नेपाल आमाका सच्चा पुत्र माहाविर पुन र मदनराई ! यसैगरि सबै क्षेत्रका सपूतहरू आईरहुन अगाडी !!
@rosishkatuwal56775 жыл бұрын
hahaha....🤣🤣
@tamtamang5213 жыл бұрын
@@rosishkatuwal5677 0.0076923076923
@ramkajirai_officialchannel89975 жыл бұрын
सेलुट छ मदन राई ज्यु साथै महाविपुन ज्युमा ।
@khawahangbantawa96475 жыл бұрын
Dr Madan ra, Dr Mahabir pun alweys salut yod!sh banaunenai adibasiharule garxa yo satya ho ani Dr madan raile vannu vaye jasto tike tantra ra nahate samma kehi atto patto hudaina
@dipendraghimirebhaijee67065 жыл бұрын
अादरणीय व्यक्तितब महावीर पुनको महान कार्यमा सहयोग पुर्याउनु हुने मदन सर प्रति सलाम...जयहोस् #dipendraghimire
@077naba5 жыл бұрын
चाँहिदैन धेरै पैसा, २ पैसा भए पनि हुन्छ। So humble..
@ramthaparamthapa94655 жыл бұрын
dubai jana priya bayakti harulai salam xa
@nirmalachaulagain39245 жыл бұрын
Due paisa ta ppaunu pani paryo ne😀
@devastrous_evil57225 жыл бұрын
bolera sahayog hunna sakne le jati diye pani hunxa
@aneetamahat20615 жыл бұрын
हामी नेपालको राजनीति बाट निराश भएका युवाहरूको आशा का केन्द्र दुई अग्रजहरुमा नमन
@kshitijpunmagar68763 жыл бұрын
नेपालको महान मान्छे भनेको नै महावीर पुन नै हुन।सम्मान छ महावीर सर हजुरलाई 🙏🙏
@manojacharya43285 жыл бұрын
धेरै खुशी लाग्यो। सरकारले पनि प्रोत्साहन गरोस भन्ने कामना गर्दछु। सलाम छ हजुरहरु लाई।
@emangurung87625 жыл бұрын
महाबिर दाई र मदन दाई तपाईंहरूलाई कोटी कोटि नमन गर्न चाहान्छु। यो देशको सपना पुरा गर्नुछ। त्यसैले अगाड़ी बड्नुहोस।हामी छौं।
@reshampurja69965 жыл бұрын
राष्ट्रिय आविष्कार केन्द्रलाई एकदमै राम्रो सहयोग कृषि बिज्ञ तथा नेता श्री मदन राइ ज्यु को👍️👍️👍️👍️
@raazraj86595 жыл бұрын
मदन राई ले गर्नु भएको कृषि तिर लाग्यो भने खासै दुख पाउदैनौ गाउमा हुदा सबैलाई सिकाउनु हुन्थियो तरकारि खेति मेरो घरमा नि उहा बाट सिकेर सुरु गरेको उहिले नै राम्रो छ है मदन राई साच्चै राम्रो मनको हुनुहुन्छ है🙏🙏
@goofoff07265 жыл бұрын
"समृद्ध नेपाल सुखी नेपाली" बनाऊँन सक्ने २ महापुरुष 🇳🇵🙏🙏
@rajmahar37565 жыл бұрын
इन्डक्सन चुलाे बनाउनु पर्याे सर जसकाे मूल्य यति कम हाेस कि साधारण गरिब नेपाली ले पनि सजिलो सङ्ग किन्न सकुन।जातिय कुरा गर्ने हरुकाे लागि गतिलाे झापड हाे याे अाबिस्कार केन्द्र ।जातलाइ हाेइन काम लाई सलाम अनि सम्मान छ।
@MrKewalrai5 жыл бұрын
मदन राई र माहाबिर पुन दुवैजना बिदेशमा पढेका डाक्टर हुन् र दुवै बैज्ञानिकपनि हुन्। यस्ता युट्युबर होस्, फेसबुक होस् या अखबारका लेखकहरुले उहाँ जस्ता ब्यक्तिहरुको सम्मान र आदर स्वरुपपनि नामको अगाडि डा. लेखिदिनु भए राम्रो हुनेछ।
@babukajikatwal98185 жыл бұрын
अाविष्कारक माहाबिर पुन ज्यु सफलताको कामना।
@foreignland48485 жыл бұрын
दुइटा बुढाहरुलाई धेरै धेरै धन्यवाद ।
@rrsss41865 жыл бұрын
अब खाना पकाउने र सब्जि बनाउने बिजुलि चुला छिटो तयार गरेर ग्याँस अायातमा कमि ल्यउनुपरो।
@premlamichhane20905 жыл бұрын
एकदम सही
@ghalerajalamjung78525 жыл бұрын
Prem Lamichhane khati kura ho raaja
@namitmagar9515 жыл бұрын
सहि बिचार
@aayushmagar32325 жыл бұрын
Sahi
@darwingrg22955 жыл бұрын
Sahi hooo
@MrHeaven20105 жыл бұрын
महान मानव मदन राइ र महावीर पुन दुबैलाइ सलाम!
