सारङ्गि संसारकाे आज सम्मकै उत्कृष्ट दाेहरि लाग्याे प्यारि दिदि अम्रिता र प्याराे भाई सुप्रिम मल्लकाे असाध्यै खुसि लायाे हामि सुदुरपश्चिमकै सान प्याराे भाई लाई याे स्थान मा यति राम्रो दखा्उदै गर्दा हामि सबैकाे शान राखेकाे छ धेरै धेरै बधाई अनि शुभकामना दिदि अम्रिता र प्याराे भाई सुप्रिम मल्ल ठकुरि लाई 🙏❣️
@shersirpalibaglung8922 жыл бұрын
भाग - २ अवश्य आउनु पर्छ।सम्पूर्ण कलाकारहरु सम्मान छ।
@sonusood33952 жыл бұрын
भाग 2 छिटो आउनु पर्छ कमल सर
@yadabrupaliyadab80662 жыл бұрын
छिटै ल्याउनु पर्छ भाग २ आखाबाट आसुथाम्न सकिएन दुबैको शब्द र स्वर ले मनमा गहिरो प्र्भाब पर्यो
@sagunbasyal92262 жыл бұрын
by. use y-your
@parbatikhadka53352 жыл бұрын
@@sagunbasyal9226 ft bydry Fri vyo gyo h very gyo
@supreemsapkota4002 жыл бұрын
पुरै दोहोरि सुन्दा मन सम्हाल्नै सकिन यसै आखा भरियो 😓🙏
@binodpande67412 жыл бұрын
कमल सर तपाइलाइ सलाम छ तपाइको भुमिकाले समाजमा घटेका घटना वारे जनयुद्ध वारे गलत बुझ्नेहरुले सायद सुन्न पाउने छन् दलित महिला उत्पिडित को कथा पनि समेटेर प्रस्तुत गर्नुहुनेछ भन्ने आशा गर्दछु तपाइ सँगै बिबि अनुरागि दाइलाइ नि सलाम छ
सुमधुर स्वरका धनी बालकलाकार सुप्रिम मल्ल ठकुरी र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका अमृता नेपाली बिच निकै कारुणीक दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
@nabinmagar92332 жыл бұрын
आहा अतिनै मार्मिक शब्द हरुमा दोहरि गाईका अम्रिता नेपाली र बाल गायक सुप्रिम मल्ल बिच बधाई तथा सफल्ताको शुभकामना जय शारङ्गी सँशार🙏👌💕❤️💕❤️
@nikaskhanal59742 жыл бұрын
कुनै कुनै समय बास्तबिकता लाई झल्काउछ यो मिठो सांगितिक भाका लय स्वर निकै मार्मिक छ र यस्तो घटना को याद कसै लाई प्रर्न पनि सक्छ। सुर्खेत दशरथपुर लेकबेसी नगरपालिका ४ घर हाल तेलंगाना राज्य भारत हैदराबाद बाट हेरिरहेको छु धैरै धेरै बधाई छ यो टिम लाई अब फेरी पनि नयां गीत र कारूणिक भाका सुन्ने आशा राख्दै छु
@NayaPustaNp2 жыл бұрын
फेरि सुप्रीम बाबु लाई यो कमल ब्रो सबैलाई समान स्थान दिनु भएको छ। अमृता जी दुःख नमानी बाबुको प्रतिभा प्रस्तुत गरेको सुन्दा मलाई कस्तो कस्तो लाग्छ _* 𝑨𝒈𝒂𝒊𝒏, 𝒕𝒉𝒊𝒔 𝒍𝒐𝒕𝒖𝒔 𝒃𝒓𝒐 𝒉𝒂𝒔 𝒈𝒊𝒗𝒆𝒏 𝒆𝒒𝒖𝒂𝒍 𝒑𝒍𝒂𝒄𝒆 𝒕𝒐 𝒕𝒉𝒆 𝑺𝒖𝒑𝒓𝒆𝒎𝒆 𝑭𝒂𝒕𝒉𝒆𝒓. 𝑯𝒐𝒘 𝒅𝒐 𝑰 𝒇𝒆𝒆𝒍 𝒘𝒉𝒆𝒏 𝑰 𝒉𝒆𝒂𝒓 𝑨𝒎𝒓𝒊𝒕𝒂 𝒋𝒊 𝒑𝒓𝒆𝒔𝒆𝒏𝒕𝒊𝒏𝒈 𝒉𝒆𝒓 𝒇𝒂𝒕𝒉𝒆𝒓'𝒔 𝒕𝒂𝒍𝒆𝒏𝒕 𝒘𝒊𝒕𝒉𝒐𝒖𝒕 𝒇𝒆𝒆𝒍𝒊𝒏𝒈 𝒔𝒂𝒅?
