रेलको बाटोको भव्य सफलता पछि, हामीले यो भिडियोमा मध्यपश्चिम र सुदूरपश्चिम नेपालको अवस्था चित्रण गर्ने प्रयास गरेका छौं, जहाँ मानिसहरु दुरी, चरम गरिबी, शिक्षा र अवसरको अभावका कारण पीडित छन। परिवर्तनको लागि लडेका मानिसहरूले आफ्नो अवस्थामा परिवर्तन पाउन सकेनन, हाम्रो यो कर्म यहाँहरुलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं, धन्यवाद।
@evagiri43332 жыл бұрын
👏✍️🙏
@aayushkunwar22 жыл бұрын
Keep of good work 👍 dai
@aayushkunwar22 жыл бұрын
Keep of good work 👍 dai
@rajyalaxmimalla34332 жыл бұрын
Dada ekdam ramroo😊
@abinashthapakaji30792 жыл бұрын
Best of luck dai good luck😍😍
@SingerRamjiKhand2 жыл бұрын
Suraj pandit जी को आवाजको म फ्यान नै हु! रेलको वाटो गीत नेपाली जन मनमा वसेको छ! नयाँ गीत शिंहदरवारले पनि सवैको मन जितोस शुभकामना!
@bikashrajchaulagain76742 жыл бұрын
अबश्य पनि हजुर
@SurajPanditOfficial2 жыл бұрын
Hajur lai dherai dherai dhannebad mero hajur
@zitenmagar2 жыл бұрын
Good रामजि दाई
@Chettrivlog-s2g2 жыл бұрын
Ramji dai big fan 10 years dekhi flow gardai xu 1 matra big fan
@harishshahu83722 жыл бұрын
Hjr pani suting ko lagi hamro gauma aaunu sir 🙏🙏🙏🙏🙏🙏🙏
@NewShanShresthaofficial2 жыл бұрын
मन त कटक्कै अनि चसक्कै बनाईदिने गित। बधाई छ Suraj Sir सबैजना टिमका सरहरुलाई। मुरीमरी शुभकामना ।🙏👏👏
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@harishshahu83722 жыл бұрын
Hamro gauma pani suting ko lagi aaunu hola sir 🙏🙏🙏🙏
@aayushkunwar22 жыл бұрын
Wow
@Sudeep_kafle2 жыл бұрын
yes😥
@From-Dehradun2 жыл бұрын
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
@ELEGANT-yc1iy9 ай бұрын
😢 दरो यार एकान्त मा आखा बाट आसू खस्यो congratulations 🎉 sir Suraj pandit
@SurajPanditOfficial9 ай бұрын
Thank you
@ZungeDaai2 жыл бұрын
कर्णाली प्रदेशको वास्तविकता यहि नै हो । साह्रै दुख लाग्छ हाम्रो देशका नेताहरुले स्वर्गको टुक्रा जस्तो हाम्रो देशलाई नरक बनाई सके । सहरमै त गतिलो विकास भएको छैन नेपालमा झन हिमाली , पहाडी क्षेत्रमा के आश गर्नु ?😳 गीत साह्रै मन पर्यो शरीर जिरिङ्ग जिरिङ्ग भयो ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@srsgaming1842 жыл бұрын
Moh junge dai ko poni big fan ho
@PokharaBabaal2 жыл бұрын
I like your video too🙏 जंगे dai
@karnalimedia65192 жыл бұрын
Zungee dai fan ❣️🙏
@From-Dehradun2 жыл бұрын
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
@bishnusapkota2122 жыл бұрын
यस्ता गीतहरु कहील्यै भाईरल हुने भएनन् मन छुने गीत स्वर शब्द संगीत अभीनय सवै अब्बल छन्। धन्यवाद छ सम्पूर्ण टिमलाई
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@ramanupatha39222 жыл бұрын
रेलको बाटो १,२💔💔💔 यो आवाज हुम्ला जुम्लाको मात्र नभई रोल्पा रुकुम लगायत पुरै देशको आवाज हो। हाम्रो माटोको आवाज 🙏🏿जय गीत ,जय देश ❤❤❤
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@khimbahaduroli-v2o13 күн бұрын
@@SurajPanditOfficial rukum ko pani yauta video banaunu pareyo sir
@surajgautam3327 Жыл бұрын
वास्तवमा गित, कथावस्तु यस्तो हुनुपर्छ मुलुकको सम्पुर्ण क्षेत्रको प्रतिनिधित्व गकेको छ यो संगितले ❤
@SurajPanditOfficial Жыл бұрын
Thank you
@SanyoshTamang2 жыл бұрын
हजुरको गीत को शब्द शब्दमा यथार्त झल्किन्छ। सारै मन पर्छ हजुरको मिठो आवाज।।।। Best of luck all team लाई।।।।।।।❤️👍👍
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@chandrabasnet51222 жыл бұрын
म एतिबेला प्रदेशमा छु ! यो गीत सुन्दा घरमा दुख गर्दै गरेका बुवा आमोको याद आयो ! अनि अँखा बाट आँसु आयो कठै मेरो देश!!
