Interview with dr surendra and madan rai. #surendrakc #drsurendrakc #madanrai
Пікірлер: 585
@microbeskishor98474 жыл бұрын
बैज्ञानीक मदन राइ सहि बौध्दिक ब्यक्तित्व हुनुहुन्छ मदन सर ठीक छ
@hariadhikari66254 жыл бұрын
मदन राई पोजेटीभ हीरो अर्को सुरेन्द्र नेगेटीभ हीरो ।
@gyantamang99504 жыл бұрын
D.r k c ले अरुलाई सिकाउँथे d.r KC लाई नै सिकाउने मान्छे फेला पर्यो हाउ बा बा
@nareshghale21024 жыл бұрын
khai jane bela bhai go budha ho yo bhanda garda 30,35 bhai bhako bhaye hunthyo
@puskarniraula61704 жыл бұрын
सबै कुरामा सबै निपुर्न हुदैन नि
@pawanrai53074 жыл бұрын
Gyan Yamang sahi kuro bhannu bho hau 😂😂😂😂
@chamling.chsmlingrai68394 жыл бұрын
KC budo jasto ta nepal ma kati x kati. Tara madan rai matra auta.
@manrajlama29794 жыл бұрын
@@chamling.chsmlingrai6839 yes
@yolkyolk19704 жыл бұрын
अती नै ज्ञान बर्दक कुरा, जति सुन्यो उति सुनौसुनौ लाग्ने।
@jitendraangbo59484 жыл бұрын
दार्शनिक ,बैज्ञानिक ,मदन राई जिन्दावाद मदन राईको महान सत्य अध्यात्मिक , बैज्ञानिक दर्शन बुझौं स्वयंलाई बुझौं ।
@ganeshkarki83924 жыл бұрын
मैले सोचेको ब्याक्ति एकै ठाउँ धेरै धेरै धन्यवाद ....
@raibal27924 жыл бұрын
mapani ho
@tektamang11684 жыл бұрын
Sahi kuro
@john-zb3wt3 жыл бұрын
Surendra kc gafadi Matra ho
@chudadevkota26034 жыл бұрын
जिज्ञासा् मद्न सर ले र सुरेन्द्र सर बाबुराम को मुल्यांकन गरे कस्को चाइ सहि होला मेरो विचारमा मदन सर राम्रो लागो है👏👏👏🤛🤛🤛🤛✍️✍️👌👌
@chamling.chsmlingrai68394 жыл бұрын
Yes Madan rai is right. Coz he knows Baburam in person not like KC who doesn't need to know other personally to comment about them.
@dhaulagirihd_onlinetv41634 жыл бұрын
जनता र देशले नचीनेको मदन राई ।ठाउ र अबसर पाएको भए मदन राईले देश परीवर्तन गर्न सक्ने ब्याक्तीत्त्व र गूण र क्षमता रहेछ ।
@sanamlimbusanamlimbu24324 жыл бұрын
साचिकै बिद्व्वान लागो मदन सर यो ग्यान भाबि सनतति हरुले पनि जरुर लिन पर्छ सलाम छ मदन सर
@sureshlawati76474 жыл бұрын
मदन राई बाट केही सिक्नुहोस सुरेन्द्र केसि सर नेतालाइ गाली गरेर होइन यो गालिले युवालाइ फ्रस्टेसन बनाउछ तर मदन राई बाट उत्प्रेरेणा मिल्छ जिउने तरिका सिकाउछ तपाईंहरु जस्ती ब्याक्ती ले मदन राई झैं काम गर्ने हो भने नेपालनै अर्कै हुन्छ तर सुरेन्द्र सर लाईन को ब्याक्तीहरु आलोचाना मै सिमित हुनुहुन्छ यस्ले कहिँ कतै पुर्याउदैन सुरेन्द्र सर।
@chamling.chsmlingrai68394 жыл бұрын
You are right. But KC wont do anything like Madan Rai cox it needs passion and hard work too.
