No video

विनयी व्यक्तिमा घमण्डीपन भेटिँदैन, छचल्किने त आधा गाग्री मात्र हो ! Tamasoma Jyotirgamaya

  Рет қаралды 105,393

Tikaram Yatri

Tikaram Yatri

9 ай бұрын

#himalayatv #tamasomajyotirgamaya # JayaRajAcharya
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
#अँध्यारोबाट_उज्यालोतिर
प्रा. डा. जयराज आचार्य
(कूटनीतिज्ञ/साहित्यकार/प्राज्ञिक)
• जन्म: २००८ (तनहुँ)
एउटै वर्ष वाल्मीकि विद्यापीठबाट संस्कृतमा आचार्य र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अङ्ग्रेजीमा स्नातकोत्तर (दुबैमा गोल्डमेडलिष्ट)
• अमेरिकाको जर्ज टाउन विश्वविद्यालयबाट छात्रवृत्तिमा भाषा विज्ञानमा विद्यावारिधि
• संयुक्त राष्ट्र सङ्घ‌का लागि नेपाली पूर्वराजदूत (१९९१-९४)
• संयुक्त राष्ट्र सङ्घको रङ्गभेदविरुद्धको समितिका उपाध्यक्ष
• नेपाल-भारत र नेपाल-चीन सम्बन्धबारे 'विशेष जानकार'
• आदिकवि भानुभक्त आचार्यका खलक (पनाति-भतिज)
• परराष्ट्र र साहित्यसम्बधी दर्जन बढी कृतिका सर्जक
• सरदार 'यदुनाथ खनाल: जीवनी र विचार' नामक पुस्तकका लेखक
• परराष्ट्र मामिलामा 'यदुनाथ खनालका एकलव्य' उप-नामले परिचित
• हिमवतखण्ड पुराण (१८८ अध्याय, १२ हजार ८०० श्लोक) को संस्कृतबाट अंग्रेजीमा अनुवाद
• आदिकवि भानुभक्त आचार्यको १०० फीट अग्लो मूर्ति निर्माणका अभियन्ता/अवधारणक
Guest: प्रा.डा. जयराज आचार्य- कुटनीतिज्ञ
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 300
@tikaramyatri
@tikaramyatri 7 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@bhimshrestha6678
@bhimshrestha6678 9 ай бұрын
टिकारामजि र डा जयराज दुबैलाई अनुरोध पुन पुन यस्तो कार्यक्रम अाईरहोस।
@narayanpoudal8839
@narayanpoudal8839 9 ай бұрын
कस्ताे माधुर्यता र विद्वत्वका साक्षत गुरु लाई काेटि काेटि नमन । धन्यवाद टिकाराम सर । वाँकि अंश पनि हेर्न पाए हुन्थ्याे ।
@user-gj2ut6fc5w
@user-gj2ut6fc5w 9 ай бұрын
उहाँ जस्ता विद्वान व्यक्तिहरु पनि अझै हुनुहुदाे रहेछ । देशकाे राजनीतिमा पनि यस्ता महान व्यक्तिको जन्म भए कठै हाम्रो देश ! खाडि , युरोप र अमेरिका जान लाम लाग्नुपर्ने थिएन हाेला ❤।
@rajankarki1576
@rajankarki1576 9 ай бұрын
कति साधारण प्रस्तुति वाफ रे ❤ विश्वका प्रसिद्ध व्यक्तित्व सँगको भेटहरुलाई हाम्रै गाउँठाउँका माल्दाइ, धने दाइ सँग भेट भए जस्तै 😊 असाधारण व्यक्तित्व 🙏🙏
@GravyXLyum
@GravyXLyum 9 ай бұрын
सही पात्रको छनोट, जयराज सर जस्ता बिद्वानसँगको अन्तरवार्ता गज्जव थियो । यस्तै विद्वानको अपेक्षा छ आगामी श्रृंखलाहरूमा पनि ।
@bindudhungana7461
@bindudhungana7461 9 ай бұрын
नमस्कार सर। टीका राम भाइ यस्तै महान ब्यक्तिको अन्तर्वार्ता हेर्न मन पर्छ, तपाईको कार्यक्रम म कहिल्यै छुटाउँदिन।
@user-hc3np7oy9v
@user-hc3np7oy9v 9 ай бұрын
यात्री सर,यो सम्बाद नेपालका हरेक राजनीति दल,योजना आयोगका सदस्यले सुन्नु नै पर्छ! संसद चलिरहेको बेला लुछाचुडी गर्ने बेफ्वाकका गालिगलौजको सट्टा यो संमबाद हरेक महिनाको १ गते सुनाउनु पर्ने र नसुन्नेलाई कुनै कारबाहिको कानुन बनाउनु पर्ने देखे! कि देश बनाऊ कि राजनीतिबाट सन्यास ले भन्ने बेला आएको देखें मैले ! यस्ता ब्यक्तित्वबाट सल्लाहा आज सम्म कुन कुन ले लिए ! देशको माटोको चित्कार बोलेको सुने ! तपाईलाई कति धन्यबाद दिने म नतमस्तक छु जय होस !
