स्वर्गवासी आशमायाको सम्झनामा मनमाया र क्याप्टेन डोर ब. को भुमिकामा चिजले गाउदा नरुने कोहि भएनन् । HD

  Рет қаралды 929,985

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChijGurung_ManamayaWaiba #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 1 300
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@gourigurung1651
@gourigurung1651 4 жыл бұрын
Man chuni geet gaunu bho chij Gurung ra manmaya baini bhadai xa 2bai janlai
@ritamariam9039
@ritamariam9039 4 жыл бұрын
Nice song Kuwait Dai DiDi 🙏🙏❤❤
@anishgajurel2726
@anishgajurel2726 4 жыл бұрын
धेरै खुशि लाघ्छ इन्द्रेणी कर्यक्रम हेर्न पाउदा अनि आफुलाई गर्व महशुस गर्छु सदा बहार कायम रहोस यो कर्यक्रम इन्द्रेणी छ र नेपाली लोक मौलिक गीत सङित लाई माया मिल्यछ ( सधै हेर्नि गर्छु कुनै दीन मौका मिल्यछ र भग्य ले साथ दीयो भनि आउनि बाचा गर्छु)
@user-np5ix6dh3d
@user-np5ix6dh3d 4 жыл бұрын
छत्र जि कता हुनुहुन्छ
@gopalbaral3408
@gopalbaral3408 4 жыл бұрын
गुल्मि तम्घास उनै काे पिरले भय बनिबास पुरानाे भाका बिमा कुमारि दुरा दिदिकाे गित राखनुस् न
@babumagar4892
@babumagar4892 4 жыл бұрын
चिज गुरुङको शब्द चयन र सुमधुर स्वरको धनी मनमाया को फ्यान कोको छौ!
@purnasunam2320
@purnasunam2320 4 жыл бұрын
Ma pani hai hjr hal saudi bat
@mankumarichhetri409
@mankumarichhetri409 4 жыл бұрын
धेरै राम्रो छ मन छुने रहिछ 2 तफकाे गित ❤️❤️❤️
@itsmeguesswho1
@itsmeguesswho1 4 жыл бұрын
I like manmayako aabj
@bedeshachhetri8840
@bedeshachhetri8840 3 жыл бұрын
अति मन्पर्छ दुबै जना काे स्वर
@anushmalifestyles3466
@anushmalifestyles3466 3 жыл бұрын
नामै काफि छ । शुभकामना चिज भाई।
@motikc5194
@motikc5194 4 жыл бұрын
कृष्ण कँडेल काे उद्घोषण अनि मनमाया काे गुन्जन युक्त स्वर, शब्द चयन नै वास्तब मा इन्द्रेणी काे मणि हुन । यो यात्रा सदा रहोस् । आज चीज गुरुङ काे गायकी एकदम न्यायसंगत छ ।
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 жыл бұрын
सुमधुर स्वोरकी धनी मनमाया दिदिको स्वोर अनि चिज भाइको शब्दको के बयान गरौ ।इन्द्रेणी हेरेर बस्नुहुने सबैमा हृदय देखिनै नमन मिठो सम्झना छ है 🙏🙏🙏🧡🧡🧡
@ganeshsapkota8394
@ganeshsapkota8394 4 жыл бұрын
मन रुवाउने मार्मिक प्रस्तुती , आखीर जिवन के नै रहेछ र हामी त दुई दिनको पाहुना रहेछौ , तर पनी आफ्नो मन की मायालु आफ्नो साथ वाट सधाको लागी गुमाउनु को पिडा कती हुन्छ भोग्ने लाई मात्र थाहा हुन्छ ,चिज भाई र मन माया को यो प्स्तुती अत्यन्त मार्मिक छ , स्वर्गवास हुनु भएको आमा को चिर सान्ती को कामाना गर्दछु !
@gautamaayusha8567
@gautamaayusha8567 4 жыл бұрын
मेरि प्यारि दिदी मनमाया चिजु दादा को मार्मिक दोहोरि आजको मनै रुवाउने।
@manbahadurtamang6402
@manbahadurtamang6402 4 жыл бұрын
म त झन् आयूषा गाैतम नानूको फ्यान हुँ ।क्या दामी गीत गाउनु हुन्छ तापाईले । तापाई ईन्द्रेणीमा आउनु भाको कुनै दिनको पनि छुट्टाउदैन ।खोजी खोजी हेर्छु ।नेपालकै सबैभन्दा सानी र प्रसिद्ध गायिका बन्नु भो ।बधाई छ ।
@gurungramkrishna1540
@gurungramkrishna1540 4 жыл бұрын
yes little angel.
