आमालाई काेटी काेटी नमन छ, देख्ने सुन्ने ईच्छा पुरा भयाे, सुवास सरलाई धेरै धेरै धन्यबाद छ। माता जी कृपया नेपाल आई दिनुहाेस्।
@saraswatiacharya-vg4ijАй бұрын
दिब्य नेपाल आमा प्रति सत सत नमन, आमा को दिब्य वचन ले अश्रुधारा रोक्न सकियन, सुबास जि र बबि जि लाई त जति धन्यवाद दिय पनि पुग्दैन , आमा का सबै आशिर्वाद हजुर हरु लाई लाग्नेछन, धेरै धन्यवाद 🎉।
@saritawagle7565Ай бұрын
जय म लक्ष्मी मा सरोस्वाती मा काली को जय
@Padambhandari19Күн бұрын
🔥ॐजय अम्वे जगदम्बाश्री व्रमाण्डश्वरी महारानी विश्व सोरुपा सर्वेश्वरी सर्वेश्वर भगवान तेत्तीस कोटी देवी-देवता को जय हो 🌹🙏 माता को जय होस् 🙏🌹 सुवास सर सादुवाद हुनुहुन्छ हजुरको जय होस् 🙏🌹
@narayanacharya8199Ай бұрын
सुभाषजी नमस्कार,आज घटस्थापनाका दिनमा साक्षात् देवीको दर्शन गराउनु भयो, आदरणीय माताजीमा कोटी नमन !!
@LaxmiDevkota-k7hАй бұрын
शश्रीनेपालमाताजीमा कोटि कोटि सा प्रणाम्
@pushpathapa5741Ай бұрын
कोटी कोटी नमन पूज्य माताजी !!
@yadavdevkota1171Ай бұрын
अद्भुत दर्शन माता महाकाली महालक्ष्मी महासरस्वतीको कृपाले सबै सन्तजनको कल्याण होस !
@kalidashadhikari3089Ай бұрын
शास्यात् देवीरुप ❤❤🙏🏻🙏🏻🙏🏻
@SandeshBagale-lo5rhАй бұрын
अमृतमय वाणि😊
@pamphathapa7195Ай бұрын
Jay mata ji thank you Subas sir
@JayantiAdhikari-c5hАй бұрын
Mata ji aama hajur ko Shree charan komalma koti koti badhana naman chha ♥️♥️♥️🙏🙏🙏🌹🌹🌹
@mamatakarki8610Ай бұрын
त्रिशक्ति माताको दर्शन गर्न पाइयो धन्यबाद सुवास भाइ
@devprasadchaudharidevchaudhariАй бұрын
ॐ नम शिवाय ॐ
@chudamanibaral9985Ай бұрын
साक्षात भगवती आमाको दर्शन गराउनु भयो,शुबास जी तपाइको जोडीलाई धन्यबाद छ।
@harishrestha4689Ай бұрын
माता जी ॐ🙏
@purnagurung9592Ай бұрын
Mata ji ko charms koti koti pranam 🙏🌹🙏🌹🙏🌹❤️❤️
@KalpanaKhanal-mv3plАй бұрын
माता लाइ कोटि कोटि नमन माता।हरेक साधु सन्त को दर्शन गराउने शुबास बाबु लाई धन्यबाद छ छ
@gyanbahadurkc9065Ай бұрын
आहा यति पर्रम आन्द मय सतसंङ साक्क्षात बूढो शरीर मा महाकलि माता को दर्सन पाइयो आमा को त सदै जय छ सुभास जि को पनि सदै जय होस हामी सत्सङ सुन्नि हामी जस्ता भक्ति। मा अबुज लाई माता रानी को किर्पा होस जय माता जि
@pratimagautam8090Ай бұрын
दिव्य दर्शन आमा हजुर ! कोटी कोटी प्रणाम ,! म अज्ञानीको दण्डवत स्वीकार होस , परमात्मासँग मिलन हुन सकू, कृपामिलोस।❤❤🙏🙏🙏💕💕🙏🙏🙏🙏
@bharatbaral9291Ай бұрын
जयमा भगवती माता स्वदेश फर्कनु माता सन्तान राेहिरहेछन । आमा