@partaprana25324 жыл бұрын
हजुर को बिचार 100 ./. शहि के सी पहिला त राम्रो लाग्थेयो आजकाल त वाक्क लाग्छ । दिन रात नेता गाली गर्ने भन्दा अरु केहि काम छैन । राई ज्यु बाट डा के सी ले केहि प्ेणा पाऊन ।
@chamling.chsmlingrai68394 жыл бұрын
@@partaprana2532 feeling the same
@pathanbhai14044 жыл бұрын
मेरो मनको कुरा भन्नुभयो तपाईले।
@ramsubedi31494 жыл бұрын
मदन बाजेलाइ प्रधानमन्त्री बनाउन पाए चँहि नेपाल देश मा बिकास हुनेथीयाे।।
@gyankakura80644 жыл бұрын
टोकरीमा हगाउने थे बुडाले
@titumama93024 жыл бұрын
अनी म नाङ्गै आउँथे तिम्रो घरमा 😂😂
@SIR-Raju4 жыл бұрын
@@titumama9302 🤣😂
@tektamang11684 жыл бұрын
Bhot dine Bela birsine Hami nai hai k garnu Ra....
@prakashdahal2294Vlog4 жыл бұрын
Kirshi bhanda Pani sexual ko ramro scientist hunuhudo raixa.
@unikkrishi40684 жыл бұрын
मदन गुरु को शिक्षा सम्बन्धि सोच सारै उपयोगी छ हाम्रो पालामा गर्न सकिन्छ कि
@rameshsilwal74664 жыл бұрын
भासण बाजी,जनता लाई हावादारी कुराले धेरै झुक्याउने काम सबैले गएर।अबो गरेर हुनेकुरा उत्पादनसँग जोडने गाईको मल र मान्छे को मलमुत्र लाई पर्युग गर्ने राईको कुराले मनछोएको छ!
@prakashchaulagai30324 жыл бұрын
डाक्टर केसि बेहोस हुन लागे जस्तो छ
@reuellucky38514 жыл бұрын
Prakash Chaulagai 😂😂😂
@Jenishalimbu20244 жыл бұрын
हाहा
@tektamang11684 жыл бұрын
Bichara aasal manis bhitra uha Pani hun...
@lordbuddhagodbuddha52934 жыл бұрын
मदन राईलाई नचिन्ने नेपाली धेरै छन तर उहाँ त पहिले यु ए न को महासचिब हुन कुन देश्को नागरिकता लिन मन थियो त्यो देशको हुन्थ्यो तर देश बनाउनु पर्छ भनेर फर्किनु भयो
@shimonrai63694 жыл бұрын
un ko secretary hoina bro...fao ko consultant matrai hun buda
@alishthapamagar7674 жыл бұрын
Sai ho shimon rai
@birbdrmongol38024 жыл бұрын
षषषषषषषपषषव षषषषप षषपवषप पगगषग
@pramodrai82154 жыл бұрын
बाबूरामको नाम लिने बितिकै झस्कियो त केसी बुढो, तर राई के कम अर्कैतिर कुरा मोडीहाले, अलि ब्याबहारीक चाही राई देखियो, तर दुबै जना समाजको अभिन्न अंग हुन् ।
@pathanbhai14044 жыл бұрын
डाक्टर बाबुराम भट्टराई वास्तवमा भने vision भएको नेता हो बस यति हो कि अलिक अहिले unlucky हुनु भाको छ नत्रभने बाबुरामको पार्टीले बहुमत लिने हो भने र प्रधानमन्त्री फेरि बन्न पाए भने बाबुरामले धेरै काम गरेर देखाउने छ भन्ने मलाई विश्वास लाग्छ।
@ashishprajapati47694 жыл бұрын
Haha sahi ho
@binodsanba16264 жыл бұрын
haaaa!!ho sir
@supriyashreya87444 жыл бұрын
Yesta jatho surendra kc madan rai sanga kehi sik
@MahendraBista-pw3zm4 жыл бұрын
डा.बाबुराम लाइ गाली गर्ने हरु ले हेर्नु मदन राइ लाई खिसी गर्ने हरु ले हेर्नु यो भिडियो