@bibashimal8303
@bibashimal8303 4 жыл бұрын
स्वोर्गिय मेरो आमाको झान धेरै याद आयो यो गित सुनेर ।मैले आमा गुमाएको १० महिना मात्र भयो।चिज दाइ मनमाया दिदि तपाईंको आवाज नै एक दम मिठो लाग्छ आज झन यथार्थ गित दुबैको भुमिका कहि कतै खोत लगाउने ठाँउ भयन आफैलाइ परेको जस्तो भाबमा दुबेर गाउनु भयो।पुरस्कार बाराबरनै गर्नु भयो आभारिछु दाइ चिज र मनमाया दिदी प्रति। इन्द्रेणी कार्यक्रम अझै प्रगति हुँदै जाओस।कृष्ण कंडेल दाइलाइ धेरै धन्यवाद । हाल युएइ आबुधाबि🙏🙏
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
यस्तो प्रस्तुती त लोकदोहोरी इतिहासमै पहिलो पटक भयो त।आत्म बनेर दोहोरि
@gurungdaju8608
@gurungdaju8608 4 жыл бұрын
वा वा वा सायदै पहिलो पटक इण्देणीमा यस प्रकारको गित सुनियो मलाइ आसा थीयो मन मायाले यक दिन यस्तै गीत गाउला भनेर मैले पटक पटक कमेन्ट पनि गरि रहन्थे कृष्ण सर लाइ पनि भन्ने गरेको थीया आज सपना पुरा भयो बधाइ भाइ बहिनी दुबै लाइ अब आशा छ रेसम निधोस /सितल गुरुङ्ग/चिज गुरुङ्ग अनि मन माया /सरु थापा /रितु थापा बिचको दोहरि हेर्न रसुन्न धन्य बाद इण्द्रेणी टिम लाइ
@rokaya3775
@rokaya3775 4 жыл бұрын
कलाकार भने को यस्तो हुनु पर्छ गीत रेकड गरेर Edit गरेर जो कोही ले गाउन सक्छ सलाम छ चीज गुरुङ र मनमाया दिदी लाई🙏🙏🙏🙏🙏🙏♥️
@user-tu1gd1js5g
@user-tu1gd1js5g 4 жыл бұрын
दिवंगत श्रीमती को सम्झनामा दोहोरी गितको लागि उत्कृष्ट गित र उत्कृष्ट कलाकार चयन गर्नुभएको मा सर्वप्रथम क्याप्टेन साहेव लाई धन्यवाद।स्वर्गीय आशमाया गुरुङ आमाको स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछु। कलाकार चिज गुरुङ ज्यु र मनमाया वाईवा ज्यु आ-आफ्नो पात्रको रूपमा मनै रुवाउने शब्दले भावुक बनाईदिनु भयो यहाँ हरु दुबै जना लाई मनै देखि नमन। म पनि सपनिमा मेरो स्वर्गीय बाबा सँग बोलेको हुन्छु र बिपनिमा रुन्छु।आजको शृङ्खला ३ पटक हेरिसकेको छु।यस् शृंखला बाट मृत आत्मा बोलेको सुन्दा भगवान्ले बाँचे सँगै मरे पनि सँगसँगै बनाए पनि हुने थियो झै लागेको छ। अन्तमा सम्पुर्ण इन्द्रेणी टिम डोर ब. क्याप्टेन साहेव र सबै कलाकार लाई धेरै-धेरै धन्यवाद।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
मन माया जस्तो गित पनि बबाल गाउन सक्नी गाइका हुनुन्छ सलाम छ तर एल्बम किन आउदैन हजुर को यो मेरो चासो को बिसय हो चिज पनि एक महान कलाकार हुनुन्छ दुबै को स्वर कोइली को जस्तो छ love you all indrani team
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
आजको चिज सरको र मनुको संदेशमुलक गित धेरैको जिवनमा मेल खान गएको छ।सायद यो दोहोरी गित सुनेर नरुने कोहि छैन होला।अति मार्मिक शब्द छ।मन छोयो।सम्पुर्ण इन्द्रेणी परिवारलाई धन्यवाद ।हाल कुवेत
@krishnapun9048
@krishnapun9048 4 жыл бұрын
कस्तो मार्मिक गित गाउनु भयो दुबैले यथार्त र जुनिभर सगै बाच्ने कसम खाएर बन्ने जोदि र नचादा नचादै पनि बुदेउलिमा अलग भएर बाच्नु पर्ने मानिसको जीवनको भोगाइको पात्रहरु बनेर गित गाउनु भयो निकै उत्कृष्ट लगो समय सान्दर्भिक छ बिच बटै बाट अलग हुने जोदिको लागि मार्ग दर्शन बन्ने छ पक्कै जय गित संगीत जय इन्द्रेणी
@anilbhatta6184
@anilbhatta6184 4 жыл бұрын
चिज त साच्चिकै चिज रहेछ्न क्या मज्जाले दिएको पात्र मा डुबेर गाउनु भयो।शब्द एक्दमै राम्रो छ।
@kalpanalama6769
@kalpanalama6769 4 жыл бұрын
👌👌👌👌👌😀😀😀😀❤❤❤❤❣️❣️❣️❣️
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 4 жыл бұрын
👍👋🙏
@dhitanadai751
@dhitanadai751 4 жыл бұрын
Vabhuk hudai aasu aaya barbari
@anilbhatta6184
@anilbhatta6184 4 жыл бұрын
@@dhitanadai751 ✌
@bikalgurung8112
@bikalgurung8112 4 жыл бұрын
कता होला आग्लो भिर गहिरो ताल, बरु मलाई आए हुन्थ्यो पहिला काल ।। Wow really really heart touching 😭😭😭
@mangalnaubag2876
@mangalnaubag2876 4 жыл бұрын
अति असल श्रीमन ,श्रीमती बिचको वियोगान्त अमर माया जुन काल्पनिक पात्र बनेर गाउदा पनि उतिकै यथार्थ र जिवन्त बनेर गाएको देख्दा साह्रै खुशी लाग्यो । हाम्लाइ त गीतले मन छोयो । क्याप्टेन सरको मन यो गीत सुनेर के भयो होला है ?
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
नमस्कार छ युके बाट ! सधै को भन्दा आज को दोहोरी गीत को भाखा मात्रै नभयर शब्द२ ले मेरो पनि मन छुवायो ! जस्को निम्ति, मन्माया बैनी र चिज भाइ लाई मुरि होइन लाखौ-करोडौं धन्यबाद दिदा पनि पुग्दैन होला ! कारन, सधै को जस्तो उच्सृन्खल या खाली माया-प्रेम को शब्द हरु ले दिक्क लागेको बेलामा यो मन छुने शब्द हरु ले एक्दमै भित्री आत्मैपाइ सुन्न र हेर्न पाउँदा साह्रै खुशी लाग्यो ! जस्को निम्ति दुवै जना लाई के भनम खै ! शब्द नै छैन ! अनि, एउटा सानो कुरोनी, चिज भाइ लाई ! मान्छे त हीरो नै हो ! तर पोशाक, जैले पनि धमिलो पोसाक देख्छु म ! अल्लि उज्यालो टोपी र भाङ्ग्रा अनि Tishirt ! हुन सके मा लाम्बाउला-शर्ट र अलि उज्यालो भाङ्गग्रा र टोपी लाउने भय अझ लुक्स गूड् हुन्थ्यो कि ! भन्ने मेरो सानो सुझाव ! यस्लाइ अन्यथा नलिनु होला ! होल्सेल मा, एक्दमै गहिराइ मा डुब्ने खाल्को दिन परेछ आज ! धेरै२ धन्यबाद र शुभकामना छ इन्द्रेनी का सबै सदस्य ज्यु हरु प्रती !
