7-point order that India wanted on Nepal's constitution. Why Nepal did not accept it?

  Рет қаралды 226,216

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 664
@TechTanka
@TechTanka 11 ай бұрын
केही कुरा : १. यो video पूर्ण रुपमा इंडियाले त्यो बेलामा नेपाललाई धम्कि कै भाषामा दिएको ७ बुँदे निर्देशनमा के थियो भनेर बुझाउने उदेस्यले बनाइएको हो। त्यो पनि प्रमाण सहित। २. यो video मा कुनै पनि ठाउँमा मधेशी/तराइबासी लाई गलत देखाउने काम भएको छैन। कतै पनि संघियता या समानुपातिक प्रणाली बिरुद्ध बोलिएको छैन. In fact, त्यसको पक्षमै छ। ३. यदि इंडियाले दिएको त्यो ७ बुदा जस्ताको तस्तै लागु भएको बाहे के हुन्थ्यो भन्ने कुरा मात्र explain गरिएको छ। अब यहाँ केहि साथीहरु यसलाई पनि सम्प्रदायाकता र जातिबाद तिर घुमाउन तिर लागेको देख्दा अचम्म लागेको छ। जे मा पनि जाति घुसौनै पर्ने हो र? तपाई तराइबासी हो या पाहाडबासि या हिमाल बासि, सुद्ध नेपाली भएर हेर्नुस त, इंडियाले के कारणले र के उदेस्यले यी कुरा नेपालको संबिधानमा घुसाउन खोजेको होला? के उसले साचिकै मधेसीलाई सहयोग नै गर्न चाहन्थ्यो? अनि केहि भुल सुधार : नयाँ एडिटर भाइले नया नक्साको ठाउँमा पुरानो प्रयोग गरिदिनु भएकोमा क्षमा प्रार्थी छु। बिचमा एक ठाउमा पहाडको जनसंख्या कति बर्षमा डबल हुन्छ भन्नेमा पनि गलत नम्बर पढेकोमा पनि क्षमा प्रार्थी छु।
@milanmgr_3449
@milanmgr_3449 11 ай бұрын
कुरा सिधा नै छ, जस्ले याे भिडियाे गलत हाे भन्दैछन् भने ती सबै ईन्डियाका एजेन्ट हुन्।
@baby_mama_rhyme
@baby_mama_rhyme 11 ай бұрын
Problem yahi cha sir hamro, sadhai ki ta kasaiko party ko karyakarta/ kasaiko andhabhakta/ kunai jaati ko waa kunai dharma ko. Kaile pani desh ko nagarik bhayera sochna sakdainau.
@arjunrb1651
@arjunrb1651 11 ай бұрын
Sir please make a video, what if nepal joined india, what will be the benefits and losses. Make totally researched videos. That video will go viral i am sure. And please include china as well. We all know one day Nepal has to join one of these 2 countries, by will or forced, because of Nepal's rich resources.
@jitendradhimal3504
@jitendradhimal3504 11 ай бұрын
Thanks Tanka ji 🙏
@mr.rampage2613
@mr.rampage2613 11 ай бұрын
Kasam?
