डा. सुरेन्द्रलाई सिधा प्रश्न : कान्तिपुरका मालिकपछि आरजु राणाको पालो हो ? Dr surendra kc interview

  Рет қаралды 96,619

Everest Nepal

Everest Nepal

Ай бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
dr surendra kc latest interview
surendra kc new interview
sandip lamichhane
rabi lamichhane
arju rana
sher bahadur deuba
rishi dhamala
jibram bhandari
tikaram yatri
sidha kura janata sangha
churo kuro
Dr kc
gagan thapa
nepali Congress
nepali samachar
nepali politics
keki adhikari
durga prasai
balkrishna neupane
hemant sedhai
harka sampang
balen shah
नेपाली समाचार
नेपाली काँग्रेस
दुर्गा प्रसाई
डा बाबुराम भट्टराई
डा सुरेन्द्र केसी
बालेन शाह
हर्क साम्पाङ
गगन थापा
#drsurendrakc
#surendrakc
#rabilamichhane
#durgaprasai
#sidhakurajanatasanga
#sidhakura
#churokuro
#everestnepal
#rabi_lamichhane
#rabi_lamichane
#gyanendrashahi
#rishidhamala
#kinggyanendrashah
#kpoli
#prachanda
#jibram_bhandari
#tikaramyatri
#news24nepal
#yohotv

Пікірлер: 104
@roshanchhetri3339
@roshanchhetri3339 Ай бұрын
अब रबि सर ले भ्रष्टाचारी हरु लाई छानीछानी तिनी हरु को मुटु मा ढयाङ्र्ग्रो बझाउछ्न। भ्रष्ट हरुको मुटु ले ठाँउ छोडि सकेको छ। जय मातृभूमि 🙏🇳🇵
@user-xu4pn9iu
@user-xu4pn9iu Ай бұрын
सहि विश्लेषण डा साब। सिरोहिया लाई छुटाउछ। तर सबैले खबरदारी गरौ।
@pawankdka5681
@pawankdka5681 Ай бұрын
हजुरको हिम्मतलाई उच्च सम्मान दाइ
@tmgabbi
@tmgabbi Ай бұрын
It is unfortunate for Nepal to have media like Kantipur, party like Nepali Congress and neighbour like India. 😢😢
@durbakc1075
@durbakc1075 Ай бұрын
Ramro kam rabi dai goo head
@deepakrijal2995
@deepakrijal2995 Ай бұрын
We needed to support to Ravi sir Ravi 2084
@bishwanepal7848
@bishwanepal7848 29 күн бұрын
\😂
@RajanRaj-po9xr
@RajanRaj-po9xr Ай бұрын
नेपालको कुनै पनि पत्रकारले ७००अर्ब को डुबेको सरकारी परियोजना र उद्योग को बारेमा केही खबरदारी गर्दैन। उल्टै निजी कम्पनीलाई होच्याउने, डुबाउने गर्छ। यस्तो काममा कान्तिपुर सिरोहिया(हिन्दू विरोधी राहुल गान्धीको दलाल) झनै अगाडि छ।
@digitalron1648
@digitalron1648 Ай бұрын
अमेरिकन अद्यागमन बिभाग , कृपया हाम्रा बड्डालाइ प्रबेशआज्ञा प्रदान गर्न पर्यो , यतिमा नै बडडाको ज्यान् जान लागीसक्यो , कृपा गरि उपकार गर्न पर्यो !
@nabindangol428
@nabindangol428 Ай бұрын
Best of luck rabi dai
@user-qh9nn9oy6r
@user-qh9nn9oy6r Ай бұрын
You are Right k c sir
@balramchaudhary3511
@balramchaudhary3511 Ай бұрын
Jai,,yubtub,jai,desh
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i Ай бұрын
🙋🙋♥️👍👍
@SDPOnlineTv
@SDPOnlineTv Ай бұрын
सुरेन्द्र केसी जीको कुरा ठीक हो साथीहरु 🥰 good luck Rabi lamichhane ji 🥰
@prakashghimire9808
@prakashghimire9808 Ай бұрын
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको गरी अकुत सम्पती जफत गरि देशको विकासमा लगाउनुपर्छ।
@rajkumarbishwakarma
@rajkumarbishwakarma Ай бұрын
निकाल्नै हुदैन भारतीय
@deeptamang1198
@deeptamang1198 Ай бұрын
डाक्टर सार को ?,,,? जय होस सहि होस?,,
@rajukoirala7168
@rajukoirala7168 Ай бұрын
तितो मिठो
@ShankarPantha-fv6bl
@ShankarPantha-fv6bl Ай бұрын
good job Dr sab
@user-zc7yw4lv1z
@user-zc7yw4lv1z Ай бұрын
डा साब को नजरमा सिरोहिया गरीब हो रे ????? होईन बेला बेलामा डा साबलाई के हुन्छ ???