@lilamberthapa1241
@lilamberthapa1241 4 жыл бұрын
कृष्ण सर!यो गीत सुनेर म अलपत्र परें म सानो छंदा सुनेको थिएँ।म अहिले सानै छु कि ठुलो बूढो भएँ भनेर।पुरै बच्पना याद आयो मलाई।चिज&मनु ज्यु !लगायत सम्पुर्ण यूनिटलाई सलाम छ।धन्यवाद 👌👌👍️👍️जय इन्द्रेणी !
@tejbhandari586
@tejbhandari586 4 жыл бұрын
म खै के भनाै याे गित सेन्टिमेन्टलकाे पनि बाहु यस्ताे भुमिकामा अहिले सम्मा सुनेकाे थियन ईन्द्रेणीले बनायकाे याे भुमिका मेराे दिमगमा अहिले सम्माकै उत्कृष्ट छ । स्वरकाेत कुरानै नगराैं ।
@yamdawadi1500
@yamdawadi1500 4 жыл бұрын
इन्द्रेणी मा एक पटक एकदमै पुरानो गित नाइनताल भाका सुन्न मन छ यो भाका लोप भै सक्यो सायद पुन इन्द्रेणी ले सुरु गरे राम्रो हुन्थ्यो कि जय इन्द्रेणी जय हिन्दू जय नेपाल्
@sureshpaudel4747
@sureshpaudel4747 4 жыл бұрын
इन्द्रेणीमा मनमायाको जस्तो मिठो स्वर कसैको छैन ।कोइली को जस्तो ।
@itsmeguesswho1
@itsmeguesswho1 4 жыл бұрын
Manmalai kashaly skdain
@surajadhikari3565
@surajadhikari3565 4 жыл бұрын
Yes u r 100 % right...
@cthapa2606
@cthapa2606 4 жыл бұрын
एक दम सहमत ।
@darsanaresmi1443
@darsanaresmi1443 4 жыл бұрын
Sai hoo 👌👌👌👌
@tarakc3020
@tarakc3020 4 жыл бұрын
मन माया को स्वर लय शब्द अति नै मिठो 🌹🙏🏾🙏🏾🌹 अति मार्मिक रिद्दय अति रोयो ।😭😭 मेरो जिबन संग मेल खाने रैछ रन सम्म रोय 😭 पुरस्कार सही छ हजुर एकदम
@karangurung8370
@karangurung8370 4 жыл бұрын
अति राम्रो मिठो राम्रो शब्द चयन मनमाया दिदिको तिम्री आमा लाटीको चिनु कानको डुग्री छोरीलाई लाइदिनु 😭😭😭😭🙈अति मन छोयो यो शब्दले
@dipakkhanal4034
@dipakkhanal4034 4 жыл бұрын
वा वा चिज र मन्माया वाइबाको साचै मन छुने गित।आँखा बाट आसुनै आयो।यस्तो हुनु पर्छ बस्तु आनुसार 100% मिलेको गित।
@durgakhanal5857
@durgakhanal5857 4 жыл бұрын
मार्मिक शब्दकी खानी मनमायालाई लाखौलाख बधाई छ अब एकदिन चिज गुरूङ र टीका सानु को दोहोरी सुन्न पाय हुन्थ्यो
@mobileshope5384
@mobileshope5384 3 жыл бұрын
9
@LabsingKumarRai
@LabsingKumarRai 4 жыл бұрын
उत्कृष्ट दोहोरी मध्येका एक हो यो दोहोरी ! अत्यन्तै शालिन र जीवनमा चाहेर पनि ब्यक्त गर्न नसकिएको पिडाहरु गीतको माध्य बाट ब्यक्त गरिएको छ ! शब्द चयनमा मनमाया जीको अझै उत्कृष्ट लाग्यो ! गायक,गायिका, संचालक र बाद्द्यबादक लगायत सबैलाई नमन !