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@saritatamang17872 жыл бұрын
Same here 😭😭😭😭😭m
@7teenNP2 жыл бұрын
😪😪😪
@jitendraoli22792 жыл бұрын
वास्तवमा गित भनेको यस्तो हुनुपर्छ। उच्च सम्मान सहित सलाम छ सुरज पन्डित ज्युलाई । तपाईको जति महिमा गाएनि कम नै हुन्छ ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@kumarmagar6582 Жыл бұрын
सहि कुरा गर्नु भो हजुर ले ❤
@sah_shrawan Жыл бұрын
म मधेश प्रदेश बाट हुँ र मैंले यो गीत सुन्दा मेरो आँख बाट आँसु आयो हे भगवान् मेरो देश नेपाललाई यो चोर नेताहरु बाट जोगाई दिनु 🇳🇵जय नेपाल 🇳🇵❤️
@SurajPanditOfficial Жыл бұрын
Thank you
@ashokmahato4623 Жыл бұрын
Same feeling😢😢😢
@sayalama24699 ай бұрын
The real Nepali yeuta lai dukhda arko lai paisa hunaparchha bhaneko Yehi ho 😭😭.
@bishalchepang76247 ай бұрын
Hjrko cmt le aasu aayo😢😢
@nutanrai46946 ай бұрын
This is what happens when traitors rule the country in the name of democracy,equality and inclusivity 😂😂 my friend 😢
@narendhami37322 жыл бұрын
दार्चुला दुहुँ गाउँपालिकाको बस्तुस्थिती समाबेश गर्दिनुभएकोमा धेरै धेरै धन्यवाद सर।सफलताको शुभकामना।💙💙💙
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@Mr.jb_kc2 жыл бұрын
शासक र शासन फेरिनुले गाउँ स्तरमा परिवर्तन हुदैन भन्ने सन्देश दिएको गित आदरणीय दाइ सफलताको सुभकामना ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@becomingshyamji2 жыл бұрын
कर्णालीको प्रतिनिधि 'सुरज पण्डित' । Token of love for this song. 💚
@SurajPanditOfficial2 жыл бұрын
Thanks
@mohanwaiba7 ай бұрын
अर्को जुनीमा म कुन अवस्थामा हुन्छु त्यो त मलाई थाहा छैन तर यदि मेरो कामना दैव ले सुन्छन भने कर्णाली, जुम्ला हुम्ला जस्तो बिकट गाउमा अति दुखि हाम्रा नेपाली दाजुभाई आम बुवा सम्पूर्ण लाई अर्को जन्म मा अति बिकसित देश मा अनि अति सुखी जिन्दगि मिलोस।
@SurajPanditOfficial7 ай бұрын
Thank you
@RameshRajBhattarai2 жыл бұрын
सुरज पण्डितको फ्यानहरु मध्येको एउटा फ्यान म पनि हो !! ✊✊
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@janakacharya78722 жыл бұрын
यो गित सुनेर मैले केही बोल्नै सकिन मात्र यति भन्छु हृदय देखि धन्यवाद सुरज पण्डित दाजु (जुम्ली छोरा म)🙏🙏❣️
@SurajPanditOfficial2 жыл бұрын
Share plz
@pradipsenchuri2 жыл бұрын
सुरज पण्डित.... छुटै संसारमा पुर्याउने आवाज छ दाइ को, आङ नै जिरिङ्ग हुन्छ सुन्दा, खुसी लाग्छ यस्ता अब्बल र प्रतिभाशाली कलाकार नेपाल मा हुनुहुन्छ भन्दा ❤️❤️❤️❤️ गीत भिडियो सिधै हृदय लाई छुने खाल्को रैछ धेरै मन पर्यो, धेरै धेरै बधाई तथा शुभकामना सुरज दाइ लागायत सम्पुर्ण टिमलाइ !!! भिडियो हेर्दा हेर्दा कति बेला आँसु झरेछ पत्तै पाइन् 😐️😐️😐️ , संसद भवन मा देखाउन पाए अलि कति भए नि नेता भनौदाको चेत खुल्थ्यो कि.... रेलको बाटो सयौं चोटि सुनियो, "सिंहदरबार" नि हजारौं पटक सुन्छु 🙏🙏🙏🙏
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@rishirammarasini52182 жыл бұрын
Attenta marmik yethartha kathai mero des des ko Maya garnubahek aru bolna sakina great song xitai bikas hos teo thauko bhagwan...