@parbatipokhrel731Ай бұрын
आज म अति खुशी छु त्रिशक्तिको साक्षत दर्शन पाइयो हामी सामान्य मानिसलाइ धर्मको बाटो देखाउने गुरु सुवास जि र माता जि लाई कोटि कोटि नमन छु🙏🙏🙏
@thaparewati4069Ай бұрын
यउटि आमाले सन्तान प्रति गर्ने माया ममता , आफ्ना सन्तानबाट टाडा रहनुकाे पीडा र सन्तानले आमालाई नबुझिदिदा , आमालाई वास्था नगर्दा कति मन रूयकाे रैछ साक्षात धर्ति माता , भगवती माताकाे स्वरूप ममताकाे खानि करूणा र दयाकि खानिले भरियकि ममता महि आमालाई अब धेरै पीडा दिने र रूवाउने नगराै आमाकाे मायालाई बुझाै , असल सन्तान बनाै ,आमाकाे मायालाई छाया मात्र नसम्झाै, आमालाई अझै कति रूवाउने, कति रूने ती आमा सन्तानकाे खुसि, सुख सान्तिकाे लागि सारा दुख पीडा खेपेर आज याे उमेर पुग्नु भयाे अब पालाे सन्तानकाे आमाकाे सपना पूरा गर्ने सबैलाई मेराे बिन्ति छ । धन्यवाद सुवास सर , आमाकाे बाेलि सुन्ने ठुलाे सपना आज पूरा गरिदिनु भयाे मा दुर्गा भगवतिकाे पुजाकाे सुरूकाेदिन साक्षात माता दुर्गा भवानि मा भगवती काे दर्शन ले खुसि भय दिब्य दर्शन ,शुन्दर वाणी , ताेते ताेते बाेलि काेटि काेटि नमन आमा मेरि आमा 💝💞💕🙏🙏🙏 य आमा, आमा, प्यारि आमा ❤🙏🙏🙏🙏🙏आमालाई अझै धेरै शक्ति मिलिराखाेस 🎉🎉🇳🇵🇳🇵जय ॐ कार , जय ॐ कार , जय ॐ कार , फर्कि आउनु है आमा आफ्नै जन्म भुमिमा यहाँ मिम्राे खाचाे छ ❤🙏🙏आमा , फर्कि आउनु है आमा ,म पर्खि बस्ने छु। पिढिमा बसेर, तिम्रै बाटाे हेरेर ,मेरि आमा आउलिन भनेर❤❤❤याे देश ढुब्न लाग्याे आमा आउनुस न आमा , सन्तानले गरेकाे गल्तिलाई माफ गरिदिनु है आमा 🙏🙏🙏
@saruluitel4699Ай бұрын
😢😢😢😢😢😢 hajurle sabai bujisiyako chha aama hajur sabai jaanuhuna aama hajur bhagawan ho sarirama janmiyako manab rupi bhagawan lai swas juru mara fataha suna ra dekha pahiyo dhanejaya hosa juruko pani ❤❤❤❤❤❤
@manjuthapa3182Ай бұрын
ॐ तृसक्ति माता नमन आशिर्वाद मिलोस्
@sumitrathakur2268Ай бұрын
साच्चै हाम्रो भुमि कति पबित्र , जहाँ सिद्ध महात्मा हरु को जन्म अनि साधना हरु ले ओतप्रोत , धन्यवाद सुभाष ज्यु
@balidasirimal8101Ай бұрын
आमा को चरणमा कोटी कोटी नमन हे प्रभु परमेश्वरी आमा जय जगत जननी माता जानकी अतिसयप्रीय करूणानिधानकी 🎉🎉
@jamunaboral7435Ай бұрын
Jai mata ji
@gangaganga-h2zАй бұрын
जय माताजी जय दुर्गामा,जय परम्बा भगवती ,जय परमात्मा जय ईस्वरि,जय महाकाली ,जय सुवास दाजै आमालाई भेटने मेरो अन्तरमनको ईच्छा पुरागरिदिनुभएकोमा हर्षीत भएं ,मेरिआमाको नजिकै पुर्याउनु भो ,हे इश्वरी जगतजननी मलाई हजुरको चरणमा लिनुहोस म हजुरसग आउनचाहन्छु ,आमा मेरो सपरिवारलाई सरणमा लिनुहोस मेरो आमा,मेरि मुटु।