@tikarambagale3407
@tikarambagale3407 4 жыл бұрын
असाध्यै मीठो शब्द चयन गर्न सक्ने अनि प्रस्तुति त्यति नै राम्रो गर्न सक्ने शालीन स्वभावका चिज गुरुङ अनि त्यस्तै प्रतिभा अनि असाध्यै मीठो स्वरकी धनी मनमाया दुवैको प्रस्तुति असाध्यै मीठो अनि उत्कृष्ट छ , दुवैजनालाई मुरी मुरी शुभकामना साथै सम्पूर्ण ईन्द्रेणी टिमलाई ।।। असाध्यै मन छुने प्रस्तुति ।।।। जय इन्द्रेणी ।।।।। 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
स्व आमा आश कुमारी गुरुङले पनि कति आशिर्वाद दिनुभो होला इन्द्रेणीले यस्तो गित गाउँदा।
@loksubedi2326
@loksubedi2326 4 жыл бұрын
हाम्रो गाउ मा लगेर इन्द्रेणी कार्यक्रम मनिलाल बाजे को सम्पुर्ण योगदान दर्शक सामु देखौनु पर्ने हो भाइ।।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
@@loksubedi2326 त्यही त गाउँ गाउँमा गएको देख्दा हाम्रो गाउँमा पनि निम्तो गर्न पाए हुने भन्ने लाग्ने के।फेवा चौतारी टिमलाई बोलाए पनि धेरै ठूलो काम नि।
@aniltimilsena2128
@aniltimilsena2128 4 жыл бұрын
अब भोलि अाउदैन मेरो ,सबै कुरा अाजै भो अधेरो
@hattiramgiri5989
@hattiramgiri5989 4 жыл бұрын
100 ma 100 sahi vannu vo dai le
@sunilkshetrivlog
@sunilkshetrivlog 4 жыл бұрын
इन्द्रेणी मा आउने कुन चै गित नराम्रो हुन्छ र सहमत भय लाईक है साथीहरू ❤️👍️👌
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
👌👌
@darsanaresmi1443
@darsanaresmi1443 4 жыл бұрын
Sai hoo 😍😍😘😘😘
@smritimagar53
@smritimagar53 3 жыл бұрын
@@pramilabasnet502 70g5hoìì8
@ekadevpandey282
@ekadevpandey282 4 жыл бұрын
नेपाली संगितकी खम्बा मनमाया र उदयमान चिज भाइ को यो प्रस्तुति अतुलनिय छ। सलाम,धन्यवाद।
@basantrajjoshi906
@basantrajjoshi906 4 жыл бұрын
आज मेरोमन धेरैरोयो लेख्ने शब्दै छैन यी दुबै कलाकार बास्तबमै यो देशका धरोहर्हुन दुबैलाइ मेरो सलाम।
@bistagoma9479
@bistagoma9479 4 жыл бұрын
लोक दोहोरी गायिका मनमाया वाइबाको स्वर क कस्लाइ मन पर्छ??
@poshakthapa5211
@poshakthapa5211 4 жыл бұрын
अति मार्मिक शब्द चिज सर र मनमाया दिदिकाे सत्यघटनामा आधारित गाउँ देखि शहर सम्म सबैलाई यश गितले मन छुन्छ
@purnachaudary2460
@purnachaudary2460 4 жыл бұрын
सुमधुर सोर को धनी मनमाया दिदी लाई र अनुसासन गायक चिज गुरुङ लाई धेरै धेरै धन्नेबाध आज सारै राम्रो दोहोरी सुन्ने मौका पैयो🙏🙏🙏🙏🙏
@mahendrarana55
@mahendrarana55 4 жыл бұрын
धेरै राम्रो लाग्यो । चिज गुरुङज्यु पनि अब्बल गायक हुनु हुँदो रहेछ भनेर चिन्ने मौका पाईयो । मन माया दिदिको त कुरै नगरुम
@user-mu7pf7oo1c
@user-mu7pf7oo1c 4 жыл бұрын
इन्द्रेणी कि रानी भन्दा फरक नपर्ला मन माया दिदी लाई अनि सोर कि धनि मत दिदी को ठुलो फ्यान हो र चिज भाइ को पनि म त रोए यो गीत सुनेर 👏👍️❤️❤️❤️
@munakapri4586
@munakapri4586 4 жыл бұрын
आज बल्ल मेरो इक्षा पुरा भयो । मन माया र चिज गुरूङ को दोहरी सुन्न मन थियो अब रमाइलो भाकामा आज अलि भाबना मा डुबेर गाउनु भयो राम्रो छ ।जय इन्द्रेणी 👌👌🙏🙏🇳🇵🇳🇵
@kishanban4283
@kishanban4283 4 жыл бұрын
चिज गुरुड़ भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर भुमिका बहिनी खोई कृष्ण सर
@hattiramgiri5989
@hattiramgiri5989 4 жыл бұрын
Xora xan varkharko tyehi var naaako
@manamayawaiba4495
@manamayawaiba4495 4 жыл бұрын
स्वदेश तथा विदेशमा रहनुहुने भगवान रुपि दर्शक महानुभावहरुमा हार्दिक नमस्कार।स्वर्गीय आसमाया गुरुङको सम्झनामा वाहाको आत्मा बनेर चिज गुरुङ भाइ सङ्ग मार्मिक दोहोरी गाएको छु। कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गरिदिनु होला है।।??
@sarojkumarbhomjan7419
@sarojkumarbhomjan7419 4 жыл бұрын
dherai ramro geet gaunu vayo man maya ji
@aryankc6397
@aryankc6397 4 жыл бұрын
कति राम्रो गाउनु भाको दिदी सारै मन परो
@srijanagurung7125
@srijanagurung7125 4 жыл бұрын
Dami xa diju hjrko geet jati sune pni rahar pugdaina
@Jyoti555_
@Jyoti555_ 4 жыл бұрын
धेरै राम्रो गाउनु भाको छ दिदी हजुर दुबैले😘
@anilbhatta6184
@anilbhatta6184 4 жыл бұрын
दिदि हजुर को स्वर को त के कुरा गर्ने सारै मिठो छ। भगवान ले रक्षा गरुन यो आवाज सधै सुन्न पाइयोस।
@villagerneplease
@villagerneplease 4 жыл бұрын
मनु दि को स्वर आहा चिजको शब्द..यस्तो रियल कहानीको दोहोरी पहिलो चोटी सुनियो भावुक भएँ,मेरो दाईभाउजुको पनि कहानी पुरै गितबाट आयो आहा भाउजु आज यो दोहोरी हेरेर सम्झिरहें।।
@user-dz5cn4wd4c
@user-dz5cn4wd4c 4 жыл бұрын
साँच्चै मन छाेएकै हाे ।जसले जे भने पनि दाेहाेरीकी रानी मेराे विचारमा मनमाया नै हुन् ।कति विषयवस्तुमा डुब्न सक्छिन् ।चीज भाइकाे पनि त्यत्तिकै राम्राे लाग्याे ।दुबैलाई बराबर न्याय भएकाे छ ।
@surajadhikari3565
@surajadhikari3565 4 жыл бұрын
कलाकार उस्तै राम्रा💞 ... विषयबस्तु तेस्तै राम्रो...💝 स्वर तेतिनै सुमधुर छ💖💕💞 ।।। मनमाया दिदी र चिज गुरुङ जि को गायकिपन, स्वर,शब्द .... म सँग त वयान गर्ने शब्द नै छैन् . 🤔🤔..! मृत आत्माको चिर शान्तिको कामना साथै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछु ...!😢😢
@tulsioli5534
@tulsioli5534 4 жыл бұрын
अत्यन्तै मन पर्ने स्वर की धनी मनमाया ज्यु को मार्मीक सब्द ले मन छोयो , चिज ज्यु मा पनि उत्तिकै मार्मीक सब्द ले गाउँनु भयो, दुबै जना अब्बल कलाकार हुनुहुन्छ, जय इन्द्रेणी, जय कृष्ण दाइ
@meghnath3667
@meghnath3667 4 жыл бұрын
मलाई पनि धेरै मन पर्यो यो गीत धन्यबाद दुबै जना चिज गुरुङ र मनमाया वाइबा लाई !
