रेलको बाटो, सिंहदरबार लगाएतका गीत हरु को अपार सफलतामा हजुरहरु ले गर्नु भएको माया को म अनि हाम्रो टिम निकै ऋणि भएका छौं अनि दिनु भएको "उत्प्रेरणा" मेरो सांगीतिक 'औजार' बनेको छ जसको बदलामा हामिले अर्को कोसेली सुम्पेका छौं हाम्रो सिर्जना को मुल्याङ्कन गर्ने जिम्मा अब हजुर हरु को हात मा छ🙏🌹
@smile.miya.8 ай бұрын
Congratulations all teams ❤
@raghunathupadhayay70248 ай бұрын
Congaratulation
@birsinghthapa77938 ай бұрын
ekdam video supar ❤
@dipeshrajmayalu17858 ай бұрын
Tku so much 💕 metho sung KO lagi dada❤❤❤
@dipendradahal96528 ай бұрын
Perfect🎉🎉🎉 congratulation sir😍😍😍😍
@dipaknepali79787 ай бұрын
यो गितले रास्टिय पुरस्कार पाउनुपर्छ भन्नेमेरो बिचार हो
@SurajPanditOfficial7 ай бұрын
Thank you
@junuthapa74696 ай бұрын
agree
@BhuwaneshPrasadBhatt3 ай бұрын
हार्दिक बधाई तथा सफलताको लागि मंगलमय शुभ-कामना व्यक्त गर्दछु प्रिय दाई।❤❤❤@@SurajPanditOfficial
@sijankarki38582 ай бұрын
Paunn hjr Ka dukha R pida ani reality lai ya herinna hjr tehi views hernu n Kati X baru bistara le polyo/ jawani le polyo vanne jasta song le Nepal ma view launx but reality boleko song KO value nai hudain
@lokraj588 ай бұрын
ज-जसले कमेन्ट हेरिरहनु भएको छ, हजुरहरूको बाबा आमाको आयु लामो होस्। Beautiful 😢song
@subashkhatri37848 ай бұрын
kahily bata ho yesto comment
@Aniltmg9998 ай бұрын
Thank you so much 😘
@lokraj588 ай бұрын
@@subashkhatri3784 ☺️☺️kabhi kabhi..
@SurajPanditOfficial8 ай бұрын
Tq
@SurajPanditOfficial8 ай бұрын
Tq
@PrakashRawat-578 ай бұрын
🙏 रातो किताब को पाना मा लेखेन दुखियाका दुःख. पिडा ब्यथा सिंहदरबार को ढोका ढक्ढकाउने यो रातो किताब गित मात्र होईन सम्पुर्ण नेपाली जनता र बिशेष कर्णाली को पिडा ब्यथा भोक्दै आएको यथार्थ घटना हरु हो त्यसैले सम्पुर्ण नेपाली लगायत सिंहदरबार को ढोका प्रबेश गर्न जरुरी छ ||| सलाम छ रातो किताब लगायत रातो किताब परिवार मा🙏🙏
@nainasinghaidi34758 ай бұрын
सहि भन्नुभयो
@SurajPanditOfficial8 ай бұрын
Tq
@SurajPanditOfficial8 ай бұрын
Tq
@kamana7818 ай бұрын
right
@rajendrakumarshrestha94577 ай бұрын
आजका युवा युवतीमा यो र येस्ता सृजना को चेत खुलेको देख्दा भविस्य प्रती आशा जागेको छ। यो चलचित्रमा व्यक्त गरिएको भावना अब सम्पुर्ण नेपाली जागृत हुन अत्यन्त जरूरी भैसकेको छ। देशका लागि 🌺💐🙏
@SurajPanditOfficial7 ай бұрын
Thank you
@krishanabhai-g3y4 ай бұрын
Dada hajur lai parnaam
@VivekOfficial-jmla8 ай бұрын
Suraj pandit को fan जति यता❤
@emperor4478 ай бұрын
Manu😂
@haribohora128 ай бұрын
❤❤❤❤❤
@himalrawat69448 ай бұрын
Ma
@Rajkumar_Chaulagain8 ай бұрын
❤️❤️😊
@MagarGagan8 ай бұрын
Me🙏❣️
@luckyrasaili3047 ай бұрын
यो गीत ले देश मा कुन अवस्त छ वास्तविकता देखाएको छ यस्तो गीत लाई राष्ट्रिय अवार्ड पाउनु पर्छ जय नेपाल❤❤
@SurajPanditOfficial7 ай бұрын
Thank you
@junuthapa74696 ай бұрын
agree
@Nareshbahadurkunwar7 ай бұрын