@MEGHLALPARAJULI
@MEGHLALPARAJULI 9 ай бұрын
@LekhNathDhakal
@LekhNathDhakal 9 ай бұрын
विद्वानको कुरा सुन्दा गौरब लाग्यो, यस्ता उच्च ज्ञान भएका मानिसलाई ल्याउनु भएकोमा टीकारामलाई धन्यवाद छ । प्रा.डा. जयराजको विचार बेजोड लाग्यो । यि विद्वानलाई फेरी पनि सुन्न पाइयोस है । यि त बैज्ञानिक सरह हुन । नोवेल लरेट लेवलका विद्वान ।
@ajitman4
@ajitman4 4 ай бұрын
धन्यवाद, टिकाराम यात्री, महत्वपूर्ण अनुभवका खानीहरूलाई पस्किनु भएको मा।
@sanjeevbabukafle6288
@sanjeevbabukafle6288 3 ай бұрын
उहाँहरु जस्तो बिद्द्वान को अन्तरवार्ता सुन्दा जति आनन्द आउँछ तेत्ति आनन्द केसैमा हुदैन नमन छ।हजुरहरुलाई।
@akg6996
@akg6996 9 ай бұрын
कति धेरै फल फलेको डाली धन्य छ नेपाल आमा लाई
@ramchandrapokharel593
@ramchandrapokharel593 9 ай бұрын
कति आनन्द को अन्तर्बार्ता १घण्टा १० मिनेटको अन्तर्वार्ता सकिएको पत्तै भएन । Thank you Tikaram sir And salute Jayaraj sir
@arjunneupane3204
@arjunneupane3204 9 ай бұрын
कति हो कति उच्च तहको प्रस्तुती। साच्चै महान मान्छेहरु सरल हुँदा रहेछन, देखिएका ठुला हरु त ठुला मात्रै रहेछ्न्🙏🙏
@bishnubohara7576
@bishnubohara7576 9 ай бұрын
प्रा.डा.जयराज आचार्य ज्यू संगको यो अन्तरसंवाद निक्कै खास लाग्यो। अा हा गजप व्यक्ति ल्याउँनु भयो टीका राम जी।नमन छ डाक्टर साप र टिकाराम जीलाई।
@arjunmykt
@arjunmykt 9 ай бұрын
अति राम्रो अंतरबार्ता। यो अंतरबार्ता राजनीतिज्ञहरुले र उनका भोटरहरुले सुने कान बहिरो हुन्छ। नेपाल यसका जनता र तिनका शासकहरुले खत्म पारे।
@madhavbhatt6991
@madhavbhatt6991 9 ай бұрын
टिकाराम जि, नमस्कार, 🙏🙏आजको यो अन्तरबार्ता सारै रोचक अनि क्षान बर्धक लाघ्यो, जति सुन्दा नि कम हुने❤❤❤
@jayaramthapa970
@jayaramthapa970 9 ай бұрын
युग पुरुष भन्न चाहे मैले उहाँ लाइ 🙏🙏 स्वास्थ अनि दिर्घायु जीवन को शुभकामना 🙏🙏❤️❤️🇳🇵🇳🇵जय नेपाल जय नेपाली 🇳🇵🇳🇵
@user-cf9rn7su3v
@user-cf9rn7su3v 9 ай бұрын
अन्य मिडियाको इन्टरभ्यु हेर्दा उहीँ दलाली भ्रष्टाचारको मात्रै आउछ्न तपाइको इन्टरभ्युमा महान बिदुवान ब्याक्तीको हुन्छ तपाईंका मिडियाबाट हामीले पनि धेरै कुरा सिक्ने अवसर पाएका छौं ,,
@LalBahadurThapa-zt3gw
@LalBahadurThapa-zt3gw 9 ай бұрын
टीकाराम यात्रीको यस्तो श्रृॅखलाको म पुजारी नै हुँ, यस्ता व्यक्तित्वलाई पुन अर्को श्रृॅखलामा हेर्न सुन्न पाए हुने, समय थोरै भयो । पवित्र भए झैॅ लाग्यो।