@baldevmalla213
@baldevmalla213 4 жыл бұрын
चिज गुरुङ र मनमाया वाईवा दिदिलाई कार्बाही गरियोस मलाई आज भन्दा करिब ७बर्ष पहिलेको त्यो घटना सम्झायर फेरि रुन बाध्य बनाउनु भयो💓🙏👑
@amritgurung6890
@amritgurung6890 4 жыл бұрын
शब्द गम्भीर छ plz पोजिटिभ लिइ दिनु होला😭😭
@anjuaryal2092
@anjuaryal2092 4 жыл бұрын
😭😭😭😭
@user-ru7ku7wx6j
@user-ru7ku7wx6j 4 жыл бұрын
आहा कति मिठो गित गाऊनु भयो चिज गुरूङ दाई अनि मन माया दिदि हजुर हरू लाई धेरै धेरै बधाई तथा शुभ कामना छ है 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@premsagarbhandari5323
@premsagarbhandari5323 4 жыл бұрын
मनमाया दि को आवाज मन पर्ने भयर होला उहाले गायको भीडीयो आउदा खुसी लाग्छ दुबै जनाले राम्रो गाउनु पनि भाको छ सम्पुर्न ईन्द्रेनी परिवार लगायत उपस्थित सबै कलाकार हरुलाई धन्यबाद रमाईलो गराउनु भाकोमा
@pasgurung2630
@pasgurung2630 4 жыл бұрын
एउटा पात्र बनेर एस्तो मीठो सङ्ग दोहोरी गाउनु भयो धेरै धेरै धन्यवाद छ।यो हो गायक गायिका कलाकार भनेको ।जय इन्द्रेणी ।
@aryankc6397
@aryankc6397 4 жыл бұрын
इन्द्रेणी हेरेर बस्नुभयका तपाईं सम्पुर्ण दोहोरी पारखी दर्शक भगवानहरुमा नमस्कार छ म लोक दोहोरी गायक निशान्त बि क को तर्फबाट अग्रज गायिका मिठो आवाजको धनी आदरणीय दिदी मनमाया वाइबा र चिज गुरुङ दाइको दोहोरी मन पराउने जतिले लाइक गर्नुस है
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
फोटो राख्नु न भाइ
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
भाइले अर्को दोहोरी गाउनुभाको छैन???
@aryankc6397
@aryankc6397 4 жыл бұрын
@@jagadishtamang3015 गाको छु केही समय पछि आउँछ होला
@bhimsunar4838
@bhimsunar4838 4 жыл бұрын
भाई उत्तर उत्तर प्रगतिको कामना
@kharalmahesh
@kharalmahesh 4 жыл бұрын
बास्तब मा लोक गित भनेको के हो र लोक गित लाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण हो यो जीवन मा घटेका हरेक घटनालाइ लियर बनाइने शब्द लाई लय दियर गाइने गित लाई लोक गित भनिन्छ तेसै माथि अझ मनमाया दिदी र चिज दाइको को त म पूरानै फ्यान हो आगामी दिन मा पनि यस्तै मार्मिक शब्द हरु को सम्योजन गरेर गित गाउन लगाउनु होला कृष्ण दाइ यस्तो गित मा दोहोरी गाइयो भने सबै नेपाली को मन मस्तिष्क मा बस्न सफल हुन्छ
@anilbhatta6184
@anilbhatta6184 4 жыл бұрын
मनमाया को स्वर सारै मिठो!