आहा कति मिठो गित। वास्तविक चित्र देखाइएकोमा सर्जक सुरज पण्डित धन्यवाद
@SurajPanditOfficial7 ай бұрын
Thank you
@AitaramTamang-q4t3 ай бұрын
आइटम सङ सुन्ने नेपाली नागरिकलाई के थाहा यो गीतले कति महत्वपूर्ण राख्छ भनेर आदरणीय श्रष्ठा सर्जकज्यूलाई मुरीमुरी धन्यवाद। मेरो घर नेपालको राजधानी वरिपरि हो। राजधानी वरिपरिका मान्छेले त अझै समस्या भोग्नु परिरहेको छ भने हुम्लाजुम्ला लगायत विभिन्न कर्णाली प्रदेशका मानिसले कति समस्या भोग्नु परिरहेको छ राजधानी वरिपरिका मान्छेहरूले त धेरै समस्या भोगिरहनु परेको छ भने कर्णाली प्रदेशका विभिन्न जिल्लाका मान्छेहरुले कति समस्या भोग्नु परिरहेको छ यी कुराहरूलाई आवाज बनाएर उठाउनुभएकोमा धन्यवाद माया पिरतीका गीत त आफ्नो ठाउँमा छँदै छ। मेरो अनुरोध छ यस्तै देशभक्त गीतहरू अझै धेरै सिर्जना गरोस् गर्न अनुरोध गर्न चाहन्छु धेरै राम्रो🇳🇵❤️🙏
@SurajPanditOfficial3 ай бұрын
Thank you
@Durbida-ci2cl7 ай бұрын
यथार्थ कथामा आधारित साँच्चै हजुरको हरेक गीत एकदमै उत्कृष्ट छ। साँच्ची दुर्गम क्षेत्रहरूमा पनि राज्यको ध्यान जाओस् ।
@SurajPanditOfficial7 ай бұрын
Thank you
@shankarnepali8 ай бұрын
यो गित होइन , पीडा हो ।😢😢यो पीडा सबैभन्दा पहिला त्यस क्षेत्रबाट चुनाव जित्ने माननीय ज्ञानेन्द्र शाही ज्यु को आँखा र कानमा गुन्जाउन हुन विनम्र अनुरोध गर्दछु । साथै सफलताको शुभकामना suraj pandit ज्वाइसाहेप र सम्पुर्ण टिमलाइ ।🙏🙏🙏
@pratimaadhikari69338 ай бұрын
❤❤हो नी दा
@SurajPanditOfficial8 ай бұрын
Tq
@SurajPanditOfficial8 ай бұрын
Tq
@SurajPanditOfficial8 ай бұрын
Tq
@RoshanLama-m4h8 ай бұрын
Rautele k sunla ho
@rabindrashahi71848 ай бұрын
रेलकाेबाट, सिंहदरबारकाे अपार सफालता पछि कर्णालीकाे दुख पीडा उजागर गर्दै राताे किताबलाई सफलताकाे शुभकामना छ ।
@SurajPanditOfficial8 ай бұрын
Tq
@DhirendraKp-ce1qt7 ай бұрын
आँखा बाट कति खेर आँसु आयो था है भयन किन कि मैले नि भोगेको मेरो गाउँ समाज को हाल यस्तै छ 😢😢😢
@SurajPanditOfficial7 ай бұрын
Thank you
@simrankarki45515 ай бұрын
Wow sarai mitho sabda song ❤ajhai ayastai sabda mitho r marmik sandesmulak geet sunna r herna paiyos❤ajha pragatiko kamana hjrlai🙏
@SurajPanditOfficial5 ай бұрын
Thank you
@MadhusudanPrasadKuinkel5 ай бұрын
अहिले बजार मा आएका छाडा गित हरु भन्दा यो गित हजारौ गुना स्तरिय र सन्देस मुलक रहेको छ यो वास्तविकता मा आधारित यो गित ले मलाइ पनि भावुक र दुखि बनायो
@SurajPanditOfficial5 ай бұрын
Thnak you
@dhanrajthapa3198 ай бұрын
कर्णाली प्रदेशको कथा र व्यथा साथै सिंगो नेपालको कथा समेटिएको हेर्दा हेर्दै आँखा रसाय बधाई छ। आँसु गायक सुरज पण्डित लगायत भिडियोको मुख्य पात्रहरू लक्ष्मण देवकोटा र लक्ष्मण सुनार हेर्दा हेर्दै आँसु 😭खसेको थाहै पाएन। आउने दिनहरूमा हजुरहरूसँग सहकार्य गर्ने ठूलो आशा छ। रातो किताबमा जोडिनुभएको सम्पूर्णलाई बधाई छ नाम छुटेकाहरुलाई पनि ,❤️♥️ जय गीत जय संगीत❤🎉
@SurajPanditOfficial8 ай бұрын
Tq
@pradipkarki65508 ай бұрын
कर्णाली लगायत सुदुरको पीडालाई गितमार्फत बोल्नुहुने एक मात्र कलाकार सुरज दाइ🙏अबत ती सिहदरबारका ढोका पनि खुल्ने बेला भैसक्यो अझै कति पिडा दिन्छौं नेता हो 🙏