@rosungchhachannel90675 жыл бұрын
महाबिर पुन र मदन राई दुई बैज्ञानिक लाई हार्दिक स्वागत गर्दछौ
@rkprime7095 жыл бұрын
देशकै सच्चा सपुतहरु...!🙏 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lilmagar14075 жыл бұрын
धेरै राम्रो सोच काम गर्नु भएकोमा मा वीर सर मुरी मुरी धन्यवाद
@angngimasherpa25185 жыл бұрын
सलाम दुई युवा लेजेन्ट जो भिन्न अभियानका प्रखर नायक ज्यु हरुमा !
@supriyachamu92445 жыл бұрын
मदन राई सँग सहयोगी मन पनि रहेछ खुशी लाग्यो देखेर 🙏😍
@udabthapa33444 жыл бұрын
यी दुबैजना वैज्ञानिकलाई सम्मानपुर्वक धन्यवाद छ ।
@deshpardeshkochautari89105 жыл бұрын
हामिलाई गर्व छ कि बैज्ञानिकहरुको देशका नेपाली नागरिक हौं भनेर सलाम छ मदन राई सर र महावीर पून सर दुवै जनाई 👃👋✋👍️
@publicvoice90555 жыл бұрын
जस्ले महाबिर र मदनराई जस्ता 5/10 जना भैदिय यो देश बिकास हुन्थ्यो भन्नु हुन्छ राम्रै हो।उहाहरु त माहान हुनुहुन्छ तर तपाइहरु पनि gems भन्दा चाहिँ कम हुनुहुन्न है।फरक येति हो कि उहाहरु समुन्द्र बाहिरका मोति र तपाइ म तयार हुदैगरेका समुन्द्र गहिराइका मोति
@bimalarai35073 жыл бұрын
धन्यबाद मदन र महाबिर पुन सर लाई ।
@mgrysh26025 жыл бұрын
वहाहरूले हाक़नु पर्ने देश गफाड़ी हरू,स्वार्थीहरूले हाँके पछि भूत्रो राम्रो हूँछ देश..
@thapatil96684 жыл бұрын
एक दमै सहि कुरा
@bishalscreation97934 жыл бұрын
Sahi ho
@lilapun46105 жыл бұрын
सारै खुशी छु म हेरदै छु साउदी बाट
@dileyprai62625 жыл бұрын
गफ हैन मंगोललियनहरुलाई देश चलाउन दियोभने कै समय लाग्दैन देश बन्न।किनकि मन सफा र मिहिनेति हुन्छ।
@yaad99665 жыл бұрын
दिलनिशानि मगर छ दै छ देश चलाउनको लागी
@ksadkasing58575 жыл бұрын
मदन राई जियु लाई धन्नेबाद।मत्वाली हरु को मनै सफा।
@shamiprai43405 жыл бұрын
देसका महान व्याक्तित्वहरु !! राष्ट्र निर्माणमा हजुरहरुको सहकार्य होस भन्ने कमना गर्दछु।
@salimwongjeng80985 жыл бұрын
Wow ajha vane balla 2 jana Great man madan rai & mahabir pun jiu ko milan vayexa , Good Good
@jitendraangbo59485 жыл бұрын
बैज्ञानिक मदन राई आविष्कारक महाविर पुन बैज्ञानिक द्वयको आविष्कारले स्पर्श गरोस मंगल र जुन।।
@positivemangokulbastola58135 жыл бұрын
मैले भनेको पनि पुग्ने छ एकदिन ,, बाबुराम को नेत्रित्वमा मदन महाबिर कुलमान रबि बिजय ,, प्रम ,, रमेस मिले भने देस हाम्रो पालो भन्दा अघाडि बन्नेछ पक्का 🇳🇵❤️❤️
@krshnarai15885 жыл бұрын
फेरि पनि धेरै धेरै धन्यवाद एभरेष्ट मिडियाको साथीहरू लाई
@tejale94125 жыл бұрын
मदन राई ज्यु र महाबिर पुन ज्यु दुबैजनालाई बधाई छ
@tbthapamagar51125 жыл бұрын
बल्ल भेट भएछन् हाम्राे देशमा उदाई रहेका ताराहरुकाे धेरै खुसि लाग्याे
