राधे राधे 🙏 दुबै गुरुदेव हरुमा कोटी कोटी नमन 🙏 यति आनन्दमय भावनामा डुबुल्की मार्न पाउदा हामी गुरुदेव प्रति ऋणी छौ ।यो भगवत भावना, प्रेम , भक्ति अबिरल रुपमा तेल धारा सरि चित्तमा राधा वल्लभ को स्मृति रहिरहोस हजुर हरु जस्ता सन्त गुरुदेव हरुको सत्संग मा मन निरन्तर लागिरहन गुरुहरुको आशिर्वाद र भगवानको कृपा होस् हरबखत राधा कृष्णको चरण कमलरुपी पाउको आश्रय पाउने मनमा इच्छा जागिरहोस जय श्री कृष्ण जय गुरुदेव हरु 🙏 गुरुदेव हरुको एक पटक हाम्रो पर्बतमा पनी दर्शन पाउन पाए हामी अति नै भाग्यमानी हुनेछौ।