@sharada5383
@sharada5383 11 ай бұрын
जनताहरू ले सत्य ,तत्थ्य सुचना थाहा पाउन हेर्नै पर्ने रहेछ। धन्यवाद।
@ManishaRai-n2c
@ManishaRai-n2c 11 ай бұрын
कुरा सहि हो,भारतले किन अघोषित नाकाबन्दी गर्यो भन्ने कुरा यस भिडियोबाट प्रस्टै हुन्छ। सहि कुरा संप्रेषण को लागि धन्यवाद टंक सर।
@ayanstha
@ayanstha 11 ай бұрын
जति सुन्यो त्यति सुन्न मन लाग्ने सनसनीपूर्ण खुलासा । हजुरको ठूलो फ्यान।
@Shahi_thakuri
@Shahi_thakuri 11 ай бұрын
प्रखर वक्ता टंक दहाल प्रति हार्दिक नमन छ 🙏🙏🙏
@tekshrestha1764
@tekshrestha1764 11 ай бұрын
येस्तो गम्भीर कुरा रहेछ बल्ल तपाईं मार्फत थाहा पाइयो धन्यवाद
@amritabudhathoki3401
@amritabudhathoki3401 11 ай бұрын
माओवादी देशको लागी खतरा देखियो।😢
@bikashgyawali1208
@bikashgyawali1208 5 ай бұрын
माओवादी प्रतिपक्षमा बस्दा अझै खतरा हुन्छ😢 अब हुँदै छ।
@reshamneupane6902
@reshamneupane6902 2 күн бұрын
अत्यन्तै तथ्ययुक्त र सुचनामुलक भिडियो, धेरै धेरै धन्यवाद छ तपाईंलाई ❤
@gunjangunjan7676
@gunjangunjan7676 10 ай бұрын
धेरै धेरै राम्रो छ। यस्तै खोज्पुर्ण रिपोर्टहरुले गर्दा भाबी नेपालिहरुलाई जरै देखि आफ्नो देशको कुटनैतिक अफ्ट्यारो र संभावना अनि सजकता अपनाउन प्रेरित गरेको छ।
@Kode_Hustler
@Kode_Hustler 11 ай бұрын
तर एउटा कुरा आज थाहा भयो राजा नेपाल मै हुनुहुन्थ्यो र अहिले सम्म नेपाल भने देश छ। म मधेसी हुनु भन्दा पहिला नेपाली हु। जय देश जय नरेश।
@hemantasijapati6573
@hemantasijapati6573 11 ай бұрын
❤❤❤
@neeshamkhadka
@neeshamkhadka 11 ай бұрын
एकदम सहि ❤❤
@senpiefromraw
@senpiefromraw 9 ай бұрын
रहैाला हामी नेपाली काहा,नेपालनै नरहे? ❤
@gurungdurga9451
@gurungdurga9451 10 ай бұрын
तपाईं घेरै घेरै घनयवाद साहासि आमा नेपालको छोरालाई ।जय नेपालको ।
@ramchandradhital1657
@ramchandradhital1657 Ай бұрын
अत्यन्त सूचनामूलक श्रव्य दृश्य, सलाम छ!! हरेक नेपाली ले सचेत हुन जरूरी छ।
@rabindragurung-pb6fl
@rabindragurung-pb6fl 11 ай бұрын
अति सांदर्भिक छ हजुर तपाई को भिड़ीओ
@indrapokharel1845
@indrapokharel1845 11 ай бұрын
नेता श्री भिम रावल ज्यू जस्ता नेताहरु हुनाले त्यो बेलामा बचियो। र अहिले फण्डित हरुले नागरिकता बिधेयक पास गरेर देश बेच्ने लाइन मा ल्याएउ नेपाली लेण्डुप दोर्जेहरु। मुरि मुरि धन्यवाद Tanka Sir 🙏🇳🇵🙏
@bishnuupreti4558
@bishnuupreti4558 11 ай бұрын
Good news
@DilliramBhandari1992
@DilliramBhandari1992 11 ай бұрын
nice joke भारत पालेको नेता हो भिम रावल केपि ओलि
@stoneartgorkhkalimurtikala367
@stoneartgorkhkalimurtikala367 11 ай бұрын
मलाई एकदमै मन पर्छ हजुरको यो कार्यक्रम अनि नियमित हेर्ने पनि गर्छु
@binodpokhrel5065
@binodpokhrel5065 Ай бұрын
धन्यवाद यसरिनै बिगत लाइ अगाडि ल्याइदिनु भएको , इतिहास जान्न सुन्न पर्छ सबैले
@mohankunwar-c5o
@mohankunwar-c5o 11 ай бұрын
खोजमुलक पत्रकारिता को धेरै धेरै धन्यवाद सर 🙏🙏
@jitbhadur7413
@jitbhadur7413 11 ай бұрын
सहरै मिठो विश्लेषण यहाँ लाई धेरै धान्ने बात यहाँ को फेन अझ नयाँ खोज को अपिक्छ्या
@dbmalla1272
@dbmalla1272 10 ай бұрын
प्रचण्ड र बाबुराम जन्मनु यो देस र जनताको लागि दृभाग्य हो
@ramacharya5120
@ramacharya5120 2 ай бұрын
टँक दाहालजी धन्यवाद । यथार्थ विश्लेषण गरिरहनुहाेला ।
@bharatthapa9116
@bharatthapa9116 11 ай бұрын
मुर्खहरुको सुरुग युद्ध यो पो रछ।बल्ल छर्ङगै आकाश उघ्र्यो।धन्यबाद।
@pabinashrestha3859
@pabinashrestha3859 10 ай бұрын
अर्थपुर्ण र महत्वपूर्ण जानकारी को लागि धेरै धेरै धन्यवाद, keep it up...
