सदै हेरिथो आजत आफ्नो गाउँ पनि देख्न पाइयो बिदेश बसेर यसरि आफ्नो गाउँ हेन पाउदा धेरै खुशी लाग्यो ❤❤❤
@yubarajparajuli2416 Жыл бұрын
चाैदण्डिगढि हेरियाे सचिन् शर् लाई धन्येबाद् सुपाढे भन्नेठाउबाट उकालाे लागियाे
@oceantv4081 Жыл бұрын
सारै राम्रो ठाउँ नेपाल
@BishnuThapaMagar-ok2un Жыл бұрын
देश प्रेमी सचीन न्यौपाने सरको टिमलाई धेरै धेरै धन्यवाद शुभयात्रा
@udayarai3051 Жыл бұрын
धन्यबाद सचिन सर र लक्ष्मी सर हाम्रो गाउँ ठाउँ को भिडियो हेर्ने मौका दिनु भयकोमा।
@dilliramkattel5664 Жыл бұрын
आफू पुगेको ठाउँको भिडियो आउँदा त मनै फुरुङ्ग हुने क्या ❤️💚❤️💚👏 एक ऐतिहासिक स्थल, चौदण्डी ! 😊
@parshantBc Жыл бұрын
आहा कति राम्रो लाग्छ मलाइ त
@mespangrai5240 Жыл бұрын
तेस्तो राम्रो ठाउँ र प्रकृतिले घेरेको ऐतिहासिक गढी- तर, पछि बनेका नीलो छाना भएका घर हरु पटक्कै सुहाएन - न ऐतिहासिक लाग्ने न त प्रकृति संग मिल्ने! ढुङ्गा, काठ, स्लेट प्रयोग गरेर बनाएको भए राम्रो देखिने, सुहाउने थियो! (टिनकै छाना लाए खरानी रंग अथवा गाढा रातो लगाए अलि सुहाउने थियो)
@RameshBogati-i7e Жыл бұрын
पुर्बी ब्लुयुज का सम्पुर्ण टिम लाई हार्दिक आभार सहित धन्यबाद बड्डिमालिका माताले हामी सबैको कल्याण गरुन
@krishnamagar6148 Жыл бұрын
चितवनको पुरानाे सदरमुकाम उपरदाङ गढि पनि यस्तै छ एक पटक भ्रमण गर्नु हाेला।
@kaidechrailama60910 ай бұрын
धेरै पटक हेरे सारै राम्रो लाग्यो। मेरो घर बसाहा 3 हो। 34,35 बर्ष पहिला नै पनि यो चौडन्डीमा घुम्न आउदा अत्यन्तै रमाइलो लाग्थ्यो। झमक भाइ म भन्दा एक ब्याज जुनियर हुनुहुन्छ। उहाँ पढाइमा धेरै अगाडि हुनुहुन्थ्यो र कविता तिर निकै लगनशील हुनुहुन्थ्यो। purvi blues channel प्रति म आभारी छु। धन्यवाद 🙏
@shivaprasadsitoula9442 Жыл бұрын
रमाइलाे ऐतिहासिक जानकारी सहितकाे यात्रा।शुभकामना ।
@subaskc1057 Жыл бұрын
यात्रा वर्णन सहित बिभिन्न रोचक जानकारी सँगै दुर दराजका भौगोलिक, एतिहासिक अनि सांस्कृतिक परम्पराहरुलाई सरल अनि सौम्य कण्ठले जिवन्त बनाई प्रस्तुत गर्ने यो (पूर्वी व्ल्यूज) नै नेपालमा पहिलो च्यानल होला भन्नमा अत्तियुक्ती नहोला।सचिन सर र उहाँको टिमलाई हार्दिक नमन छ ।🇳🇵🙏
@yammagar9373 Жыл бұрын
Ati sundar thauharu herna pauda khusi lagyo thanks purvi blues.😮
@gitagurung3122 Жыл бұрын
नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Purvi Blues साह्रै राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको दृश्यहरु देख्न पाउँदा मनमा खुसी लाग्यो मलाई
@padamgurung9624 Жыл бұрын
धन्यवाद सचेन र लक्ष्मी ज्यु नयाँ श्रृंखलाको लागि हार्दिक नमन !!!
