सबै कुरा सुनियो खुशी लाग्यो हजुर दुबैजनालाइ धन्यवाद ❤️❤️❤️🙏🙏🙏🙏🙏
@madanSawod9 ай бұрын
जय गुरु देब नमो राधे राधे
@Surendra_khadka10 ай бұрын
राम्रो राम्रो भीडीयोहरु आउनेक्रम जारी छ, आफुत सीबजी को भक्त हु जय सम्भु❤❤
@hemakumaripandey963110 ай бұрын
😊l
@hemakumaripandey963110 ай бұрын
😊l
@Surendra_khadka10 ай бұрын
@@hemakumaripandey9631 😂😂😂😂
@krishnatripathi9606 ай бұрын
यो च्यानललाई हृदयदेखि साधुबाद। म त मौका मिलेसम्म यस कार्यक्रमलाई हेर्ने र सुन्ने गर्द्छु।मनमा आएका जिज्ञासाहरु सुल्झादै गएका छन् । यो सत् प्रयास जारीनै रहिरहोस। हामी सबैको तर्फबाट धन्यवाद छ गुरुबर तथा सुभाष जी❤
@SuvasAgam6 ай бұрын
Hajurko prempurna message ka lagi aavari chhu hajur
@RomanKagi-q1g9 ай бұрын
❤❤❤❤❤❤धेरै धेरै राम्रो ❤कुरा ❤🎉🎉जय❤कुलदेबता❤ नमन❤छ❤
@sulochanaluitel711810 ай бұрын
जह होस महत्वपूर्ण ज्ञान हामिहरुले जान्न पायौं यसको लागी याहाहरु दुबैजनालाइ धेरै धेरै धन्न्यवाद
@badrimanshrestha256010 ай бұрын
गुरुको बिचार नेपाल र नेपालिको लागि उच्च छ , भ्रष्ट चार गरेर कमायको पैसा ,सुध्द मान्छे ले लिनु हुदैन ।
@anantakunwar295710 ай бұрын
तपाइको कुराहरु धेरै राम्रो छ तपाई संग भेट्न सकिन्छ
@kj35659 ай бұрын
एकदमै राम्रो पर्सन गर्नु भएको छ हजुर
@DipendraGajurel-y7d9 ай бұрын
Dherai ramro sandesh dinuvaeko ma hajur lai pranam guru.
@laxmirawal467910 ай бұрын
एक दमै महत्वोपुर्ण जान्करी ....हार्दिक धन्यवाद हजुरहरुलाइ 🙏💐💐🙏
@harishrestha62929 ай бұрын
महत्वपूर्ण धार्मिक जानकारीको लागि धन्यवाद! 🙏
@la-laharineupane81842 ай бұрын
ॐ ॐ ॐ गुरु जि नमन खुसि लागो
@bishnuacharya275510 ай бұрын
बधाइ छ गुरु आँखा कोल्दिनु ब्जयो
@aishwaryarajkadariya-tf1ws4 ай бұрын
सुभास कडेल साेधर्मका सम्बददात हजुरले कमसे कम पाचसाे भन्दा बेसि सन्त महन्त सग अन्तरबार्ता गर्नुहुन्छ राम्राे लाग्छ जयसच्चिदा नन्द
@kumarshrestha37418 ай бұрын
ॐ ❤🙏❤गुरुदेव जय हाेस् nice program
@purushottamaryal925810 ай бұрын
सारै मीठाे र सारगर्भित लाग्याे।
@dillirajneupane645710 ай бұрын
धेरै धेरै धन्यवाद दुबै प्रश्न कर्ता र गुरुलाई । केही कुरा सिक्ने मौका पाएको मा।
@gangasagar633410 ай бұрын
