जुनसुकै पाटिको होस राम्रो काम गर्नेलाई सलुट छ नराम्रो काम गर्नेलाई गालि र विरोध हुनेछ
@binabina77088 сағат бұрын
नियम बनायर कागजमामात्रै सिमित राखेर हुदैना कार्यन्वयन हुनुपर्छ ।
@bibekbhatta89944 сағат бұрын
नेपालमा स्वास्थ्यमा सेवा साह्रै लापरबाही,कमजोरी छ भने मेडिकल माफियाहरूले अति महंगो उपचार खर्च असुलेर जनतालाई दिन प्रतिदिन गरीबिको रेखामुनि धकेली रहेकाले सर्वप्रथम अस्पतालहरूले असूली रहेको महंगो उपचार रकम घटाउने , बिरामीको बिल बढाउन मात्रै उद्देश्यले जथाभावी प्याथोलोजी परीक्षण गराउने, उही क्वालिटीको तर अति महंगो ब्रान्डेड औषधि लेखेर बढी कमिशन बटुल्ने, पाॅचतारे होटल सरह क्याबिन चार्ज असुल्ने लगायतबाट नेपाली जनताले धान्नै नसक्ने उपचार खर्च असूल्ने तर रोग निको पार्न नसक्ने कार्यबाट जनता ठगेर टाट मात्रै पर्ने कार्य भैरहेकोले स्वास्थ्य सेवामा पूरै सुधारको आवश्यकताछ ! गर्न सक्नु हुन्छ भने यी ठूला समस्यामा सुधार गर्नु होस ! सानातिना कार्य गरेर क्षणिक प्रचारको कार्यले केही हुदैन ! गरीव नेपाली जनता अस्पतालहरूको अति शोषणबाट टाट पल्टदै गएका छन !
@bukeshmudbari20374 минут бұрын
निःशुल्क स्वास्थ्य, निःशुल्क शिक्षा लागु गरेर, स्वास्थ्य र शिक्षा क्षेत्रमा माफियाकरण एवं राजनीतिकरण खारेज गर्नुपर्छ ।
@k_and_kishorСағат бұрын
Nepal ko Neta Pradeep dai ra Gagan dai matra hun best is best. Pradeep dai is a hero of health department
@k_and_kishorСағат бұрын
Nepal ko Neta Pradeep dai ra Gagan dai matra hun best is best
@k_and_kishorСағат бұрын
Best minister Pradeep jee great job congratulations
@ramandhakal157645 минут бұрын
त्यसैले नेतृत्वमा युवाहरू आउनु पर्छ ।
@SumanShivani-h1t11 сағат бұрын
raight सबै मन्त्रीहरुले यस्तै काम गरेमा देस अगाडि बड्छ याम्बुलेन्स free sewa गर्नुपर्यो सर कहिले हुन्छ?
@RNSharma-r1i3 сағат бұрын
very good
@krishnamanshrestha48879 сағат бұрын
Good jay nepal dai
@durganeupane18513 сағат бұрын
यो समाचार काँग्रेस को हो
@ManbahadurKhadka-zx3qj8 сағат бұрын
ta mula ko hos ta ramrolai ramro vanna sikna bujer
@pradipdangi196110 сағат бұрын
❤🙏👌
@NisipPoudel13 сағат бұрын
Yo bada ba daka ho😢😢😢😢😢
@tilakkarki272910 сағат бұрын
Lagnu paryo aba nalage kahile lagne
@taradhanuk877513 сағат бұрын
😂😂😂
@nabinpantha436413 сағат бұрын
Yo patrakar jolea ho
@sandeshthapa690412 сағат бұрын
RAMRO GARNE LAI RAMRO BHANNA SAKNU PARCHHA,,,,HERNE AANKHA LAI POSITIVE RAKHAU,,,,KARYA KO PARINAM APHAI BOLCHHA,,,,,MUKH LE BLEKO CHAI KAM CHHAINA!!
@Sassy_gurl21510 сағат бұрын
But, what he do for people ???
@kajigajmer41545 сағат бұрын
Vutro ko ramro Bima bata upachar gardaina 4000 mathiko test xa vane purji katauxa esto news kam xaina