सुरेश शाहीको गायन क्षमता नेपालमै उत्कृष्ठ, कृष्णा बजगाई संग दोहोरीमा प¥यो टक्कर ।। ३०.०४.०७७ HD

  Рет қаралды 480,255

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 923
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@susilkharal7911
@susilkharal7911 4 жыл бұрын
Indreni jasto reputed program ma sarkarko rule lai ignore garnu suit gardaina . Plz 5/7 Jana manxe Matra rakhera program garaunu huna anurodh xa .
@deepak_gyawali3969
@deepak_gyawali3969 4 жыл бұрын
निकै रमाईलो भयो तर छत्र शाही को कमी भयो हो हजुर ।।।।
@Lamjung.com.
@Lamjung.com. 4 жыл бұрын
kzbin.info/door/DKKn_EtF9HGzrsMinuudnw
@jagdishair8047
@jagdishair8047 4 жыл бұрын
कहिले सम्म लुट्नु हुन्छ हो कृष्ण जन्ताको पैशा,यदि तिमी कुनै सच्चा नेपाली छौ भने , जुन ठाँउमा समस्या छ,त्यो ठाँउमा गएर दिनुस होइन भने एस्ता कुकुरलाइ नदिनु , के ग्यारेन्टी छ कृष्ण ले पुरै पैशा दुखी पीडित जन्तालाइ दिन्छ भनेर ,यो त एउटा बाहिर देखावटी मात्र हो भित्री गएर कस्ले हेरेको छ र,जो म हु भन्ने सब चोर हुन ,,,धनी नबनाउ यी चोर हरुलाइ सक्छौ भने सहि ठाँउमा पर्योग गर्नुस
@sdgamer8884
@sdgamer8884 3 жыл бұрын
दामि
@madhughimire3538
@madhughimire3538 4 жыл бұрын
फेरि पनि कृष्ण बजगाई (ईन्द्रेणिकि बज्यै)प्रतिको मेरो सम्मान बढेर गयो । यो मतलबि दुनियाले नचिने पनि मनको आखा ले हेर्ने मान्छेले तपाई भित्र भएको क्षमता,अनुशासन र काम प्रतिको खटन स्पष्ट रुपमा देख्न सक्छ जुन सलाम गर्न योग्य छ ।।
@netrakathayat5064
@netrakathayat5064 4 жыл бұрын
कर्णाली तथा सुदुर पश्चिम प्रदेश मा गाईने देउडा ठाडी भाका मा आफैले सिर्जना गरेर गाउने गाएक हुन सुरेश शाही जि,,,उहाँ ले गायका धेरै गितहरु ले धेरै को मन जितेको छ र उहाँले हाम्रो पश्चिमी संस्कृति लाई अघाडी बढाउन धेरै योगदान पनि दिनु भएको यसरी नै अघाडी बढ्दै जानुहोला भनी कामना गर्दछु साथै सुदुर पश्चिम कि चेली कृष्णा बजगाई को गाएकी झन दमदार हुँदै गैरहेको छ,,,,सुरेश शाही जि ले एउटा आफ्नो गित मा कृष्णा बजगाई लाई पनि स्थान दिनु होला 🙏🙏🙏
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
कृष्ण वैनीलाई नमन अनि न्यानो माया🤗💓❤️अाजकल हरखालको गितमा प्रगति हुँदै छ अझै अगाडि बढ्दै जानू जय होस
@from2087
@from2087 4 жыл бұрын
आहा सुदुरपसिम को गित सङ्गीत कति राम्रो छ सुन्दा आनन्द उतिकै ।। मन रुवाउने उतिकै सुन भन्दा महङ्गो भैगो म जन्मेको माटो । प्रदेश मै भएर होला अति मन छोयो ।। यति मीठो गित सङ्गीतका राजा सुरेश शाही चिन्ने मौका दिने लोकपि्रय कार्यक्रम इन्द्रेणी लाई जतिसुकै धन्यवाद दिए पनि कमै हुन्छ ।। अनि कृष्णा बजगाइ दिदी को दोहोरिका शब्दको त के कुरा गर्नु ।। 🇳🇵जय ❤️इन्द्रेणी❤️🇳🇵जय गित जय नेपाल् ❤️ जय देउडा गित ❤️❤️❤️🌹🌹
@BhimPoudel
@BhimPoudel 4 жыл бұрын
धेरै राम्रो प्रस्तुति सुरेस सर अनि कृष्ण बैनि ।
@narendraksaud8519
@narendraksaud8519 4 жыл бұрын
दाजु छत्र दाजु किन नआएका हुन दाजु की अब आउने होइन र
@kalpanalama6769
@kalpanalama6769 3 жыл бұрын
Dada Hjur Kata busy hunu bho
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
अाज काे कार्यक्रम अतेयन्तै रमाइलो भाे ।अाद्रणिय दाजु कृषणा कंडे लगायत सम्पूर्ण ईन्द्रेणि परिवारलाई ह्रिर्दय देखि नम: गर्दछु । दाजु अब पुर्ब तिर का मध्य पच्शिच्छिम , अनि तामाङ्ग सेलाे , गुरूङ्ग , मगरले गाउने सबै जात जातिका भाकाहरू समेट्दैगर्नु हाेला । अनि कृषणा बजगाई बहिनी लाई किना हाे कुनै पनि युटुबका पत्रकार ले अन्त्रर्बाता लियकाे यउटा पनि भिडियाे अाउँदैना। अब शर्मिला दिदी हजुरले ईन्द्रेणि समाजमा सबजना ईन्द्रेणिका कलाकारहरू समय मिलायर ईन्टरभियु लिदैराख्नुहाेला ल ।हाल कुबेत बाट हेर्दै छु ।
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
कृष्णा बहिनीलाई अझ प्रथिमकता दिनु पर्छ आज फेरि कृष्णा बहिनीको गीतले अझ राम्रो हुने भो इन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्णलाई भगवानले कल्याण गरुन आज बिहानको भीम दाई सग कृष्ण सरले गरेको कुराकानी समय गएकै पतै भयेन हासेर आँसु नै आयो यस्तै हो जिन्दगी कहिले हासोँ कहिले रोदन
@joshililamani8677
@joshililamani8677 4 жыл бұрын
एक dam right kuro,, indreni ko sabai vanda सोझी र, daily indreni लाई साथ र sahago manxe, I always respected to her
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
Namaskar didi hjr aaramai hunuhunchha, honi didi hjr 🙏🙏🙏💞💞
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@dipakbasnet8675 हजुर बाबु ठिकै छु हजुरलाई के कस्तो छ त
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@joshililamani8677 हजुर नमस्कार
@joshililamani8677
@joshililamani8677 4 жыл бұрын
Dijju ab su pa ko surya birahi Saud, लाई ni indreni ma bolaunu paro, vanne कुरा krishna kadel sr lai vani dinu la, एक दमै popular देउडा singer ho..
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
गायक शुरेस शाहि जि ले गायका गित हरू ७ /८ साल सुधुर पचश्सिम र कर्णाली जिल्लामा बस्दाखेरि धेरै गित सुनियाे । तर गायक काे हाेभनेर देखेकाे र चिनेकाे थियना । याे कार्यक्रम भन्दा अगाडि ईन्द्रेणि समाजमा संन्चालिका शर्मिला जि अन्त्रर्बारता लियपछि देख्ना पाकाेथियं । अाज झनै लाेकप्रिय कार्यक्रम ईन्द्रेयणि मा देख्ना र उहाँ ले गायका गितहरू सुन्ना र देख्ना पाईयाे । बधाई छ शुरेस शाहि दाजु लाई ।समय मिलायर अाउँदै राख्नुहाेला ।हाल म कुबेत बाट
@मअनिमेरोनेपाल
@मअनिमेरोनेपाल 4 жыл бұрын
मलाई असाध्यै मन पर्ने गायक मध्य्को एक सुरेस दाजु पनि हुनुहुन्छ ।।अनि जस्तो पनि पुर्ब होस या सुदुर पस्चिमको गित मजाले हासी हासी गाउने गायिका कृष्णा बजगाइ लाई नमन तथा सलुट छ।।
@premkatuwal8914
@premkatuwal8914 4 жыл бұрын
कणालिका देउडाका हिरो सुरेस शाहिजि र इन्द्रेणिकि अति मिलनसार लोक गाइका कृस्णा बैनि को जोरदार प्रस्तुति र दोहोरि मन पराउने जति को को हुनुहुन्छ कहाबाट हुनुहुन्छ हजुर म मलेसिया बाट हजुर। जय देश जय नेपाल जय इन्द्रेणि र कुरा काट्नेको पछि लाग्नु हुदैन कृस्ण दाजु काग कराउदै गर्छ पिना सुक्दै गर्छ
@yogendramallathakuri3890
@yogendramallathakuri3890 4 жыл бұрын
वा आज झिक्कै दिन पाछा इन्द्रेणि बाडी आफ्नै जनम्या हुर्क्या का ठौर खी गीत सुन्न पाया झिकई झिकई धन्यावाद #डोटी घर भई बर अईल भारत बाटी हेद्दा छु
@thammaya447
@thammaya447 4 жыл бұрын
कृष्ण बहिनीलाई अाझै चानस दिनु है कति मिठो टुका अाहाँ