@mohanbirahi87252 жыл бұрын
भाइ सुपिर्म मल्ल को शब्द हरु कति मिठा छन बस्त मा दोहोरी गित गाउने भनेको सिरेस भयर गाउने हो रोमेन्टिक गित गाउने गाएक गाएका हरु ले अलि केही पछिलो पिडि लाई सिखाउने ठाउमा बिगर्दै छन यो सानू भाइले सदै येस्तै गित गाको हेर्नू पाउन रोमेनटिक गित गाउने हरुलाइ सिरेश गित गाउन आग्रर छ
@khadkagiri60562 жыл бұрын
सारै राम्रो छ दोहोरी अलि भावुक बनायो 🙏🙏🙏
@narchhantyal91162 жыл бұрын
सुप्रीम र अमृता को दोहोरी घम्सा घम्सी ले तहल्का मचायो मिथो भाका स्वर्गीय धन बहादुर लाई सम्झदै सबै साराङ्गी संसार उपस्थित लाई धन्यबाद
@khemgurung95382 жыл бұрын
आह साराई मन छुनी आमा छोराको दोहोरी गित अमृता बहिनी र सुपरिम बाबुको प्रस्तुती सार्है मन छोयो सम्मान छ आमा छोरालाई साराङ्गि परिवार्लाई नमन छ्👌👍️🙏❤️💙💚💛🧡
@bishnugurung62982 жыл бұрын
पुरानो भाकामा अति मार्मिक , भाग २ को पर्खाइमा छौ |🙏🙏🙏
@panchashrestha99712 жыл бұрын
सानो छदा सुनेको गाना आज पनि सुप्रीम बाबुको स्वरमा सुन्न पाउँदा धेरै खुशी लाग्यो । जुनसुकै भाका लयमा उत्तिकै राम्रो गाउन सक्ने बाबुको के कुरा गरौ । जती तारिफ गरेपनी पुग्दैन । उज्वल भविष्यको कामना बाबू । ❤️❤️
@Asmitatmg11222 жыл бұрын
sabprathm holtilai नमस्कार kamal dada सफलताको subhakamana thank 🌹❤🌹 you 🌹🌹🌹🌹🌹🌹🌹🌹 sumuch ji
@Lalbahadurchhetrijora2 жыл бұрын
आहा अति नै मिठो मार्मिक आहा अझै सफलता को शुभकामना छ सुपृम बाबू र अमृता दिजु लाइअर्को चोती प्रकाश पराजुली जि र अमृता दिजु को ल्याउनु होला दोहोरी कम् म दाजु
फेरि सुप्रीम बाबु लाई यो कमल ब्रो सबैलाई समान स्थान दिनु भएको छ। अमृता जी दुःख नमानी बाबुको प्रतिभा प्रस्तुत गरेको सुन्दा मलाई कस्तो कस्तो लाग्छ । यो बाबुलाई भगवानले कस्तो प्रतिभा दिएको जय गीत सङ्गीत लोकलय ।
@tamuyam95262 жыл бұрын
आहा कति मिठो स्वोर र शब्द शैली मा सजिएको गीत ,यो प्रस्तुतिकाआमा छोरा लाई सम्मान छ
@yampaudel46402 жыл бұрын
सर्वप्रथम सारङ्गी संसारको सिङ्गो टीमलाई नमन्।सारङ्गी संसार जब बाट सुरु भयो तब देखि म निरन्तर हेर्दै आएको छु ।यहाँहरुको सञ्चालन गर्ने शैली त प्रस्तुत हरु अतिनै मन पर्छ। अहिले लोकगीतको नाममा विभिन्न किसिमको अभद्र शब्द जो परिवारसँग बसेर हेर्न र सुन्न पनि सकिदैन यस्ता विकृतिहरू फैलिदै गएको देखिन्छ तर तपाईंहरू यस्ता खालका अपाच्य शब्द गायक तथा गायिकाहरु स्थान नदिइ येस्तै खालका विषय वस्तुहरूलाई निरन्तरता दिनुहुनेछ भन्ने आशा छ।सफलताको शुभकामना। याम पौडेल हाल ओमान मस्कटबाट 🙏
@sureshkarkii25852 жыл бұрын
सारै रुन मन लाग्यो
@jeevanshrestha25212 жыл бұрын
अत्तिनै मार्मिक गीत ट्रेन्डिङ्गमा पर्न सफल मिलोस ।
@sharmashiv95082 жыл бұрын
Dharai ramro
@manojkunwar81162 жыл бұрын
@@sharmashiv9508 m
@anitadevi65322 жыл бұрын
ᱞ
@Gitasingh7322 жыл бұрын
हाम्रो वावु सुदुर पशीम को उदाउदो सूर्य सुप्रिम मल्ल लाइ धेरै धेरै धन्यवाद सगरमाथा जस्तै उचाई मा पुग्न सफल होस सुम कामना
@dujabura67382 жыл бұрын
.