@dibyagiri5861
@dibyagiri5861 9 ай бұрын
बहुत् ज्ञानबर्द्धक अन्तर्वार्ता । नमन् जयराज सर । धन्यवाद टीकाराम सर ।
@gorakholi8267
@gorakholi8267 9 ай бұрын
मैले अरुको नसुनेको होकि interview यतिको बौद्धिक ब्याक्तित्व interview लिन भयको धन्यवाद ❤Tikaram Sir❤
@tribikramjungthapa1122
@tribikramjungthapa1122 9 ай бұрын
राम्रा विद्वान नेपाल को अमूल्य गहना जयराज आचार्य ...जय होस यस्तो असल आत्मा को🙏
@dineshbaskota9107
@dineshbaskota9107 9 ай бұрын
मैले सम्मान गर्ने मध्येका सम्मानित ब्यक्तित्व सलाम छ जयराज सरलाइ
@indirapoudyal4268
@indirapoudyal4268 9 ай бұрын
Sirko anubhav subnda dherai khushi lagyo. This is chiranjibi poudel of sanepa
@prajwolacharya7119
@prajwolacharya7119 9 ай бұрын
जीवन को बारेमा मइले पनि बुझेको छैन वाहा यसैमा बिज्ञता झल्किने नमन दुबैजना लाई वास्तवमै जीवन कसैले बुझ्नै सक्दैन किनकि सबैको पृथक हुन्छ तसर्थ सबैलाई मान्य हुने परिभाषा दिन सकिँदैन म धन्य भए प्रभु🙏🙏❤❤
@user-xi4sy8jz8k
@user-xi4sy8jz8k 9 ай бұрын
नेता यस्तो हुनुपर्छ
@Sunsar1
@Sunsar1 10 күн бұрын
Oho 9 months aagadiko raichha ...miss garechhu ..aaja ahile sundaichhu with tears rolling down my face 😢😭 Dhanyabad Yatri jyu ani Dr acharya jyu ... Bidwatwaka kura sunda herda ...kati khusi lagdo raichha ...maan variyera aaierahane🥹 🤍🙏
@rajusubedi6170
@rajusubedi6170 9 ай бұрын
नेपालका यस्ता multi tallent ब्यक्तित्वहरुलाई लियर देश बनाउनु पर्छ।
@santoshgaire
@santoshgaire 9 ай бұрын
यस्ता मान्छे किन आउँदैनन्। राजनीतिमा
@nirBikramThakuri5
@nirBikramThakuri5 9 ай бұрын
यस्ता विद्दान को अन्तर्वाता फेरि हेर्न सुन्न पाइयोस् सर❤❤❤❤❤ यो अन्त्य होइन सुरुवात बनोस् धेरै राम्रा कुराहरु सुन्न सिक्न पाइयो धन्य छु दुवै जना प्रति
@gurupaudel1062
@gurupaudel1062 9 ай бұрын
म टिकाजीकाे कार्यक्रम यसकारण सुन्छु, किनकी उहाँले डा. जयजी जस्तासँग दुर्लभ अन्तर्वार्ता गर्नुहुन्छ । अध्याराेबाट उज्यालाे जिवन्त रहाेस ।
@Dinesh_Karki
@Dinesh_Karki 9 ай бұрын
टिकाराम जी 🙏🙏🙏 यस्ता ब्याक्तित्व हरुलाई निम्त्याएको मा। नमन। 🙏🙏🙏
@ashishsuryabanshi
@ashishsuryabanshi 9 ай бұрын