@krishnapokharli5535
@krishnapokharli5535 4 жыл бұрын
आजको गित ले रुवायो मन माया को र चिज गुरुङले गाउदा पुरस्कर पनि बारबर का हक दार हुन ठिक गर्नु भएकोमा कृष्ण सर लाई धन्न्य बात रा राम्रो जज गर्नु हुने सर्मिला बैनी लाई पनि धान्ने बात जय इन्द्रेणी
@madhughimire3538
@madhughimire3538 4 жыл бұрын
आजकल आत्म कमजोर भएछ कि जस्तै लाग्छ कति सजिलै बग्छ हो यो आशु कस्तो यथार्थमा बगेर गित गाउनु भएको म त जिबनसङ्गिनि साथ मै भएको मान्छे छुट्टिने कुरा सम्झदै आशुका धारा यति बगे कि गित सकिएछ आशु थामिएन आफ्नो प्राण भन्दा प्यारो जिबनसाथि सङ्ग छुट्टिएको आत्ममा के बित्छ होला ? विशेष धन्यवाद चिज गुरुङ्ग र मनमाया दि (मोटु) लाई साथै सम्पुर्ण कलाकारलाई उच्च सम्मान ।।
@manamayawaiba4495
@manamayawaiba4495 4 жыл бұрын
धन्यवाद भाइ। सधैं भरी यस्तै माया पाइरहु।
@pratimagrg11
@pratimagrg11 4 жыл бұрын
कृश्ना कडेल सर लगायेत सम्पुर्न टिमलाइ 🙏 म पनि ह्जुर्हरुको नियमित दर्श्क हुम बिसेस आज को प्रस्तुति चिज भाइ र मन माय बैनिको यो प्रस्तुतिले सारै भाबुक बनायो भाइ र बैनिलाइ धेरै2 बधाइ छ🙌
@balbahadur188
@balbahadur188 4 жыл бұрын
स्वर की धनि मन माया sis को दोहोरी मन पर्ने जति यता हाजिर है
@surajkhadka4695
@surajkhadka4695 4 жыл бұрын
साच्चै आशु आयो एक छिन निशब्द भए हालाँकि यो एउटा कल्पना थियो फेरि पनि भावनाले काहाबाट काहा पुर्याएछ थाहै नपाई आशु पो झरेछ धन्यवाद छ दुवै जना चिज गुरूङ र मनमाया जि लाई यस्तो मिठो आत्मलाई छुने प्रस्तुतिको लागि वाहाहरुका दिन सुभ रहुन
@milansarki8222
@milansarki8222 4 жыл бұрын
सम्पुर्ण लाई 🙏 आजकाल छत्र साही दाजु लाई कोको ले मिस गर्नु हुन्छ यता हजिर गरौ है मनमाय दि को best friend ma .🙏🙏🙏
@tankamagar6676
@tankamagar6676 4 жыл бұрын
Me too
@keshavbhatta4577
@keshavbhatta4577 4 жыл бұрын
Real nice chij and manmaya
@Nautaletoktmdiary
@Nautaletoktmdiary 4 жыл бұрын
इन्द्रेणी टिम दाई कृष्ण कंडेल संगै सबैलाई धेरै धेरै धन्यवाद यस्तो यस्तो मौलिक गीतको सिर्जना सुन्न पाइयो। यो बिल्कुल फरक बिशयाए पनि थियो। अनि चिज गुरुङ र मनमाया वाइबा दुवैले सारै मार्मिक शब्दहरुको इस्पर्षले क्याप्टेन डोर बहादुर गुरुङको कथा समेटिदिनु भयो सायद उहाको श्रीमती आशामाया गुरुङले माथिबाट हेरेर त्यो दिनको झझल्को आनन्द लिनु भयो होला, आत्मा ले पनि शान्ति पाओस। सिर्जनाको लागि धेरै धेरै धन्यवाद। कृष्ण दाइलाइ एउटा अनुरोध छ यो गीतको मात्र भाग समेटेर क्याप्टेन डोर बहादुर गुरुङ र आशामाया गुरुङको नाममा समर्पित उहाको स्विर्कितीमा ओरिगिनल गीत सरि प्रिमिएर गर्नुहोस। उहाका जस्ता हरेक नेपालीले सुन्न /आफ्नो जस्तै कथामा संगीत मार्फत डुब्न पाओस। यो गीत जिवन्त बाचोस सुभकामना।
@ambikakarki9306
@ambikakarki9306 4 жыл бұрын
मनमाया दिदी को गित सारै मन परो मलाई बधाई ल सधैं भगमानले रक्षा गरून्
@rickymagar124
@rickymagar124 4 жыл бұрын
चिज गुरुङ र मनमाया को अाजको‌‌ दोहोरी साहित पहिलो पटक होला इन्दिराले मामिक भावना जागृत भएको गित सबै लाई गित गाएर एकाएक सबै लाई रुवाबासी गर्ने ‌दुबै जना मनमाया र चिज गुरुङ लाई सलोट छ ा
@lilakumarithapa1701
@lilakumarithapa1701 4 жыл бұрын
आहा कती मिठो कती मार्मिक मनै छोयो मलाई यो गाना ले मन माया बैनी को स्वर सारै राम्रो छ
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 жыл бұрын
समधुर स्वर किधनि मनमाया दिदी र चिज गुरुङ को दोहोरी मनपराउने जति यता हाजिर हुनुहै हजुर?