@ChandikaKathayatАй бұрын
अहो ! शुभास प्रभु ! कस्तो असिम शौभाग्य हामी सबै भक्त सनातनिको परम बन्दनिय आमाको कृपा भक्तबत्सल सबै जिवात्मा प्राप्त होस् कोटि कोटि नमन आमा 🙏🙏♥️♥️♥️🌹🌹🌹💐💐
@aasisxetri1215Ай бұрын
Jay ho jay ho mata trisakti ji ki charar ma koti koti naman .❤🎉❤🎉🎉
@sabita8542Ай бұрын
koti naman aama 🙏
@sangita.8346Ай бұрын
हार्दिक नमन त्रिशक्ती माता 🙏🙏🙏स्वधर्म टिभीजनको जय होस।
@KabirajAryal-r2iАй бұрын
मातालाई कोटिकोटि नमन् मानव जातिको जय होस्
@uttamadhikari6036Ай бұрын
त्रिशक्ति माता को दर्शन भो जय श्री राम , जय श्री राम , जय श्री राम कोटि कोटि जय श्री राम धन्य हो प्रभु ।
@shovaneupane5408Ай бұрын
ऊॅं नमः शिवाय🌷👏🌷 👏👏👏🌺🌺🌺❤️❤️❤️
@rohitbk1283Ай бұрын
जय होस ओमकार । जय श्री पशुपतिनाथ भगवान ।। जय भगवती मां।।।❤❤❤❤
@babitabista107Ай бұрын
आजको दिनमा माताको दर्शन ले आनंद बिभोर भएको छु !सुवाश जि लाई धेरै धेरै धन्यवाद
@anildumre2807Ай бұрын
सोधर्म परिवारलाई नमन्🙏🙏
@mayapokheral6210Ай бұрын
आमालाइ कोटिकोटी प्रणाम सुवास गुरु हार्दिक नमन ।
@laxmankhand2249Ай бұрын
त्रिशक्ति आमा को साक्षात दर्शन पाए धन्यवाद सुवास जी 🙏🇳🇵🕉️
@lilabhetuwal797Ай бұрын
Sakxat debi mata KO darsan paya aja mahanawami KO dosro din jay hos mata ko❤❤
@hareramthapamagar2502Ай бұрын
ॐ नम भगवाेते बासुदेवय अामा शक्ति दिनु अामा 🙏🙏💐💐❤️❤️
@dineshthapa7132Ай бұрын
ॐ नम शिवाय नमः
@laxmirai5674Ай бұрын
Pranam mata g 4:19
@user-rama139Ай бұрын
ॐ ॐ ॐ
@GamingNaziАй бұрын
Davi ma ko charan ma koti koti naman❤❤❤❤🙏🙏
@footbaaalhglt7366Ай бұрын
Subash ji, Namaskar, Trishakti Mata ko darshan garne awasar juraidinu vayo, dherai dherai dhanyabad 🙏🙏
@tulasipaudel2950Ай бұрын
Jay Om Kar jay Om Kar thanku sweet sathakar Naman❣️👋🔥👋🙏🎉🎉🎉🎉🎉🎉🎉🎉
@fulmayathakuri41Ай бұрын
Guru hajur lai pani koti koti bandana
@nirmalathapa6696Ай бұрын
आमा नमन , हजुरको दर्शन गर्ने इच्छा पुर्ण भयाे दुबै प्रति आभार ब्यक्त गर्दछु ।
@laxmirawal4679Ай бұрын
हरे राम हरे राम राम राम हरि हर🙏🙏 हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरि हर्🙏🙏
@sitaniure7385Ай бұрын
Aama lai koti koti naman 🙏🙏🙏hamilai aasarbed dinuhos jay shamboo 🙏🙏🙏
@ramabhandari9837Ай бұрын
ॐ सक्ती स्वरुपा 🕉️🔱🙏🇳🇵🪔
@BimalaPandey-q6fАй бұрын
आदरणीय आमालाई कोटिकोटी नमन्🙏🙏