@lifeguardinuae
@lifeguardinuae 11 ай бұрын
सत्य कुरा भन्दा र बुजाउदा त्यसलाई गलत तरिकाले जाती र स्थान सङ्ग जोडेर विश्लेण गर्छन् भने गर्छन् टंक दाई बालै फरफर। यस्तै कन्टेन् हरु ल्याउँदै गर्नुहोला, शुभकामन हजुर लाई,अनि शुभकामना हामीलाई पनि,देश को बारेमा एस्तो गहिरो र सरल तरिकाले बुझ्ने अवसर पाएकोमा।
@sarojkoirala9014
@sarojkoirala9014 11 ай бұрын
धेरै टीपोट गरी तयार गर्नु भएकोे सम्प्रेसन गर्नु भयो धन्यबाद्,
@deepakapagain6831
@deepakapagain6831 11 ай бұрын
एकदम दमदार भिडियो।।
@dillirajkoli2951
@dillirajkoli2951 11 ай бұрын
सत्य तथ्य कुरा राखिदिनु भयो हजुर सलाम छ
@Trivenicreations-hl8wc
@Trivenicreations-hl8wc 11 ай бұрын
Me also belong to trai. And I respect your resource sir. Make it continue
@Limbu-em4jw
@Limbu-em4jw 11 ай бұрын
सेवारो हर्क आउ देश बचाउ
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t 2 ай бұрын
खाँटि मदेशका नेपालबासि र पहाडि नेपालबासि जनतालाइ याे भिडिवले सचेत बनाइ नेपाल र नेपालीलाइ आफनाे नेपाल देशकाे शंरकक्षण गर्न सदा सजक्ताका साथ जागरूक बनाउन प्रेरित गराएकाेमा धन्यबाद !
@subashrijal6227
@subashrijal6227 11 ай бұрын
माआवादिले एउटा भारतकाे माग पुरा गर्दियाे, भारत अनुकुल नागरिक्ता कानुन बनायर र कानुन असंवैधानिक तरिकाले पास गरेर। प्रचण्ड ले माेदि लाई उस्तै परे देश नै gift दिन्छ, हुनत भातले पालेकाे व्यक्ति हाे, नुनकाे साेजाे गर्नै पर्याे।
@bijayasapkota65
@bijayasapkota65 11 ай бұрын
प्रत्येक विषय र प्रसंग नयाँ र सन्देशमुलक छ्न् । अनुसन्धेय छ्न् ।
@milanmgr_3449
@milanmgr_3449 11 ай бұрын
याे र यस्तै खालका भिडियाे हरु आईरहनु पर्छ🙏🙏
@TribikramKunwar
@TribikramKunwar 11 ай бұрын
६ प्रदेशमा सहमति भएर कर्णालीलाई सुदुर पश्चिम प्रदेशमा राखेपछि कर्णालीमा आन्दोलन भएपछि ७ प्रदेश बनाएका हुने नेपाल विघटन गराउन जन्मसिद्ध नागरिकताको प्रावधान सहितको नागरिकता विधेयक लागू गरेर जग बसालिसकेका छन
@premrana6563
@premrana6563 11 ай бұрын
अति राम्रो । विश्लेषक टँक सरलाई धन्यवाद ।यस्ता कार्यक्रमले सबैलाई सरल भाषामा बुझन र सु सुचित गर्न सफल भएकाेछ । यस्तै सत्य तथ्य देशभक्ति कार्यक्रम हेर्ने पाईरहाेस । हेरि राखिएको पनि छ । निरन्तर अाईरहुन ।
@omsubba5385
@omsubba5385 10 ай бұрын
तपाईको फरक र खोजि पत्रकारिता बडो मन पर्यो, आज सब्स्क्राईक गरे है सर ।
@RamKafle575
@RamKafle575 11 ай бұрын
गोप्य रहस्या को जानकारी को लागी धन्यवाद
@gglhhj3440
@gglhhj3440 11 ай бұрын
नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जय होस, भारतीय दलालहरु प्रति हार्दिक श्रद्धाञ्जली भारतीय नौकर दलालहरुले निर्माण गरेको संघीयता खारेज गरौं
@RabindraKhanal
@RabindraKhanal 11 ай бұрын
धेरै राम्रो जानकारी धन्यवाद
@rajatyu2446
@rajatyu2446 11 ай бұрын
दामी छ
@hemantasijapati6573
@hemantasijapati6573 11 ай бұрын