यहाँले ल्याउनुहुने पात्रहरु साच्चिकै हिरा जस्तै 🙏मेराे पनि मास्टर्स इन स्वास्थ्य र ब्याचलर इन ICT सँगै भयाे । कुनै दिन यसैगरी ...।
@user-cr5bx7hk6i
@user-cr5bx7hk6i 8 ай бұрын
jay hos guruko yasto gyan mutrilai abhibadan
@deenanathacharya2743
@deenanathacharya2743 9 ай бұрын
टीकाराम यात्री ज्यू र सर्वोत्कृष्ट विद्वान श्री जयराज आचार्य ज्यू बधाई टक्र्याउँदछु । हालको सरकार र नेताहरु साथै राजा महेन्द्र, राजा बीरेन्द्र को शासन कालमा धेरैजसो विद्वानहरु लाई राजदूत र अन्य स्थानहरूमा बिशेषग्यंहरुलाई नियुक्ति गर्थे तर हालको अवस्थामा नेताहरु आफ्ना आसेपासे श्रीमती भाइ साला झोले गुण्डा भ्रष्टाचारी भू माफिया दलाल हरुलाई संरक्षण गर्ने मन्त्री राजदूत बिभिन्न आयोगमा नियुक्ति गर्छन् विग्यान र प्रबिधिको बिकाशमा लगानी नै गर्दैनन्,अनि देशले कसरी प्रगति गर्न सक्नु? आजको यो संबाद हाम्रा नेताहरुले सुनुन् खोजबिन गरुन्। नेताहरु आंफै भ्रष्टाचारी भू माफिया दलाल शैक्षिक माफिया हुनाले जनताको बिश्वास छैन अतः आफ्नो उत्तेजनाको सुरक्षा गर्न सयौं सुरक्षा गार्ड लिएरै बाहिर निस्कने देशको राजस्व केवल नेताहरुको स्वार्थकै लागि ल्याइएको हजारौं छोटे राजाहरु बनाएर लाजै नमानी ब्रह्मलुट गर्ने काम गर्दछन् कसरी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भनेर कराउँदैमा देश को हितमा जनताको हितमा काम हुंदैन। राजाको शासन हटाएर राम्रो काम गर्न सकेन र जनताको बिश्वास पाउन सकेन।
@BBBista
@BBBista 9 ай бұрын
"सुन्दर र अर्थपूर्ण अन्तर्वार्ता" । सुनौं सुनौं लाग्ने । श्रदाले शिर झुकाऊँदै प्रेमपूर्ण तरिकाले भन्न मन लाग्ने " यो धर्तिको असल र योग्य छोरा"
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 7 ай бұрын
सुनौ सुनौ लाग्ने अन्तरबार्ता यो धर्तीको असल पुत्र र योग्य बिद्दान
@naradpokharel9642
@naradpokharel9642 9 ай бұрын
उत्कृष्ट अन्तरक्रिया !
@s.gyawali9395
@s.gyawali9395 6 ай бұрын
Kasto ramro dherai ramro Thnk u yatri sir Yesto legend lai sunna dekhna ani dhorai vaye pani bhujna paiyo Ajhai ajhai yestai Bidhwan lai sunna paerahiyos 🙏🙏🙏👏👏👏
@sajgautam
@sajgautam 9 ай бұрын
डा. साब नमन ...देशले अझ प्रतेक दिन जस्तै केहि केहि लिईरहौ न
@bhuwanthulangrai
@bhuwanthulangrai 4 ай бұрын
I also appreciate Ex. Bhanu Bhakta Acharya because of his great contribution to conglomerate the different languages into New Pali.