@chudamanibhusal88732 жыл бұрын
अाहा अमृता नेपाली जि र सुप्रिम बाबुको सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार,जाेडदार छ,निकै मार्मिक शब्दहरुकाे वर्षात सफलताको शुभकामना छ।। सारङगी संसार टिम सम्पूर्णलाई बधाई छ।।
@bhawanis80002 жыл бұрын
आहा कति मार्मिक दोहरी सुप्रीम भाई र अमुता दिदी को दोहरी लाई सलाम छ
@anandabishokarma51002 жыл бұрын
सारै मार्मिक अनि अतिनै मन छोयो कृपया छिटो भन्दा छिटो अर्को भाग आउछ भन्ने आशा लिए को छु।सारगी सन्सार को एक्दमै फ्यान पनि हो।यो गित त जति सुन्यो तेति सुनम जास्तो लाग्छ।
@krishnakhadka2772 жыл бұрын
साह्रै मार्मिक शब्द हरु सुन्दा आँखा रसाए साह्रै मनपयो धन्यवाद छ
@bedanasubedi34882 жыл бұрын
Q
@paruparu88682 жыл бұрын
कस्तो मिठो दोहोरी 😍😍आँसु रोकियन सुनेर !सबै लाइ उच्च सम्मान छ
@bodharajbasnet34822 жыл бұрын
सुप्रिम बाबुमा स्यालुटका साथै अरू सबैमा धेरै बधाई छ भाई कमल !! सारङ्गि संसार अगाडि बढदै जावस !! कामना छ । प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट ।।।।
@Sushmapokhrel002 жыл бұрын
आहा धेरै राम्रो दोहोरी शुभकामना 🎼🙏
@kalpanarijal16412 жыл бұрын
धेरै धेरै शुभकामना राम्रो'छ।
@prakashghartimagar7272 жыл бұрын
लब्ली दोहोरी
@prakashghartimagar7272 жыл бұрын
हो
@SumitFF8172 жыл бұрын
जाती बीती रुवाई दियो बाबू supring malla babu 🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲😥😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@ratnamaninath2 жыл бұрын
अति नै मार्मिक दोहरी अमृता दिदी र सुप्रीम बाबू लाई धेरै धन्यवाद तथा कमल जी र सम्पूर्ण सारङ्गी परिवार लाई धेरै धेरै धन्यवाद ।
@madanmahara34422 жыл бұрын
pritam hoina ho suprim ho
@laxmishrama17422 жыл бұрын
कति आसु आयो यो गित सुनेर😭😭
@tankprasadpathak76962 жыл бұрын
धेरै धेरै मन छुने गीत धेरै राम्रो लाग्यो दुबै जना लाई शुभकामना ।।
@sunilbardewosunil36262 жыл бұрын
धेरै मीठो शब्दहरुमा सुन्न पाइयो दोहोरी बधाई छ अनुसासित गायिका अम्रिता दिदी र सुप्रिम मल्ल
@loknathshrestha53352 жыл бұрын
Hoyhhgh
@sangamgayak2332 жыл бұрын
आहा महिले त मन थाम्नै सकिनँ अमृता दिदी सारै रोय गीत सुन्दा सबै लाई बधाई छ दिदी हजुर त सारै दुखी हुन्छ है 😭😭😭
@basudevpaudel24562 жыл бұрын
यस्तै 2 गित सुन्न मन क्ष