हामित केराति बंसवाली हाै हाम्राे कुल गृह राजा श्री माहदेवजि हुनुहन्छ भने गृहनि लक्ष्मि भनछाै कुनैपनी देविलक्ष्मि हुनसक्नुहुन्छ बायुआवत जावमाने खुल्ला आकास राखदैनाै जय हाेस
@sundarbahadurgodar863010 ай бұрын
जय गुरुदेव नारायणं जय होस गुरु
@SaritaDhakal-z8y10 ай бұрын
जय श्री राधे राधे राधे
@BhadraSatyal10 ай бұрын
राधे राधे जये होस् गुरुजि 🙏🏾🙏🏾
@SitaNeupane-j1l6 ай бұрын
सारै फलदायि ज्ञान गुनका र कुल ,देब गणकाे जानकारि पाईयाे जय हाेस।
@yubrajkhatri705410 ай бұрын
Dherai ramro kura bhannu bho guruji ❤❤❤Jay sanatan 🙏
@bistadildilbahadur-pt2xu10 ай бұрын
जानकारी को लागि धन्यवाद
@ShusmaLamichhane-z9y10 ай бұрын
हाे हाे कुल पुजा नगर्ने लाेग्नेकाे नामकाे सिंदुर पाेते उ जिउदो हुदै फाल्ने अनि उस्काे सम्पत्ति आधा चाहिने त्यस्तै छन हाम्राे नेपाली क्रिस्चियनहरू।
@kghartixetri89614 ай бұрын
घर परिवार श्रिमतिहरुबाटै भाँडिन्छ सम्पति पैसाभनेपछि उनै मरेका हुन्छन । लुटने चाहिँ धर्मकाे नाटक गर्छ हार्ने छाेडि पस्नेचाहिँ क्रिश्चियन बन्छ। फरक यतिहाे।
@gurungkarna48682 ай бұрын
Very good ekdam sahi kura garnu bho sir kuldeuta puja garda athawa kunai pani puja garda bali pratha lai totali banda garema ramro huni thiyo ❤🎉🎉🎉
@seryakarki12979 ай бұрын
गुरु देव नमस्कार 🙏🙏🙏कुल देवताले रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nokhiramoli366510 ай бұрын
गुरु देब नमस्कार ।यकदम राम्रो ज्ञान दिनुभाे धन्यवाद छ।
@RajendraThakur-q6e5 ай бұрын
कुल देवता कुरा कानि सुन्दासुन्दै अति पवित्र लाग्यो दुबै जना गरु लाइ प्रणाम। हजुरले सोध्न चाहानु हुन्छ मण्टो को बारेमा कुरा इस्पस्ट गुरू ले बताउनु सखनु भयना स्पष्टी कर्ण दिनु भयना स्पष्टी कर्ण दिनु को लागी हजुरले खोज्न प्रयास गर्नु पर्छ। म मध्यपश्चिमाञ्चल छेडागार नगरपालिका १२पर्छ गुरू म हजुर लाइ गुरू भनेरै सम्मान गर्छु। मेरो पुर्खाहरूले भने गर्नु भएको छ। देवता को सबै भन्दा अधिक भन्दा धेरै ठूलो हुहुन्छ। भने गरियको छ। र गुरू ले ऐकसब्द लिनुभयो। सोराडि मष्टो भनेर भन्नुहुन्छ। तयो देवता उत्पन्न भएका मेरो गि्हजिल्ल जाजरकोट कफल्ला भन्ने ठाउँमा उत्पन्न भएको थियो। भने छ। गरु तियो चाहिँ सावित पैक गाबिस पर्छ। गरु कुनगाउपालिपर्छ ठिक थाहा भयना गुरु सोरि धरै जसो बाहिर बस्ने भएको ले गुरू तेस पछि सोराडि मष्टो हजुर गुरू लाइ सोध्नु भाछ तेहि मष्टो कफल्ला देखि नैआनुभाको हो भन्ने कुरा छ गुरूज्यू यो देवता कोबारेमा मलाई धेरै महत्वपूर्ण लाग्छ गुरू हजुर ले मष्टो को जानकारी जसरि भयपनि लिनु पर्यो गुरू हजुरको कुरा हजुर को म इन्टवियु धेरै हेर्ने गर्छु। गुरू यस मष्टो को कथाहरू पुरण मष्टो केछ काहाँ उत्पन्न भएको हो जानकारि पायको भयअति उत्साह हुने थिए। गुरू मेरो पनि कुल देवता नै हुनुहुन्छ। मष्टो मङकाल भन्ने कुरा छ। मष्टो को वहान मङकाल नै को सवार हुन्छ भनाई छ। गुरू हजुरको ले मष्टो को जानकारी लिनुभयो भने हजुर को पुन्नेहुनेछ गुरू ॐनमःशिवाय🙏🙏🙏 जय मष्टो कफल्ला 🙏🙏🙏हामी सबै को रक्षा गरुन् 🙏🙏🙏ॐनमःशिवाय🙏🙏🙏 राधे🙏🙏 राधे राधे जय श्रीकृष्ण 🙏🙏🙏हाल माहारष्ट मुम्बई गल्ति भय माफी पाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय मात्रु भुमि 🙏🙏🙏हर हर माहादेव 🙏🙏🙏
@jamunatiwari71679 ай бұрын
गुरुकाे वाक्य मलाई अति मन पर्याे कुलदेवताकाे बारेमा जान्ने मेराे सार्रै इछ्या थियाे
@MbMishra-e6q2 ай бұрын
Dherae ramro kura sunaunu bhayekoma hajur haru lai thank you vanna chahanchhu...
@geetagajurel386310 ай бұрын
समय सान्दर्भिक 🙏🙏 एकदमै राम्रो 🙏🙏
@aishwaryarajkadariya-tf1ws6 ай бұрын
बैदका पर्बक्ता गुरु र सोधर्मकासुभास जि लाइ नमनंजुन २०० बर्स अघिको सत्यको रवोजिगर्ने बिधि बताइदिनुभो ऐलेत सबैबिधि छोडेकाले नै बिनासको बाटो लागेका हुन हजुरले भनेको जस्तो सबैले गरे सत्ये आइजान्थोनि दुबै सरलाइ जय सच्चिदा नन्द अहं तत्वोमसिपर्नाम
कुलकाे आ आफ्नाे नियम हुन्छ ।काेहि रक्त भाेगि काेहि दुधकाे धार दिने हुन्छ।सबकाे आ आफ्नाे कुल हुन्छ।कुलअनुसार मान्ने विधि फरक हुन्छ।
@sitaacharya98842 ай бұрын
Ati ramro khusi lagyo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kabirajkarki8 ай бұрын
गुरूलाई लाख लाख नमन । यहाँका तर्क र विश्लेषण अत्यन्तै मन पर्यो । एक पटक हेराउने अवसर पाउन पाए हुन्थ्यो ।
@Binita-xv5yw10 ай бұрын
धेरै राम्रो कुरा को ग्यान दिनु भो गुरु देव धन्यवाद नमन हजुर 🙏🌹🌹🙏
@rajkumarghimire65977 ай бұрын
❤🎉😮😅 धेरै धेरै राम्रो हेरीरहु सुनीरहु जस्तो लाग्यो,गुरु प्रसाद सोडारी हरी प्रसाद ज्युले कुल कुल्यान सम्बन्धी जानकारी दिनु भएकोमा धन्यवाद छ, From Lalitpur LeLe Kathmandu, Raj Kumar Ghimire
@dilaghimire947110 ай бұрын
गुरुबहुत राम्रोसँग बुझाउनु भयेा
@RenukaSimkhadaАй бұрын
गुरुदेव कुलदेवताको दियो घरभित्र बाल्नु कि नभाल्नु हजुरका कुरा सुन्दा धेरै खुसी लाग्यो अनि हामीले बुझ्यौँ कुरा अनि हामी त दियो कुलदेवताको भित्र घर भित्रै भाछ
@shivakhadka65794 ай бұрын
सबै कुरा सुनियाे खुशि लाग्याे हजुर दुबै जनालाई धन्यावाद ❤❤🙏🙏🙏🙏🙏🙏🙏👍️😡
@KamalaGhimire-v7v8 ай бұрын
जय श्रि कुस्ण गुरुदेव 🙏🙏🙏🙏
@PutaliKhadka-bm1jm4 ай бұрын
धेरै रामरो लागयो ह जुर हरु दुबै लाइ नमसकार
@pagaltoli10 ай бұрын
Akdam gyan mulak episode Guru🙏🕉🇳🇵
@nepaligameratirikta964322 күн бұрын
Malai sarai ramro lahyo guru
@savitribhandari56508 ай бұрын
ओ जोतिस जि हजूको फोन,नम्बर पनि राखदिनू भय कति राम्रो हूने थियो ऐक पटक ,भय पनि, जिन्दगी को कथि सोदनू मन लागेयो सारै मन,छोयो, हजूरको भनाइ सूनेर,म,H,K,देखि ,सून्दै,छू, 👏
@anojkhadka31410 ай бұрын
महत्त्वपूर्ण जानकारी गुरुदेबकाे । जय हाेस सबकाे कल्याण होस । 🌷🌷🌷🌷
@mortalityking6T99 ай бұрын
ॐ जय श्री राधे राधे
@arushdahal741910 ай бұрын
जय जय कुलदेवता हामी सबैको कल्याण गर।रक्षा गर!! धन्यवाद गुरु !!प्रणाम 🙏🙏
@AaBb-ic6lv10 ай бұрын
Darshan namaste xa guru hjr lai very very thank you so much guru hjrlai dherai hasaunu vaya hjrle hjrlai dhannebata xa guru hjr lai 🙏🙏🙏🙏🇳🇵🇳🇵💐💐💐🌺🌺🌺🌺👍👍👍🔥🔥
@Hejalbista57869 ай бұрын
कसैले पस्चिम कसैले पुर्व उत्तर फर्कएर बत्ति बाल्नु पर्छ रे कुन गुरुको कुरा सहि हो हे भगवान
@sanyasiman10536 ай бұрын
Tapaiko antarman lai k lagx tei batti balnu
@bhandaryguru9 ай бұрын
ॐ नम: शिवाय ।
@GomaDhakal-d5s2 ай бұрын
सारै खुशी लाग्यो
@HALEYYSH7 ай бұрын
गुरु जी राम्रो सल्लाह दिनु भयो
@Mkk-Mad10 ай бұрын
Ati ramro jankari....dhanybad Swadharma tv....
@Nahbro-y7m2 ай бұрын
गुरूजु सादर नमन जानकारी काे लागि
@rewatithapa85689 ай бұрын
धेरै कुरा बुझ्ने मौका मिल्यो दुबैजनालाई कोटी कोटी प्रणाम 🙏🙏
@karmaghalerana141710 ай бұрын
Dherai ramro kura garnu bhayo
@harideuja410710 ай бұрын
सोडारि गुरु हार्दिक नमन ।बाहृमष्टका बारेमा अध्ययन गरेको छैन भनेर सत्यकुरा गर्नुभो हजुरले यसको अध्ययन गर्नुपर्नेभो। हजुरलाई सुझावदिने धृष्टता गरेँ क्षमाप्रार्थि छु ।
@NarayanBahadurShah10 ай бұрын
Sahi bhanu bhayo. Guru ji le.
@ParbatiAdhikari97139 ай бұрын
गुरुदेव नम्कार हजुको भनाई अती राम्रो ❤❤❤❤
@NomaramParajuli10 ай бұрын
Naman hajurharulai
@DhanaBadal-h7j6 ай бұрын
मेरो इस्ट कुले मस्ठकेदार कि जय होस् 🙏🙏🙏🙏🙏
@bindut612810 ай бұрын
गुरूदेब कुल देबताकाे पुजा अारधना बारेमा जान्न पाईयाे हजुरमा नमन
@PremPokhrel-u2f9 ай бұрын
Jay kul deuta
@kedarbista154210 ай бұрын
जय हाेस् गुरुदेव, राम्राे विषयमा थाेरै भएपनि ज्ञान हासिल गर्न पाइयाे ।🙏
@padambharati646710 ай бұрын
Guru dev I have seen same problem in USA. Many people have this problems in family those divert the way of life and forget their kula dharma
@yogeshkudmal861510 ай бұрын
राम्रो लग्यो सुझाव सल्लाह
@sushilagouli72034 ай бұрын
गुरु हजुरको बाचनको लागी नमन गर्दछु
@melakc962010 ай бұрын
कूल(total) पूजा (knowledge) जानकारी । कूलपूजा= सम्पूर्ण जानकारी । परब्रह्म परमात्म जो खुद भित्र बसेको खुदा (जिव) हो यसलाइ उसको मूलरुप परब्रह्म (शिव)संग गुरुको माध्यमबाट मिलान गर्नु नै कूल पूजाहो । नजान्ने हरुकोलागि परम्परा अनुसार रितीरिवाज वली धॉमी झॉकृ परम्परा गरीएको हो ।
@Basantanathyogi4 ай бұрын
राम्रो ज्ञान दिनुभयो गुरु
@pahalmankhadka99528 ай бұрын
कुल देवता को बणन गर्न भयो गुरु जि लाई धेरै धेरै धन्यवाद छ
@jyotigurung26910 ай бұрын
Dherai Dherai Dhanyabad Guruji.🙏🙏💐💐
@shobhashah98233 ай бұрын
धेरै धेरै धन्यवाद गुरु ।
@organickausibariaviyannepa122810 ай бұрын
धेरै राम्रो लाग्यो
@ShambuPaudel-l9i27 күн бұрын
जय होस् !!!
@laxmiaedi611710 ай бұрын
Parnam guru sacho boldenu vayo
@rbss10807 ай бұрын
असाध्यै राम्रो अनि ज्ञान गुनकाे खानि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🥀🥀🥀🥀💖💖💖🌹🌹🌹🙏🙏🙏🙏🙏
@GitaKhanal-j1h20 күн бұрын
Hari om guu deb🔔🔔🔔
@premrajneupane87410 ай бұрын
गुरुदेव नमन साह्रैराम्रो सत्सङ
@riyanshriyanshi5 ай бұрын
Question and answer both chitta bujne thiyo thanku 🙏
@ishabhandari681710 ай бұрын
Kati ramro sang bujhayer vannu vayeko guru dev le🙏🙏
@lokthapa3910 ай бұрын
Jai guru. Thankyou.
@sabinarana648510 ай бұрын
Dhanya bad guru❤❤❤ ramro sujab dinu vayo.🙏
@KamalBahadurchetri-f6e8 ай бұрын
🎉pandit sahi kura bujhai dino vako huda Tapai lai namaskar
@laxmitiwari12209 ай бұрын
नारायण नारायण गुरु सार्है राम्राे रसत्य कुरा भन्नु भयाे
@netraghimire937010 ай бұрын
जय कुल देउता कल्याण गर्नु❤❤
@bhagawatibastola738310 ай бұрын
गुरु जी नमन।
@bishnuprasadnepal464610 ай бұрын
तदनूकुल अाचरण र संस्कार नहुनाले शनातन जगत समाज समस्याग्रस्त हुंदै गयेा शन्त विद्वानद्वयमा सादर नमन: नवुझ्नेले वुझुन, तदनुकुल अनुसरण गरुन🎉🎉🎉