@np.playing11
@np.playing11 8 ай бұрын
सार्है मीठो।
@dj010
@dj010 8 ай бұрын
Jaya hos!🎉🎉🎉
@ghanshyambhatta9495
@ghanshyambhatta9495 9 ай бұрын
अति नै सान्दर्भिक,वास्तविक र समयानुकुल रास्ट्रहित सहितको कुराकानी।अर्को इपिसोड गर्नुपर्यो टिकाराम सर उहासग अझै मिहिन तरिकाको रास्ट्र,रास्टृयता,धर्म-सस्कृत्ती,कुटनिती र अर्थनिती सहितका हाम्रा आबस्यकता र कम्जोरिहरु बारे।
@Patriot936
@Patriot936 9 ай бұрын
टीकाराम सर ,अन्तर्वार्ताको लागी जयराज गुरू समेत लाई समेत पुग्नेगरी धन्यबाद। मेरो देश प्रतिको भिजन र होप झन बलियो भएर आयो,युवाहरूले विदेश गएर कमाउदैमा नेपाल कमजोर हुँदैन,बरु नेपाल लाई परेका बखत इजरायली हरूजस्तै नेपालीहरू पनि आफ्नो माटोलाई सम्झेर फर्की आउॅदैनन की?भन्ने शंका व्यक्त गर्नाले कमजोर हुन्छ।कृपया नेपाली हरू माथि विश्वास गर्नुहोस र बढाउन मदत पनि ,उकालो लाग्छ एक रात मा जब कालरात्री को आव्हन हुन्छ ,नेपाली हरू नसुती कन औजार र हतीयार दुबै बोकेर हींडन बाध्य हुनेछन ।:12:45 1:12:45 1:12:45 1:12:45
@Binodji
@Binodji 9 ай бұрын
Yes , But देसमा रिभर्स माइग्रेसन हुनै लाग्दा झाक्रीहरु के के न दिएको जसरि छिमेकीको चौकीदार बनेर देश खालि गर्न को लागि बिदेसिएका नेपाली लाइ दुत्कार्न लागेसी कसरि देसमा युवा के रहलान र देश खोक्रो नबनोस ?.........सांस्कृतिक अधिकार सहित को नागरिकता रे हैन एन आर एन लाइ ? सांस्कृतिक अधिकार भनेको दशैँ मनाउने अधिकार भनेको हैन ? यस्तो काइते कुरा गर्ने ? दशैं मनाउन किन चाहियो नागरिकता ?, नदिए हुन्छ तर गोल्मोटल किन गर्ने बिदेसिएका नेपाली लाइ ?
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs 9 ай бұрын
Tika Ji, this one is the best episode among many. We Want more episodes with this professor.
@ombasnet3488
@ombasnet3488 9 ай бұрын
Dherai majja ayo. Simply the best .
@binodacharya5586
@binodacharya5586 9 ай бұрын
Thank you Tika Ram Yatri , I salute Jay Raj sir such our great Nepalese personality.
@sudharayamajhi4822
@sudharayamajhi4822 9 ай бұрын
सार्है तार्किक विषय वस्तुमा हजुरका अभिव्यक्ति नमनछ। टिकाजी ले जहिल्यै बौद्धिकताको सहि मुल्यांकन गर्न सक्ने व्यक्तित्वहरुलाई समेट्नुभएकोमा, धेरै धेरै शुभकामना तथा धन्यवाद ।🙏🙏🌷🌷💖
@santoshadhikary6738
@santoshadhikary6738 9 ай бұрын
टिकाराम यात्रीले लिएका अन्तरवार्ताहरूमा अहिलेसम्मकै सबैभन्दा मन परेको अन्तरवार्ता यही हो । यसपछि मन परेको "अलका आत्रेय " को हो । यस्ता यस्ता महाविद्वान् तथा बौद्धिकताका खानी महान् व्यक्तिहरू छन् नेपालमा । तर राज्यले उहाँहरूबाट लिन सक्ने कुरा , सिक्न सक्ने कुरा , फाइदाका कुरा नसिक्दा दुःख लाग्छ ।
@NityarajDahal
@NityarajDahal 9 ай бұрын
सौरभ भन्दा अन्य मान्छेलाई प्रायः विद्वान र ठूलो नठान्ने टिकाराम सरले जयराज आचार्य जस्तो सरल र विद्वानको अन्तर्वार्ता लिनु भएकोमा धन्यवाद छ।
@adhikari9681
@adhikari9681 9 ай бұрын
😂
@parushrestha-3826
@parushrestha-3826 9 ай бұрын
😅😅ihaha haha right sir
@robertwilliam2113
@robertwilliam2113 9 ай бұрын
Sahi ho
