जय श्रीमन नारायण जय श्रीराधे जय श्रीकृष्ण जय सीता राम अयोद्धा बाट
@bishnumayagurung221911 ай бұрын
Koti koti pranam 🙏
@shantikc6074 Жыл бұрын
❤❤❤
@devirijal159410 ай бұрын
प्रेम प्रणाम गुरुजी 🙏
@sangitalohani5832 Жыл бұрын
Radhe radhe 🙏🏻
@Happy-n4p1y Жыл бұрын
thank you suvas, great interaction
@chandagautam291511 ай бұрын
radhe krishna 💞💞🙏🌺🌺naman both of you🙏🙏🌺🇳🇵🌺
@ramkrishnaadhikari6946 Жыл бұрын
अति मिठो
@bishnumayagurung221911 ай бұрын
Hajur le bhetnubhako Aama lai mo pani bhetnu pauna mo pani shri Krishna pranami ho koti koti pranam 🙏 Hajur le anmol sabda sundai hunuhunchha pheri pranam 🙏
@tilakmagar1695 Жыл бұрын
🙏🙏🙏🙏🙏
@kamalkhanal8239 Жыл бұрын
Excellent and scholarly analysis.
@tulashapoudel8405 Жыл бұрын
राधे राधे 🙏🏼🙏🏼🌹🌺💖
@kalidashadhikari3089 Жыл бұрын
Hare Krishna ❤❤🙏🏻🙏🏻
@sachinjungkarki4441 Жыл бұрын
आहा कति उत्तम सत्सङ्ग भो । गुणातित गुणमय गुप्त रहस्य। कर्णोदक्षाई विषणु गर्भोढक्षाई विष्णु र क्षिरोदक्षाई विषणुका बारेमा, शृषठि स्थित र अवतार का बारेमा तथा वैदिक र तान्त्रिक गुण पद्धतिका बारेमा साक्षातकार गरौ ।
@SuvasAgam Жыл бұрын
Huncha awashya garne chhau
@lamritadhikari1 Жыл бұрын
CROSS QUESTION GARE BOLNA SAKNU HUNNA RAICHA SWAMIJI
@parkashjaishi1921 Жыл бұрын
नमन छ शुभाष दाजु लाई यतै गुरुकाे गरुकाे पर्बच शुनाउदै आयकाेमा🙏🙏🙏🙏🙏
@ramkrishnaadhikari6946 Жыл бұрын
जय होस सुवाश प्रभु को जस्ले ज्ञात अज्ञात धर्म बिदहरुलाई ल्याएर हामिहरुलाई ज्ञान् प्रदान गरेकोमा धन्यवाद जय गोरख जय शिव ,हरे कृष्ण
@NirmalaMukhiya-go2zz Жыл бұрын
Radhe Radhe pranam
@melakc9620 Жыл бұрын
एक्लो कोठाको मेरो साथि शुभाष सरका आजको अतिथि कति जाती !
@SuvasAgam Жыл бұрын
Jaya hos
@RamaHamal-ig2tk Жыл бұрын
हरे कृष्ण 🙏🌹🙏भारत को एकजना गुरु पुज्य राजन जी माहाराज कथा बाचक हुनुहुन्छ वहाँ ले फेरि राम बिष्णु भगवान अबतार नभएर स्वयं ब्रह्म हुन भनेर तुलसीदासले लेख्नु भाको रे रामचरीत्रमानसमा छ रे कुरा के हो बुझ्नै सकिन हजुर
@vivekchhetri9957 Жыл бұрын
सही।
@anamanshrestha6502 Жыл бұрын
हरि:शरणम् ! हरि:ॐ तत्सत ! हरे कृष्ण ! हजुरहरु दुवैजना गुरुजनहरु प्रति काेटि काेटि नमन एवं भावपूर्ण अहाेभाव ! सदा सर्वदा यस्ता परमब्रम्ह परम परमेश्वर सर्वेश्वर भगवानकाे यश गान श्रवण गरि रहन पाउं । हरे कृष्ण !!!
@manjuthapa7393 Жыл бұрын
Jay sri rafheshyam🙏🙏🙏🙏🙏❤❤
@dinanathacharya7108 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@preranashah6022 Жыл бұрын
🙏🙏
@vivekchhetri9957 Жыл бұрын
कसले भेटेर आएको छ ईश्वरलाई यो त कसैले भन्दैन। किन हो.
@slokchaulagain232611 ай бұрын
मैले पनि हावा र ओक्सिजन देखेको छैन अब हजुर ले बताइदिन पर्यो। ती चिज छन कि छैन ।विवेक जि
@vivekchhetri995711 ай бұрын
@@slokchaulagain2326उसो भए के ईशवर पनि हावा जस्तै हो? हावा त जहिँ पनि छ अनि हिन्दु होस् वा कृष्टान हावालाई सबैले एउटै थोक मान्न सकेका छन्। ईशवर पनि हावा जस्तै हो भने संसारमा ईश्वरबारे चैं किन यति संघर्ष हुन्छ??? विज्ञानले त सबै अक्सिजन एउटै तत्व हो भनेर हिन्दु, मुसलमान, इसाई सबैलाई एक मतमा बाँध्न सफल बनेको छ तर धर्मका गुरुहरु ईश्वरको कुरो चल्दा किन सबैका ईशवरलाई एउटै हुन् भन्न सक्तैनन् ?? मुस्लिमको अक्सिजन र हिन्दुको अक्सिजन अलग अलग हुन्छ त ???
@binodbasnet2371 Жыл бұрын
हरे कृष्ण 🙏💞
@ParbatiSapkota-pv7ld Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@samirpoudelghlgcvvvbhl246410 ай бұрын
कृष्ण प्रर्नामी मा चामल को पिठो को गाई बनायेर भोग लाउने सिस्टम के हो यो के धर्म हो त त यो बुझने चाहाना भयो