@g.p.sharma121 Жыл бұрын
नेपालका सयौँ हुम्ला जुम्लाको प्रतिनिधित्व गर्ने यो गित आफैँमा सम्पुर्ण बिकट नेपालको चित्र हो;चाहे पश्चिम, मध्य पश्चिम या सुदुरपश्चिम। केही मुठ्ठिभर सासकको पहुँच भन्दा बाहिरको सम्पुर्ण नेपाल अटेको छ यो गित भित्र। संसदमा एउटा युवाले यहि आवाज उठाउने आँट गर्दा राऊटेको उपमा दिइएको सिस्टम भएको कठै मेरो देश।
@SurajPanditOfficial Жыл бұрын
Thank you
@VinodKumar-se9dc2 жыл бұрын
यो आवाज हुम्ला जुम्लाको मात्र नभई रोल्पा रुकुम लगायत पुरै देशको आवाज हो। हाम्रो माटोको आवाज 🙏🏿जय गीत ,जय देश ❤❤❤ जय नेपाल Love you all Tim
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@america18512 жыл бұрын
रुकुम रोल्पा आयर हेर जाठा
@khas_chelo2 жыл бұрын
रोल्पा अहिले त्यति पछाडि छैन महोदय
@VinodKumar-se9dc2 жыл бұрын
@@america1851 oe ramro sanga bujne gar mula
@padamojha22122 жыл бұрын
Jati heryo jati sunyo jhan jhan ramro lagxa real story ho hamro gau ghar ko
@namrajlama82762 жыл бұрын
देशको राजनीति गर्ने मान्छेले हेर्छ हेर्दैन था भएन तर हजुरको गीत साच्चिकै मन रुने खालको छ।❤❤❤❤❤❤❤❤❤
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@kalpanabohara7972 жыл бұрын
नेपालको पश्चिम भागको यथार्थलाई सबको सामु प्रस्तुत गर्नु भएको मा धेरै धन्यवाद sir Much love, more respect 🙏🙏 May this video reach to the government authority ❤️❣️
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@writtenwords62692 жыл бұрын
सुदुरपस्चिमको कथा बेथा बोकेको अनि गीतको शब्दहरुले सुदुरपस्चिम नै बोलेको मेरो त मन छोयो,,पुर्व ओखलढुंगाबाट यो गीत सुन्दै छु हेर्दै छु,,
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@Bhola_vidrohi2 жыл бұрын
म भारतको सिक्किमबाट हुँ । गीतको शब्दहरूले मेरो हृदयलाई झङ्कृत गराएको छ। सुरज पण्डितको स्वरको फ्यान ❤️❤️❤️
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@RupeshThapa-j9w Жыл бұрын
जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो❤
@buddhapakhrin3612 жыл бұрын
गीतले आशु रोक्न सकिन, मेरो। मन छुने गीत ल्याइ दिनु भएकोमा धेरै धेरै धन्यवाद।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@sumithapa46932 жыл бұрын
कस्तो रून मन लाग्यो यो गित हेरेर सुनेर हामिले कस्तो दुख देखेको छौ सुदुर पश्चिम को तर देश बनाउँछु भन्ने नेता ले देखेनन् । धन्यवाद गायककार भाई।
@lokrajrana32 жыл бұрын
साँच्चिकै यका देशको कथा जस्तो छ ।नेपालका ग्रामिण क्षेत्रका ठाउँहरू कोटि कोटि नमन छ सुरज सर लगायत सँम्पुर्ण टिमलाई।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@narayansitaula369510 ай бұрын
साँच्चै,कति शक्तिशाली शब्दहरूको समायोजन छ स्वर उस्तै❤❤हामी गरीब जनता साँच्चै विकटतामा भोक,चोट र दु:ख पीरले मरिरहेका छौँ पलपल😥
@SurajPanditOfficial10 ай бұрын
😭😭😭
@ambeast932 жыл бұрын
जय जननी ! जय जन्मभूमि !! आहा! हाम्रो दार्चुला जिल्ला, सुन्दर दुहु! सुन्दर प्रकृति! गितको सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। ❤️🙏
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@aayushkunwar22 жыл бұрын
Yaa
@BastabikKhabar2 жыл бұрын
कर्णाली प्रदेशको बास्तविक कथालाई चित्रण गरिएको उत्कृष्ट गित रेलको बाटो भाग २ सबैले माया गर्नुहोला
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@ramchandra61562 жыл бұрын
देशको विगत र वर्तमान अवस्था छर्लङ्ग छताछुल्ल गित मार्फत पारिएको छ । कर्णाली डोल्पा हुम्ला जुम्ला भेगमा पीडाबोध होला तर समथल भु-भागमा पीडादायी अवस्था पनि पक्कै पनि कम छैन एऊटै मात्र कारण मुलुकमा अस्थिरता र देश र जनताप्रति गद्दार नेता हरु को कारण हाे