@bishnuprasadghimire6353
@bishnuprasadghimire6353 9 ай бұрын
😮😮
@gsamtim7813
@gsamtim7813 9 ай бұрын
He invited him to run the program, as Tika Ram still believes he's the wisest person.😂
@aanchalghimire99
@aanchalghimire99 9 ай бұрын
मैले हेरेका अन्तर्वार्ता मध्येको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट लाग्यो हरेक पक्षको बारेमा बहस आहा यस्तो पो कार्यक्रम ❤
@kedarnathbhattarai5036
@kedarnathbhattarai5036 9 ай бұрын
यस्ता ब्यक्तिको पो अन्तर्वार्ता हेर्नु । धेरै उर्जाशिल ब्यक्तित्व जयराज सरको जय होस।
@harideuja4107
@harideuja4107 5 ай бұрын
आदरणीय ब्यक्तित्वसंगको मननयोग्य भलाकुसारि सुन्दा सारै खुसि लाग्यो । हार्दिक आभार टिकारामज्यू।
@dipakpaudel9057
@dipakpaudel9057 9 ай бұрын
प्रशारण को प्रतीक्षा मा थिए 🙏🙏🙏
@bindudhungana7461
@bindudhungana7461 9 ай бұрын
जयराज सर जस्ता बिद्वान नेपालमा छन् उहाँहरु जस्तालाई देशको जिम्मेवार दिन पाए देश कस्तो हुन्थ्यो होला?
@yadavbhattaraiyadavadada5586
@yadavbhattaraiyadavadada5586 9 ай бұрын
आोली जसता लठुवाहरुलाई सोधनु पछॅ
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 9 ай бұрын
हाम्रा भूतपूर्व प्रधानाध्यापक सर लाई नमन र एउटा बहुआयामिक व्यक्तित्व ❤❤🙏🙏🙏🙏
@deepshahi1539
@deepshahi1539 9 ай бұрын
​@@yadavbhattaraiyadavadada5586😊
@dhirajkadayat666
@dhirajkadayat666 9 ай бұрын
जब स्म्म संस्कृत को ज्ञान हुन्न तब सम्म सालिन्ता अहंकार शून्य हुन्न । उहाँ जस्तो बिद्दावान भाइरल हुन्न उहाँ को अमृत ज्ञान पाय जय होस गुरु
@minabanepali6430
@minabanepali6430 6 ай бұрын
You are great Jayaraj Acharya Sir , I am agree with you Sir 🙏🙏 .
@nilimaregmi4632
@nilimaregmi4632 9 ай бұрын
अत्यन्तै मिठो संम्बाद
@gopalpokharelbiwash1955
@gopalpokharelbiwash1955 9 ай бұрын
अनुभवको सङ्गालो, सुन्नुपर्ने मननीय वहस सहभागी दुवैलाई धन्यवाद ।
@devthapa1560
@devthapa1560 9 ай бұрын
एकदम मन छुने संवाद ..... Thank you Yaatri ji
@gopa-al
@gopa-al 9 ай бұрын
नमन छ सर लाई
@yamgurung5903
@yamgurung5903 9 ай бұрын
आसाधारण ब्यत्तित्व।।
@himarusensei
@himarusensei 9 ай бұрын
टिकाराम जी यो एऊटा interview ले मात्र पुगेन। ऊहांसगॅं अझै एउटा episode बनाउनु पर्यो।
@prembhattarai8644
@prembhattarai8644 9 ай бұрын
महान बिद्वान जयराज सर लाई पुन: अर्को पटक ल्याउनु पर्योअनि विविध पक्छ को उजागर गर्नु पर्यो टीकाराम सर!
@pramilamaharjan6918
@pramilamaharjan6918 9 ай бұрын
Full of Intellectuality and simplicity .Thank you 😊
@shrijanabardewa5762
@shrijanabardewa5762 9 ай бұрын
सुन्नै पर्ने एउटा अन्तरबार्ता , सुनेर धन्य भए🙏
@prakhash9887
@prakhash9887 9 ай бұрын
🙏
@yakendraauji5735
@yakendraauji5735 9 ай бұрын
Kati salin ta Jay sir sulute
@balaramrawal-eo8ed
@balaramrawal-eo8ed 9 ай бұрын
धन्नेबाद
@manababushrestha9737
@manababushrestha9737 9 ай бұрын
जय राज आचार्य सर देश को विद्वान सम्पत्ति हो जसलाई नक्कली नेताहरुले चिन्दैन!