@kod9devkota769
@kod9devkota769 4 жыл бұрын
सिन्दुर साथमा लियेर आछु भाग्यमानी मै रछु झै लाछ सारै मन छोयो ...💗💗💗
@ompundhurba3814
@ompundhurba3814 4 жыл бұрын
डोर बहादुर गरुङ्ग र उनको धर्म पत्नी अाशमाया गुरुङ्गको जिवनीमा अाधारित अति मार्मिक दोहोरी स्वर की धनी मनमाया वाईबा र चिज गुरुङ्ग धेरै धेरै धन्यवाद ।
@gurunglal4542
@gurunglal4542 4 жыл бұрын
धेरै मन रोयो आज बधाइ छ मनु दिदी चिज ङोलो तर गित मा सिमित होस।रिएलमा कसैलाइ पनि यस्तो घटना नहोस भगवान आँसु को धारा भो आज।
@yamgurung1004
@yamgurung1004 4 жыл бұрын
waw सारै मन छोयो आजको दोहोरिले सत्य घटना लाई गीतमा सुन्न पाउदा सरै मन छोयो ती capt:बा अनि परिवार लाई कस्तो भयो होला यो दोहोरी सुन्दा ती आमा को स्वोर्ग मा बास होस
@rudrabhusal5624
@rudrabhusal5624 4 жыл бұрын
सार्है मिठो स्वोर इन्द्रेणी को नम्बर एक कलाकार कृष्ण सर पछि को गायिका मन माया लाई सलाम र गाउला चिज सर पनि गहकिलो ,भलाद्मी गायक स्वस्थ र प्रगती को कामना !इन्द्रेणी परिवार को जय जय होस ।
@tejthapa2815
@tejthapa2815 4 жыл бұрын
मनमायाकाे मिठाेस्वर सधैसुनिरन पाईयाेस ईन्द्रेणिकि तारा मनमाया लाई सलामछ🙏🙏🙏
@rijalhariram3331
@rijalhariram3331 4 жыл бұрын
तिमी बिना मनहून्छ खिन्न तिम्रो चिनो कसैलाई दिन्नम मनमाया दोहोरीकी मार्मिक कलाकार सम्मान छ ऊहाँलाई मनै रूहाऊने मार्मिक दोहोरी
@bishnuprasadparajuli6506
@bishnuprasadparajuli6506 4 жыл бұрын
जिवन शर्मा आउँदा जति रमाइलो लागेको थियो आज उत्तिनै मार्मिक लाग्यो, दुवै पक्षबाट छनोट गर्नुभएका शव्दहरूले अझ गायक गायिका पर्ति म सम्मान गर्दछु। मिर्तकको स्वर्गमा बास होस🙏🙏
@NepalKhabarDang
@NepalKhabarDang 4 жыл бұрын
मनमाया वाइबा र चिज गुरुङ्ग को मार्मिक गितले मन्त्रमुग्ध भैइयो।मनमाया स्वरको त म फ्यान नै थिय।
@manigurung1469
@manigurung1469 4 жыл бұрын
इन्द्रेणीमा यो एउटा नौलो प्रस्तुतीनै होला क्यापटेन डोर बहादुर गुरूङ लाई बिशेष धन्यबाद । मनु बहिनी र चिज भाईले मार्मिक तरीकाले गाऊँनु भयो दुबैजनालाई धन्यबाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@ekarajpathakime9838
@ekarajpathakime9838 4 жыл бұрын
यथार्थ घटनामा समर्पित भएर चिज गुरुङ र मन माया वाइबा बिच सबैको मन जित्ने उत्कृष्ट लोकदोहोरी गाइएको छ ।दुवैजनालाई धन्यवाद दिन चाहन्छु।
@ramlama9268
@ramlama9268 4 жыл бұрын
लोक गाईका मन माया ओइबा र चिज गुरुङ्ग मेरो धेरै धेरै मन मुटु मा बस्नु भयको कलाकार हुनुहुन्छ तपाई हरु को समधुर सोरमा मन्नै छुने गित हरु सुन्न पाउदा मान्नै प्रफुल हुन्छ धन्यवाद |
@suryagharti3882
@suryagharti3882 4 жыл бұрын
सम्भप भयछ भने मनमाया वाईबा संग यउटा गित सहकार्य गर्न मनछ उहाकाे माैलिक साेर सुरिलाे मिठाे भाका छ हेराै समय ले कस्ताे माेड लिन्छ,,
@sanamgurung6982
@sanamgurung6982 4 жыл бұрын
मन माया र चिज गुरुङ को एक एक शब्दले मन छोयो र हरेक शब्द शब्द म धेरै रोए i love it tq so much manmaya waiba r chij gurung 😳😳😳😳 एक दम न्याय दिनु भएको छ दुबै जाना ले दुबै जना बराबर हुनु भएको छ।
@ramkajibk7700
@ramkajibk7700 4 жыл бұрын
इण्द्रेणि टिम लगायत कृण्णा कंडेल जि नमस्ते । आज काे प्रस्तुति सबभन्दा उत्कृष्ट छ । चिज र मनमाया दुबै लाई धेरै धेरै धन्यवाद । म रामकाजि बिश्र्वकर्मा हाल युएईकाे अबुदाधिमा कार्यरत छु ।
@kishankarki2763
@kishankarki2763 4 жыл бұрын
हेरिराछु जुन र घाम बनेर भन्ने शब्द चाही सारै मन छुने लाईन छ समग्र मा दुई जना उस्तै खप्पिस गाउन एकदम मन छोयो ।
@bisnubisnu3296
@bisnubisnu3296 4 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌❤️❤️❤️❤️❤️💔😭😭
@surakshamagar6064
@surakshamagar6064 4 жыл бұрын
गीत सुने र मेरो आमाको याद आयो सारै मन छुयो तेसैमा मनमाया दिदिको स्वर 😭😭😭😭😭
@sunilpaudel3168
@sunilpaudel3168 4 жыл бұрын
सारै दामी गित आज को !! हैन कहाँ बाट आउछन के यस्ता मन छुनी गित चिज गुरुङ र मनमाया दिदी ???? छोरो मुन्छे भएर नि आज तपाई हरुको गित ले आँसु आयो !!!