तराईका धर्तिपुत्र कथित मधेसी नेताबाट सचेत रहन जरुरी छ । अब राजसंस्था अति आवश्यक छ
@d.primalgorkhali3472
@d.primalgorkhali3472 11 ай бұрын
धन्यवाद hjr महत्त्वपूर्ण जानकारीको लागि
@ranthapa9595
@ranthapa9595 11 ай бұрын
Very good description, mind opener, all nepalese must watch this video
@suniljungshahi5560
@suniljungshahi5560 11 ай бұрын
तथ्य सहितको राम्रो विश्लेषण रहेछ। नयाँ पुस्ताका युवा हरूले बुझ्न जरुरी छ ।
@DhirajGaming732
@DhirajGaming732 11 ай бұрын
जानकारी दिनुभएकोमा धन्यवाद सर।
@nabinkaranjit7701
@nabinkaranjit7701 11 ай бұрын
नेपाललाई निल्ने ईन्डिया को ठुलै दाउ यस्ता छिनाल छिमेकी शत्रुले नि नपाओस् ।
@timetraveller7516
@timetraveller7516 11 ай бұрын
Undoubtedly,you are a gem in the Nepali KZbin community. It impresses me every time you disseminate facts and information through your content that are not easily available through mainstream media. You share invaluable information that I believe every Nepalese ought to know. I'm glad to hear something good about our leaders as well. I figured we, the Nepalese, have to be more vigilant and united than ever before when it comes to dealing with our bigger neighbors. A big shout-out to you, sir!👏🙏
@koshmali2271
@koshmali2271 11 ай бұрын
नेपाली पुत्रकारले न सिकेको पत्रकारिता 🙏🙏
@URDB7
@URDB7 6 ай бұрын
कुरा प्रष्ट पारिदिनु भएकोमा धन्यवाद सर ।
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 11 ай бұрын
आजको विषय निकै गम्भीर थियोे 👍️
@gokulchhetry5164
@gokulchhetry5164 9 ай бұрын
अति उत्तम प्रयास । Keep it up
@bhanbahadurairi9531
@bhanbahadurairi9531 11 ай бұрын
Ati sunder prastuti.
@santoshthakali204
@santoshthakali204 10 ай бұрын
धेरै राम्रो भिडियो टङ्क sir 🎉🎉🎉🎉
@sarimansari33
@sarimansari33 11 ай бұрын
u r real gem Bilkul sahi bishleshan
@sajgautam
@sajgautam 11 ай бұрын
राम्रो video छ , सन्तुलित विचार छ ....तर अब संगीयता, धर्म निरपेक्षता खारेज हुनु जरुरी छ र राज्यब्यबस्था सबैधानिक राजतान्त्रक्मक अधिराज्य नै हुनु पर्छ, प्रतक्ष जिल्ला अनुसारका संसद हुनु पर्छ २०५ ....thats it , जय नेपाल 🕉️🙏🇳🇵
@saitpradhan
@saitpradhan 11 ай бұрын
sajgautam jiu kina aba sambhidhanik rajtantra bhanne , baru switzerland ma jasto sarbabhaum satta bahek harek kura janata le janmat sangraha marfat paribartan garna sakne , prataychya nirbachit karyakari pradhan mantri ,switzerland ma jasto wada adhachya dekhi rastrapati lai janata le phirta bolauna sakne byabastha right to recall , local manche lai dukha nahune gari bhutan - india , myanmar - india , bangladesh - india ko jasto byagyanik niyaman bhayeko sima ko lagi awaj uthauna parne hoina ra ?
