यो ध्यान बिधिबाट ध्यान गर्दा हामिलाई धेरै सजिलो लाग्यो रूप ध्यान को महिमा ससुन्नपाउदा भगवानको यादआयो जय गुरुदेव ,🙏🙏जय श्रीराधे राधे कूष्ण
@shreeparbati63536 ай бұрын
जय हो दिव्या दि दिव्या अलौकिक चिन्मयानंद महापुरुष कृपालुं दयालु दयानिधि दीनबन्धु दीनानाथ श्री गोपीनाथ जी श्री श्री भोलानाथ जी अनाथ कि नाथ चैतन्य कृपाला दयाला दयासागर श्री राम श्री रामजी कि श्री श्री नामों कि जय जयकार होस जय जयकार होस जय जयकार होस जय हो जय हो जय जय मेरी हमारी प्राण कि श्री गुरुदेव जी कि जय हो जय हो जय हो दयासागर कृपासागर मेरी हमारी प्राण कि श्री स्वामी जी महाराज जी कि दिव्या दि दिव्या अलौकिक चिन्मयानंद श्री श्री श्री श्री श्री श्री श्री श्री श्री श्री श्री वाणी तत्वों ज्ञान महागंगा सागर कि जय जयकार हो जय जयकार हो जय जयकार हो जय जय कृपालु श्री स्वामी जी महाराज जी धन्य धन्य धन्य होईसिन्छ सुवास जी सर हजुरले मेरे हमारे कृपालुं मनगढ वाले श्री महाराज जी कि साथ अलौकिक चिन्मयानंद श्री श्री तत्वों ज्ञान महागंगा सागर दिव्या दि दिव्या अलौकिक चिन्मयानंद महापुरुष कि श्री मुखारविंद बाट संचार माध्यम द्वारा बहस छलफल गर्दै म हामी जस्ता कलिमलग्रस्त जीवात्मा का लागि दिव्या दि दिव्या अलौकिक चिन्मयानंद श्री शक्ति कि बर्षा गराईरहनु हुने सुवास सर हजुर लाई बधाई और शुभकामना संदेश हे सुवास सर दिव्या दि दिव्या अलौकिक चिन्मयानंद महापुरुष कि दिव्या दि दिव्या अलौकिक चिन्मयानंद श्री श्री वाणीलाई संचार माध्यम द्वारा प्रसारण ,प्रवाह गरि जीव कल्याण हेतु अकारण कृपा दृष्टि बर्षाउन हुने सुवास सर हजुर को आध्यात्मिक शक्ति को जय होस साथै कृपा सागर दयासागर श्री कृपालु श्री सदगुरु देव श्री स्वामी जी महाराज जी कि दिव्या दि दिव्या अलौकिक चिन्मयानंद श्री श्री वाणी सदा सदा यसरी नै सुनि आनन्द मन बनाउन सकूं,सकौ दिव्या दि दिव्या अलौकिक चिन्मयानंद महापुरुष कि दिव्या दि दिव्या अलौकिक चिन्मयानंद श्री श्री वाणी कि सुवास संचार माध्यम द्वारा फैलाउनु प्रवाहा गरिरहनु हुने सुवास रुपी सुवास सर हजुरका यी गुनको ये मानव देह्र'कि गंवार तन मन बुद्धि विवेक आदि आदि कि मोनालिसा पार्वती जी ऋणिया भैसकेकी छु हजुरको कृपालु धार्मिक यात्रा यही बाट सफल बनोस मेरो यही हजुरलाई हजुरका यी गनका बदला शुभकामना संदेश ... राधे राधे सुवास सर हजुरलाई राधे राधे कृपालुं मेरी हमारी प्राण कि श्री गुरु श्री गोविंदा महासरकार जी कृपा सागर दया सागर करुणा साकार चिन्मयानंन्द महायोगी चैतन्य श्री राम श्री रामजी महाप्रभु जी जय हो मेरे मनगढ वाले कृपालुं श्री राम श्री रामजी महाप्रभु जी जय हो हमारे प्यारे सुवास सर जी कि राधे राधे राधे जय जय कृपालुं श्री राधे
@preranashah60228 ай бұрын
🙏🙏 कृपया लामो बनाउनु होस्।
@babitabista1078 ай бұрын
राधे राधे 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@abhimanyusimkhada338 ай бұрын
ईश्वर सरलता मा सजिलै प्राप्त हुन्छ!शन्त गुरु,साधक मा मेरो नमन!तपाइँको सरल प्रबचन भित्र ईश्वर को प्रस्ट सामिप्यताअनुभव भइरहेको छ!
कुन समय मा हुन्छ होला प्रभूकृपा भयो भने मलाईनि सिक्न इच्छा थियो🙏🙏
@शुपृया8 ай бұрын
सुबास गुरु मैले भोगेको कुरा ,यो रुप ध्यान को लागि शुरुमा गुरुकोनै साप्मिप्यमा सिक्नु पर्छ होला मैले मेरो गुरुदेब दाक्तर बिकाशानान्द को किताब देखि कोशिस गरेको तर मन लाई तेस स्थान मा पुराउन सकिन र बिचमा छोडे ।आज फेरि हजुरको यो कार्यक्रम बात गुरुलाई सुने मलाई धेरै उत्कृष्ट लाग्यो ।यदि हामिले उहासित सत्सङ गर्नु र यो ध्यान सिक्नु हामिले सिक्न पाउछ कि पाउदैन ,पाउछ भने कसरी ?सम्भब छ ।आसा छ मेरो यो उत्सुकता लाई मनन गर्नुहुनेछ ।
@SwadharmaTV8 ай бұрын
अवस्थ हजुर ले वहाँ गुरु स्वामी श्रीरामदासजी लाई गौसाला होटेल को परिसर भित्र रहेको आनन्द पशुपति ( तिलगंगा हस्पिटल नजिक) मा रहेको आश्रम मा हरेक शनिबार भेटेर सिक्न सक्नु हुन्छ ।
@manjuthapa73938 ай бұрын
कुन समय मा हुन्छ होला मलाई पनि यो रुपध्यान सिक्ने इच्छा थियो प्रभू कृपा भयो भने🙏🙏
@शुपृया8 ай бұрын
@@manjuthapa7393 आफुले समय मिलायर गर्नु सान्त रुम चाहियो मात्र तर बिहान सबेरै गर्दा राम्रो हो मुर्हुतको समयमा ।
@समर्पण-HereNow8 ай бұрын
एकदमै सहि सत्य स्पष्ट कुरा गर्नु भयो हजुर ले @@shyamgt-4101