@gyanbahadurbasnet683617 күн бұрын
काेटी काेटी न मन न मन मातालाई ।
@gopidangal7080Ай бұрын
जय ओमकार माता जी हजुरको जय होस् सुबास जी हजुरको पनि जय होस्🙏🙏
@thaparewati4069Ай бұрын
त्रिशक्ति मातालाई काेटि काेटि नमन 🙏🙏, कति धेरै देख्ने र भेट्ने मन थियाे , नवरात्रिकाे पहिलाे दिन, आज माता शैलपुत्रिकाे पुजाकाे दिन , त्रिशक्ति माता संगकाे सम्वाद साथै दर्शन गराउने सुवास सर लाई पनि नमन आमालाई पनि नमन आशीर्वाद पाउ है आमा 🙏🙏💝💝 मलाई दुख लागेकाे कुरा यति ठुलाे शक्ति प्राप्त माता जसले नेपाल भुमिबाट शक्ति पायर आफ्नाे जन्म भुमिलाईकिन चटक्कै माया मार्नु भयकाे किन हाेला सारै दुख लाग्छ आमा 🙏🙏
@kausilaacharya7253Ай бұрын
Om Hari Om🙏🏽🙏🏽🙏🏽💐💐🌺🌺🙏🏽🙏🏽
@arjunprasadbashyal90Ай бұрын
अलैकिक साक्षत देविको दिव्य दर्शन गराइदिनु भएकोमा नमन गर्दछु।
@NirmalaMahat-cw2cdАй бұрын
अामा हजुरलाई कोटि कोटि नमन गर्दछु
@thaparewati4069Ай бұрын
आमाकाे वाणी सुनेर भावुक भय, आमालाई नमन , आमाका ती ताेते बाेलि सुनेर मन आनन्दित भयाे, किन हाेला नेपाल छाडेर आमा भारत गयकाे भन्ने धेरै उत्सुक्ता थियाे , के कारण हाेला भन्ने लागेकाे तर आज आमाकाे मुखार विन्दु बाट सुन्न पाय र जवाफ पनि पाय, यस्ता शक्ति प्राप्त ब्यक्तिका कुरा लाई सुन्ने अनि बुझ्ने र ब्यवहारमा लागू गर्ने सायद याे कलियुगमा काेहि नजम्मेकाे अर्थात जन्मेका तर आफुले आफुलाई नचिनेकै कारण नेपालमा जन्मनु भयकि, नेपालकि आमा , शक्ति माता भारत मा जान बाध्य हुनु भयाे, अरू पनि महात्मा हरू भारतमा जानुभयाे रत नेपाल भुमि शक्ति हिन बन्न पुग्याे , राजा मारियाे, राज संस्था हटाईयाे, कलियुगले सबैलाई बुद्दिहिन बनायाे, कुबुद्दितिर डाेर्यायाे, मनमा कुविचार भरियाे डलरकाे खेतिले मानवता हरायाे , आफ्ना र आफन्त बाट टाडा बनायाे अझै समय छ सबै सजक बनाै नेपाल र नेपाली भुमिकाे शक्तिलाई जगाअाै , नेपाल आमालाई बचाँउ जय जय हुनेछ। ,धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
@fulmayathakuri41Ай бұрын
Aama lai koti koti bandana
@jamunaboral7435Ай бұрын
Mata darshan koti koti naman xa.
@lalitabharati3147Ай бұрын
जय
@Alishabhattarai23Ай бұрын
गुरुआमा लाई नमन🕉️🙏
@munakatwal6248Ай бұрын
Kiti koti Naman aama 🙏🙏🙏
@BishnuChhetri-u4nАй бұрын
भगवती आमा को चरणकमलमा कोटी कोटी प्रणाम गर्दछु 🙏🙏
@narayanadhikari1015Ай бұрын
🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉
@Dhruba7GhimireАй бұрын
हजुर लाई धेरै धेरै धन्यवाद सात्छात दर्शन गराउनु भयो हामि धन्य भयौ.!