@ThanesworKafle
@ThanesworKafle 14 күн бұрын
Most educative video.Thanks Tanka Dahal
@prithvipaswan2397
@prithvipaswan2397 26 күн бұрын
भारतले जाहिले पनी आफ़नो व्यक्तिगत फाईदाको लागी छिमेकी देशहरुलाई प्रलोभनमा पारने गरेको छ। जे होस सत्याकुरा संप्रेषणको लागी टंक sir लाई धन्यवाद।जय नेपाली जय नेपाल ❤️
@rajkunwar279
@rajkunwar279 11 ай бұрын
Sambidhan banauda india bata dherei nei dabab diyo , nepalko tarailai indiama misauna ,good job tank sir ❤❤
@zokera001
@zokera001 11 ай бұрын
Love you, Tanka BROH !! Such an eye-opening , courageous content. Save this man !!
@14-Peaks
@14-Peaks 10 ай бұрын
धन्यवाद hjr महत्त्वपूर्ण जानकारीको लागि
@Sherpashare
@Sherpashare 11 ай бұрын
भारतको एजेन्डा नै नेपाललाई विकसित र समृद्ध नेपाल हुन नदिने छ त्यसैले हरेक पटक नेपालमा केहि न केही बहानामा टुटाउन , फुटाउन खोजी नै रहन्छ । पहिचानको मुद्दा विफल हुदै गएपछि धर्मको मुद्दा उचाल्ने पनि भारत नै हो । राजतन्त्र भित्र लुकेको धर्मको खेल र त्यहि खेल भित्रको जनमत संग्रहको आवाज यसैको उदाहरण हो ।
@shailendrajoshi4766
@shailendrajoshi4766 11 ай бұрын
धेरै धेरै धन्यवाद।।
@surajsapkota3624
@surajsapkota3624 11 ай бұрын
Interesting, I am glad at least we are getting factual news, with evidence thanks to you Tanka brother.
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 11 ай бұрын
टँक सर 🙏🇳🇵
@khatiwadakashiraj9535
@khatiwadakashiraj9535 2 ай бұрын
जानकारी दिनु भएकोमा धन्यवाद!
@DhirajGaming732
@DhirajGaming732 11 ай бұрын
नेपाली नेताले आफ्नो साहसका साथ बिदेशीका सामुन्ने नझुकेर नै नेपालको सविधान बनाउन सफल भएकोमा नेपाली नेतालाई बधाई तथा धन्यवाद ।
@bandanakoirala3950
@bandanakoirala3950 Ай бұрын
Partially true
@sachitapokhrel2079
@sachitapokhrel2079 6 ай бұрын
हे गुरु गोरखनाथ हे गोरखकाली त्राहिमाम त्राहिमामा हाम्रो मातृभुमिको रक्षा गर्नुहोस र धेरै धन्यवाद टन्क गुरु देवलाई जानकारीको लागि
@cpsapkota6336
@cpsapkota6336 11 ай бұрын
100% सहि बिश्लेषण
@saitpradhan
@saitpradhan 11 ай бұрын
Dhanyabad tank ji
@rohitdeuja
@rohitdeuja 11 ай бұрын
Bhai thanks for your unique information .
@rambahadurgauchan2923
@rambahadurgauchan2923 11 ай бұрын
सहि लागयो
@Suzan_Bk
@Suzan_Bk 11 ай бұрын
भारत हाम्रो सबै भन्दा ठुलो दुश्मन हो । यसले कहिल्यै पनि नेपाल को हित हुन दिने छैन
@migmarghising9485
@migmarghising9485 10 ай бұрын
Sabai nepali le political knowledge lina jaruri cha, well done dai❤
@meenprasadbaidhya1613
@meenprasadbaidhya1613 10 ай бұрын
धन्यबाद का पात्र हुनुहुन्छ ,अझ यस्तै गहकिला विषय मा बहस चलाउनु हुनेछ भन्ने आशा गर्दछु ।
@bikashnakarmi234
@bikashnakarmi234 11 ай бұрын
Dai ko videos really trust full. I always belive u and trust ur videos dai. Coz u really study and get the fact. This is my first comment onto whole KZbin. FOR TECH TANKA DAI.
@haridahal1407
@haridahal1407 11 ай бұрын
उत्कृष्ट बनाउनु भएको छ ।
@sulavsharma3955
@sulavsharma3955 Ай бұрын
यो कुरा सुन्दा केपी ओलीले राम्रो काम गर्नु भएको रैछ धन्यवाद🙏
@Amaranth-p3p
@Amaranth-p3p 11 ай бұрын
good analysis sir
@NirajRc288
@NirajRc288 11 ай бұрын
जानकारीको लागी धन्यवाद
@dreamscolourhouse3252
@dreamscolourhouse3252 11 ай бұрын
good job tank sir. Thank you so much for this informative video.
