धेरै पछी ईन्द्रणीमा पुन गाउने मेसो जुर्यो प्रिय मित्र रविन सर र प्यारी बहिनी आशा बिसी संगै निकै रमाईलो दोहोरी... कृष्ण कडेल दाजी र सम्पुर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद❤❤
@laxmankhadka32546 ай бұрын
khusi lagyo dai
@sagarchhettri32956 ай бұрын
my favourite team aaj balla dekhinu vayo khusi lagyo❤❤❤
@bhabinthapa33436 ай бұрын
हाम्रो बागलुङको हिरो सुर्य ब्रो का सबै गित मन पर्छन सफलताको शुभकामना ❤❤❤❤❤
@gyanendrabhusal48216 ай бұрын
miss you brother
@baburambhusal15556 ай бұрын
Sarai ramro x surya ji keep it up
@Defender-du7gr6 ай бұрын
सेवा संदेश र मनोरञ्जन नयाँ लाई प्रोत्सहान अग्रज लाई सम्मान सबै माँझ पुर्याउने लोकप्रिय कार्यक्रम इन्द्रेणी . सबै जना कलाकार का झक्कास पर्फमेन्स . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
@SabitraKhatri-mp2pj6 ай бұрын
आहा नी कति रमाईलो भयो नी ईन्द्रेनी टीम सबैलाई धन्याबा छ र सुर्य शर हजुरलाई मेरो बिन्ती छ टीका सानू सिश संग दोहोरी नगाईकन जापान नफर्कनु❤❤❤❤❤ हई
@naranaryal51246 ай бұрын
आज धेरै दिन पछि सूर्य खड्का रबिन ज्यु लाई सम्मान आसा वि सी र सम्पूर्ण दर्शक हरु लाई जय इन्द्रेणी ❤ नीकै उत्कृस्ट ❤ 🙏💐👍🇳🇵🌺💯
@pritamregmi9406 ай бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉🎉🎉🎉🎉🎉
@Loveyouabdtakecares6 ай бұрын
I love asha bc को रुप र पहीरन सबै कती मिलेको छ❤❤❤❤ अनी गित गाउने अनुसान सारै राम्रो दुबाजनाको❤❤
@fzre5di3006 ай бұрын
परदेशी गायक सुर्य खड्का को आवाजमा जादु छ जति र जुन गित सुने पनि उतिकै उत्कृष्ट छन् आज को भाग को पर्खाइमा थिएँ अब मजाले सुनिन्छ ❤❤❤❤ सुन्दरी सुरिलो स्वरकी धनि आशा र सुर्य खड्का को मिठो दोहोरी ❤❤
@bishalmahar256 ай бұрын
सुर्य खड्का सर रविन सर लाइ धेरै धेरै सम्झना छ सुर्य खड्का सर का जुन गित सुनेनि अझै सुनौ जस्तो लाग्छ तेस्तै रविन सर का गित नि जति सुने अझै सुनौ जस्तो लाग्छ !सुर्य खड्का सर र आशा बहिनि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद प्रत्तिमा भाउजु लाइ नि सेवारो छ!कृष्ण दाइ को त के कुरा गरौ नि उहाँ को त जति सम्मान गरेनि कमै हुन्छन् उहाँ लाइ जति धन्यवाद दिएनि कमै हुन्छ कोटि कोटि नमन छ कृष्ण दाइ ❤❤❤तर कृष्ण दोहोरि गाउदा खै का जानु हुन्छ मैले त दोहोरि खासै हेरेन मजा आयन कृष्ण दाइ न हुदा नि के दोहोरि हेर्न कुन्नि कता जानु हुन्छ खै 😢😢😢😢जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
@prembahadur31526 ай бұрын
Sari marmik live dhohori Surya Khadka ra Aasha BC KO aawaja ma ❤❤❤❤❤
@akashpalli62506 ай бұрын
इन्द्रेणी को बिसेत्ता छत्र साही।। हरेक प्रस्तुति मा अब्बल प्रस्तुति दिन सक्ने। ❤
@hariacharya60346 ай бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
@sukadevkhanal6 ай бұрын
दामि छ लोकदोहोरि
@yogendrakhadka77156 ай бұрын
यथार्थ देखायर भाइले गायकाेमा वधाइ छ भाइ ।
@gautamBuddhiman85556 ай бұрын
आहा कति रमाइलो दोहोरि । सुर्य सर रबिन जि र आशा बि सि को सुमधुर स्वरमा सुन्न पाइयो नमन छ सबै मा ।जय इन्द्रेणि🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@belkumarisunar6906 ай бұрын
आहा आज तीन हस्ती हरूको दोहोरी बबाल रमाइलो हुने भो जय इन्ड्रेनि जय गीत 🎉🎉🎉❤❤❤
@alishabohara9706 ай бұрын
आहा कती राम्रो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
@hiralalpunmeroyoutubechann62936 ай бұрын
बधाई छ आफ्नो पुरानो स्थल सम्झेकोमा सुर्य लाई
@yamakantadhakal84893 ай бұрын
सुर्य खडका र आसा बि सि क्लाकार दुबैलाइ बधाइ छ सोर र शब्द सारै राम्रो छ धन्यवाद छ।
@sagarchhettri32956 ай бұрын
अर्गानिक बाजा संगै मन पर्ने कलाकार सुर्य रबिन अनि आशा जि देख्दा धेरै खुशी लाग्यो ❤❤❤
@govindakaraketi57926 ай бұрын
सारै रमाइलो धार्जे भयर दुवैकाे प्रस्तुति ।
@dhanbahadur43916 ай бұрын
यति मिठो पन्चेबाजा गित सिर्जना गर्नि मलाई नि धेरै मन पर्नी भाका एयता नेपाली संगीत म छुतै नाम कामाउन सफल सुर्य खड्का दाजु पर्ती सम्मान रम्री हम्री तनहुँ गे चेली असा विशि लाइ पनि धेरै शुभकामना 🎤🎤
@lilapoudel56066 ай бұрын
जय इन्द्रेणी सांस्कृतिक 🎉🎉🎉🎉 परिवार
@krishnabhattarai25226 ай бұрын
सम्पूर्ण इन्द्रेणी परिवार को कलाकार जन साथै उहां उपस्थित अथिति कलाकार जन सम्पूर्ण लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ निकै रमाईलो भो ❤❤❤
@khadkabk97126 ай бұрын
बिदेशमा भएरा पनि आफ्नो मौलिक लोक सस्कृतिको जगेर्ना गर्दै आइरहनु भएका भाइ सुर्या खड्कालाइ धेरै धन्यवाद छ। सालिन स्वाभाब अनि अति मीठो स्वोरकी धनी बैनी आशा लगाएत सम्पुर्ण इन्द्रेणी परिवार प्रती सम्मान छ।❤
@kalikasapkota6356 ай бұрын
टीका सानु र सूर्य खड्का को दोहोरि पो सुन्न मज्जा आउँथ्यो त
@mainalichannel88576 ай бұрын
धेरै धेरै रमाइलो गर्नु भयो हजुरले शर नमस्कार छ है हजुर लाइ इन्द्रेणि टिम लाइ कोटि कोटि नमस्कार छ 🌹🙏🌹🌹❤️❤️❤️❤️❤️🌹
@PradipMalla-kf6pq6 ай бұрын
रबिन भाइलाई देखेर भिम पौडेल भाइको याद आयो । इन्द्रेणी टिमलाई विशेष कृष्ण दाइलाई सलाम छ जय इन्द्रेणी 😍😍
वा मैंले मन पार्नने भाका को दोहोरि घम्सा घम्सी दामि छ भन्नु पर्छ धन्यवाद 🏞️🛫 ✈️✈️✈️
@innocentgirl57376 ай бұрын
आज त छत्र बाजामा ❤❤बधाई सबैलाई दामी छ
@roshanbista37496 ай бұрын
Aahaa aaj pni dherai -dherai ramailo satahi aananda layo man ma kin ki honhar kalakar ka mitha2 live dohori sunnnaa pauda ❤❤❤❤👍👍👌👌
@ghatanimohan6 ай бұрын
मनोरञ्जन तथा कला र संस्कृति को जगेर्ना गर्दै असह्य पिडितहरुलाई सहयोग गर्दै निरन्तर अघि बढीरहेको कार्यक्रम ईन्द्रेणी टिमलाई सम्मान तथा शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@Sabin20536 ай бұрын
आदरणीय दाइ सुर्य खड्का दाजी र दिदी आसा बिसि को मीठो गित मा दोहोरी सुन्न पाइयो सारै मन रमाइलो भयो !!!