@sandipkumar336 Жыл бұрын
अति सुन्दर बयान गर्न सकिदैन सचिन सर हजुरलाई सफलताको शुभकामना ❤❤❤
@bikashsundash3081 Жыл бұрын
Hamro udayapur! Ekdam ramro Vlog. Aba yaspaxi Udayapur Gadi ra Rauta Mai ko video pani banaunu paryo sir.
@pb9916-c8s Жыл бұрын
अतिनै रमाईलो ठाउ रहेछ उदयपुरको चौधन्डीगडी दरबार क्षेत्र ।बाटो मां सुन्दर स्थान रहेछ ।🇳🇵
@swonilkhan7840 Жыл бұрын
भर्खरै कामबाट आए आज बिहिबार सचिन सरको भिडियो हेर्ने दिन पक्कै इन्जोय हुनेछ आज
@ayushranabhat8991 Жыл бұрын
सचि न बाबुलाइ म सलाम्टक्राउछु हजुर ले गर्द नेपाल हेर्न पाइएको छ्।
@sushilapandey8325 Жыл бұрын
जानकारी मुलक भिडियो 🙏🙏
@kailashpatirai Жыл бұрын
वाउ nice video र झमक ज्युलाई मेरो नमस्कार 🙏
@anitarai5587 Жыл бұрын
Maily hajur ko video nepal visit suru bata nai hernay gareko xu sarai man aanada hunxa bahira baserra aafano gau desh Nepal saba khola nala herna pauda danay xa hajur haru ko team lai. #jainepal🇳🇵🫶
@madanpandey4772 Жыл бұрын
सचिन सरलाई धेरै धेरै धन्याबाद हाम्रो उदयपुर जिल्लालाई प्रथामिक्ता राखि अबलोकन गर्दिनु भएकोमा हाम्रो उदयपुरकै दुईटा भिडियो बनाईदिनु भयो।
@sarupandey-m1v10 ай бұрын
जुन भिडियाे हेरेयाे त्यहि राम्ा छन् । छुटाउन मन लाग्दै
@MadanRai-v5u Жыл бұрын
Mero gau ni loi loi dhaniwad sundar video ko lagi
@sagarrai1852 Жыл бұрын
कति राम्रो रैच
@chandraprakashdhakal2667 Жыл бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhaktamagarmagar9168 Жыл бұрын
ati sunde ghar haru ani tetikai sunder darbar nice vdo vai
@nimaSherpa-u9s Жыл бұрын
Sachin sir ko bolne saili Sarai Mann parchha hajur
@TREKKINGNEPAl410 Жыл бұрын
नयाँ भिडियो आउँदा त सारै खुसी लाउछ हो मलाई त सबै नेपाली जन लाई आउँदै गरेको तिहार को सुभकामना
@natureselfie Жыл бұрын
मलाई आज बल्ल फुर्सद भयो😊 जति रोचकता ईतिहासको बारेमा पाईन्छ त्यति अन्य कुराहरुमा पाईदैन। चौदण्डिगढीमा पनि सेनवंशिय राजाहरुको दरबार र गढी छ भन्ने कुरा यो भन्दा पहिले स्पष्ट जानकारी थिएन। आज तपाईहरुको मेहनतको फल हामिले पनि चाख्न पाईरहेका छौं यो भन्दा आनन्दको कुरा अरु हुन सक्दैन।❤❤❤❤
@SenemeaKirati Жыл бұрын
Aafnai jillako barema video herna pauda sarai khushi lagyo
@Andre-i3w Жыл бұрын
Dherai ramroo dai mann khushee vayo
@uttambaburegmi3262 Жыл бұрын
सधैं हेर्छु तपाईको भिडियो। यो त मेरो आफ्नै गाउँठाउँको हो। असाध्यै खुसी लाग्यो।❤
@IshowarGautam-z7w Жыл бұрын
नमस्कार दाजु भिडियोको धुन पुरानो राम्रो छ यस भिडियोमा नया रहेछ
@suridpaudyal8908 Жыл бұрын
Jo jaha basyaxan tyahi ramailo hai.pahile ka ama-buwa ko kura sunda ta hamro janma swarnim-yug ma vayeko jasto anuvab hunx!!!