@tulsioli5534
@tulsioli5534 4 жыл бұрын
आहा सुरेश ज्यु लाइ सम्मान, कृष्ण दाइ को हर सब्द अति मन पर्छ, र कृष्णा बजगाईं ज्यु लाखौँ मा एक, प्रतिभा अनेक, जय इन्द्रेणी, जय कृष्ण दाइ
@rameshthapaxetri1712
@rameshthapaxetri1712 4 жыл бұрын
कृष्णा बजगाईं लाई चाहाने हरु यता 👇 👇 👇
@mohanneupane5705
@mohanneupane5705 3 жыл бұрын
कृषण बजगाई लाई चाहाने हरू यता
@madanneupane8828
@madanneupane8828 4 жыл бұрын
ल आज कर्णालिको हिरो देउडागायक शुरेशशाही दाजुलाई इन्द्रेणीमा देख्नपाइयो खुशिलाग्यो।
@ramdeuba5220
@ramdeuba5220 4 жыл бұрын
कर्णाली जिल्लाका बरिष्ठ कलाकार ,पश्मिका उदाउदा तारा दाजु सुरेश साहि अाज इन्द्रेणी मा देख्दा र उहाले पस्मिका भाका गाउदा मनै खुसिमय भएको र जेहोस आज अाफ्नै पश्मिका भाका सुन्दा इन्द्रेणीमा मनै ठगानमा छैन।भाषाको उदय स्थान कर्णाली जिल्ला हो। जे होस दाजु दोहरी पनि कडा गाउनो हुदो रैछ अनि झन स्वर की परि दिदि कृष्णा बजगाई सगको दोहरी सुन्दा मनै खुसीमय,अनि रमाइलो भइराछ।जय होस इन्द्रेणी को उतरउतर प्रगति को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
@kamantamang4441
@kamantamang4441 4 жыл бұрын
Sarai ramaelo vhayo
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
कर्णालीका लोकप्रिय गायक सुरेश शाही दाजु र इन्द्रेणीकि कलाकार कृष्ण बजगाई बहिनीको दोहोरी सारै राम्रो लाग्यो । जय इन्द्रेणी 🙏🙏🙏🙏
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 4 жыл бұрын
Kirisna ta boini hunu hola ta
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
@@user-yo9lk1jz1c mistake vayexa lekhna 🙏
@keshabchand3992
@keshabchand3992 4 жыл бұрын
Very nice
@mitralimbu6876
@mitralimbu6876 4 жыл бұрын
कृष्णा त इन्द्रेणि कि मुल खम्बा हुन भन्दा फरक नहोला🙏💖
@bistagoma9479
@bistagoma9479 4 жыл бұрын
कृष्णा बजगाई बहिनीले अत्यातै मार्मिक गित बनाएर गाउनु हुन्छ उहाको कला र गला ककसलाइ मन पर्छ?
@dillipanday3563
@dillipanday3563 4 жыл бұрын
@SaturoGojoArts
@SaturoGojoArts 4 жыл бұрын
Malae ni man parxa sudur tirako geet bessari.deuda teti nabujhe ni man parxa.
@bistagoma9479
@bistagoma9479 4 жыл бұрын
कृष्णा बजगाइले सारङ्गी कत्ति राम्रो बजाउनु हुन्छ त्यो भन्दा पनि अझै धेरै राम्रो त जस्ता रोगीहरु आए पनि तेस्तै रचना रचेर गित गाउनु हुन्छ तेइ नै राम्रो लाग्छ
@SaturoGojoArts
@SaturoGojoArts 4 жыл бұрын
@@bistagoma9479 ho ni.
@raisunita1054
@raisunita1054 4 жыл бұрын
Malai ni man parxa goma jii
@mohanchand186
@mohanchand186 4 жыл бұрын
खिमा रोका जी र मनमाया वाइभा जी ले पनि देउडा गीत गाएर हाम्रो सुदूपश्चिम काे आनंद लिनु भएको छ कति राम्रो सुहाएको छ वर्णन गर्ने शब्द नै रहेन गर्व लाग्यो र कृष्णा बजगाई त सुदुरश्चिम की चेली हुनाले हो सम्मान का साथ मर्यादा गरी अनुशासित शब्द प्रयोग गर्ने र बोल्ने संस्कृति झल्काउन भयो समान नमन छ देउडा गीत र हाम्रो संस्कृति जोगाउन भएको छ सुरेश शाही दाई लाई पनि नमन छ
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
कर्मभुमी जहाँ भएनी जन्मभुमी मेरो पश्चिम नेपाल भारतबाट अनि कर्णाली सुदुरपशिचमबाट कोको हुनुहुन्छ???