@subashlimbu50894 жыл бұрын
गफ मात्र हैन ब्याबहारमा काम गरेर देखाउँने बुढा हरूकाे भेट भयेछ खुसी लाग्याे।
@MankajiNepali5 жыл бұрын
माहाविर पुन र मदनराई जिउ लाइ राम्रो काम गर्नु भए को मा धन्नेबाद
@jesusroal28735 жыл бұрын
महान् पुत्र दुइटै दाइ हेरे धेरै खुसि लागो
@पुजाईशाराराई5 жыл бұрын
धेरै धेरै धन्यवाद मदन जि लाई
@exsoldier20325 жыл бұрын
राम्रो काम, सहकार्य गर्दा झन राम्रो।
@jiwanrai5565 жыл бұрын
महाबिर पुन र मदन राइ नेपाल को हक मा दुबै बिस्व सम्मानित र महान बैज्ञानीक हरुको यो भेट ले अब मेरो देशमा केही हुनलागेको महसुस भयो । मदन सर ले भने जस्तै बिस्व परिचित् कम्पनिको सेक्युरिटी पेटी अफिसर र सुपर्भाइजर्को ट्राभल् डक्युमेन्ट देखाउदा पनि बिस्वको एयर्पोर्ट हरुमा नेपाल को पास्पोर्ट भएकै कारण म यती अपमानित भएको छु कि भनी साध्य छैन । म भन्दा निरिह हरुको समस्या झन कस्तो होला । मेरो मुलुक को हैसियत कस्तो छ मलाई थाहा छ । सर हरु प्लिज केही गर्नोस । तपाईंहरुसँग ज्ञान छ । तपाईंहरुले देखाइ मात्रदिनोस, अनी नेपाली जनताले आँफै कुरा बुझ्नेछन ।
@BabuRam-li4jr5 жыл бұрын
यो भिदियो हेरेर धेरै खुशी लाग्यो। देसैभरिका सडक सफा गर्न सकिने सानो बाजेको मेसिन बनौनु परो जुन सबै नगरपालिका ले किन्न सकुन। जसको मद्दतले अमेरिका जस्तै सफा रख्न सकियोस।
@thulokanchhalama84703 жыл бұрын
Thanks both of you are great for 3karot nepali people friends family thanks keep go ahead I'm with you, today we need to go about develop Nepal like Singapore
@yoginmagar7655 жыл бұрын
बर्तमान नेपालको प्रथम दुई महामानवको सिर्जनात्मक काममा सबैले साथ सहयोग गरौ समृद्ध नेपाल 100% made in Nepal समान हरु विस्वमा पुर्याउनुपर्छ
@bikashraskoti62015 жыл бұрын
धेरै खुसी लाग्छ हुजुर हरुको काम देखेर
@hawalchhakirant92435 жыл бұрын
दुबै जनालाई मेराे सलाम छ।।
@bishalscreation97934 жыл бұрын
Madan rai ji ko jay hos 🙏🙏🙏🙏 mahavir sir is great 🙏🙏🙏
@hiralalpunmeroyoutubechann62935 жыл бұрын
दुईओटै बैज्ञानिकलाई सलोटछ नेपाल देसम मोगल्यान भनेर चिन्थ्योर नेपाल देस नी मोगल्यान बैज्ञानिक बाटै बिकशित हुने सँम भोग देखेकोछु किनकी देसको लागि ज्षानै थँती रखन तयार हुने मत्वाली नैछंन टेक्नीकल बैज्ञानिक डोक्टर माहा वीर पुन बिदुत बैज्ञानिक कुलमान घिसिङ कृषिको बैज्ञानिक मदन राई
@rajendrakhatri55555 жыл бұрын
सलूट मदन राई ज्यु
@rajujirel44995 жыл бұрын
सलाम छ मदन राई जि लाइ
@Grow.channels5 жыл бұрын
Thank you Everest Nepal for uploading such inspiring information and interviews
@indranembang57935 жыл бұрын
Dr. Madan is realy great person.