@user-yv1wl2bh2h
@user-yv1wl2bh2h Ай бұрын
धनको गरिब होइन नैतिकता र आचारन लाई गरिब भनेको हो
@user-zc7yw4lv1z
@user-zc7yw4lv1z Ай бұрын
@@user-yv1wl2bh2h कुरा मिलाउछ्स मुला ????
@deepakshrestha6644
@deepakshrestha6644 Ай бұрын
Tehi vanya.. k bolya hun buda le?
@bodharana2331
@bodharana2331 Ай бұрын
यो डाईभरलाई अमेरिकी और भारतीय संरक्षित भाईरसले दिमाग उत्तेजित बनाउछ ।
@mohanrai669
@mohanrai669 Ай бұрын
डा. साबको कुरा चाही घरिघरि आफैमा बिरोधाभासपूर्ण र मान्छेलाई दुविधामा पार्ने देखिन्छ । रविलाई किटाण नै गरेर १३ भाई भन्नु हुन्छ अचम्म लाग्छ । नयॉं शक्तिहरू, पुराना शक्तिहरू कोही पनि वहॉंको नजरमा राम्रो भएको देखिन्दैन । डा. साब अलिक बढी नै खरो बिश्लेषक पल्टिनु भएको हो कि !
@rolakthapa3405
@rolakthapa3405 Ай бұрын
डा.साब रबि गृहमन्त्री लाइ लिएर काग्रेसको को को सम्पुर्ण छानबिन गरि सबै लाइ जेल कोच्नु पर्यो। नेपालि जनता यो चाहान्छन।तर के ले रोकिएको छ रोइलो गरिहिड्नु भन्दा आफ्नो शक्ति भएको बेला देखाइ हाल्नुपर्छ।
@RamBasnet-qb4jp
@RamBasnet-qb4jp Ай бұрын
suppot to rabi
@vanjababupokhareli
@vanjababupokhareli Ай бұрын
RIP US ambassy
@krishnadeoyadav5003
@krishnadeoyadav5003 Ай бұрын
Satya ra neutral manche ko khaderi parekai ho ta Nepal ma? Jay Nepal.
@Dorjye
@Dorjye Ай бұрын
जय घण्टी 🔔🔔
@narendradhungel3440
@narendradhungel3440 Ай бұрын
जता मल्खु उतै ढल्कु हुन यिनि
@sudeepkarki4090
@sudeepkarki4090 Ай бұрын
यिनी पनि बोल्न डराउन थालेछन। गलतलाइ गलत भन्न नसक्ने को interview अब हेर्न छोद्नु पर्ला।
@lalgurung3573
@lalgurung3573 Ай бұрын
नागरिकता कीर्ते हो भने कारबाही हूनू पर्छ कीन भन्नासक्दैनन यी बौद्धिक भनाऊदाहारुले।भन्दा भन्दा गरीब,बिचरा भन्न थाले।आब कस्को बीस्वासगर्ने।आरुबेला त देश बीदेसको ऊदहारन दीन्छनत।नागरिकता कौ बारेमा आरुदेशले के गर्छ नेपालले जसरी छोडदीन्छ?