@kamaljoshi1117
@kamaljoshi1117 4 жыл бұрын
🖐️🖐️🖐️
@bkranabir5991
@bkranabir5991 4 жыл бұрын
आफ्नै गाउले दाई सुरेश शाही जी आज इन्द्रेणी मा निकै रमाइलो
@taraadhikari3097
@taraadhikari3097 4 жыл бұрын
क्रुस्णा बैनिको अति भाबुक र समाज मा भए घटेका र त्यसैलाई अति सुन्दर तरिका ले पस्तुत गर्नुहुन्छ तपाईं को उज्ज्वल भबिस्यको लागि शुभकामना छ
@samithamoktan2994
@samithamoktan2994 4 жыл бұрын
आज त कृष्ण दिदिको दोहोरि आयछ अझै daily कृष्ण दिदि लाइ पार्थमिक दिनु होला कृष्ण दाइ उहाँ त इन्द्रेणीमा daily उपस्थित हुनुहुन्छ र
@keshabchand3992
@keshabchand3992 4 жыл бұрын
Yochahi saiho
@यमराजामहत
@यमराजामहत 4 жыл бұрын
🇳🇵🔴🔵🔘झल्क झल्क झल्क हिमाल एक देशप्रेमले भरिपुर्ण गीत मन नपराउने मान्छे सच्चा नेपाली हुन सक्दैन सलाम छ सर्जकलाई अमर गीत लेख्नुभएको छ।🔴⚫️🔵🇳🇵
@keshabsinghbist6887
@keshabsinghbist6887 4 жыл бұрын
आहा कस्तो राम्रो स्वर संस्कृति झल्काउने गितहरु सलाम छ दाजु
@shivxtri582
@shivxtri582 4 жыл бұрын
KrishnaBajgain को ठुलो फ्यान आफुतःकति मीठो गायकको ःएउटा देउडा गित मर्नु भन्दा पहिला रेकर्ड गर्ने हो तिमी संगः
@birugc5043
@birugc5043 4 жыл бұрын
आहा मनै छुने सुरेश शाही सर ज्यू की मौलिक गीतहरू मनै छोए 👌👌🙏🙏❤️❤️🙏🙏
@balbahadursamajsebi5106
@balbahadursamajsebi5106 3 жыл бұрын
कर्णालीका एक मात्र देउडा ठाडि भाका राजा सुरेस साइ दादालाइ सलुट छ मेरो Miss you dada
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 4 жыл бұрын
सुरेश शाही ज्यु लाई इन्द्रेणीको स्टेजमा देख्न पाउँदा सारै खुशी लाग्यो।हजुरका सम्पूर्ण गितहरु सारै मन पर्छ।सुरेश दाजु र कृष्णा जि को घम्साघम्सी देउडाले त झनै मन आनन्दित लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी परिवारलाई ।
@शुबासशाहि
@शुबासशाहि 4 жыл бұрын
सर्बप्रर्थम त इन्देणी लाई विशेष धन्यवाद सहित हार्दिक आभार भेयक्त गर्द छु मेरो ससुरा लाई बोलाई भबे शोवाग गरिदिनु भयको मा धन्यवाद 🙏🙏ईन्देणि यस्तो हो कि हामी पर्देशी को माईती घर जस्तै हो 🙏🙏🙏👉️नाम - शुबास साही ठकुरी जिल्ला कालिकोट रास्कोट नगर्पालिका हाल्को बसाई - मुम्बै महाराट बाट हेर्दै छु
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
बधाई छ कृष्ण बजगाई बैनिलाई मीठो स्वरको लागी
@sunilrana9785
@sunilrana9785 3 жыл бұрын
बहुत सुन्दर कार्यक्रम। मधुर कण्ठ की धनी कृष्णा बैनी र दाई सुरेश शाही। मैं उत्तराखंड से हूँ, नेपाली संस्कृति व इन्द्रैणी कार्यक्रम का फैन हूँ। मानवता ही सबसे बड़ा धर्म है। परम सम्मानीय कृष्ण कण्डेल दाई लाई ढेरई ढेरई धन्यवाद।
@यमराजामहत
@यमराजामहत 4 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🔵पश्चिम् नेपालको मौलिक लोक सङीत बिस्वकै उत्कृष्ट सङीत हो जस्तै लाग्छ ती ठाडी भाकाहरु सन्सारका जुनै सङीतलाई पनि पछि पार्छ।🇳🇵🇳🇵🇳🇵🔵
@ratokidhirendra2000
@ratokidhirendra2000 4 жыл бұрын
हाेहाे सर
@nkgaming5929
@nkgaming5929 4 жыл бұрын
Really ho
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 4 жыл бұрын
पहिला गाउँ तिर सानै मा देखेको कृष्णा बहिनी लाई बहिनी को प्रतिभालाई सम्मान र सलाम गर्दछु बधाई छ कृष्णा बहिनी अझै सफलताको शुभकामना ।
@omprakashbohara1618
@omprakashbohara1618 4 жыл бұрын
चल गोबिन्दे पाईला मिलाउ भन्ने गित सहि हो भारतमा धेरै चलेको छ
@narendrasanjyal8702
@narendrasanjyal8702 4 жыл бұрын
सुरेश साहि र कृष्णा बज्गाईको निकै रमाईलो दोहोरी...फेरि पनि यस्तै दोहोरी सुन्न पाईयोस यो मौका जुटाई दिने दाजु कृष्ण कडेल लाई र सम्पुर्ण ईन्द्रेणी परिवारलाई मेरो तर्फबाट धन्ये वाद ..