@SurajPanditOfficial8 ай бұрын
Tq
@santoshadhikary67388 ай бұрын
तपाईंको यस नयाँ सिर्जना पनि सुनियो /हेरियो । तपाईंका हरेक सिर्जनाहरू मलाई अब्बल नै लाग्छन् , स्वर त्यति नै मिठासपूर्ण मन छुने , अनि शब्द , संगीत पनि त्यत्तिकै ! वाह 👏🙏 कोही त छ कर्णालीको व्यथा बोलिदिने भन्ने महसुस हुन्छ तपाईंका गीतहरू सुने/हेरेपछि ! 🙏
@SurajPanditOfficial8 ай бұрын
Tq
@devrajacharya48868 ай бұрын
कर्णालीको चित्र गीत बाट परतुत गर्नु भएको मा हजुर लाई सलाम❤
@SurajPanditOfficial8 ай бұрын
Tq
@surajbist98726 ай бұрын
Suraj pandit ji ko geet ma kahile skip gardina Kina ki yaha ko geet le kunai na kunai sandesh bokekai hunxa ra gaune saili aawaz asadhai mann parxa Mero Naam Suraj singh Bist from Mahendranagar I have always support and respect you congratulations to entire team ❤🙏🙏
@SurajPanditOfficial6 ай бұрын
Thank you
@sitakumarinepali8 ай бұрын
म प्रवास कतार बाट दिन को एक चोटि रेलको बाटो र सिंह दरबार भिडियो सहित गित नसुनेर निदाएको दिन छैन देशमा 2/4 जना धनि भएर देश नै धनी हुदैन फेरि हजुर ले नेपाल को ग्रामीण जन्ताको वास्तविकता जस्ताको त्येस्तै उतारेर रातो किताब ल्याउनु भएछ शुभकामना छ हजुर लाई धन्यवाद पनि
@SurajPanditOfficial8 ай бұрын
Tq
@lokendraupadhayay87478 ай бұрын
विकट ,दूर दराजको यथार्थ बिषय एक भिडियोको माध्यम बाट प्रस्तुत गर्नु भएको मा सम्पुर्ण टिम धेरै धेरै धन्यवाद 🙏 उत्कृष्ट प्रस्तुति छ।सबैले आफ्नो समय मिलाएर हेर्नुहोलानेपाली कला संगीत प्रेमी ,र आम्म नेपाली आमाबुवा दिदिबहिनी दाजुभाइ ले#बिक्ट जिल्लामा हुने पिडा,दु:ख कष्ट भोगिरहेको यथार्थ घटनालाई एउटा गितको माध्यम बाट बाहिर ल्याउने #आदरिय मामा #सुरज पण्डित धेरै धेरै धन्यवाद 🙏। सम्पूर्ण नेपालिले छोटो समय दियर youtube ma#Suraj pandit हेरिदिनु होला। सियर गर्दिनु होला ।फेरि पनि यो गितको लागि पर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@SurajPanditOfficial8 ай бұрын
Tq
@timeofentertainment11287 ай бұрын
यो गीत सुन्दा मलाई ruraj padit sir le वास्तविक सत्ते जिबन लाई जस्ता को तेस्तो उतार्नु भको छ यो कला लाई राष्ट्रिय पुरुस्कर पाउनुुपर्छ जय गीत जय sagit🙏🙏🙏🙏 big frn suraj padit
@SurajPanditOfficial7 ай бұрын
Thank you
@lokendraupadhayay87477 ай бұрын
पुर्याउनु , गायक #सुरज पण्डित अत्भुत क्षमतालाई राज्यले चिन्न नसक्नु, , दु:ख को कुरा हो#बिक्ट जिल्लामा पिडा,दु:ख कष्ट भोगिरहेको यथार्थ घटनालाई एउटा गितको माध्यम बाट बाहिर ल्याउने ,समक्ष अत्भुत छ।संगीत को मर्म राज्यले कैले बुझने, यो प्रती आफनो अमुल्य समय दिनुहुने सम्पुर्ण मा धेरै धेरै धन्यवा
@SurajPanditOfficial7 ай бұрын
Thank you very much
@AnilKauradi7 ай бұрын
Suraj pandit sir hjr laii jati vayana gare Pani Kam xa Git vaneko Astaii hunu praxa kunaii bayana garna sakina hjr KO git maa Aagami din haru ko deraii deraii subhakamana xa sir hjr laii ❣️❣️🤗🤗🇳🇵🇳🇵🙏🙏
@SurajPanditOfficial7 ай бұрын