@JasudaAle6 ай бұрын
मैले दोहोरी गित अनि मान्छे पनि धेरै मन पर्ने भनेको नै आशा बि सि हो के मानेको भए त बिहे गर्ने थियो मैले आशा लाई💜💞💞💞💗💗💗💝💝💝💝😍😍😍😍💋💋💋💋
@lalsinghdhami70286 ай бұрын
Aaha! Kati mitho dohari kalakar ni tetikai ramra
@nareshkumarjaishi83116 ай бұрын
मलाई त रविन लामिछाने बसेको स्टाइल मन पर्ने का 😂😂 क-कसलाई मन पर्छ भनम त 😂😂जय ईन्द्रेणी आज बबाल रमाइलो हुनी भो
@nirmalarawal50886 ай бұрын
मलाई फेरि सेतो सर्ट लाउने भाइले मादल बजाको lastai मन पर्यो।।।।
@ChandraJugjali-k2u6 ай бұрын
जय ईम्द्रेणि
@Dhanbahadarj6 ай бұрын
Barist Dohari gayak Mr surya khadka Mr Ravi Lamechhane and Mrs Aashabc super songs thanks very good indreni ma
@amritaaryal66596 ай бұрын
Aaja Sarai Rimilo Dohori xa❤❤❤❤❤❤❤❤❤❤
@puskalsharma2936 ай бұрын
धेरै राम्राे छ दाेहाेरी 👌👌👌👌❤️♥️🇳🇵💯🌹
@aasthathapa-sq2ol6 ай бұрын
Mailay aja matra harna paia ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊
@mrjbrmagar72205 ай бұрын
Dhaka topima krishna daju pani sarai khatra hai
@tankagiri34926 ай бұрын
Original भन्दा आशा बैनी सङ्ग गायको "बाग्लुङ बजार आउका" धेरै मीठो लाग्यो। आशा बैनी साच्चै स्वरमा पनि रुपमा पनि 👌👌👌👌😂😂😂 आनन्दा लिय गित सुनेर। धन्यवाद इन्द्रेणी 🎉
@Psherchan5 ай бұрын
बाग्लुङ बजार आउका मायालु ... मलाइ सारै मन पर्ने गीत ।
@kumardarji75296 ай бұрын
I vote bhaini lai
@ramnathchalise17836 ай бұрын
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉
@nirmalakarki48136 ай бұрын
आहा अति राम्रो 🙏🙏🙏🙏🙏🙏
@krishnathapa57576 ай бұрын
Super competition thanks for All team
@GopalAcharya-cu1kt6 ай бұрын
आहा हिजो साराड्गी सन्सार मा भगवान भन्डारी दाजू र आशा बि सी को दोहोरी हेरीयो❤आज फेरी ईन्द्णी मा शूर्य खड्का भाई र आशा बि सी को दोहोरी हेर्न पाईयो❤जोरदार ताली धैरै धैरै धैरै धन्यवाद छ असाधै राम्रो रमाईलो लागो❤❤❤❤❤❤❤
@kishanban40376 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सुर्य खड्का सर आशा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
@nilbahadur55956 ай бұрын
सर्वप्रथम सम्पुर्ण ईन्द्रेणी टिमलाई दुई हात जोडी नमस्कार 🙏🙏 गित हजारौं सुन्ने पनि शब्द एउटै काफी हुन्छ का मुना मदन पढेर बस् है 🎉🎉
@parkashshahi-ij6bk6 ай бұрын
super❤❤❤surya vai bheni dubai lie uchha saman thanks inderni hoold team❤❤❤
@DineshRawal-xz7wr6 ай бұрын
एक दम बबाल रमाइलो सर्र्र
@debindratiwari84776 ай бұрын
Wo so good al of family ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉 I we ce Doha Qata ....
@baburamsubedi38436 ай бұрын
सारै राम्रो भाका अनि स्वर ❤❤❤❤
@laxmanpandey48736 ай бұрын
कलाकार भनेको यस्तो हुनु पर्छ परिआय जे पनि बजाउन सक्नी पन्चे बाजामा मजा आयो अझै सनाई भको भय झन सबै मन पर्नी कलाकार देख्न पाइयो आज
@sushilabhattarai89826 ай бұрын
Savya ra salin dohari congratulation both 🙏🙏
@harikummar54696 ай бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤🎉🎉🎉
@gangabdrgurung-xi8mg6 ай бұрын
सुर्य खडका सरलाइ धन्यवाद बिदेसमा रहदा बा नेपालमा रहदा आफू जन्मेकाे ठाउँ बाग्लुङ सम्झि रहनु भयकाे छ उहाँ प्रती सम्मान ब्याक्त गर्न चाहान्छु ।
@ramesh19706 ай бұрын
जय गीत जय संगीत जय इन्द्रेणी ❤❤❤❤
@tirthathapa71896 ай бұрын
आशा दिदी को स्वर कति मिठो छ बधाई छ हजुर हरु लाई
@kumardarji75296 ай бұрын
Both you are great but respect Kadel dai ra bhai ko 1 st speech
@kishanban40376 ай бұрын
मेरो जिल्ला का अग्रज कलाकार सुर्य खड्का सर र प्यारी आशा बि सी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
@khadkarokamagar30236 ай бұрын
मेरो बागलुङ को सुर्य खदका लोक दोहोरी का राजा हुन म धेरै हेर्छु उहाँको गित
@SabitraKhatri-mp2pj6 ай бұрын
ओ हो नी सुर्य शर❤❤❤❤❤❤
@purshottampandey66736 ай бұрын
सबै राम्रो छ सने बजेन त्यो भय सुनमा सुगन्ध हुनेथियो
@bilbahadurkhatri50046 ай бұрын
Wow very nice songs ❤❤
@clovevange44326 ай бұрын
हइट्ट सुर्य अनि पुर्णकला बिसि तम्रा गितलले लान्छकि केहाे 🙋♀️🙋♀️🙋♀️🙋♀️👌👌👌👌
@GanjSing-t3i6 ай бұрын
धेरै राम्रो जोदि मिथो गाना
@susilagyawali76436 ай бұрын
मैलेत 3 पटक हेरिसके सुर्य सरलाइ सम्मानछ
@alialli59426 ай бұрын
Vabya ramaillo indrenima suriya khadka @ Aasha ko
@purangautam87706 ай бұрын
धेरै समय पछि रमाइलो माहोल तातियो
@KailashBudhathoki-ys6gm6 ай бұрын
आशा बि. सी ..❤❤❤❤💕💕
@rajanthapaliya28006 ай бұрын
बासुरि👌👌👌🎂🎂
@BrahMaSiriMeetra1236 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@balrimal4766 ай бұрын
सारै राम्राे
@lureyking116 ай бұрын
जय ईन्द्रेणी
@narayankumar25946 ай бұрын
छत्रे ठेउकेले सही काम पाएछ। हाम्रो दमाइ साइलोको झलको आयो 😊
@jungilalshah89166 ай бұрын
Aasha ra Surya ko Ramro lagyo
@shantichad1506 ай бұрын
Nice 👍🏻👍🏻👍🏻👍🏻 song
@yubrajthapa16406 ай бұрын
Sai sai lastai ramailo vayex ❤❤
@Baburam-ys3ki6 ай бұрын
Nice to see alltmly thanks 🎉🎉❤❤
@hemantakandel55006 ай бұрын
Good evening everyone Aahaa... Dherai paxi aja Surya khadka ra Rabin vai lai sangei dekhiyo Jaya indreni
@eeetmagar10246 ай бұрын
wowww🎉🎉🎉🎉
@khembhandari25956 ай бұрын
Aajkal manmaya waiba kata janu bhayexa ..my favourite siger
@DhanaKhatri-w1v6 ай бұрын
रबिन भाइ आसा बैनि लाइ इन्देनि मा देख्दा भिम पौडेल भाइको सम्झना आयो
@baburambhusal15556 ай бұрын
Sabaikai namaskar ramro x ajhai ramro garnu ani krishna ji pn saila lai pani geet gauna lagauna la pls