@parshuniroula9380 Жыл бұрын
ज्क्ती हेरे पनि हजुर पुर्बै रमाइलो❤❤❤
@PuspaParajuli-e6z Жыл бұрын
superxa ramro xa dharai dhanabad sachin sir lai...
@TREKKINGNEPAl410 Жыл бұрын
आज को भिडियो को साउण्ड त कति राम्रो लाग्यो
@nrggurung8696 Жыл бұрын
नयॉ भिडीयोको लागी धन्यबाद सचिन भाई म पोखरा बाटा हेर्दैछु है
@narayannepal1426 Жыл бұрын
आज त बिहीबार पो रैछ झण्डै बिर्सेको 😍😍😍
@jayaramthapa970 Жыл бұрын
पुर्वी ब्लुज टिम को भिडियो कुर्दै थिए ......... ❤❤❤❤🇳🇵🇳🇵🙏🙏🙏
@Normal-rh Жыл бұрын
Rochak tathya haruko jaankaari garaona bhayekoma Sachin sir lai dherei dherei sadhubad
@sanjibgurung6797 Жыл бұрын
अति नै सुन्दर ठाउॅं रहेछ👍 ❤
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै लोभ्याउने मनै रमाउने रमाइलो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝
@aamakochhorapradeshi3382 Жыл бұрын
हामी नेपाली हरुलाइ समयले हरायको हो या आफ्नो ब्याभार र परिस्थिति ले थाहा भयन तर नेपाल एउटा सुन्दर देश हो जहाँ हिमाल पहाड तराई र चुरे छेत्रले समेटियको देश हो उत्पादन र बजारि करण को राम्रो ब्यबस्थापन गर्नु सकियो भने आम नेपाली दाजुभाइ दिदिबहिनी हरु बिदेशीनु पर्ने थियन होला सम्पुर्ण नेपाल को छेत्रहरु हेर्दा छातिनै चौडा भयर आउँछ i love you मेरो देश नेपाल ❤❤❤❤
@binodkatuwal3282 Жыл бұрын
कति राम्रो ठाउँ हाउ हामी चाहिँ कहिले घुम्नु होला।
@lamasvlognepal Жыл бұрын
Daju video haru chai malai sarai ramro lag6❤
@24Hakpare Жыл бұрын
Purvi blues ko niyamit darsak ma (PYARJUNG NEMBANG LIMBU) HONG KONG bata dherai dherai dhanyabad SACHIN G and the team for the jankari mulak video
@PremMagar-rz5pf Жыл бұрын
नमस्कार है सचिन सर अनि लक्ष्मी सरलाई🙏🙏 अति नै रोचक अनि मनोरञ्जन ठाउँ❤❤
@premdorjisherpa1781 Жыл бұрын
म उदयपुर को भए पनि यो ठाउँ मा पुगेको थिइन धन्यवाद सचिन सर लाई जानकारी को लागि ❤️❤️❤️
@padamrai7589 Жыл бұрын
सचिन पनि हाम्रो गाउँ मा खुशी लाग्यो।हाम्रो थाउको पनि भिदियो बनाउनु भएछ
@laaxmanbabudahal2406 Жыл бұрын
jajorkot pani joum na sachin sir tyha ko samashya ko barema pusthi garnu huna hardik anurodh gardaxu
@indrapoudel6203 Жыл бұрын
नमस्कार सचिन सर ल इटहरी ,लाल बजार सुपारे सिकारमाडी हुदै चौदण्डिगढी सम्म म पनि सँगै छु है :-चेन्नै बाट
@ramchamling9363 Жыл бұрын
Thanks for interesting video .