@sobhanleo86744 жыл бұрын
mahendra bista k garne ta ramro manche Lai kahile agadi badna didaina Nepal ma kp oli jasto joker ra prachanda jasto jhuskhori Lai man paraucha jantale
@tektamang11684 жыл бұрын
Sahi
@govindadhikari85594 жыл бұрын
एगृकल्चर मिनिस्टर हुने मदन राई हुन के गर्नु हामी गोरुहरुले चिन्न सकेनौं तेसैले एति दुख पाई रहेका छौं ।।। बाबुराम ज्युको नाम लिदा सुरेन्द्र सर को सातो पो गयोकी।। सुरेन्द्र केसि ज्युले पढायका स्टुडेन्ट हरुले के सिके केसि ज्युले बताईदिय दिय हुनि थियो खोइ के सुन्न पाईयन ।।
@kubermanilimbu42574 жыл бұрын
दुई डा. साबहरुको बिचार, बाटो र पद्धतिलाई अब नेपाली जनताले अनुशरण गर्न अनिवार्य छ ।
@MrLive2love4 жыл бұрын
मदन राई जस्तो मान्छे एक शताब्दीमा एक जना मात्रै जन्मिन्छ।
@bibekadhikari38564 жыл бұрын
Madan rai jasto ma pani chu mero kheti arghaa khaachi sit gaghaa n. P. Cha
@pawanrai53074 жыл бұрын
I’m sure dr surendra kc never ever expected this. Dr madan rai is brilliant person. Wish you all the best both of you
@bibekkhatiwada70934 жыл бұрын
पत्रकार महोदय ,तपाईंले डा मदन राई सङ्ग जैबिक फड्गिसाइड को बारमा जानकारी लिएर भिडियो बनाउनु भएमा हामी जैबिक खेति गर्ने किसानहरु आभारि हुने थियाै ।
@dipenadk19924 жыл бұрын
Keep this kind of visit continue dr. Kc sir.. Keep promote them whom nepali Most know..
@pratimanlimbu78364 жыл бұрын
मदन राई जस्तो बौद्धिक ब्याक्ती सयौं बर्ष बाचिरनु पर्छ।
@youtubematvd.r.baraili67344 жыл бұрын
समावेशी अभिवादन दुवै जनालाई पढेलेखेका भनेको यहि हो! सबै ले सिक्नु पर्ने रहेछ! धन्यवाद प्रभुलाई
@ganeshkarki83924 жыл бұрын
मदन राई को जस्तो सबै नेपालीले गरनु होभने युरिया डिए पि किनु न नप्रने रछ ।।।
@Tmgtt4 жыл бұрын
Tyo sangai batawarn pani safa
@tekprasadmagar48354 жыл бұрын
मदन राई सर जस्तो ब्यक्ति हामी लाई अत्ति धेरै जरुरी छ / उहाँ म भएको कृषि ज्ञान सबै नेपाली म भयो भने हामी आत्मनिर्भर हुना सक्छु
@devrajpandey18984 жыл бұрын
डा. केसी मै मात्र हिरो हो भन्ने सोच थियो कृषि बिग्य को अगाडी लाटाले पापा हेरे जस्तो भए र मन मनै सोचे होलान म भन्दा नि महान ब्यक्ति पनि छ्न भन्ने ।
@fulkumar19214 жыл бұрын
😂
@fulkumar19214 жыл бұрын
कस्तो चोटिलो comment गर्नु भएछ।
@alinakoyu80714 жыл бұрын
😆😆😆😆
@Ramaoli4 жыл бұрын
अहिले मदन डा. भोलि उहि डा. मदनको आलोचना गर्छौ नेपालमा न नेता ठिक न जनता सबै एउटै बारीको मुला हो हामी
@tektamang11684 жыл бұрын
Hami nai murkha Hami nai papi chau ....Desai le Des uubo nalageko ho ...tapai ko Kura le mero man chyo hai sis
@tektamang11684 жыл бұрын
Tapai Ra mero bichar milyo....