@kcsuman5899
@kcsuman5899 4 жыл бұрын
अति मार्मिक र भाबुक शब्दले गाएको यो गीतले मलाई पनि भाबुक बनायो। धन्यवाद सम्पुर्ण टिमलाई ।
@purnasunam2320
@purnasunam2320 4 жыл бұрын
Geet gaune vaneko raju pariyar manmaya chij grg jalu grg sag siknu parxa kin ki.uhaharule xada sabda gaunu hunna
@sundarsrest6872
@sundarsrest6872 4 жыл бұрын
वा मान्नुपर्छ मनमाया र चिज भाइ लाई सारै रुवायो गितले कति मिठो शब्द भाका पनि त्यस्तै ईन्द्रेणीले हसाउने मात्रै भनेको थिए तर आज सारै रुवायो हैट कृष्ण भाइ तपाईंलाई धन्यवाद बराबर दिनु भएकोमा भाइ चिज र बैनी मनमायालाई
@shivaghale5946
@shivaghale5946 4 жыл бұрын
कति मिठाे र राम्राे कति छिटाे सकिएछ थाहै भएन चिज ब दाइ र मनु बैनिलाइ धेरै धेरै धन्याबाद अनि सम्पुर्ण इन्द्रेणि टिमहरु लाई स धन्याबाद
@darlamimb2132
@darlamimb2132 4 жыл бұрын
स्व.आशमाया गुरूङ्गकाे आत्मकाे चीर शान्तिकाे कामना, मनमाया वहिनीका शब्दहरूमा साच्चै स्वर्गीय आशमाया गुरूङ्गकाे आत्मबाट निस्के जस्तै लाग्याे, बहिनी मनमाया वाईवा र भाइ चिज गुरूङ्गलाई सजिव प्रस्तुतिका लागि धेरै धेेरै बधाई र शुभकामना ❤️
@mankumaribohara9918
@mankumaribohara9918 Жыл бұрын
Loòoooooììiìuùpppppòoòpòùòupopppppppppppppp
@bjjhubujiii6447
@bjjhubujiii6447 4 жыл бұрын
चिज सर मनमाया ले साहाराेई मन छाेयाे याे फलामकाे खाटबाट हेदार दिन काे थकाईमा साराेई मन छाेयाे
@sandeshbadal5515
@sandeshbadal5515 4 жыл бұрын
चिज दाई संगीत को गहिराईमा गाउने नेपालका एकमात्र गायक हुन्।
@arjungiri6405
@arjungiri6405 4 жыл бұрын
❤️❤️❤️
@shivagotame1425
@shivagotame1425 4 жыл бұрын
आहा धेरै राम्रो दाइ दिदि को दोहोरी 🎤🎤🎤♥️♥️♥️♥️♥️🙏🏻🙏🏻🙏🏻🙏🏻
@ramuchhetri9190
@ramuchhetri9190 4 жыл бұрын
आहा कति रमाइलो दुबै जनाको अत्ति राम्रा शब्द हरु ,,,,,,, खुसी हुन सकिन चाएर सिरमत लाई अगाडी लाएर कस्तो मार्मिक शब्द चयन चीज जी
@sundarkarki1555
@sundarkarki1555 4 жыл бұрын
धेरै राम्रो छ चिज र मनमाया दिदिको दोहोरी एउटा पात्रा बनेरा गाउनु भयो मेरो घर दोलखा जिरी म हो हाल यरोपको माल्टा बाट हेर्दै छु।
@gorkhalimagar3065
@gorkhalimagar3065 4 жыл бұрын
अहिलेसम्म कुनै पनि गित सुनेर म रुए को थिएन मन माया र चिज गुरुङले रुवाउनु भयो रेल्ली जस्तो लाग्यो मलाई त 😭😭😭😭😭
@somxtri2272
@somxtri2272 4 жыл бұрын
चिज भाइ शब्द अनि गायकी को पनि फ्यान भइयो 🙏मनमया दिदी त स्वर को जादु नै छ ♥️best of luck🌹🌹
@gyanendrabahadurkhatri973
@gyanendrabahadurkhatri973 4 жыл бұрын
साह्रै मार्मिक शब्द को छनोट गरि गाउनु भयको मा भाइ बैनी दुबै जना मा मेरो नमन्🙏मेरो जीवन सङ्ग पनि मेल खायको हुदा याहा हरु सम्पुर्ण इन्द्रेणी टिम लाई धन्य बाद ।🙏🙏🙏
@madanneupane8828
@madanneupane8828 4 жыл бұрын
ल आयो आयो अतेन्तै मनपराउने गायक गाइकाको दोहोरी मलाइत धेरै मनपर्छ हजुरलाइनी?
@user-jb9hk2lx5r
@user-jb9hk2lx5r 4 жыл бұрын
✍️😥🇳🇵सारै नै मन छोयो बहिनी मन माया र भाइ चिजको आजको प्रस्तुतिको लागि आत्मै देखि धन्यवाद 🙏।जय इन्द्रेणी ✊🇳🇵🙏
@krishnaprasadbhattarai5134
@krishnaprasadbhattarai5134 4 жыл бұрын
अाहाअति राम्राे स्वर अनि शब्द पनि । धेरै धेरै धन्यवाद मनमाया र चिज भाइलाई साथै सम्पुर्ण ईन्द्रेणी टिमलाई ।
@Jyoti555_
@Jyoti555_ 4 жыл бұрын
सधै एउटा विषयवस्तु छनाेट गरि गाउँदा अाजकाे जस्तै उत्कृष्ट हुनेथियो । अाजकाे दाहाेरिकाे धेरै पर्खाईमा थिए के गित हाेला भन्ने थियाे हेरियो र मन बुझ्याे दुवैलाई धेरै बधाई तथा शुभ कार्यहरुकाे अग्रिम शुभकामना 😘🙂😍
@krishnapoudel6228
@krishnapoudel6228 4 жыл бұрын
चिज गुरुङ र मनमया ले आफ्नो भुमिका मा न्याय दिएर गित गाउनुभयो !बधाई छ दुबैलाई !
@bikramrawot8738
@bikramrawot8738 4 жыл бұрын
I
@tejpaudel1749
@tejpaudel1749 4 жыл бұрын
नमस्कार सम्पूर्ण इन्द्रेणी कार्यक्रम मलाई र इन्द्रेणीका नियमित भगवान रुपी दर्शकहरुमा आज चिज दाई र मनमाया दिदीको गित एकदम राम्रो लग्यो
@gomatimalsina1119
@gomatimalsina1119 4 жыл бұрын
कृष्ण दाइ नमस्कार आजको प्रस्तुति शब्दमा बर्णन गर्नै नसक्ने छ असाध्यै राम्रो लाग्यो धन्यवाद चिज गुरुङ र मनमाया वाइबालाइ साथमा बधाई पनि
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 9 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 94 МЛН