आहा कति रमाइलो इन्द्रेणी मन पराउनु हुने जति यता हाजिर हुनुस त
@लोकनाथखड्कागल्कोटे5 жыл бұрын
ल है कान्छो भाइ म हाजिर भए
@dipeshsunar42615 жыл бұрын
कर्णाली घुम्ने ठुलो रहर छ त्यहाँ को रितिरिवाज सस्कृती ले मन छोको छ।
@birbahadurthapa16705 жыл бұрын
म पाहाडी भागमा जन्मेको भएर होकि किन किन मलाई छ्त्र साही को गाना धेरै मन पर्छ
@dipaknegi90485 жыл бұрын
बधाई छ इन्द्रेणी टिमलाइ
@ratnabshadur61595 жыл бұрын
कृष्ण दाइ जस्तो सकारात्मक सोच बोकेको ब्याकती हाम्रो मा चार जाना मात्र भए देशमा अरु कसैको जरुरत परने थऐन सम्पुण नेपाली खुशिले बाच्न पाउथे देशका नेताहरू चोर केगरने दाइ तपाइँलाई जन्माउने आमालाई कोटि कोटि प्रनाम छ हजुरलाइ
@madankhadka82285 жыл бұрын
आहा कति राम्रो कर्णाली क्षेत्रको प्राचीन भाका ।धेरै धन्यवाद इन्द्रेणी टिमलाई।जय होस इन्द्रेणी को।
@devrajojhadevrajojha21145 жыл бұрын
अति राम्रो लाग्यो आज को कार्यक्रम धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई
@हाम्रोमध्यपश्चिम5 жыл бұрын
कृष्ण दादा सर्बप्रथम हजुर लाइ नमस्कार,,,,,,,म हजुर को इन्द्रेणी कार्यक्रम हेरेर न अघाउने भय जति हेर्यो उति हेर्न मन लाग्ने हामि प्रदेशिको मन भुलाउने एक माध्यम बनेको छ हजुर को यो कार्यक्रम दादा मैले सधै नछुटाइ हेर्ने गर्छु मिस यु दादा र इन्द्रेणी टिम लभ यु
@kisanban70995 жыл бұрын
ABC इन्देणी कारेकम राम्रो छ दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो कृष्ण सर लयारत सबै लाई नमस्कार
@Npcreator645 жыл бұрын
जति तारिफ गरे पनि इन्द्रेणी लाई कमै हुन्छ दाजु कृष्ण कडेल लगायत खाई नखाई रातदिन इन्द्रेणी मा खट्नुहुने सम्पूर्ण टिमलाई मेरो हृदयदेखि सलाम छ हामीजस्तो परदेशी भएको युवाहरु माझमा यस्ता कार्यक्रम ल्याएर आउनु हुन्छ एकदमै खुसी लाग्छ बधाई छ
@sanjaylama64685 жыл бұрын
इन्द्रेणी कार्यक्रम लाई माया गर्ने जति यता✋❤️
@anjanbirahi19935 жыл бұрын
J hos ekpali pasim nepal ghumna jana man lago yo video herera thanks a lots indreni tim lai
@shobhakarbudhathoki59005 жыл бұрын
सुपर इन्द्रेणी कार्यक्रम
@prembabu14645 жыл бұрын
इन्द्रणि टिमलाइ हिर्दय देखिनै धन्यबाद छ
@bulanchandra65285 жыл бұрын
Daami majja aayo khusi pani lagyo hamro nepal yeti sundar xa
@tikaramrijal71825 жыл бұрын
इन्द्रेणीको सम्पुर्ण टिमलाई नमस्कार है साउदि अरब बाट
@argmac34055 жыл бұрын
वाह ! छत्र शाही ज्युको नाचले गर्दा "सुनमा सुगन्ध नै थपियो ।"
@premtamang44435 жыл бұрын
दामि छ इन्द्रेनी टिम सबैलाइ दरसन नमसकार
@jasongrg54695 жыл бұрын
इन्द्ररणी स्टाफ़हरुको लाइफ़ चाही मान्नुपर्छ !!
@tukmantukman33005 жыл бұрын
जे भएनी छत्र साहीको आबाज मा दम छ है
@anilguranj48765 жыл бұрын
लोक भाका लाई सधै यसरी नै जोगाउनु पर्छ धन्याबाद सम्पुर्ना इन्द्रेनी टिमलाइ
@rajivbhujel22615 жыл бұрын
dami dami dami sarai ramilo jay indreni
@Gobindrabogati-xq9up5 жыл бұрын
पस्सिमेली कोइ भय आउ है 👍️👍️👍️👇️👇️👇️👇️👇️
@deepaklamichhane38995 жыл бұрын
पहिला कमेन्ट् अनि हेरिन्छ मज्जा ले खाडी काे २तले खाट मा बसेर🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🌠🌠🌠🕗️🕗️🎧️🎧️🎧️🎧️😊😊😊😊
@ramprasad-tu9uy5 жыл бұрын
खाइ न खाइ नेपाल को सस्कृती सस्कार बचाउनुपर्छ भनेर यत्रो परिवार ब्यनस्थापन गरेर गाउँ गाउँ बस्ती बस्ती हिड्ने कृष्ण दाजुलाइ सलाम सम्म्मान नमस्कार छ
@aanandasarma96045 жыл бұрын
Dharai ramro xa
@onom95405 жыл бұрын
छ्त्र शाही र कृष्णा बजगाइ जोडी सारै मिल्छ है
@kubirsunar21985 жыл бұрын
सबै भन्दा पहिलेत ईन्द्रेणी टिम लाई सलाम छ गाऊमा लुकेर रहेका कला गला लाई ब्यक्त गर्नु भएको छ ।सबैलाई धन्यबाद छ है र मेरो नमन् ।भारत देखी देर्दै छु है र टिका सानु दिदी ,छत्र शाही दाई ,कृष्ण कण्डेल दाई ,कृष्णा बझागाई दिदी खिमा दिदी लखाएत सम्पुर्णलाई मेरो नमन् छ है ।
@jayrajbc39895 жыл бұрын
मेरै फुटी कर्म कठै कठ कति दुःखी गीत छ धेरै धेरै धन्यवाद छ ईन्द्रेणी कार्यक्रम टिम का कृष्ण कडेल दाई लाई रमाइलो गाउँ ठाउँ मा गयर दुःख सुख लियर आउनु हुन्छ खुशी लाग्छ बधाई छ
@magarnibuddhe4825 жыл бұрын
खिमा बहिनी भयसि त साहारै रमाइलो हुन्छ 😁😁
@rabinrai74225 жыл бұрын
इन्द्रेणी को सबै कार्यक्रम राम्रो छ।
@bbssunam39165 жыл бұрын
Yekdam ramailo dohori 👏👏👏ani khima devi chatra sahiko nach bball xa🙌🙌🙌🙌 ani madal pani dami bajaunu vayo hai brole 👏👏👏👏
@Reshamsarbuja4655 жыл бұрын
धेरै राम्रो
@Technicalpkcom5 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म।👇️👍️✋✋🙋🙋🙋
@surajbahadurkhatri75225 жыл бұрын
Technical pk. com me
@Technicalpkcom5 жыл бұрын
@@surajbahadurkhatri7522 Tq sir
@surajbahadurkhatri75225 жыл бұрын
Technical pk. com welcome too sir indarni na heri kina ta nida lagdiena sir malai ta aru ta tesatai ho tika sanu chay malai dharai man parxa hai
@dhurbaadhikari44345 жыл бұрын
कृष्ण दाजै अति रमाइलो भएको छ आज को सबै तर मगरनी को नाच अलि पुगे न बाग्लुङ को चेली रे नाच भयन
@ratanratan4335 жыл бұрын
अाहा कति रमाईलाे छ अाबाज
@binodadhkriadhikari97655 жыл бұрын
हजुर ले डेउरा खेलेकाेमा धनेबातछ कडेल दाइ लाई र टिम लाई
@ratanratan4335 жыл бұрын
वा वा गित त मिलायकै हाे
@लछुमानसुनार-फ4म5 жыл бұрын
ईन्द्रेनी नछुताई हेर्ने जति एता आउ बरै😘😍😍😍❤️❤️❤️😲😲🙏👈️🙌
म इन्द्रेणीको हर कार्यक्रम नछुटी हेर्ने गर्छु मलाइ छात्रा साहिको स्वर ज्यादै मन पराउछु उसको ठुलो फ्यान हुन् नेपाल आउँदा छात्र सहि संग भेट हुने ठुलो इछ्या छ भेट हुन सक्ला ?
@minathapapalpaliminathapap88185 жыл бұрын
All indreni team lai dui haat jodi dhannebad xa..🙏🙏..👌👌
@khadgarai29515 жыл бұрын
खिमा बहिनी र देबि बहिनिको दान्स मलाइ मन पर्यो अब के हुन्छ होला
@deepaksunarlamjungnepal36195 жыл бұрын
किन हो ल हिज आच्कल इन्द्रेणी लाई माया मर्नु भएको हेल न गर्नु है सबैले माया गर्नु पर्छ लाइक कमेन्ट पनि आउदैन किन हो।
@mynepal22305 жыл бұрын
बिचरा! छत्र शाही दाईले पहिला कति दु:ख पाउनुभएकाे रहेछ! अहिले उहाँको प्रतिभा चिनेर अादरणीय कृष्ण कंडेल दाजुले अाफ्नाे ईन्द्रेणी परिवारमा ल्याउनु भयाे अहिले दाजु कति खुशि हुँदै बिगतलाई बिर्सेर अाफ्नाे र परिवारकाे भविष्य उज्वल बनाउने उद्देश्यले हिँड्नुभएकाे छ! सबैकाे जय हाेस्!
@saritarawal83045 жыл бұрын
ramro xa hai
@princerabiofficials31315 жыл бұрын
इन्द्रेणीको सम्पुर्ण टिमलाई शुभकामना बिशेश गरि टीका सानू ज्यु आफ्नो स्वस्थ्यको ख्याल गर्नुहोला
@khemrajgharti32525 жыл бұрын
इन्द्वेणि परिवार लाई नमस्ते छ
@नरब.राई5 жыл бұрын
इन्द्रेनिका सम्पुर्नटिमलाई सलामछ।खै कुन शब्दले सम्मन गरौ यहाहरुलाइ। आज यो indreni .com नभए एसरिहरेक ठाउका कला सस्कृती हेर्न काहा पाइन्थ्योर,
@karanbk70275 жыл бұрын
खुबै निको लागेओ
@premrokaya10965 жыл бұрын
राम्रो छ भिडियो हेर्दै छु मलेसिया बाट है
@wanemkanxa15885 жыл бұрын
इन्द्रेणीका बुनु हरु को नाच पनि हेरियो ल बधाइ छ
@sajank.c34015 жыл бұрын
Xtra dai ko dance man parxa
@sikkmesp.t.sherpa61375 жыл бұрын
Hai indreni all Teams and I am watching from Sikkim.
@bbthapa89775 жыл бұрын
Dhilo aayo kada aayo vumika ji lai
@bellthapa78295 жыл бұрын
देबि आलेको नाच कडा
@ritathakuri64075 жыл бұрын
छ्त्र शाही को dance मन पर्यो
@sunitachhetri22415 жыл бұрын
Wow indreni tim love you always
@Nepalivolg-20005 жыл бұрын
Krishna dai lagayat sampurnale darsan namasakar ..krishna dai hamro beautifulharu lae volna lagaunu paryo hai aba .....
@raazchand80855 жыл бұрын
दाईको डान्स भने हो
@padamrasaili21215 жыл бұрын
khima ji ko thulo fan hu ma
@rajantamang80005 жыл бұрын
Wow kati ramoilo ramoilo yrr endrini time loi😍😍 I miss you😍😍😍😍😍😍😍😍😍😍😍😍
@mailibabuji22385 жыл бұрын
दर्शन छ, है, सम्पुर्ण इन्द्रेणी टिमलाइ धेरै धन्यवाद छ।
भुमिकाको पेट बढेकै रैछर पो दिए त दिपक सरले हाहा क्यार्नु तनि बिहे भएसि पेट बढ्छ अमिलो खान मन लाम्च😂😂😂😂आमाहरुको कला पनि साह्रै सुन्दर नबुझेनि राम्रो लाग्यो
@UJJAL26845 жыл бұрын
नमस्कार सम्पुर्ण टिम लाई हेर्न सुरु गरियो दुबै देखि डिउटी संगै हेर्न।निकै राम्रो राम्रो भिडियो अपलोड गर्नु हुन्छ निकै खुसी लाग्छ।
@umachaulagain98775 жыл бұрын
ramro ho afno desko saskrit jogaunu sarai ramro lagyo
@nawrajdhungana595 жыл бұрын
ईन्द्रणि टिम सबैलाई नमस्कार हरेक प्रगाम नछुटाई हेर्ने गर्छु सारै रमाइलाे लाग्छ र मलाईनि यकचाेटि यश कार्यक्रममा सभागि भयर गाउन मन छ 🇳🇵🇳🇵🇳🇵 केटाकाे गत अलि भयन सरै उत्ताेलाे भयाे
ईन्द्रेणीले दिन भरीकाे थकान मेटाएर मलाई नाैलाे उर्जा दिएको छ त्यसैले याे कार्यक्रम सधै मेरो लागि अविश्मरणीय हुने गर्दछ.................।
@rishibastola13625 жыл бұрын
First..
@ghanshayamacharya68945 жыл бұрын
नेपाली फिल्म
@timromaya96055 жыл бұрын
Hait aja bholita chhatra sahi lai khoji khoji herna man lagxa
@Nzgggg5 жыл бұрын
Yakdam ramro xaa voice
@premtimsina97545 жыл бұрын
some of the women left the program,even than you krishna keep on calling their name as a program member,once in the full moon will not suppose to get any credits or benifits,i think so .please always keep in mind only hard working will rewarded.