@arzoonkshetri59054 жыл бұрын
लास्टमा बुज्दै जादा सुरेन्द्र केसि र ऋषि धमला लाई क्यामारा भय पुग्ने मान्छे लाग्यो क्यामेरा म्यान बोकेरै हिड्ने।मदन राईलाई सलाम🙏🙏
@motiramjabegu21384 жыл бұрын
सुरेन्द्र केसिले पढएकाहरुले के शिक्षा पाएका छन् होला?मदन राई बाट सिको गरौं
@balbahadurgurung26594 жыл бұрын
मदन राइजि ! खाेटाङ् काे तपाईंको १३ सय राेपनिमा गर्नु भयेकाे कामहरु यु टयुबमा हालेर देखायेर ज्ञान प्रचार गरे कसाे हाेला !
@prakashrai66724 жыл бұрын
Real learning school of Madan Rai in Khotang
@prakashrai66724 жыл бұрын
एलिसाको कथा....... KZbin
@prakashrai66724 жыл бұрын
KZbin: Madan Foundation, Khotang
@Travel_Lover34 жыл бұрын
Felt very insightful hearing Madan Rai . Very scientific, frank, intellectual, multi dynamical and practical man. An agricultural veteran of Nepal. His overview on educational reformation is the urgent need . His vision of preparing effecient and skilled manpower in 5 years will get materialized one day, if he is alive. A very great salute to this great man of Nepal. Highly inspired from this living legend. Want to meet and have a discourse with him. He, a master and me disciple. #Dignified_man🙏🙏🙏👏👏👏👌👌👌👍️👍️👍️
@nirajanyounzan57954 жыл бұрын
Agriculture minister bhaneko esto manche hunu parcha
@surendrabishta41414 жыл бұрын
मदन राई जस्ता बैज्ञानिक नेपालमा हुदा किन हामी एति धेरै कम्जाेर छै खास गाठाे चाहि कहाँ नेर परेको छ यसलाई फुकाउनु के गन्नुपछ
@govindadhikari85594 жыл бұрын
गाठो फुकाउन मदन सर लाई नेता बनायर जितायर सरकार मा छिटोभन्दा छिटो सरकार मा ल्याउनु अति जरुरी छ सर तपाईं हामी सबै युबा साथिहरु मिलि ।बल्ल गाठो फुक्छ।।
@babumayaofficial64834 жыл бұрын
अब ग्यानेन्द्र शाहिसङ्ग विभिन्न बिध्यालय अनि अरु ठाँउ सभामा अब सबै नेपाली जनतालाइ कृषिमा काम गर्ने सिप सिकाउनुहोला मदन सर
@nirkumar24284 жыл бұрын
Sewa dai, Madam dai ko energy level dekhda ma aafulai tuchha dekhchu Keep it up dai!
@kirawa20454 жыл бұрын
Mahan hunuhunxa rai jeu kati ramro kura👏👍
@user-zp5uk1tz3z4 жыл бұрын
यो डा. डाकु लाई राम्रो शिक्षा भयो होला आज प्यार प्यार गर्नु र काम गर्नु मा कति फरक छ भन्ने
@bhimgurung3564 жыл бұрын
केसि बोल्छ गर्दैन केहि ! राइ केहि बोल्दैन गरेर देखाउछ फरक यत्ती हो
@user-hd4pz5lv5z4 жыл бұрын
100%
@deeparai37694 жыл бұрын
Sahi vannu vo.
@rrxreted50134 жыл бұрын
Kc tw joker ho joker asko kam xaina belaima sampati kumlyayerw baseko manxe ho
@bhimshenkhanal3724 жыл бұрын
ha..hamm..goods
@meghjoshi72854 жыл бұрын
MADAN RAI ICON OF NEPAL
@ramdhungana30594 жыл бұрын
काठमाडौं उपत्यका सम्बन्धी डा. मदन राईले भनेका कुराले मर्माहत भएँ। काठमाडौं उपत्यका जस्तो सुन्दर धर्ती विश्वमै कहिकतै छैन। तर हामीले पूरै बिगार्यो ! बाँकी रहेकाहरु जोगाउनु पर्छ !