@birnamgharabja318
@birnamgharabja318 Ай бұрын
हेक्का रहोस ! किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो। यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रसंग जोड्न मिल्दैन !! तेरिमा इन्डियन धोती यस्लाइ कसुर बमोजिम जेल चलान गरियोस् सरकार या नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस।
@santamanrai1201
@santamanrai1201 Ай бұрын
कसैले ४५ लाख भनुन या ५० लाख भनुन , त्यो संग के सरोकार भयो ? जो जो अनुसन्धानको दायरामा आउछन , देखिन्छन त्यसलाई कारवाहि हुनु पर्छ , धेरैको छ यो मात्र किन ? बिचरा भन्ने सवालै आउदैन ! तपाईं जस्तो बौधिकले यसरि अपराधि छुटाउने , छुट्ने अभिव्यक्ति दिनु आपत्ति जनक छ , नत्र तपाईं पनि शंकाको धेरामा पर्नु होला ! कानुनले जस्लाई अपराधि देख्छ त्यो कारवाहि को भागिदार हुनु पर्छ , नदेखिने अपराधि हरु बाउ बराबर ! हो सिरोहिया छुट्छन होला , किन कि सबै चोरै चोर छन चोख्याउन मात्र कारवाहि गरे जस्तो गर्छन यो नेपाली परंम्परा हो , तर तपाईं जत्तिको मान्छेले यो अपराधिहरु छुट्नु हुन्न है भनेर खबरदारि गर्नु पर्ने ठाउँमा , केहि हुन्न यो छुटि हाल्छ भनेर यसलाई सामन्यकरण नगरि दिनु होला , कृपया ! बरु दह्रो संग खबरदारि गरिदिनु होला , किन कि तपाईं आफुलाई सचेत नागरिक भन्नु हुन्छ । कम्तिमा तपाईं सचेत नागरिक दावि गर्नु भएको छ जनता वा रैति मात्र होइन होला नि !
@GovindaBhandari-dc7pu
@GovindaBhandari-dc7pu Ай бұрын
Surandr dr saga vetnu milx
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
हैन काग्रेस नेताहरू देखी धेरै कर्मचारी ब्याक्तीहरूको पाटनार कान्तीपुरमा र बीनोद चौधारी गुरूपमा रहेछ उनीहरूको हर्कतले देखाउछ माऊबादीहरूको पाटनार धमालाको हमालामा एमालेहरूको सहकारी र जग्गा भूमाफ्यामा लगनी फेरी मिटर ब्याजमा चै काग्रेसकै देखीन्छ नत्र एटु जेठ चेक जाच गरेर उनीहरूको डोकोमेन्स चेक गरेमा फारकनै पर्दैन हैत
@GopalKhadka-mq3ir
@GopalKhadka-mq3ir Ай бұрын
रा स पा काे o k भएकाे हाे डा साप हजुरलाई
@khadkalimbu3078
@khadkalimbu3078 Ай бұрын
अब जेल जाने पहिलो चरनमा आर्जु भाउजू र बाख्रे गगने को पालो हो र क्रमस अरु लाइनमा छन काङ्ग्रेसि भ्रष्टाचारि हरु ।
@bishnulamichhane3096
@bishnulamichhane3096 Ай бұрын
Nagarikta ko bisayema karbahi huna parchha.
@nimoli4317
@nimoli4317 Ай бұрын
सबै मानिस किन लठुवा भएका होलान डासाफ् ?
@sanugole3922
@sanugole3922 Ай бұрын
हैन हाे यिनी बुढालेपनि सिराेहियाबाट चाटना भ्याइसके क्यारे नत्र भने किन जिब्रो चापैराख्नु पर्यो।
@Hangkhim-py8pt
@Hangkhim-py8pt Ай бұрын
सुरेन्द्र टपरे छेपारो हुन सबैले हेक्का राख्दा हुन्छ अवसरबादि रुन्चे बुढो
@dorjeepakhrin4147
@dorjeepakhrin4147 Ай бұрын
Dr.surendra KC jiu ko phone no
@RamsamujhKurmi-qk3fr
@RamsamujhKurmi-qk3fr Ай бұрын
कैलास सिराेहिया देखि सबै पकराउ परने बेतिकै बिरामी हुने कारन के रहेछ भने यिनि हरू सबै बाेइलर कुषखुरा हुन आफनाे खाेरमा हुदा सममा बडाे रामराे हुने पकराउ पने बेतिकै लरक लुरूक भइहालछन बिरामी परने कारन रहेछ
@anilgautam9950
@anilgautam9950 Ай бұрын
Dr saab Nepali haru gorkhe lathuwa bhannthe ho raichha
@ranjitkhadka2244
@ranjitkhadka2244 Ай бұрын
डा सब लाइ नागरीकता सम्बन्धि थाहा छैन अस्तो छ्। बहु चाहि बिदेशि छोरा कसरी बङ्सज? २/३ नागरिक अनपढ ले नि थाहा पाउछ कैलाशे ले कसरि थाहा पएन?