@ramkrishnajaisi77902 жыл бұрын
कति गहिरो अध्ययन, कालजयी रचना सार्है राम्रो लाग्यो मलाई । आशा छ अब सब्द मा होइन समाजको मानसिक दरिद्रता हटेर जावोस् यहि छ सम्पुर्ण टिम लाइ शुभकामना।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@Santuemotion114 күн бұрын
This is reality our society .🥺 Great dai 💙
@SurajPanditOfficial13 күн бұрын
Thank you
@keshabrajbhatta29152 жыл бұрын
कठै बरा यो गीत लेख्दा तपाइँको मन कती रोयो होला..., यो नेपालीको पिडा कुन दिन जाला, हजुरको कला र गलाको हार्दिक सम्मान छ, धेरै पछि मन छुने गीत सुने, यो रचना जुक जुक नमरोस, भोलि हाम्रो देश राम्रो भयो भने पनि यो गीतले बताउने छ पहिले कती दुख थियो भन्ने कुरा तर यस्तै भन्दा झन बिग्रियो भने हाम्रा सन्तती रुने छन। सलाम छ तपाइलाई सुरज सर.... ✍️✍️✍️✍️✍️✍️🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤💓❤💜💜💔💔❣️❣️❣️💞💞
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@singasong123-x4x2 жыл бұрын
Suraj pandit जी को कण्ठ कोकिल छ, म प्रशंसक हुँ। उहाँ द्वारा गायिएको रेलको बाटो गीत हर जनको मनमा बसेको छ। र suraj जि को आवाज बद्द गीत सिंहदरबार, शब्द, संगित, गायकी र भिडियो मा उतारिएको दृश्य हृदय स्पर्शी छ। बायाँन फितलो हुन्छ। आबध्द सम्पुर्ण मा हार्दीक बधाई साथै सफलता को कामना र यस्तै वास्तवीक र अजम्बरी कालजयी श्रृजना को निरन्तरता रहोस कामना 🙏।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@emergingnepal38472 жыл бұрын
यो आवाज र गित को भाव ले हाम्रो देशको वास्तविकता चित्रण गरि करोडौं जनताको मन जित्न सफल भएको जस्तो लाग्छ मलाइ धन्यवाद सम्पुर्ण टिमलाइ
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@khamale37872 жыл бұрын
कलाकारमा हुनुपर्ने कला भनेको यस्तो हुनुपर्छ। आहा क्या बास्तबिक विषयवस्तु र हालको देशको स्थिति अनुसारको गित्❤️👌👏। धन्यवाद तथा शुभकामना सफलताको ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@lalbdrsaud20582 жыл бұрын
आहा गित भनेको यस्तै हुनुपर्छ सारै मन छोयो बाधाइ छ Suraj Pandit Sir
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@romanmagar95902 жыл бұрын
यो गित सुनेर मेरो मन पनि थाम्न सकेन मेरो देशको हालत यस्तै छ हुम्ला जुम्ला रुकुम जनताहरुले यस्तै छ यो गीत गायक सलाम छ यस्तो गीत गाए दिनुभएकोमा
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@surendraneupane31202 жыл бұрын
मनै छोयो । नेपाली चलचित्र कलात्मक ढङ्गबाट प्रस्तुत सुमधुर सङ्गीत त झन् सुनमा सुङ्गदित । धेरै धेरै शुभकामना ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@syko14352 жыл бұрын
Geet sai xa dajju mero ta akha bata ashu nai jharo😥😥😥😥
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@bijayaxitij66872 жыл бұрын
यो गीत सत्य घटनामा आधारित छ यो गीतले आँखा रसयो म पनि मद्यपस्चिम सुर्खेत को हो यो गीतको शब्द र फिल्मयको भिडियाे ले कस्को पो मन नरोला र तर बिडम्बना हाम्रो देश मा कराेड काे जहाज चड्ने नेताले गाउमा राेड पुर्याऊन हजारौं पटक सोच्छन र पनि सक्दैनन रातो कार्पेट मा हिड्ने हरुले गरिब जनताको भोको पेट मा लात हानिरहेका छन thanks suraj pandit sir गीतको मद्यम बाट भयपनी आवाज ऊठाई रहनु भयोको मा
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@anushthulung53322 жыл бұрын
प्रकृतिले धनि विकास ले गरीब हाम्रो देखको कुना कन्धराका भेगहरु सारै मन पर्यो रमणीय प्रकृतिक सौदर्यहरु!😍🇳🇵❤️❤️
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@hemrajpathak7772 жыл бұрын
आहा एकदम राम्रो गीत बनेको छ गीत सफलताको शुभकामना सम्पुर्ण टीम लाई। प्रकाश सपुत को जस्तो विवाद मा नजाओस् यो गीत👍💞💕🙏🆗 Best wishes #Suraj #pandit दाई