@sureshtimsina5 жыл бұрын
Great leaders ! Salute both!!
@pashupatibm8731 Жыл бұрын
Great man both of you sir ❤❤❤❤ congratulations sir
@meropyaronepalvlog56465 жыл бұрын
माहान मदन ज्यु र महाविनपुन ज्यु लाई सलाम छ सर ......
@NaranThapa-po1om4 жыл бұрын
Thankyou Mabirji.
@rgr152225 жыл бұрын
Big hugh to dr. Mahabir Pun sir, we respect you! You are big inspiration for our youngs! grt to see together both 🇳🇵jai hoss!🇳🇵
@bkthapa8084 жыл бұрын
दुवै महापुरुशमा सलाम,के हामी सर्वसाधरण ब्यक्ति पनि आएर हेर्न बुझ्न सकिन्छ?
@bibekkiratiofficialbb93325 жыл бұрын
No words to compliment 🙏🎩🎩🎩🎩✊🏻㊗️㊗️🎊🎊🎊
@lilanathpageni3965 жыл бұрын
खुशी लाग्छ वहाँ हरुको काम देखेर।नमस्कार दुबै महापुरुस हरु लाई ।
@लाहुरेकोछोराम4 жыл бұрын
तिब्र गति मा विदेशी मोडल हेरी नेपाली उत्पादन मा इन्डेक्सन चुलो निर्माण कार्य सम्पन्न गर्नुपर्छ ताकि ग्याँस विस्थापित गर्नु सकियोस ।
@पुजाईशाराराई5 жыл бұрын
मदन राई को सबैई भिडियोहरू मैले हेरेको छु हजुर को कुरा सारैई मन पर्छ जति सुनो उतिनै मन पर्छ हजुर
@salimwongjeng80985 жыл бұрын
Ma ta madan dai Big fans hu
@misanthapa18985 жыл бұрын
दुई महान बैज्ञानिक लाई शुभकामना
@ganeshkarki1245 жыл бұрын
मदन राइ ज्यू लाई धेरै धेरै धन्यवाद
@rajusornakar11512 жыл бұрын
Nepal ko shan dr mahabir pun god blessing dr sab
@bcrchams36035 жыл бұрын
एस्तो महान र निस्वार्थ ब्याक्तीको सहकाॠ हुन पर्छ अनि हुन्छ बिकास
@raiprashun8245 жыл бұрын
नमस्ते 🙏डा. महाबिर पुन ज्यु हजुरको बाँदर लखेटने Dron बनाउनु पर्यो । अनि तरकारी नसड्ने बोक्स र तिम्मुर तिप्ने मेसिन राम्रो छ ।धन्यवाद
@chandalama1775 жыл бұрын
अबको दिनहरु चम्किने भनेको नै मङ्गोल हरु ले हो।
@gurungkanxa93815 жыл бұрын
सलाम छ माहबिर पुन र मदन राई ज्यूलाई।
@ramchandrapaudel3705 жыл бұрын
मदन राई सर लाई धन्यवाद ।
@rambahadurgurunggurung5744 жыл бұрын
Good
@machuriighale91615 жыл бұрын
Salute Mahabir pun sir 👍🙏great both of you
@keshthapa36274 жыл бұрын
Great...mahabir pun...
@DrgsGaming5 жыл бұрын
अब यस्तो माहान कामहरुको लागि पैसा जनताहरुले नै दिने हो भनी यो सरकारलाई कर किन तिर्ने हामिले???? देशमा बैज्ञानिकहरु र यस्तो आबिस्कार गर्ने मान्छेहरु लाई सरकारले हेर्दैन भनी के काम यस्तो सरकार??? जनताले तिरेको कर सरकारले कुनै बिकाशको काम लगाउदैन भनी के अब हामिले तिरेको कर सरकारलाई मोज मस्तिलाई दिने?? बाटो घाटो देखि हरेक काममा जनताले नै सहयोग गरेर देशको निर्माण गर्ने हो भनी कर नतिरौन??? हुनत जनताले नै गु खाएसी के लाग्छर.