@gurungfamilybelgium4 жыл бұрын
Madan Rai is real hero
@yamkumar47004 жыл бұрын
डाक्टर शुरेन्द्र के सी कुरा मात्रै गर्ने काम केही नगर्ने मान्छे हो।
@KaroonShrestha694 жыл бұрын
तिम्ले चै के गरेउ? अरुले केहि गरेन भनेर कुरा काट्ने काम मात्रै?
Wow nive to see to great person madan rai & dr surendra sir
@rksparsha17514 жыл бұрын
विद्वान मदन राई बाट हामीले धेरै कुरा सिक्न जरुरी छ। उहाँलाई सलाम छ✊
@farakb10034 жыл бұрын
wow बुडाले ज्यादै राम्रो कुरा गरे धन्यवाद बाबै
@minmagar1204 жыл бұрын
He is one of the very best agro scientists in Nepal. He has done ample research and contribution to cultivate apple in Mustang. He also runs very practical and social reforming school in Diktel, Khotang. Instead of asking questions related to agriculture or discussing how to reform education system ; some people ask him EROTICALLY motivated questions. But being generous philosopher he answers them as well .My humble salute to a Great social reformer and scientist. Thank you very much Madan sir.
@preciousreading19344 жыл бұрын
मदनजी, खरानीले दिशा छोप्दा पटक्कै गनाउन्दैन भन्ने कुरा सुरुमै भन्नु भएको भए हामी पनि टिभी हेर्दै बाल्टीमा दिशा गर्ने थियौं । रसायनिक मल र बजारे सागपात किन्न नपरी पैसा पनि जोगाउने थियौ, आफ्नै उत्पादन गरेर ।
@simaraj62194 жыл бұрын
सलाम छ दुबै डाक्टर साबलाई, यहाँहरुको सम्बादले साच्चै हामी जस्ता जान्न खोज्ने सामान्य मानिसलाई अत्यन्त राम्रो उपयोगी अथवा औसधि नै भन्छु म त सो यहाँहरुले कमाउनुभएको महान बिचार सबैमा पुगोस् जस्मा हामी आभारी छौ🌹🌹🌹🇳🇵🇳🇵🇳🇵!!!
@sumitkc60724 жыл бұрын
This is The Age off transformation Madan dai is Real transformer
@shishirshresthass87134 жыл бұрын
मदन राई कृषि मन्त्री भएको हेर्ने धोको छ ।
@parashurai48634 жыл бұрын
मदन दाई जस्तालाई भनिन्छ देशको "रोल मोडल" जसको अनुकरणले हाम्रो देश समृद्धि पथमा छिटो अग्रसर हुन्छ।डा केसी लाइ चाहीँ कस्तो लाग्यो होला ?जे होस् ज्ञान लिनु भएकोमा धन्यवाद ?
@nepaladventure84454 жыл бұрын
डा• सुरेन्द्र सर को अनुहार हेर्दा हात खुट्टा बाधेर पुराण सुनाय जस्तो भाको जस्तो देखिन्छ ... आज हेड सर को फेला परे ...
@alinakoyu80714 жыл бұрын
😁😁😁
@KamalSingh-je5ge4 жыл бұрын
सहि कुरा गर्नु भो
@devrajpandey18984 жыл бұрын
Madan rai sir कृषि बिग्य पो हो नि मलाई hajur को सोच र knowledge level ekdamai ramro lagxa
@dhirajmahat47434 жыл бұрын
Both of you great person salam hajur haru lai👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nabin22374 жыл бұрын
मदन राई सरको तर्कसंग एकदम सहमत छु। तर दिशा पिसाब चाहिँ बकेटमै गरे पनि एउटा निश्चित ठाउँमा गर्दा चाहिँ राम्रो हुन्थ्यो। 😀 किनकी तपाईलाई भेट्न आउने सबै पाहुनाहरुलाई सिटिङ रुममै टट्टी गरेको देख्दा चिया पनि नपिई जान्छन् होला। 😀
@karinakapur90294 жыл бұрын
Gyan Kam Bhaye Matra janxan
@abdulvayad65484 жыл бұрын
दुबैजना सरहरुलाइ रेस्पेक्ट नमन्:
@Ramkumar-lx1sr4 жыл бұрын
प्रयोगात्मक शिक्षा
@user-ss1kj5og5i4 жыл бұрын
खुसी लाग्यो हजुर हरू दुईको मिलन भएको मा। यस्तै यस्तै मान्छे हरू देश मा अगी बढेर आय त देश बनी गो नी । एउटा किताब चाहिँ लेख्नु भएको भए हुन्थियो यो सब को बारेमा।
@user-su5kk5fi2m4 жыл бұрын
धेरै धेरै धन्यवाद मदन सर अब म पनि येस्तै गर्ने कोशिस् गर्छु
@kamalkc36084 жыл бұрын
यक दम सहि बिचार अनि लाभ दाइक पनि यस्ता मान्छे अज उत्पादन हुनु पर्छ ।हजुर जस्तो को यो देस को लागि जरुरी छ।
@nirajanyounzan57954 жыл бұрын
Korea ko bikas ko sutra nai ehi ho ..
@unstablekhadka20984 жыл бұрын
Tq so much sir haru lai
@rairukmn82564 жыл бұрын
चिकाइ देखि हरेक कुरामा अनुभवी पोख्त बिज्ञ मदन राइ को कुरा सहि हो
@Tmgtt4 жыл бұрын
Wow great hajur lai salut garna chahanchu kasto ramro socha sangai kam yo ho ni ta education
@tikarai89484 жыл бұрын
खुसी लाग्यो हजुर हरुको भेटभएको मा
@aathaksoul93074 жыл бұрын
Great job sir aathi ni ramro soch 🏔🇳🇵🌏🌏Jay Nepal
@positivemangokulbastola58134 жыл бұрын
गफ हान्दै हिन्ने केसि काम गर्दै गफ गर्ने मदन तर केसि पनि यथार्थ बोल्छन तर मदन संग तुलना हुनै सक्दैन ,, वाबुराम र मदन लाइ नचिन्ने हरु मुर्दाबाद
@sandeshrai42074 жыл бұрын
अवस्य
@anilshahi41484 жыл бұрын
मलाई मदन दाई सगं काम गर्न ठुलो मन छ।
@chow-raymhorpaak83224 жыл бұрын
M very big fan of both of u... its great honor to see both of u in a frame!! Salute .....
@megthapa25384 жыл бұрын
Glad to see both of them in some place
@umeshtamu1433 жыл бұрын
मेरो पुर्ण समर्थन छ । मेरो पनि सोच तेहि नै हो । यो घोकन्ते शिक्षाले खाली कामदार बाहेक अरु केही उत्पादन हुनै सक्दैना । अब टोड्नै पर्छ
@bhuparajrai26894 жыл бұрын
🌹🌹💘💘👍️✍️📺️📝🌎️ मेरो बाजे मदन कुमार राई ज्यु को मैले पनि पछ्याउँदै गरेको १७/१८ वर्ष पुग्नै लाग्यौं 🌏️👍️ मलाई यहाँ को कुरो एकदम ठिक लाग्छ्👍️ अझ, डाक्टर : सुरेन्द्र केसी बाजे पनि ३ छक्क पर्दा हासो पनि उठयौ: सलाम छ : हाम्रो बाजे मदनकुमार राई ज्युलाई 🙏🙏
@Garbuja4 жыл бұрын
साउण्ड राम्रो सुनिएन हजुर,मैले पनि फलाे गरेकाे व्यक्तिहरु हुन नमन ,धन्यवाद एभरेष्ट 🙏🇳🇵
@sonodeepsonodeep14004 жыл бұрын
ओ माय गॉड ज्ञान का खानी है इस इंसान पर संसार के सब लोग इनके जैसे सोच रखे तो प्रकृति को कभी कुछ भी और सर नहीं पड़ेगा
@muktibk82144 жыл бұрын
राम्रो कुरा गर्नु भयो मदन राई सरले खुशी लाग्यो , बास्तबमा हाम्रो देशमा पनि धेरै राम्रो मान्छेहरू छन तर
@mountaintiger27664 жыл бұрын
Real organic life you have madan sir..respect 🙏🙏👏👏
@dineshbajgai19894 жыл бұрын
मदन सरले यसरिनै सबैनेता हरुलाई पालो पालो गरि सम्झाए त सबै नेताहरुको बुद्धिको बिर्को खुल्थोकी ........?