Thank you
@KamalaOli-ro3ix7 ай бұрын
सत्य घटनामा आधारित यथार्थ यो गीत साह्रै मन छोयो। जतिखेर हेरे नि मन धित मरेन। यो गाना सुनेर। शरीर नै जिरिङ फुलेर आउँछ। मेरो त साह्रै मन छोयो धेरै धेरै बधाई तथा शुभकामना सुरत पण्डित दाइलाई🙏🙏🎉🎉🙏😢
@SurajPanditOfficial7 ай бұрын
Thank you
@laxmiprasadadhikari43608 ай бұрын
कर्णालीको सुमधुर आवाजका धनी प्रिय दाइ Suraj Pandit को यो नितान्त समसामयिक बिषय र हाम्रो कर्णालीको बेथा झल्काउने गित रातो किताब सार्बजनिक भयको छ सबैले सुनेर like,comment साथै सल्लाह ,सुझाब दिनु होला congratulation daju
@SurajPanditOfficial8 ай бұрын
Tq
@sugam1722 ай бұрын
दाई हजुरको गीत एकदमै मन पर्छ मलाई । कती मन छुने शब्दहरु हुन्छन्।
@SurajPanditOfficial2 ай бұрын
Thank you
@NatureLoverB2 ай бұрын
साह्रै मन छोयो ❤ कठै मेरो देश😢😢😢😢 राम्रो प्रस्तुति सुरज दाई लगायत सम्पूर्ण टीम, यस्तै यस्तै अझै सुन्न पाउँ माया सधै हुने छ ❤
@SurajPanditOfficial2 ай бұрын
Thank you
@BirendraSawad-qq8cq8 ай бұрын
नेपालको वर्तमान एवम् वास्तविक परिवेशलाई शब्द साथै दृश्यचित्रमा समेत चित्रण गरिएको वाञ्छनिय आवाजलाई प्रस्तुत गर्नु भएकोमा सम्पुर्ण सहयोगि हातहरुलाई मेरो नमन छ । धेरै धेरै धन्यवाद !!!🙏🙏❤️
@SurajPanditOfficial8 ай бұрын
Tq
@KrishnaKunwar-f4z7 ай бұрын
4:09
@Subash-tc2sd6 ай бұрын
Manai xoyo yo rato kitab git ko video lea asti vako xa ahile sama na ramro hospital hospital xa tara dabi ramro xoina aklmai marni parxa congratulations sampurna ma 🎉🎉🎉
@SurajPanditOfficial6 ай бұрын
Thank you
@rajanbohora52608 ай бұрын
सुरज सर हजुरलाई कुन शब्दले धन्यवाद दिउ म संग शब्द नै छैन हजुरको गित एति मार्मिक हुन्छकी शब्द शब्दले मन छुन्छ यो दुर्गमको पीडा कहिले सुन्लान कहिले देख्लान हजुरको भिडियो हेर्दा आँसु आउँछ यथार्थ झल्किन्छ तपाईंको यो गितले शिखर चुमोस निकायको आँखा दुर्गम जिल्ला र त्याहाको बासिन्दाले भोगेको दु:ख कष्ट देखुन हार्दिक शुभकामना सधै सफल्ता मिलोस।
@SurajPanditOfficial8 ай бұрын
Tq
@jayrajofficial20587 ай бұрын
❤ हजुरले जे जे शब्दहरू युज गर्नुभएको छ त्यो हकिकन रियल शब्द हो। यतिवटा गीतहरू सुने शब्दहरू कसैका चोरेका हुन्छन् तर हजुरको गीतमा शब्दहरू जो पनि हुन्छ। नयाँ शब्द हुन्छ एकदमै हजुरलाई सल्युट छ। गीत सबैले सुनिदिनुहोला यहाँको एकदमै राम्रो छ गीत🎉🎉🎉🎉
@SurajPanditOfficial7 ай бұрын
Thank you
@jayrajofficial20587 ай бұрын
@@SurajPanditOfficial हजुरको एउटा भिडियो अपलोड गर्नुपर्यो युट्युबमा हजुरको अनुमति चाहियो 🙏
@ramprasaddevkota99614 ай бұрын
आहा कति राम्रो गीत । मन पर्ने कलाकार लक्ष्मण देबकोटाको अभिनय झन कुन शब्दमा तारिफ गरुं ❤
@SurajPanditOfficial4 ай бұрын
Thank you
@Khammenjetha8 ай бұрын
हृदयस्पर्शी गित, यस्तो गित अझै अरु पनि बन्नु पर्छ। बधाई छ सुरज पन्डित लगायत सम्पुर्ण टिम लाई।
@SurajPanditOfficial8 ай бұрын
Tq
@lokrajneupane94848 ай бұрын
दुर्गम र दुर दराजको यथार्थता बोकेको गितले पक्कै पनि सबैको मन मुटु छुने छ
@SurajPanditOfficial8 ай бұрын
Tq
@basantasapkota99735 ай бұрын
sachi nai voice ra every word yeti mitho lagyo jati sune pani new nai lagne such a amazing voice u have suraj jii keep it up ani yestai geet haru ajhai dherai aaos kina vane yesle purai sudur paschim ko dukha pida samasya sabai bokeko xa ❤❤
@SurajPanditOfficial5 ай бұрын
Thank you
@Mr.jb_kc8 ай бұрын
भिडियो हेर्दा जीउ नै सिरिङ्ग भयो । समाजमा लुकेको यथार्थ प्रस्तुत गर्नुभएकोमा धेरै धरै धन्यवाद प्रिय दाइ । सामाजिक आवश्यकता एकातिर छ, सामाजिक परिवेश अर्कै तिर छ तर समाज परिवर्तन गर्छु भन्नेको कार्य अर्कै तिर छ । परिवर्तन गर्न सक्ने कसैको आवश्यकता छ त्यो कसैले रोकेर रोक्न सक्ने छैन एक तिन यि र यस्ता भ्रटहरुको अन्त्य हुने छ । अन्यमा फेरी पनि धन्यवाद प्रिय दाइ ।
@SurajPanditOfficial8 ай бұрын
Tq
@LaxmiNeupane-e3n7 ай бұрын
सर्बप्रथम सम्पुर्ण टिमलाई हृदय देखि हार्दिक नमन 🙏🙏 दुर्गम बस्तीको बासिन्दाहरुले भोगेका यथार्थ पिडाहरुको प्रस्तुति गरिदिनु भएको मा येस्तो भिडियो जसले सम्पुर्ण नागरिक को मन मुटु मा भिज्न सफल पक्कै भएको छ यती हुँदा हुदै पनि दुर्गम जिल्ला को स्वास्थ तथा अन्य क्षेत्रमा कसैको ध्यान न पुग्नु मा सम्पुर्ण दुर्गम बासी को मन खिन्न भएको महसुस हुन्छ। येस्तो भिडयो देखेर अबका दिन मा केही परिवर्तन हुन्छ कि भन्ने आशामा छौ । धेरै धेरै धन्यवाद Suraj Pandit दाइ मिठो अनि मार्मिक गीत को लागी साथै हजुरलाइ धेरै धेरै सुभकामना छ 🙏🙏🙏
@SurajPanditOfficial7 ай бұрын
Thank you
@pawan-Jung7 ай бұрын
यो गितले रास्टिय पुरस्कार पाउनुपर्छ
@SurajPanditOfficial7 ай бұрын
Thank you
@AmitTamata-fu2tb7 ай бұрын
Suraj pandit sir real hero hun........❤❤❤❤❤❤
@SurajPanditOfficial7 ай бұрын
Thank you
@aryasirpali26067 ай бұрын
Suraj Pandit is real singer.. 🙏🙏 He always presents the reality of our society... मन छुन्छ हजुरको हरेक गितले 😔😌
Real story of karnali pradesh people😢😢😢😢 Reality of dolpa😢. Big fan laxman vanja😢😢mind blowing acting wow wow
@SurajPanditOfficial7 ай бұрын
Thank you
@lokendraupadhayay87477 ай бұрын
नेपाली कला संगीत प्रेमी ,र आम्म नेपाली आमाबुवा दिदिबहिनी दाजुभाइ ले#बिक्ट जिल्लामा हुने पिडा,दु:ख कष्ट भोगिरहेको यथार्थ घटनालाई एउटा गितको माध्यम बाट बाहिर ल्याउने #आदरिय मामा #सुरज पण्डित धेरै धेरै धन्यवाद 🙏। सम्पूर्ण नेपालिले छोटो समय दियर youtube ma#Suraj pandit हेरिदिनु होला। सियर गर्दिनु होला ।फेरि पनि यो गितको लागि पर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@SurajPanditOfficial7 ай бұрын
Thank you
@lokendraupadhayay87478 ай бұрын
मैले जस्तै भिउँज कति गयो भनेर हेर्ने को को हुनुहुन्छ छ।🙏🇳🇵🇳🇵
@acharyacreations63238 ай бұрын
असल गीतको बजार किन छोइन😢😢
@SurajPanditOfficial8 ай бұрын
Tq
@SurajPanditOfficial8 ай бұрын
Tq
@Punimnjr8 ай бұрын
म पनि सुभ चिन्तक हो नि यो सङ को
@SagarMahat-mz5xt7 ай бұрын
मछु सालो ❤
@GaganSingh_kgf7 ай бұрын
याे गीत जति पटक सुनेपनी सुनम सुनम लाग्छ। आफ्नै दुःख पोखे जस्तो लाग्छ । अब नेपाली जन्ता जाग्न जरूरी छ।
@SurajPanditOfficial7 ай бұрын
Thank you
@premkarki57427 ай бұрын
एक उत्कृष्ट सिर्जना वास्तविकता मा रचिएको।
@SurajPanditOfficial7 ай бұрын
Thank you
@kalpanabishwokarma39327 ай бұрын
हजूर लाई सत् सत् नमन् छ।। याे व्येथा देखाउनु भएकोमा 👏👏😓😓😓😓😭 हिजो देखि यती रोय 😢 भन्ने पत्तै छैन 😓😓
@SurajPanditOfficial7 ай бұрын
Thank you
@LaxmanDhakal-mq3zc7 ай бұрын
निकै मार्मिक लाग्यो सब्द एकपटक सुन्नै पर्ने सृजना गज्जब सिर्जनाको लागि सादुभाव ।।
@SurajPanditOfficial7 ай бұрын
Thank you
@deepaksaud8216 ай бұрын
कति राम्रो ट्यालेन्ट हो सुरज मान्छे।
@SurajPanditOfficial6 ай бұрын
Thank you
@Rajkumar_Chaulagain8 ай бұрын
यस्तो समसमाइक विषयबस्तुलाई समेटिएको कोसेलिको लागि,आदरणीय दाजुलाई अग्रिम शुभकामना छ।।❤️😊यस्ता अमुले कोसेलिलाई सबैसामु पुराउने काम हाम्रो हो।
@SurajPanditOfficial8 ай бұрын
Tq
@arjunkhadka91367 ай бұрын
अति मार्मिक अनि यथार्त जिन्दगी सँग मेल खाने गीत ❤❤
@SurajPanditOfficial7 ай бұрын
Thank you
@lokrajneupane26848 ай бұрын
यथार्थ ❤यस्तो गितले राष्ट्रिय अवार्ड पाउनै पर्छ 👏👏बधाई तथा हार्दिक शुभकामना 👏
@SurajPanditOfficial8 ай бұрын
Tq
@aayushkunwar28 ай бұрын
सारै मिठो बनेको छ गीत सारै मन पर्यो वास्तविक जीवन मा घटिरहने यो घटना हो सफलता काे शुभकामना 🎉।😊
@SurajPanditOfficial8 ай бұрын
Tq
@santoshkhati45607 ай бұрын
सार्है वास्तविक सृजना 🎉❤ keep it more creations।
@SurajPanditOfficial7 ай бұрын
Thank you
@krishnabc39378 ай бұрын
Safalta ko suvakamana sampurna team lai❤❤❤❤@ best wishes further.....ekdam mann pareo
@SurajPanditOfficial8 ай бұрын
Tq
@thapag28 ай бұрын
जे छ तेहि यथार्थ निकै मार्मिक शब्द अनि संगित आँखा नै रसायो 😢😢😢😢😢😢
@SurajPanditOfficial8 ай бұрын
Tq
@aayankodiary91416 ай бұрын
राम्रा मान्छे राम्रा काम राम्रा सिर्जना किन यसरि सबै सामु पुग्दैनन हाेला 😢 फेरि हेर्दैछु फेरि सुन्दैछु यति मन छुने सिर्जनाकाे लागि सबै टिमलाई धन्यवाद 🙏 भगवान भए पक्कै आशिर्वाद दिनेछन 💚🙏
@SurajPanditOfficial6 ай бұрын
Thank you
@lokendraupadhayay87477 ай бұрын
सुरज पण्डित को रातो किताब गित हेर्नू भयोकी नाइ निकै उत्कृष्ट छ। एक चोटि जरुर हेर्नू होला। देश को अबस्था र आम मान्छेको मर्म बोकेको छ। गित ले❤
@SurajPanditOfficial7 ай бұрын
Thank you
@bindabishowkarma40488 ай бұрын
अहो जति सुन्यो उतिनै सुन्न मन लाग्ने लत् नै पो बस्यो 💓।गरिबि पुछ्ने त्यो रुमाल पर्खि बस्ने छु😢।
@SurajPanditOfficial8 ай бұрын
Tq
@bishalthapa48726 ай бұрын
😢😢railko bato paxhi yo song neka maan chunay rahaixha ajai.😢😢😢👍👍👍👍👍👍👍wish u all da best daju😢
@SurajPanditOfficial6 ай бұрын
Thank you
@sunilbasnet17457 ай бұрын
😢😢😢❤ man xunayy git , video
@SurajPanditOfficial7 ай бұрын
Thank you
@sandipkumal52264 ай бұрын
best song and hard work .really heart taughting
@SurajPanditOfficial4 ай бұрын
Thank you
@mayagrgАй бұрын
Really heart touching beautiful song 🎉. .your voice n lyrics amazing. ....
@SurajPanditOfficialАй бұрын
Thank you
@SumanRijal7 ай бұрын
नेपालको कर्णाली क्षेत्रको सत्य र दु:खद यथार्थ देखाउनु भएकोमा सुरज पण्डितलाई धन्यवाद ❤🙏 Huge respect for you sir 💯🔥
@SurajPanditOfficial7 ай бұрын
Thank you
@kkarki8 ай бұрын
❤❤❤ धेरै राम्रो प्रस्तुती मन छुने शब्द तथा संगीत र समाज को वास्तविकता लाई संगीत मार्फत उतार्नु हुने सर्जक सुरज दाई प्रति सम्मान ❤❤❤❤🎉
@SurajPanditOfficial8 ай бұрын
Tq
@kkarki8 ай бұрын
@@SurajPanditOfficial welcome दाई अझ यस्तै यस्तै समाज को यथार्थ लाई संगीत मार्फत ल्याई रहनु होला
@dilkumar47673 ай бұрын
अभियान उच्च सम्मान छ ,, ❤❤❤❤
@SurajPanditOfficial3 ай бұрын
Thank you
@gomasharma107 ай бұрын
कस्तो मीठो स्वर, कति यथार्थता मन नै सिरिङ हुन्छ 😢
@SurajPanditOfficial7 ай бұрын
Thank you
@alildangi32524 ай бұрын
अति नै मार्मिक अब अर्को भाग पनि देख्न पाइयोस ❤️❤️
@SurajPanditOfficial4 ай бұрын
Thank you
@ManagingRawat-zo1ip8 ай бұрын
धेरै बधाई दाई सुरज ब्याक्ती समाज र देशमा भयकाे यथार्थ समय सानदर्भिक बिसयलाई ओकालदई आईरहेकाे मनबाटै छछलकियका स्यादिल्ला शब्दहरुले देशमा बिकृति बेथिति राजनीतिलाई समेत समेटिएको छ अत्यन्तै मर्मिक छ
@SurajPanditOfficial8 ай бұрын
Tq
@GaneshDeuba-fc7ci8 ай бұрын
Wow nice song 🎉सुरज पन्डित दाजु 🙏
@SurajPanditOfficial8 ай бұрын
Tq
@shivabhakti9808 ай бұрын
निकै उत्कृष्ट शब्द , गायन र संङित संयोजन । शुभकामना अझै यस्तै यस्तै गित सुन्न पाउ है सुरज दाजु ❤️❤️
@SurajPanditOfficial8 ай бұрын
Tq
@govindashahi66618 ай бұрын
उत्कृष्ट लाग्यो यथार्थ यहि हो हाम्रा नेता राजनीति गर्नेहरुलाई रातो किताबले अलि कति भए पनि झप्पट दिएको छ।बधाई छ साथि @surajpandit
@SurajPanditOfficial8 ай бұрын
Tq
@Devdas_chettri8 ай бұрын
अहिले सम्मकै मनछुने सव्दसंगित अनि लय स्वर😢❤ सफलताको शुभकामना !
@SurajPanditOfficial8 ай бұрын
Tq
@rameshdevkota64608 ай бұрын
यथार्थ लाई सृजनात्मक प्रस्तुत । सम्मान छ दाइ ❤
@SurajPanditOfficial8 ай бұрын
Tq
@kashmirashahi15825 ай бұрын
😭😭😭😭😭sarai marmik geet Sachikai estai xa gau ghar tira .dekhney vanda vogney lai tha xa😭 Badheyta le kathmandu baseyni gau gahr kai yaad aauxa .gau gahr nai payro lagxa
@SurajPanditOfficial5 ай бұрын
Thank you
@sudhasangitmusicpvt97458 ай бұрын
एकदमै मिठो यथार्थ जिवन यात्रामा आधारित छ। बधाई सर सम्पुर्ण टिमलाई बिषेश सम्झेको बैनी सुस्मिता लाई
@SurajPanditOfficial8 ай бұрын
Tq
@rishikuwar18 ай бұрын
सत्य घटनामा आधारित गर्नु भएको यो चित्रण सायद त्यस्तो अवस्थाबाट गुज्रिएको ब्यक्तिलाई मात्र थाहा हुन्छ। नेपालको फोहोरी राजनीति र चुनाव अगावै दिईएको आस्वासन प्रति सातर्क रहनका लागि दिएको संदेस मुलुक प्रस्तुती र अत्यन्त मनै छुने शब्द र संगित आह! बधाई छ "रातो किताब" संगित परिवारलाई ❤
@SurajPanditOfficial8 ай бұрын
Tq
@kailashshahi43873 ай бұрын
Wow arjun pokharel ji and Sunil ji samir ji yek dam राम्रो छ टेलर 2081 काे लाखौं मा एक हुन्छ भन्ने विश्वास छ god bless you all times laia
@SurajPanditOfficial3 ай бұрын
Thank you
@LakshyamThapa8 ай бұрын
सार्है राम्रो सांगितीक श्रृजना बनेको रहेछ, भिडियोले झन हाम्रो समाजको यथार्थता देखाएको छ।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना छ।
@SurajPanditOfficial8 ай бұрын
Tq
@hemantbogati3858 ай бұрын
कर्णाली लगायत सुदूरपश्चिमको यथार्थ लाई निकै मार्मिक रूपमा प्रस्तुत गर्ने 'रातो किताब' बोलको गीतलाई शुभकामना सहित 'रातो किताब' का सम्पूर्ण परिवारप्रति हार्दिक नमन् 🙏🙏