@saraswatimagar75165 жыл бұрын
के गर्नु चुनाव मा १ छाक मासु भात मा बिग्छ्न त हामी जनता
@karnachhetri1635 жыл бұрын
सामाजिक संजालमा मात्रै देश भक्ती देखाउने हैन अब यहाँ उत्पादन भएका सामानहरु कसरी उपभोक्ता सम पुराउने? अनि हामी अाफै उपभोग गरेने बाताबरण बनाउनु परछ ।ताकि उहाहरुलाइ हौसला मिलोस र अगाडि अझै नया नया अाविरकार गरेने हौसला मिलने छ ।
@birendraraibirendrarai74625 жыл бұрын
मदन सर पनि महान बैज्ञानिक नै हुन्
@ShivaShiva-om4wm5 жыл бұрын
tq so much rai sir lai
@ganeshkarki83925 жыл бұрын
अब चै बैद्वक र सचेत को बल बुद्वि अाउन थालो ... माहाबिर पुन लाई बलल चिने भए
@deepsendang9835 жыл бұрын
भन्दा मन दुख्ला हजुरहरुको यथार्थ कुरो क्षेत्री बाहुन को हातमा शासन भएर नै अहिले सम्म देश विकाश हुन नसकेको हो
@rajusornakar11512 жыл бұрын
And all mahabir pun team god blessing
@donno18095 жыл бұрын
Wow good news madan rai
@कन्चनखड्का5 жыл бұрын
तपाईं हरु जस्ताले देश चलाउन पर्ने ठाउमा 🙏🙏🙏🙏 हामी कति अभागी छौ गफाडी हरुलाई देश हाक्न दिएर दुख भोग्नुपरेकाछ 😂😂😂😂😂
@labarajpoudyal59455 жыл бұрын
Yasari huni ho smridi r bikash ko surwat nothing to impossible great job🙏🙏🙏
@bishnukumarigurung465 жыл бұрын
Both u r great person I solute. Be success urs project work. Tq so much Mr Dr. Maha bir Pun sir.
@rameshwarthapaliya4165 жыл бұрын
सलाम छ हजुरहरु दुबै सरलाई
@khadaksinghkhadka Жыл бұрын
Babal aaidiya ❤❤❤❤ dhanewd
@foudaphagamipun77662 жыл бұрын
Salut to both scientiests mr madan rai & mahavir phagami pun.
@surendraroka79144 жыл бұрын
Desh haknu parne manxe haru .......salute to Legends
@parashurai48635 жыл бұрын
Madan Sir & Mahabir Sir both are real "Roll model" in the world, especially in Nepal.I salute both them & want to advice(request)the govt of Nepal for help them.
@repikagurung53125 жыл бұрын
दुबै महॉ पुरूसलाइ सलाम
@pipalagharti90585 жыл бұрын
सलाम महाबिर दाइ
@krishnaghising86885 жыл бұрын
good job thank you madan rai
@peterrmagar80465 жыл бұрын
God, give both of them another at least 40 years to live ! Long live scientists Madan Rai, Dr Mahabir Pun, certainly Kulman Ghising, and Dr Sanduk Roit. My friends let's get into political science as well because we need to bring a historical "U turn" in Nepal.
@adityabhujel3332 жыл бұрын
Agreed
@jbrrai20194 жыл бұрын
अमेरिका जाने र बस्न चाहनेहरु द. महाबिर पुन सरको जस्तो मन र बुद्दि भैदियो भने नेपाल देस पनि अमेरिका हुन धेरै समय नलाग्ने रहेछ भन्ने प्रस्त भइसक्यो तर को हुन त महाबिर पुन
@shrijanarai6335 жыл бұрын
Dherai khusi lagcha waha haru lai dekhda
@namastebirgorkhali46605 жыл бұрын
Salut xa Dr sab haru lai, khusi lagyo.
@NaranThapa-po1om4 жыл бұрын
यो देसमा जनजातिपुर्णसमाबेसि , महिलासमाबेसि राजनिति हुनुपरो।
@UttamSingh-if2yd5 жыл бұрын
such kind of great persons are really need to our country..
@laligurash9595 жыл бұрын
Great Job Mahabir ji
@gangasharma49833 жыл бұрын
HARDIK NAMAN CHHA MAHABIR PUN JIU .DESHBANAUNE KAIDA YO P.O. TA .