@milanxettri81692 жыл бұрын
आहा सारै मन छोयो मार्मिक गित प्रगति सुभकामना
@jeevanrana1392 жыл бұрын
असाध्यै मारमिक शब्दमा गित गाउनु भयाे।
@ramparsadpoudel21822 жыл бұрын
आहा!कति मार्मिक गित साह्रै मन छोयो।बालगायक सुपृम र अम्रिताकोउत्तोत्तर प्रगतिको शुभकामना दुबैजनालाई
@bhagawatineupane21742 жыл бұрын
मनै छुने शब्दहरु
@krishnadattapaudel5402 жыл бұрын
@@bhagawatineupane2174 oll
@krishnadattapaudel5402 жыл бұрын
@@l ll
@jimbasing99142 жыл бұрын
अब भाग २ को प्रतीक्षा छु कमल सर आशा छ पक्कै पनि आउँछ होला भाग २
@balkumarrai73452 жыл бұрын
निक्कै कडा र मार्मिक दोहोरी सुन्न पाइयो भाग 2 आउनु पर्यो
@gautamiswor25482 жыл бұрын
कला हुने सुपृम मल्ल जस्तै गम्किन्छ्न कला नहुने नाबालिका अर्कोलाइ रुवाएर आफू हासेर चम्किन्छ्न
@mangurung37252 жыл бұрын
सुपृम बाबु ले धेरै लोक दोहोरी गाईसकेको छ त्र आज यो दोहोरी गितले सारै मन छोयो फेरि पनि भाग 2 मा धेरै कुरा सुन्न लाई अझै पनि उत्सुक छ भन्दै सारङ्गि सन्सार टिम लाई धन्यवाद दिन चहान्छु
@padambahaduradhikari38752 жыл бұрын
सारै मन छुने गित सुन्दै छु,,🤘👌👌👌🙏🙏🙏
@premoli95002 жыл бұрын
सुप्रीम बाबुको सब्दले मेरो मन नै भत्कानियो
@deergathapa31082 жыл бұрын
सुप्रीम बाबु अती मिठो सोर को धनी अम्रीता बैनी को पनी मिठो सोर सुनीराखम लागछ सारगीँ ससाँर र कमल भाई लाई सुबकामानाछ
@krishnarana99742 жыл бұрын
अत्यान्तै मार्मिक सब्दहरु बाबू र आमाको भुमिका निभाउनु हुने बैनी दुबैको
@rupkhatri33612 жыл бұрын
आहा आज पनि सारै रमाइलो हुने भयो
@humbdrpunpun97662 жыл бұрын
आज पनि गीत सुन्दा सुन्दै कति बेला आँसु झरे पत्तै पाईन 😂😂😂😂😂सुप्रीम बाबू का हरेक सब्दले मन छोयो ।
@bhawanachand37652 жыл бұрын
A6
@sanamkhan13722 жыл бұрын
Ma Mis.Amrita Nepali ko Eakdum thulo fan ho Amrita lea gayako live dohori Eakdum man parxa
@tejbahadur18622 жыл бұрын
सारै मन छुने नेपाली लोक दोहोरी गीत बेस्ट अफ लाइक एल टिमलाई
@ranjitshahioffical2 жыл бұрын
आहा कति राम्रो दोहोरि सुपरिम बाबु र अमरिता दिदि सफलता शुभ कामना छ
@dhirajsaud37512 жыл бұрын
सुदुरपचिम्को सान सुप्रीम भाइ यसरी सफलता मिल्दै जाओहस
@devipdkarki95802 жыл бұрын
ङङङङ
@kanchanbhat8902 жыл бұрын
अति मार्मिक छ , बाबु सुप्रिमकाे क्षमता पत्यार नलाग्दाे छ उज्ज्वल भविष्यको शुभकामना !!!
