बडनु मेरो पनि आशीर्वाद छ म पोखराबाट कुमारी हमाल ठकुरी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤बदाई छ ल
@arjunkarki2942
@arjunkarki2942 2 жыл бұрын
सुपृम बाबु❤️❤️
@shankarsharma9552
@shankarsharma9552 2 жыл бұрын
मनै खायो सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद
@hareshtiruwa6197
@hareshtiruwa6197 2 жыл бұрын
Wow babu marmik get dherai mitho sor badhai xa
@thecave2039
@thecave2039 2 жыл бұрын
Suprim babu kati ramailo geet gaunu vayo badai xa babu hajur lai 🙏🙏
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31
How to Fight a Gross Man 😡
00:19
Alan Chikin Chow
Рет қаралды 20 МЛН
Как Я Брата ОБМАНУЛ (смешное видео, прикол, юмор, поржать)
00:59