@pradipkapri270
@pradipkapri270 Ай бұрын
Yinle shortic analysis garna sakdainan
@pratikbhandari2036
@pratikbhandari2036 Ай бұрын
धेरै पढ्यो भने पागल भइन्छ भन्थे हो रैछ , यो मान्छे को कुरा सुन्दा तेस्तै लाग्छ
@user-qd2gi9gw3p
@user-qd2gi9gw3p Ай бұрын
He vagaban kisna mohara jastai kailas siroha chhutne vaya abako stithivaneko ashada 15 vitra armi tek ovarhunchha yo kura lekher rakhanu hola dhanebat
@thapapurnabahadur3344
@thapapurnabahadur3344 Ай бұрын
पाप कुर्लेको भन्नू पर्छ किन अरु लाई जे पनि गर्न र भन्न मिल्ने आकास तिर फर्केर ठुकेको तेई थुक आफु माथी नै आको हो कसैले थुकेको थुक आफै माथी परेको थुक होइनर।
@manibhudhamagar4868
@manibhudhamagar4868 Ай бұрын
Buddha Janmiyako Desh Ma Bhrastchari Netaa Haruko yo Brahman Tantra Haruko Bavoto Shubha Mangal Sadhu Sadhu Sadhu
@arjunshahi111
@arjunshahi111 Ай бұрын
R
@chattarasunuwar3421
@chattarasunuwar3421 Ай бұрын
अमेरिका बिस्वको डनहोनित डनले जेगरेपनि हुन्छ🙏🙏
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me Ай бұрын
खेलेर जितेर डन बन्नेहाे।
@gopithapa7722
@gopithapa7722 Ай бұрын
हैन हो डा. साब मिडिया मालिक गरीब हाँसो लाग्यो 👎👎👎👎👎👎
@arjunsunar-sr4fp
@arjunsunar-sr4fp Ай бұрын
भाउजु अनि उसको देवर भनौदो गगने बाख्रो लाई गलत्यायेर कोचुम त धेरै हैन 15 बर्स तब सम्म देस उकालो लाग्छ
@user-io4ch1ep9h
@user-io4ch1ep9h Ай бұрын
सुरेन्द्र सोल्टी ले दरो दिन्छ यार।
@narayansubedi8533
@narayansubedi8533 Ай бұрын
Kati bol6s
@izkhakchetri9457
@izkhakchetri9457 Ай бұрын
Dr surendra gaphadi po lagiyo ni real fact ko kura xain gaff matr garne samy tankaune
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl Ай бұрын
Ini India batai Sanchalit ho(kailasa sirohiya).Anta ma yo des Sikimikarana,Phisikarana Tira janai ho?Yo des inlai Gadatranta layai ko hoina, Sikimiki Des lai nai bata aiya ko Ni TA
@muncaromania3053
@muncaromania3053 Ай бұрын
यु- ट्युव ले सब दलाल लाई नाङो झार बनाको छ।
@rajushrestha2086
@rajushrestha2086 Ай бұрын
अस्पताल नै जेल भयो नेपालमा
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw Ай бұрын
नाप तौल गरेर वोल्नुस है डा साब
@Dipendra-zu8jo
@Dipendra-zu8jo Ай бұрын
Dr KC, please stop lamenting about visa. Please try again and explain your reason of visit. I don’t believe they treat you differently. I am tired of listening visa rejection from you in every interview. It is not big thing for you compare to your status. If you continue expressing your concern regarding visa, people start thinking you as a self centered person.
@dhankumarilimbu9165
@dhankumarilimbu9165 Ай бұрын
थुन्नु सक्नु पराे नि रबिले अाेलिकाे कति दिन अाशिर्वादलिने हाे रबि सकियाे ,भाेलि छछुट्छ , केलाश , थुन्न सक्नु पराे नि
@user-wf8jd2dk3e
@user-wf8jd2dk3e Ай бұрын
यसमा चही डाक्टर साबले बुझपचाएरै कुरा गरेजस्तो लाग्यो मलाई किनकि यी सिरोइया गरिब अरे
@nepaldee
@nepaldee Ай бұрын
Ye pani Sarai dai chure kura garne bhaye! Yeta pani dhalakka uta pani dhallaka! Yeta ni bethik uta ni bethik. Thik chai uni Matra ho?