@ryalsudur-pashim7397
@ryalsudur-pashim7397 4 жыл бұрын
Krishna bajgai dd lai dherai samman x jun thau ko git vayeni tei aawaj ma gaunsakne dherai ramro x dd krishna good bless you
@narayanpandeya7875
@narayanpandeya7875 4 жыл бұрын
कर्म भूमि जहा भयेनी,जन्म भूमि हो मेरो पश्चिम नेपाल , मन छो यो ,धन्य छ इंड्रेनी
@एस्तरकुँवर
@एस्तरकुँवर 4 жыл бұрын
कृष्ण बजगाई बैनिको कलालाई म सम्मान गर्छु। राम्रो बैनी अघि बढ्दै जानुस्
@janaknipali7603
@janaknipali7603 4 жыл бұрын
जय ईण्रेणी सलाम छ सुरेश शाही लाई
@bhimbhatt721
@bhimbhatt721 4 жыл бұрын
पश्चिम नेपाल मात्रै नभइ सिङ्गो सुदुर पश्चिम् सहित गड्वाल सम्म अरे वा सुरेस शाही अनि कृश्ना दिजु लाइ बधाई छ
@lokendrarajbist1142
@lokendrarajbist1142 4 жыл бұрын
आहा कति मिठो भाका छ हाम्रो सुदर पश्रिमिले को भाषा सम्झना छ सबै इन्द्रेणी टिम लाई
@पदमजि
@पदमजि 4 жыл бұрын
वा ,आनन्द आयो ,मैले आज सम्म चल गोबिन्दे गडवाली गित भन्ने भ्रम पनि हट्यो ,आभारी छु सुरेश सर यस्तो उत्कृष्ट देउडा गितको लागि
@tilakpandey5182
@tilakpandey5182 4 жыл бұрын
कृष्ण दिदि अनि दाइ गित धेरै राम्रो छ रमाइलो भयो
@gopibohara4173
@gopibohara4173 4 жыл бұрын
बबाल रमाइलो लाग्यो कृष्ण बजगाइ दीदी सुरेश साही दादा
@nabinshahiofficial270
@nabinshahiofficial270 4 жыл бұрын
शुरेस शाहीको अर्को भाग बनाउनुपर्छ भन्ने जति हाजिर गरौ
@sureshshahi3036
@sureshshahi3036 3 жыл бұрын
ma pani ho
@birkhabist4563
@birkhabist4563 4 жыл бұрын
अति लोक प्रिय गायक सुरेश शाही को गला र कला,साथमा कृष्णा बझगाइ बहिनिको मीठो स्वर तेसै माथी संचाल कृष्ण कडेल दाइको टुक्का ले कार्यक्रम को एकदमै स्वभा बढायो ।
@ammarbasnet8272
@ammarbasnet8272 4 жыл бұрын
सुरेश शाहि सर लाई बधाई छ सर को गित सुन्दा कति धेरै धेरै खुसि लागेयो र जय जय ईन्देणी परिवारलाई बधाई छ छत्र शाहि लाई छिटो बोलाउनु सर
@bashantabohara7024
@bashantabohara7024 4 жыл бұрын
बिशेष गरि कृष्णा दिदिलाई धेरै माया अनि सम्झना अनि सुरेश सरलाई पनि सम्मान छ
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
छत्र शाहि को waitinG को को हुनु हुन्छ यता हजुर हुनु त ❤️❤️❤️❤️
@dillipanday3563
@dillipanday3563 4 жыл бұрын
🖐️✋
@narendraksaud8519
@narendraksaud8519 4 жыл бұрын
कहिले आऊछन होला जानकारी पाउन
@hemumagar8481
@hemumagar8481 4 жыл бұрын
म पनि waiting मा छु है।
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
निकै राम्रो छ सुरेश साही को गित बधाई छ
@गितुशर्मा
@गितुशर्मा 4 жыл бұрын
लौ सुरु गरियो ईन्द्रेणी हेर्न दिनभरीको कामको थकाईलाई ईन्द्रेणी हेरेर मेट्नु पर्नी पर्देशको ठाउँमा जय होस ईन्द्रेणी परिवार सबैमा👏
@yamrana4964
@yamrana4964 4 жыл бұрын
कताइ कताइ शब्द नबुझे पनि आजको सबै भन्दा टप कार्यक्रम लाग्यो।
@bharatbist3214
@bharatbist3214 4 жыл бұрын
सम्पूर्ण इन्द्रेणी टिम लाई मेरो नमस्कार आज त रमाईलो छ हैं काम पछि गरुला इन्द्रेणी हेरु पौला