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@kattarhindu63952 жыл бұрын
सच्चा राष्ट्रवादीहरुको लागि यो गीत अति सुन्दर हो एकचोटि सम्पूर्ण राष्ट्रवादीले सुनै पर्ने गीत । जय राष्ट्रवाद ! जय नेपाल ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@mramit007official2 жыл бұрын
I really love this song 😘😘watching from Uae 🇦🇪
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@janukarijal43922 жыл бұрын
बधाई छ हामी अनि तपाईलाई। अहिलेको राजनतिक विसंगतिलाई अत्यन्तै सुन्दर शब्दलाई मीठो सङ्गीतमा भरी हामी माझ आएको हाम्रो देशको एथार्थ "तितो सत्य"। यस्तै हामीलाई सचेत गराउन फेरि नयाँ नयाँ सांगीतीक कोसेली लिएर आउदै गर्नु होला हार्दिक शुभकामना।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@SocietyCreation562 жыл бұрын
Suraj pandit सरको म एकदमै bid fan हुम मलाई लगायत सम्पुर्ण दर्शकको मन मुटुमा बसेको रेलको बाटो पनि यो सिंहदरबार पनि सबैको मन मुटुमा बसेने छ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@ChirangbRijal Жыл бұрын
Suraj Pandit sir hajur ko life ko kura sune interview ma so dukha garera yaha samma pugnu vako xa ajhai dukha garnuhos ra pragati gareko dekhna pau go ahead Suraj Sir.
@SurajPanditOfficial Жыл бұрын
Thank you
@sudanbhattarai45612 жыл бұрын
आहा अभिनयमा डुबेर गितको शब्दलाई दोस्रो पटक सुन्नु पर्यो -कति मीठो सिर्जना -आँसु बग्यो सच्चा दुखी गरिबीहरुको यथार्थ बेदना यति सानो अंश मै पोखेर !! शुभकामना सुरज जि ❣️❣️
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@Mahendra-zb6lu2 жыл бұрын
Music is not only music its a language to convey message 😥❤️❤️ you're raising hidden voice of not only of Karnali all over the nepal where even people are struggling to get food . ❤️🔥😥
@SurajPanditOfficial2 жыл бұрын
Share plz
@ranjeetraaz46539 ай бұрын
म अहिले बिदेश मा पनि यस्तो मार्मिक गीत सुन्दा आखा बाट आँसु झरेको थाहा पायेन जय नेपाल 😂😂😂
@SurajPanditOfficial9 ай бұрын
Thank you
@nilamdulal66662 жыл бұрын
Mermerizing voice and video video herisakda yi aakha raaayexan vogna kati garo hola😔😔
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@shreeyasimi90002 жыл бұрын
हजार चोटी सुने पनि मनै अघाउँदैन यस्तै यस्तै गीत सुन्न पाई रखु जय नेपाल🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@salmantamang7584 Жыл бұрын
😅
@pkcreative62952 жыл бұрын
कर्णाली प्रदेशको वास्तविक चित्रण salute xa sir ❤️❤️
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@mun49572 жыл бұрын
साच्चिकै मन छुने छ । आगामी दिनमा पनि यस्तै सृजनाको प्रतिक्षा गरिरहने छौ । सफलताको शुभकामना सुरज भाइ ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@RRRRay12 жыл бұрын
जति पटक यो भिडियो हेर्दा पनि पहिलो पटक हेरिरहेको अनुभुती हुन्छ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@RRRRay17 ай бұрын
@@SurajPanditOfficial Always welcome daju. सिंहदरबार २
@manojjaisi2817 Жыл бұрын
कठै मेराे कर्णाली नमन सुरज दाई ❣️
@SurajPanditOfficial Жыл бұрын
Thank you
@Rajbartwal Жыл бұрын
Me India se hu delhi se lekin sach bolu ye song jitni baar bhi. Me sunta hu mujhse mere aanshu nahi thamte ll abhi type kar raha hu lekin dono aankho se aansu nahi ruk re Me waise hu pahaad se uttrakhand se mujhe thoda bahut aa jati hai samjh Nepali kaafi dard hai es gaane me 😢😢😢😢😢😢😢
@SurajPanditOfficial Жыл бұрын
Thank you
@bishwodeep3612 жыл бұрын
This song should be in no 1 trending of Nepal.