@rachanathapa1626Ай бұрын
जय त्रिशक्तिमाता❤
@thehimavatАй бұрын
धेरै धेरै धन्यवाद सुवास जी, धन्य भएका छौं भगवतीको वाणीले ❤
@geetakumarikhadka9782Ай бұрын
कोटी कोटी नमन त्रिशक्ति माता!
@SabinaShrestha-c7tАй бұрын
Aama hajurko jay hos aama
@revengerman933Ай бұрын
कोटि कोटी नमन छ शुबास सर धेरै धन्यवाद हजुर लाई मलाई एक बर्ष अगाडि माता को लागि धेरै रोएको थियाँ तिर्शक्ति माता लाई हाम्रो देशमा टेकाइदेउ भगवान भनेर सर म आज यो भिडियो देख्दा म माँ संघ बसे को भाव आएको छ मलाई भेट गर्ने अप्सर पाउछु कि सर हजुर को माध्यम बाट फेरि पनि धन्यवाद छ 🙏🙏💐
@sujalbhattrai4032Ай бұрын
Radhe radhe mata ii
@manjushah7231Ай бұрын
जय मा🙏🙏🙏
@taraadhikari7344Ай бұрын
आमनलाई काेटी काेटी ,नमन सुभाष जीलाई धन्यवाद ।
@laxmirawal4679Ай бұрын
हरि ॐ🌼🌼🙏माता ज्यु...🙏🌺🌺म अधम ले पनि सुदुर बाट भए पनि दर्शन गर्ने अबसर जुराइ दिनु भएकोे मा काेटी काेटी नमन हजुर🙏🙏🌺🌼🌺🌼🙏🙏
@jamunaboral7435Ай бұрын
OM mataki koti koti pranam naman
@manasunuwar6110Ай бұрын
Thank you so much for this blissful episode.. I was eagerly waiting for this episode . Blessed
आमालाई कोटि कोटि प्रणाम धेरै आनन्द लागो सुभास जी हजुरलाई धेरै धेरै धन्यबाद
@KushmakharChapagainАй бұрын
नम:शिवाय शिव शिव शिवाय🙏🙏🙏🙏🌻🌷🌻
@manjusharmagyawali7483Ай бұрын
🙏🙏♥️
@MenukaThapa-oz7ujАй бұрын
Trisakti mataji lai chinna ra bhujna gyan ra bibek tyagera hridayama utrina saknu parcha ....Naman mataji ❤
@arunaupreti7128Ай бұрын
सुबाश बाबू धेरै धेरै धन्यवाद आजकाे दिन माकाे दशन पाइयो
@jayramadhikari2610Ай бұрын
प्रिय सुवास जी, तृषक्ती माताको साथमा यो पवित्र सत्सङ्ग गरिदिनु भएकोमा धेरै धन्यवाद। यो हामी सबैका लागि विशेषत: नवरात्रिको प्रारम्भमा एक ठूलो आशीर्वाद हो। करिब २० वर्ष अगाडि शिवरात्रिको अवसरमा म पशुपतिनाथमा थिएँ र त्यतिबेला माताको बारेमा सुनेको थिएँ। माताको दर्शन गर्ने ठूलो इच्छा थियो, तर मेरो प्रयास सफल हुन सकेको थिएन। तर आज, माताको आशीर्वाद हामीसम्म आइपुग्दा म धेरै खुशी छु। तपाईंको महान कार्यका लागि फेरि धेरै धन्यवाद। भगवान् तपाईँलाई आशीर्वाद दिऊन्। नमस्कार, जयराम अधिकारी
@sarusedhai943Ай бұрын
हरि 🕉️ माताजि को चरण कमल मा कोटि कोटि नमन 🕉️🌹🏵️💐 सुवास जि लाई धेरै धेरै धन्यबाद
@वैदीकसनातनमानवधर्मकोरक्षागरौАй бұрын
🙏🙏🙏🙏नेपाल देव भूमि मातृ भुमिमा हजुले अवतार जन्म लिएर हामी जस्ता परम आनन्द परमात्माको बाटो बिराएका हरुलाई मार्ग देखाउनु भयो धर्ती माता जी हजुरको चरण कमलमा कोटी कोटी नमन् शुभास जी हजुरको आध्यात्मिक यात्राले अझै शिखर चुमोस जय नेपाल जय माता जी जय शुवास जी🙏🙏🙏🙏🙏