@bhimshrestha6678
@bhimshrestha6678 9 ай бұрын
अादरणिय बिव्दान जयराज अाचार्य जिले मलाई यउटा कार्यक्रममा निकै महत्वदिएर प्रस्नगर्नुभयो।त्यबेला नेपालको राष्ट्र बादिनेता कस्लाई मान्नुहुन्छ भिम दाइ मअकबकिएं।र पछि भने बि पि र महेन्द्र तर बिपि यथार्थमा महेन्द्र मात्र भावनामा।भने।जायज नाजायज केभयो मलाई थाहाछैन।
@dhurbarijal3562
@dhurbarijal3562 9 ай бұрын
एस्ता ब्यक्तित्व पनि नेपालमा छन गर्वले छाती फुल्छ
@diprajregmi421
@diprajregmi421 9 ай бұрын
मैले उहाँ( जयराज आचार्यको) काम गरेर सहयोग गर्ने मौका पाएको थिए र साक्षतकार हुने मौका मिलेको थियो । सारै सरल र साधारण ब्यक्ति जस्तै लाग्ने ब्यक्ति उहाँ । आज उहाँको अन्तर्वार्ता सुन्न पाइयो । धन्य भएको महसुस भयो । 33:22
@laxmanbhandari2154
@laxmanbhandari2154 9 ай бұрын
देशका गुरु... सुन्ने मौका पाउँदा धन्य भएको अनुभव भयो।
@MrHemji
@MrHemji 8 ай бұрын
मेरो गुरूवर प्रति हार्दिक नमन।
@khemsattya
@khemsattya 9 ай бұрын
Excellent ! Waiting for his next arrival.
@dineshkumarregmi2458
@dineshkumarregmi2458 9 ай бұрын
धन्य जयराज आचार्यजी ,यस्तो विद्वानलाई हार्दिक नमस्कार !!
@Pathshala24npl
@Pathshala24npl 9 ай бұрын
One hour is actually less time for interviews like these We could watch interviews like this for million years
@dj010
@dj010 8 ай бұрын
❤❤❤❤❤❤
@narayanbohara4824
@narayanbohara4824 9 ай бұрын
आदरणीय जयराज सर 🙏तपाईंको बिद्धता र देश प्रतिको चिन्ता सुनेर अत्यन्त श्रद्धा जाग्यो । यौटा प्रश्न मनमा उठ्यो गिरिजाले तपाईंको खोजी गर्नुभो उचित स्थान पनि पाउनु भो देश यो अवस्थामा आउनुमा गिरिजा नै प्रमुख कारण हो के हि सुझाउनु भयो कि नाइ...?
@user-ql1un5jl8s
@user-ql1un5jl8s 6 ай бұрын
Swodeshe❤❤❤pujyate ❤❤❤ Raja ❤❤❤bidwanm ❤❤❤sarbatra ❤❤❤ pujyate ❤❤❤ Dhanya ho Sir mahodaya Namaskar hajur ❤❤❤❤❤❤❤❤❤❤❤❤ Satyam Shivam Sundaram ❤❤❤❤❤ Om Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay Mirtyormaa Amritam Gamaya ❤❤❤❤❤Yatri Sir mahodaya Namaskar ❤❤❤❤❤❤ Happy mangalmaya Shuv Kamanay 🎉🎉🎉❤❤❤
@tikaramghimire961
@tikaramghimire961 9 ай бұрын
अति साधारण प्रस्तुति बिश्वका महान प्रसिद्व ब्यक्तिहरु संगकाे भेटघाट बार्ता रअनुभबकाे ज्ञान लिने अबसर मिलाउनु भएकाेमा यात्री जिलाई धन्यबाद । फेरि पनि अबसर मिलाउन हुन अनुराेध छ ।
@ramesharyal8222
@ramesharyal8222 9 ай бұрын
रहस्योमा नै रह्ये।
@kabitastha6247
@kabitastha6247 9 ай бұрын
कति स्वादिष्ट भोजन पञ्चतत्व पवित्र भयो
@tilakbhandari3466
@tilakbhandari3466 9 ай бұрын
naman cha sir
@kewallama2885
@kewallama2885 9 ай бұрын
Great interview, true journalist, salute to boath of you, jrsir n yatri ji.