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@SubashTamang-i9j2 ай бұрын
❤❤❤ धेरै धेरै शुभकामना छ सुरज सर र रेलको बाटो सम्पूर्ण टिमलाई हजुरलाई अगामी दिनहरूमा धेरै धेरै सफलता मिलोस् यस्तै राम्रा राम्रा गीतहरू सुन्न पाउँ र रेलको बाटो 1,2, अब3मा चाहिँ अलिकति नेताहरूले कुरा सुन्ने दिनदुखी गरिब दुखिएको मर्म बुझ्ने सङ्घसंस्थाहरूबाट केही राहत मिलेको र अब चाहिँ त्यस ठाउँका लागि सोच्ने एकजना असल सङ्घसंस्था वा असल नेताहरू त्यस ठाउँको बाटो त्यहाँका हरेकबातावरण गाउँ ठाउँको लागि सोच्ने व्यक्तिहरू जुटिएको झलकहरू रेलको बाटो 3 मा समेटेर देख्न पाऊँ 3 मात्र हैन 4,5,6,7 यस्ता धेरै राम्रो चर्चित गीतहरू TOP 10 सम्म रेलको बाटोको हाँगा बिगा फैलाउनुहोस् आगामी दिनहरुमा यस्तै रेलाको बाटो जस्ता राम्रा गीतहरू बाट चर्चाको शिखर सफलता मिलोस सुरज दाई लगायत रेलाको बाटो सम्पूर्ण परिवार टिमलाई आगामी दिनहरूमा धेरै धेरै शुभकामना हार्दिक बधाई धन्यवाद! लास्सो फ्याफुल्ला नमस्ते।(Subas Rumba) तामाङ❤❤❤❤
@SurajPanditOfficial2 ай бұрын
Thank you
@himeshtimalsina55782 жыл бұрын
हुबहु कर्णाली को यथार्थ चित्रण गरिएको गित, पन्डित जिको स्वर मा त जादु नै छ, अभिनय उत्तिकै दमदार छ, यस्तो गित लाइ हो करोड क्लबमा पुर्याउने!
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@sangeetagaire45272 жыл бұрын
हामी गरीब जनाताको यथार्थलाई जस्ताको तस्तै टपक्कै टिपि गितमा ढाल्दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई ।यो गितले राम्रो सफलता पाओस शुभकामना ।।🌹🌹
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@karanpunmagar29192 жыл бұрын
रेल को बाटो 3 पनि छिट्टै आओस् कामना धेरै मन पर्यो 1/2
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@AshokGupta-ns9ll6 ай бұрын
धेरै रामरो छ गीत
@SurajPanditOfficial6 ай бұрын
Thank you
@surendrabudha47042 жыл бұрын
गीतको सुने र मध्यतिर पुग्यो , निकै नि मीठो लाग्यो । धन्यवाद हजुर यस्तै येस्तै मीठो गीत सुन्ने आगामी दिनहरूमा ।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@bhupendraacharya9165 Жыл бұрын
आहा शब्द 😢कर्णाली त एउटा पात्र मात्रै हो नेपालीहरु कयौं यहि जनजीवनले थला परेको देखिन्छ ।
@SurajPanditOfficial Жыл бұрын
Thank you
@Karki31ujal Жыл бұрын
सधैं सुनिरहु लाग्ने र यो गित सुनेर देश को हालत सम्झिदा रुन मन लाग्छ्💗🇳🇵
@SurajPanditOfficial Жыл бұрын
Thank you
@asmitachaudhary4754 Жыл бұрын
His acting is of the next level 😍👍👍👍👍👍👍Suraj Pandit 💥💥💥🔥🔥🔥 The best song I have ever heard 😍
@SurajPanditOfficial Жыл бұрын
Thank you
@hemantbogati8905 Жыл бұрын
It's not only act it's the reality of our western part of nepal😢😢😢
@Sailesh..Hamal..Area992 жыл бұрын
नाम नै काफी छ, Relko Bato 2🔥 ·Suraj Dai Always Doing Great🤍❤️🇳🇵
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@Manram1232 жыл бұрын
बास्तबिकता लाई गित र अभिनय मार्फत चित्रण गर्ने सर्जक लाई हार्दिक आभार प्रकट ।।
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@Manram1232 жыл бұрын
2070 साल तिर जुम्ला KTS पढाई गर्दै गर्दा देखि अहिले सम्म हजुरको गित सुन्दै आयको छु सबै गितमा कर्णालीको ब्यथा लाई गित मार्फत यथार्थ कुरा लाई प्रस्तुत गर्दै आउनु भयको छ अझै पनि यस्तै राम्रो प्रतिभा हरु आउन शुभकामना ।।
@captionramm20562 жыл бұрын
पछिल्लो समय म जस्तै लाखौं नेपालिको माझ गायक suraj panditका एक पछि अर्को राम्रै गित सुन्न पाएका छौ तर आज मलाई अलि भन्न मन लाको कुरा जसरी रेलको बाटो जस्तै अपेक्षा रेलको बाटो२ मा कमै पाको कस्तो महसुस भयो। किनकी यश पाट पनि उतिकै अभिनय राम्रो लाग्यो तर शब्द कमै भयो जस्तो लाग्यो जे होस कर्णालीको सान कुनै मन्त्री नेता भनाउदालाई धक्का पुराएकै छ।।।❤️❤️❤️💙❤️
@SurajPanditOfficial2 жыл бұрын
Share plz
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@Hunter466958 ай бұрын
Brilliant work❤❤
@SurajPanditOfficial8 ай бұрын
Thank you
@KushalNathYogi562 жыл бұрын
दादा! हजुरको आवाजले दिल छुन्छ। लामो पर्खाइपछि यति मीठो र मार्मिक गीत सुन्न पाइयो। हार्दिक बधाई सहित शुभकामना दादा!