@mohanbhandari8813 Жыл бұрын
धेरै धनयाबाद सचिन सर❤❤❤❤
@dineshbhandari1336 Жыл бұрын
ल अब सुरु गरियो हेर्न साउदी बाट
@JivanMahatra Жыл бұрын
Sarai ramro❤❤
@omthapamagat3293 Жыл бұрын
नमस्कार सचीन सर,,,🙏🙏🙏भिडियो आउने प्रतीक्षामा बस्दा बस्दै आँखा नै पाटियो हजुर ❤❤
@adhikaribalkrishna5777 Жыл бұрын
Udayapur gadi ni jani paryo sir ❤
@premkckcprem3179 Жыл бұрын
❤❤आहा कति शुनदर गाऊ हरु
@samirshyangbo_beeFarm Жыл бұрын
जय नेपाल र तपाईंको जय होस 😊😊
@adhikaribalkrishna5777 Жыл бұрын
Welcome to Udayapur Sachin Sir ❤
@tilakkhadka777 Жыл бұрын
Wow hamro Chaudandi gadhi darbar .. loved it❤❤❤
@raisujan9397 Жыл бұрын
Ramro choudandi hamro choudandi
@Puspa825 Жыл бұрын
धेरै धेरै धन्यवाद दाई हाम्रो ठाउँलाई पनि चिनाई दिनु भएको मा❤🙏🙏
@Sanjiptimsina4141 Жыл бұрын
दामि 👌👌♥️♥️
@camilalll7894 Жыл бұрын
Wow amazing views nice our country really amazing views thank you sachin and your team
@simplebeautytips123 Жыл бұрын
Ati sunder 😊😊
@JeevanBdr-c5n Жыл бұрын
🎉❤love you purvi bluse 🎉🎉❤
@rameshchhitiz6706 Жыл бұрын
thank you sachin sir.
@ujjwalraut4050 Жыл бұрын
Dami video
@ArbindarkumarArbindar-kt5ip Жыл бұрын
Great job 👍👍👍👍👍👍👍👍 keep it.
@rameshthamsuhang3946 Жыл бұрын
धन्यवाद sir🙏🙏🙏
@bhimmagar1643 Жыл бұрын
Ati Sundar 👌 jaya nepal 🙏
@bigyaanbooster9208 Жыл бұрын
Full package video for students ❤
@sujangm2806 Жыл бұрын
good job❤
@mrkishankumar2835 Жыл бұрын
Very nice Sachin sir ❤❤
@SureshAdhikari-l1y Жыл бұрын
Good job sir
@SurajChaudhary-mb9nl Жыл бұрын
साहित्यिक उदघोषण छ
@mukeshshahi8624 Жыл бұрын
Very nice video🎥 👍👍
@bhuwanrai-s1qАй бұрын
jhamak uncal po guide ❤❤❤
@TularamKarki-h1e10 ай бұрын
Wow nice
@heemadulal5721 Жыл бұрын
Watching from biratnagar❤️🎉 Amazing video😮
@dhanabahadurkc991110 ай бұрын
Very good
@bhaskarthakuri83 Жыл бұрын
Sachin sir ❤❤❤❤
@kesharpun7506 Жыл бұрын
Beautiful historical place.
@santoshks316 Жыл бұрын
regular sabai herne gareko xu
@gjungkhanal4075 Жыл бұрын
हजुर हरु दुबै मा नमस्कार 🙏🙏 हेर्न सुरु गरियो परदेश देखि हाम्रो बाके मा नि छ राम्रो घुम्ने ठाउँ समय मिलाएर जान आग्रह गर्दछु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashraiyt Жыл бұрын
म बेलका नगरपालिका-9 रामपुर बाट तपाईंको सबै जसो video हेर्ने गर्छु!!
@sandeshrai8079 Жыл бұрын
Ma belaka 3 buddha chowk bata😂
@bikashlama2779 Жыл бұрын
Dhulabaari ani pashupati bazaar ko pani video garnuhos from silgadi india.,🙏