@parkiramesh9443
@parkiramesh9443 4 жыл бұрын
ईन्द्रेणिकी कृषणा बजगाँई धेरै मन पर्छ वहाँ लाई धेरै सम्मान छ 💐💐💐💐❤️
@dipendraghimirebhaijee6706
@dipendraghimirebhaijee6706 4 жыл бұрын
हाम्रो अाफ्नो डेउडा संस्कृति सुन्दैमा बेग्लै किमिमको अानन्द सबैले माया गरौं जयहोस सबैको🙏🙏
@tikarambagale3407
@tikarambagale3407 4 жыл бұрын
असाध्यै मीठो स्वरका धनी , सर्जक सुरेश जी एउटा कालजयी गीत गाउन सक्ने गायक हुनुहँदोरहेछ । सम्मान छ उहाँप्रति , जब ईन्द्रेणी समाजको स्रष्टा, सर्जक भलाकुसारी हेरे अनि धेरै थाहा पाए , सफल सांगीतिक जीवनको शुभकामना । साथै ईन्द्रेणी को साथमा सधैं रहने बहिनी कृष्ण बजगाईं को प्रतिभा पनि प्रसंसा गर्न लायक छ, उहाँ लाई अलिक प्राथमिकता दिइयोस् , अवसर बढी दिइयोस्, सफल सांगीतिक जीवनको शुभकामना । जय इन्द्रेणी ।। नृत्य लाई पनि अलिक प्राथमिकता दिइयोस् ।।। प्रतिक्रिया दिनुहुने शुभचिन्तहरुलाई पनि , इन्द्रेणी का शुभचिन्तहरुको प्रतिक्रिया को पनि रिप्लाई , दिने सिस्टम छैन जस्तो लाग्यो ।।।।।
@rabinkhatri4330
@rabinkhatri4330 4 жыл бұрын
भोक लागेयाे कैखन भनु आमा मेरि घर। 😂🤣🤣😭😭😭😭🥰😍🤩 म चै बाजुरा जिल्ला बाट।
@zsen2438
@zsen2438 4 жыл бұрын
सधै दुखी पीडित को गित गाउने कृष्णा बजगाई लाई उच्चा उच्चा सम्मान सहित सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद सधै जय जय होस् इन्द्रेणी सधै चलोस् इन्द्रेणी
@hsnhch8368
@hsnhch8368 4 жыл бұрын
धेरै खुसी लाग्छ सिङ्गो पस्च्चिम को कला र देउदा मा शाथ दिन कृष्णा बजगाइ बहिनी ले खेलेको भोमिका बहिनी बधाइ छ इन्द्रेणि कि को सान अनि पश्च्चीम कि रानी 💞💞😍😍😍💏💏💏💑💑
@गणेशकार्कीपहाडी
@गणेशकार्कीपहाडी 4 жыл бұрын
बिरहि भाका क्या मन छोयो। हार्दिक नमन छ सुरेस दादालाई। र कृष्णा दिदीलाई पनि मनैदेखि नमन
@dlbhandari911
@dlbhandari911 4 жыл бұрын
बहुप्रतिभा को धनी कृस्णा जी को प्रसम्सा धेरै राम्रो छ अनि शाही जी को पनि क्षेमता राम्रो रहेछ
@andybang7053
@andybang7053 4 жыл бұрын
यकदम उत्कृष्ट कार्यक्रम का कलाकार सुरेश भाइ र कृष्णा लाई लाखौंलाख शुभकामना धन्यवाद ।
@tankprasadpathak7696
@tankprasadpathak7696 4 жыл бұрын
कृष्णा बजगाई र सुरेश शाही बीचको आज सुरिलो सोरमा दोहोरी सुन्न पाईयो दुबै लाई धेरै धेरै धन्यबाद ।।
@rudralamakarki3764
@rudralamakarki3764 4 жыл бұрын
डिउटी सकेर रूम जादै गरेको म त भोक तिर्खानै भुलेर यहि गानामा मस्त मग्न भएछु l कला गला सारै राम्रो लाग्यो सलुट छ शाही सरलाई l👏👏👏
@DANURAMGIRI
@DANURAMGIRI 4 жыл бұрын
साच्चिकै मज्जा आयो नबुझे पनि ,निकै आनन्द आईरहेको छ।
@mahendratimilsina9527
@mahendratimilsina9527 4 жыл бұрын
Suresh shahi dada really king......
@pasangsherpa2188
@pasangsherpa2188 4 жыл бұрын
Deuda vaaka ramro sanga nabujey pani sunda saarai annnda feel vyo ... keep it up😍
@anuja3131
@anuja3131 4 жыл бұрын
कृष्णा बजगायीं साह्रै राम्राे कलाकार र अार्दश नारी हुन।साधुबाद!!
@bibasthapa9454
@bibasthapa9454 4 жыл бұрын
chal gobinde maile suneko tara kasle hola gidayeko bhanera sochthe aaju partaksya dekhna paiyo ma dherai khushi xu sangketing jogau ara bachau jaye indteni 😍😍😍
@lakshmanthappa4
@lakshmanthappa4 4 жыл бұрын
क्रिष्ण कँडेल सर सफामनको हूनूहून्छ नराम्रो सोच बिचार भयकोले मात्र नराम्रो र कुरा काट्छन् दूईचार जना फटाहा जालझेल गर्नी हरुले खराब बोलेर हूनी केही छैन ईनद्रणी टिम सम्पूर्ण नेपाली को मुटूको धड्कन बनीरहोस अझ फलोस फूलोस् प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु हाल केराला ईन्डीयाबाट लक्ष्मण थापा
@harishmahara6757
@harishmahara6757 4 жыл бұрын
भला सुकाली धेरै सुनेको मैले पनि आज प्रतक्ष देख्न पाइयो धेरै खुशी लाग्यो
@pushprajkunwar8761
@pushprajkunwar8761 4 жыл бұрын
Suresh शाही जि लाई धन्यबाद छ अजम्बरी गीत हो
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
अद्भुत प्रतिभा सुरेस शाहीको दोहोरी पनि उत्तिकै राम्रो
@sitasherpa7044
@sitasherpa7044 4 жыл бұрын
कृष्ण बजगाईदिदिको स्वर राम्रो छ ।
@SDPOnlineTv
@SDPOnlineTv 4 жыл бұрын
सुरेस साहि जी र कृष्णा बर्जगाई जी को धेरै राम्रो छ भन्ने यता म गाउँले दुःखी अनुहार लाई क्लिक गरेर Subscribe गरिदिनु होला धन्यवाद।
@tilchandrarokaya4133
@tilchandrarokaya4133 4 жыл бұрын
done subs मेरो पनि गर्दिनुहोला
@SDPOnlineTv
@SDPOnlineTv 4 жыл бұрын
@@tilchandrarokaya4133 Subscribe गरिदिनु भएकोमा धन्यवाद
@tilchandrarokaya4133
@tilchandrarokaya4133 4 жыл бұрын
@@SDPOnlineTv welcome
@kishanbisht6596
@kishanbisht6596 4 жыл бұрын
नेपालको लोकप्रिय कार्यक्रममा पटक पटक सुदुर पश्चिम लोकदेउरा गायकलाई स्थान दियर यो ईन्देणी थाप रोचक भयको छ
@lmlibmb6599
@lmlibmb6599 4 жыл бұрын
नमस्कार झोर्ले हजुर हो 🙏🙏🙏 ८० ओ कमेन्ट मा परेछु ! अब मजाले हेरिन्छ इन्द्रेणी जय नेपाल 🙏🙏
@dalrokaya3179
@dalrokaya3179 4 жыл бұрын
इन्द्रेणी का सबै दाइ भाइ प्रछन भएन नि जान सहयोग माग्न सबै आउँछ आउदैन्न नि लान! वा वा वा कृष्ण दिज्जु सम्पुर्ण इन्द्रेणी टिम लाई मेरो हृदय देखिनै नमन छ
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
साच्चिकै जहा नेपाली भाषाको जन्म भयो त्यहि ठाउको संस्कृतिलाई नेपाल सरकार र निजिक्षेत्रले पनि खासै महत्तव दिइएको छैन दुख लाग्छ
@teeakrajraju2814
@teeakrajraju2814 4 жыл бұрын
शरेस दाजु लाई बधाई छ धेरै शुभकामना छ लाखौँ लाख शुभकामना
@chandrakandel8754
@chandrakandel8754 4 жыл бұрын
Hahaha, suresh daju ra Krishnaa Baini ko Atantai mitho dohori song.. God bless both of u.