@msmklang8962 жыл бұрын
आज समको दोहोरी भरीमा मन छुनि गित सबैलाई समान छ मेरो नि
@anishsunar74252 жыл бұрын
यो दोहोरी सुनदा आखामा आँसु रोकना सकिना सानो बाबू दिदि लाई समन छ
@bishnusunar7572 жыл бұрын
निकै भावुक गित एकल अामा अनि बाबू नभकाे पीडा मिल्दाे जुल्दाे अायाे मेराे जीवन कथामा
@ramukaka89122 жыл бұрын
झैले पनि अमृता दिदी रुनु भएको हुन्छु मलाई सारै दुख लाग्छनि
@dantamu34432 жыл бұрын
Suprim Ra amrita ko yo dohori sunera aansu najharne sayadai hola dwanda kal ko Kura le ta jhan Sarai aago ma petrol chharke jasto banayo yo sachhai ghatit ghatna ko sandarba Pratik bhayeko chha sabai ko manchhune git chha yo Ashirbad duwailai.
@कान्छारसाइली2 жыл бұрын
✍️ सर्बप्रथम सारङी सन्सार टिमलाई आत्मै देखि सम्मान छ!कमल सर को अथक प्रयास संगीत प्रतिको लगाब ले सारङी सन्सार आज उच्च स्थान ओगटेको छ!आजको प्रस्तुतिले देश र समाजमा देखेका भोगेका याबत विषय का कुरा समाबेश गरि मिठोशब्द मा प्रस्तुत गर्नुहुने मिठो स्वर को धनी गायिका अमृता जि साथै सुप्र्पिम भाइ लाई सफलताको शुभकामना !यहि विषय बस्तु यहि भाकामा दोस्रो भाग आउनेछ भन्ने आसा मा छु धन्यवाद 🙏
@sangamnepaliofficeyoutubec93212 жыл бұрын
सारै रमाइलो दोहोरी
@Saneepkhanal2 жыл бұрын
प्लीज समीक्षा अधिकारी जस्तै ना मात नू सुप्रीम मल्ल
@shrestharaj84082 жыл бұрын
नमस्कार 🙏🏻 सम्पूर्ण सारंगी संसारलाई अनी सबै कलाकारहरुलाई पनि वाउ सलाम छ सुप्रिम बाबु तिमीलाई जस्तोसुकै भाका मा पनि गाउँ सक्ने भविश्य असाध्यै उज्ज्वल छ ! बधाई छ! म राज मलेशिया बाट धन्यवाद ❤❤❤❤❤
@gorkhalidineshpokharel14742 жыл бұрын
आजको दोहोरि सारै उत्कृष्ट लाग्यो बधाई अनि शुभकामना
@mrpoon57312 жыл бұрын
आजको दोहोरी बिषय बस्तुमा निकै नै मार्मिक थियो र भाग २ मा अझै गहकिला शब्दहरु सुन्न पाईयोस दुबैलाई सफलताको कामना 👍!
@AMRIT_ALE_MAGAR7392 жыл бұрын
आहा कति मीठो आवाज सुप्रीम बाबू को जति सुने नि नथाक्ने 😍
@mukundasubedi37552 жыл бұрын
भाई को गित सुन्दा आँसु थाम्नै सकिनँ भक्कानो फुटेर आयो
@toprajchhetri76722 жыл бұрын
अति राम्रो दोहोरि दुबै आमाछोराको,,धन्यवाद सारङ्गि टिम र भाई कमल लाई,,,
@bhojdhakal59272 жыл бұрын
अमृताको गायकी अब्बल छ । महिला टिमको स्वर अति गहन र माधुर्य छ ।
@nareshbahadur14492 жыл бұрын
अति मार्मिक सब्द मन छोयो
@sitadulal16062 жыл бұрын
आहा अतिनै राम्रो स्वर छ
@khadkagc49342 жыл бұрын
आहा कति मिठो गीत संगीत सारङ्गी संसार धन्यवाद
@jeebanrahumamar72542 жыл бұрын
एकदमै राम्रो लागो मलाई त भाग-2 पनि छिटै अावाश सम्पूर्ण टिमलाई शुभकामना ❤️❤️❤️
@thakursingh42182 жыл бұрын