@goremailo5285
@goremailo5285 11 ай бұрын
सरल भाषामा बुझाउने टंक सरको म बिग फ्यान
@kumarthapa2073
@kumarthapa2073 11 ай бұрын
अझै पनि हाम्रा नेताहरु इन्डियाको गुलाम नै छन्।😊😮😊
@rameshbista6016
@rameshbista6016 11 ай бұрын
धन्यवाद सहि बिस्लेसन
@LhakpaNorbu-tx1ec
@LhakpaNorbu-tx1ec 9 ай бұрын
Next level talk. .Merci Mero dai
@purna9912
@purna9912 11 ай бұрын
हजुरको हरेक नया video को पर्खाइमा सधै बसिरहने गर्छु।
@sushilparajuli007
@sushilparajuli007 11 ай бұрын
Thank you Tanka Dai !!
@umeshshah8674
@umeshshah8674 11 ай бұрын
सबै ताला चमबी पाहाड सँग हुँदा चाहीँ के के नापियो जातीय कुरा नगर
@samantsurendravloga7607
@samantsurendravloga7607 11 ай бұрын
Good information sir
@binodkhatiwada6422
@binodkhatiwada6422 11 ай бұрын
dherai raamro documentry. Asha garau sabai raamro hunchha.
@LB-917
@LB-917 11 ай бұрын
केपि ले त त्यतिबेला नै भनेका थिए हामी तिम्रो 7 बुधे मान्दैनौ भनेर त्यही रिस ले नाकाबन्दी गरेको हो तर नेपालको ठूलो अपराधी चाहिँ प्रचण्ड हो
@rabinrai2572
@rabinrai2572 11 ай бұрын
Your intensions is pure ❤
@muktinathchapagain3587
@muktinathchapagain3587 11 ай бұрын
👌👌👌👌👌🙏sarai Ramro news
@budhatamang4591
@budhatamang4591 11 ай бұрын
प्रतक्ष्य रूपमा हिजो आज भोलि जहिले पनि नेपाललाई खाको नै छ भारतले । नुन देखि सुन सम्म आलु देखि सबै सबै पारी कै । कहिले आँखा खुल्ने हो नेपालीको । चाइना संग पनि उतिकै मित्रभव बढाउन जरुरी छ नेपालले ।
@rajeshkumarlimbu9886
@rajeshkumarlimbu9886 20 күн бұрын
atyantai jankar mulak video dhanyabad Sir
@premchetan4260
@premchetan4260 2 ай бұрын
Tqu so much tanka ji..yastai fact Kura haru liyar vedio banaudai garnu hola.jasle garda sampurna Nepali janata lai deshbhakti Ani rastraprem ma ajhai darilo bhaktibhav uttapanna garaos.. absolutely I am big fan of you.
@somnathbhatta5702
@somnathbhatta5702 11 ай бұрын
Thank you very much Tank sir for important video
@shadowgurung9005
@shadowgurung9005 11 ай бұрын
wow dai. the way you explain is. interesting wow. amazing
@rohankarki3221
@rohankarki3221 11 ай бұрын
Dyamn brother like the way you investigate things … bravo … 🙌 keep it up ..
@mahadevbhatt6382
@mahadevbhatt6382 11 ай бұрын
❤❤❤धन्यवाद दाई
@GreenCheese500
@GreenCheese500 10 ай бұрын
I'm from Madesh !!! Jai Nepal 🇳🇵
@SarojTamang-b9d
@SarojTamang-b9d 11 ай бұрын
Sathi ho hamro bhagwan ko rup, tanka dahal sir ko harek video share garnus hai, kinako hamro aakha kholeko jastai aru nepali ko Pani kholnu jarurat xa
The Truth Behind Nepal's BRI Projects
20:31
The Nepali Comment
Рет қаралды 223 М.
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
Who is DURGA PRASAI? | WSO | Binayak Kuikel
18:46
Why So Offended ?
Рет қаралды 167 М.
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 11 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН