सुरक्षा फौजको तर्फबाट गामको भोगाइ | रोल्पा-गामको खास कुरा | गाम क्याम्प अमेरिकन डिजाइनमा बनेको हो ?

  Рет қаралды 66,735

Sunaulo TV

Sunaulo TV

Күн бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । रोल्पाको गाममा सहभागी साहसी फौजी गणेश पुनको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रोल्पा जिल्लाको गाममा भएको सम्पुर्ण कुराहरू बिस्तृत रुपमा जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Ganesh Pun, a brave soldier who participated in the Gam of Rolpa. He has given detailed information about all the things that happened in the Gam of Rolpa district.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #ganesh_pun #gam_rolpa #nepali_army #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_sena

Пікірлер: 99
@sanatkc630
@sanatkc630 8 ай бұрын
खासमा गाम आक्रमणको शेरोफेरोमा अमेरिकाबाट केहि सैन्य मनोबैज्ञानिक अधिकारीहरू यो Psychological warfare unit स्थापना गर्न आएका थिए। संयोग फेरि सोहि समयमा आसपासमा अमेरिकामा ९/११ को हमला भएको थियो।‌ अमेरिकाले Global war on terrorism घोषणा गरेको थियो। नेपाल सरकारले पनि माउवादीलाई आतकंवादी घोषणा गरेर युद्ध सुरु गरेको थियो तर अमेरिकाले नेपाललाई माउवादी विरुद्धको युद्धमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोहि नेपाल भ्रमणमा आएका सैन्य अधिकारीहरुले सेनालाई ठाउँ ठाउँ प्ररिचालन गरि मद्बुत तिलाबन्दि गरेर बस्ने सलाहा दिएका थिए। सुनेको अनुसार सैन्य अधिकारीहरु शेरबहादुर देउवाले गाम बेस क्याम्प भ्रमण गरेका थिए र अमेरिका M16 राइफल माग्न गएका थिए । अब यसलाई आघार मानेर माउवादीले अमेरिकी Fortification अनुसार बनेको भनि दिए।
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
धन्यवाद सर, सहि जानकारीको लागि ।
@Aaaaaa-my6ck
@Aaaaaa-my6ck 8 ай бұрын
27:08 27:08 27:08 27:08 27:08 38:21 38:21 😅😅 44:43 44:43 44:43 44:44 44:44 44:44 44:44 47:30
@bikramhang6163
@bikramhang6163 8 ай бұрын
सरकारी सुरक्षा कर्मी सर को अति चाख लाग्दो लडाइको कहानी ।यसरी नै सुरक्षाकर्मी हरुको अन्तरबार्ता लिनु होला । माओवादी लडाकु हरु को भन्दा सरकारी सुरक्षा कर्मिहरुको अन्तरबार्ता सत्य र चाख लाग्दो र दुखद हुन्छ ।
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
हस् धन्यवाद
@khagendrabudhamagar5494
@khagendrabudhamagar5494 8 ай бұрын
गाम घटनाबारे यथार्थ सुन्न पाइयो दुख लाग्छ सायद त्यो दिनको घटना नभएको भएँ आज गाम शिक्षा स्वास्थ्य ,कृषि तथा पशुपालन ,र खनिज उत्खनन कार्यामा अग्रणी फद्को मार्ने थियो के सोचेका थियौ के भयो आफ्नो जन्मभुमिमा केही गरौं र गर्नै पर्छ भन्ने युवा जोशलाई त्यहीं घटना ले पूर्णविराम लागायो ।सो घटनामा दिवंगत सबैमा हार्दिक श्रद्धाञ्जली , घाइते तथा गणेश जी जस्ता सबै जीवित सपुत प्रति उच्च सम्मान ।
@kulmanbudha9753
@kulmanbudha9753 8 ай бұрын
नेपाल प्रहरी साथै माइती राजा पनि पर्नु हुन्छ ! देश र जन्ताको सेवा गर्नु भयो सलुत छ !❤
@krishnagadal5873
@krishnagadal5873 8 ай бұрын
सुनौलो टि भी काे सबै अन्तरवार्ता मन पर्छ अहिले काे समय समाइक घटना मा आधरित बालकुमारी घटना अन्य आन्दोलन बारे नवल साह संग काे अन्तरवार्ता हेर्न पाए आभारी हुने थिए।।।।
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
हस् धन्यवाद सर, हामी लिने प्रयास गर्ने छौं
@user-sv7nn4nk8e
@user-sv7nn4nk8e 8 ай бұрын
ल है सर, कथा सुन्यौ आनन्द आयो नया रिपोर्ट ।
@gunjathapa-4318
@gunjathapa-4318 6 ай бұрын
राम्रो अन्तरबार्ता आयो
@BRLimbu-oz8ge
@BRLimbu-oz8ge 8 ай бұрын
अत्यन्तै सान्दर्भिक अन्तरबार्ता थियो,,👍️👌👏
@arjunkumarpun4787
@arjunkumarpun4787 9 ай бұрын
रोल्पा को गाम मा अमेरिकन डिजाई बनाएको थियोे भन्ने भर्म फैलाउने भनेकै माओवादी आतंककारी नै हुन नि
@domasherpa3054
@domasherpa3054 9 ай бұрын
KHARAMA CHAI HO 😂😂
@a10nip48
@a10nip48 9 ай бұрын
आतंककारी हरुको काम झुट बोल्ने हो
@arjunkumarpun4787
@arjunkumarpun4787 9 ай бұрын
@@a10nip48 100%
@resammagar4481
@resammagar4481 9 ай бұрын
आतङकारी मान्छे होईन
@gorakhbudha7268
@gorakhbudha7268 Ай бұрын
तेरिमा खाते रण्डिबाछाेरा देखिनस अमेरिकि सेना आयकाे थियाे
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 9 ай бұрын
Salam xa prahari daju
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 9 ай бұрын
सुरक्षाकर्मीको कुरा सुन्न पाइयो आज । हेरौं कस्तो छ
@Bankai056
@Bankai056 9 ай бұрын
मन छुने अन्तर्वार्ता ।❤ मार्मिक
@TrendingViralVedios423
@TrendingViralVedios423 8 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵कति मिठो अनि सत्य बोलि हाम्रो प्रहरी अंकलको। 🙏👮🤙🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendrachand7879
@rajendrachand7879 4 ай бұрын
राम्रो कुरा गर्नु भो यहाँ ले धन्यवाद ।
@user-xb8jg4fs6p
@user-xb8jg4fs6p 7 ай бұрын
एक दम सहि बोल्नु दाइ जय नेपाल सबै नेपालीमा यस्तै सोच हुनुपर्छ अनि देश रहन्छ र बन्छ साधरण लेख पढ गरेको मान्छे सग त यति दिमाख छ भने अझ .........
@SunauloTV.
@SunauloTV. 7 ай бұрын
एकदम हजुर
@sumanbhandari9035
@sumanbhandari9035 8 ай бұрын
गजब
@rajukhatri3654
@rajukhatri3654 8 ай бұрын
दाईको राजनीतिक बिचारलाई उच्च सम्मान छ
@rameshsunuwar7757
@rameshsunuwar7757 8 ай бұрын
गाम घटनामा मरेका दुई अमेरिकी सेनाहरुको बारेमा अझैसम्म कसैले मुख खोलेको छैन किन होला?
@SunauloTV.
@SunauloTV. 7 ай бұрын
त्यस्तो पनि भएको हो र
@rupeshrai1966
@rupeshrai1966 6 ай бұрын
तिमिले नै ताकी ताकी गोलि हानेको होइन त्यो दुइजना लाइ
@user-nb3yj2od2x
@user-nb3yj2od2x 2 ай бұрын
​@@rupeshrai1966ज्यु मैले सुनेको दुई जना अमेरिकी सेनालाई गोलि हान्ने ब्यक्ति रमेश सुनुवार हो अरे 😂😂
@sureshkhdka
@sureshkhdka 2 ай бұрын
अमेरिकी सेना आएकै थिएन ,यदि अमेरिकाले सेना पठार उसको सेना मरेको भए क्याम्प खडा गरेर बस्थ्यो चाइनिज लाई गिद्दे नजर लाउन लाई ,भ्रम मात्रै हो अमेरिकी सेना आएको थियोे भन्ने
@user-vl1wm7pf2v
@user-vl1wm7pf2v 2 ай бұрын
kasto mitho intatviu 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🙏
@SunauloTV.
@SunauloTV. 2 ай бұрын
धन्यवाद हजुर
@rabinhoodbasnet2114
@rabinhoodbasnet2114 8 ай бұрын
Apperciatable Interview.
@Basnet464
@Basnet464 8 ай бұрын
रमाइलो अनुभूति 👍
@resammagar4481
@resammagar4481 9 ай бұрын
सत्ये कूरा गर्नू भयो सर 🙏
@jaypakhreen1428
@jaypakhreen1428 7 ай бұрын
Yo honi interview vaneko👍👍jastako tastai bastabikta chharlanga pareko xa kei lukako xaina👍
@anasanman3768
@anasanman3768 7 ай бұрын
साहै मन पर्यो 👌👌👌👌✅✅✅✅
@Amitsingh-wv3js
@Amitsingh-wv3js 8 ай бұрын
Ekdam sahi vannu vo sir hajur... 🙏🙏
@MrRamtilija
@MrRamtilija 8 ай бұрын
You are absolutely right, we should not divide our selves, Ganesh Pun,
@TukendarRokaMagar-md5ln
@TukendarRokaMagar-md5ln 8 ай бұрын
यथार्थ सत्य अन्तरबार्ता सर
@user-er6uq7rw9l
@user-er6uq7rw9l 9 ай бұрын
Kasto ramro bichar
@Soluunik
@Soluunik 8 ай бұрын
जस्ले जे भने पनि मैले बुझेको एउटै कुरा त्यो बेला सरकार वा राज्य पक्षहरूले नै मिलाएर माओवादीको उत्पादन गरेको र राज्य पक्ष र माओवादी बिद्रोही पक्ष मिलाएर सल्लाह बमोजिम नै विभिन्न ठाउमा भिडन्तमा लडाएको र मान्छे मारेको बुझिएको छ । किनकी राज्य र बिद्रोही पक्ष को कस्को टोलि कति ठूलो र कति शक्तिशाली अनि कुन टोलि कहाँ बाट आउदैछ , कसरी छेकथुन गर्ने भन्ने कुरा भगवान स्वयमले पनि थाहा नहुने ती पट मूर्ख दुई पक्ष सेना भित्रको कमान्डरहरुले कसरी थाहा पाए ???
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 6 ай бұрын
गजब कुराकानी
@baburajghimire2673
@baburajghimire2673 8 ай бұрын
Referencing speech
@krishnagopaltharu
@krishnagopaltharu 8 ай бұрын
Dai hajur ko Sahi ho kura
@khimbahadurmagar-fd7yq
@khimbahadurmagar-fd7yq 8 ай бұрын
Nice program
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi 9 ай бұрын
Jai Nepal sir ❤❤❤❤❤❤ ramila kura kani vo❤❤❤❤❤
@garibkto5713
@garibkto5713 9 ай бұрын
dami antarvarta
@ravindradhanuk
@ravindradhanuk 8 ай бұрын
😮😮
@keshavbalayar1734
@keshavbalayar1734 8 ай бұрын
यथार्थ कुरो लाग्ाछ धन्नेवाद अर्जुन जि
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
स्वागत छ हजुर
@a10nip48
@a10nip48 9 ай бұрын
जय नेपाल सर
@khusbusharma8682
@khusbusharma8682 9 ай бұрын
Herna Suru Gariyo hai ta
@user-uo8ss1mx7t
@user-uo8ss1mx7t 7 ай бұрын
Nice ❤❤❤
@SunauloTV.
@SunauloTV. 7 ай бұрын
Thanks 🤗
@sanitarai9104
@sanitarai9104 9 ай бұрын
Sena parahari haru ko interview sunna sarai ramro lagxa
@rochettri9431
@rochettri9431 9 ай бұрын
100% sahi satte kura bole jasto lagyo.
@rajeshtimalsina575
@rajeshtimalsina575 25 күн бұрын
पनौती भिडन्तको कुरा सुनौन, दुबै पक्षका कुरा।
@SunauloTV.
@SunauloTV. 22 күн бұрын
हस् पहिले लिएका पनि धेरै छन्, फेरि पनि लिने छौं
@rajeshtimalsina575
@rajeshtimalsina575 8 күн бұрын
@@SunauloTV. पुरानो भए लिन्क दिनुहोस न
@SunauloTV.
@SunauloTV. 7 күн бұрын
@@rajeshtimalsina575 kzbin.info/www/bejne/hWm2nKxvrNGKibs
@SunauloTV.
@SunauloTV. 7 күн бұрын
@@rajeshtimalsina575 धेरै छन् भेटाउन गाह्रो छ
@humengurung8395
@humengurung8395 8 ай бұрын
🎉🎉🎉🎉🎉
@himakc9214
@himakc9214 9 ай бұрын
Aajako Kurakani Rochak hola jasto chha
@khilgurung246
@khilgurung246 9 ай бұрын
🥰🥰🥰🥰
@krishnabtr5204
@krishnabtr5204 8 ай бұрын
Jay Nepal 🇳🇵 Army 🪖❤
@dilakkaucha5431
@dilakkaucha5431 9 ай бұрын
Ramro sandrbha rakhnu vayo
@Iam.Retro-Kid
@Iam.Retro-Kid 9 ай бұрын
आज थाहा भयो गामको बारेमा 😢
@ujjwalmahat2468
@ujjwalmahat2468 9 ай бұрын
dami hai aaja ko interview chai 😊
@laxmikanxi123
@laxmikanxi123 9 ай бұрын
Suru herna
@brishaentertainment6125
@brishaentertainment6125 9 ай бұрын
Heriyo
@PrakashKDOfficial
@PrakashKDOfficial 2 ай бұрын
दुःखद जीवन रैछ सर हजुरको😢
@user-xb8jg4fs6p
@user-xb8jg4fs6p 7 ай бұрын
म पुर्बेलि Samar को भनाइ कस्तो लाग्यो रिप्लाइ अथवा आफ्नो भनाइ राख्नु होला
@rjndrarwt1312
@rjndrarwt1312 8 ай бұрын
kehi kura satya chhan
@narayanprashad8641
@narayanprashad8641 8 ай бұрын
Rigth ho
@aasismagaryoutubchannel1784
@aasismagaryoutubchannel1784 9 ай бұрын
Suru griyo
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
हस्
@lionff1806
@lionff1806 8 ай бұрын
Army bahirw gako din sajilo vayexa ...
@user-lu6yd5xb5g
@user-lu6yd5xb5g 8 ай бұрын
American Desian Bhaeko satya nai ho, Tyo kura Uhalai thaha Nabhaeko hola
@brishaentertainment6125
@brishaentertainment6125 9 ай бұрын
Euuda prahari ma jagir khauera anuvabi vayeka daju ko sarhai majjako bislesan .tara gardainan yaha hamile socheko jasto .
@bindutharu3077
@bindutharu3077 9 ай бұрын
Bansgadhi nagarpalika wada no 2 achhariya ko 1 jana sena gamko kuro garxa 5 jana matra bacheko bardiya
@SunauloTV.
@SunauloTV. 9 ай бұрын
उहाँको नम्बर छ हजुर, नम्बर सोधेर पठाइ सहयोग गर्नु पर्‍यो सर
@bindutharu3077
@bindutharu3077 9 ай бұрын
Ok
@laxmanshrestha8911
@laxmanshrestha8911 7 ай бұрын
Kamandar ko buddi navay paxi ladae harxan
@kshitizk.c7815
@kshitizk.c7815 8 ай бұрын
ker kar kgaryo kinai raje le
@starluck5485
@starluck5485 7 ай бұрын
गजब
@baburajghimire2673
@baburajghimire2673 8 ай бұрын
Referencing speech
@baburajghimire2673
@baburajghimire2673 8 ай бұрын
Referencing speech
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
Apple peeling hack
00:37
_vector_
Рет қаралды 72 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 81 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 41 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
How India Got Independence?
1:17:35
Nitish Rajput
Рет қаралды 7 МЛН
Apple peeling hack
00:37
_vector_
Рет қаралды 72 МЛН