@kishanban4283
@kishanban4283 4 жыл бұрын
सुरेश शाही सर को देउडा गित राम्रो छ सुरेश शाही सर को र कृष्ण बजगाइ बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ धेरै कलाकार छन धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ दिदी दाजु बहिनी भाई सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@prakashbishwokarma9647
@prakashbishwokarma9647 4 жыл бұрын
सुदूर र मध्या पश्मिम हीरो आदणीया दाजु सुरेश शाही
@chakrabudha8534
@chakrabudha8534 4 жыл бұрын
क्या बात दाजु शुरेस शाही आँखा बाट आँसु नै झर्यो हजुर को भलो होस हजुर दादा र बिशेश गरि inderi tem दाजु कृष्ण हजुर लाई बिशेश आभार।।।।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 жыл бұрын
Long Live Krishna Kandel ji and Indreni Team:: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & voice of humanity :: Indreni is a service for weak & joy for healthy:: Earth is global village- we are global citizens:: NEPAL is the land of MT EVEREST, the land of PASHUPATINATH, and the land of LUMBINI- the birth place of GAUTAM THE BUDDHA- the peace apostle and light of humanity. Krishna Kandel is a real hero of humanity and Nepal. Krishna Kandel is a great cultural and humanitarian leader in NEPAL. All of those who are helping humanity through indreni deserve huge respect and heartily respect. Understanding of head ( Mastiskma samajhadari) Responsibility on shoulders ( Kadhama Jimmebari ) Honesty in Heart ( Hirdayama Imandari) AND then there will be peace , bliss , justice and freedom in human life. ( Tabamatra Jibanma Shanti, Aananda, Nyaya Ra Swatantrata Sambhab Hunchha ) Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus. Try to eat healthy and organic foods. Stop eating junk foods. Drink 2- 3 Litre water everyday like a tea. COVID-19 is not going to go away anytime soon. So we need to learn to cope with it carefully. Practice meditation for mental peace , spiritual bliss and awakening. Life and death is moment to moment. Art of living and art of dying is so important in human life. Life is eternal mystery. Coronavirus is a real message and challenge for human civilization , and an opportunity to unite the world and humanity. But, on the contrary the world is preparing for the 3rd world war. The South China Sea military drill shows that humanity didn’t learn anything from Coronavirus, 1st and 2nd world wars, history of wars- Hiroshima and Nagasaki. The world humanity wants peace not war. Nice Songs of Suresh ji - beautiful singing between Suresh Shahi ji and Krishna Bajagain ji - wonderful. Great job Krishna Kandel ji and team. Stay safe and healthy. Go ahead.
@dharmadevshah9107
@dharmadevshah9107 4 жыл бұрын
लक डाउन मा पावल भाइ ले गाउँमा गएर दाउरा चिरेको देख्दा अब पावल को बासुरी को धुन सुन्न पाउँदिन की झै लाग्थियो । हृदय देखि नमस्कार इन्द्रेणी टीम लाई।
@durgakc7608
@durgakc7608 4 жыл бұрын
Kirishna bajgain ka chotila damdar sabda aaja ko deuda dohorima attinai utkirista sabda 👏👏👏👏 amazing wow
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 жыл бұрын
Bahut ramro
@bhimbhahadur3268
@bhimbhahadur3268 4 жыл бұрын
कृष्णा बजागाइ बहिनिलाइ अरु चान्स दिनुहोला कृष्ण दाजु एकदम समुधुर स्वरकि धनि बहिनि कृष्णालाइ शुभकामना
@lokendrashahi4090
@lokendrashahi4090 4 жыл бұрын
Aaja dherai khusi lagyo harmo sudurpaschim ko hit gayak ko geet sunda ani krishna bajgalae ni badahai aati mito sorki dhani ra afai ma gayak ra har partivaki dhani krisna bajgailae badhai x
@gopalbhatt6045
@gopalbhatt6045 4 жыл бұрын
Badhi x kishni banei
@maheshbhandary4061
@maheshbhandary4061 4 жыл бұрын
कृष्णा बहिनी र सुरेश भाईकाे अाजकाे दाेहरी गीतले लाेकदाेहरीकाे संसारमा एउटा ईतिहास रच्न सफल भएकाे छ।ईन्द्रेणी र कलाकारलाई बधाई।
@budhakhim6370
@budhakhim6370 4 жыл бұрын
इन्द्रेणी नियमित हेर्ने जति यता म चाहिँ malaysia देखि हेर्न सुरु गरे है अनि हजुर हरु कहाँ देखि?
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
धेरै राम्रो लाग्यो रमाइलो भयो धन्यबाद छ सबैलाइ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@wowokalikot839
@wowokalikot839 4 жыл бұрын
कर्णाली सुरेश शाहीले गाउदा अचम्म लागो यक दमै राम्रो
@ramukaka8912
@ramukaka8912 4 жыл бұрын
कृष्ण दिदी लाई अनगिन्ती शुभकामना छ सुरेस लाई पनि शुभकामना छ
@lalkhadka5317
@lalkhadka5317 4 жыл бұрын
I'm crying but remember my village Nepal 🇳🇵 pahad now I'm out of country 🙏🏼🙏
@bhimkhadka6593
@bhimkhadka6593 3 жыл бұрын
स्वा, मिन ब॰ शाहि ज्युँको आत्माले शान्ति पाओस, उहाँको गित हे, माया आजै,,, गित अति मिठो हो, आज उहाँ जादा पनि कला सँगित दिएर गएका छन।
@surendrasahayatri1553
@surendrasahayatri1553 4 жыл бұрын
सिरोपरी गर्दै आफ्नो डेउडा संस्कृति हेर्न थालियो इन्द्रेणी
@BharatSingh-xq5du
@BharatSingh-xq5du 4 жыл бұрын
Yekdamai ramro shor ka dhani suresh sahi ji Dhanebat endreni team lai
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
नमस्ते ईन्द्रेणी परिवार आज डेऊडा वषेश रमाईलो लाग्यो म दार्चूला बाट
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 11 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 17 МЛН
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 11 МЛН