@yadupandey7024
@yadupandey7024 Ай бұрын
यी डक्टरको ढुलमुले विचार केही कामको हुन्न।
@Mafi_Tiger
@Mafi_Tiger Ай бұрын
Top Fan of this page: Mero comment padhnu agaadi yo page lai like garr mu g 😂, manxe le katti mehnat garera banaako hunxa video 25k+ le hereko xa video tara like jamma 600 ko harahari thukka jindagi. Yo vaneko discipline na vaaka pahad ra lek ma basne haru ko kaam ho like subscribe nagarne haru. Appreciation garnai na aaune Nepali haru. Undisciplined Youths.
@sagarmagar5661
@sagarmagar5661 Ай бұрын
kantpur garib vayea congress ko mananiyea kina gako vetna?
@premkumarrai1388
@premkumarrai1388 Ай бұрын
America ma Thagi chhane ka kanda le holan gathe euta biraune shakha piraune bhaneka yahi hun kyare Sandip nam ferera Thagi chhane feri America najaun bhanera rahechha visa band gareko
@dipakkc3223
@dipakkc3223 Ай бұрын
यो के सी को बोली को ठेगान भयन जसलाई पनी गीरीब भनीदिने सीरोईया केसी भनदा गरीब होर जे पनी बोलने हो
@HajaratMD.
@HajaratMD. Ай бұрын
यो माचिक्ने जस्तो दुईजिब्रे त नेपाल मा अरुकोही जन्मेको छैन
@narayansubedi8533
@narayansubedi8533 Ай бұрын
Jati bola pane tero chance 6en khubi hunu piro ne kei gharna meida ma dhari bolna
@user-mh9be5nl2d
@user-mh9be5nl2d Ай бұрын
Kantipur sanchalak GARIB re???????????????
@oppooppo-gm5ge
@oppooppo-gm5ge Ай бұрын
Jatha yasto re dr.... K re garib re siroha des lutuwali
@TekSingh-yd2hd
@TekSingh-yd2hd Ай бұрын
Yo kc ko kura ma kunai bhar chhaina je pani bolcha
@dbdreemchannel8609
@dbdreemchannel8609 Ай бұрын
ini buda laai kasle dr banako yaar kaihi le sahi rasida kura gardainan yaar khali aafnai duno sudarne kura garxha yaar jeyaau lagxha inko kura sunda
@dawalama-qc2nl
@dawalama-qc2nl Ай бұрын
Ho aba palo congress ko vouju ko ho 😂😂😂
@SubashLamichhane777
@SubashLamichhane777 Ай бұрын
If you want a freedom don't tell your name
@SubashLamichhane777
@SubashLamichhane777 Ай бұрын
Baba hero xa hai he knew how to talk
@reshamthapa2324
@reshamthapa2324 Ай бұрын
Kantipur garib haha
@harishrestha3214
@harishrestha3214 Ай бұрын
Go back America
@mohanchetri2777
@mohanchetri2777 Ай бұрын
छेरुवा डाक्टर बोल्न डराईराछ
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl Ай бұрын
Birami nataka matra ho,lnlai Anatama sutaunai kam ho.
@DR.BHUSAL
@DR.BHUSAL Ай бұрын
त्यो ९९९ चोरेको केस नलाग्ने पुरा अमेरिकामा होईंन है, कैलिफोर्निया राज्यमा मात्र हो🙏
@babunepal2231
@babunepal2231 Ай бұрын
यो बुडोको सधै एउटै कथा😀😀
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 Ай бұрын
आरजु मात्र होइन देउबा अनि छोरा पनि पर्नु पर्छ तब मजा आउँछ जेल मा बसेक हेर्न
@sheetalburathoki8150
@sheetalburathoki8150 Ай бұрын
अति अति रबिले केहि गरेन भनेको मुख ,मुजि बोल्लनि बुरा यस्तो पनि बिगे गरे आफुले पनि गन नस्ने अरुले गरेको देख्न नस्ने बिगे
@rajshrestha515
@rajshrestha515 Ай бұрын
गेडा जस्तो डा. विश्लेषण गरेको पनि गेडै जस्तो छ।
@sadajiban
@sadajiban Ай бұрын
तँले गेडा जस्तो कमेन्ट गरिस
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 3,6 МЛН
⬅️🤔➡️
00:31
Celine Dept
Рет қаралды 48 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 6 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 3,6 МЛН