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@neerajchataut32582 жыл бұрын
This song touch the heart brother 💞 The problems of Nepalese people never end and our expectations will be ending day by day . Thanks to all politicians for damaging our Nepal .
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@uttampyakurel97592 жыл бұрын
💕💕💕बोल्ने कुनै शब्द छैन,बिगत सम्झियो भने रगत उम्लेर आउँछ,अहिले खाडीमा पसिना बगाइ रहेको छु😥😥
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@devlama40692 жыл бұрын
मन बिझाउने शब्द गीत्❤️🙏😪
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@tikkagm55332 жыл бұрын
Heart touching song Ayo geet Sunda mlai mero aama le bachpan ma lohori sunayko Aad aayo Thank you so much💐 Suraj bro Geet update gareko ma
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@madhyapashchimtinchulemedi33712 жыл бұрын
म रोल्पाको मान्छे हाल सात समुन्द्र पारिको देशमा छु ... सुरज जि को रेल्को बाटो पहिलो चोटि हेर्दा रोएको यी आखाहरु फेरि पनि रसाउन खोज्दैछन वास्तविकता उतारिएको गितमा यति मीठो आवाज ... I'm big fan of you suraj g
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@Top_reule692 жыл бұрын
I appreciate this type of song, this is not only a song but a voice of that people whose voice didn't listen by our so called seniors and government for their reform and upliftment. Huge congratulations! for the TEAM
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@LIONKTY Жыл бұрын
Aha kati ramro geet estai geet haru le hamro des ko keke kami cha tyo kura janta samma pugaucha estai geet haru aru pani banaunu hola 🇳🇵
@SurajPanditOfficial Жыл бұрын
Thank you
@binodRD2 жыл бұрын
आहा! सुरज सर! दुर दराजको यतार्थ जनजिबनलाई चित्रण गरि निर्माण गरियको उक्त गीतमा हजुर को आवाजमा झनै मिठास पाए। गर्व लाग्छ शासन र सत्ता जति फेरिए नि दुरदराजको कठिन जनजिबन कहिले नफेरिने अवस्थामा सिहदरबाका टाउकेहरु बाट यो गीत ले न्याय पाओस् सुभकामना! keep it up!💚dear suraj sir😘
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@jumlevloger_1122 жыл бұрын
It's represent the Karnal pain..when I am a child I saw that sittuation and I think never come back..hear..but now I think that is not solution of karnali..thank for showup in social media platform..every nepali know that karnali is before 20 late of another province and ..
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@pradiptamang30942 жыл бұрын
गाउँ परिवेशको दुख र समस्यालाई चित्रण गरिएको असाध्यै मन पर्ने गित्❤️
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@PabanBudhaMagar-1323 күн бұрын
आहा कति राम्रो गीत कुनै ठाउँको कथा, दुःख लाई गीतमा पोखिएको गीतले आँशु नै रोक्न सकिन सहरी क्षेत्रमा बिकाश त राम्रो सँग हुन न सकेको मेरो देशमा हुम्ला ,जुम्ला र अन्य ठाउँको विकास के हुन सक्थ्यो र हजुर कठै मेरो देश 😢😢 यस गीतमा खास गरी कर्नाली प्रदेशको दुःख समेटेको गीत सुरज दाजु सफलताको शुभकामना
@SurajPanditOfficial23 күн бұрын
Thank you
@netrabhandari2 жыл бұрын
Beautiful storytelling! Thanks a lot for offering such original and organic art from Karnali! ❤
@netrabhandari2 жыл бұрын
Jureli's and Suraj's acting is superb.... The story is tip of the iceberg.... the real situation in some places is more deprive than this.
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@sangamshrestha34552 жыл бұрын
@@SurajPanditOfficial hlo dai
@aaditayabikramhamal49632 жыл бұрын
जनताको आवजले बोलेको गित, मध्यपश्चिम् अनि सुदुरपश्चिम् जस्ता बिकट अनि पिछडिएका ठाउहरुको अवस्था लाइ चित्रण गरेर बनाइएको गित #सिंहदरबार (रेलको बाटो -२ ) ले पनि रेलको बाटो जस्तै सफल्ता पावस .. साफलताको शुभकामना साथै देरै धेरै बधाइ दाजु ❤️🌼🌼
@evagiri43332 жыл бұрын
🙏
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@robendeev56252 жыл бұрын
सुरज जि हजुर को शब्द स्वर ले सबै नेपालीको मन खलबलाइ दिन्छ ।।।यथार्थ गित र कथाबस्तु झल्काउने तपाइका गित हरु सुन्दा निकै आनन्द आउछ्🙏🙏🙏🙏
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@vishalsonar93099 ай бұрын
यो वास्तविकता लाई गीतमा सजाउनु भएको मा धन्यवाद सुरज जी साह्रै मिठो गीत छ शुभकामना ।।
@SurajPanditOfficial9 ай бұрын
Thank you
@kamalppaudel40602 жыл бұрын
सुरज पण्डित जी , एवम् सम्पूर्ण टीमलाई शुभकामाना छ ❤️❤️ सिंहदरबार एलबम ले सबैको को मन् छोयो!😌😌😌
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@bhattasanchit1296 Жыл бұрын
रेलको बाटो भन्ने गीत संग मेरा धेरै यादहरु जोडिएका छन्। यो त्यै गीत थियो जसलाई गाएर मैले आफ्नो विध्यालयमा एक्दमै नाम कमाएको थिए। त्यसपछी आएको यो रेलको बाटो २ पनि मेरा लागि एकदमै उत्कृष्ट रह्यो। तपाइले गाउने हरेक गीतले मेरो आवाज संग मेल खान्छ। त्यसैले रेलको बाटो ३को पर्खाइमा रहेको छु। आशा छ तपाइको उत्कृष्ट आवाजले यसको पनि निकै प्रभावशाली ढङ्गले अभिनय गर्नेछ। आगामी दिनको लागि धेरै धेरै सुभकामना हजुरलाई 😊❤
@SurajPanditOfficial Жыл бұрын
Thank you
@govindakarkianek19222 жыл бұрын
कर्णाली काे एकमात्र यथार्थ आवाज काे व्यक्ति सुरज जि । गर्व लाग्छ आहा ❤️
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@govindakarkianek19222 жыл бұрын
@@SurajPanditOfficial wellcome and bedt of luck❤️
@nirajlama14482 жыл бұрын
Sachikai Geet ra video herdha ekpatak manma jhasko nahaneko ra Aakha narasayeko kohi Pani xaina Hola, dherai man xune Geet.. thank Suraj sir . Ajhai ramro ramro video banaunu hos dherai Pragati harnu hos Suva kaamanaa xa watching from Bahrain 🇧🇭 ❤️🇳🇵
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@dadibalrai46162 жыл бұрын
गितले एकदमै मन छोयो मार्मिक छ ,रेलको बाटो 1-2 दुबै एकदमै मन छुने गित छ ,साच्चिकै दुर्गममा रहेको गरिबीको अवस्था यस्तै छ बास्तबिकता झल्कियको गित छ 👍️👌👌👌🙏💐
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@prithvikatuwal58682 жыл бұрын
Huge respect to the singer This is the reality of far western development region of nepal
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@janakdhungana73922 жыл бұрын
Suraj Pandit, not only a great singer but also a true patriotic leader. Please keep up your good works. Lots of respect to you.
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@shraddhabhatt40323 ай бұрын
Hajur ko aawaj ma sachhikai jadu xa❤ manai xoyo manai royo😢
@SurajPanditOfficial3 ай бұрын
Thank you
@beesal_poudel Жыл бұрын
जति सुने पनि नअघाउने गित अनि हाम्रो देशको बिकट ठाउँको तितो तर सत्य ब्यथा झल्काउने गित😔...thanks for this beautiful song suraj sir and i am big fan of your beautiful voice😍😍
@SurajPanditOfficial Жыл бұрын
Thank you
@samirjungrayamajhi32292 жыл бұрын
Your voice, lyrics are amazing and show the real life of Midwestern and far western region of Nepal
@SurajPanditOfficial2 жыл бұрын
Thank you
@rsvisitors14972 жыл бұрын
सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लामा रहेको सुन्दर दुहु गाउँपालिका मा सुटिङ भएको याे भिडियो सम्पूर्ण दर्शकहरुलाई हेर्दिनु हुन अपिल गर्दैछु।😘 thank you sir yeti ramro video vanaunu vako ma😍😍 अग्रिम सुभकामना 🙏🙏🙏
@pushkardhami37082 жыл бұрын
दार्चुला को जनजिवन र समग्र कथित अवस्था लाई सम्पुर्ण नेपाली जनमन हरु माझ पुर्याइ दिनु भएको मा म दार्चुला बासी को नाताले हजुर र हजुरहरुको पुरै परिवार लाई आभार अर्पण गर्छु साहेब्🙏