अमृता नेपाली र सुप्रीम बाबुलाइ धेरै धेरै सुभकामान छ साथै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 र सारङी तिम सबैलाइ धन्याबात।
@rajendrabisho32812 жыл бұрын
अत्यन्तै समधुर शोर मा गाउनु भाको छ मार्मिक स्तब्ध बनाउने सब्दहरु ले खुसी र आनन्द मिलेको छ धन्यवाद अनि भाग 2 पनि हेर्न पाउ हाल मलेशिया बाट
@umeshsunar14732 жыл бұрын
सारै मार्मिक गित सुनियो, धन्यवाद सम्पुर्ण टिम लाई
@bijonghartimagar93962 жыл бұрын
सर्ब प्रथम त सारङ्गी सङसार लाई धेरै भन्दा धेरै धन्यवाद धेरै मन छुने दोहोरी छ सफल्ताको सुभकामना
@lekhnath46632 жыл бұрын
आहा कति मार्मिक छ आजको यो दोहोरि
@Asmitatmg11222 жыл бұрын
Holtimlai फेरि पनि nmn saree ramro प्रस्तुति suprim&अमृत sister thank 🌹🌹🌹🌹🌹❤🌹🌹🌹🌹🌹you sumuch 👌ji
@physykoman33432 жыл бұрын
म्याग्दि अाेखरबाेत ९ का काजुसेरचनकाे याे गाना गाईदिनु भाे यी सरजकाे पनि नाम लिईदेकाे भय सुन्मा सुगन्ध हुन्थियाे कि ?????
@Navajyotiofficial2 жыл бұрын
यो दोहोरी टीका सानुको युट्युब बाट आएको थियो भने १००% ट्रेनिङ मा पर्थ्यो
@anjandilip42502 жыл бұрын
पुरै दोहोरी हेर्दा मन समाल्न गारो भयो sad वास्तविक जीवन मा धेरै जसो ले भोगेको कुरा
@dilbahadurthapa85612 жыл бұрын
लोक दोहोरी गीत भन्ने यस्तो पो हुनु पर्छ।
@rameshpariyar3072 жыл бұрын
३६० सम्म को यपिसोड no 1 पर्न सफल यो गित सुपृम र अमृता ज्यु सधै राम्रो गित सुन्न पाम
@durgak.c.20262 жыл бұрын
यो बैनिको गिद्ले सधै आखा भरिनी यो जिन्दगीले मेरो जिन्दगिलाइ छोए जस्तो लाग्द छ
@reshambastakoti9932 жыл бұрын
धेरै राम्रो
@dhaniramshrestha82472 жыл бұрын
धेरै धेरै धन्यवाद छ यो दोहोरो जोडी बाल गायक सुपृम मल्ल र गायिका अमृता नेपाली लाई ! प्रगति को शुभकामना छ !
@DevSingh-sx6ix2 жыл бұрын
भाग २ त आउनै पर्छ है । मेरो गाउले सानो बाबू लाई अझै उत्तरोत्तर प्रगति को शुभकामना बाबू ।
@nandanthapa83482 жыл бұрын
निकै मार्मिक र रमाइलो दोहोरी
@biplapoli36532 жыл бұрын
भाग २चायो हरेक टुक्काले मन छोयो फेरि अर्को भागको प्रतीक्षामा छु
@deergathapa31082 жыл бұрын
भाग 2 लेयाउनु होला परखाई मा छु
@txineditzz96592 жыл бұрын
कस्तो प्रतिभा सानो उमेरमा ❤️
@manishpunmagar69622 жыл бұрын
आफ्नै जीवनले भोगेको गित गाउनु भयो अमृता दिदी आँसु खसेको पत्तै पाइन
@thaparamesh44782 жыл бұрын
अति नै मार्मिक दोहोरी गीत मन मुटु छुने हजुरलाई धन्यबाद छ
@chitrupulami3842 жыл бұрын
देश बदल्छु भनेर गाका हुन,,,,,द्वन्द कालमा बेपता भाका हुन,,,। wow really heart touched words😰😰😰🙏🙏
@anjurai70282 жыл бұрын
शुप्रिम र अमरितागितको कथाकतिको त घतित् घट्नासंग मिल्योहोला त्यस्ताहरुकोत आँखामा आँसुपनि भरियोअबस्यपनि दुवईलाई शुभकामना आगामिदिनमा यस्तैमिठो मिठोमार्मिक् गितहरुगाँउदैजानु !