@SurajPanditOfficial8 ай бұрын
Tq
@monikakharel8 ай бұрын
हाम्रो असली पिडालाई गितको माध्यम बाट उत्कृष्ट ढंगले उतार्नु हुने सुरज सरलाई हृदयदेखि धन्यवाद सहित रातो किताबको धेरै धेरै शुभकामना ❤
@SurajPanditOfficial8 ай бұрын
Tq
@shalomnepal74166 ай бұрын
suraj pandit जि कति राम्रो मेहनत पाउछु तपाईंको हरेक गित संगितमा । शब्द त अति बेजोड लाग्छ ।
@SurajPanditOfficial6 ай бұрын
Thank you
@Bishalbista10638 ай бұрын
दुर्गमा ठाउँको यथार्थ बोकेको गित सबै को मन मुटु छुने छ ।।🍂😢🙏
@SurajPanditOfficial8 ай бұрын
Tq
@laxmikandel77737 ай бұрын
Heart touching video 😢
@SurajPanditOfficial7 ай бұрын
Thank you
@BhupendraBudhathoki8 ай бұрын
Karnali ko dukha pida k kasto xa vanne kura afai 15 mahina base paxi bhogne mauka payeko thiye…Geet sangit bata yesari herna pauda ajhai man xoyo….. Great reality based song 🎵 sir 🙏 Congratulations ❤️❤️❤️
@SurajPanditOfficial8 ай бұрын
Tq
@ishworneupane.278 ай бұрын
हजुर को नया प्रस्तुति कुरेर बसिरहेको थिए....ठाउँ ठाउँ को बास्तबिकता झल्काउने प्रस्तुति ले म भावुक भए😢 Good luck Sir🙂😍
@SurajPanditOfficial8 ай бұрын
Tq
@GovindShahi-b6r4 ай бұрын
रेलको बाटो सुुने पछि बल्ल चिने तेस अघि त थाहै थिएन सुरज पण्डित रातो किताब पछि त हजुरको सुभचिन्तक भए यस्तै समयसामायिक सिर्जनाको अपेक्षा गर्दछु।
@SurajPanditOfficial4 ай бұрын
Thank you
@kanxa33167 ай бұрын
Nice brother❤️🎤👍
@SurajPanditOfficial7 ай бұрын
Thank you
@Gameing23578 ай бұрын
हाम्रो जुम्ला को सान सुरज दाजु सम्मान छ हजुर काे कला काे i am big fan ❤🎉 anyway Congratulations ❤❤🎉🎉
@SurajPanditOfficial8 ай бұрын
Tq
@tilarokaya2065 ай бұрын
All the best wishes dherai ramro xa sadhai yestai gari ramro Vairahos suvakamana all team and my favourite acter Laxman devkota ❤❤❤❤
@SurajPanditOfficial5 ай бұрын
Thank you
@suryathapa9007 ай бұрын
कर्णाली र दुर्गमको यथार्थ अनि भ्रट नेताहरुको व्यवहारलाई गित सङ्गीत मार्फत यसरी पर्दामा देखाउने कलाकार प्रति मेरो नमन छ।यस्ता भिडियोहरु सरकार र नेता सम्म पुगोस् र ध्यानाकर्षण होस्।😢😢
@SurajPanditOfficial7 ай бұрын
Thank you
@NamrajKathayat8 ай бұрын
रेलकाेबाट, सिंहदरबारकाे अपार सफालता पछि कर्णालीकाे दुख पीडा उजागर गर्दै राताे किताबलाई सफलताकाे शुभकामना छ
@SurajPanditOfficial8 ай бұрын
Tq
@subitpariyar49107 ай бұрын
Suraj pandit not singer 😢😢😢😢😢😢😢 Suraj pandit is emotional 😢😢😢😢 Carry on ❤❤🙏🙏🙏
@SurajPanditOfficial7 ай бұрын
Thank you
@rabiranjanram25832 ай бұрын
जती सुनदा फेरि सुनौ सुनौ जस्तो लाग्छ । ❤
@SurajPanditOfficial2 ай бұрын
Thank you
@susilthapa64497 ай бұрын
You are the emotion💜
@SurajPanditOfficial7 ай бұрын
Thank you
@BishoPariyar-r1s8 ай бұрын
सुरज पण्डित ज्यु को शब्द सङ्गीत निकै मार्मिक र सत्य हुन्छ मलाई मन पर्ने एक गायक हुनुहुन्छ 🙏🙏❤️
@SurajPanditOfficial8 ай бұрын
Tq
@animallover78077 ай бұрын
दुर्गम जिल्ला को त्यो कहालीलाग्दो बेदना बोकेको गीत ले आँसु थाम्नै सकेन मरेको त्यो सरकार को नितिले अजै हाम्रो कति पिडिले एस्तै दुख भोग्नु पर्ने हो थाहा छैन सलाम छ सम्पूर्ण टिम हरुलाइ जुम्ला बासी को भोगाइलाइ गित मार्फत समाज सम्म पुर्याउनु भएको मा
@SurajPanditOfficial7 ай бұрын
Thank you
@padambohra.1238 ай бұрын
धेरै राम्रो छ अझै छिटै अर्को यष्तै राम्रो गित काे पर्खाइमा बस्ने ......❤