@hunterking40224 жыл бұрын
Madan g ley neta lai sikauna thalnu vayo vane aafai birsinchan.euta jokes thiyo ni Obama ley oli lai English sikauna nepal aauda aafai nepali sikera gaye.but oli ley English bujhenan.jst a joke.😷🙏
@deshpardeshkochautari89104 жыл бұрын
नमस्कार सुरेन्द्र केसी सर र मदन राई सर ज्युलाई ✋👏👍️
@user-vh7fk6kd6s4 жыл бұрын
यो कतारको मरुभूमिबाट मानवीय मदन गुरुको ज्ञानले मनै नेपाल फर्किने मनसाय गर्दैछू।सलाम छ गुरु हजुरको आयु धेरै लामो रहोस।सिङ्गो नेपाली ब्युझाउनु छ।♥️♥️♥️♥️♥️♥️♥️
@puskarniraula61704 жыл бұрын
सुरेन्द्र केशी हाड्वर्ड univercity जानु नपर्ने भो मदन राइले पढाई दिने रछ्न।
@reuellucky38514 жыл бұрын
Puskar Niraula 😂🤣
@alinakoyu80714 жыл бұрын
😂😂😂😂
@khagenbhattarai9454 жыл бұрын
Extremely genius n extraordinarily talented human
@ramgautam36614 жыл бұрын
Agreed
@rajanpuri4414 жыл бұрын
M saudi bata Dr. Sir ko interview sabai herxu dherai khusi lagx
@sharadathakurathi89824 жыл бұрын
उत्कृष्ट
@bishaltamang82974 жыл бұрын
Aaha Kati ramro kuro thank you Madan sir
@nepalesesociety15404 жыл бұрын
Really heart touching......
@fostnepal55342 жыл бұрын
Very impressive work what Madan Sir is doing. I have no word to speak on his activities.
@krishnakesi56724 жыл бұрын
तपाईको कुरा सुनेर एदम मजा आयो सर
@deepthapa63034 жыл бұрын
Go ahead sir,we r support u slowly slowly make to make agriculture school n college in every pardesh of npl,
@rajanpuri4414 жыл бұрын
I'm so proud Dr. Kc & madan sir
@mynameisranjit5274 жыл бұрын
Wohhh intresting
@tashinamgyal48033 жыл бұрын
Great job. Very creative
@kedarbaniya44794 жыл бұрын
दुवैजना महान व्यक्तित्वहरु, नमस्कार
@hridaychhetri96934 жыл бұрын
Good
@Dhanrajgurung_official4 жыл бұрын
Wow good job sir
@limbubabu5073 Жыл бұрын
सुरेन्द्र केशोको दम छईन हो केहिपनि
@chandrarai31484 жыл бұрын
So glad to seeing you both sir madan rai & dr surendra kc sir pradan mantri mantri
@panchakalarawat49874 жыл бұрын
धन्यवाद मदन राई कृषि विज्ञकाे कुरा सारै मन पर्याे यस्तो वैज्ञानिककाे विज्ञता किन प्रयाेग नगरेकाे हाेला सरकारले ।
@anamolbanjade21524 жыл бұрын
Yesto mahan manxeko nepal ma kadar nai xaina.. Great man with great thoughts..