@NABARAJGAUTAM-n4iАй бұрын
सुवास जी, त्रिशक्ति माता जीसँगको तपाईंको भिडियो हेरेर म अत्यन्तै प्रभावित भएँ र मनभरि खुशीको अनुभूति गरें। क्यानडाबाट यो भिडियो हेरिरहँदा, हाम्रो धर्म, संस्कृति, र धार्मिक परम्पराहरुको विषयमा गरिएको गहन र मार्मिक कुराकानीले मलाई अझै बढी जानकारी र प्रेरणा दियो। धर्मका बारेमा यति सूक्ष्म र स्पष्ट बुझाइ पस्कनु भएकोमा म तपाईंको प्रयासको साच्चिकै प्रशंसा गर्छु। तपाईंको आवाज, शैली, र प्रस्तुतिको माध्यमबाट हामीलाई हाम्रो धार्मिक आस्था र मान्यताहरूसँग पुनःजोडिन सघाउने कामलाई म उच्च सम्मान दिन चाहन्छु। यस भिडियोले मलाई मात्र होइन, सायद धेरैलाई आफ्नो धर्म र परम्पराहरूप्रति अझै बढी गर्व गर्न प्रेरित गरेको छ। तपाईंले त्रिशक्ति माता जीसँगको संवादमा जुन समर्पण, ज्ञान र श्रद्धा देखाउनुभयो, त्यो साँच्चिकै प्रशंसनीय छ। यस किसिमको सकारात्मक ऊर्जा र जानकारी दिने सामग्री बनाउन तपाईंले गरेको अथक परिश्रमलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। त्यसैगरी, यो भिडियो निर्माणमा तपाईंकी श्रीमती बोबी जीको पनि ठूलो योगदान छ भन्ने म अनुभूति गर्छु। उहाँको सहयोग र समर्पण बिना यो कार्य सम्पन्न हुँदैन थियो। उहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। तपाईं दुवै जनाले धर्म, संस्कार र परम्परालाई यसरी सजीव राखेर हाम्रो समाजलाई ठूलो उपहार दिनुभएको छ। क्यानडाबाट म यो भिडियो हेर्दै गर्दा, तपाईंको सम्पूर्ण कार्यप्रति गर्व गर्न पाउँदा खुशी लागेको छ। तपाईंको आगामी परियोजनाहरूमा सफलता र सृजनात्मकताका लागि हार्दिक शुभकामना। आशा छ, तपाईंले यस्तै धार्मिक, सांस्कृतिक र ज्ञानमूलक सामग्रीहरू निर्माण गर्दै जानुहुनेछ, जसले हामी सबैलाई मार्गदर्शन गर्नेछ। धन्यवाद! नवराज, क्यानडाबाट
@AmitGaire-p6xАй бұрын
aama koti koti pranam🙏🙏🙏❤️❤️❤️
@user-rama139Ай бұрын
आमा सपनिमा त हजुरको दर्शन र प्रेम पाए अब बिपना मा पनि हजुरको पाउ परेर धित मरुन्जेल रुन मन छ आमा
@SartaBhattaraiАй бұрын
जय माता जि हार्दिक नमन छ्
@brizal2935Ай бұрын
Jaya maa 🙏 Jagata janani🪔🪔🌹🌹🌹🌹🌹🔔🔔🔔🔔🔔
@sitachapagain6631Ай бұрын
Jai Shree ram jai Shree Krishna 🙏🙏🙏🙏 Radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe 🙏🙏🙏🙏🙏🙏
@GamingNaziАй бұрын
Ama hjr ko darsan paya❤❤hjr darsan garsunu hune suvas sir prati avar bakta garna chahanchu🙏🙏🙏🙏
@DineshKarki-gz7kmАй бұрын
Mata ko darshan payar dherai khusi vayo.thank you shuvash ji