@mirikpress4968
@mirikpress4968 9 ай бұрын
महनीय कार्यक्रम।
@bikashbhandari7449
@bikashbhandari7449 9 ай бұрын
Both respected personalities are gems of our country and wait for next episode. Thank you
@saritaadhikari-nz1kv
@saritaadhikari-nz1kv 9 ай бұрын
कसतो राम्रो। सोच
@rajgiri7533
@rajgiri7533 9 ай бұрын
I salute such our Nepalese personality.
@lemgurung
@lemgurung 9 ай бұрын
सबैभन्दा पहिला यो देशका पूर्व प्रधानमन्त्री , मन्त्रीहरू, उच्च ओहोदामा बसेका भ्रष्टहरूलाई फाँसी दिनुपर्छ । यहीँबाट काम शुरु गर्नुपर्छ । बल्ल देश ठिक ट्र्याकमा आउँछ ।
@jengurung5539
@jengurung5539 9 ай бұрын
Great perspective 🙏🏼
@digitaladda80
@digitaladda80 9 ай бұрын
ऋषी धमलाका फन्टुस अन्तर्वार्ता र लोग्ने स्वास्नीका झगडामा न्यायाधीश बन्ने यूट्यूवेका बेलगाम भिडीयो हेरेर रमाउने अधिंकाश नेपालीहरूले बरू बौद्धिक पत्रकार यात्री ज्यूका अन्तर्वार्ता हेर्ने गरून। जनता चेतनशील नभएसम्म देश बन्ने कल्पना नगरे हुन्छ!
@chetansunar4478
@chetansunar4478 9 ай бұрын
हार्दिक नमस्कार ❤
@duryousuk4525
@duryousuk4525 9 ай бұрын
Great!
@umeshbardewa3641
@umeshbardewa3641 9 ай бұрын
बौदिक व्यक्तिसँगको यो प्रेरक अन्तरवार्ताले नयाँ पुस्ता लाई केही प्रेरणा मिल्नेछ।।
@hariprasadaryal2756
@hariprasadaryal2756 9 ай бұрын
Veri nice and greatful thought ❤❤
@acharyatoya6707
@acharyatoya6707 9 ай бұрын
जयराज अचार्य सर!तपाईं जस्ता माहान बिचारक बिद्वान ब्यक्तिहरु हुदाहुदै मेरो देसको यो हालत जन्ताको यो दुर्दसा हेर्न सहन तपाइहरुको बिद्वताले कसरी सक्या होला??!
@kirandeepofficial5900
@kirandeepofficial5900 9 ай бұрын
आहा कस्तो सरल स्वभाव बौध्दिक मान्छे यस्तो पो हुनु पर्छ आनन्द आयो कुरा सुनेर हाम्रो देशमा अर्को एउटा प्रा. डा. सुरेन्द्र केसी छन आफु जस्तो जान्ने बुझ्ने र पढे लेखेको कोहि छैन नेपालमा भन्छन त्यो पनि आफै
@dr.chhabiranabhat3082
@dr.chhabiranabhat3082 9 ай бұрын
हे राम का पनि राम टिकाराम, धन्न तपैले बोलाई दिनुहुन्छ र मान्छे ले मौका पाउछन्, 'मैले यहाँ बोलाएर ठुलो मान्छे बनाइदिए' भनेर भन्दा अतिथिलाइ पनि कस्तो महसुस हुदो हो ? ठुस्स गनाउने के यस्ता मपाई दोहोरिदा, खासमा निम्न पुजीबादी सस्कार को चरित्र नै यहि हुन्छ !! अनि तीनवटा गोल्ड मेदल्धारी महोदय, केदार भक्त माथेमालाइ त्रि बि मा रिसर्च को बजेट सोध्नु भएछ, प्र म गिरिजाले सिधै बोलाएर पद दिएको बेला यस्ता सल्लाह दिनुभएन ?
@rameshbista6016
@rameshbista6016 9 ай бұрын
धन्यवाद सारपुर्ण जिबनौपयोगि सम्बाद कोलागि
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 30 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 404 М.
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН